देखेको कुरा

झण्डावाला गाडीमा हिँड्ने र एनजीओको उदघाटनका लागि समेत विदेश पुग्ने मन्त्रीहरुले काठमाडौँको गल्लीभित्र राखिएको यो ब्यानर पढ्लान् त ? संभावना कम छ, त्यही भएर फोटो खिचेर यहाँ हालेको, इन्टरनेटमा राखेपछि यो फोटोलाई फेसबुकहरुमा कपिपेस्ट भएपछि कुनै न कुनै नेताले त ‘हामी त यति बदनाम भइसकेछौँ है’ भनेर विचार गर्लान् कि !


62 Comments

  1. जगत

    बय्नर होइन ति घुसिया ,नेताको फोटो चोक चोकमा राखी तिनीहरुको पोल खोल्नु पर्ने हो /नेता वदनाम हुए कुर्सिको लागि .कामनलाग्ने भए कुर्सि को लागि ,हामि १ जूट भयर तिनीहरुलाई कालो मोसो दल्नुपर्ने हो

  2. निकै राम्रो लेख , समसामयिक र अहिले को तितो यथार्तता हो

  3. तेस्तो तुल झुन्दौनु मात्र होइन अब मन्त्री तथा प्रधान मन्त्री लाई उद्घाटन गराउनु पर्छ र तिनीहरु लाज पचाएर प्रजातन्त्र र जन आन्दोलन को पाठ तपाई हामी लाई सिकौदै भासन गर्न पछि पर्दैन .

  4. सबै कुरा पचेरा नै नेता र घुसिया हरु येस्ता भएका हुन, इनिहरुलाई सबै थाहा छ, तेसैले एस्तो भ्यनेर ले केहि फरक पर्नेछैन ,, सबसे राम्रो भनेको सबै नेतालाई संगै राखेर काट्न पर्छ अनि बल्ल भबिस्यका नेता हरु ठिक ठाउँ मा हुने सम्भावना छ … नत्र त खै क खै

  5. यस्ता नारा हरु धेरै देखियो ,पढियो तर कहिले पनि कुनै पनि परिबर्तन भएन अब एक्कै छिन् सोचौ ति नारा लेख्ने हातहरु लेनैति नेता हरु बनाएको हो ,,,ति नारा लेख्ने हात हरुनै जुलुस र
    हड्ताल अनि आम सभा मा अग्ग्रभाग देखिन्छन ,….अब नेता लाईगालि हैन आफु लाई सुधार ,,जसले तिमि ,तिम्रो समाज ,तिम्रानेता अनि तिम्रो देस को भलो हुनेछ ,,,,

  6. टोल टोल मा येस्तई लगाए त केहि हुन्छ होला नि

  7. सालोक्य जी,

    नेता र पार्टी को ब्रह्मलुट त तपाइँ ले आफ्नो ब्लग मार्फत सक्दो उजागर गरिदिनु भएकै हो. तर आज माइसंसार ले खादबारी (सखुवासभा) मा एउटा पुस्तकालय खोल्न रकम जम्मा गरिदिएको लेख नागरिक मा पडदा मैसंसार लाइ धन्न्यबाद नदिई रहन सकिन. आशा छ झरना (बज्राचार्य) जी ले उद्घाटन गरिदिनु भएको यो पुस्तकालय ले खादबारी का सयौ नानि हरु लाइ पढ्ने हौसला प्रदान गर्ने छ. माइसंसार लाइ मेरो हार्दिक अभिबादन.

  8. कुर्सीमा बसी रहन पाए “अन्डरवेर” समेत फुकाली दिए पनि बसी रहने ई लाज नभएका हरुले यो ब्यानरमा के लेखिएको छ भनेर के वास्ता गर्लार?

    हेर्नुस ई अन्डरवेर समेत नलगाएका नेताहरुले संबिधान त् बनाएनन तर आफु नेता मन्त्रि भएकोले भनेर आजीवन घर भत्ता गार्ड गाडी पाउने नियेम बनाई बसेको छ/ म अरु केहि नपाएको अबस्थामा सबै भन्दा पहिला ई कट्टु नलागेका नेताहुको यस्ता भत्ताहरु कसैले खारेज गरुन भनि चाहन्छु/

    हाल बिदेसमा छुँ, तर सत्य भनेको म आफ्नो टोलमा भएको भए मेरो टोलको कुना कुना ई कट्टु नलगाएको नेताहरुको जात्रा देखिने ब्यानरहरुले भर्ने थिएँ/ २०४८साल को चुनावमा टोलको नेता राम हरि कृष्ण मान्नधरको पुरै घर ढाक्ने गरि “पात नभएको कांग्रेसी रुखमा कोशी गण्डकी जस्ता असमान सन्धिहरु र अन्य बिकृतिहरु फलेको देखाएर व्यंग ब्यानर राखेकोमा मलाई तेतिबेला कतिले खोज्दै हिडेको थियो/ त्यो मेरो व्यंग ब्यानरको मिनेचरहरु अरु टोल हरुमा राखियो/

    तेस्तै फेरी गर्न मन लाग्छ तर के गरूँ, फर्कुं त् गोजीमा सुका छैन/ फर्केर आएमा बिहान बेलुका खाने जुगाड कसरि गर्ने परिबार कसरि पाल्ने? बिदेशमा मैन्हाको १५०० डलर कमाउँछु तर घर भदा बती पानि र पेट्रोल र बिमामै त्यो सकिन्छ/ खान पनि श्री मतिले कतै काम गरेर ल्याएकोले खानु पर्छ/ फर्केमा यो पनि पाउंदैन/

    यसै कारण बिदेस मा मर्दै बाँच्दै माई संसारमा भ्रस्टहरु माथि रिस पोख्दै छु/ एस्तो जिबन जिउनु थियो त् म उहिलेनै किन मरेंन बा मलाई किन जन्माउनु भयो भनि स्वर्गीय बुबा सिट सोद्धै बस्छु/

  9. जसले जे भनोस, येसरी ब्लग मै सिमित भएर की हुन सक्दैन अब सबै जना खुलेर नै बिरोध गरम,,,,जे भने नि अहिले सम्म जे पनि बिकाश भएको छ नेपाल मा राजा हरु ले नै गरे……अनि जति जति तल गयो सबै जनता को छोरा ले नै गरे यानी नेता हरु……..मह काड्ने ले हठ चाट्छ …..येस्मा डाहा गर्नु भएन……नेता हरु ले त मह कदेको हठ हैन मह को छाता नै खान थालिसक्यो र मारयो

  10. यो सहि कमेन्ट मा पनि रातो मा क्लिक गर्ने सुँगुर हरु ले चाही के खोजेको हो बुझ्न सकिएन वा …. तिनी हरु पक्कै घुसखोर कर्मचारी या त घुसखोर गद्दार नेता को भतुवा हरु हुनु पर्छ….

  11. हामी नेपाली जनताले गर्नुपर्ने अब येही नै हो | यी घुस्याहा नेताहरुलाई सामाजिक बहिस्कार गर्ने क्रममा यस्ता अभियान सबैतिर फैलाउन अत्यन्तै आबस्यक भएको छ |

  12. यो काम त नागरिक समाजले काठमाडौँ भरि नै बाटो बाटो मा गर्नु पर्ने हो ?? के गर्नु आजकाल नागरिक समाज का पधादिकारी नै निदाए जस्तो छ ??? देश को गौरबमय पद पाएनन् होला अब देशको बाल भन्ने मानसाये मा पुगे जस्तो छ !

  13. एउटा वोडामा मात्र हैन देसका हरेक गल्लि गल्लि मा एस्तो पोस्टर झुण्डआएपनि सरम पचेका हरु कालो चस्मा लगाएर भैतिर हेरेर हिड्ने छन्

  14. धन्यबाध छ कामपा २७ क टोल बासीहरुलाई! यस्तै किसिमको पर्चार- प्रसार देश भरि गर्नु पर्ने भयको छ! हुन् त लाज नभएका हाम्रा नेता हरुलाई असर त पर्दैन होला तैपनि पार्टीका पछाडी अन्ध भक्त भयर लाग्ने कार्यकर्तालाई भने असर पर्छ कि, जसले गर्दा आफ्नो नेतालाई औला ठाडो पार्न सक्छन कि ?
    नेताहरुले यो माई संसारको समाचार पढलान जस्तो त लाग्दैन, किनभने सबै नेपालीले पार्टी गत रुपमा न भै ब्यग्तिगत रुपमा आसा गरेका युवा नेता गगन थापाले कोपनहेगनमा नेपाली झण्डा माथि गरेको ज्यादथी बिरुद्ध उनको बिपक्ष्य्मा लेख्दा यहि ब्लग मार्फत खण्डन त गरेनन भने अरुले त हेर्ने कुरा नै आउदैन
    उनीहरु त यतिमा मात्र ध्यान दिन्छन कि कसरि देश लै शोसन गर्ने र कार्यकर्तालाई र जनता लाई मुर्ख बनायर राख्ने! तेस्पछी मिलेर नेपाली र नेपाल को खुन चुस्ने भनेर योजना बनाउन तल्लिन हुन्छन असतीहरु!उनीहरु आपसमा झगडा गरे झैँ गरेर हामीलाई उल्लु मात्र बनायका हुन् ! खाने र पौने ठाउमा सबै पक्ष्य एकै भयर ताली पडकाउछन्!
    नेपाल का नेताहरु कतिलाई कम्प्युटर को का पनि थाहा chhain भने testa नेता ले यो ब्लग padhne भन्ने कुरै आउदैन र थाहा पौने कुरै bhayan !
    बरु यसैगरी मुख्य मुख्य ठाउँ मा ब्यानर बनायर झुणडाए अरुलाई सोधेर पनि केहि कुरा थाहा पाउथे कि !

  15. नेपाल को नेता हासेको यो सबै देखेर हेर्नुश जनता हो ,hahahahahahahahahahahahahahahahahahahahahahahahahahahahahahahahahahahah हुनेवाला केहि छैन फरक पर्ने वाला केहि छैन हा हा हा हा हा हा

    • सबैले आ आफ्नो ठाउबाट बिरोध गर्नु राम्रो काम हो २७ वोडा का मानिसहरुले गरेको कामलाई महिले फेसबुकमा कपी पेस्ट गरेको छु जसले जहा बाट जे सक्नु हुन्छा तेही गरेर बिरोध गर्नुस यिनले सुदैना एस्तो गरेर के हुन्छ भन्न्दै हामि चुप छाप बस्ने हो भने त यी नेताहरुले देस बेच्छन एक दिन तेसैले होसियार युवा साथीहरु आफ्नो ठाउबाट जे सक्नु हुन्छ तेही गर्नु होला धन्यबाद.

  16. यो कामचलाउ सरकारको अबस्था हेर्न महानगरीय परिसर हनुमानढोका पुग्नु पर्दछ । सुधार गृह भनेको बन्दि गृह सुँगुरको खोर भन्दा बढि गनाउँछ । ठुला ठुला अपराधीहरु गिरफ्तार परे रातारात छाडिन्छन । अनि सामन्य अकास्मिक गल्तिले समातीएका गरिब जनतालाई भने रमेश खरेल कानुन र सामाजीक सुधारको फुर्ति लगाउँदै २४ दिन त्यो गनाउँने खोरमा राख्दछन । अझ रमाईलो कुरा त उनलाई भट्ने न्यायका लागी पुगेका सर्बसाधरणलाई म यो कामचलाउ सरकारको गृहमन्त्रिको पावर आएपनि कसैलाई छाड्दिन भन्दछन । तर भारतीय दुताबासको कुकुर आएपनि डराउँछन । ठुला डन गिरफतार नपरुण भनेर अगाडी नै फोन गरेर सचेत गराउन एक जना सहि खटाएका छन । भष्ट्रचारको गन्ध नआओस भनेर भन्दछन । तर पैसा असुल्ने कामका लागी एक ईनिष्पेटर र र्दूई सहि खटाएका छन .

  17. जस्ले जनतालाई दु:ख,कष्ट,धोका बाहेक अरु दिन जान्दैनन् तिनलाई जनताले दिने भनेको गाली त हो नि!आउदो जेठ १४ सम्म पनि संबिधान नबनाउने हो भने ब्यानर जस्तै यी नेताहरु पनि जनताको हातबात झुन्डिने पक्कापक्की छ,होशियार!!!

  18. गल्लीमा राखेको टुल देख्न नपाएका माइसंसारमा देखेर थाहापाउनेछन् । तर इज्जत भएका नेताहरुले भएपो चेत पाउने । हारेका, फालेका, गन्हाएकाहरुले थाहापाएर पनि के नै हुन्छ र ? गाउँगाउँबाट टोलटोलबाट लखेट्ने बेला हो यो ।

  19. “यो ब्यानर ” त – विदेशको नागरिकता लिएर नेपाल को विकास गर्छु भन्दै नेपाल र नेपाली लाई नै तन्नम (कंगाल) बनाउने गोहीको आँसु झार्ने च्याउ जसरि उम्रेका संघ – संस्था हरुलाई पठाउनु परे रहेछ/
    उदाहरंको लागि – “NINFA – अस्ट्रेलिया” ले हिजो मात्रै – ४ जना नेता हरु लाई नेपाल र क्यानाडा बाट “१०० जना जति को उपस्थी” मा बिशाल कार्यक्रम सम्पन्न गर्यो/ अन्य खर्च लाई छोडेर हिसाब गर्दा ४ जना को हवाई जहाज खर्च मात्रै ६ हजार डलर (रु. ४२०,०००) खर्च भै सक्यो/ जुन पैसाको प्रयोग गरेको भए – सायद हिमाल को चिसो मा नागी सुत्ने बल बच्चा हरुलाई २ वर्ष लाई पुग्ने लुगा आउथ्यो/ अब तपाई हामी नै विचार गरु न नेपाली को लुट विदेश मा बसेका संघ संस्था का ब्यापारी ले पनि गरि रहेका छन् है भनेर/

  20. एउटा नारा अझै थपे हुन्थ्यो कि –सबै नेपाली मिलेर नेताहरु बाट देश बचाआउँ !

  21. एकदम सुहाउंदो उखान, तर के गर्नु केही अशर पर्ने हैन यि निर्लज्ज प्राणीहरू लार्इ ….

  22. हुन त टोलवासिहरुको यो कदमको म पनि स्वागत गर्छु तर लाजपची सकेका नेताहरुलाई जती गालीगरेपनि कहिले नशुद्रिने भो , के गर्नु पर्ने हो यिनिहरुलाई ??

  23. मेरो बिचारमा के लाग्छ भने हामी जनताहरु नै कुनै राजनीतिक दलका कार्यकर्ता बनेर देश बिग्रेको जस्तो लग्द६ हेर्नुस न यहाँ कुनै नेताले कुनै नराम्रो कुरा गर्यो भने पनि त्यसका कार्यकर्ताहरुले आखा चिम्लेर समर्थन गर्छन तर बिपक्षी नेताले राम्रै कुरा गर्यो वने पनि राम्रो नभन्ने प्रथा नेपाल मा जबसम्म रहन६ यी नेता भनौदा हरुको बनि कहिले पनि सुध्रिदैन त्यसैले कुनै पार्टी को कार्यकर्ता होइन एउटा सचेत नागरिक भएर सहि कार्यको समर्थन र गलतको बिरोध गर्यौ भने यीनीहरु नसुध्रि कमै छैन त्यसैले साथीहरु भिन्न भएर होइन एक भएर यस्ता कुरा को बिरोध गरौ र यो तुल तगने कार्य लै समर्थन गरौ र आ आफ्नो टोलमा पनि यस्ता भण्डाफोर कार्यलाई एउटा सचेत नागरिक को हिसाबले समर्थन गरौ

  24. हरे ! उसै त जनतिरस्कृतहरूलाई जनताले झुण्ड्याएका यस्ता ब्यानरहरूले के नै पो छोला र !? लाजै पचेकाहरूलाई अझ निर्लज्ज बनाउने उपायमात्र हो यो; केही हुनेवाला छैन । घोक्रेठ्याक लगाउनुबाहेक अरु उपाय छैन ।

  25. नेताहरी सबै लाई राम्ररी नै थाहा छ हामी नेताहरु कतिको बदनाम भै सकेका छौ भनेर /बुजेर नि बुज पचाएका यी भ्रस्ट नेताहरु जो जनता ले विश्वास नै नगरेको नेता हरु नै पद मा छन् /सुजाता जी ले कुन ठाउँ बाट चुनाब जितेको हो र ? उ अहिले उप प्रधान मन्त्रि तथा पररास्ट्र मन्त्रि भएर बसी र छे भने अरु कुन चै द्यंग का मुला हुन् / अनि यी नेता हरु लाई यो पनि था छ चुनाब भए मा हामी कुनै पनि नेता हरु लाई जनता ले भोट दिने छैन/ त्यसैले चुनाब नगराई संबिधान सहभा को म्याद थपियो त्यहिँ जनता को कर तिरेको अनि देश लाई ऋण बोकाएर आफु हरु मोजमस्ती गरि रा छन् /

  26. टोलमा तूल टाँगेर केही होला? समाधानको जरासम्म पुगौं/ देशको ढुकुटीमा विदेश घुम्न पल्केकाहरुलाई बिदेशमै बिरोध गर्नु पर्छ/ फेरि अचम्म, यिनीहरुलाई त बिदेशमै बस्ने नेपाली संस्था वा झुण्डले निम्त्याई रहेको समाचारमा पढ्न पाइन्छ/ बिदेशमा बस्ने नेपालीहरु सोचौं, यी भुस्याहा कुक्कुर सरहका हैसियत भाकाहरुको निम्ति आफ्नो समय र नैतिकता किन गुमाउने?
    अंग्रेजीमा ब्लग लेख्ने साथीहरु, नेपालमा हुने गरेको भ्रष्टाचार अनि भ्रष्टाचारीको फोटो, तीन पुस्ते विवरण नेटमा राखौं, सारा दुनियाँलाई थाहा दिऔं/ हामीसंग त यिनीहरुलाई लाज लाग्न छोडी सक्यो, बाहिर जाँदा “ए, म त यहाँ पनि बदनाम भइसकेछु” भन्ने लागोस्/

  27. चोर नेताहरुलाई केहि लेखे पनि केहि फरक पर्दैन ….एउटा चोर नेता भएपो ए कता मलाई तोकेर लेखेको भनेर आतिने ….सबै चोर नै चोर नेताहरु अनि कसलाई लेखेको कसलाई ?
    तोकेर लेखनु पर्यो नि चोर नेताहरुको नाम यसरी ठुलो बेनरमा…..
    लाटो देशमा गाड़ो तन्नेरी भनेको यही हो ….

  28. यो बर्सादी ओडेर बसेका पिचास हरुलाई जति पानी छयापे पानी बर्सादी भित्र सुखा नै हुन्छ, यी पिचास हरु लाई, केहि हुदैन.

  29. मन ले नै मानेन र लेख्न मन लाग्यो.. बिस्तारै यो चेतना सबै सर्बसाधारण जनता मा पलायो वने राम्रो …जनता लाई महंगी को भर बोकेर, मन्त्रि, नेता र तिनका कार्यकर्ताहरु लाई फ्री मा तेल को कुपन बाड्ने जनतामारा आयल निगम पनि येही छ, राष्ट्रिय ध्वजाबाहक लाई राम्रो बनाउनु पर्छ भन्ने सोच्ने प्रशासक लाई पुर्जी काट्ने अख्तियार पनि यहि देश मा छ..राजस्व छलेर देशलाई करोडौ को घाटा पुर्याउने बंगाली लाई कारबाही गरेर देखा भनेर देश को सिङ्गो कानून व्यवस्था लाई नै चुनौती दिने कांग्रेस नेत्री पनि यहि छ..यो देश मा राम्रो गर्ने लाई उठिबास गराउने त पुरानो नै चलन थियो अब राम्रो गर्छु भनेर सोच्ने लाई पनि दशा लाग्ने दिन आएको छ… हे भगवान २७ नम्बर वडा बासि को जस्तो चेतना सबै मा आओस बिसेस गरेर.. एकछाक मासुभात को लोभ मा कांग्रेस एमाले, माओबादी लगाएत जुनसुकै दल को झन्डा बोकेर जनता लाई सास्ती दिने कार्यकर्ता र मुलुक लाई आफ्नै बाबु को बिर्ता सम्झने नेताहरु मा….

  30. जे होस् नेता हरु ले जे पहे तेही गरेका छन् र पत्रिका र ब्लगलाई खुराग पनि भीरको छ !!
    हा हा ..
    बेजोग त अरुहरु को पो त |||

  31. कुना काप्चा का यस्ता banner मा यिनीहरुको नजर नजाला किनकि यिनीहरु सबै ठुला गाडीमा सवार हुन्छन ! सकिन्छ भने सिंघदरवार ,संसद भवन ,रत्नपार्क ,एरपोर्ट मा एक एक वटा ठुला ठुला banner बनाएर लगाआउँ ! म पनि २,४ हजार सहयोग गर्न तयार छु !

  32. लाज नभएको नकचरा-नकचरीहरूलाई यो सब उपायले केहि फरक पर्दैन | संबिधान सभा भवनको गेट मै झुन्ड्याए अथवा उनीहरूको निवाशको अगाडीनै झुन्ड्याए पनि नदेखे झैं गरेर जान्छन् अथवा प्रहरीको बल लाएर हटाउन लाउन्छ्न् | अझ तुल लिएर जानेलाई नै प्रहरीको बल लाएर समाउँछ |
    पत्याउनु हुन्न भने गरेर हेर्नुश |

  33. केही हद सम्म त यो कुरा पनि सही नै हो तर राजिनामा दिएर अर्काे सरकारको प्रतिक्षामा बसी रहेको सरकारलाई यो गाली त अलि बढी पो भयो कि । गालि गर्ने भन्दैमा यति साहै पनि नगरौ न हो

  34. जनता हरु ले एकदमै ठिक्क गरेका छन्| यस्तै गरि सबै टोल हरु मा राख्ने हो भने ६०१ जना स्याल हरु तर्सने छन्| पुछर ठाडो पर्दै भाग्ने बेला आको छ उनीहरु को|

  35. सालोक्य जी! कपी कपिपेस्ट गरेर पनि फेसबुकमा फोटो upload हुन्छ र ??

  36. सबै टोल टोलमा येसरीनै सबै नेपालीले यी भ्रस्ट नेताहरुको बारेमा banner बनाएर राख्ने हो भने….बल्ल यिनहरु ले सुन्थेकी….

  37. यो ब्यानर लाइ अफिसर क्लब मा पोस्ट गरिदिय सबै नेता देखि प्रधान मन्त्रि सम्म पुग्छ . कुहिएको फर्सी लाइ फुटाएर हेर्दा ६०१ नेपाल आमाको रगत चुस्न पल्कियाका किरा हरु मात्र भेटिन्छ . अब यी रास्ट्र घाती नेपाल मारा हरुवा र जितुवा हरुको यहा जति कुरा गरे पनि केहि हुने वाला त छैन तैपनि आफ्नो तर्फबाट कोशिस गर्दै जाउ .

  38. माई संसारमा गरेको कमेन्ट हरु त हेर्छन कि हेर्दैनन् यिनीहरुले र फेरी facebook मा पेस्ट गरेर के लछारपाटो लाग्छ र यी लाज सरम पचेका नेता हरु लाई बरु विदेशमा कामगरि बसिरा नेपाली हरु ले यी नेता आउने भयो भने पछी एरपोर्ट मा गएर कालो झन्डा देखाई बिरोध गर्ने गरेमा यिनीहरुको अन्तर राष्ट्रिय समाचारमा यिनको खबर पनि आउछ अनि यिनीहरुको पोल पनि खुल्छ यसो गर्यो भने यी नेता हरुलाई तरह लगाउन सकिन्छ नत्र भने यसरि हामी हरु यहाँ बसेर कराउदै गर्छौ यिनीहरु अगी हिडी रहन्छन/ यो नै सबै भन्दा राम्रो उपाय हुन्छ/ झल्लु घुसाहा र भ्रस्ट नेताहरु लाई कालो झन्डा देखाउने अभियान चलाए मा राम्रो बल्कि गल्लिहरुमा तुल टासेर वा माई संसार मा lekher त केहि हुने वाला छैन/ कहिले हो सुजाता चिना जाने भा छ क्यारे त्यसलाई त्यहिँ चिना मा कालो झन्डा देखाएर बिरोध गर्ने हो कि / मा त चिना मा छैन तर चिना मा भएका नेपाली हरु ले गरे राम्रो थियो/

  39. नेताहरुले यो ब्यानर देखन लाइ त.. तेस्लाई विदेश मा लगेर झुन्डाउनु पर्छ…

  40. लुना जी , NOTATION र CHORD नि पठाउने हो कि… हा हा हा हा

    • सन्दिप जी !
      शब्दको शक्ति हतियार भन्दा बलियो हुन्छ .
      संसार भर छरिएर बस्नु भएका हाम्रा साथीहरुको साझा चौतारी हो माइसंसार .
      माइसंसारमा कमेन्टको रुपमा पोस्ट हुनु नै धेरै खुशीको कुरा हो हाम्रो लागि .
      हाम्रो कमेन्ट हाम्रो कोशिस हो .
      धन्यबाद है जे होस् .

  41. ” कुखुरी काँ !!! कुखुरी काँ !!!!!! ”
    ————————————–
    कुखुरी काँ !!! कुखुरी काँ !!!!!!
    कालो झुमर ! सेतो अछ्यर !! किन हजुर ?!
    कालो झुमर ! सेतो अक्षर !! किन हजुर ?!
    जनतालाइ देखाउन तिन्को कसूर —
    जनतालाई देखाउन तिन्को कसूर —

    जनताको नाममा भत्ता मैले खाए
    संविधानको नाममा गित मैले गाए –

    कुखुरी काँ !!! कुखुरी काँ !!!!!!
    होइन मैले ढाटेको नेताजीले बाङ्गो नाचेको —-

    होइन भने ‘ संबिधान कहाँ छ ? ‘
    सोध नेतालाई —
    आह ! संबिधान कहा छ ?
    सोध नेतालाई —

    एउटा लाइ होइन दुइटा लाइ होइन कति लाइ पुर्याउने सोध राम — लाइ !
    अहा ! ६०१ जनालाई ? सोध राम — लाइ —

    ( अब रुने स्वरमा गाउनुस है )
    उडेर — जाउ — भने — म पन्छी होइन
    चुपचाप बस्न — यो मन — मान्दैन –
    आहै ——–
    चुपचाप बस्न यो मन मान्दैन –

    छिट्टोमा छिट्टो संबिधान बनाउ
    हे ! हाम्रा प्यारा नेता
    हेर त कठै !
    तिम्रा जन्ता
    यता न उता —
    ( हेर्नुस ! धेरै रुनु हुदैन ! नेताले हेप्छन ! अब क्रान्तिकारी लयमा गाउनुस है )
    ४६ सालमा
    जनताको नामैमा
    क्रान्ति भयो
    जनताको नामैमा
    ६६ साल सम्म
    विदेश पसी बस् !
    दुनियाको नजरमा मजदुर बनि बस् !

    के पायो नि नेपालीले ?
    के पायो नि नेपालीले ?
    नेताले पजेरो गुडायो–
    मुलुकमा धुलो उडायो–
    के पायो नि नेपालीले ?
    अरबमा जागिर कमायो
    रगत हड्डी सबै गलायो –

    ( भो पुग्यो धेरै सेन्तिमेंतल नहुम — बरु शब्द बाण प्रहार गरौ –)
    कुखुरी काँ !!! कुखुरी काँ !!!!!!
    कालो झुमर ! सेतो अछर !! किन हजुर ?
    जनतालाई देखाउन तिन्को कसूर —-
    कुखुरी काँ !!! कुखुरी काँ !!!!!!—————

    • लुना जी तपाईको प्यारोडी राम्रो छ/बधाई छ /

      • प्यारोडी को शाब्दिक अर्थ के हुन्छ ? मिस्रित गित/कबिता या व्यंगात्मक गित/कविता या कुनै गीतको सहारामा नक्कल ?या अन्य कुनै अर्थ ?
        लेख्न त लेखे तर के तालको लेखे त्यो म आफैलाई था छैन , व्यंग चै हो तर यस्तो
        व्यंगलाइ के भन्छ त्यो पनि था छैन , अब मेरो भाषामा भन्नु पर्दा मन रोएको आबाज नै हो यो मात्र दिक्क्ताले तरिका फरक भ को हो .

  42. एकदम ठिक लेखेछन २७ वडा क बासिन्दाहरुले,मेरो १००% सहमति छ यसमा ….

  43. देश् लाई अब हैटी र अफ्गनिस्तान बनाउन लागि परेका छन् हाम्रा नेता हरु , कैले काही त सम्झेर ने धिक्कर लाग्छ आँफै सँग ! किन हिंडे त्यो जन आन्दोलन मा भनेर ।बिदेस मा छु बिहान पहिला उठ्ने बित्तिकै देश् को समाचार पद्छु आँखा बाट बर बर आसुँ झर्छ ! के यस्तै होस् भनेर पठाको हो हामीले तिनीहरु लाई । ६०१ बङुर हरु काम नगरी लाज पचयेर बसेका छन् , मन्त्री लाई बिदेस घुम्दै फुर्सद छैन , ज्वाइ लाई जे गरे ने कारवाही हुन्न रे , माओवादी लाई छुने कस्को आट , दिन रात हत्या हिन्सा बर्दै छ । राष्ट्र को खम्बा ब्यापारी हर धामाधम गोली खाँदै छन् ! पानी को अपार देश् बत्ती छैन , बुद्ध को देश् शान्ति छैन , शिव को देस धर्म छैन ! अस्ति एउटा साथी नेपाल गयेर आको थो भन्दै थो हाम्रो देश् पैले जस्तो छैन साझ पख हिंड्न नी डर हुन्छ रे , महङी सगरमाथा भन्दा ठुलो भइ सको रे ! धिक्कर छ तिमीहरु नेता भनौदा हरु लाई ! के येही गर्न हजारो नेपाली को रगत बगाको । हारेको मान्छे ले प्रधन्मन्त्री खान पाउने भए के खाना चुनाव को नाटक गरेको ! कैले काही त मलाई लाज पनि लाग्छ देश् को नेता हरु को ताल देखेर धिकार छ तिमीहरु लाई

  44. राम्रो सुरुवात गरेछन, २७ वडाका टोलबासिहरुले | कुहेर गन्हाएका नेताहरुलाई सामाजिक बहिस्कार गरिएका येस्तै ब्यानर हरुलाई अभियानकै रुपमा पचहत्तरै जिल्लाका हरेक वडामा र हरेक टोलमा पुराउन सके, कम से कम अब आउने पिढीका नेताहरु त समाजप्रति जिम्मेवार हुने थिए कि ? (यिनै नेताहरु जिम्मेवार होलान भन्नु त बिरालोले दुधको हेरचाह गरिदेला भनेर सोच्नु जस्तै हो| )

  45. नैतिकता, जिम्मेवार र मानवता भुलेका बेइमान राष्ट्रघाती नेताहरुलाई जनताको यस्तो पर्तीक्रियाले के छोला र….? साच्चिकै निदाएकालाई पो पानी छ्म्केर उठाउन सकिन्छ, तर निदाएको बहाना गरेकोलाई तातोपानी खनाएर पनि उठ्दैनन…!

  46. बदनाम भइ भइ पचिसकेकाहरुले के विचार गर्लान र | अझ मधेसी नेताहरुले त नेपालीमा लेखेको पनि बुझ्दैनन् क्यारे |

  47. नेपाल मा यस्ता ब्यानर र गरिब जनता को आन्दोलन ले कुन नेता को बुद्धि फिरेको छ र उनीहरु लै यस्ता ब्यानर देख्ने, हेर्ने, पढ्ने फुर्सद छ र भन्या? उनि हरु को दिमाग , मन , ध्यान नै राष्ट्र को सम्पति कुम्ल्याउने,कालो धन्दा गर्ने, नाता गोता लै जागिर मिलाउने, नानाभाती को भासन छाट्ने, गरिब जनता को खिल्ली उदाउने, १लाख को पलंग मा सुत्ने बिदेसी डाका हरु लै ज्वाई, छोरा बनाउने,भारस्ताचार गर्ने, नेता र मन्त्रि लै घर घर मा कर्मचारी बोलाई एम आर पी बनाउन लाउने,आफै मात्र मोज गर्ने…………. के के हो के के ….येही हो नया नेपाल …. संबैधानिक गणतन्त्र …… वा वा वा वा …… नया नेपाल ….. कर्मचारी को हालत तेस्तै, पी एम को हालत तेस्तै, उप प्र म को त झन् के कुरा…… हे भगवान ……. तर जनता को पनि कुनै दिन पालो आउला……

    • एस्तो कमेन्ट मा रातो मा ठिक लगाउने को हो हाँ? कि त माकुने को छोरा छोरि होला, कि सुजाता को ज्वाई होला कि सुजाता अजी होला.
      को ****** होला?
      तेस्को घरमा नि माथि को जस्तै तूल लगाउनु पर्यो साथी हरु हो… कि कसो?

  48. धेरै राम्रो, भित्रि गल्लीहरुमा मात्र होइन मुख्य चोकहरुमानै टागिनु पर्छ यस्ता तुल र ब्यानरहरु…छड्के सलाम २७ नं वडा बसिहरुलाई

  49. नेताहरुले येस्ता कुरामा विचार गर्ने भएको भए, आज नेपालको यो इस्थिती हुने थिएन होला सायद, हाम्रो देशको नेताहरु लाज पचौनामा खप्पिस भैसकेका छन्, यिनीहरुले पधिमा पी एच डि होइन, लाज पचौना र भ्रस्टाचार गर्नमा डा को उपाधि पाउनु पर्ने हो, धन्येबाद

  50. खै के खै के ???

    हाम्रा नेता हरु बाँदर को प्रसिद्द तस्बिर तीन स्वरूप का परे (मुख थुनेको ,आँखा चिम्लेको ,कान थुनेको )
    यीनी हरु बाट आसा नराख्नु नै निरासा पर्न बाट जोगिनु हो !!!!!

  51. वाह, धेरै समयपछि साँच्चै मनै शितल हुने कुरा देख्न र सुन्न पाइयो! धेरै धेरै धन्येवाद, प्रिय शालोक्य जीलाई यो अति प्रशम्शनिये कदमको लागि अनि धेरै धेरै कृतज्ञता ति सच्चा नेपालि साथीहरुलाई जसले यो ब्यानर बनाइ यसरी झुन्ड्याउने माहान काम गर्नुभयो/त्यो टोलकावासिन्दालाई पनि सलाम छ—तपाइँहरुले प्रमाणित गरिदिनुभयो कि नेपालमा अझै पनि केहि जिउँदा मान्छेहरु बाँकी छन् जसले यी नेतानामका दानबहरुको रजाइ सधैं टुलुटुलु हेरी बसिरहन सक्दैनन् —-हामि सबैको बिन्ति, अब एउटा अर्को महान कामको सुरुआत गरि सम्पूर्ण नेतापिडित नेपालि जनताको आशिर्वाद र प्रशंशा पाउनुहोस् —-र त्यो काम हो—-जुनसुकै पार्टीको किन नहोस, कुनै पनि नेता र नेताका चम्चेहरुलाई टोलमा प्रवेश निषेध गरिएको सुचना टाँस्ने र त्येसको पालना नगर्नेलाई जुत्ताको मालाको उपहारकासाथ् टोलबाट बिधाई गर्ने/========= साथीहरु हो, नमज्जा लागे पनि यो बाहेक सच्चा नेपालीको अगाडी अरु दोस्रो कुनै विकल्प छैन अब, येदि स्वतन्त्र प्राणि भै बाँच्नु छ भने/अन्येथा हामि बिदेशीको दास बन्न धेरै दिनहरु बाँकी छैनन किनकि हामि र हाम्रो देश हाम्रै नेताहरुद्वारा छिट्टै बेचिने छ/

  52. लाज भएका हरुलाई पो लाज लाग्छ , लाज पचेपछी केहि लाग्दैन ! सक्छौं भने सार्बजनिक रुपमा बहिस्कार गरौँ !

  53. very good अब सबै टोलमा येसरी नै तुल झुन्दाउनु पर्छा
    नेता को केहि चेत आऊछ कि
    keep it up

Comments are closed.