नेपालले पो भारतको भूमि हडप्यो रे

भारतले विभिन्न ठाउँमा सीमा अतिक्रमण गरेको खबर आइरहँदा भारतको एउटा टेलिभिजन च्यानल न्युज एक्सले भने नवलपरासीको सुस्तामा उल्टै नेपालले भारतको भूमि हडपेको समाचार प्रसारण गरेको छ। हेर्नुस्, कसरी नेपालले भारतको भूमि हडप्यो रे भन्ने विषयमा तयार पारिएको यो समाचार


66 Comments

  1. बारीको कान्लो मिचियो, केही बोलिन, सोचें छिमेकी हो गाह्रो साह्रो पर्दा काम लागेको छ । खेतको आली मिचियो, केही बोलिन, पछाडि फर्किएँ गाउँले हो मर्दा पर्दा काम लागेको छ । यसपाली त सिमानामा देशै मिचिएको छ, इतिहास पल्टाएँ, न मर्दा काम लागेको छ न पर्दा काम लागेको छ । मेरो देशको छातीमा कुल्चिने सामु अहिले त मलाई मेरो खिया लागेको खुकुरी उधाउने रहर जागेको छ ( From Anjan Adhikari; 2010, Facebook Page).

  2. इंडिया एउटा एस्तो घटिया र तुचा मानसिकता वयाको देस हो अनि उ डाका पनि हो.उसैले नेपाल को सिमाना ६० वन्द बढी ठाउमा मिचेको छ र तेयेस ले नपुगेर नेपाल ले उसैको वूमि मिच्यो वन्ने झुटा र बनावटी वृत्तचित्र बनायर प्रसारण गरेर औता बदमास र कुटिल राष्ट्र को नमुना को रुपमा उवियाको छ.येस्मा हाम्रा नेताहरु देस वितर ठुला ठुला रस्त्रबदी कुरा गर्छन तर भारत ले येस्ता रस्ताघती कामहरु गर्दा पनि मौन बस्छन किन bhane उनिहरुलाई सरकारमा जान र सत्ता तिकौना उसै को आसिर्बादमा भर्पर्च्हन.जब सम्म एस्त नेताहरु हुन्छन तबसम्म भारत् ले येसरी नै नेपाल र नेपालीको अपमान र नेपाली भूमिको अतिक्रमण जारि नै राख्ने छ.पाजी नामर्द भारतमुखी नेताहरु मुर्दाबाद नेपाली रस्त्राबाद जिन्दाबाद. नेपाल.र नेपाली अमर र अटल रहनेछन.

  3. Before I used to think only Pakistani use to hate India and Indians, but I was wrong,coz if a Pakistani or any other nationalities hates India and Indians 10 times but a Nepali hates them1000 times….

    We hate India and Indians!!!!!!!!!

  4. समस्त साथि हरु
    हानिमे सुन्दै आएको थिएँ कि कालापानी लगायत भारतले मिचेको भुमि हरु नेपालकै भएको नक्सा बेलायत र अमेरिकाको पुस्तकालय हरुमा छब भनेर/ सन् १९०९मा अर्थात् बेलायत सिट सुगौली सन्धि भई सके पछी भारतको गजेतमै भारत र नेपालको नक्सामा कालापानी नेपालको हो भनि देखिने नक्सा निम्न साएत्मा रहेछ/ कालापानी भएको तिर “जुम” गरेर हेरे कालापानी नेपाल भित्रै रहेको स्पस्ट देखिन्छ/

    DART Home » Nepal and Part of Tibet (citation)
    Nepal and Part of Tibet
    Title Nepal and Part of Tibet
    Description Early 20th-century map of Nepal and a portion of Tibet
    Creator J. G. Bartholomew (cartographer)
    Date created 1909
    Source “Maps from the Imperial Gazetteer of India (vols. 1-24),” http://dsal.uchicago.edu/maps/gazetteer/index.html

    Publisher Digital South Asia Library, http://dsal.uchicago.edu
    Rights and restrictions You may download the image to your workstation and store it and make hard copies, provided this is done for purposes of private study only. You may display personal copies for purposes of an academic lecture or seminar. When using Digital South Asia Library materials please make reference to the Digial South Asia Library.
    Resource type map
    Subject history and cultural change, geography, ecology, demography
    Keywords British Empire, Himalayas, Darjeeling
    Geographical coverage Darjeeling, Kathmandu, Nepal, South Asia
    Chronological coverage 20th century

    File Size Format
    Examination copy 250 Kb
    Viewing copy 207 Kb

  5. मैले त भनेकै थिए कि येस्तै ताल हो भने भारतले एकदिन नेपाल खान्छ भनेर …. त्यो दिन नजिक आउदैछ ! कति भन्नु माओबादीलाइ सपोर्ट गरौ, यो सरकार ढालौ, संबिधान बनाउनु तिर लागौ.. अनि मात्र भारत बाट छुटकारा पाउला भनेर, तर कसैले सुन्ने भए पो… अझै पनि समय छ, बेलैमा बुद्दी पुर्याए हामीले नेपाल बचाउन सक्छौ नत्र गयो नेपाल इंडियाको हातमा…. कस्तो दुर्भाग्य हाम्रो ….

  6. अहिले एनी हरु ले मेडिया को प्रयोग गर्दै अतिक्रमण गर्न लागे को छ , Nepal १ चंनेल येश को उधाहरण हो | भरत को सबै गल्ति लुकौना खप्पिस छ | अजि ad पनि हिन्दी , मधेसी नेता हरु लेरौचा interview पनि हिन्दी मा , अजि “मधेस को अवाज”, “मधेस खबर” भन्ने कार्यक्रम नै छ , officially नेपाल मा मधेश छैन तर त्यो channel ले तराई सबैलाई मधेश भन्दै नेपाल को नक्सा कोर्न भैसक्यो |

    • बिकल्प जी
      लौ भन्नुस न नेपालको तराई लाई कहिले पो मधेश भनेको छ? अहिले बनेको नेपालत होईन/ मधेस अर्थात मध्य देस अर्थात दुई देस बिचको अर्को अर्को देस/ यो त् सरासर देस टुक्राउने कुराहो/ मध्य सब्दनै हिन्दी हो र हिन्दी भ्साहा तराईको जनजातिको मातृ भासा पनि होईन/ त् तराई कसरि मधेश भए? इन्द्र प्रसाद गुजराल अस्ति नेपाल आउँदा नेपाल दुई मुलुकको देस भने/ हो के नेपाल दुई मुलुक को देस? तर कुनै नेताले प्रतिबाद गरेनन/ अस्ति भर्खरै सुद उ मधेश को बिकास गर्न चाहन्छ रे/ हो र भने? उ नेपाल र भारत बिचमा एउटा मध्य देस बनाउन चाहन्छ/ यसरि चुप बसे देस त् टुक्रिन्छ/

  7. सबै भन्दा पहिले हामी नेपाली हरुले ६०१ जना सभासद हरुलाई नाङ्गो बनाएर सिस्नो पनि लाउनु पर्छ, अनि मात्र सबै ठिक हुन्छ/
    जसले गर्दा अरु कुनै देशले वा त्यो देशको मान्छेले हेपेर नेपालको बारेमा बोल्न सक्दैन/

  8. !!!!!!!!!!

    साथि हो..news x लाइ भकुर्ने हो ? मैले त बबाल भकुरी सके अब तपाइँ हरु को पाला.

    info@newsx.काम
    +91 120 – 6601999

  9. ” one day india, welcoming their nepali lengdupes in their parliament as newly sworn in de-facto indian parliamentarians may claim that these leaders of nepal copieng their constitution and thier national flag have decided to consider “nepal” as a part of india” .this is not impossible if we fail to kick-out these lengdupes from our simhdarwaar right now.

  10. के के के रे ???..नेपाल ले बिहार को भुमि मिच्यो रे???..सपना मा देखेको त छैनौ हामीले???. येदी बिपना हो भने. जो चोर उसको गधा को जस्तो स्वोर. यिनी हरु ले नेपाल को भुमि मिच्न अनेक उपाए लगाई रहेछ.अब बिहारी को भुमि नै नेपाल ले मिच्यो भनेर २ ,४ धोति हरु लाई भन्न लगाई, डुप्लिकेट नक्सा बनाएर इंडिया को भुमि नेपाल ले मिच्यो भने पछी आफ्नो भुमि त फर्काउन पर्यो भनेर नेपाली भुमि मिच्ने उपाए गर्दै छ. अब हेर्नुस त्यो नक्सा पनि कुनै एन्जिनीअर् ले बनाएको नभई घरमै आफै ले रफ्ली कोरे जस्तो छ. अति गर्नु अत्त्यचार नगर्नु. तर अति पनि भयो अत्त्याचार पनि भयो. तसर्थ स्वोदेस तथा बिदेस मा रहनु भएका सम्पूर्ण नेपाली एक भै अ आफ्नो ठाउँ बाट सकेको बिरोद र सक्दो कदम चाली दिनु भै आफनो मातृभूमि लाई बचाउन बिनम्र अनुरोध छ. नेपाल छ त हामी छौ. धन्यवाद……

  11. Zee tv reports:

    Nepali people stole village garment

    Pipra, Bihar (Zee news) . Villagers from the Nepal-Indo border village of Pipra have reported petty theft from the neighboring country Nepal. They have reported that all the dhotis that were hung to dry at the Nepal-India border line were stolen by their Nepali neighbors. The incidence was not reported until the third day since all the dhotis were hung out to dry and the villagers couldn’t goto the police station on their chaddhis (underwear). They used a make-shift dhoti out of a thick sari and reported this incident.

  12. भारत सन्सार कै नक्कली समान उत्पधन र छल्ने समाज (राष्ट)को के विश्वास,
    चोरे पछि ढाकछोप गर्न सिपालु चोरहरु I
    जोचोर उसको टूलो सोर I
    नेपाल भारतको सिमाना लाई अग्लो पर्खालले छेक्नु पर्छ I खुला सिमाना बन्द गर्नुपर्छ , तराईका जनता लाई हिंसाबाट मुक्त हुने छन् !

  13. यो भारतले कब्जा गरेको नेपाली भुमिहरु आफ्नो बनाउनको लागि गरिएको negotiation को पहिलो स्टेप हो ]
    अन्तरास्ट्रिय समुदायमा आफु नेपालद्वारा भुमि हडपिएको देखाउदै, सहानुभूति बटुल्दै, लुटिएको नेपाली भुमि आफ्नो बनाउने चाल हो ]

  14. प्रस्तुत बिषय गम्भीर छ. एस बिसयमा गम्भीरता पुर्बक छलफल हुन जरुरि छ. सम्बन्धित निकाएले एसको जिम्मा लिन पर्छ र जनता लाइ जवाफ दिन पर्छ. तर यहाँ पानि बगेर जावोस तेस्को सदुपयोग नहोस, कालापानी र सुस्ताको जमिन माथि सधै चर्चा होस् तर तेस्को अन्त नहोस, यी सबै आफु कुर्ची भए ठिक, नभए बेठिक. जसरि एउटा कामीले आफ्नो खलान्ति आवश्यकता अनुसार फुक्छ.

    आजकल प्राय: इन्टरनेटको छेउ छाउमा बस्ने हरु “ताक परे तिवारी, नत्र गोतामे” को फर्मुला अनुसरण गर्छन. यिनी हरु कुरा ठुलै गर्छन, मुखको तितो निकै फ्याकछन् अनि विरोधाभास कुरा जसको कुनै आधार छैन. अरु लाइ गाली गरेर आफ्नो देशभक्ति समाजमा जताउने काम गर्छन यो सब भन्दा घृणित र डरलाग्दो कार्य हो. एसले नत समस्या सुल्झाउने काम गर्छ, नत दुइ देश बीच कुनै सम्बन्ध सुधार्छ, सिवाय समाजमा बिष बमन गरि अन्योलको सिर्जना गर्नु, दंगा, फसाद आदि निम्त्याउने काम गर्छ. येस्ता पातकी कुरा गरि आफ्नो देशको भलो हुनेवाला छैन. भारतलाई गाली गरि नेपाल सुध्रिनेवाला छैन. आफ्नो थैली बलियो पार्नु, अरुलाई गालि नदिनु,

    हिंग नभए पनि हिंग को टालो छ भनि शुगाउन्दै हिंड्ने भने जस्तै, मुसोले ति अति बिर, अति स्वाभिमानी, पराक्रमीको नाममा अन्धाधुन्दा सबैलाई गाली दिई देशभक्तले सममान पाउंदैन. देसभक्तको सपना पुरा हुँदैन.

    न पढेका, दुर्गममा रहेका, कोहि केहि पढे पनि आफ्नो गाउँको सेवागरी बसेका नाजुक, कम्जोर नेपालीको कुरा के गरौँ जो यो इन्टरनेटको खेल बाट धेरै टाडा छ, जसले समएमा एउटा CITAMOL पाउन को लागि सपना देख्नु पर्छ, जहाँ आज पनि धेरै नेपालीहरु जुम्रा टिपेर खान्छन, एक मुठी नुन र मत्ती तेलको लागि एक दिन हिड्न पर्छ. तसर्थ, यिनै नेपालीको नाममा “बैरीको मुख तितो भने झैं” किन सधै आफ्नो जात अरु नेपाली संग मिलाएर फाल्नु हुन्छ ?

    तपाइँ पढे लेखेका जमातले राम्रा नेता छान्न जान्दैनन् ? के तिनै नेता हरु हामी गरिबले नेपाली छान्ने औकात छ त ? के तपाईं हरु हाम्रो गाउँमा आएर चार दिन बस्न सक्नु हुन्छ ? के तपाईहरु बिजुली, इन्टरनेट, सवारी, भौतिक सुबिधा बिना रहने कल्पना गर्न सक्नु हुन्छ ? कर छल्ने, देशको सुख सुबिधा, सहुलियेत हरु सबै भोग्ने तपैहरुनै होइन ? “के यो ताक परे तिवारी नत्र गोतामे होइन ? “

  15. निरिह लाइ दिएको पिडा हो यो…. अब सबै का सामु चोर भनेर आफु “नचोर” बन्न खोजेको होला नि!! तर भैसी लाई सेती नदि को पानि ले नुहाउदैमा कहाँ गाई बन्छ र…..|

  16. भविष्यमा त भन्न सकिन्न/ तर, वर्तमानमा चाही यो आरोप, नेपालले भारतको सिमा मिच्यो भन्नु र ढुंगा पिधेर तेल निस्कियो भन्नु उस्तै-उस्तै हो/

  17. झट्ट सुन्दा त रिस उठेर आयो …….तर यो त खुसीको कुरो पो रहेछ ….. नेपाल पनि शक्तिशाली मुलुक भएछ अरुको सिमा अतिक्रमण गर्न सक्ने ….

  18. हा हा हा …..भारतीयहरुको आँखा दिमाग उल्टो हुनेरहेछ क्यारे जहिले पनि उल्टो उल्टो समाचार मात्र प्रसारण गर्छन / भारतीय सरकारले यस्तो गलत समाचार तर्फ बेलैमा ध्यान नपुर्याए भारतको अलिकति बचेको इज्जत पनि नरहला /

    • उनि हरुको इज्जत छ र?इज्जत नभएर त एस्तो कुरा हरु news मा दिन्छ नि.

  19. सबै धोतिहरुलाई नेपाल बाट हटाउनु पर्छ र visa सिस्टम लागुगर्नु पर्छ

    • Its just eye-washed and a big laughing-stock!
      CAUTION!
      INDIA would be ” wiped off the map in case if Nepal attack”! not now but time comes!

  20. हाम्रा विदेश मन्त्रि श्रीमति सुजाता कोइराला सारै ऊदार हृदय भएकी विदेश मन्त्रि पो हुन त तेसैले तिनले नेपालको भूभाग मात्र होइन तिनी आफैलाई पनि भारतमा बीलीन हुन २४ सै घण्टा तयारि मा हुन्छा. अब अरु मन्त्रि तथा नेता हरु भनेको त सुजाता र भारत का खेलौना त हो. धन्य हामी नेपाली हरु को भाग्य – कस्ता कस्ता नेता – netri हरु पाएका रहेछौ.

    • सुजाता हैन कुजाता हो, हैजाले लान नसकेका छोरि हो . कुनै समयमा बिदेशमा बिलिन भएर थोत्रो भएपछि फिर्ति गरेको नेपालमा अब फेरी कित भारत् कि बंगलादेश मा बिलिन हुनेछ कुजाता .

  21. जो चोर उस्कै ठुलो स्वर – होसियार है नेपाली हो ! यो भारतीय शासकहरुको सैन्य हस्तक्षेप गर्ने नियोजित षड्यन्त्रको पूर्वतयारी हो ।

  22. आफ्नो थैलो बन्द नगरेर अरु लाई चोर लागउने प्रवित्ति नेपाली कै हो !!! पूर्व देखि पश्चिम सम्म ५० किलोमीटर भन्दा ठुलो सम्म जमिन हामी संग छैन र यो पनि जोगाउन हामी प्रयास गर्दैनौ !! हाम्रो जिल्ला पिछे रहेका सैनिक ब्यारेक लाई सिमा मा राख्दा हुने हो !!! त्यति गर्न पनि हामी लाई गारो हुन्छ !!!

  23. राष्ट्रसंधको अनमिनलाई नेपालबाट खेदाउनु पर्छ भनेर एमाले र कंग्रेसलाई दबाब दिई राख्ने भारतले जानलाग्दा त यस्तो भन्य भने अब झन गए पछि त हेर्दै जानु होला कतिवटा योजना तयार पारेर राखेको छ पहिला त अनमिनले गर्दा गर्न सकेना अब बाँचि रहे भोलि देख्न पाईन्छ छिटैनै ति योजना हरू कसरी उस्ले सुरु गर्दै जानेछ……………………

  24. हा हा हा यो धोतिहरुले कसलाई झुक्यौछु भनेर यो समाचार तयार पारेको होला न नेपालि ले पत्याउने न बिस्वो समुदायले, यो समाचार बनाउने को हिम्मत छ भने १९५० को सन्धि खारेज गरोस अनि नाका बन्द गरोस हामी नेपाली तेस्को लागि अस्तिनै देखि तयार छौ सक्छौ धोतिहरु तेस्तो गर्न?

  25. हाम्रो देश का नेताहरु को दिमागमा भारतीय नेताले हगिदिएका छन भारतीय नेता को आची नखाएको नेता नेपालमा कोही पनी छैन

  26. आफ्नो तेत्रो माटो भारत मा गाभ्हिएको छ, त्यो सब नेपाल लाई फिर्ता दिनु पर्यो भनेर राष्ट्र संघ ले भन्दियो भने त झन् के के हुन्थियो होला, जुन चोर उसै को ठुलो स्वोर भने जस्तै भयो,

  27. नेपाली अनुहारका भारतीय दलालहरु जेचाहन्थे त्यही भएको छ । अब राष्ट्रपति, प्रधानमन्त्रि र परराष्ट्र मन्त्रिले साच्चै भारतको भुभाग मिचिएकै हो । प्रभु हामी क्षेमा चाहन्छौ । ख्वामित ! हामी भुभाग फिर्ता गर्न तयार छौ ! कति जमिन मिचिएको मर्जी होस भन्ने छन । अनि भारतीय शासकले सबै हो भनेर लिन तयार हुनेछन । नेपाली काँग्रस, एमाले र मधेशी दलका नेताहरुले बैधानिक रुपमा संदनबाट पास गरिदिने छन । नेपाल सिकिम जसरी भारतीयहरु जेलमा परिणत हुनेछ । हामी नेपाली जनता दास दासीमा परिणत हुने छौ ।

    • साँच्चै ! यो समाचार सुनेर नेपाली अनुहारका भारतीय दलालहरू लाजले पानी-पानी हुने भए । ख्वामितका अगाडि अब कुन मुख लिएर जाने लौ !

  28. नेपाली काग्रेशका सुसिल कोईराला, राम चन्द्र पौडेल, कृष्ण सिटौला लगाएत ८० प्रतिशत नेताहरु, एमालेका माधब, नेपाल के.पि.ओली लगाएतका ६० प्रतिशत नेताहरु, मधेशी दलहरुका ९० प्रतिशत नेताहरु र राष्ट्रि्रयता र जन गणतन्त्रका लागी १० बर्षसम्म लढेका एमाओवादीका बाबुराम लगाएतका १० प्रतिशत नेतहरु नेपाललाई औपचारीक रुपमा भारतमा गाभेर मुख्यमन्त्रि बन्न राजी भएको देशले सिमा मिच्या भन्नु के अनौठो भयो र अब सबै नेपाल हाम्रो भुभागमा बनेको छ भन्नेर कब्जा गर्ने योजनामा छन भारतीय शाशकहरु ।

  29. आज भन्दा करिब एक बर्ष जति अगाडी पनि ईनिडयाकै अर्काे न्यूज च्यानल एन डि टि भि ले पनि यसरी नै मेचि देखि महाकालि सम्म कालापानी देखि अन्तु डाँडा सम्म नेपालले माओबादीको सेनाको सहयोगमा करिव २० ठाउँमा भारतको सिमाना हडपेकॊ भनेर भारतीयहरु संगको अन्तरबार्ता सहित एक डकुमेन्ट्रि बनाएको थियो तर नेपाल सरकार बाट त्यस्को कुनै प्रतिकि्रया आएन यो साहै दुखको कुरा हो । भारतीहरुले पहिला साना कुराहरु गर्ने अनि नेपालको प्रतिकि्रया बुझ्ने नेपाल सरकारले केही भनेन भने अगाडी बड्ने यसै गरी नेपालको त्यतिका भूमि ओगटी सकेको छ र फेरी भन्छ नेपालले ओगटेको लुम्बिनी घटना पनि त्यसैको उदाहरण हो । पहिला लुम्बिनी भारतमा पर्छ भनेर प्रचार गर् यो र अहिले नक्कली लुम्बिनीनै तयार गरी सकेको छ । दुर्भाग्यको कुरा त के छ भने नेपालमा त्यस्ता नेता तथा पार्टीहरु जन्मन सकेनन जस्ले भारतको नराम्रो कामको बिरोध गर्न सकुन । गरुन पनि कसरी प्रष्ट देखिएको छ भारतको बिरोध गरेर सरकारमा जानै पाईदैन गए पनि टिक्नै सकिदैन । बाबुराम भट्टराईको हालैको भारत भ्रमण पनि यसैको एक कडी हो । जव सम्म यस्ता नेताहरुले देशमा शासन गर्दछन यो देशमा यस्तो भईनै रहन्छ हाम्रा नेताहरुलाई सिङ्गो देश चाहिएको छैन मात्र सत्ता चाहिएको छ ।

  30. हेर्नुस नेपाली दाजु भै तथा दिदिबहिनिहारू नेपाल को फेमिली को झगडा हुदा भारतको दिल्लीमा सरन मग्न पुग्ने नोकर हरुको नमुना हो

  31. हाम्रो नेपाल हाम्रो देश ….. प्राण भन्दा प्यारो छ …. धोतिहरुले उल्टै हाम्रो सिमाना दिनानुदिन मिच्दै छ ….. अनि वायत कुरा गर्ने ..अब हाम्रो देशको सिमा रक्षेका लागि सम्पूर्ण यकता हुन जरुरि छ .. गुमेको हाम्रो जमिनलाई जसरि भयपनी हाम्रो कब्जामा ल्याउन पर्दछ/////////

  32. कुकुरको छोरा धोती…..यो धोतिहरु भनेको ब्रिटिसको गु खाएकोले आफु पनि पहिलाको ब्रिटिस जस्तो हुन खोजेको होला !!!
    भारत भनेकको एस्तो देस हो जसले कसैको भलो गर्दैन ……भारत टुक्रा टुक्रा नभएसम्म South Asia कहिले विकास हुँदैन .
    अब भारतको शिमाना होइन पुरा भारत नै खानु पर्छ नेपाली ले ………अनि यो कुकुर भारतीयहरुलाई समुन्द्रमा डुबाएर मार्नुपर्छ !!

    भारत यो Earth को लागि बोझा हो , क्यान्सर हो ………..साले कुकुर धोती .
    सत्य कुरा सुनुस ………बिदेसमा अहिलेपनि लेखेको हुन्छ Indians not allowed , Dogs and Indians Not Allowed .

    • के कुरा गर्ने साथी यहाँ धोति हरु भनेपछि कुकुर जस्तो गर्छन ……….नेपाली लै निकै आदर गर्छन,स्वविमानी अनि बिरताको उपमा दिन्छन के गर्ने देश, साले नेता हरुले गरिब बनाए पनि ऋणको पोको बोकेर येहा आउनु परेपनि दुखदायी दिनहरु को बिचमा येस्ता कुरा सुन्न पाउदा गर्व ले छाती फुल्छ अनि झन् नेपाल को माया बढ्छ..राति घर आउदा थाहा हुन्छ आफ्नो घर को आवस्यकता ……….भौतिक रुपमा देश सेवा को अवसर जिबन मा सम्भब नययेनी आर्थिक सेवा गर्ने आस छ ……मात्र यी चोर फटाहा हरु आफुलाई नेता भनि देश को स्वाभिमान बेचेका देश द्रोही हरु लाई कसै ले बि आइ सी सी भित्र चिहान बनैदियोस …….हरे भगवान,अल्लाह ,जिजस क्राइस ,,,
      अझै कति दुख पौनेहो नेपाली जनता ले …..आब त सुनी देउ प्रभु …….

  33. दोश्रो विश्वको प्रारम्भमा (अर्थात् जर्मनी ले पोल्याण्ड मा बम फाल्नु अघि) त्यसबखतको नाजी जर्मनी ले पोल्याण्ड कै रेडियो बाट पोल्याण्ड ले जर्मनी लाइ ATTACK गर्यो रे भन्ने खबर फैलाएको थियो | अनि त्यसको आधार मा जर्मनी ले Attack गरेको भन्न लै. अब नेपाल र भारत बीच कुनै युद्ध त हुने कुरै छैन, तर बजिया हरुले history चाही पडेकै हुन् | हाम्रा भनौदा लाई भ्रष्टचार बाट फुर्सद भएपो |
    हामि त अब तिनकै भाषामा “नंगा लगायेगा क्या निचोडेका क्या” भन्या झैँ भाछौ | सीता लगे , लुम्बिनी लगे, उता ठुला दाइ चीन नभए सगरमाथा नै लान्थे | मार् मा चाही नेपाली जनता नै पर्छन, हाम्रै जांठा नेताहरुले गर्दा, अरुलाई के दोष दिनु | भाइ फुटे गवार ले नि लुट्छ भन्ने कुरा त सर्वाबिद्दित नै हो नि |

    • कुरो त तपाइको ठीक हो तर नेपाली पाराको भयो, दलहरु मिल्न त मिल्ने तर माओवादी अरु दलको एजेन्डा संग सहमत भएर मिल्ने कि अरु दल माओवादीको एजेन्डामा सहमत भई मिल्ने? खालि मिल्ने मिल्ने भन्नु त शान्ति चाहियो शान्ति चाहियो भन्ने रटान गर्ने अशान्ति हुनुको कारण नखोज्ने प्रवृत्ति जस्तै भएन?

      • भट्ट जी नमस्कार | हाम्रो देश ब्रिटिश राज्यको फन्दा बाट बच्यो, राजतन्त्र पनि हट्यो | देश को स्थिति हेर्नुहोस, गरिब लाई खान केहि छैन, स्वास्थ्य चौकी नभएर मान्छे साधारण रोग ले गर्दा मार्य छन, अस्पताल छ भने बत्ति छैन, सिस्टर हरु मैनबत्ती बालेर सुइ लाऊछन | अब यी कुराहरु को लिस्ट त् लामै छ | हामी हाल इन्टरनेट चलाउदै गरेका भनेका अलि पैसा भएकै मान्छे पर्यौ , बिचार गरिब हरुको जीवन कस्तो होला एकपल्ट सोच्नुहोस त| हाम्रो मा बत्ती गए inverter छ, PC नचले laptop चल्छ | कोइ बिरामी भए भारत नै लग्लान | तर कठै ति गरिब हरुको बारेमा साचै कसैले सोच्दैनन् | उनीहरु को मानवजीवन को भाउ पशु सरह छ |
        अशान्ति हुनुको कारण हाम्रा नेताहरु मा true leadership नहुनु नै हो | देश मा भोकमरी भाको बेला मा तिनीलाई नै पजेरो अनि mercedes चद्नु पर्ने | भारत मा हार्वर्ड र oxford का graduate हरु नेता छन्, ति पनि कम भ्रस्ट छैनन् तर नेतागिरी छाही जानेका छन् | Deal गर्न जान्या छन् | हाम्रा ले टनकपुर देखि कोशी सबै नसकेर सस्तो मै बेचे |

        नेपाली जनता ले अब धैर्य गर्न सक्दैन भट्ट जी | देश जानयुद्द देखि almost without government chaldaichha. अब तिनीलाई अझ १५ बर्ष लाग्छ भने सबै जना mauritius गएर छुट्टी मनाएर समस्या को समाधान खोजे नि, मजस्ता नेपाली लाइ चाही फरक पर्ने छैन र सायदै हाम्रो देश लाइ फरक पर्ला | चिकित्षा शास्त्र संग सम्बन्ध भए ब्यक्तो भएकोले म लेखेर भन्न सक्छु कि यो long term political crisis ले गर्दा नेपाल मा depression मात्र होइन अरु disease पनि बढेका छन् | देश त उस्तै पनि खस्किदै जादै छ |
        अब भन्नुस यति बर्ष बितिसक्दा पनि मा शान्ति होस् भनेर रटान गरौ कि चुप लगेर बसौ |

        • तपाइले भनेझै गरीबी, अन्याय , शोषण विभेद हुनु नै अशान्तिको प्रमुख कारण हो नेपालमा राम्रा र काम गर्न खोज्ने मान्छे नभएको होइन तर तिनलाई सत्तामा पुग्न दिइन्न, पुगे पनि टिक्न दिइन्न सबैलाई थाह छ परिवर्तन विरोधी र विदेशी दलालहरुको पकड बलियो छ |
          अब नेपाली जनताले धेरै धैर्य गर्नु पनि हुँदैन, मैले पनि त्यही भन्न खोजेको हो | अर्को कुरा नेपाली जनताले न्युट्रल पनि बस्नु हुँदैन कि परिवर्तनको पक्ष वा विपक्षमा दरो संग उभिनु पर्छ नेपाली समाजमा ध्रुवीकरणको धेरै आवश्यकता छ जस्तो लाग्छ मलाइ यसो भयो भने निर्णय प्रक्रिया सरल हुन्छ अनि हामि छिटै गन्तव्यमा पुग्छौ | न्युट्रल र निर्पेक्ष बस्ने नेपाली स्वभाव र संकृति बदल्नु पर्छ भन्ने मेरो धारणा हो, विगतमा पनि गुट निर्पेक्षको सिद्धान्तले नेपाल लाइ पछौटे , गरीव, एकांकी बनाउन ठुलो मलजल दिएको छ भन्ने लाग्छ त्यसले कसै लाइ फाइदा भयो भने तत्कालीन शासक हरुलाई आफ्नो सत्ता टिकाइ राख्न |

  34. इंडिया मात्र एक एस्तो देश हो जसको हरेक छिमेकी देश संग झगडा छ | नेपाल, बंगलादेश, पाकिस्तान, भुटान, चीन हरेक संग छ| इंडियालाई के भन्नु आफ्नो देश का सब नेता धोतिका नाजायज सन्तान भएसी.
    २०-३० जना पाकिस्तानका जेस्तो bodyguard हुनु पर्ने नेपाल मा पनि! अनि कही आश गर्न सकिन्थियो कि?

  35. हाम्रा भ्रस्ट र बेइमान नेताहरुले गर्दा भारतले हामीलाई हेप्नुको पराकाष्ठाको उदाहरण हो यो | ये कोहि हाम्रो देश नेपाललाई माया गर्ने नेताहरु छौ भने जवाफ देउ भारतलाई जसले हजारौ हेक्टर नेपाली भुमी हडपेको छ | सुस्ता जुन हाम्रो भुमी हो जुन माटोमा मेरो पनि सामिप्यता छ | मैले धेरै चोटी सुस्ताको माटोलाई स्पर्स गरेकी छु अनि त्यहाका नेपालीलाइ भारतीयले दिएको दुखलाई महशुश गरेकी छु |
    पार्वती बराल , अमेरिका

  36. अब हेरुम, परराष्ट्र मन्त्रालयको कुर्सीमा थाचियेकी कुजाताले के कस्तो प्रतिक्रिया दिन्छे?

  37. लौ धोतीलाई च्याप्यो है गोर्खालीले त्यो पनि माकुने सरकारले/ अस्ति भर्खर भित्र लगेर गास खुलाछ अब तेस्को फाइदा लिनुपर्योनि धोतीले / कति धोति लाई नागरिकता दिने र नेपालमा हुल्दुन्गा गरेर नेपाल बन्द गराउने अनि इंडिया को समान नेपालमा मोहंगो मा सप्लाई गर्ने यो हो चाल / थुक्क साले मुर्ख नेताहरु, आफ्नो देशको लागि आफै बेचिन्छौ / याद गरउ जनता हो, बिस्तारै देश बेच्दै छ /
    हामी बेचिंदै छौ / यो सरकारको भरोसा नगरौ /

  38. जुन देश को नेता हरु नै भारत को हो त्यो देश को जमिन भारत को हुन कति बेर लाग्ला र…………………………..

  39. भारत भनेको ब्रिटिशले छोडेको अस्थु हो
    तेसैले उसले कैले पनि छिमेकीको भलो चाहदैन….
    अनि ती इन्डियन भनेको बेलायेती दाश भएर बसेका मनाबिये बर पाएका राक्षेस हुन्! सबैलाई थाहा भएको कुरा हो राक्षेसले कैले पनि अरुको राम्रो चाहदैन तेसैले ति कु-मनुशेले तेसरी नेपाल ले भारतको जमिन हदप्यो भनेका!!!!
    अनि हाम्रो नेताजीको के कुरा गर्ने सबै जसो भारतबाट जन्म र राजनेति सर्टिफिकेट लिएर आएका हुन् अनि तेस्त दुई नमरी नेताबाट के हामीले आश गर्ने????
    को आएर देश बचाउने हो ?????????????????

  40. गोयबल्स को शैलीमा झूट प्रचार गर्दैमा सत्य लुक्छ र ? भारतीय अत्याचार को पराकाष्ठ हो यो . यति हुँदा सम्म पनि चुप लगेर बस्ने नेपाल सरकारको चाला ठीक देखिएन . तुरुन्त यो मुद्दा को किनारा लाग्नुपर्छ . सत्ता समीकरण र जोड घटाउमा समय बर्बाद पारेर देश मा केहि बाकी रहेन अब .

  41. संचार जगतको प्रस्तुतीले दुइ देसको ऐतिहाशिक सम्बन्धलाई असर पर्नु हुदैन
    यथार्थ र तथ्यपरक समाचार सम्प्रेसनको कमीले गर्दा नकारात्मक र दण्डहिनता अरु खराब हुन सक्छ
    अन्ध राष्ट्रबाद र गुलामिबादले हाम्रो देशलाई गाज्दै लागेकोछ
    भारतले ठुल्दाई बनेर छिमेकी हरुलाई दुख दिने सपना देखको हो भने नराम्रो मूल्य चुकाउनु पर्नेछ
    सानो ठुलो सबैको आ आफ्नो diginity हुन्छ

  42. क्याबाद नेपाली हो क्याबाद//,तिम्रो देशका एमाले, माओबादी,नेपाली कांग्रेस का नेताहरु लाइ दलाली गर्न भ्याई नभ्याई छ/तर तिमीहरुले भारतको भुमि कब्जा गरेछौ/तिमीहरुलाई शास्टांग प्रणाम छ/बधाई छ/यो कृतिमान सधै कायेम राख्न सक/यी भाडाका टट्टू भारतीय दलालहरुलाई देशबाट भगाउ/

  43. हाम्रो देश नेपालले भारतको भुमि हडप्न सक्ने,भारतलाई परास्त गर्ने सक्ने छ्येमता प्राप्त होस्,भगवान संग प्रार्थना गरौ/तर भारतीय दलालहरुले यो अबशर हामीलाई प्राप्त हुन दिने छैनन्,यिनीहरुलाई पहिला ठेगान लगाउ/

  44. आफ्नै देशको नेताहरु उस्तो भएर इंडियाले यस्तो हेप्या हो |

  45. एउटा बिस्तार बादी मुलुकले अर्काको भुमि आफ्नो कसरि बनाउन्छन्?

    मित्रहरु यो प्रश्नमा अलिकति बिचार गर्नुस/ भारत भन्ने मुलुक मात्र १९४७मा ईस्ट इन्डिया कम्पनिले स्थापना गरिएको देस हो/ उसको भू भाग भनेको ईस्ट इन्डिया कम्पनीले उसलाई सुम्पेको जति छ तेतिमात्रै हो/त्यो भन्दा बढी सबै भूभाग भारतले छिमेकी मुलुकमा अतिक्रमण गरेर हडपेको हो/ यसै कारण भारत ईस्ट इन्डिया कम्पनि ले बनाएको नक्साको आधारमा नेपालको कालापानी र सुस्ता को सिमा समस्या छुत्ताउँ चाहँदैन/ भारत ईस्ट इन्डिया कम्पनि बात स्वतन्त्र भए लगतै भारतकै सरकारको सर्भि विभागले बनाएको नक्सामा आज भारतले कब्जा गरेको कालापानी र सुस्ताको भूभाग नेपालकै हो भनेर देखाईएको छ/ तर त्यो नक्सामा एस्त इन्डिया कम्पनीले कब्जा गरेको नेपालको दार्ज्लिंग लगायत अरु भूभाग उसको आफ्नै देखाएकोले नेपालले सहि गर्न मानेन/ आज अरु भू भाग छोडेर तेही उसैले बनाएको नक्सामा नेपालको हो भनि देखाएको कालापानी र सुस्ता उ आफ्नो भनि दावी गर्दैछ/ नेपालले त्यो नक्सा देखाए पनि भारत मान्न तयार छैन/ के यो हेपेको होईन? भारत नेपाल भन्दा अघि संयुक्त रास्ट्र संघको सदस्य बनेको देस हो/ उसले कुन नक्सा त्यहाँ दर्ता गरेको छ? तर भारत ले नेपाललाई संयुक्त रास्ट्र संघमा समेत हाम्रो सिमा मिचिएको कुरा न उठाउन दवाव दिंदै छ/ भारत बार्ता बात सुल्ताउने रे तर कुनै पनि सिमा बार्तामा कालापानी र सुस्ताको कुरा उठाउन दिंदैन; त्यो राजनैतिक समस्या रे? भारतले सिमा सम्भंदी बार्ता बात कहिले पनि सुल्ताउन्दैन् भनेर हामीले पाकिस्तान र भारत बीच भै आएको सिमला सम्झौता अन्तर्गतको बार्ता हरु हेरे पुग्छ/ भारतले कास्मिर जनता बात लखेटिएको त्यहाँको राजा हरि सिंग बात बक्सिस लिएको आधारमा सेना pathaayer कब्जा गरेको देस हो/ biswo ले आज पनि कास्मिर भारतको हो भनेर मानेको छैन/ बार्ता maathi बार्ता गर्दै कास्मिर हाम्रो हो भारतको होईन भन्ने kaasmiriharu namarunjel भारत बार्ता गर्दै rahanechh/ नेपालको कालापानी र सुस्ता maa पनि उ yahi गर्न चाहन्छ/ kaalaapanimaa आज पनि नेपालको laal purja bokekaa nepali हरु chhan/ uniharu कहिले marlaa र कालापानी र सुस्ता नेपालको हो jiundo pramaan mitlaa भनेर भारत kurer baseko छ/ sarkaar haamrai naalaayak छ/ 1950ko sandhiko kattar samarthak kaangres को t के कुरा garne? आज desko pradhan mantri nai lengdup dorje बनेको छ नेपालको सिमा micheko छैन bhanchh/ maadhawle t asti भारतले yak tarfi nbanaayeko नक्सामा sadanko samarthan lin khojeko thiyo/ हामीले jaw samm baastawik loktantr paaundainau हाम्रो सिमा haryak din michindai jaanechh/

  46. चोरले चोरेको पोको बोकीई, चोर आयो चोर आयो भनेर पुलिस बोलाएछ हगी /अनि चोरलाई समात्ने पुलिस कुजात नेता धुन्द्कारी भएर मरे पछि के गर्ने ?एउटा कहावत छ मरेको मर्स्याले जिउदो नेपाली क्वाप खान्छ रे / १९५० को सन्धि ,असंलग्न प्र्रास्त्र
    नीति ,सार्ख र अन्तर रास्ट्र समेलनमा स्वतन्त्र भनेर धोतिले सही नगरेको रे /अब हाम्रो नेता भनौदाहरु लाइ लाज छैन /चोर म हु समात भनेर ललकारेको पनि लुच्चाहरु पुछर लुकाय्रर लुतुर्क्क बसे पछि के गर्ने ?देस रछ्यागर्न मन्त्रि होइन /देस झोवाम्म गर्न मन्त्रि / कि कसो ?जो चोर उसैको सोर, किन ? ????? संग्सारलाइ थाहाचा नेपालको लागि गिद्ध भारत हो / किन नबुझे जस्तो गरि बसे नेताहरु ??????????नेपली जनताको पसिना मेहेनतको paisaa तलब खाएर भात्ते पोस्ने ?????????????????? दर पनि छैन ????????????

  47. १९५० को असमान सन्धिले भारतलाई कति अन्यायमा पारेछ !
    कति सजिलै भारतीय भूमि कब्जा गर्न सक्ने भएछन नेपालीहरु !
    लौ अब यो १९५० को असमान सन्धि खारेज गर्न अन्तरास्ट्रिय अदालतमा मुद्दा दर्ता गर्न जाउ तिमीहरु !
    कतै यो समाचार त्यसैको लागि अभ्यास त होइन ? हो भने तिमीहरु पास भयौ !
    जाउ छिट्टो !

  48. भारत जस्तो बेइमानहरुको देश संसारमा अरु कुनै छ र?

  49. हा हा मलाई त मज्जा ले हास उठो यो धोती हरु को कुरा सुनेर कुनै दिन काठमाडौँ पनि उनीहरु कै हो भनेर खवर ओउछा \र हो भानी हाम्री
    सुजाता दीदी सबभन्दा अगाडी ओउछें /दांग मा तेत्रो घटना हुदा त इंडिया ले सीमाना मेचेको होईन वन्ने हरु सरकार मा हुदा इंडिया लै एस्तो गर्नु कुन ठुलो कुरा भयो र धोती हरु कराउदै गर्छा पीना सुक्दै गर्छा अनि हाम्रो नेपाली सीमाना पनि /

  50. भ्रस्ट नेता र निमुखा जनता भएको देस लाई भारत ले जे पनि भनि दिन्छ …चोर कै ठुलो सोर….

  51. भारतीयहरूको यो षडयन्त्र हो । यस्ता रिपोर्ट त उनीहरूले हजारैा बनाएर मान्छेलाइ उल्लु बनाउन सक्छन् । दोश हाम्रै नेताहरूको हो । नेपालको परराष्ट्र नीति यो हुने भनेर सबै ठुला संसदीय पार्टीहरूले एउटा सहमति मात्र बनाउन सके अाधा समाधान हुन्छ । सत्ताका लागी भारतीय प्रभूको सेवामा लम्पसार पर्ने एकतिर अर्कातिर ठूल्ठुला क्रान्तिकारी कुरा गर्ने दोधारे चरित्र सबै क्रान्तिकारी भनाउँदा पार्टि संग छ । यो अन्त नभए सम्म समाधान हुदैन । घरमा झगडा गरेको देखेपछि छिमेकीले हेप्नु सामान्य कुरा हो । के यति पनि हाम्रो नेतृत्वले बुझ्दैन ?

  52. अब यसले चै नेपालको इज्जत बढाउने भयो है/ मिचे पनि नमिचे पनि समाचार अनुसार नेपाल भारतको सिमाना मिच्न आंट गर्ने शक्तिशाली देशमा त गनियो नि/

    • जग्गा मात्र हो र….नेपाली हरुले त Indian Idol को उपाधि त कब्जा गरिसक्यो…त्यहिँ भएर रिस उठ्या होला नि धोति हरुलाई…

Comments are closed.