यस्तो थियो विमान दुर्घटना भएको ठाउँ

तारा एअरको विमान दुर्घटनास्थलमा नेपाली सेनाले खिचेका थप फोटोहरु-

दुर्घटना यहाँ भएको थियो।

सावधानः भित्रका फोटोले तपाईँलाई विचलित पार्न सक्छ। यदि तपाईँलाई आपत्तिजनक फोटो हेर्न मन छैन भने भित्र क्लिक नगर्नुहोला।


लाशका टुक्रालाई काठमाडौँमा लैजान हेलिकप्टरमा राख्दै।

सेनाले खिचेको भिडियो हेर्न क्लिक गर्नुस्-


हेलिकप्टरभित्र शवका पोका मिलाउँदै।


उद्धार कार्य।


कठिन छ काम।


कति कठिन भयो मृत्युपछिको स्थिति पनि।


यस्तो ठाउँमा भएको थियो दुर्घटना।


ऐया पनि भन्न पाएनन् होलान्।


त्यत्रो ठूलो विमानै टुक्राटुक्रा भयो भने शरीर त….


घटनास्थल।


यात्रुहरु सब भुटानी नागरिक थिए। भुटान सरकारको एक टोली आएको थियो शव बुझ्न।


उद्धारका लागि हेलिकप्टर ल्यान्ड गर्दै।


61 Comments

  1. PLEASE don’t share these pictures on Facebook, family members and friends are already traumatized !!!! you don’t have to make it worse, just imagine your family members of loved ones being in this scene and people liking your link on facebook. Everybody’s life is equally precious as yours even if they are nobody to you. It is indeed very disturbing pictures of all the Bhutanese. we do, appreciate a lot on what you government and people has done to help us, but we cannot stand this- being a fellow citizen of the same country.

    Please consider this humble request.
    thank you

  2. सर्बप्रथम सम्पूर्ण मृतकहरुका आत्माले शान्ति मिलोस यहि मेरो श्री पशुपतिनाथसंग
    प्रार्थना गर्दछु !!!
    – नेपाल सरकारप्रति साथसाथै सम्बन्धित निकायप्रति अपिल :-
    – सर्बप्रथम नेपाल सरकारले ति स्वदेशी विदेशी मृतकका परिवारप्रति बिमा राहतको व्यवस्था मिलैदिउन
    – जतिपनि नेपालमा आन्तरिक विमानहरु उडान गरिराछ उनीप्रति कडाभन्दाकडा नीति नियम लागु गरुन
    – तत्कालिन दुर्घटना परेका परिवारप्रति सम्बन्धित विमान संचालक कम्पनिबाट बिमा राहत को व्यवस्था मिलैदिउन
    – नेपालमा आन्तरिक उडानमा जतिपनि पुराना थोत्रा विमानहरु छन् तिनीहरुलाई (खारेज) अथवा उडान अनुमति दिनुभएना
    – सम्बन्धित ट्रावल एजेन्सी ले जुन फट्याई गरि विदेशी नागरिकहरुले ज्यान गुमाई बिमा राहत पाउनेमा अन्योलता छाएकोछ उनीहरुप्रति नेपाल सरकारले अतिकाडा कारबाहीका साथ विमान कम्पनिलाई खारेज गरिनु परेउ ईत्यादी…
    अत्यमा मृतकका परिवारप्रति भगवानले यो गहिगो दू:ख सहन सक्ने सहसा दिउन….

  3. दर्द्लाएक तस्बिर हेरेर सारै दुख लाग्यो ।
    सम्पूर्ण सोक सन्तप्त परिवरमा धैरे धारन्को सहानुभुती प्रकत गर्दछु
    आउने दिनहरुमा फेरी यस्तो दुर्घाटना हेर्न नपरोस र कहिले नदोहोरियोस हाम्रो देशमा

  4. यस्तो दुखद् समयमा खुरापाती कुरा गरेर के बसेका हालान् मत दङ पर्छु बा

  5. मृतकको आत्माले शान्ति पाओस र उनका परिबारलाई भगवानले सहनशक्ति प्रदान गरुन|

  6. कम्पनिको सानो कमजोरी ले गर्दा बाइस जना ले ज्यान गुमाउनु परयो | यसमा कम्पनि जीम्बेबार हुनुपर्छ र यस्ता कम्पनिलाइ कारबाई गरि कम्पनि बन्द गर्नुपर्छ |

  7. किर्पया , दुखद घटना मा श्रधंजलि दिनु राम्रो कुरा हो र पर्छ पनि . तर हाम्रो सस्किर्ती आनुसार मान्छे को सरिर मारेर जान्छ तर आत्मा कहिलै मर्दैन . तेसै ले, श्रधंजलि दिने हाम्रो भाषा लै सुधार्नु पर्छ जस्तो लाग्छ मलाई . “मृतात्मा” को सट्टा सरिर बाट मुक्त भयर जानी हुदा “मुक्तात्मा” भनेर सम्बोधन गर्नु उचित हुन्छ जस्तो लाग्छ …….. यहाँ हरु लै कस्तो लाग्छ खै ?……………

    • बकवास कुरा चाहिने वन्द बढी सम्बेदनशील हुनुहुदैन……

  8. मृतात्मा प्रति हार्दिक श्रदान्जली अनि परिवारजन मा समबेदना !!!!!!!!!!!!!

  9. नेपालको खटेरा प्लेन र खाते पाइलोटहरुले बिचार निर्दोस व्यक्तिहरुको ज्यान लिने क्रम बढ्दो संख्यामा छ, यसलाई तुरुन्तै छानविन नगर्ने हो भने अझै यस्ता घटनाहरु दोहोरी रहनेछ….anyway may God save for everyone…

    • कृपया pilot हरु लाई दोस नलागौ. नेपाल का pilot वोर्ल्ड को नामुद pilot मा आउचन. त्यो हाम्रो सरकार को कमजोरी हो जो ले expire भएको प्लेन engine लाई बकाइदा चलाउने अनुमति दिन्छ.

  10. मृतात्मा प्रति हार्दिक श्रदान्जली अनि परिवारजन मा समबेदना |
    तर यो श्रदान्जली दिएको कमेन्ट मा पनि thumbs down गर्ने साथीहरुलाई चाहिँ के भएको हो कुन्नि? अचम्म लाग्छ बा |
    के हामि नेपाली हरु येति धेरै निस्ठुरी भै सक्यौ कि दुर्घटना मा मृत्यु भएका आत्मा लाई श्रदान्जली र परिवार लाई समबेदना प्रकट गर्नु त कहाँ हो कहाँ अरुले प्रकट गरेको पनि मन पराउन छोड्यौ? समबेदनाहिनता को पनि सिमा हुनुपर्छा नि गाँठे |
    प्रमोद

    • तपाई को श्रदान्जली सारै राम्रो छ , तर सब्द्दा चयन आली मिलेन , आत्मा आमर हुन्छ , आब मर्दै नमरे को आत्मा लै “मृतात्मा” भन्न मिल्छ त ? आली सुधारेर श्रदान्जली दिनुस न , अनि thumbs down न औला की ??

      • मृतात्मा भनेको शरीर मरेको आत्मा हैन र ? मृत भएको आत्मा भनेको हैन त साथी | आत्मा अमर हुन्छा तर शरीर मरेपछि त्यो शरीर मरेको आत्मा वा मृतात्मा | मेरो बुझाई त्यहि हो र चलन पनि त्यस्ती भन्ने छ |

  11. सारै कहालि लाग्यो यो फोटो हेरेर आखाबाट आसु थाममिएन शरिर कमाउने फोटोहरु फोटो हेर्दा यस्तो झन त्यहा गएर उदार गरिरहेका हाम्रो योद्दा सैनिक दाजुभाईहरु उदारकर्मिहरु मेरो ह्रदयदेखिनै सलाम सलाम सलाम—-
    अब देखि हामि सबैले प्रण गरौ कहिपनि आफ्नो फाईदाको लागि झुट नबोलौ अनि दोश अरुलाईमात्र नथोपरौ अनि आफ्नो कर्तब्यपनि निर्बाह गरौ – झन भगवान को मन्दिर जादा त झनै नबोलौ ।

  12. यो हाम्रो लागी धेरै दुख मै कुरा की अरु देश को जनता को मिर्त्यु हुनु यो कीन /र कसरई भयो तेस्को छानबिन गर्नु पर्छ एती मात्र हो

  13. साह्रै मार्मिक दृश्यहरु
    हेर्दा मनै खिन्न भयो |
    हुन त शुरुमै हेर्न सक्ने भए मात्रै भित्र पस्नुहोला भनेर जानकारी दिईएको भए पनि केही फोटोहरु नराख्दा नै राम्रो हुन्थ्यो |
    मरेका मानिसहरु हेर्न नसक्ने भन्दा पनि यस्तो फोटोहरु राख्दा ति मृत शरीरको सम्मान नगरेको जस्तो देखिन्छ |
    सैनिक र अन्य उद्दारकर्मीहरु साच्चिकै स्याबासीका पात्रहरु छन् |
    यस्ता घटनाहरु नेपालमा मात्र होइन विश्वमा नै नघटुन्, यहि हामी सबैको कामना !!!!!

  14. घटना स्थलमा सम्बन्धित निकायको जन प्रतिनिधिको उपश्थिति खोइ? नेपाली सेना लाई सलाम /

  15. मृतात्मा प्रति हार्दिक श्रधंजलि
    सबै मृतकका परिवारलाई भगवानले सहने शक्ति प्रधान गरुन

  16. त्रावेल एजेन्सी ले टिकेट बेच्दा यात्रु को आइदेंटी हेर्ने कि जहाज मा राख्ने ले ? प्रस्ट गर्नु पर्यो . त्रावेल एजेन्सी को दोष होइन जस्तो लाग्छ .

  17. एजेन्सी को लापरबाहीले गर्दा आज बिचरा भुटानीले आफ्नो ज्यान भन्न पायानन यो लापरबाही गर्ने आजेंसीका दलाललाई जन्मकैद गर्नुपर्छ केटि बेच्ने दलालहरु पनि इनै हुन् झन् नेपालका आइमाई त सबभन्दा खराब हुन् दलाली आइमाई.
    मृतकका चिर शान्तिको कामना गर्दछु उनका परिवारमा भगवानले धैर्य गर्न सक्ति पर्दान गरुन.
    .

  18. All these accidents(in air and road) in Nepal, it has something to do with Nepal being poor and weak country.

  19. साथिहरु हिजो राती सपना मा गिरिजा बाबुले मलाई
    जीत बाबु छोरी ले धेरै नाम कमाई तर दाम जति बंगाली ले कमायो
    भअन्थ्यो मैले केही जाबाफ दिन सकिन आज फेरी आयो भेने के
    जाबाफ दीऊ एरपोर्ट को vip कक्ष्यमा भेटेर आफै सूध्नु भनद्व्यु

  20. मृत आत्मा प्रति हार्दिक श्रद्धान्जली !
    लापरबाही , दण्ड हिनता ,सेवाग्राही नहुनु , प्रशाशनिक कमजोरी भनौ विफल सरकार कै कारण ले यसरि महिनौ पिच्छे दुर्घटना हरु भैरहेछन नेपाल मा या हामि सबैको कमजोरी होइन र ..?

  21. तारा ऐर को बोइंग चार्टर गरेर नेपालका सबै नेता र उसका चम्चाहरु हालेर एक्कै चोटी परम् धाम पठाउन पाए देशको ठुलो भलो हुनेथ्यो

    • तारा जी तपाइले आजसम्म व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देशको लागि केहि गर्नु भयको छ??? सधै आरुलाई मात्र सरापेर देश बन्दैन !! हामीहरुले भुझ्ना सक्नु पर्दछ . हरेक कुरालाई राजनैतिक रंग दियर र राजनेता हरुलाई गालि गर्दैमा देशभक्ति होइदैन . मृत आत्माको चिरशान्तिको कामना गर्नुको सट्टा यहाँ पनि नेताहरुकै बदर्ख्याई !!!! धन्न हो तपाई र तपाई हरु जस्ता देशप्रेमी हरु .

    • जया जी तपाइले आजसम्म व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देशको लागि केहि गर्नु भयको छ??? सधै आरुलाई मात्र सरापेर देश बन्दैन !! हामीहरुले भुझ्ना सक्नु पर्दछ . हरेक कुरालाई राजनैतिक रंग दियर र राजनेता हरुलाई गालि गर्दैमा देशभक्ति होइदैन . मृत आत्माको चिरशान्तिको कामना गर्नुको सट्टा यहाँ पनि नेताहरुकै बदर्ख्याई !!!! धन्न हो तपाई र तपाई हरु जस्ता देशप्रेमी हरु .

      • किनकि यो घटना पनि तिनै नेताहरुको हेल्चेक्र्येंले भयको हो.

        • अनि तपाई हाम्रो हेल्चाक्रै ले गर्दा नेता हरु नेता भयका हुन् , भोट नै न दिम न हरामी नेता हरु लै समस्या आफै समाधान हुन्न र ?

  22. सारै नरमाइलो अनि दर्दनाक दुर्घटना मृत आत्मा को चिर सान्ति को कामना अनि मृतक को परीवार हरु मा हार्दिक समबेदना,,,

  23. मृतकको आत्माले शान्ति पाओस र उनका परिबारलाई भगवानले सहनशक्ति प्रदान गरुन|

    • होइन समबेदना प्रकट गर्दा पनि रातो खानु पर्ने कस्तो दिन आयो नेपालमा.

  24. यो घटना ले हामीलाई धेरै दुख्लाग्यो . हाम्रो तर्फबाट मृतकको सम्पूर्ण परिवारमा भगवान्ले धर्यधरण गने शक्ति प्रदान गरुन . र जसको गल्ति बाट यो घटना भयो उलाई सजाय दियोस .

  25. आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो .

  26. Blackbox मा के record भा छ त्यो जान्न पाए हुन्थ्यो / मलाई त कस्तो कस्तो लागेको छ pilot को love story सुन्दा / यो घटनालाई psychological perspective बाट analysis गर्दा pilot को मनस्तिथि ठिक ठाउँमा थिएन जस्तो छ / कतै उसले नै . . . . . . . . . (मेरो बीचार गलत भए माफ पाउ) but I believe someone has to think from this angle one way or the other.

    • मलाई पनी तपाईं को जस्तो लागेको छ को love story सुन्दा त तर एस्तो नहुन पनी सक्छ है फेरी मान्छे को पापी मन जता पनी सोच्नु पर्नेl

  27. यस्तो दर्दनाक घटना देखादा सबै नेपाली हरु को मन रुन६ होलाल सायद कसको मन खुसि होला र हाम्रो देस क नेता हरु को कमजोरी भानु कि बिमान कम्पनि को गल्ति मनु नेपाल को सरकार पनि कम चालु चले को ६ देसका बिमान हरु को हालत पनि तेस्तै नाजुक ६ जसरि तसरी पैसा कमाउने हो भने मात्रै सोचा ६ तेसैले यस्तो भयको नेपाली दाजु भाई दिदि बैनी हरु प्लाने को गुद्स्ताता कस्तो ६ तेयो छेक हुदिन यस्तो कम्जोर गुद्स्ताता हिङ भयको लै उडान भर्ना दिनु यो सबै नेपाल को नागरिक उदेयाँ मन्त्र लय जिम मे दर हुनु पर६ ?

  28. मिर्तक हरु को मुक्त आत्मा को चिर सान्ति को कामना सहित , परिवार जन हरु मा हार्दिक समबेदना ……………

  29. दर्दनाक दृश्य
    मृतात्मा प्रति हार्दिक श्रधंजलि
    सबै मृतकका परिवारलाई भगवानले सहने शक्ति प्रधान गरुन

  30. सबै यात्रुलाई टिकट बिक्री गर्ने पुतलीसडकस्थित ट्राभल लाइटकी प्रबन्ध निर्देशक कमला गुरुङलाई छानबिनका लागि प्रहरीले हिरासतमा लिएको छ ।

    यो राम्रो खबर हो. nepal सरकार ले चले को कदम राम्रो cha र भुटानीस हरु ले न्याय पाउन !

    सबै मृत्त आत्मा प्रति हार्दिक श्रद्दान्जली

  31. मृतक आत्मा प्रति हार्दिक शदंजली दिन चाहन्छु यो औता दुखको कुराहो जसले हामी सबैलाई दुखित तुल्यौछा .सेफ्टी फस्ट भन्ने कुरा लै जोड दिनु पर्यो .नेपाल सरकारले यस लाई फेरी नाधोहोरियोस भनि नया कायक्रम अधिसर्नु पर्यो .हामी सारा नेपालीले प्राथना गरौ मृतक अटमाले सान्ति पओसा .

  32. दर्दनाक दृश्य
    मृतात्मा प्रति हार्दिक श्रधंजलि
    सबै मृतकका परिवारलाई भगवानले सहने शक्ति प्रधान गरुन

  33. मृतात्मा प्रति हार्दिक श्रद्धान्जली !!!!

    यी भुतानिज हरु को मृत्यु को जिम्मवार कस्ले लिने ?
    १. नेपाल सरकार
    २. travel agent ( हतियारा )
    ३. airlines

  34. मृतकहरु प्रति हार्दिक समवेदना। नेपालका धेरै विमानस्थलहरु भौगोलिक रुपमा असजिलो र केही ठाउँहरुमा मौसमको पनि प्रतिकूलता रहने हुनाले हवाई उडानहरुलाई थप सुरक्षित बनाउन सरकार एवं निजीक्षेत्र, दुबैले गंभिरतापूर्क गृहकार्य गर्नु आवश्यक छ।
    बी अधिकारी

  35. Firstly sincere condolences for the victims’ families, I wish for eternal peace for passed souls. May God help the family members at this difficult moment.
    Secondly, though as much as we would like to know why and how this tragic accident happened, I think we have to be careful about posting sensitive pictures in web. I am sure a lot of friends and families of victims would not be very happy seeing these pictures.
    Lastly and most importantly, lets hope this will be last tragic wake up call for our Nepali government to do something about improving the air safety regulations and its implementation.

  36. बिरक्त लाग्यो फोटोहरु हेरेर । अब फेरी यस्तो कहिल्यै नहोस् ।

  37. मृतात्मा प्रति हार्दिक श्रधंजलि
    सबै मृतकका परिवारलाई भगवानले सहने शक्ति र शान्ति को कामना ……….

  38. मृतात्माको चिरशान्ति को कामना को साथै मृतक का परिवारहरुलाई श्री पशुपति नाथ ले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन !!!!!!!!!!!

  39. सबै नेताहरु बसेको प्लेन कहिले झर्ला त हो येसरी………………तेस्तो प्लेन मा सुजाता…प्रचण्ड…..माधव कुमार…………ऋषि धमला ….र उमाकान्त भने नछुटून

  40. दर्दनाक दृश्य
    मृतात्मा प्रति हार्दिक श्रधंजलि
    सबै मृतकका परिवारलाई भगवानले सहने शक्ति प्रधान गरुन

  41. मृतक का परिवारहरुलाई इशोर बाट धैर्य धारणा गर्ने साहस मिलोस भन्ने मेरो सुभेक्छा छ १
    नेपालका एअरलाइन हरुमा पनि जहाज चलाउनको लागि एउटा न्यूनतम र सहि मापदण्ड लागु हुनु पर्ने र तेस्को प्रयोग भए नभयको नियेमित रुपमा सम्बन्धित निकाय बाट हेरिनू पर्ने कुरा लाइ आत्मसाथ गर्नु आजको आबस्यकता हो १

  42. मा पनि कुनै बेला necon air मा बिमान परिचारिका को रुपमा काम गर्दथे….यस्तो कुरा ले मलाई साह्रै मनमा असर पार्दछा…मृत आत्मा हरु पति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछु…

  43. सारै दुखलाग्दो दृश्य !नेपाली सैनिकलाई धन्यवाद !नेपाली सैंनिकलाइ glove र mask चोर सरकारसंग माग गर्न सल्लाह दिन्छु !

  44. मिर्तक हरु को मुक्त आत्मा को चिर सान्ति को कामना सहित , परिवार जन हरु मा हार्दिक समबेदना ……………

  45. दर्दनाक दृश्य
    मृतात्मा प्रति हार्दिक श्रधंजलि
    सबै मृतकका परिवारलाई भगवानले सहने शक्ति प्रधान गरुन

    • श्रधंजलि दिए पनि बेठिक मान्ने हाम्रा नेपाली जिवितै छन्
      के भन्ने , कसका बाबुको के लाग्छ ?

      • ठिक्क भन्नु भयो काफ्ले जी ले श्रधंजलि ….दिदा पनि unlike गर्ने mache हुन् कि पशु…….

Comments are closed.