सुजाताको ज्वाइँविरुद्ध युएनमा उजुरी गरौँ

विदेश भ्रमणबाट फर्कनेबित्तिकै विमानस्थलमा घरज्वाइँ बसिरहेका रुबेल चौधरीको प्रसंगमा बम्किइन् हाम्रा परराष्ट्रमन्त्री सुजाता कोइरालाज्यु। जे पायो त्यही लेखेर हुन्छ ? म पनि पत्रिकामा तपाईँलाई चोरी गरेको भनेर लेखेर छपाउन सक्छु, ब्ल्याक एन्ड ह्वाइटमा जे पनि लेख्‍न सकिन्छ, प्रमाण चाहिन्छ भनेर भनिन्।

अब नेपालमा प्रमाण खोज्न जानु भनेको उही हो। न यहाँ पारसविरुद्ध प्रमाण फेला पर्छ, न रुबेलविरुद्ध नै। भीओआइपीबाट दिनमा नै ४० लाखभन्दा बढी कमाउनेले एक दिनको आम्दानीको केही अंश मात्रै दिए पनि यहाँ ठूल्ठूला मान्छेहरु चुप लाग्छन्। तीतो सत्य यही हो। बरु रुबेलको बंगलादेशी एनजीओ (जसमा सुजाता पनि डाक्टरको उपाधिसहित कार्यकारी उपाध्यक्ष छिन्) ले गरेको युएनको लोगोको दुरुपयोग बारे उजुरी गरौँ न।


माथिको जानकारी हेर्नुस्, संयुक्त राष्ट्र संघको सन् १९४६ मा पारित भएको प्रस्ताव 92 (I) ले राष्ट्र संघको लोगो र सिल दुरुपयोग हुन नदिन महासचिवको स्वीकृति बिना प्रयोग गर्न पाइँदैन। पक्कै पनि यो बंगलादेशी एनजीओले अनुमति लिएर यसरी लोगो प्रयोग गरेको हैन होला-

माइसंसारका पाठक सुरेश ढकालले युएनलाई इमेल गरेर के कुनै एनजीओलाई युएनको लोगो प्रयोग गर्न अनुमति हुन्छ र भनेर सोध्दा युएनका एक अधिकारी रेनाटा मोर्टियोले त्यसो गर्न नपाइने बताए। उनले पठाएको इमेल जवाफ यस्तो छ-

From: Renata Morteo
Sent: Thu, December 16, 2010 8:53:51 AM
Subject: Fw: About the Logo

Thank you, Suresh,

NGOs are not allowed to use the UN emblem.

We’ll follow up.

Regards,

Renata

——————————————–
Renata Morteo
Secretary, Publications Board and Exhibits Committee
United Nations
New York, NY 10017
[email protected]

यसबाट पनि प्रष्ट हुन्छ सुजाताका ज्वाइँ र सम्धी गैर कानुनी धन्दामा संलग्न छन्।

उजुरी कहाँ गर्ने ?

राष्ट्रसंघले फ्रड गर्नेहरुको बारेमा आफूहरुलाई सूचित गराउन एउटा ठेगाना दिएको छ। त्यहीँ गएर हामी यसबारे उजुरी गर्न सक्छौँ। कृपया उजुरी गर्दा आफ्नो वास्तविक इमेल ठेगाना र नाम अनि युएनको लोगोको दुरुपयोग भइरहेको वेबसाइटको ठेगाना http://www.wpedo.com/WPEDO_Brochure2.pdf पनि दिनु होला।

उजुरी गर्नलाई यहाँ क्लिक गर्नुस्।

160 Comments

  1. मैले पनि रिपोर्ट गरे…..अब हेरौ के हुन्छ….हामी गर्छु भन्ने email आएको छ है साथी हो…..यो एउटा खुसि कुरा छ….

  2. काले रुबेल मुर्दा बाद काले रुबेल मुर्दाबाद पारश जिन्दाबाद
    काले रुबेल मुर्दा बाद काले रुबेल मुर्दाबाद पारश जिन्दाबाद
    रुबेल्लाई जेल हाल , सुजाता लै कारबाई गर्र

  3. friends, we have to go to Manikhatar with lot of mobs(group) and let’s gather julus against Sujata and Kale Rubel who is lootind our trillions of money in call bypassing from Nepal Telecom.

  4. I complain to Un but they are replying me that ” it has been noted please don’t contact to other UN officer”.Why they are replying so. I don’t know.

  5. Here is part of complain written in UN page.
    सबैले उजुरी गर्नु पर्यो. http://www.un.org/en/aboutun/fraudalert/contactform.asp

    I like to inform about misuse of UN logo and emblem by this Bangladesh based NGO ‘World Peace and Economic Development Organisation (WPEDO)’in its website and its chairman’s website http://sher-e-khwaja.com/photo.htm . I would like to know if this NGO is in “Special Consultative Status with the Economic and Social Council of the UNITED NATION”, as it is advertised in its webpage http://www.wpedo.com/WPEDO_Brochure2.pdf and in its founder’s webpage.

  6. साथीहरु,
    हाम्रो देशको सबै भन्दा ठुलो समस्या केहो जस्तो लाग्छ तपैहरुलाई ? मलाई त सबै भन्दा ठुलो समस्या हाम्रै आचरण हो जस्तो लाग्छ. मलाई लाग्छ. हामी गलत लाई गलत भन्न सक्दैनौ अथवा चाहदैनौ. भने पनि दुइ चार जना साथी भाईको अगाडी भन्छौ र सबै भन्दा डर लाग्दो कुरा, हाम्रो स्मरण शक्ति सारै कम्जोर छ, दुइ चार दिनमै हामी सबै कुरा बिर्संछा, सेलौछौ.
    We have very notorious short term memory. And we are forced to witness such incident again & again, “Paatr farak hola tar prabriti uhi hunech”.
    I am noticing that Rubel incident is fading awaying without any impact. Media has already forgotton it after initial cry. And that Rubel will continue sucking Nepales people. I request mysanar not to give up this incident.
    हामीले नेताहरु लाई मात्रै दोस दिएर हामी उम्कन मिल्दैन. उनीहरु लाई गलत कार्य गर्न हाम्रै मौनता ले प्रोत्साहन गरि रहेको छ.

  7. मलाई लाग्छ पारस ले आफुले गरेको गल्ति को सजाए पाइसक्यो !
    अब रुबेल चौधरी लाई पनि जसरि भए पनि सजाए दिनु पर६ !
    पारस भन्दा पनि देस को ठुलो सत्रु बंगाली चौधरी हो !

  8. मैले नि उजुरी गरेर एउटा देशभक्त नगरिकको कर्तब्य निभाएँ| अब पालो तपाईंको येदी पहिले नगरीसक्नु भएको भए!

  9. रुबेल चौधरी र SUJATA KOIRALA ठग हुन् किन भने तिनीहरुले http://www.wpedo .com मा DR . लेखेको र लोगो प्रयोग गरेको गैर कानुनी छ . र अर्को कुरा ngo को WEBSITE त .org मा REGISTER हुनुपरे होइन र कसरि .com मा REGISTER भयो ?

  10. दोस्तहरु….मेरो पनि कलुवा बँगालीको विरोधमा उजुरी दर्ता गरिलिएको छु। यो भुखा बँगाली बहुत चावल खाईलिन्छ । ईतना चावलले त १० नेपाली बच्चाको पेट भरिलिन्छ । कलुवाको हेरी लिएर मण्डिकाटारमा बहुत बच्चाको बुखार आईलिएको बात छ । कलुवाको देखि लिएर बच्चाहरु भुत भुत चिल्लाउँदै भागिलिन्छ ।

  11. मित्रहरु यक अशल नेपाली नागरिकले नेपालमाँनै बिबाह गर्छा तर यी देश द्रोही हरुको संजाल हेरत बाउ गरिजा इंडिया बिबाह छोरी सुजाता जर्मन , नतिनी बंगलादेश यिनीहरुको नेपाल मस्नी संजाल ठुलो छ . सुजाता लाई देश निकला गर्नुपर्छा अनी घरज्जुवाई बंगाली कुकुर तेसई निकला हुन्छ . की कसो बंगाली भातुवा सुजाता रक्तचंदन तस्कर्की नाइका लाई फाशी दे

  12. ‎’पार्टीलाई बचाउने कार्यकर्ताको हत्या हुँदा झन्डा ओढाउनसमेत नजाने कांग्रेसका नेताहरूले किन एउटा विदेशी नागरिकको पछि लागे ? रूबल संग अरुपनी नेपाली कांग्रेस का नेता हरुको दुई नम्बरी धंदा माँ मिलमतो हुनासक्चा एक एक छान बिन हुनु पर्छा अनी फाशी हुनुपर्छा साउदी अरब मा जस्तै

  13. Rubel is a international criminal who is looting 4 million per day. That money belongs to Nepalese citizen. How much money he have tooted from us it should be payed from Sujata’s Account. Nepal telecommunication’s money is our’s not Rubel’s. So all Nepali must be united and beg for punishment to Rubel and Sujata who is helping the culprit. Thank you.

  14. Friends I complain it by giging a full detail but I forget to Give Rubel’s father namu.e please give me the detail of Rubel’s Bandladesh address if you don’t mind. Thank yo

  15. मैले पनि ठोक्दे साले लाई.मैले भेटे को भय गोलि नै हान्ने थियो.अहिले लाई massage ले नै चलाऊ.

  16. खै नेपाल को नेता भन्ने हरु यौटा बिदेसी को पछी लाग्ने आइमाई सग डरायर बसेको आमा छोरी लाइ नै नेपाल बाट लखेटे पछी त कुरै सकिन्थ्यो नि

  17. पहिला त सुजाता बिदेशी नागरिक भयकोले सुजातालाई नेपालमा बसेर नेपालको राजनीति लै बिगार्न दिनुहुदैन उसलाई बिदेस तिर नै लखेट्नु पर्छा अनि उसको छोरो ज्वाई छोरी पनि आमा बिदेशी छोरी ले पनि त्यहिँ बाटो समातेर बिदेसी को पछी लागे पछी नेपाल मा बसेर नेपाल को राजनीति मा हस्तछेप गर्न दिनु हुदैन आमा छोरी लाइ बिदेस तिर नै लाखात्नु पर्छा अनि ज्वाई लाइ त चप्पल को माला लगायर नेपाल बाट निकाल्नु पर्छ बिदेसी लाइ नेपाल मा कुनै पनि हालतमा नेपालको राजनीतिमा हस्तछेप गर्नादिनु हुदैन अनि आमा छोरी लाइ पनि नेपाल मा जवान केटा नै नभय जस्तो बिदेसी को पछी लाग्ने लाइ नेपाल को राजनीति मा कुनै अधिकार छैन कि कसो शाथी भाई हो

  18. please let us complain in un for using the logo of un in fraud case by Rubel. Please let me know the email address of UN and Rubel and sujata’s organisation address too as well as their organation logo too sothat it will be a froof. thanks

  19. कठपुतली सरकारको प्रम माकुनेका दुइ उप प्रम सू-जुत्ता र ग-छेदार…दुवै डाक्टर परेछन….उनीहरुको सोधपत्र चाही कसरी अकुत भ्रस्टाचार गर्ने कसरी कानुन मिच्ने अनि कसरी देशको ब्रम्हलुट गर्ने भन्ने र छ…..इनले आफ्नो सोधपत्र Scientific Journal मा प्रकासित गरे भने संसारभरिका भस्टहरुका लागि यी आदर्श हुने छन्………………….

  20. ल हेर्नुस त ! हाम्रा उप प्रधानमन्त्रिको चर्तिकला हामीले पारसलाई गाली गर्यौं यो पनि गल्ति चाहिं गरेका छैनौं तर त्यो भन्दा धेरै रुबेल लाइ गालि गर्नु आवश्यक देखिन्छ उसको काम हेर्नुस अनि सबै चोरीको काम अनि त्यसमा सुजाताको पनि संलग्नता कस्तो लज्जास्पद कुरा हेर्नुस त ल हामी ले उजुरी चाहिं गर्ने पर्छ

  21. नेपालमा त राजतन्त्र भन्दा पहिले कोइराला परिवारलाई खत्तम गर्नु पर्ने रहेछ / ओ ycl , माओबादीहरु के चुप लगेर बसिरहेको अब? कि तिमीहरुले पनि केहि अंश पाएको हो?

  22. समाचर मा कुजाताको मुख हेर्दा उसको कुरा सुन्दा मलाई त् राम्रो लागेंन भासन त् गजबै बोल्छ बा बोले के? गरेको ?लाज पनि कति छैन बा हातिको दात खाने अकै देखाउने अर्कै भने जस्तै हो क्या हो ?कुजाता लिला अपरम्पार

  23. प्रमाणको के आबस्यकता ?सारा जनताले भेद थाहा पाई सक्यो /अहिले सम्म त्यो डाका,बिखालु सर्प जस्तो ओठ, अनुहार नपरेको ,चोर , कहिले जेल ,कारबाईहुने ?अब टुडिखेलमा लगेर चार्पति मोडेर घिसार्नु पर्यो ? /कि गथामुग गिसरे जस्तै घिसार्नु पर्यो ? मन्त्रि हुनेबेला सपत यस्तै गर्छु भनेर सपत लियको हो ?सबै साथी रिपोट गरेर के भयो ? जेल गयको छैन /सजाय दियको भनेको छैन /सबै नेता लुचा /नत्र राजा निकाल्न सजिलो रे त्यो भातमार त्यो कुकुर र कुकुर्नी कुजातालाई सजाय खोइ ? देसद्रोहिनी भनेर घोसना गरे कसो होला?

  24. एत्रो comment आउदा पनि सरकारलाई मतलब छैन , सरकारलाई त खाली कुर्सिको मतलब छ ! कसरी यी भ्रस्ट नेता र सरकारलाई हटाउने हो यार सोच्नु पर्यो !

  25. टाडा को देउता भन्दा आफ्नै ठाउँ को भुत ठिक ………………..कि कसो साथी हो …
    कमेन्ट हरु माँ मन परे रातो नपरे हरियो अरे???????????
    मन परे रातो, नपरे हरियोः 11 0

  26. रुबेल-सुजाता लाई संखा गर्ने प्रसस्त ठाउ भेटिए, तेसर्थ मा उनीहरु बिरुध्हा को आवाज लाई सोबभिक नै मान्नुपर्छ. तर, यसै आड मा पारस ले आफ्नो नौटंकी धक चुप गर्न खोज्नु, “आवास्येक परे अझै गोलि चलाउछु” भन्दै हिड्नु, सहिये छैन.

  27. सुजातालाई कारवाही गर्न हामी सबै नेपालीहरुले पारस शाहलाई नै नेत्रित्व गराउदा राम्रो हुन्छ होला । पारस शाहले बयानमा आफुले नेपालको रगत सोस्ने धमिरालाई मार्न लागेको हो भनेको भए त्यसैमा मुछिएर जान्थियो की ।

  28. मैले पनि रिपोर्ट गरे ….कतै साथीहरु ले बिर्सस्नु भयो कि ?????

  29. चितवन गोलि काण्डमा पारसले सापेक्षित सहानुभूति पाउनुको कारण उनि निर्दोष भयर होइनकी बरु रुबेल को संकास्पद छबी अनि पारस अहिले सम्म अरु जे भयनी राष्टबादी नेपाली भयर हो पारस हिजो नि उद्दण्ड थिए र यो साहनुभुती भोलि झन् उद्दण्ड हुनेछन, तर यो घटनाले के चाही था’ भो भने सबै नेपाली नेता लेंदुपे दोर्जे भै सक्दा पनि हामीमा अझै निस्वार्थ राष्टबाद जिउदो रैछ यहि राष्टबादले भोलि हामी सिक्किम वा गोवा हुनबाट बच्ने छौ तयारी गर्दैगरेहुन्छ साथीहरु नया भियतनाम युद्ध नेपालमा नै हुनेछ……

  30. नेपाली कांग्रेस अनि सुजाता को के कुरा गर्नु उनि त जन्म जातै कांग्रेस दाइ कांग्रेस भाइ कांग्रेस भारत् मा आइ कांग्रेस कोइ छ माइ कांग्रेस?

  31. Hi all, if you wish to convey something in regards to Mr.Rubel’s case to a right and generous person who is always eager to listen, please do not forget to post a message here http://www.facebook.com/minendra.rijal
    , this facebook account belongs to our Minister Minendra Rijal (Spokeperson for Sujata&Rubel). As he has said “Action against Chaudhary only if found guilty” then we have to simply ask him “When and Who” will initiate the investigation? against the serious allegation on Mr. Chaudhary, son-in-law for our corrupt/ irresponsible/unethical DPM Sujata. It really works.

  32. रुबेल एंड ग्रुप हामीले सोंचे भन्दा धेरै चालक छन् , उनीहरुले UNO को नियम नमिच्ने गरि लोगो प्रयोग गरेको देखिन्छ – UN को लोगो को मुनि “We believe” भनेर हामीले UN मा विश्वाश गर्छौं भन्दै उल्टो UN को promote गरेको देखिन्छ /

  33. It is 100% true that Minendra Rijal is the slave of Koirala family. It is not surprising that he is blindly supporting Rubel because he got the opportunity to go to the US for further studies with the blessing of GP Koirala.

  34. साता सालदेखि सत्र साल सम्म र २०४७ साल देखि हालसम्म शासन गरेका कांग्रेस र एमालेका चतुर नेताहरुलाई अब त हामी नेपालीलेराम्रो संग चिन्यो होला / यी नेपालका कांग्रस र एमालेका नेता-कार्यकर्ताहरु, भ्रष्ट उच्चपदस्थ कर्मचारी र ठुला बडाहरुलाई राष्ट्रियता भनेको पटक्कै छैन / जसरी हुन्छ नेपालमा कुकर्म गरेर अरबपति बन्ने / यिनीहरुलाई नेपाल भनेको यस्तो हो की सजिलै करोडपति अरबपति बन्न सक्ने ठाउं हो / यिनीहरुले आफ्नो संसारनै छुट्टै बनाइसकेका छन् / कांग्रेश र एमाले भष्टाचार, अन्याय र अत्याचार गरेकोले यिनीहरुले नै माओवादी जन्माएका हुन् / राजा ज्ञानेन्द्रले शासन गरेदेखि आजसम्मको गतिबिधि मुल्यांकन गर्ने हो भने पनि माओवादीलाइ बाहेक अरु कसैलाई फाइदा पुर्याएको छैन / माओवादी चोखो भएर बसेका छन् /
    आजसम्म माओवादीलाई भ्रष्टाचारको आरोप कसैले लगाउन सकेका छैन / अब चुनाबमा जाने हो भने माओवादीले ९० प्रतिशत मत ल्याउन सक्छ होला / संबिधान बनाएर होस या बिद्रोह गरेर होस माओवादीले सत्ता कब्जा गर्न बाटो खुल्ला हुँदै आएको छ / भारतीय एजेण्ट कांग्रेस र एमालेहरुका कारण मुलुक गृह युद्धमा नजाओस / माओवादी हदै सम्म लचिलो भएर सहनशील भएर बसेको जस्तो लाग्छ /

  35. सुजाता = भ्रस्टाचार
    सुजाता = कांग्रेस
    कांग्रेस = भ्रस्टाचार
    धिक्कार छ भ्रस्टाचार….
    देशद्रोही भ्रस्ट बंगालीलाइ कारबाही गर
    नेपाली जनताले तिरेको राजस्व को सम्मान गर

  36. सुजाता नेपाली होइन भन्ने सबैलाई थाहा हुदा हुदै मन्त्रि बनाउने हामी नेपाली नै उस्तो हो.नेपाली काग्रेसमा कोइरालाको राज हुदा सुजातालाई बास दिएएको थियो अहिले बिस बन्दैछा| नेपाल को राजनीति र गलत सिस्टम ले गर्दा सुजाता हेरो भैं.हारेका हरु धमा धाम सरकार मा गएर मन्त्रि हुन थाले पछी कसको के लाग्छा त| इंडिया मा सोनिया कति लोकप्रिय छ तर मन्त्रि हुन खोजेको छैन| नेपालमा सबैलाई पद चाहिन्छा कुर्सि चाहिन्छा थिकैछा पद र कुर्सि मा बस्नुहोस तर पद र कुर्सि को पनि मान र मर्यादा राख्नुहोस देशलाई गलत बाटो मा चाही लानु वयेना सत्ता र कुर्सिको भरमा.सुजाता र रुबेल लाई चाडै कारबाई हुनुपर्छा भन्ने मलाई लग्दछा

  37. मेरा बाको एउटा प्रश्न झबिन्द्रे संग छैन उत्तर ————
    ‘कर्के’ ले मानबशास्त्रमा बेलायेत बाट स्नातकोत्तर तह उत्तीर्ण गर्‍यो, टाई सूट लगाएर खैरेको घर-घर डुल्न पायो ।
    · ‘खर्के’ ले अंग्रेजीमा स्नातकोत्तर गर्‍यो, पेट्रोल पम्पको टिल समाउन पायो ।
    · ‘गमे’ ले अन्तरास्ट्रिय सम्बन्धमा स्नातकोत्तर गर्‍यो, कालो कोट लगाएर आइ एस एस जान पायो ।
    · ‘घमे’ ले इन्जिनियरिङमा स्नातकोत्तर गर्‍यो, स्केल र फिता बोकेर टेस्को छिर्न पायो ।
    · ‘ङन्द्रे’ ले स्नातकोत्तर गरी हजारौंबाट दर्जनौंमा छानियो, शपिंग मलमा उभिन पायो ।
    · ‘चन्द्रे’ ले होटेल ब्यबस्थापनमा स्नातकोत्तर गरेर कठोर तालिममा उत्तीर्ण भयो, गोरेको होटेलमा खुकुरी बोक्न पायो ।
    ‘छुस्के’ ले पब्लिकहेल्थमा स्नातकोत्तर गरेर हस्पिटलमा डोमेस्टिक पायो ।
    जयन्तीले नरसिंगमा स्नातकोत्तर गरेकिथी केयेर होममा नानी भेटि
    ये झबिन्द्रे तैले पनि बेलायेत बाट नै खै के जातिमा स्नातकोत्तर त्यो भन्दा पनि माथि के के हो गरेको भन्थिस कहाँ के पाइस् ?
    (छोरोको उत्तरको प्रतिक्षा …………………..)—–कौशिक शर्मा- येबर्दीन स्कत्ल्यंद

  38. We all know most of the news about Sujata and her families are accurate. She has accommodated higher post in Nepali government without consent of Nepali people, so it is unfeasible to punish them. Furthermore, we had support Parash shah now we need his help to kick out corrupt people from our politics and vice versa. If he intellectually takes step about this incident, this should be the opportunity to win most of the Nepali people heart. By means it is not intellect to think him, he can revive the monarchy. Nevertheless, he will accomplish monarchy has always done better for Nepal. As many people have supported on his wrong doing, I believe Bramha have given him a chance to consider it in new way. I suggest both father and son endeavor to develop the country if you don’t have power too. after that ,You will see Monarchy had initiated by taking the Nepal in the new height and conclude with taking one step further by making one of the richest and beautiful country of this world. That’s our dream.

  39. यो देश मास्ने न त सुजाता नेपाली हो न रुबेल किन नेपाल को सम्पति खुयाको यो बखरी सुजातालाई किन मन्त्रि बना हो नेपाली ले ? कोसले सक६ यो दशा लै वगौना……थुक्क नेपालको नेता नाम क गहू…मर तिमरु त.

  40. ‎’पार्टीलाई बचाउने कार्यकर्ताको हत्या हुँदा झन्डा ओढाउनसमेत नजाने कांग्रेसका नेताहरूले किन एउटा विदेशी नागरिकको पछि लागे ?

  41. frens
    It definately can be doubtul on DR. status but some fact make anyone believe that its legitimate to have UN logo for any NGO with proper application on below websites:
    http://www.un.org/dpi/ngosection/documents/Accred_Form_2010_final.pdf

    so please please give sometime yourself to verify then only comments appropiately. अन्यथा कागले कान लग्यो भनेर कान नै नछामी कागको पछी न दगुधौं
    Thanks

  42. सुजता अनि तेस्को ज्वाइं यी नेपालिका खुन चुस्ने खतरा जुकाहरू हुन
    धिकार छ नेपालमा राख्न यिनिहरुलाई |नेपाली कांग्रेस थुक्क ! छि छि

  43. सुजाता को जुवई अपराधिक संजाल को नाइके लाई जेल मा हाल्नु पर्छ……..

  44. मन्त्रि रिजाल ले बोले को कुरा लाइ लियर रिजाल को फेसबुक मा प्रतिक्रिया स्वोरुप मेसेज पठाउन नभुलौ है साथीहरु!!!
    http://www.facebook.com/minendra.rijal

  45. UN मा त रिपोर्ट गरियो साथै यो बिषय लै भारतीय news च्यानल आज तक बाट पनि प्रचार प्रसार गरेर दबाद सिर्जना गर्दै त्यो कुजता को पोल खोल्दै तेस्ले पाइराखेको भारतीय समर्थन लाइ पानि कजोर पार्नुपर्ने हो कि कसो?

  46. आसा छ सबै जागरुक नेपाली ले आफ्नो कर्तव्य पुरा गर्ने छन् खराब कम को उजुरी गरेर !!!!

    • मैले नि गरिदिएँ ,,ल आब अरु साथीहरुले पनि गरौँ

  47. ल साथी हो मैले नि रिपोर्ट गरे। अब पलो हजुरहरु को……

  48. मिनेन्द्र रिजाल त पक्कै क्कोइराला परिवार को दाश जस्तै रहेछ (इ कान्तिपुर अंग्रजी संस्करण) मा उसले भनेको रहेछ सुजाताको जुवाई लाई कारोबार गर्न मिल्दैन / अब सुजाता जस्ता कोइराला परिवारहरु को नेपाली कानुन अनुसार उनीहरुको नागरिकता माथि प्रश्न चिन्ह उठाउने हो कि / नेपाल को कानुन बमोजिम कुनै नेपाली नारी ले बिदेसी संग बिहे गरि गएमा उसको नागरिकता स्वत खारेज हुन्छ /त्यहिँ पोखरा मा कति नेपाली नारी हरु ले तिबेती नागरिक हरु संग बिहे गरि नेपाली नागरिकता बाट बन्चित भा छन् /उनीहरु चै यस बाट पिडित हुने /अनि सुजाता चाही यस बाट प्रभावित नभई देश को उच्च पद मा बहाली भई आफ्नो जुवाई लाई मनपरी गर्न दिने यो त अति भो /अनि हालसालै n r n लाई पनि नेपाली दोहोरो नागरिकता दिने सम्बन्ध मा राखिएका बुदा हरु मध्ये N R N लाई नागरिकता दिने तर उनीहरु राजनीति मा सहभागी हुन नपाउने कुरा हरु छन् यी आधार मा सुजाता कुन हैसियत ले नेपाल को राजनीति मा खुलम खुला भाग लि रा छे / यस बारेमा सडक देखि सदन सम्म चर्को रुपमा यसको बिरोध हुनु पर्छा / कांग्रेश भित्र बृहत रुप ठुलो ओपेरेशन हुनु जरुरि छ कहिँ धेरै बिदेशी नागरिकता लिएका नेपाली भई तोपलिएका नेता हरु त छैनन् छन् भने तिनीहरुको पनि साटो जाने गरि कारबाही गर्न जरुरि छ /

  49. केहि हुने वाला छैन / कसैको सुजाता संग खेल्न बल्स छैन / सबै नपुंसक हुन् / नपत्ताए आफैलाइ सोध्नुहोस, उसले नेपालीलाई किन बिवाहा गरेनन?

  50. साचै हामी सबै नेपालीहरु कति मुर्ख रहेछौ //////////// सुजाता लाई मन्त्रि बनाउदा केहि बोलेनौ, ति सुजाता न नेपाली हो न उनको ज्वाई हुन्. यिनीहरु हिन्दी फिल्मका खल-नाइक हुन्….जब फिल्म सुरु हुन्छ दर्सक हरुको मनमा दया मायाको पात्र बन्छन, तर जब उसले त्यो ठाउमा स्थान पाउछन त्यहा, त्यो ठाउँलाई खोक्रो बनाई आफु सम्राट बन्छन. तेस्तै हुन् सुजाता र उनको ज्वाई, हेर्दै जानु होस् भर्खर उनीहरुको पोल खुल्दैछ….उनीहरुलाई के गर्नु पर्ने अब नेपालीको हातमा छ .

    • मदन राई हामी नेपाली नभनौ न नेपाली काँग्रेस भनौ , सुजाता त नेपाली काँग्रेस को नेता , नेपाली कांग्रेस मा अरु नेता भन्दा योग्य बेक्ती भयको ले न नेपाली कांग्रेसको नेता न नेपाली काँग्रेस का कुनै कार्यकर्ता ले नै बिरोध गर्छ,

      • माथि को हरफ मा नेपाली कांग्रेस का कार्य कर्ता ले बिरोध गर्नु पर्छ ,कृपया सच्चाए र पद्नु होला

  51. उजुरी त गरियो तर पनि सासुको ज्युई लाई केहि गर्न नसक्ने भएछत् सरकार उफ ….मा ………….कु…………….ने………… . मरिस.

  52. अब कुजाता एण्ड सम्पूर्ण कोइराला कम्पनि को सम्पूर्ण अकुत सम्पति(२०४५/२००७ साल देखि देसद्रोह गरेर ब्रम्हलुट गरेको) राष्ट्रियकारण गर्नु पर्छ……….त्यसलाई देस को पुर्बाधार निर्माण को काम मा लगाउनु पर्छ……..अनि त्यो कोइराला कुजाता लाई तुरुन्त कि त फासी को सजाय कि त आजीवन कहिले पनि निकाल्न नमिल्ने गरि झ्यालखाना मा हाल्नु पर्छ अनि नेपाल आमा लाई अलि शान्ति होला…………….त्यत्रो काण्ड हरु धमिजा देखि को सबै लाई उल्टाउने अनि कारवाही गर्ने…………………………त्यो आतंककारी धमला देखि का सबैलाई पनि त्यसैगरी जेल हाल्ने………………होइन अस्तिनै गिरिजा साग डरओठे अब अहिले जाबो कुजाता को फरिया साग के डर मानिर हो जाबो काम चलाउ सरकार ले………..अब सरकार ढल्ला भन्नु परेन…..खुरुक्क जेल मा हलिदिनालाई के भो र…………..

  53. UN आफै कति इमान्दार संस्था हो र रुबेल का खानदान माथि कारबाही गर्ने ? हामीलाई राम्रै संग थाहा छ, ugoslavia र इराक माथि युरोप र अमेरिका ले आक्रमण गर्दा un कहाँ भूमिगत बसेको थियो? नत ugoslavia मा सर्बियन नर संहार को कुनै प्रमाण मिल्यो नत इराक मा कुनै आमबिनासकारी हतियार नै ! तसर्थ my संसार का मित्रहरु यी सुजाता कम्पनीका दलालहरुलाई कारबाही त हुनै पर्छ तर एसको क्रेडिट UN जस्ता पुजीबादी का दलाललाई दिनु भन्दा नेपाली जनता ले नै गर्दा कसो होला?

    • जब इराक ले कुबैत लै काँचै निल्दा U N ले केहि बोल्दैन भने अरुले केहि गर्यो त् के भयो? भोलि इंडिया ले नेपाल चपायो भने चाइना ले हस्तछेप गर्यो भनेर हुन्छ?
      आफ्नो स्वार्थ सबैले हेर्छ

  54. उमेस जी, धन्यवाद,
    उजुरी त गरे मैले पनि, हेरौ न के हुन्छा, यो कुजता र एसको चोर ज्योई लै कर्भाही हो ल त?

  55. अन्तरास्ट्रिय अपराधि रहेछ, तेस्को सत्य तथ्य खुलासा नहुन्जेल यसको भिसा लगायत सबैकुरा र यात्राहरु लाइ नेपाल सरकारले निलम्बन गरि बन्धक मा राख्नु उचित हुने छ! छानबिन पश्चात इन्टरपोल लाइ सुम्पने तेसो हुन नसके नेपाल सरकारले नै अन्तरास्ट्रिय र नेपालि अपराधीको तहत कडासी कडा कारबाही गर्ने गर्दा राम्रो हुन्छ!
    यदि तेसो पनि हुन नसके फेरी पारसलाई नै सुम्पिदिन्दा झनै राम्रो होला, तत् समय पारसको पेस्तोलमा गोलि चाहि शेर बहादुरलाइ भर्ना दी आखा नभयको गोलि भरि दिनु पर्छ अनि त हवाई फायर गरे पनि निशानाले सहि कामगर्दछ!
    कि कसो साथिहरु?

  56. Yo Bengali taskar ko ta sabai milera ujuri garau ra Nepali janta ko Swacha chabi pradarshan garau…yesta fataha lai desh bata nikala garera teska kalo dhan freeze garide kaso hola

  57. म माथि का कमेन्ट हरु संग सहमत छु हामी साबिए नेपाली हरु मिलेर त्यो जर्मनी लोग्ने र बंगाली जुवई राखेर नेपाल लुट्ने सुजाता उर्फ नेपाल को कुजता लै देस निअकला गरौ .

  58. मैले पनि गरें… यो छाडा कंग्रेस्सी कुकुर्नी र त्यसको बंगाली घर-ज्वाईंलाई जसरि पनि कारवाही हुनुपर्छ …..

  59. my संचार सम्पादक ज्यु यो सुजाता जस्तो मान्छेले गर्दा नै हाम्रो देशको बिकाश हुन नसकेको हो यस्ता देश द्रोहीलै किन मन्त्रि बनायको होला ?????????? प्रस्न यो छ कि सम्पादक ज्यु भारतमा सोनिया गान्धी भारतीय मूल को नभयर नै प्रधान मन्त्रि मनोमोहन सिंह भयो तर हाम्रो देश नेपालमा ३ ४ पोइला गयको गिर्जा बाउको छोरीलाई बोलायर गिर्जा बाउको क्रिया पुत्री बनेर देशलाई नर्कमा धकेल्दा पनि उनको आज सम्म कसैले बिरोध गर्नु नसकेको मा मा धेरै दुखि छु. सम्पादक ज्यु मेरो यो जिज्ञासा छ यो कुन नेपाली बाउको बुहारी हुन् र यस्तो हुकुम जमयाकी ? यौटा बिदेशी मूलको बुहारी भयर पनि नेपालमा यत्रो सासन होइन यसलाई गृजाले दाइजो दियको हो हाम्रो नेपाल ?????????? सम्पादक ज्यु तु छान्मिन गर्नु पर्यो कुनै पनि नेताले देश नै दाइजो दिनु पैन्छा कि नै?

  60. ल हेर्नुस साथीहरु नेपाल का मन्त्रि भनौदा भाट हरु को कुरा l PHD गरेर आफुलाई डा. भनाउने हरु को नेपाल र नेपाली जनता प्रति को जिम्मेवारी कसरि पुरा गर्छन एस्ता सुजाता का फरिया का जुम्रा हरुले, काम नलाग्ने सरकार का एक जना काम नभयका मन्त्रि ले त्यो बंगाली लाइ कारबाही हुँदैन भनेर सम्पूर्ण नेपाली संचार जगत झुठा भय को दाबी गरेका छन् l नेपाली मिडिया ले छापे का कुरा हरु को कुनै बिस्वोस्नियता हुँदैन भन्ने उन एउटा आसय बुझिन्छ भने अर्को तर्फा सुजाता को फरिया को राम्रो संग चाकडी गरे को पनि प्रस्ट हुन्छ l तेसैले भन्ने पर्ने हुन्छ नेपाली काँग्रेस पार्टी भने को कोइराला परिवार का भरौटे हरु को जमात हो जसले आफ्नो बिबेक लाइ समेत सुजाता को फरिया मा पोको परेर बंगाली लाइ उपहार चढाई सके l ड़ा मिनेंन्द्र रिजाल ले चौधरी लाई कारबाही हुन्न भनेर ठोकुवा गरे छ ल l यो समाचार को लिंक http://www.ekantipur.com/np/2067/9/3/full-news/322198/ मा गयर हेर्नुस साथि हरु! साथै रिजाल को फेसबुक पनि छ तेस्मा सबैले प्रतिक्रिया कमेन्ट को रुपमा रिजाल लाई पठाई दिउ l

  61. Mr . Rubel Choudhary do not have any branch office in Canada. I have check organization registred in Canada, But have not found any organization such name.

    I have Suspect all photos he posted with world VIP leader also fake….
    I have sent the varification to Canadian Ambassador, whom he had pose in his web site.

    if you live around the world check, sent the copy of photos he posted in his website and ask for varification.

  62. सर्बप्रथम u n मा रिपोर्ट गर्ने माई संसार का सम्पूर्ण राष्ट्रप्रेमी पाठक हरुलाई मुरी मुरी धन्यवाद / नेपाल आमा लाई येस्ता देशद्रोही राष्ट्र घातीहरु बाट जोगौना हामी सबै कुनै पनि पार्टीमा अन्ध समर्थन नगरी बरु एकजुट भै सिर्फ देश र जनता को लागि लड्नुपर्छा / हाम्रो देश को इतिहास हेर्दा कोइरालाबाद नै हावी थियो र आज पनि छ / देशको यो दुर्गति हुनुमा यिनीहरुको ठुलो हात छ यो सबैलाई सर्बबिदितै छ / राजतन्त्र विरोधी भय पनि डेंगु भाइरस लाई भन्दा देशभक्त पारस लाई समर्थन गर्नु परछा / पासपोर्ट को मामला हेर्ने हो भने यता खाडी मुलुक र मलेसिया मा धेरै नै बंगाली (कुजता का जोयिन्हारू) हरु नेपाली पासपोर्टमा आएका छन् पक्कै पनि कुजता र डेंगु भाइरस को कालो कर्तुत नै हो / येथासिघ्र छानबिन गरि कुजता लाई कारवाही गर्नु पर्छा / देश लाई हरि कंगाल बनाउने कुजता लाई गधा माथि उल्टो चध्यायेरा कपाल चार पाते मुडेर कालो मोसो दलेर टिन थाल ढ्यांग्रो थतौदै खुर्सानी को माला लगाएर (डाँडा कटाउ फर्केर आउने डर) (जर्मनी पठाऊ उतै बस्ने डर ) बंगलादेश पठाउनु पर्छा / ल मैले पनि रिपोर्ट पथाया साथीहरु

  63. कसरी रिपोर्ट गर्ने हो र लुना येसो सिकउनु पर्यो .

  64. लौ जा..मैले नि हल्दिये उजुरी..धन्यबाद माइसंसार लाइ ..खोइ किन हो यो मोरे रुबेललाइ अझै जेल नहालेको..अनि यो तथा कथित् तरुण दस्ता, युथ फोर्स र वाई.सी .एल हरुले किन होला सुजाता र रुबेलको कान समातेर नाखेदेको ..मोराहरु सबै टेन्डर खोज्न मै ब्यस्त छन् होला..

  65. “भीओआइपीबाट दिनमा नै ४० लाखभन्दा बढी कमाउनेले एक दिनको आम्दानीको केही अंश मात्रै दिए पनि यहाँ ठूल्ठूला मान्छेहरु चुप लाग्छन्।”
    यहाँ निर गल्ति लेख्नु भयो हुनु पर्ने यस्तो थियो –
    “भीओआइपीबाट दिनमा नै ४० लाखभन्दा बढी कमाउनेले एक दिनको आम्दानीको केही अंश मात्रै दिए पनि यहाँका सबै पत्रकारहरु चुप लाग्नेछन”

  66. ल मैले पनि रिपोर्ट गरे
    ल हेर्नुस त यो site मा पनि UN को लोगो राखेका छन् http://sher-e-khwaja.com/chisti1.htm हरे यी बाबु छोरा नै कस्तो फटाहा रहेछन
    रुबेल का बाबु ले १० वर्षा पछी सम्म को तथाकथित भाबिस्यबानी गर्दा रहेछन
    रुबेल लाई अब के हुन्छ कस्तो भाबिस्यबानी गर्ने हुन् कुन्नि, ढोगीहरु

    दिग्विजय शर्मा

  67. यो जागरुक कामको लागि सालोक्ये जी लाइ धेरै धन्येवाद छ/यसै गरि तपाइँ हामिले नै केहि गर्यौं भने मात्र नेपाल आमाले सन्तोषको सास फेर्ने छिन र नेपालि जनताको आत्माले पनि आशिर्वाद दिने छ/नत्र नेपालका नेताहरुबाट एस्तो मामलामा उल्टै भ्रस्टलाइ सघाउने काम हुन्छ/येही केसमा हेरौं न —-सुजातानामकी दलाल आइमाई संग जोडिएर येतिसम्मको लज्जाजनक तथ्य बाहिर आउदा पनि नेपालका नेताहरु केहि बोल्छन?बोल्ने पो कसले र?कांग्रेसीहरु सब सुजाताको फरियामुनी ओत लाग्ने, माओवादीलाइ अब जनताको के चासो, माधबे लागायेत एमाले आफैं लुट्नमा ब्येस्त अर्थात एउटा भ्रस्टले अर्को लाइ बरु सघाउंछ tara बिरोधको साबधा निकाल्दैन/त्येसैले साथीहरु हो यो सुजाता भन्ने बिष्कन्या लाइ जिउंदै गाढ्ने काम हामीले नै गर्नु पर्छ/कत्रो साहास त्येसको—एयेर्पोर्ट मा त्येसरी कुर्लने?जसकी ज्वाइंले त्येसैको नाममा त्येस्तो नाङ्गो हुने काम गरिसक्यो—-

  68. अब सुजाता को राजिनामा माग गर्ने ठेगाना प्रकाशित गर्नु पर्यो कसैले!! भ्रस्टचारी र देशद्रोही हरुलाइ कारबाही को शुरुवात नगर्ने हाम्रो निकम्मा सरकार प्रति घोरखेद प्रकट गर्न चाहन्छु!!

    • हामी ले राजिनामा मागे र केहि हुँदैन , एदी नेपाली कांग्रेसमा को हि देश भक्त बाकी छन् भने तिनी हरुले एसको आवाज उठाउनु पर्छ.

  69. धन्बाद उमेश जी राम्रो कुरा सिकाउनु भयो , नेपालका अदालात मा उजुरी गरेर केहि हुने वाला छैन , यो चोटी UNO मा उजुरी गरेको छु !!! एसले पनि सुनेन भने चै आर्को चोटी नेपाल जादा पशुपतिनाथ गई महादेव संग नै उजुरी गरिदिन्छु !!! बरु महादेव बाट केहि हुन्छ कि ??????

  70. धन्बाद उमेश जी राम्रो कुरा सिकाउनु भयो , नेपालका अदालात मा उजुरी गरेर केहि हुने वाला छैन , यो चोटी UNO मा उजुरी गरेको छु !!! एसले पनि सुनेन भने चै आर्को चोटी नेपाल जादा पशुपतिनाथ गई महादेव लाइ नै उजुरी गरिदिन्छु !!! बरु महादेव बाट केहि हुन्छ कि ?????

  71. होइन मैले त कुरानै बुजिन एन, आर. एन लै चै कुनै तोकिएको भन्दा बडी सम्पति राख्न नपाउने नेपालमा राजनीति र देसको उच्चोहादामा बस्न नपाउने ! अनि कानुन अनुसार बिदेशी नागरिक संग बिहेगरि एन.आर .एन भैसकेकी कुजता कसरि र के को आधारमा देसको उप प्रधानमन्त्री भै कसैलाई था भए स्पस्ट पारिदिनुहुन्छ कि चिरिप पारेर !

  72. मैले त अस्तिनै पठाइसकेको थिए फेरी पनि पठाए . यो बंगाली को सबै पर्द्फास गर्नुपर्छ .

    • एक दम सहि कुरा हो !!! प्रमाण हाम्रा आफ्नै आँखा हरु ले देखि सकेका छौ

  73. सालोक्य जी तपाईं लै मुरी मुरी धन्यवाद. नेपाली जनता जागरुक भै सकेको छ. त्यसैले कुजता, बंगाली नाइके, र धमला होशियार.

  74. अरु त के कुरा ? यो सुजाता भन्ने को राजिनामा माग्ने समेत कसैले आँट गरेंन , किन भने उसको ज्वाइको कम्पनीमा जुन डाक्टरको हिसाबमा रहेको छ त्यो हिसाबले कमसे कम प्रधान मन्त्रीले त केहि भन्नु पर्ने हो नि. तर एउटा सभासद् लाइ त केहि भन्न नसक्ने माकुने ले यस्ता कुजताहरुलाई बोल्ने आँट कहा बाट ल्याओस?

    • प्रहरी चोर बंगाली को बयान लिन जादा ता कृष्णे सिटौला र दिलेन्द्र बडू संगै थिए बयान बिगार्छ की भनेर र प्रहरी लाइ प्रभाव पार्न, उता चंदालनी सुजाता को भने “प्रमाण देखाऊ” भन्ने भुकाई छ. के माकुने को सरकार, अनि यी चंडाल हरु ले स्वतंत्र छान्विन गर्न देलान त? अनि कांग्रेस अपराधी हरु ले नै भरिएको हो की क्या हो? कहिले अदालत माँ बिचाराधीन धमाला को मुद्दा फ़िर्ता गर्न पर्दछ भनेर केन्द्रीय समिति को बैठाक राख्दछ कहिले महामत्री को प्रस्तावित ब्याक्ति,कुकुरनी को चोर ज्वाई लाइ जोगाउन पुग्दछ. कता मर्यो झुसे सुशिल र चाकड़ी शिरोमणि रामचन्द्रे? खुव कानून को कुरा गर्थिस त? अनि कता गए एउटा राम्रो मान्छे भनिएको र हामी ले केहि आसा राखेका गगन थापा र नरहरी हरु?. नेपाली प्रशासन ले केही गर्ने वाला छैनतेस्कारण बरु लुट को दरबार मंदिखातार माँ नै धुन्गामुधा र्ने बेला भयो. बरु त्यों चोर बंगाली बाहिर निस्किएको बेला माँ सास मात्रै रहने गरेर छाड़ने हो की? रमेश खरेल जी, तपाई को कार्यक्षेत्र पर्दछ भने घोक्र्यौनुस त्यों चोर बंगाली लाइ हनुमान ढ़ोका को चिसो खुवाउन.

      • हैन महेश जी…काँग्रेस त यसै भ्रस्ट उसै भ्रस्ट …….म त क्रान्तिकारी कामरेडहरु चुप लागेको देखेर पो आच्म्मामा परेको छु…..कि रुबेल बिरुद्द अन्तिम बिद्रोहको तयारी गर्दै हो??

        • sushil जी

          शिल जी

          ” पूर्व राजपरिवारका सालिक पनि देख्न नसक्ने र त्यसलाई ढालेर जनतासामु आफुलाई जनवादी पुष्टि गर्ने कोसिस गर्दै आएको माओवादीले पूर्व युवराज पारस शाह पक्राऊ पर्दा चित्त दुखाउनुको कारण खोजी हुन थालेको छ। बंगाली नागरिक रुवेल चौधरीमाथि गोली प्रहार गरेपछि पारसलाई सरकारले पक्राऊ गरे लगत्तै माओवादी नेताहरूले पारसको गिरफ्तारी राष्ट्रियता विरोधी ग्र्याण्ड डिजायन अन्तर्गत भएको प्रतिक्रिया दिएका थिए।”

          यो समाचार गत शुक्रबार को संबोधन साप्ताहिक को हो र यो पत्रिका भारतीय दलाल केपी ओली को खल्ती को हो. माओबादी ले बिदेशी रूबेल चोर माथी पनी छान्विन हुन पर्दछ भनेर प्रेस बक्तब्य दिएका थिए, तर माओबादी को बिरोध गर्न जन्मजात गुण लिएर आएको केपी ओली को पर्चाकर हरु ले आफु लाइ अनुकूल कुरा मात्र राखेर समाचार छापेका छन. संबोधन साप्ताहिक ले सम्पादकीय पनी माओबादी ले रुबेल चोर लाइ कारबाही को माग राखेको कुरा लाइ बंग्याएर लेखेको छ नापत्याए पत्रिका हेरे हुन्छ.
          शुसिल जी
          मेरो भनाई को तात्पर्य माओबादी ले बोलेको छ यो बारेमा भन्ने हो .आखिर आखा खोले मात्रै देखिने हो बाहिर को उज्यालो . सुजाता को साड़ी ले आखा छोप्ने अनि बोल्ने हो भने तपाई को जस्तै बुझाई को हविगत हुन्छ सबै को.

    • माकुने आफैँ राजिनामा पश्चातको कामचलाउ प्रम हो/ उसले के राजिनामा माग्ने? अब कत्तिको दह्रो मान्छे हो माकुने भन्ने कुरो त सिडिओ कुट्ने करिना बेगमलाई गरिएको कारवाहीबाटै देखियो नि/ माकुनेबाट आशा गरेर उनको नभएको भाउ बढाउने काम चाहिँ नगरौं/

    • तेसोत आफ्नो दुवै उप प्रम डान्काडार आफ्नो प्रमुख सल्लाहकार र सहपात्र झनै ठुलो डाँकाडार हुदा आफुलाई पनि कोहि कतैबाट आयर एउटा पेटिकोट वोडायर डाकाडार बनाईदिय हुन्थ्यो भनेर लालायित भै बसेको हुदो*हो यी डाकाडार हरुको प्रम माकुने के गरोस!

  75. हामी आफै जागरुक भएर हाम्रो देशलाई बदनाम र बर्बाद गर्नेलाई कारवाही गर्ने कि , त्यो जाबो एउटा सानो यु एन को झन्डा दुरुपयोग गर्यो भनेर इमेल गर्दै काइते काम गरी बस्ने ? बंगलादेशी नागरिक रुबेल चौधरीमाथि निम्नलिखित काण्डहरुमा संलग्न रहेको आरोप छ, जनतालाई जवाब चाहियो !

    1. UNAMID FPU eqiupment procurement scandal
    2. Producig fake Nepalese passport for Bangladeshi Nationals
    3. VOIP scandal
    4. Misuse of Nepalese VISA and unathorized access in VIP lounge in TIA

    उपर्युक्त काण्डहरु मा त्यो बंगालीको संलग्नता छ छैन तुरुन्त छानबिन होस्, जनता अहिले जागेका छन्, जागेको जनता आफैले कारवाही नगर्नुपरोस ! हरेक कुराको एउटा सिमा हुन्छ !

    • यो कुरो मा म सहमत छु र सबै नेपाली जनता एकभएर लडे अवश्य जीत हुन्छ सो साथी भाई हरु सबै इन्टरने मार्फत एक भएर लड्न लै निक्लीउ र आवाज उठौ … घर मा बशेर इन्टरनेट बाट मात्र भन्ने बानि न बशालौ !!!!!!

      बाटो मा आउनु पर्यो १ जुट भएर
      जाग नेपाली जनता हो … … … जाग

  76. नेपालमा गैर कानूनी रुपमा बस्दै गैर कानूनी धन्दा गर्दै आइरहेका उपप्रधान मन्त्रि
    तथा पररास्ट्रमन्त्रि सुजाता कोइरालाका ज्वाई रुबेल चौधरीलाइ नेपाल सरकार बाट
    कुनै कारबाही हुन नसकिरहेको अबस्थामा हामि न्याय प्रेमी नेपाली जनताले रुबेल एण्ड सुजाता कम्पनि मार्फत युएन को लोगो दुरुपयोग गरेको जानकारी पाएको आधारमा कम्तिमा यु ऐन ले कानूनी कारबाही गर्ने आशामा यो उजुरी पठाएका
    छौ |आशा छ युएनले उचित कारबाही गर्ने छ |

    ( मैले त अग्रेजीमा राम्रो लेख्न नआएर यसरि नेपाली मा लेखे अनि सब्जेक्ट लेखेको ठाउमा चै युऐन को लोगो को दुरुपयोग भनेर अग्रेजी मै लेखे )

    माइसंसार हुदै अन्य मिडियाले पनि लड्न सकोस यो मुद्दाको लागि , नेपाल प्रति चिन्तित शुभ चिन्तक नेपालीहरुको आग्रह हो यो |देश भक्त नेपालीहरु सब एक जुट हौउ ! यी धमिराहरुबाट नेपाललाई खोक्रो पार्न बाट बचाऔ |

  77. कोइराला परिवार त नेपालको लागि virus नै हो/सुजताई जुताको माला लगाएर Germany पठाउनु पर्छा/उसको जोइलाई(काले बंगाली रेबेल)संसारको अदान्ग्कारी गोसना र नेपाल लाई लुट्ने row बनाएर गिन्दाकी बारी जालमा हाल्नु पर्छा/कुजतालाई प्रमाण ७/८ case भन्दा बादी प्रमाण फेरी के चाहियो???सायाथ उसलाई नेपाली पनि read गर्न औदैना जस्तो छ/अन्पढ़त देश दूरोही सुजाता!!!

  78. नेपाली रासट्र बादी हरु सब्बै मिलेर यो बंगाली को र सुजाता को कालो कर्तुत को पर्दा फास गर्न कोम्प्लैन गरि हालौं र my संसार लै धन्येबाद यो राम्रो news छापेको मा please keep us updated all news regarding this thankyou

    • सुजाताको पाउको अनन्य भक्त मणिन्द्र रिजालको के कुरा गर्नु? कथित मूलधारका पत्रिकाहरु कान्तिपुर र नागरिक न्यूजले पनि सुजाता सासु ज्वाईको भण्डाफोर केवल नेपाली संस्करणमा मात्रै राख्या छन्/ अंग्रेजीमा राख्यो भने सारा संसारले गूगल मार्फत् हेर्ने छन् भनेर हो कि?

      मूलधारका अधिकांश पत्रकार धमलाको गोजीमा, धमला आफैँ म्याडमको ह्यान्डब्यागमा कसले लेख्ने? कसले छाप्ने?

  79. ल मैले त रिपोर्ट गर्दिए . कतै तपाईहरु छुट्नु त भएन

  80. मैले पनि पठाय…..अब तेस्लाई कारबाही भयको सुन्न पाय रातो भाले काटेर खाने थिय

    • सुनिल जी, रातो भाले त के, एउटा ज्याङ्गो खशी नै ढालौला. यी चोर देशको अश्मिता लुट्ने सासु ज्वाइंहरु .

  81. यिनका गोरखधन्दा का पर्दाफास गर्ने बेला हो यो ,एसका सारा खानदान लाई देसद्रोह को मुद्दा लगाएर जेल कोच्नु पर्छ ,त्यो बंगाली चोरलाई चारपाटा मुडेर ,जुताको माला सहित ,सिंगापुरे पुलिसको छाप बस्ने कोर्रा तेस्को बस्ने ठाउँ मा ठोकेर ,नेपाल भन्दा नाइँ ……………………………………. भन्ने गराउनु पर्छ !!!

  82. किन सुजाता कोइराला मात्र सबै कोइराला परिवार हरु लाई कालोमोसो दल्ने कार्यक्रम गरे बेश हुने थियो /यत्रो सुजाता कोइराल को बिरोध हुदा हडिया त्यो फिलिम मा खेल्ने हिरोइन मनिष कोइराला आफुलाई कति न राजकुमारी जस्तै ठानेर भासन गर्दै हिडी र छ कहिँ भोलि उ नै प्रधानमन्त्री को देवेदार हुने त होयिन/ त्यसैले सबै नेपाली हरु ले आर्को आन्दोलन गर्नु पर्ने बेला आएको छ त्यो आन्दोलन कोइराला परिवार बिरुद्ध हुनु पर्छा नत्र भने कोइराला परिवार ले आर्को १०० वर्षा नेपाली हरु लाई शोषण गर्छन/

  83. मैले त पठाय …. अब केहि हुन्छ कि त्यो कुजता को ज्वाई लाई

  84. सुजाता एण्ड रुवेल कम्पनी गोरख धन्दामा:
    काठमाडौं। परराष्ट्र मन्त्रालयबाट हरेक दिन वितरण गरिने पासपोर्ट मध्ये २० प्रतिशत जति पासपोर्ट गैरनेपालीका हातमा पर्ने गरेको अनुमान प्रहरीले गरेको छ। नक्कली कागजात पेश गरेर लिइएका ती पासपोर्ट ८० प्रतिशतभन्दा बढी बंगालादेशीहरूको हातमा पर्ने गरेको छ। विगत केही वर्षदेखि बंगालीहरूले नेपाली पासपोर्ट हात पार्ने क्रम तीव्र रुपमा बढेको देखिएको छ। यो धन्दाको मुख्य नाइके भने सुजाता कोइरालाका ज्वाइा रुवेल चौधरी भएको पुष्टी भएको छ। सुजाताकी छोरी मेलानी जोस्टसाग चार वर्षअघि बिहे गरेदेखि नेपालमा बस्दै आएका रुवेल चौधरी बंगलादेशी नागरिक हुन्। उनी नेपाल बस्नुको रहस्य अवैध धन्दा गरेर रातारात अर्वपति बन्नु रहेको छ। प्रतिपासपोर्ट ३ लाख रुपैयााभन्दा बढी लिएर आफ्ना बंगलादेशी बन्धुहरूलाई पासपोर्ट दिलाएबापत रुवेलले दैनिक लाखौा रुपैयाा आर्जन गरिरहेका छन्। उनको यो कार्य सुजाता कोइरालालाई पनि थाहा भएका बुझिएको छ। त्यसमाथि सुजाता कोइराला परराष्ट्रमन्त्री भएपछि थुप्रै मान्छेलाई अवैध रुपमा क्यानाडा अमेरिका र यूरोपली मुलुकका पठाइएको चर्चा छ। धन्दामा पनि सुजाताका ज्वाइा रुवेल चौधरी संलग्न रहेका छन्। क्यानाडा पठाइदिन्छु भनी रकम दिएका थुप्रै व्यक्तिले उजुरी गरेपछि सुजाताले त्यसबेलाका आफ्ना स्वीकार्य सचिव भरत सापकोटालाई बलीको बोको बनाई आफू र आफ्नो ज्वाइालाई त्यस घटनाबाट अलग देखाउन कोसिस गरेको बुझिएको छ। तर, सापकोटाले उति बेलै सबै धन्दा सुजाताको निर्देशनमा उनको घर ज्वााइले गरेको तर आफूलाई भिक्टिम बनाइएको गुनासो आफ्ना साथीभाइसाग गरेका थिए।
    सुजाताको घर ज्वाइाको धन्दा यत्तिमा मात्रै सीमित छैन। नेपालबाट अन्तर्राष्ट्रिय कल वाइपास गर्ने सञ्जाल पनि रुवेल नै चलाइरहेको प्रहरीको भनाइ छ। गत भदौ २४ गते ललितपुरको खुमलटारमा फेला परेको कल वाइपास केन्द्रबाट पक्राउ परेका बंगालीहरूले उक्त कल वाइपास केन्द्र रुवेल चौधरीको भएको र आफूहरू कामदारमात्रै भएको बयान दिएका थिए। प्रहरीले त्यो घटनापछि खोज्दै जाादा सुजाता कोइरालाको हात रहेको थाहा पाएको थियो। उपप्रधानमन्त्रीकै मान्छेले अवैध धन्दाको अखडा फेला परेपछि प्रहरी सलाम ठोकेर फर्किएको थियो। संसदीय छानविन समितिले नै कारवाहीका लागि सिफारिस गरेको सुडानको डफिरमा खटिएको नेपाली पुलिसको सामग्री खरिद घोटालाको मुख्य नाइके पनि रुवेल नै हुन्। नेपाल प्रहरीलाई ५० करोड घाटा पुगेको सो काण्ड पनि सुजाताकै दबाबका कारण कारवाही नभई थन्किएको छ। आफ्नै पार्टीका नेता प्रदीप ज्ञवालीको छानविन समितिले कारवाहीका लागि सिफारिस गर्दा पनि प्रधानमन्त्री माधवकुमार नेपालले सरकार जोगाउने नाममा सुजाता उनका आफन्तलाई चोख्याउादै आएका छन्। जर्मन नागरिकसाग बिहे गरे पनि बाउको शक्तिको आडमा नेपालमै राजनीति गरेर शक्तिमा पुगेकी सुजाता कोइरालाले आफ्नी विदेशी नागरिक छोरी मेलानी र विदेशी ज्वाइालाई समेत नेपालमै राखेर नेपालमा लुटतन्त्र चलाएको स्पष्ट भएको छ। रुवेल चौधरीको धन्दा पर्दाफास गरेर उसलाई जेलमा कोच्ने मात्रै होइन उनकी सासु सुजाताका कर्तुत पनि खोतल्नुपर्छ। कर्तुत खोतल्नेमात्रै होइन सुजाता कोइरालालाई कारवाही गर्ने हिम्मत गर्नुपर्छ। त्यसो त यसै पनि विदेशी उसै पनि विदेशी सुजाता कोइरालालई नेपाल र नेपालीको माया भयो कति छ भनने पनि प्रश्न छ। त्यति मात्र होइन रुवेल रारायनिक मल तस्कर भएको पनि बुझिएको छ
    श्रोत: वीक्ल्य्नेपाल.कम

  85. हैन नेपालका युएनका कर्मचारीहरुले २/४ ओटा वोकिल लगाएर रुबेलको बिरुद्धमा अदालतमा Case लड्नु पर्नी के गर्दै छन् ह? मैले त युएनमा उजुरी गरि सके . नेपालीको तागत अब देख्छन यी बंगाली ज्वाई र जर्मनी सासुले ! lol

  86. mula afulai rastabadi bhanne timi parasbadiharu aba kehi napaera ulto euta sojho bangali nagarik mathi jai laga. why don’t u try to create good environment of the law in nepal. m.j.i parasle gun padkauna, manche marna hune , ajha uskai favor. f..ck..up. sala nepalma jasle je garepani hune. sojaha sajhalai matrai kanun. what is a role of media?

    • ब्रो,
      तिमि लाई बिस्तृत मा पडनु आल्ची लागेयो जस्तो छ वा तिमि पनि तेही बन्धु त होला नी? नत्र भने तिमि लाइ याद नै होला नेपाली भनाइ ” देश को राजा नै भए पनि गाऊ को भूत काम लाग्छ” भनेर किन भने सायद तिमि लाई तह छैन जस्तो लग्यो बंगाली बन्धु हरु ले हाम्रो देश को बदनाम यहाँ खाडी मुलुक मा पनि गर्दै छ. मैले पासपोर्ट नम्बर सुद्ध देयेरा नेपाल राजदुताबास मा इमेल गर्दा पनि खोइ केहि कारबाही भएन. तसर्थ तिमि लाई राम्रा री चेतेना भय.

    • यसले आफैले आफैलाई हरियो (बुढि औला माथी) लगाएछ।

    • राजेश kc जी, तपाइंले गजबको कुरो भन्नु भयो. सोझो बंगाली रे!!!! के तपाईं सुजाता को परम् मित्र त पर्नु भएन? पक्कै पनि कांग्रेसी त हो, तर देश प्रेमी भने होइन. दुख लाग्यो तपाई को कमेन्ट पढेर.

  87. यो सुजता भन्ने न मुख न मिष्टान भएकी आईमाईले र यही दुर्छे आईमाई जस्ता भ्रष्टहरुले बिगारेको हो हाम्रो प्यारो सुन्दर मातृभूमी नेपाल । तिमी सुजता जोस्टलाई कुनै अधिकार छैन हाम्रो देशको मामलामा बोल्ने अनी उपप्रधानमन्त्रीको पदमा बस्ने पनि । रुबेल भन्ने बिदेशी अपराधीलाई कार्यबाही हुनै पर्छ यो सबै देशभक्त नेपालीको साझा आवाज हो । पारस चाँही नेपाली हो तर पनि उसले जे अपराध गरेको छ त्यो अपराधको लागि कार्यबाही भने हुनै पर्छ ।

  88. एकदम राम्रो कुरा |तर
    यो पढेर सुजाता र रुबेल का समर्थक हरु ले आफ्नो बोस लाइ भन्दैनन् होला ?

  89. मैले यहा फिनल्याण्डमा रहेका बंगलादेशी साथिहरुलाई सोद्धा उनीहरुले sher-E-khwaja नाम गरेको व्यक्तिलाइ नचिनेको र उसको बारेमा केहि नसुनेको जानकारी दिए, तर त्यो रुबेल चौधरी (ज्वाई) ले त त्यसकोबाउलाइ बाराक ओबामा ले anniversary मा बोलाएको भनेर यहा उल्लेख गरेको छ. http://www.wpedo.com/wpedo.html
    यो के चर्तिकला देखाउदैछा बिस्व सामु त्यो कुकुर ज्वाईले नेपाल को बेइज्जत गर्न

  90. तपाईँहरुको सजिलोको लागि

    उजुरी गर्ने ठाउँ
    http://www.un.org/en/aboutun/fraudalert/contactform.asp?address=1

    Email: (तपाइको इमेल ठेगाना लेख्‍नुस्)

    Subject: Misutilization of UN organization (logo and Secretary Generals name)

    Message:
    I want to inform you that the following organization is misutilizing UN logo and UN Secretary General Ban Ki-moon as in the following URL.

    Fraud Organization: WPEDO (World Peace and Economic Development Organization)

    URL: http://www.wpedo.com/WPEDO_Brochure2.pdf
    http://www.wpedo.com/message_0.html

    website: http://www.wpedo.com/wpedo.html

    I want UN to take necessary action against the culprits as soon as possible so as to prevent further corruption in the name of UN.

  91. एस्त देस द्रोही हरुलाई त देस निकाला गर्न पर्छ

  92. यी हाम्रा comment हरु direct bangali bhai को website मा send गर्न मिल्दैन्न? mysansar लाई प्रश्न !

    • त्यो बंगाली को फेसबुक मा personal पेज छ. यदि तपाई हरु फेसबुक संजाल मा सदस्य हुनुहुन्छ भने “Rubel Chaudhary ” टाइप गर्नु भयो भने त्यसको पेज आउँछ, बरु त्येश मा साथी बनाउने भनेर कमेन्ट लेख्नु भए हुन्छ.

      अति गरे यिनी हरुले, कुनै कुरा को पनि लिमिट हुन्छ नि!!!!

  93. ल मैले त रिपोर्ट गर्दिए . कतै तपाईहरु छुट्नु त भएन ??? रिपोर्ट गर्ने मौका नगुमाउनुस है ……….

  94. UN को लोगो दुरुपयोग हुनु नहुनु हाम्रो टाउको दुखाइ होइन, UN का कर्मचारीहरु के हेरिबसेका छन्? हामीले उजुरी दिने भनेको हाम्रा कथित नेताहरु विरुद्ध हो/ नेताको इमेल, पुलिसको इमेल, अख्तियारको इमेल, मन्त्रीहरुको इमेल, सबै सार्वजनिक गरौं, त्यसैमा सबले संदेश पठाऔं/ दबाब सृजना गरौं/

  95. ल मैले पनि त्यो मुला रुबेल हो कुन्नि क्या जातिको विरुद्धमा दरो रिपोर्ट ठोकिदिये अब तपाई हरु को पालो है एस्तो सुनौलो अवसर नगुमाउनु होला.

  96. Umeshji, Signature campaign might be used as another weapon. In four-five days we can collect at least 2000-3000 signatures and submit it to the UN. We all have to be pro-active. This country is not going to survive if this thieving continues.

  97. मैले युएनलाई इमेल गरेर जानकारी गराइसके …..युएनले मलाई जवाफ इमेल पठाएर त्यो बारेमा छानबिन गर्ने बताएको छ

  98. मैले युएन इमेल गरेर जानकारी गराइसके …..युएनले मलाई इमेल पठाएर त्यो बारेमा छानबिन गर्ने बताएको छ |

  99. Dear Mysansar,
    Please take the lead. We can not expect anything from mainstream media. They are instruments and accomplices to immoral, unethical, and anti- national forces in Nepal.
    Koirala family, particularly Girija Prasad Koiral, is mainly responsible for a) destroying moral and ethical basis of society, and b) compromising national sovereignty for self gain.
    Unless and until we redress these issues, we Nepalis will never be in peace irrespective of political system. I am not supporting the returning of monarchy, but the trend our major political players set in the name of opposing monarchy is not going to be good for our motherland. For example, what lessons we are giving to our children by making Girija Koirala and other anti-nationals our heroes and “Maha-Manavs”.
    Since, Most of our Naagrik Samaj is immune to heinous crimes of anti-nationals, it is time that we nationalists take up the front. The day will come aware Nepalis will understand the reality and will be in a position to take their fate in their own hands.

  100. यो भनि सहि message आयो यार !!
    सबै मिलि उजुरी गरौ ल.

  101. गरौ गरौ सबै नेपाली मिलेर केहि राम्रो काम गरौ/भारतीय मूल का नेपाली प्रसान्त तामांग लाइ भोट गरेर हामी भन्दा सयेउ गुना जनसंख्या हुने भारत लाइ पछी पार्दै इन्डियन आइदियेल मा जिताउने यी नेपाली को हात अनि अनुराधा कोइरालालाई भोट दिएर सी एन एन हिरो बनाउन सफल हाम्रो हात को सदुपयोग गर्दै बंगाली रुबेल र कुजता घोस्ट को बिरुद्द मा उजुरी गरौ ताकी भोलि फेरी आर्को बिदेशी ज्वाई र बिदेशी संग बिहे गरेकी कुजता घोस्त जस्ताले नेपाल लाइ जुगाले जस्तो चुस्न नपाउन

      • भारतीय नागरिक भए पनि नेपाली रगत भएको को मान्छे हुन् !!!

        तपाई GREEN CARD पाएर USA बस्दै मा AMERICAN हुनु हुन्न होला ? कि कसो?

        सो प्रशान्त तामांग नेपाली नै भन्नु पर्छ…

        • तिलक कार्की र सन्दीप बाबा जी मैले को कुन मुलको कसको रगत कुन देश को भन्न खोजेको हैन गल्ति भए कै भए माफी तर हामीले प्रसान्त तामांग र अनुराधा कोइराला लाइ भोट दिएर जितायेकै हौ तेही हात को सदुपयोग गर्दै रुबेल र सुजाताको नराम्रो काम को बिरोध गरि नाग्यौना सक्छौ भन्न खोजेकी हु धन्येबाद

    • हो हो, anuradha koirala ra prasanta tamang लाइ जस्तै यो बंगाली bhai lai prabhaavit parnu parchha hait a!! मैले नि उजुरी त पठाई सके. अझ यो भंगाली भै को वेब ठेगाना मा पनि उजुरी पत्र लेख्दा कसो होला??

  102. ज्वाईहरुले डुबाउने भए नेपाल | धमिजा ज्वाईले धमिजा काण्ड, चौधरी ज्वाईले नेपालमा अबैध धन्दा र ज्वाईको मोबाइलले पनि कता कता चर्चा पाए जस्तो लागेको थियो |

    फरियाको साइनोले देश कंगाल बनाए |

  103. Thanks Salokya ji,
    मैले त उजुरी हल्दिये tapaile brochure ko link dinu bhako rahecha maile ta main page ko link nai rakhidiye. because they are using UN logo in their main page. http://www.wpedo.com/wpedo.html

    La sathi ho kehi garau ye badmas fataha harulai taha lagauna.

  104. यो सबै त्यो कोइराला बुढी को नाटक …जब सम्म हाम्रो देश मा कोइराला रहन्चन तब सम्म एक आम नागरिक ले न्य पुन सक्दैन….मा राजतन्त्र बिरोधि हु तर हाम्रो देसका उच्चा पद मा रहयाका prime मिनिस्टर, deputy prmie मिन्सिटर को औकात देखेर एस्तो फील भयो कि ..प्रजातन्त्र खाली मिनिस्टर हरु लै मात्र आउदो रहेछा ….येस्ता नेताहरु हामी लाई चदैना… येस्ता नौटंकी सरकार हामी लाई चदिना…… आज म नेपाली भयको मा पछुतो लाग्छा …हामी सबै मिलि एसको बिरोध गर्नु पर्चा…..रुबेल चौदहरी मुर्दाबाद…पारस सरकर जिन्दबत….नेपाल सरकार मुर्दाबाद ….पारस सरकार जिन्दाबाद……

    • विचरा सानु बुद्धि
      नेताले धोका दिदैमा गुण्ड पुकार्नु पर्छ ?

      • के गर्नु अन्जु जी !हजुर जस्तो अमेरिका मा बस्न पाए अलि ठुलो बुद्दी आउथ्यो …हामी परयौ नेपाली ..औकात सम्ज्हैदिनु भयको मा धन्याबद

  105. मैले त रिपोर्ट गरे हजुरले नि? उ न ओ ले नै केहि गर्छ कि नेपालले त सक्दैन.

Comments are closed.