झलनाथले खाए झापड

एमाले अध्यक्ष झलनाथ खनाललाई इटहरीमा एकजनाले झापड हानेका छन्। एमालेकै पूर्व पार्टी कार्यकर्ता रहेका देवीप्रसाद रेग्मीले खनाललाई झापड हानेका हुन्। झापड हान्ने रेग्मीले नेताले देश बिगारेकाले आफूमा आक्रोस बढेको र आवेगमा आएर खनाललाई झापड हानेको स्पष्टोक्ति दिएका छन्।

अचानक झापड प्रहर भएपछि सयौं कार्यकर्ताबीच रहेका खनाल तिल्मिलाएका थिए। झापड हान्ने रेग्मी संविधानसभा चुनाव अघिसम्म एमालेकै कार्यकर्ता रहेको र त्यसपछि पार्टीगत रुपमा स्वतन्त्र जीवन बिताइरहेका व्यक्ति हुन्। मुलुकको तेस्रो ठूलो दलको अध्यक्षका गाला चड्काइ दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

217 Comments

  1. ज्ञानी रहेछन रामचन्द्र जी जसले भने – यो हामी सबै बिरुद्ध को थप्पड हो. झलनाथजी पनि ज्ञानी रहेछन उनले यो कुरालाई ठुलो तुल दिएनन. भाषण मा पनि बोलेनन. प्रतिक्रियामा सामान्य उतेजना को वारदात बताए. तर नेताको चाकडी बाटै अभिष्ट पुरा गर्ने हरु उत्ताउलो भएर सडकमा ओर्लिए. चक्का जाम, हड्ताल, मशाल जुलूस, के के हो के के. सबैलाई नेपालमा उग्रताको रोग मज्जाले लगेको कुराको ज्वलन्त उदाहरण देखियो.
    यो घटनालाई जनतामा हुन् सक्ने व्यग्रता र दुस्साहसिक प्रतिक्रियाको लक्षणको रुपमा हामीले बेलैमा चिन्न सके जाती.

  2. सर्ब प्रथम श्री देवी प्रसाद रेग्मी जी को कारबाई को बिरोध गरोउ !
    किन नेपाल का जनता हरु कान मा तेल राखेर बसेका छन् ?? रेग्मी जस्ता सहाशी छोरा को मर्मा किना बुझेका छैनन् ? उल्टा ए मालेका भाराका भरौटे हरु रेग्मी जी बिरोधमा उत्रेका छन् ! थुक्का तिम्र कुहिएका मगज ……के रेग्मी जी नि ए मालेका कामरेड थिएनन् र ? एक खिल्ली चुरोट मा बिक्ने अनि कुर्सि ताक्ने तिमीहरु जस्तै भाराका भरौटे हरु हो ….एक नम्बर मा परे झलनाथ खनाल जी तेसैले तिमि हरु रेग्मी जी को बिरोध उत्रेका होउ भन्दा दुइ-मत नहोला ?
    नब यी नेपालका नेता टोप्लेका खुंखार डाँका हरु के यिनले बिदेस भ्रमान गरेका छैनन् र ? खै देश र जनताको लागि के गरे ?? जे जति देखेनी यिनका मगज मा केहि install कहिले भएन खालि commission का कुरा मात्र यिनको मगज मा install भएर बस्ने ……..देखेका कुरा यिनका मगज देखि काठमाडौँ को बिमान स्थल को VIP gate बाहिरेइ पछी सबै delete भएर जाने हुनाले देश र जनताले कहिले कजुली फेर्ने दिन जुरेन ! येस्ता मुजी डाँका हरुको दिन डाँडा माथि को घाम जस्तै भैसकेको रेग्मी जी को थप्पडले झलनाथ खनाल जी गालामा साची भैसक्यो !
    तेसैले नेपाल सरकार गर्छाश भने सबैलाई उचित न्याय गर , नत्र पछ्यापाती कानुन लागाएर पछ्यापाती न्याय दिन ता सरकारलाई नि नेपाली जनताले छुट दिने छैन ! खबरदार – रेग्मी जी को सजाय प्रति घोर बिरोध गर्दा छोउ ! !!
    धन्यबाद नागोया जापान

  3. रेग्मी जी को थप्पड नेपाली जनताको राजनीतिक पार्टी का नेता हरु प्रतिको असंतुशी हो. झलनाथ लाई मात्रै होइन प्रचण्ड, माधब नेपाल, खड्ग वोली, देउबा, सुशील कोइराला , सुजाता, उपेन्द्र यादव, विजय गच्छेदार र अरु थुप्रै नेता हरु लाइ पनि थप्पड हानु पर्ने हो. रेग्मी जी को यो काम सारै सराहनीय छ.

    • ए नालायक नेताहरु ! यो देवी रेग्मीको एकल झापट होइन, यो दुइ करोडभन्दा बढी नेपालीको झापड हो, आक्रोश हो| तिमीहरुलाई संबिधान सभाको डबलीमा नयाँ संबिधान बनाउन पो पठाएको, थोरै राम रमितो गर्न पठाएको हो र ? खुरुक्क लाएर संबिधान नबनाएर भुत्रा गर्न प्रधानमन्त्रीको लागि कुकुर बिरालो जस्तो झगडा गरिरहन्छौ| हाललाई सरकारै चाहिंदैन| सचिवहरुले देश मज्जाले चलाई दिन्छ | मुख्य सचिवलाई थपना प्रधानमन्त्री बनाए हुन्छ| भर अभर पर्दा रक्षा गर्ने पशुपतिनाथ छंदैछन| तिमीहरु घुंडा धसेर संबिधान निर्माणतिर लागे कसो होला ? अचाक्ली भयो अब त! ओल्यांग टोल्यांग गर्नुको पनि सिमा हुन्छ है गाँठे! वाक्क, दिक्क र आजित भएर देवीले थप्पड मात्र हाने, तिमीहरुको लबस्तरोपन जारि रहयो भने कुन दिन जनताले लातले भकुर्ला है

  4. really nice slap u had been given to our fucking lider.if i am there i will gone help to slap one mor to him bcoz i am living same place where u slap to him….hehehehehehheheehheheheeh keep it up………………………

  5. धेरै पछि बल्ल राम्रो खबर सुन्न पाइयो नेपाल बाट. खुसि लग्यो.

  6. साथी हो, रेग्मी बा ले गरेको काम ठिक हो, उनले हामी जनताको रेप्रेजेंट गरेका हुन्/ मैले उनको समर्थनमा यो पेटिसन तयार गरेको छु, कृपया हस्ताक्षर गर्नुहोला/ तलको लिंक लाइ कपि गरेर एड्रेस बारमा पेस्ट गरि हेर्न सक्नु हुन्छ/

    http://www.petitiononline.com/mod_perl/petition-sign.cgi?devibuda

    धन्यवाद/

  7. नेपाली जनता को नेताहरु प्रति जागेको बित्रिसना झल्किएको छ यो थप्पड को सुरुवात बाट

  8. युथफोर्स,युबासङ् वा अनेरास्वोबियु सबै प्रस्ट हुनै पर्छ, जनता बिरुद्ध लाग्नी कसैको पनि खैरियत छैन। तिमीहरु पनि कसैको खेताला नबनी बिसुद्ध नेपाली बनेर सोच। जुन काम देबीप्रसद रेग्मीले गरेका छन् त्यो करोडौ नेपालीको काम हो, नेपाली जनताको मनमा नेता हरुको लागि कुनै स्थान छैन। छ भने तिब्र घिर्णा, आक्रोस्,र बदलाको भाब मात्रै छ। तिमीहरुले रेग्मीलाई कार्वाहीको माग गरेका रैछौ, त्यो झापड तिमीहरु माथि पर्‍यो भने कस्ले कार्वाहीको माग गर्छ? करोडौ नेपाली तिम्रा नालायक नेताहरुको स्वार्थको सिकार भयकाछन्। यही हालत हो भने, अब पनि नसुद्रिनी हो भने करोडौ नेपाली सडकमा आयर भयका सबै नेता भनिनेहरु लाई हातले मात्र होईन लातले पनि हान्छन्। त्यो दिन सडकमा टायर बाल्नी पनि कोहि हुने छैन। साहसिक मित्र रेग्मीलाई कार्वाही होईन की सम्मान गर्नु पर्छ। सरकारको बिरुद्ध नारा बाजी पनि भयो रे, थुइक्क लाछी हो, लाज त लाग्नु पर्नि। माथि फर्केर थुक्दा मुखमा पर्छ भन्ने पनि थाहा छैन? धन्न माधव नेपाल र भिम रावलको पुत्ला जलायनछौ। कसैको नोकर नबनि, कसैको खेताला नबनी, मात्र नेपाली बनेर सोच त अनी बल्ल तिमीहरुलाई महसुस हुन्छ की रेग्मीले जे गरे, ठीक गरे।

  9. जति भन्दापनि नलागेपछि थप्पड हानेकाहुन् देवी जी ले .

  10. अब झलनाथ खनालले यी रेग्मी बन्धुलाई आफ्नै भिनाजु सरह मानेर उनको यो थप्पडलाई मार्गदर्शनको रुपमा लिएर आफ्नो पार्टी र पदको सदुपयोग गर्ने प्रेणा मिलोस भनि आशिर्बाद्को रुपमा लिनु मा नै राष्ट्र र जनता प्रतिको जिम्मेवारी ठहर्ने छ/
    आजको २१शौ शताब्दीमा पनि राजा माहराजाको जस्तो ब्यबहार हामीले सर्बस्वको रुपमा पाएको एक मात्र सर्बोपरी अधिकार मताधिकार प्रयोग गरि पठाएका नेतालाई ,दाम भेटि चढाउनु पर्ने? ,सलामी टक्रयाउनु पर्ने?
    थप्पड हान्ने अधिकार पनि हामी जनतामा सुरक्षित छ /तेसैले रेग्मी जनताका प्रतिनिधि पात्र मात्र हुन् यदि प्रजातन्त्र र गणत्रन्त्रको परिभाषा व्यवहारमा क्रियाशिल गर्ने हो भने सी डी यो ले चालेको कदम जनताको अधिकार प्रतिको बेइमानी कदम ठहर्ने छ तेसैले देश हाक्न लाइसेन्स जनताले दिएर पठाएका नेतागणहरु हो अब पनि राष्ट्र र जनताप्रतिको जिम्मेवारी बोध नगर्ने कि!???(लण्डन)

    नको थप्पद्लाई

  11. रेग्मी को साहश लाइ सलाम छ. यस्तै बिरहरुको खाचो छ अबको नेपालमा.

  12. नेताले जनता लाई जे गर्न पनि हुने जनताले एक थपड हान्न पनि नहुने देबिरामले करतीरेको पैसा झलनाथले घिचिरहेका छन् दुइ बर्समा संबिधान बनाउने भनेर देबी रामलाई धातेर संबिधान नबनाई नाटक गरिरहेका छन् आफु प्रधान मन्त्रि बन्न आफ्नै पार्टीको साकार ढाल्ने
    फेरी भोट नदियर छ महिना देशलाई सरकार बिहिन राख्ने झलनाथ जस्तो पाखण्डी को हुन सक्छ

  13. धेरै राम्रो काम गर्नु भएको छ …. ढिलाई भए पनि नेता हरु मा सद्बुध्ही आयोस

  14. रेग्मी ले जे गरे सहि गरे मेरो पनि पुरा समर्थन छ देवी रेग्मीलाई यस चड्कनबाट सबै नेताले पाठ सिकुन यो कामना पनि छ, यदि तेस्तो न भयमा सबै जनाताले देवीको बाटो लिने छन् त्यो दिन कुनै पनि पार्टीका भरौटेहरुले तिनका टाउके नेतालाई बचाउन सक्ने छैनन् अब यो झापडले आखा खुले त राम्रो नत्र जनताले के के को झापड हान्नेछन् त्यो त समयले बताउछ कानुनी राज्य मा हात उठाउँनु गलत हो तर केगर्नु आखिर कहिले तक चुप लगेर बस्ने जनता
    यो त सुरुवात हो
    जनता चुप लगेर बस्ने छैनन
    अब पलो ६०० जना को

  15. ल बधाई छ तपाइलाई रेग्मी जी . तपाईले गरेको साहसी कार्यको हामी जस्ता नौजवानले समर्थन गर्ने पर्छ यो तपाइको कार्यलाई अरुले पनि मान्यता दिन सक्नुपर्छ जस्तो लाक्छ हे नेपाली आमाका बिर सपुतहरु तपाई हरुमा पनि यहि प्रकारको जोस आओस सबै नेतालाई सबैजन्ताले यहि किसिमको सजाय दिने हो भने नेपालमा केहि परिबर्तन हुन सक्छ , हामी एक बोतल रक्सि र बियर को भरमा उनीहरुलाई साथ नदिउ राम्रो के हो नराम्रो के हो छुट्याउन सकु भन्दै म निर्दोषी बिदा माग्दछु

  16. देवी प्रसाद जी तपैले झल् नाथ माथि हात् हालेर राम्रो काम गर्नु भएन/ हो नेता हरु भ्रस्ट भएका ,जनतालाई झुठा आस्वासन दिने ,झुलाई राख्ने ,मुखले गर्दिन्छु भन्ने तर ब्यबहारिक रुपमा नगर्ने गरेको पक्कै हो /तपाई जस्तै कति कार्यकर्ताहरु यी नेताको कारणले पार्टी छोडेर निस्क्रिय बसेका छन /यो पनि पक्कै हो/नेताको बिरोध गर्ने थुप्रै उपायहरु छन /सबैले एकले अर्कालाई हात् छोड्न लागे अनुसासन हुन्न /देस मा अराजकता हुन्छ/ एक पटक सोच्नुस र आफ्नो गल्ति सच्याएर नेताको अरु उपाय बाट बिरोध गर्नुस/ मेरो पनि समर्थन हुनेछ /धन्यबाद !!!

    • तपाइलाई पनि झलनाथ खनालले केहि रक्सि र बियर दिएको रहेछ होइन भने अझै पनि नेतालाई यस्तो कार्य गर्नु हुन्न भन्ने किन नेताकै समर्थन गर्नुहुन्छ?
      नेताका कारणले देश आजको यो अबस्थामा पुगेको छ यो कारण तपाई हामी जस्ता जनताले गर्दा हो कि जस्तो मलाई लाग्दछ हुनत अझै झलनाथको धोति पक्रेर हिड्ने कार्यकर्ता यो देशलाई यहाँ सम्म ल्याई पुर्याउने कुकर्म तपैहरुको पनि रहेछ धन्यवाद

  17. देवी प्रसाद जी तपैले झल् नाथ माथि हात् हालेर राम्रो काम गर्नु भएन/ हो नेता हरु भ्रस्ट भएका ,जनतालाई झुठा आस्वासन दिने ,झुलाई राख्ने ,मुखले गर्दिन्छु भन्ने तर ब्यबहारिक रुपमा नगर्ने गरेको पक्कै हो /तपाई जस्तै कति कार्यकर्ताहरु यी नेताको कारणले पार्टी छोडेर निस्क्रिय बसेका छन /यो पनि पक्कै हो/नेताको बिरोध गर्ने थुप्रै उपायहरु छन /सबैले एकले अर्कालाई हात् छोड्न लागे अनुसासन हुन् /देस मा अराजकता हुन्छ/ एक पटक सोच्नुस र आफ्नो गल्ति सच्याएर नेताको अरु उपाय बाट बिरोध गर्नुस/ मेरो पनि समर्थन हुनेछ /धन्यबाद !!!

  18. अध्यक्ष क. ले झापड खाने काम गरेकै हुन ?
    आफ्नो पार्टीको बरिष्ट नेता प्रधान मन्त्रि भएको र कांग्रेसको समर्थन रही रहेको बेला फिर्ता बोलाउनु,
    यदी आफ्नै नेतृत्वमा सरकार बनेकै भए पनि एउटा लाई हटाएर आफु बन्नु राम्रो कुरा थिएन ।
    यदी कांग्रेस र माओबादीको बहुमतको सरकार बनेको भए पनि आफ्नो सरकार ढलाएर अर्कालाई ढोका खोलिदिनु त्यो पनि राम्रो कुरा थिएन ।
    फेरी आफ्नो नेतृत्वमा बहुमतको सरकार बन्ने निश्चय हुदा सहमतीको कुरा गरेर पछी फर्कनु
    र यतिका सम्म तटस्थ बसेर देशलाई अनिर्णयको बन्दि बनाउनु यि सबै घटनाक्रम हेर्दा देबी प्रसाद जीले गरेको काम प्रशंसनिय छ बधाई छ तपाईलाई जानाजनी बुचपचाएका नेताहरुलाई सही बाटो देखाउने प्रयास गरेकोमा साबधान अन्य नेताहरु पनि अर्का देबी जन्मन नपरोस

  19. काकाले चड्कन हानेको सुन्दा यो मन तेसै तेसै फुरुङ्ग भाको छ …थप्पड हान्ने मेरै काका हो भन्दा खुसि पनि लागेको छ र हल्का बेइज्जत पनि ..मेरो काकाले हानेको चड्कनको डाम झलनाथको गलामा नबसेकोमा यो भतिजलाई हल्का टेन्सन भाको छ ….. काकाको लुते हनाइले….

  20. वेरी वेल्दोने रेग्मी जी कीप इत उप एंड ले५त्स दो अनोठेर lader

  21. Jhaley mathiko thappad vaneko netaharuko akarmanyata, asakchemata pratiko jhapad ho…yesley netaharulai sachet banauney sanket garekocha…ajha pani sochenan vaney parinam khatarnak huna pani sakcha belaima sochun netaharuley…jhaley lai ni pailo jhapad hannu chai sarkar 6 mahina samma nabannuma jhallo behavior chai jaley kai thyo..yesailey sakaratmak rupma aam janata ley leko hunu parcha….

  22. जे होस सुरुवात भयो तेसैले होसियार नेता हरु . अब हेर्नुछ कसको पालो हो

  23. यो चोर इन्डियन कुकुर हरु ले हाम्रो लागि केहि गर्दैनना. ये चोर हरु लै इंडिया तिर लाखेतु पर्छा. हाम्रो लागि १९९० को संबिधान भए हुछा.

  24. हामी अरु जनता हरु पनि देवी प्रसाद रेग्मी जस्तै बन्न सके हाम्रा नेता हरुका बुद्धिमा मुना पलाउने थियो कि ? अनि बल्ल हाम्रो देश धेरै छिटो प्रगति को मार्गमा खुड्किलो चढ्दै जाने थियो ! एक पटक सबैले सोचौ त !

  25. क्या मज्जा ,
    अब अरु नेता को पनि गाला चद्कियो भन्ने दिन पनि चाडै आउने भयो
    नेपाली प्रहरी दाजु भाईहरु हिरासत मा लिने भनेको अपराध गर्ने र गराउने लाई हो सहि काम गर्ने लाई होइन नेता को चाकडी गर्न छोडेर रेग्मी जी लाई छिट्टै रिहा गर ,बरु राष्ट्र सेवक नै हौ भने झापड हान्ने मन्त्रि हरुलाई समात, रेग्मी ले अपराध होइन राम्रो काम गरेका छन् उनीलाई कुनै कारबाही नहोस , बिना कारण मन्त्रि ले अरु लाई झापड हान्दा अपराध नहुने अनि जनता ले खटाएर पठाएका भातमारा हरुलाई जनता ले नै सम्झाई बुझाई गर्न नपाउनु उल्टो अपराध हुने ? वहा ,देश चोर नेता हरु ,पर्खन तिमीहरुलाई ,……../

  26. “झापड” – जिन्दगिमा किन हो कुन्नि, पहिलो पटक यो बड्का लाइ पनि यो शब्द सुन्दा सारै आनन्द आयो 😉

    अनि केहि समय पहिले एउटी मैमत्ता मंत्रिनी ले पनि एक जना सी डी ओ साब लाइ झापड हानिन – केहि भएन l तर यी रेग्मी बा लाई चै पुलिसले खोरमा थुने जस्तो छ l यहाँ नेर बड्काले एउटा कुरो अलिक बुझेन – नेताले झापड हाने केहि नहुने , तर नेताले झापड खाए अपराध हो ? अब यो “झापड” हान्ने काम अपराध हो कि होइन भन्ने कुराको ब्याख्या नया बन्ने संबिधानमा स्पस्ट हुनु पर्छ l 😉

  27. यो त सुरवात मात्रहो झापटले झलुको बुद्धि पलाओस यहि कामना

    • कुकुरको पुच्छर १२ बर्ष ढुंग्रोमा राखेपनि बांगो को बनगाई हुन्छ. यी पाजी नेताहरु हम नही सुधरेंगे

  28. यिनलाई मात्रै किन हिरासतमा लिने ? केहि महिना अघि थप्पड हान्ने मन्त्रीहरुलाई चै नलिने ! कानुन सबैलाई एकै होइन र? यिनले त् बिल्कुल ठिक गरेको छ/ जनता अब बल्ल बिउतिना लागेछ/ यिनलाई तत्काल रिहा गर्नु पर्छ, होइन भने झापड हान्ने सबै मन्त्रिहरुलाई पनि कारबाही हुनु पर्छ होइन भने माकुनेले यसको जवाफ दिनु पर्छ/
    स्याबस रेग्मीजी, धन्नेबाद!

  29. तपाई लाई धेरै धेरै धन्यबाद उल्टो झापड बायाँ हातको हानेको भए बेश हुने थियो

  30. काम गर्ने कालु, मकै खाने भालु,
    ओली, सुजाता, सुद हरु गरि-रहन्छन मस्ती,
    बिथ्थामा झापड खान्छन यी सोझा झलु!

  31. देवी प्रसादजीलाई झलनाथले सजाय होइन पुरस्कारको ब्यबस्था गर्नु पर्छ |
    कारण सही बाटोमा हिड्न सम्झाईदिएकाले | तर यो घटना झलनाथलाई जिन्दगिमा नभुल्ने घटना हुने भयो |भेलामा जाँदा झस्किने हुन्छहोला है |

  32. देवी प्रसादजीलाई झलनाथले सजाय होइन पुरस्कारको ब्यबस्था गर्नु पर्छ |
    कारण सही बाटोमा हिड्न सम्झाईदिएकाले | तर यो घटना झलनाथलाई जिन्दगिमा नभुल्ने घटना हुने भयो |भेलामा जाँदा झस्किने हुन्छहोला है |

  33. अब सबै नेताहरु संबिधान बनाएर मात्र जनताको अगाडी भासन गर्न आउनु | नत्र ….. !

  34. झलनाथ खनाल लाई मात्र होइन सम्पूर्ण नेता लाई सबक सिकाउनु जरुरत छ. यो समाचर सुन्दा निकै खुशी लाग्यो अब जनता ले नेता लाई बल्ल चिन्न थालेको जस्तो छ

  35. झलनाथ खनाल लाई मात्र होइन सम्पूर्ण नेता लाई सबक सिकाउनु जरुरत छ. यो समाचर सुन्दा निकै खुशी लाग्यो अब जनता ले नेता लाई बल्ल चिन्न थालेको जस्तो छ

  36. जनता भनेका रवरका भकुण्डा हुन्;जति थिच्छौ त्यती माथि उठ्छन्, देवीप्रसाद साँच्चैका असल भकुण्डा रहेछन् जसले झलनाथको नाकै पच्काइ दियो।सवधान झलनाथहरु!!! देवीप्रसादहरु जस्ता उठेपछि सावधान!!!!!!

  37. क्रमभंगता को निरन्तरता गर्नु पर्यो देबी जी लगायत अरु ले पनि.

  38. हो तेसो पो त !!

    चौपारी को मादल बेला मौका मा बजाउनु पर्छ !!

  39. रेग्मी जी , झापड हान्नु भयो ? राम्रो ! यो काम गर्ब गर्न लाएक छ कि तपाइँ जस्तो नेपाली छोरो पनि जन्मनु भएछा , नेपाल आमा लाइ धन्यबाद छ . अब अरु (हामि) ले पनि यस्तै काम बेला बेला गरेमा नेता हरुले असल काम गर्छन कि! भन्ने आस गरौ: , “लात को नेताहरु बात ले नमान्ने” हुनाले रेग्मी जी ले जस्तो अरु ले पनि यस्तै काम गरौ.

  40. म देवी पर्सादलाई बदाई दिन चाहन्छु . यो थपड झलनाथलाई मात्र होइन सबै नेता लाई हो . अब चै नेता हरुमा बुद्धि आउछ कि जस्तो छ .देवी पर्सादलाई कुनै पनि कारबाई हुनु हुदैन .

  41. खै कसरि दिउ बधाई
    यदि नेपालमा मा भाको भय सायद रेग्मी अंकल लै भेट गरि malla लागैदिनी थिए तर पर भयो. तर मा पशुपति नाथ संग अंकलको मनकामनाको पुर्नको lagi दुइ हात जोडी प्राथना गरिसके जै पसुपथिनाथ हामी टुहुरा राजनीतिक पिडितको रक्छा गर्न्नु नेता जति लाई कसरि हुन्छा यो जानकारी गराउनु कि यो भनेको हिन्दु मुलुक र राज नितिक पिडित बिर गोर्खाली को मुलुक हो भनि
    जै पसुपथिनाथ

  42. आफ्नै कुबुद्धिले झलु ऐले झापड खाइस
    तेरो राजनीति को साचो मुल्यांकन पाइस
    जनता लाई जैले नि अल्माल्येरा राख्न खोज्ने
    धुन चै सधै सत्ताको मोज चाख्न खोज्ने
    अब त राम्रै पाठ सिकिस होला नि हैन
    नत्र फेरी आउने दिन मा नि खैरत छैन
    सुरुवत त बाट भयो अब अरु को आयो पालो
    भ्रस्टचारी हरु को गोरा दिन गए अब आयो दिन कालो
    देवी प्रसाद जी ले सारै राम्रो कम गरेका छन्
    सारा चोर नेता हरु को मुटु मा डर छरेका छन्

  43. झलेलाई मात्र होइनकी अरु झले जस्ता नेतालाई पनि यस्तै किसिमले हिर्कौदै जानु पर्छ अनि मात्र देशको बिकास हुन्छकी

  44. मलाई ये निता लै पिटे मा हुदैन …..यी हिरो हुन्छन , जनता भिलेन ….बरु एनी हरु लाई सार्बजनिक बहिस्कार गर्नु पर्छा …..जनता को समर्थन बिना को नेता भन्दो रैछा …..

  45. रेग्मी जी,
    तपाईको चाडकानले अब झलनाथ जस्ता थुप्रै कुबुदिले छोएका नेताहरुको बुदिको बिर्को खुल्ला कि. हो रेग्मी जी यी पशुहरुलाई यस्तै चाडकानको खाचो छ तपाईले जे गर्नु भयो ठिक गर्नु भो नेपाली जनताको लागि हाम्रो यो ठेला उठेको हातले नरम गाला चाडकउन त मज औछा हगी जे होस् तपाइलाई धेरै धन्यवाद

  46. हात हाल्नू राम्रो त होइन तर के गर्नु हाम्रो नेताहरु फटाहा र बदमास भयकोले अर्को विकल्प छैन. म चाहन्छु अब को दिनमा यस्तो खबर सुन्न नपरोस

    • बिकाप छ ……भोट नहाल्नु …..सार्बजनिक बहिस्कार गर्नु ….आफु राम्रो नेता बनेर देखाउनु ….

  47. ” खै के खै के — ”
    ——————–
    रुन पनि मन छैन
    हास्न पनि सक्तिन
    यो दो मन कस्तो
    न औशी
    न पूर्णे जस्तो —

    कठै पनि भन्न सक्तिन
    खुछिम पनि भन्दिन
    यो मन कस्तो
    तिम्रो गुलियो भासनको
    लालिपपले तित्याए जस्तो —

    न राम्रो भन्न सक्छु
    न त नराम्रो नै
    यो दो मन कस्तो
    गुलियो सुन्तला
    अमिलो कागती भा जस्तो —

  48. मेरो घर गुल्मी मुसिकोट हो हाल मा आफ्नो पेट पालना को लागि czrech रेपुब्लिस मा कम garchu khanal ले thapper ख्याको नमजता हो tara नेपालीको ध्रियता को बाद तुति सकेको छ यी नेताहरु lai दिने सझाया यहिनाही हो जस्तो छ यिनको दुख त संचार साधन ले खुब दियको छ तर जसले थप्पर
    हनेयो उसको दुख त ramrai bujha यो थप्पर झलनाथ ला होहिना नेपालका सब नेता ला हो किन कि मपनि नेपाल मा भय आरु उपाय केहि थियन सहित सो आब नेता हरुले राम्ररी बुझे हुन् छ आब सब नेता को यहि हाल हुने छ नेताको पछि लगेर हिड्ने हाम्रा दाजु vaiharu आवत तिमीहरुको ghaitama घाम लागेको होला नि खाल गर है

  49. यो झापड झलनाथ खनाललाई मात्रै नभएर देशका सबै नेताहरुलाई हो । अब यो झापडले आखा खुले त राम्रो नत्र जनताले के के को झापड हान्नेछन् त्यो त समयले बताउछ कानुनी राज्य मा हात उठाउँनु गलत हो तर केगर्नु आखिर कहिले तक चुप लगेर बस्ने जनता
    यो त सुरुवात हो
    जनता चुप लगेर बस्ने छैनन
    अब पलो ६०० जना को

  50. झ बाट झलनाथ झ बाट झापड म बाट माकुने म बाट मुड्की k बाट k. p. oli k बाट kick र बाट रामचन्द्र र बाट रामधुलाई प बाट प्रचण्ड प बाट पिटाई ; अनि बल्ल सुध्रेला कि देश !

  51. रेग्मीजी लाई प्रहरीले नियन्त्रणमा नलिएको भए देश बिगार्ने अरु नेताहरु पनि चिनिने रहेछ, खैर, खनालजी लाई बधाई छ- नम्मर एकमा परेकोमा ।

  52. मलाई खुसि लग्यो कि उन ले थप्पड खय सबै नेता लै एशि गरि थप्पड हान्न प्या कति रमाईलो हुन्थियो कम्सिकम उनीहरु ले घुस खान चाद्चन आहा क्या रमाइलो सबै नेपाली उनि हरु जस्थई हुनुपर्छ आइ लव हीम

  53. यो झापड झलनाथ खनाललाई मात्रै नभएर देशका सबै नेताहरुलाई हो । अब यो झापडले आखा खुले त राम्रो नत्र जनताले के के को झापड हान्नेछन् त्यो त समयले बताउछ कानुनी राज्य मा हात उठाउँनु गलत हो तर केगर्नु आखिर कहिले तक चुप लगेर बस्ने जनता
    यो त सुरुवात हो
    जनता चुप लगेर बस्ने छैनन
    अब पलो ६०० जना को

  54. सबै कमेन्ट हेर्दा के लाग्छ भने हामी सबैलाई झगडा मन पर्छ , मारपिट मन पर्छ, कसैलाई कुटेको मन पर्छ , मfरेको मन पर्छ, बन्दुक बोकेको मन पर्छ , बन्दुक बोकाएको मन पर्छ , जनविद्रोह मन पर्छ, त्यसैले हामीलई एक्शन फिल्म मन पर्छ , अनि नेतालाई गाली गरेर मात्र के हुन्छ , नेताहरु हाम्रा प्रतिनिधि मात्र नभएर हाम्रा चरित्रका पनि प्रतिनिधि हुन् , हामीलाई जे मन पर्छ तिनीहरु ले तेही गर्छन र चुनाव जितिरहंछान,

    • सिम काफ्ले जी जब मान्छे ले आफ्नो हक अधिकार र देश को लागि लड्छ झगडा गर्छ त्यो अपराध नभएर त्यो एउटा धर्म ठहर्न्छ. आफ्नो हक र देश को लागि त युद्ध्स्थिर ले ले त हतियार उठाए देश को सेना ले हतियार उठौछां तेसैले म भन्छु हाम्रो देश मा धेरै देवीप्रसाद रेग्मीहरु को खाचो छ .

  55. कमेन्ट र सप्पोर्ट जनता ले, देवी प्रसाद रेग्मीजी को लागि राम्रो गरेका छन् तर देवी प्रसाद रेग्मीजी लाई पुलिस ले समातेर लैजादा सबै जनता ले सप्पोर्ट गर्नुपर्ने तर मैदान मा सबै चुप बसी रहे/ जे गरे देवीजी ले राम्रो गरे जनताका लागि तर मैदानमा पब्लिकले पुलिसबिरुद्द समर्थन गर्नु पर्ने हो र आवाज उठाउनु पर्ने देखिन्छ / नेपाली जनताले आगाडी केहि एक्शन लिनु पर्ने ठाउमा चाक पछाडी कमेन्ट गरेर मेरो विचार मा केहि पनि हुदैन/मेरो तर्फ बाट देवी जी लाई धेरै धेरै धन्यवाद/

  56. रेग्मी जी को कार्य शैली ठीक नभए पनि यो नेपाली जनतामा बढ्दै गएको राजनितिक बित्रिष्णा,नेपाली राजनितिमा बढ्दै गरेको ठेकदारी परम्परा अनी जनताको नाममा राजनितीलाई भ्रष्ट्रचारको अखडा बनाउदै गरिखाने दलाली प्रब्रितीबाट वाक्क बनेका सर्बसाधरण जनताको आक्रोसको रुप हो जस्तो लाग्छ। जनतामा नेता प्रतिको विश्वाश शुन्य बाट गिरेर माइनस तिर पुगिसकेको छ यिनिहरुबाट केही आशा नेपाली जनताले राख्ने ठाउ छैन। आज झलनाथले बेहोरेको यो झाप्पड नेपाल, प्रचन्ड, पौडेल, देउवा, वली ले बेहोर्नु पर्ने दिन टाढा छैन। गलत काम को परिणाम गलत नै हुन्छ तर पनि नेता प्रतिको आक्रोस अनी जनता भुलाउने जादुमयी कुरा गर्ने यी पाखण्डीहरुलाई ठिकै भो वा यतिले के पुग्थ्यो भनेर भन्नु परेको छ। जय देश!

  57. वाह वाह नेपाली जनताहो क्या खुशी लग्यो है तपईहरुलाई झलनाथ खनालले झापड खाएकोमा | तर यसमा त्यस्तो खुशी मान्नुपर्ने केहि छैन किनकि जनता जागरुक र सचेत नभयेपछी यस्तै नेताहरु जन्मिरहन्छन | तेस्ता नेतालाई जन्माउने बेवखुफ जनतानै हुन् अनि पछी गएर झापड हानेर के फाईदा छ र |
    म त दोष जनतालाइनै दिन्छु आज देशको अवस्था यस्तो हुनुमा किनकि जनतालेनै यस्ता नालायक नेताहरु छानेकाहुन् |

    म घिमिरेजीलाइ अवश्यनै बधाई दिन्छु उहाको झलनाथ खहनाल्लाई झापड हान्ने साहसको लागि यसले हाम्रो नेताहरुको गुणस्तर कस्तो छ भन्ने कुरा थाहा पाइन्छ | वर्तमानमा हाम्रो देश र नेताहरु को हालत “अन्धेर नगरी चौपट राजा” जस्तो छ | अब नया नेताको चयन गरौ | सहि देशभक्त नेताको खोजि गरौँन अब | चड्कन होइन सलाम गर्न manलागोस तिनेताहरु देख्दा |

  58. जनताको भावना संग खेल्ने नेता हरुलाई ठिक भाको छ नेता हरु समय मा नै सुध्रेनन भने सबै नेता हरु होसियार

  59. नेपाली को बुद्धि खाली कुट्ने हान्ने मात्रै छ , एक हिसाब ले त ठिकै हो तर कसैलाई कुट्यो थप्पर हान्यो भन्दैमा यति खुसी मनाउनु पर्ने पनि केहि देखिन्न है हुन त मा पनि फटाहा झल्लु को समर्थक हैन है स्मरण रहोस…………..

  60. एक चोटी राम कृष्ण तमाराकर लै पनि भैरहवा मा झापड हानेको ठेयो!!!

  61. यो झापड़ खाली देवी प्रसाद रेग्मी ले मात्र हनेका होइनन र खाली झालानाथ खनाल माथि मात्र होइन, यी दुई त खाली पत्र हुन, यो झापड़ सम्पूर्ण नेपाली को यो देश लाई तहस नहस बनाउने नेताहरु को दुष्ट खेल को बिरुद्द्व मा सम्पूर्ण नेपाली को तर्फ बाट झालानाथ खनाल जस्तै सम्पूर्ण नेताहरु प्रति लक्षित हो, यदि अझै पनि नेताहरुको बुद्दी फिरेन भने करोडौं अशंतुष्टिका हात हरु बर्शने छन / नेताहरु मा चेतना भया /

  62. टेन्सन् भाको बेला क्या मिठो खबर सुन्न पाइयो यार ।।।।……मन नै पर्फुल्ल भो।।।……रेग्मीजी को बहादुरि को कदर गर्दछु ….!!

  63. जनता कति असन्तुष्ट छन् भन्ने उदाहरण हो यो झापड / यो काम राम्रो नहुदा नहुदै पनि समर्थन गर्नु परेको छ / कारण नेताहरुको पेन्डुलमे थिति नै हो / अझै पनि नेताको चेत खुल्दैन भने येही झापड भोलि मुक्का,लात,भाटो हुदै फेरी बन्दुक मै परिणत नहोला भन्न सकिन्न / नराम्रो संकृति को सुरुवात भएको दुख लागेपनि एउटा भतुवाले देशभक्तको झापड भेटेछ, खुसि लग्यो.. 😀

  64. राम्रो काम भएको छ । नेताहरूले केही सवक सिक्छन कि अब ।

  65. केपी लै विद्याको सारीले छोप्नु पर्ने सबै एमाले र कांग्रेस लै यो देशको कुनै पनि ठाउमा आउदा जुत्ताको माला र झापट सिस्नुपानी लाउनुपर्छ

  66. केपी लै विद्याको सारीले छोप्नु पर्ने सबै एमाले र कांग्रेस लै यो देशको कुनै पनि ठाउमा आउदा जुत्ताको माला र झापट सिस्नुपानी लाउनुपर्छ

  67. केपी लै विद्याको सारीले छोप्नु पर्ने सबै एमाले र कांग्रेस लै यो देशको कुनै पनि ठाउमा आउदा जुत्ताको माला र झापट सिस्नुपानी लाउनुपर्छ

  68. केपी लै विद्याको सारीले छोप्नु पर्ने सबै एमाले र कांग्रेस लै यो देशको कुनै पनि ठाउमा आउदा जुत्ताको माला र झापट सिस्नुपानी लाउनुपर्छ

  69. देबी प्रसाद रेग्मी जी लाई अबिलम्ब “रास्ट्रिय विभूति ” घोषणा गरियोस /

    जय नेपाल
    हिमाली

  70. अलिक थोरै भयो, दुवै गाला मा हानेको भए झन् राम्रो हुने थियो.

  71. झल्लु एक्लै भयो अरु पनि सबै नेताहरुलाई लाइन मा राखेर चड्कन दिनु पर्ने .

  72. सही काम | अब यसै गरी सुजाता आदिको पनि पालो क्रमै संग आए मनै खुशी हुने थियो |

  73. देबिजी झाल्लुलाई तिरिमिरीझयें देखाइदिनुभो थप्पडले ,यो सबै नेता भनाउदाको निम्ति सबक हो | बास्तवमा योसबक त्यो पार्टीको नेता मध्ये तेस्रोमा पर्नु पर्ने थियो | झुकी मा पर्नु भएछ | अब थप्पड ले मात्र पुग्दैन अरुथोक्लेनै: पहिले “ओली लाइ अनि माधब” लाइ स्वागत गर्नु होला | तेस्पछी क्रमस : सभापति ,अध्यक्ष (अदक्ष ) सबै पार्टीका नेता हरु लाइ अनि मात्र चेत औलाकी ?

  74. यो देबी को प्रसाद हो झलनाथ,, यस्तो प्रसाद भगवानको मन्दिरमा सिधै पाइन्न
    यो त तपाई जस्तोलाई राम्रो काम गर भनेर दिएको मन्दिरको प्रसाद हो / तपाइले अहिले सम्म गर्नु भएको तपाइको कामको प्रतिफलहो सम्हाल्लिनुस /
    रेग्मी जी जस्तो बहदुर हरुपनि रहेछन यो पहिलो पल्ट देखियो / यस्तो साहसी
    हरु जिन्दाबाद / प्रहरी साहब,, उहालाई भित्र? हाल्नेलाई हाल्नु हुन्न जस्तै मोरेको मान्छेको पैसा खाने र उसलाई बचाउने लाइ छुनु सम्म हुन्न तर बाहादुर हरुलाई
    तुरुन्त पक्रनु हुन्छ, नदेख्या जस्तो गर्नुस; सधै नदेख्या जस्तो गर्नु हुन्छत………

  75. ढाप मार्नलाई लायक नेतानै को छ र ? उही थप्पड सुहाउने मात्र छन् सबै

  76. यो समाचार पढेर त एती मज्जा आयो भने झन् भिडियो नै हेर्न पाए कति मज्जा हुन्थ्यो है । होईन दुबै पट्टीको गालामा त हान्न भ्यायेनछन की क्या हो रेग्मी जी ले ?? सोच्दै छु अब कस्को पालो ? फटाहा नेताहरु यती धेरै भए की सबैलाई दिन दिनै झापड हान्दा पनि २ बर्ष भन्दा बडी समय लाग्ने भयो, ओवर टाईम गर्नु पर्ला जस्तो छ।

  77. रेग्मी जी लाइ मेरो सलाम!
    रेग्मी जी यो सत्कर्म ज्यादै स्तुतिया छ/ नेपाली हरु अब भेडा बाट मानव
    जनता हुन जरुरि छ/ रेग्मी जी को यो कदम ले लहर ल्याउन सकछ

    बरु यो जनहित कार्य हाम्रा नायक रेग्मी जी लाई आइपर्न सक्ने झैझमेला निरुपण गर्न आबस्यक पर्ने आर्थिक श्रोतको जोहो गर्न को लागि सहायता अभियान चलाउने हो कि? यस्तो पवित्र अनुष्ठान लाई अगाडी बढाउन माइ संसार ले पहल गर्ने कि?

    सन्दिप शर्मा
    टोक्यो

  78. यो झापट बाट नेपालको नया संबिधान बनाउने कार्य को काउन डाउन ,सबैले ताली

  79. “I agree with your point. But how can we bring our Nepalese polticians to right track? I think they have destroyed the lives and families of thousands of people with their dirty politics. So one slap is<<<<<<<<<<<<<<<<<<< than what they have done."

  80. आज भने बल्ल mysansar का सबै पठाखारुको एऔता बोलि सुन्न पाइयो .

  81. पार्टी मा घुष पैठ भएर यस्तो स्थिति आएको भन्ने भोली प्रेस बिग्यप्ति आउनु कुनै नौलो हुदैन तर एउटा नौलो अध्याय को अवस्य शुरूआत भएकै हो पालो सुस्त – सुस्त अरु को चेतना भया……….

  82. पार्टी मा घुष पैठ भएर यस्तो स्थिति आएको भन्ने भोली प्रेस बिग्यप्ति आउनु कुनै नौलो हुदैन तर एउटा नौलो अध्याय को अवस्य शुरूआत भएकै हो पालो सुस्त – सुस्त अरु को चेतना भया……….

  83. झापड हान्ने देवी प्रसादजीलाइ सम्पूर्ण बिबेकशील राष्ट्र प्रेमी नेपाली जनताहरुले धन्यवाद स्वरूप पुरस्कारको तु चाजो मिलाउनु पर्छ/ आउने दिनहरुमा यस्तो शाह्शी कदम राख्ने अन्य बिर सपुतहरुलाई एक खट्टा बापत रु १००, एक झापड बापत रु १ हजार, एक लाती बापत रु १० हजार र अङ्ग भङ्ग हुने गरि दनक दिनेलाइ रु एक लाख जनही पुरस्कार प्रदान गर्ने गरि अशल नागरिक कोष खडा गर्नु पर्ने सुझाब राख्दछु / देशको कसिंगारहरुलाइ यसरि नै बदार्नु पर्छ /

  84. रेग्मी जी अव एक चोटी ओली लाइ पनी पड्काउनुहोस तव मात्र तपाइलाइ पुजा गर्ने छु ।

  85. ठिकै छ नि अब सबै पार्टीको नेता हरुलाई त्यसरी नै हानौ अनि सामुहिक बेइज्जत नि गरौ अनि देश बाट लाखेतौ नया नेता खोजौ
    बरु भारत तिर नै जाओस सधैको लागि
    जे पर्ला पर्ला

  86. यो त खाली सुरुवात मात्र हो अझै यसरी देश बिगर्नेहरुलाई कारबाही गर्नु पर्छ
    जागा नेपाली जनता..

  87. संबिधान सभा पछाडिका दुबै सरकार असफल बनाउने
    सहमतिको नाममा आँफैलाई केन्द्रमा राखेर मुलुकलाई अनिर्णयको बन्दी बनाउने पदलुप्त झल्लुलाई यतिले त नपुग्ने हो थोरै भयपनी जनताको तर्फबाट सानो उपहार प्राप्त भयो धन्य देबिराम

  88. good job devi and common let support him by “Devi Preasad Regmi, You are the real hero, we support you” in face book

  89. यमालेमा k p र माकुने होइनारा बडी गोदाई खानु पर्ने त ?

  90. यो झापड ले आगामी दिन हरु मा नेता महोदय हरु लाई देश र जनता को लागि नया आयाम गर्नु हुने छ जुन जनता को हित मा हुने छ>>>>>>

  91. यो थप्पड क्षणिक आवेगमा आएर झलनाथ खनालको गालामा कथित रुपमा हानिएको मात्र हैन । सबै नेता र उनीहरुले खेलेको राजनीतिको फोहोरी खेलप्रतिको वितृष्णाको एउटा प्रतिकात्मक रुप मात्र हो जस्तो लाग्यो मलाई । झलनाथको गालामा रेग्मीको थप्पड लागेपनि नलागेपनि सबै नेताहरुले चेत्ने बेला आएको छ । अब रह्यो रेग्मीले गरेको काम ठीक थियो या बेठीक त्यो स्वविवेकले ठम्याउने कुरा हो । अस्तु ॥

  92. जनता महोदय तपाई को यो झापड ले शायद अरु पनि नेता महोदय हरु ले पाठ सिक्ला भन्ने हामी लै लागि रा छ>>>>>>>>>>>>>>>>दोहा सुभचिन्तक

    • जाग जनता हो जाग, अब सबै जनता यसरी नै जुर्मुरौनु पर्छ
      बरुन

  93. ठीक्क पर्‍यो झल्लुलाई। बधाई छ देवी प्रसाद जी तपाईंलाई तपाईं जस्तो सच्चा देश भक्त नागरिकको जरूरी छ यो देशलाई। २-४ जना अरु ले झापाड खाए हुने अनी यी दलाल नेता सुध्रिन्थे कि अब चाँही पालो प्रचन्ड,माकुने,ओली,रामचन्द्रे,सुजाता,उपेन्द्र यादव,विजयकुमार गच्छदार आदी आदी एक पछी अर्को लाई ठोक्दै जानु पर्छ देश आँफै सुध्रिन्छ।

  94. धोका दिने नेतालाई के भानु र खै भन्ने मलाई लगिरछा

  95. देबी दाई तपाइले एकदमै राम्रो काम गर्नु भयो..मलाई पनि प्रचंडे को गाला मा झापु हान्न मन छ….कहाँ गएर हान्ने होला त्यो बजिया लाई अब मलाई पनि जोश आयो दाई…..

  96. आहाहा क्या सारो रमाको को हो मन / जुत्ताको मालाले स्वागत गर्ने दिन धेरै पर्खि नु नपर्ने रहेछ / तैपनी कहा चेत औलरा यी भातमारा ,जनतामारा ,देशबेचुवा हरुको /

  97. आहाहा क्या सारो रमाको को हो मन / जुत्ताको मालाले स्वागत गर्ने दिन धेरै पर्खि नु नपर्ने रहेछ / तैपनी कहा चेत औलरा यी भातमारा ,जनतामारा ,देशबेचुवा हरुको /

  98. अब बिस्तारै मानिसहरुको धैर्यको सिमा टुट्दै छ भन्ने संकेत हो यो| येस्तई अनिश्चितता अरु केहि लम्बिने हो भने देश अराजकता तिर जान सक्छ| त्येस पछिको आँधी-बेहेरिले जो कुनै नेतालाई पनि उडाउन सक्छ भनेर सबैले विचार गर्दा हुन्छ| अराजकताको परिणाम के हुन्छ भनेर जान्न धेरै पुरानो इतिहास पल्टाउनै पर्दैन, अस्ति भर्खरको Tunisia को घटना हेरे हुन्छ| आर्थिक अभाव र अनियेमित्ता अनि कुशासन खेप्न नसकेर त्यहाका जनताले राजनीतिक उथलपुथल ल्याइदिएका थिए| राष्ट्रपतिलाई देश छोडेर Saudi Arabia पलाएन हुन बाध्य बनाएका थिए| हाम्रा नेताहरुको पनि त्यो दिन देख्न येही चाला हो भने हामीले धेरै दिन कुर्नु पर्दैन|

  99. अब भने नेपालमा केहि होला जस्तो छ/ रेग्मिजी जस्तै अरु पार्टीमा पनि मान्छेहरु भए नेताहरु सही बाटोमा आउन धेरै दिन लाग्दैन/

  100. बिरोध प्रकट गर्ने अरुपनि उपाय छन्, भौतिक आक्रमण लाही किने पनि हालत मा सहि मान्न सकिन्न, आफु प्रधानमन्त्री बन्ने लोभमा परेर , तथास्ताता को नाटक गरेर झलनाथ ले जसरि देश्लाही अनिर्णय को बन्दि बनाए त्यो गलत छ , तर हामी ले आफनो संयममता गुम्नु हुदैन, यो गलत भयो, गलत कम लाही प्रोत्शाहन नदेउ /

    • आब गोलि चल्न बाकी छ……….
      जनता आजित छन् नेता देखि….

  101. यधपी म झल्लु को समर्थक होइन, कुनै पनि बहाना मा हिन्सान्त्मक क्रियाकलाप स्वीकार्य छैन , देवी रेग्मी कानुन अनुसार दण्डनीय छन्, पाकिस्तानको पन्जाब प्रान्त का गवर्नरको उनकै अङ्ग रक्छयक द्वारा हत्या गरेको मा त्यहाँ का अतिबादी मुसलमानले हत्यारा लाइ हीरो भनेका छन्, कुनै पनि बहानामा कानुन कसैले हातमा लिनु स्वीकार्य हुदैन, तेसैले यो देवी रेग्मी ले गरेको काम निन्दनीय छ, हामिमा पनि राजनीतिक निराश्ताको आक्रोश छ र त्यसको रिस कसैले गरेको गल्ति संग खुचिंग भन्न मिल्दैन, एउटा जिमेवार नागरिकको हिसाबले.

    • I agree with your point. But how can we bring our Nepalese polticians to right track? I think they have destroyed the lives and families of thousands of people with their dirty politics. So one slap is<<<<<<<<<<<<<<<<<<< than what they have done.

      • We always look at from our own angle/perspective. There is no doubt that no capable leaders in Nepal these days, that’s how we are suffering. That doesnt mean we have to arrogant against them and attack like animal (which has less senses than human being). We will not vote them, that is the deadly slap to them than those kind of physical assault. I am peace loving person, and never will never welcome violent act.

    • साथी तपाइको तर्क एक किसिमले ठिक हो| पाकिस्तान घटनाको म पनि तिब्र बिरोधि हुँ| त्यो दारी भाको, जुँगा नभाको, ठुलो टाउको भाको हत्याराको अनुहार देख्यो कि रिस उठ्छ| तर पाकिस्तानको संधर्ब र यो संधर्ब अलिकति फरक छ|

      पाकिस्तानको घटना Islamic fundamentalism को पराकास्ठा हो, धार्मिक अतिवादको ज्वलन्त नमुना हो| फगत Muhammad को अपमान गरेको आरोपमा एक गरिब Christian महिलालाई अतिवादी blasphemy law को आधारमा Death Sentence सुनाइएको थियो| Salman Taseerle त्यो महिलालाई माफी दिनु पर्छ भनेर ओकालत गरेका थिए| उनले raise गरेको issue देशलाई अगाडी लैजाने खालको थियो, अत्येन्त जायेज थियो| European मुलुकहरुले बिज्ञान, प्रबिधि र आफ्नो बिकाश Church हरुको चंगुलबाट मुक्त भए पछी मात्र गर्न सकेका थिए|

      तर नेपालका राजनैतिक दल र तिनका नेताहरुको क्रियाकलापले मान्छेको बाँच्न पाउने र काम गर्न पाउने जस्ता अधिकारहरुमा अत्येन्त नकारात्मक प्रभाव परिराखेको छ| अपराधीहरु राजनैतिक सम्रक्ष्यन मा छन्| सिमित मान्छेहरु दिन दुइ गुना रात चार गुनाको दरले धनि भैराखेका छन् भने बाँकि मान्छेको दुइ छाक खान पुग्ने आम्दानी छैन|

      यहाँको विदेश मन्त्रि खाडीमा मृत्यु भएको मान्छेको बिमाको पैसा हजम गर्ने राजदुतको समर्थनमा लाजै, धकै नमानी निर्धक्क बोल्छिन| प्रधानमन्त्री देशको अश्मिता माथि नै आँच आउने गरि भएको Sudan scam को छानबिन नगर्न अख्तियारको सचिवलाई सिधै दबाब दिन्छन| देश टुक्र्याउने खालको जातिय, छेत्रिये र भाषिक बिखन्डन लेराउने क्रियाकलाप बेरोकटोक भैराखेको छ|

      येस्ता कुराहरुमा कुनै राजनीतिक दल बोल्दैनन| यो २४ घन्टामा २० घण्टा हुने load shedding कसरि घटाउने भन्ने कुरामा कहिलेइ बहस हुदैन| हाम्रा नेताहरुलाई अब त कुनै प्रकारको डरै छैन| काले काले मिलेर खाउँ भाले भन्ने मानसिकताको बिकाश भैसकेको छ|

      झलनाथलाई थप्पड हान्ने व्येक्तिको कुनै व्येक्तिगत रिशिवी थियो कि या उनले चर्चामा आउन मात्र त्येसो गरेका हुन् त्यो भन्न गार्हो छ| तर जे भए पनि एस्तो हुनु पर्छ भन्ने धेरै जनताको चाहना हो| यो कुरा साथीहरुको comment र त्येसको प्रतिक्रियामा लगाइएको रातो र हरियो टिकाले पनि प्रतिबिम्बित गर्छ|

      अन्त्येमा साथी, पाकिस्तानको घटना पाकिस्तानलाई धार्मिक अतिवाद तिर लैजाने प्रकृतिको छ जुन अत्येन्त निन्दनिये छ| नेपालमा येस्तई गतिबिधि भै रहने हो भने निराश भएका आम जनताले जे पनि गर्न सक्छन| अहिले जनता मात्रै असुरक्षित छन् तर भोलि नेता पनि असुरक्षित हुन सक्छन| अराजकताले चरम रुप लियो भने जे पनि हुन सक्छ| अराजकताको बीच बाट एउटा कुशल नेत्रित्तोको बिकाश पनि हुन सक्छ वा देशै नरहन पनि सक्छ| सिमित राजनीतिक दलका सिमित वेक्तिहरुले राम्ररी बुझुन: ७ पुस्तालाई पुग्ने टन्न कमाको छदै छ तेस्तै भयो भने देश छोडेर भागौला भनेर ढुक्क नहुन| Romania का तत्कालिन राष्ट्रपति Ceauşescu र उनकी पत्नी त्यहाँ भएको क्रान्ति पश्चात helicopter मा भाग्न खोज्दा पनि सफल भएनन्| उनीहरुलाई पक्डेर मृत्यु दण्ड दिइएको थियो|

      यो भन्दा बढी कति भन्नु| 🙁

      • In conclusion, you have justified the slapping. I gave the example of Pakistan. Nature is similar but extent is different. As Pakistanis are most muslim extremist but are turning politically extremist. We are human being, not a animal. We have ear to listen, eyes to see, and brain to analyze. We cant lose our basic principles of tolerance. To foster rule of law, we need to follow it despite any harsh situation. I cant accept this act at all. Leaders came out from us not from US/Africa………we have right to elect or eject through vote not by guns or arms…….., which may be possible not justifiable. Respect the rules to end impunity. DONT get confused that i am not UML or jhallu supporter. I am peace loving person.

        • Do you think that politics in our country should go through as it is going today? We need a big change in favor of people. If you say it is possible just through ballots, I will reply it will not make any difference. We have seen all political parties–their leaders and cadres. They are virtually all same and we select one among them in elections.

          Look at the situation of law and order in our country: it applies only to the poor. I don’t reckon I have gotta remind you of recent incidents that shows the rock bottom situation of rule of law in Nepal. When law applies differently to different people, how can you expect the underprivileged population to always remain under it? They get frustrated and angry, or in other words they boil within themselves. I have said in my comments above that Nepal is slowly slipping into anarchy.

          I cannot say with certainty that the incident of Jhalanath being slapped is an example, but I can tell you with absolute confidence that the comments on the incident that followed on this blog and the readers’ vote on those comments indicate a widespread frustration existing in our population. The situation can get out of control if political parties and their leadership do not improve significantly and soon.

          Come on friend, a country should not simply exist just for a few people to rule, enjoy and make money. I cannot expect people to have respect for any laws in a situation like ours!

    • if we live in law working country, your statement would have some weight but our country is functioning, we do not know how, none of the laws working and you just need to something does not matter how weighty it is they can walk away escaping the justice.

      Think before you write something mate.

  102. जय होस् सारै मज्जा आयो आज गजबसंग हासियो झल्लुको कल्लु समातेर झापड लगाउने रेग्मी बन्धुलाइ मेरो सलाम छ. घुंडा मुनि गोलि ठोक्नुपर्छ मारिहाल्नु चाही अलि भएन . अब अर्को बन्धु निस्किएर पल्लु, मल्लु-2, कल्लु, शल्लु-2, रल्लु, बल्लु-२, अनि उल्लु जम्मा ११ जना एती हुन् देशलाई बर्बाद गर्ने हरु यिनीहरु लै पालै पालो लाइन लगाएर झापड हानेको दिन मा देश फर्कन्छु अनि आफ्नो पाखोजोतेरा भए पनि गुजारा चलाउँछु . अब अति भयो साचिकै जनता जाग्ने बेला भयो नेताजति सबलाई टुंडिखेलमा लाइन लगाएर लंगडो बनाउनु पर्छ कोहि जंगबहादुर निस्कोस बरु केहि छैन . कमसेकम मुलुकले शान्ति त पाउने थियो –जय होस् (कौशिक शर्मा- येबर्दीन स्कत्ल्यंद, बेलायेत)

  103. एउटा लाइ हैन ६०१ जना सभासद लाइ नै यसरि झापड हन्नु पर्छ महिला होस या पुरुष सभासाद नै किन नहुन !!!

  104. एउटा लाइ हैन ६०१ जना सभासद लाइ नै यसरि झापड हन्नु पर्छ महिला होस या पुरुष सभासाद नै किन नहुन !!!

  105. रेग्मी जी बधाई छ तपाईलाइ . आभार बेक्त गर्छु यो साहसिक कदम को लागि तपाइँ जस्तै शाहासी सच्चा नागरिकको जरूरी छ यो देश लाई.

    दलाल नेताहरु मुर्दाबाद .
    शाहासी सच्चा नागरिक देवीप्रसाद रेग्मी जिन्दाबाद
    देवीप्रसाद रेग्मी लाई रिहा गर
    देवीप्रसाद रेग्मी लाई हामी सबै नेपाली नागरिक मिलेर अभिनन्दन गरौ .

  106. सुनेरै मज्जा आयो,अझै देखनुपाको भए त झन् …

  107. बुडेसले जिन्दगी भर नबिर्सने भए यो तोरीको फुल देख्ने झापड |

  108. धेरै राम्रो खबर आएको छ .

    अति नै गरे पछी खति हुन्छ …. भाइरसले ग्रसित यी भारतका पेन्डुलमहरुलाई लातका भुत बात से नहिजानता …

  109. झलनाथले झापड खाएपछी भारतको बिज्ञप्ति: – “छे-सो-एक सभासदों, भागकर भारत आआओ, अब तुम्हारी पब्लिक तुम सब को ऐसे हि मार् मार् के भगाएँगे | इतने दिन तक हमारे लिए काम किया, इसलिए हमारा भी फर्ज बन्ता है कि तुम लोगो के मदत करें |”

    चीनको बिज्ञप्ति :- “有一些读者向我抱怨,他们在新浪微博上也开设了企业账号,也很认真的在尝试着”

    • chinese letter को ट्रांस्लेशन
      Some readers have complained to me that they Sina Bo also set up micro-enterprise accounts, but also very serious in trying “

  110. ठिक्क परेछ .झल्लु lae ,साथी हरु हो,अब येसे गरि सबै ले झापड हनु अनि तेस पछि क हि गर्छन कि,

  111. ओलिले खानु पर्ने झापड् झलेले खाएछन्

  112. बडो राम्रो संग झल्लु को गलामा पत्यंगा आवाज आउने गरि दिनु भएको मा म आवर प्रकट गर्दछु…धन्यवाद रेग्मी जी ..प्रधानमन्त्रि को पदमा तपाइलाई मेरो तर्फा बाट भोट सुरक्छित छ..

  113. well done रेग्मीजी keep it up राम्रो काम गरेको छ नेताहरुलाई यसले केहि सिकाउँछ कि ?

  114. यो जम्मै के. पी ओली र माकुनेको काम हुनसक्छ …..! झलनाथ भन्दा पनि अरुनै छन् थप्पड खानु पर्ने खालका……!

  115. बडो राम्रो गर्नु भएछ रेग्मी जी गाला सुन्नी ने गरिउ दि नु वा हो कि हओइना..माया ले मात्रदिनु वको होकी होइन ..आवाज त पत्त्यंगा आको हो कि होइन ?

  116. उमेश जीले थप्पड हान्नु ठिक भनेर गरेको campian देख्दा मलाई दुख लाग्यो..कसैको उक्साओटमा-कसैको राजनीतिक स्वार्थ पूर्ति गर्न-कसैले-कसैलाई थप्पड हान्छ भने त्यो नराम्रो हो…उमेश जस्ता कथित् पत्रकारहरु त्यो मामिलामा मुछिनु र कसैको राजनीतिक गोटी बन्नु खेद जनक कुरा हो भन्ने हामीलाई लागिराछ….

  117. झल्ला खनाललाई मात्र होइन ६०१ सम्माननीय चोरहरु लाई पनि टुडिखेलमा लाइन लगाएर झापड हान्न पर्छ, देवी प्रसाद रेग्मीबाट पाठ सिकुन नेताहरु ले . कमरेडलाई बधाई !

  118. लगायो मान्छे केपी-माकुनेले हान्यो थप्पड रेग्मीले

  119. आफु प्रधान मन्त्रि बन्ने लोभ मा ६ महिना सम्म तथास्टता को नाटक गरेर देश माथि कामचलाउ सरकार थोपरेर निकास को बाटो छेके को सजाय हो यो, झापड !!!!!!!!!!!!!!!!!!!

  120. कसो हात ले हनेचन रेग्मी जी ले जुत्ता थियन कि कसो ?राग्मी को हिम्मत लाइ मान्नु पर्छ .अब क. ओली लाइ पनि यक चोटी चाख न दिने कि ?जनता हो झन्डा बोक्नी हात किन चलौनी लात को सुरु गरम न अब हुन्न र ??बदाई छ झलनाथ लाइ .साबधान रेग्मी लाइ कहिँ न होस् विचार गर्नु झलनाथ .

  121. ति पोटिला गाला मा झाप्पद हान्दा निकै ठुलो अवाज आयो होला. धन्यबाद देवी प्रसाद ज्यु!!

  122. जनता को आक्रोश बददै छ भन्ने कुरा को प्रमाण नेता लाइ. यो झले को गाले मा हाने पनि सबै नेता लाइ चेतावोनी हो.
    आज नेता माथि थप्पड बज्रियो जनता को यो असंतुसठी भोलि बन्दुक र बारुद सम्म नपुगोस येही छ नेता लाइ सुझाव.

  123. यसरि आवेगमा आयर झापड हान्नु राम्रो होइन / यो त गुन्डा गर्दिको तरिका भयो / माधव कुमार नेपाल र केपी शर्मा ओली पनि काहाका गतिला छन् र उनीहरुलाई त कांग्रेसले
    नचायकोछ , यी दुइ नेताले नै सिकायकोहोला झापड हान भनेर , यसरि झापड हान्नु भन्दा त पार्टी चेन्ज गरे भैहाल्छनी / नेकपा एमाले मा राजनीतिक गर्न जान्ने अहिले कोहिनी छैन / त्यसैले यो पार्टीलाई ठुला दुइ दलले नचायकोछ / आफ्नु सिधा लाइन नभयकोले नै एस्तो स्थिति आयको हो / भोलि झलनाथ खनाल माओबादीमा प्रवेस गरे भने झापड हान्नेको स्थिति के होला / हामी जस्तालाई हानेको झापड होइन ठुलो मान्छेलाई हानेको झापड यसको मूल्य कति होला यो त समयले बताउला यसरि हामी जस्तो सर्व साधारण भयर पनि झल्लु दाइलाई हात छोड्ने हो त , यो त सुहायाना

    • झापड खानुपर्ने अर्को व्यक्तिले यस्तो कमेन्ट गर्छ ।

  124. लौ है मौका मा चौका हान्न पछि नपरौ । राम्रो कामको सुरुवात गर्नु भयो रेग्मी जि तपाईंलाई धन्यवाद ! नेपाली साहासी लाई हामी सबैले साथ दिनु पर्छ । आज सम्म नेपाली जनतालाई बिभिन्न बाहनामा झापड हान्दै आएका नेताहरुलाई अब पालो नेपाली जनताको ।

  125. धेरै दिन पछि राम्रो समाचार सुने ! धेरै खुसि लागेको छ !रेग्मी जी लै मेरो तर्फ बाट धन्यवाद दिलो भए पनि एअक्जना नेपाली ले सहि काम गरेको छ

  126. देवी जी तपाईं लै धेरै धेरै धन्यवाद अब तपैले सुरु गर्नु भएको नेताको गाला पड्काउने प्रवृति नेपालमा भित्रियो अब साहेद नेताहरु सजग होलान अझ यीनीहरुलाई त लात्ताले हानेर बारीको पाटोमा पुराउनु पर्छा . तेसो गरे कसो होला ?

  127. ठुटे नेताहरु हो !! होशियार !! होशियार !!! अब हाम्रो आन्दोलन पनि शुरु भएको छ !!

  128. कति राम्रो कुरा सुन्नु परेको यो त सुरुवात हो अब येसरी नै सबै डाका नेता हरु लै जनता उठेर झापड लाति जे जे ले हान्नु सकिंचा हान्नु पर्यो अब सबै जाग्ने बेला भयो .धेरै राम्रो

  129. प्रधानमन्त्री हुन लै बधाई paayachhan बिचरा ले पेन्डुलम जस्तै छन् झल्लु

  130. Just a beginning… more to come …
    अति गरे खति हुन्छ भनेको यहि हो|
    यदि प्रहरीले रेग्मीज्युलाइ दुर्ब्यबहार गरेमा नेपाली जनता अझै भड्कने छन्| बेहोरा परिवर्तन गरुन नेता हरुले – नेताहरुलाई चेतना भया!

  131. होसियार नेताहरु,अब जुता खाने पालो पनि आउदै छ /

  132. देवीप्रसाद रेग्मीले झलनाथ खनाल लाई झापाड हान्नु ठीक कि बेठिक्, चिनो लगाउनु होस् म त ठीक भन्छु

  133. मलाई त सारै राम्रो लाग्यो,हामी ले गर्न नसकेको काम रेग्मी जी ले गर्नु भएछ,धेरै धेरै धन्यवाद रेग्मी जी/

  134. यो त एउटा उदाहरण मात्रै हो यस्तै हो भने सबै नेता हरु को हालत यो भन्दा पनि तल्लो स्तर को यानी कि हात ले होइन लात ले हान्नु पर्ने दिन आउन सक्छ. लाज सरम नभय का नेता हरु अब सुध्रिने बेला आयो. अझै पनि समय छ. जनता को मर्म बुझेर काम गर.

  135. ए,,,,,,,,,हो र ?
    झल्लु कामरेडले थप्पड ज्युनार गरिबक्सेछ ?

    यो सुनेर त्यति धेरै खुसि त लागेन (दुख लाग्ने त कुरै छैन) तर अब ओली, सुजाता, छबिलालहरुको लागि पनि बाटो खुलेकोमा चाही मनै फुरुंग भएर ल्यायो भन्या /

    ” बुढी मरी भनेर होइन, काल पल्कियो ” भनेर पनि खुशी लाग्ने दिन आयो /

    जय नेपाल
    हिमाली

    • कति हसाउनु भा यार हिमाली जि । सारै मन पर्यो । अनि म पनि सारै खुसि छु खनालले झापड खाएकोमा । हुन त यो प्रजातन्त्रिक प्रक्रृयामा तरिका सहि त होइन तर यिनिहरु अत्ति भइसकेका थिए । ठिक गरेछन् रेग्मी जिले । अव सुजताको गाला पड्काउने साहसीको प्रतिक्षामा छु म ।
      विषम, सिड्नी

  136. धेरै खुसि को कुरा हो यो, अब येस्ता घटना दोहोरिरहनु पर्छ, अब कुन चाहीको पालो हो कुन्नि….

  137. यो झापड झलनाथ खनाललाई मात्रै नभएर देशका सबै नेताहरुलाई हो । अब यो झापडले आखा खुले त राम्रो नत्र जनताले के के को झापड हान्नेछन् त्यो त समयले बताउछ

  138. यो त अबस्य पनि ओलीको चेलाको काम हुनु पर्छ

  139. रेग्मी जी लाइ मुरी मुरी धन्यबाद १००% सहि काम गरे अझ अस्पताल पुग्नेगरी हान्नु पर्ने थियो / यस्ता मानिस सबै पाटी, समाज ,मा हुनु जरुरि छ / पुन धन्यबाद रेग्मीजी लाइ .

  140. देश र जनताकोलागि आफ्नो जिबन समर्पण गर्ने नेता प्रति यसरि झापड हान्नु सम्भवत: आफैमा आपतिजनक बिसय हो ! तथापी देशको वर्तमान परिस्थितिलाइ हेर्ने हो भने यो एउटा सम्पूर्ण नेपालीहरुको यी असछम नेताहरुप्रतिको आक्रोशलाइ प्रतिनिधित्त्व गर्छ | दुर्भाग्यबस झलनाथ खनाल एसको सिकार बन्नुभएको छ | आखिर के नै गरेका छन् यी भ्रस्ट नेताहरुले, देश दिन प्रतिदिन अधो गति तिर लागिरहेको छ | देशमा विकासको कुरा त गर्दै नगरौ शान्ति र सुरछा कोस्तिथि यति नाजुक भैरहेको छ जहाँ अपराधीहरु यिनै नेताहरुको संरचनमा आम जनताको हत्या, बलात्कार , डकैति आदि अपराधजन्य क्रियाकलाप खुलेआम गर्दैछन् | कैयूंको निर्मम हत्यागरिएको छ | अपराधी लै सजाय हैन उल्टै राजनीतिक संरचन मिलिरहेको छ. |
    एस्तो परिस्थिको जिम्बेबार यिनै नेता हरुनै हुन् | एस्तो परिस्थितिको सिर्जना गरेर आज तेस्को सजाय आफैले भोग्नुपरेको मात्र हो | येस्मा झलनाथ खनाल मात्र जिम्बेबार छैनन् | सम्पूर्ण नेताहरु जिम्बेबार छन् |
    यदि निश्चित समयमा संबिधान बनाएर देशमा विधिको सासनको प्रत्याभूति जनतालाई दिन सकेको भए आज झलनाथ ले यो दिन देख्नु पर्नेथिएन | येस्मा मलाई लाग्छा झलनाथले आपति मान्नु पर्ने ठाउँ छैन | उनले तेही पाए जो उनले गरे | मैले अगाडीनै भनिसकेको छु कि यो केवल झलनाथ खनालले मात्र निम्त्याएको स्थिति होइन एसको जिम्बेबार सबै राजनीतिक दलहरुको हो तर सिकार चाही झलनाथ बनेका छन् | यदि देबिप्रसादको एमाले अधछ्य झलनाथसंग कुनै पुर्बग्रह छैन भने देबिप्रसाद ले जे गरे ठिक गरे र एस्लाई झलनाथ खनाल ले आफुहरुले (सम्पूर्ण नेताहरु )ले गरेको जनताप्रतिको गैरजिम्बेबारिता को प्रतिफल मानि सहजै स्विकार्नु पर्छा |

    अन्त्यमा यो झापड केवल झलनाथको लागि मात्र नभएर सम्पूर्ण नेताहरुको लागि हो | भाग्यबस यो केवल झापडमा मात्र सिमित रह्यो | यदि नेताहरु अजै पनि सत्ता मोह र दलगत स्वार्थबाट माथि उठी जनताको स्वार्थ र राष्ट्रिय स्वार्थको लागि लागि परेनन् भने लाखौ देबिप्रसाद हरु जन्मनेछन् र तेती बेला त्यो केवल झापडमा मात्र सिमित पक्कै हुनेछैन| सबै नेताहरुलाई चेतना भया|

    कृष्ण
    फुकुओका, जापान

  141. रेग्मी जी लाइ मुरी मुरी धन्यबाद १००% सहि काम गरे अझ अस्पताल पुग्नेगरी हान्नु पर्ने थियो / यस्ता मानिस सबै पाटी, समाज ,मा हुनु जरुरि छ / पुन धन्यबाद रेग्मीजी लाइ .

  142. रेग्मी जी लाइ मुरी मुरी धन्यबाद १००% सहि काम गरे अझ अस्पताल पुग्नेगरी हान्नु पर्ने थियो / यस्ता मानिस सबै पाटी, समाज ,मा हुनु जरुरि छ / पुन धन्यबाद रेग्मीजी लाइ .

  143. यो त सुरुवात मात्र हो सचेत हुनुहोस नेता हरु हो नत्र झपड मात्र हैन अरु पनि धरै चीज हरु छन हान्नलाई………..

  144. झापड मात्र होइन एक दुइ जना लाई गोलि नै हान्ने सिलसिला चले देखि समय मै संविधान वन्ने थियो कि ??? भारत मा पनि गान्धी को हत्या नाथुराम गोड्से ले नगरेको भए भारत २२ वटा प्रान्त को संयुक्तराज्य नभएर २२ वटा अलग अलग राज्य हुन केहिवेर थिएन त्यस कारण मलाई त जनताले यसरि आफै जन कारवाही गरे मात्र माथिका ले केहि गर्न हामी आएको हौ भन्ने हेक्का रहिरहन्थ्यो जस्तो लाग्छ ………………..

  145. वाह वाह कस्तो खुशीको खबर सुन्न पायो! नेपाल मा रेग्मी जी जस्ता अरु १०० जना भए नेता हरु सप्रिन्थिये कि? रेग्मी जी लै मेरो फुल सपोर्ट !! नेता चोर मुर्दाबाद !!!

  146. झापड मात्र होइन एक दुइ जना लाई गोलि नै हान्ने सिलसिला चले देखि समय मै संविधान वन्ने थियो कि ??? भारत मा पनि गान्धी को हत्या नाथुराम गोड्से ले नगरेको भए भारत २२ वटा प्रान्त को संयुक्तराज्य नभएर २२ वटा अलग अलग राज्य हुन केहिवेर थिएन त्यस कारण मलाई त जनताले यसरि आफै जन कारवाही गरे मात्र माथिका ले केहि गर्न हामी आएको हौ भन्ने हेक्का रहिरहन्थ्यो जस्तो लाग्छ ………………..

  147. एकदम राम्रो…नेता ले देस खत्तम पारे .सबैलाई येसरी नै झापड लगाउनु पर्छ.दुवै गाला मा हान्नु पर्ने एक मा मात्र भएछ …

  148. कति राम्रो खबर हो यो ! सधै येस्तई खबर पढ्न पाइय कति राम्रो हुन्थियो!!! धन्यबाद छ देवी जी तपाइलाई!!! जाली पुलिसहरुबाट छिटै मुक्ति मिलोस येही छ कामना!!!

  149. झापड त मलाई पनि हान्न मन लागेको थियो तर आत्नै सकेको थियन देबी जी तपाई चाही मान्छे आटीको रहेछ
    I like you , you are great …………….

  150. झापड त मलाई पनि हान्न मन लागेको थियो तर आत्नै सकेको थियन देबी जी तपाई चाही मान्छे आटीको रहेछ
    I like you you are great …………….

  151. आजसम्म उनले जनतालाई बारम्बार झापड हान्दै आएका थिए—आज छेउको सियो भित्तामा पुगेछ र नेता खनाल ले पालोको पैंचो भेटेछन/ बल्ल एउटा मर्दको छोरो भेटियो नेपालमा! बधाई छ रेग्मी जी लाइ!(सारै शिष्ट कार्य त् होइन तर के गर्ने मर्नु भन्दा बहुलाउनु निको भन्छन!!!!

  152. हेर्नुहोस, अति भए खति हुन्छ भनेको त्येतिकै होइन/ यसैगरि पत्रिकामा एउटा फोटो देखेका थियौं हामीले जसमा एक जना एमालेका कार्यकर्ताले अध्येक्षे खनाललाइ बोकेर नदि पार गराउंदै थिए/ उनले लगाएका टल्कने छालाका जुत्ता बिग्रन्छन भनेर त्येसो गरेका थिए रे/पछी खनाल तेत्रित्वोको एमाले ले देशलाई के दियो जग जाहेर छ/ परिणाम? —–आज उनै खनाल ले उनै कार्यकर्ताबाट झापड खाए रे………….जस्तो काम त्येस्तै दाम!!!!…………..सबै नेतालाई चेतना भया!!!!

  153. Hey, Regmi Bro! are you gone mad? Jhallu will be the next PM and you slapped him as rewards in advance. Meanwhile “NO COMMENT”.

  154. ठिकै गरेछन सबै नेताहरुलाई टुडिखेलमा उभाएर चड्कन र सिस्नो पानी लाउनु पर्छ अब |

  155. ठिकै गरेछन सबै नेताहरुलाई टुडिखेलमा उभाएर चड्कन र सिस्नो पानी लाउनु पर्छ अब |

  156. ठिक गरेउ, अरु पार्टी का नेताहरुलाई पनि आफना कार्यकर्ता हरुले ज्ञान दिनु जरुरि भएको देखिन्छ

  157. निकै सही काम गर्नु भयो रेग्मीजी /तपाईको साहस को कदर गर्छु /कुन मुख लिएर जनताका बीचमा जान्छन यी लाज पचेकाहरु /खबरदार प्रहरी! रेग्मीजीलाई तुरुन्त रिहा गर ,थुन्नु पर्ने मान्छेलाई थुन्दैनौ ….अनाहकमा शक्ति खेर फाल्छौ /

  158. यो झापड झलनाथ खनाललाई मात्रै नभएर देशका सबै नेताहरुलाई हो । अब यो झापडले आखा खुले त राम्रो नत्र जनताले के के को झापड हान्नेछन् त्यो त समयले बताउछ ।

  159. झल्लु कमरेडले झापड खादा माकुने र केपी को कानको जाली थर्कियो होला/ होस्गर है अब गाला चड़काउने पालो मेरो/

  160. रेग्मी ले जे गरे सहि गरे मेरो पनि पुरा समर्थन छ देवी रेग्मीलाई यस चड्कनबाट सबै नेताले पाठ सिकुन यो कामना पनि छ, यदि तेस्तो न भयमा सबै जनाताले देवीको बाटो लिने छन् त्यो दिन कुनै पनि पार्टीका भरौटेहरुले तिनका टाउके नेतालाई बचाउन सक्ने छैनन् किन कि ति भरौटेहरुले आफ्नै टाउको जोगाउन गारो पर्ने छ, श्री पशुपतिनाथले ढिलै भएनी सबै नेताहरुलाई सत बुद्धि दिउन जय नेपाल ,,,,,,,

  161. हेहान्यो त्यसले जान्यो लौ न हजुर अब त्यसै गरि ६०१ लै नै हानी दिनु पर्यो /

  162. जे गर्यो ठिक गर्यो रेग्मी जी ले म त भन्छु यो र यो जस्ता देश बिगार्ने नेता सबै लाई टुडिखेल मा राखेर गोलि हान्नु parchha

  163. यो त सुरुवात मात्र हो ,जनताले सहन शक्ति गुमाइसकेका छन्,आब अरु नेताहरुले झलनाथले कुटी खाए भनेर खुसि हुनु भन्दा आफु पनि होसियार हुनु उचित होला,

  164. बल्ल सहि काम गर्न सिक्दै छन् जनता हरु ले …………ये सबै लै बहिस्कार गर्नु पर्छ

  165. झलनाथलाई मात्र हैन अरु धेरै लाई झापड हान्नु पर्ने बेला भएको छ. यो त सुरुवात मात्र भाको हो. अरु देश डुबाउने नेता नामका डाका हरुले बुझे हुन्छ.

  166. झेल्ली गरेर झापामा झलनाथलाई झापड हानेर झल्लु बनाउनेलाई अरू नेतालाई पनि येस्तई झ्वाक्मा आइ झन् झन् झापड हानेर झकास काम गर वन्न चाहन्छु.

  167. रेग्मी जी बधाई छ यिन लाई त जुत्ता हान्नु पर्ने

  168. माधब नेपालले पुरस्कार दिने रे रेग्मीलाइ ………….क्याबात माधब नेपाल क्याबात

  169. सुन्दा खुसी लागे पनी त्यसो चै नगरीहालेको भए हुने थीयो की ? जस्ता भए पनी हाम्रा नेता यीनीहरुनै हुन । झापटले झलुको बुद्धि पलाओस यहि कामना ।

  170. सुन्दा खुसी लागे पनी त्यसो चै नगरीहालेको भए हुने थीयो की ? जस्ता भए पनी हाम्रा नेता यीनीहरुनै हुन । झापटले झलुको बुद्धि पलाओस यहि कामना ।

  171. यो केपीको कार्यकर्ता हो…केपीको निर्देशनमा झलनाथ माथि झापड हानिएको हो…कम्युनिस्ट कार्यकर्ता बिग्रिएर अनुसासन हिन भए पछी के हुन्छ भन्ने उदाहरण हो यो…..केपी- माकुनेको राजनीति..हा हा हा ………….

  172. गलत निशाना,
    ओली/बिद्या लाइ हान्नु पर्ने…खुरुक्क आफ्नो पार्टी को उम्मेदवार लाइ भोटे नदिएर कांग्रेश को खोपी पस्नु पर्ने.

  173. सच्चा नागरिक उनि मात्र एक छ यो देश मा ……….. संबिधान लेखन काम नगर्ने सबै नेता हरुलाई येसरी नै बजाउनु पर्छा …. यो काम गर्ने लाइ मेरो समर्थन छ.

  174. जे गर्नु भो ठोक गर्नु भो सबै नेताहरुलाई झापट त दिनै पर्छ बल्ल जनताकोलागि सोच्थे कि ?

    • यो त सुरवात मात्रहो ? अब यस्तै देस को एस्थिति रहिरहने हो भने नेताहो तिमि हरुलाई प्रतेक नेपाली ले लात हानेछ!!!!!!!!

Comments are closed.