झापडले रन्थनियो इटहरी एमाले

आफ्ने आँखा अगाडि झलनाथ खनाललाई चड्कन लागइदिएपछि रन्थनिएको एमालेको इटहरी नगरकमिटी यतिबेला खबर दिने मिडियालाई सत्तोसराप गर्दै पार्टी अध्यक्षको चाकडीमा समय दिन थालेको छ। झापड हानेको खबर प्राथमिकता साथ प्रकासन–प्रसारण गर्ने मिडियालाई वर्गदुस्मन भन्दै इटहरी एमालेका खनाल पक्षधरहरु झापडको तीर केपी ओली पक्षतिर तेर्साएर पार्टीगत लाभ लिने दौडमा छन्। शनिबार पत्रकार सम्मेलनै गरी नगरकमिटीका केही पदाधिकारीले झलनाथलाई झापड हानेको खबर लेख्ने मिडियाकर्मीको हुर्मत लिने कोसिस गरे। पत्रकार सम्मेलनमा एमाले जिल्ला कमिटी सदस्य एवं झलनाथका विश्वास पात्र लक्ष्मी गौतमले मिडियाकर्मीलाई धम्कीको शैलीमा भनिन्– ‘अध्यक्ष कमरेडको समाचार विचार पुर्‍याएर लेख्नु नत्र राम्रो हुँदैन।’ इटहरी एमालेले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ सहित हेर्न भित्र आउनुहोस्


खनाल पक्षका कार्यकताको उल्लेख्य सहभागिता रहेको पत्रकार सम्मेलनमा झापड हानेको खबर दिने मिडियालाई ‘जंगली र असभ्य’ भनी हुर्मत लिने कोसिस गरिएको थियो। पत्रकार सम्मेलनमा जिल्ला कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख, इटहरी नगर इन्चार्ज, अखिल नेपाल महिला संघ सुनसरी जिल्ला अध्यक्ष लगायतका पार्टीका अन्य पद ओगेटेकी लक्ष्मीले पत्रकारलाई बारम्बार धम्क्याएकी थिइन्। ‘कार्यक्रमको मुल उपलब्धि र औचित्यलाई ओझेलमा पारेर सञ्चारमाध्यामले झापड हानेको कुरालाई प्राथमिकता दिए। खोइ हाम्रा सयौ कार्यकर्ता पार्टीमा प्रवेश गरेको समाचार?’ झन्डै एक दर्जन पत्रकारमाझ उनले आक्रोस पोखिन्। गौतम आवेशमा आएपछि उपस्थित सञ्चारकर्मीले पार्टी प्रवेशको खबर मुखपत्रहरुको प्राथिमकतामा पर्छन् सबैकोमा पर्दैनन् भन्दै सम्झाउनु परेको थियो।

कार्यक्रममा इटहरी नगर अध्यक्ष यामकुमार सुब्बा, उपाध्यक्ष चन्द्र भट्टराई र युथ फोर्स इटहरी नगर अध्यक्ष नारायण ढुंगाना उपस्थित थिए। पत्रकार सम्मेलनमा रेग्मी पार्टीको शुभचिन्तक पनि नभएको जिकिर गरिएको थियो। एमाले भरौलका स्थानीय नेताले लामो समयदेखि रेग्मी एमालेमा रहेको भने पनि इटहरी नगर कमिटीले सार्वजनिक गरेको विज्ञप्तिमा उनलाई ‘अपराधी’ भनिएको छ। रेग्मी मनमोहन अधिकारी र मदन भण्डारीको मृत्यु हुदाँ एमाले कार्यकर्ताकै हैसियतमा काठमाडौं आएर मलामी गएका थिए।

झापड कान्डलाई पार्टीभित्रको गुटको परिणाम भन्दै राजनीतिक लाभ लिन खोज्ने सुनसरी जिल्ला कमिटी र इटहरी नगरकमिटीका केही पदाधिकारीप्रति एमालेको कोशी अञ्चल कमिटी भने असन्तुष्ट बनेको छ। यता एमाले सुनसरी जिल्ला कमिटी अध्यक्ष रेवतीरमण भण्डारीले मिडियाकर्मीलाई धम्क्याएको प्रति अनविज्ञता प्रकट गरेका छन्। ‘पत्रकार सम्मेलन भन्ने सुनेको हो। हामी आफैँले छानविन गरिरहेको अवस्था किन सञ्चारमाध्यमका साथीहरुलाई धम्की दिइयो मलाई थाहा छैन।’

इटहरी एमालेले जारी गरेको प्रेस विज्ञप्ति जस्ताको तस्तै

96 Comments

  1. के गर्नु त लात को भूत बात ले न माने पछी…….!!

  2. बिचरा इटहरीका एमाले हरु/दया लगेर आयो ,अब झारी खाने,मागी खाने बाटो बन्द भयो कि कसो?

  3. देवी प्रसाद जी ले जुन kaam गर्नु भाको छ त्यो म जस्तो एक सर्ब साधारण जनता को लागि अति ठिक गर्नु भाको हो अब कुरा रह्यो लक्ष्मी गौतम जी को वहा ले एक साधारण जनता lai झापड हान्न बाट आफ्नो नेता लै बचौना नसक्ने ले मिडिया लै धम्क्याउनु भनेको लाज को पसारो matra हो पत्रकार साथी हरु नादरौनुस सच्चा जनता सधै तपाई हरु को साथ मा हुने छ त्यो भनेको झलनाथ को वसा मा नै भनौ त्यो भनेको झिना मसिना कुरा हुन् बिजुली चम्कदै गर्छ हात्ती लम्कदै गर्छ anta मा धन्यवाद पत्रकार साथी हरु र सलाम छ तिमि लै देवी प्रसाद जी

  4. धेरै राम्रो गर्नु भयो . आजै अरु नेता हरु को यस्तै हालत गर्नु पर्छ.

  5. बधाई ६ रेग्मी दाई चान्स पायो भने फेरी हान्नु है दाई

  6. समय परिबर्तान्शील छ, समयका साथ जनता पनि परिबर्तनका पक्ष्यमा छन्, जनताका परिबर्तान्शील आकांक्ष्यालाइ आत्मसाथ गर्न नसक्नेहरु जनताका आक्रोसको तारो बन्ने गर्छन| ‘झल्लु’ त मात्र पतिनिधि हुन्, एति पनि नबुझ्ने वा बुझ पचाउने अनि बलमिच्याइ गर्ने एमालेको बचे-खुचेको शाख पनि गुम्ने निश्चितप्राय: नै छ| भिर बाट लड्ने गोरुलाई मात्र राम-राम भन्न सकिन्छ| “राम-राम” !!!!!!!

  7. हिजडा को नाइकेले थपड खादा चेलाहरुलाइ पिर परेर निकालेको प्रेस विज्ञप्ति
    हो यो एसमा कुनै तुक छैन ……… चोरहरु ……….अझै पनि चोर कै पछि लागेका छन् ………… हामी शहयोग गर्छौ, जेल बाट निस्केर फेरी थपड अर्को नेता लै हान्नु होला देविपर्साद बा ……………

    • श्याम जी. मलाई मन परेको प्रतिक्रिया —
      चड्कन् को मतलब?
      हत्याराहरुलाई उचाल्नै नसक्ने फुलमाला, शान्तिपूर्ण र सहमतिको राजनीति गर्नेलाई राता गाला(चड्कन)। नेपालको राजनीति यो भन्दा बिक्रित भएको अवस्था कहिले नै नदेखिएला । परम्परागत धारका कम्युनिस्टलाई शान्तीपूर्ण राजनीति गर्ने बाटो देखाउने मदन भण्डारीको यही देशमा हत्या भएको थियो, अहिले राजनीतिको नाममा निजी स्वार्थको बाहुल्यता बढेको अवस्थामा “सहमति” का अभियन्ता झलनाथलाई चड्कन् खुवाइयो । नेपालको राजनीति अपराधिको चौघेरामा परेको ज्वलन्त उदाहरण हो ।.(by सेवन्त राज निरौला .बाट सापटी लिएको बिचार जस्ताको तस्तै )

  8. रेग्मी दाई ले झलनाथ जी लाई मुख ले भन्नु पर्ने ठाउँ मा हात ले भनेछ / फरक येती मात्र हो अरु के पनि होइन / जय नेपाल ///

  9. गल्ति गरेउ रेग्मी दाई / बंगारा फुस्किने गरि ठोक्नु पर्ने हो /

    खनाल, रेग्मी दाई को झापड बिर्सेर उसले के भन्न खोजेको हो मनन गर/

    हुन त यस्ता कुरालाई महत्यो नदिउ भन्ने तिमि नै हौ/

  10. हो देबी प्रसाद जस्तै साहसी को खाचो छ नेपाल मा जागौ साथी हो अब जाग्नु पर्छा नेता हरु लाई देश निकाला गरी नया नेपाल बनाउनु पर्छा देबी प्रसाद लाई सजायको भागीदार बनौ छ भने हामी सुत्नु हुदैन जुट्नु पर्छा ,,,,,,,,
    देबिप्रसाद जिन्दाबाद ,,,,,,,,
    नेपाल का पशु नेता मुर्दाबाद ,,,

  11. एमाले लिंग न छुटिएको हिजडा पार्टी भन्थे न भन्दै हो रहेछ……! थुइक्क हिजडाहरु …..अझ चेत खुलेको छैन…. तिमीहरुको पार्टीको एक एक नेतालाई हान्न पर्छ झाप्पड ,लाठि, जुत्ता, ढुंगा र गोलि …देशलाई अनिर्णय को बन्दि बनाउने …. तथस्त बस्ने ! न वारी को न पारीको बनायौ देशलाई !!!

  12. नेता नामले पुकारीने नेपाली पसुहरु लाई हातले हानेको सामान्य हो। पसु लाइत लौरोले बजाउने गरिन्छ।
    समाजले पसुको घोषणा गरेपछी पनि हामी मनब नै हौ भनेर अगाडि बद्न खोज्छन भने। नेपाली जनताले लौरो लगाउन पनि पछी पर्दैनन ।
    यो कुरा नेता नामक पसुहरुलाई शिक्षा को पाठशाला हो । यो स्कुल लाई निर्माण गर्ने तिनै पसुहरु हुन। जसलाई नेता भन्ने गरिन्छ ।। (शिव सापकोटा/ भियना अस्ट्रिया )

  13. हाम्रा शाहसिक देवी प्रसाद रेग्मीलाई नेपालको राष्ट्रपती बनाउनु पर्छ| अहिले सम्म कुनै पनि नागरिकको शाहस आयको थियन| यस्तो सामान्य नागरिकको यात्राो शाहस भनेको हाम्रो मुलुकलाई चाहिने नागरिक हो | तेसैले आम नेपाली जनतालाई यो भन्न् चाहन्छु|नेपाल आमा रोयको कसैले पनि देख्न सक्दैन|रेग्मीको समर्थनमा आवाज निकालौ। आउनुस् नेपाली दाजु भाई आमा बुवा अब केही गर्ने पालो हाम्रो छ। मेची देखी महाकाली सम्म रेग्मीको समर्थनमा सङ्संस्था एकाता नारा लागाओ। नेपाली शाहसिक देवीप्रसद जिन्दाबाद।

  14. झापट दिनेले दियो, खानेले खाए
    कुरा ठिकै हो, सबैमा चेतना आए
    झापट दिदा मुलुककै समर्थन पाए
    देबीले अलि असभ्य पारा पो लाए
    बुझ्नेले त झापटबाटै शिक्षा पाउंछ
    नबुझ्नेलाई हुन सक्छ खुर्पाको बिड
    सोचे पछि त यो कुरा धेरै गहिरो छ
    नसोचे झन आफ़नै घर मुनी पहिरो छ

  15. नेपाल संबिधान बिहिन अवस्थामा छ ! नेताहरुले २ वर्ष संसद भवनमा हासोमजा , ख्यालठट्टा र होहल्लामा बिताएर समय र पैसाको बर्बाद गरे ! बिदेसिको पछी लागेर देशलाई तहसनहस बनाए ! रातारात मिलेर समय पुगेन भनेर फेरी १ वर्ष म्याद थपे र ८ महिना भैसक्यो संबिधान बनाउने भन्दा सरकारमा कसले नेत्रित्तो गर्ने भनेर अहिले पनि हानथाप गर्दैछन यी भाते नेताहरु ! देसमा श्रोतसाधन हुदाहुदै पनि गरिब भएका छौ हामी नेपालीहरु! अब त देशमा केहि परिवर्तन होलाकी भन्ने आशा गर्यो कहिले पनि राम्रो परिवर्तन भएन! जनताको रगत र पसिना चुसेर राता पिरा भएका छन् डाँका नेताहरु !. जीवनजल समएमा नपाएर कर्णालीमा धेरै नेपालीहरुले ज्यान गुमाउनु पर्यो! देशको आर्थिक अवस्था नाजुक छ अहिले ! यी कामचोर नेताहरुलाई चाही गलाभरी फूलका मालालगाएर भाषण गर्दैमा ठिक्क छ !
    हेर्दा लुरे देखिने यी रेग्मी दाईको मुटु चाही दर्रो रहेछ ! ठुलै आँट देखाए, मान्न पर्छ है यिनलाई! जनताको पेटमा लात हान्ने यी नेताहरुको गालामा थप्पड हान्नु त राम्रो सुरुवात हो! अब अरु बाकी सबै दलका मै हु भन्ने नेताहरुलाई पनि यसै गरि गाला पड्काउनु पर्छ अनि आफ्ना नेताले नराम्रा काम गरे पनि समर्थन गर्ने चम्चे कर्येकर्ता हरुलाई पनि! ल है साथीहरु नया नेपालको सुरुवात यसै गरि गरौ ! अनि पछीका नेताहरुले जनतालाई धोखा दिने आँट नगर्लान कि?

  16. जनताको असन्तुस्टी र नेताहरुको गैर र्जिम्बेबारीपन लाइ समय भित्रै परिबर्त्तन गरिएन भने कुनै पनि नेत्ता ,पार्टी को भलो हुने छैन \ जनताको असन्तुस्टीको ज्वारभाटा फुट्न मात्र बाकि छ \ यस्ता पन्च्यायति भाट शैली नेपाली जनताले उहिले नै देखिसकेका छन् \ यसले त झन् जनतालाई बिच्काउछ मात्र \ जानी राखौ यो फ्याउरा हरुको अन्तिम रोदन हो \

  17. अब लाल सलाम होइन>लाल चड्कन ले अबिबादन फर्काउनु पर्छ कमरेडहरुलाई, यसो गर्दा राम्रो हुन्छ जस्तो हामीलाई लाईराछ

  18. चिल्ला भाषण मात्र गरे देश विगारको कसुरमा एक गरिव किसान देवीप्रसाद रेग्मी देव्रे गालामा चड्कन लगाइ दिएर हाम्रा भावनाको प्रतिनिधित्व गर्नु भएको छ । उहाँले ३ करोड नेपालले चाहेको काम गरेर देखाइदिनु भएको छ, कानूनका भाषामा गैरकानूनी होला सही तर व्यवहारीक रूपमा हाम्रो भाषा वोलिदिनु भएको छ, हाम्रा चाहाना व्यक्त गरिदिनु भएको छ, उहाँले आफ्नो ज्यानको समेत प्रवाह नगरि एमालेका हजारैा कार्यकर्ताले खचाखच भरिएको कार्यक्रममा गएर सार्वजिनक रूपमा दनक दिनु भएको छ । अहिले सरकार यस विषयलाइ लिएर श्री रेग्मीलाइ सार्वजनिक अपराधमा जेलमा सजाय दिइरहेको छ । उनलाइ अहिले तत्काल २८ हजार धरैाटी मागिने अवस्था र दिन नसकेको अवस्थामा जेलमा वस्नु पर्ने अवस्था छ । खेति किसानी गरे परिवार पाल्न लाइ समेत धैा धैा भएका रेग्मीलाइ तत्काल २८ हजारको जोहो गर्न कठिन छ ।

    देवीप्रसाद रेग्मी सहयोग समिति काठमाण्डु नेपाल http://www.deviprasadregmi.info/[email protected]

    देवीप्रसाद रेग्मी सहयोग समिति काठमाण्डु फोन नं: 00977 9721433542
    काठमाण्डु ,ललितपुर ,भक्तपुरवाट सहयोग गर्न चाहानेले +9779851029595 अनोज शाक्यलाइ सम्पर्क गर्नुहोला ।
    महेश रेग्मी, सुनसरी देवी प्रसाद रेग्मीको कान्छा छोरा +९७७९८४२२६२९०९
    झापा र मोरङका साथीहरूले पवन पैाडेल 977-9742603538977-023-563590
    नवलपरासीमा पुरूषोत्तम सुवेदी ९८५७०२३४८०९७४७०३०६००
    जापानमा अनोज शाक्य 050-5534-२३०३
    वेल्जियममा कृष्णप्रसाद रेग्मी 0032 484727615
    कतारमा गणेश प्रसाद विमली+974 ३०१५२८०६
    डेनमार्कमा ००४५८९८८१०६७
    वेलायतमा 0044 14 22 57 15 १६ विमल कार्की अनलाइनमा प्रत्यक्ष कुराकानी गर्नुहोस /

    • यो लेख्दा सम्म करिब बीस हजार (रु २०, ०००) रुपैया उठी सकेको छ र संसार भरि बाट यो
      सहायोग बर्सने क्रम जारी छ! याद रहोस, यो आवाज एक्लो जलानाथालाई मात्र
      गाली गर्न उठेको होइन! सबै चोर नेताहरु जसले व्यक्तिगत स्वार्थ्लालाई अगाडी राखी
      देशको स्वार्थलाई लात हानी रहेका छन् र जनताको पैसा मा मोज मस्ती गरेर
      देशलाई भड्खालोमा जाकेका छन् ति सबैलाई हो!
      http://www.deviprasadregmi.info/?page_id=५७

  19. मान्छे हरु पार्टी प्रवेश गरेको खवर सुनिन्छ तर अब मैले पार्टी छाडे, स्वतन्त्र नेपाली जनता भए भनेर कोइ भन्दैनन्, तेसैले लाग्छ अझै नेपाल मा मुठभेड बढ्ने छ | सुन्न मा आको छ, नेपालि शेना ले माओबादी सेना लाइ undercontrol राखेको छ रे!! सत्य के हो थाहा छैन….. समस्या को समाधान जनता हो कि, दल का नेता हरु??

  20. एमाले लिंग न छुटिएको हिजडा पार्टी भन्थे न भन्दै हो रहेछ……! थुइक्क हिजडाहरु …..अझ चेत खुलेको छैन…. तिमीहरुको पार्टीको एक एक नेतालाई हान्न पर्छ झाप्पड ,लाठि, जुत्ता, ढुंगा र गोलि …देशलाई अनिर्णय को बन्दि बनाउने …. तथस्त बस्ने ! न वारी को न पारीको बनायौ देशलाई !!!

  21. यदी झलनाथ खनाल साचैनै जनता को लागि काम गरि रहेको हो भने येस्बेला रेग्मी दाईलाई भेटि हात मिलाउनु पर्ने हो र झापड हान्नको कारण बारे उनि संग छलफल गर्न पर्ने हो! तर एस्तो बुद्धि नेपाल को नेता हरु मा कैले आउने हो र? एउटा साधारण जनता देवी प्रसाद रेग्मी लाई २-४ जना झलनाथ को गुलामी गर्ने हरुले अपराधी घोषणा गरिरहेको छ! रेग्मी दाईले जे गरे त्यो आफ्नु आत्मा संतुस्ती को लागि गरे! मलाई लाग्छ यहाँ झापड हान्ने र झापड खाने लाई एसको गहिराई थाहा छ, र यो दुवैले येस्बेला मनन गरि रहेको छन्! तर नेपाल न हो एस्लाई व्यापक राजनीतिकरण गरेर आफ्नु -अफ्फ्नु फाइदा लिन तछाड मछाड गरि रहेको छन्!
    म कामना गर्दछु एउटा साधारण नेपाली जनता रेग्मी दाईलाई अपराधीको बिल्ला र थुनाम चरम यातना नदियोश!

  22. हे इटहरी बासी झल्लु भक्ति हो …..ब्याक्ति र पार्टी भक्ति होइन राष्ट्र भक्ति हुन सीक्नुहोस, त्यो झापड झल्लु लाई मात्रै होइन,देश बिगार्ने सम्पूर्ण नेता माथि को,सम्पूर्ण जनता को प्रतिनीधि झापड हो l तसर्थ तपाई का रेग्मी बिरुद्द उठेका औला सिन्घ्हदर्बार तर्फ सोझ्याउनुस र स्वार्थी नेता हरुलाई खबरदारी गर्नुहोस त्यति बेला तपाइको होस्टे मा हामी सबैले हैसे गर्नेछौ l अन्नेथा अझै पनि राष्ट्रप्रेमी रेग्मी र स्वतन्त्र मेडिया लाई आरोप प्रत्यारोप गर्नेहो भने, अद्यक्ष्य लाई त नछोडेका जनताले सामान्ने कार्यकर्ता लाई छोड्लान ??? खबरदार !!!

  23. हामीलाई रेग्मी जी को परिवारको सम्पर्ग ठेगाना उपलब्द गरिदिन अनुरोध गर्दछु . हामी अस्ट्रिया मा रहेका नेपालीहरुले उहालाई पुरस्कार शोरुप केहि रकम उपलब्ध गर्न चाहान्छौ.
    इ -मेल kunwar _ jeevan @hot mail .com

  24. होइन तेतातिरका नेता हरुलाई आफै ले झापड चाख्न मन लागेछ कि जस्तो छनी,,,
    लक्ष्मी मैया धेरै अग्रसर भए जस्तो गरेर नेता को भाउ खान नखोज है ,
    झलनाथ माथि झापड हान्ने पनि नेपाल आमा क सु-पुत्र हुन् ,,,आवस्यक pare येस्ता सुपुत्र अनेक जन्मनेछन भन्ने पनि बुझिराखनु जरुरि छ भन्ने हाम्लाई लागिराछ ,,

  25. एमाले इटहरी को माग अपराधीले सजाय पाउनु पर्छ भन्ने कुरामा कसैको बिमति छैन, तर कारबाही सुरु गर्दा करिमा बेगम बाट सुरु गर्नु पर्छ , त्यो माग पनि समाबेस गर्नु पर्यो एमाले इटहरीले ! नत्र सुर्क्क्षा निकायको जिल्ला प्रमुखलाई थप्पड हान्नु अपराध हो कि होइन जवाफ दिनु पर्यो ! देवी प्रसाद रेग्मीले पनि कारबाही बाट बच्ने हो भने कुनै पार्टी मा प्रवेश गरि हाल्नु बेस जनतालाई मात्र कारबाही हुन्छ यो देशमा !

  26. मित्र हरु,

    यो विज्ञप्ती पढ्दा नै ए. मा. ले. का कार्यकर्ता भनिएका यी भाडाका भरौटे हरुको नैतिक दायितव र राजनैतिक सुजबुझाको स्तर थाहा हुन्छ!

    देवी प्रसाद रेग्मी विरुद्द उच्च सतरिय छानबिन आयोगको माग गर्ने भरौटे हरुले, उनीहरुका आफ्नै नेता हरुले गरेका अनेकौ भ्रष्टाचार, अनियमितता र राष्ट्र लाई नै दुरगामी असर पर्ने महाकाली सन्धी जस्ता राष्ट्रघाती कर्तुतका बारेमा चाँही किन मौन!

    बहुदलीय व्यवस्था र प्रजातान्त्रिक पद्दती लाई मान्छु भन्ने तर सत्य तथ्य घटना प्रसारित हुदा “जंगली र असभ्य संस्कार निर्माणमा प्रोत्साहित” गर्न खिजेको भन्नुको तात्पर्य के?

    ए. मा. ले. मा आबद्द देवीप्रसाद रेग्मी लाई ए.मा.ले. संग नभएको भनेर झुठो प्रचार गर्न उद्दत भरौटेले नेपाली जनता उनी हरुले सोचे जती मुर्ख छैनन् भन्ने बुझ्न जरूरी छ!

    साचै भन्नु पर्दा यो विज्ञप्ती कम्जोर, छुब्द, राजनैतिक सुजबुझ नभएको संकीर्ण मानसिकताको उपज हो!

    यदी तेसो होईन र ए. मा.ले. का नेता झलनाथ खनाल र उनका कार्यकर्ता साचै नै जनता प्रती संवेदनशील र ईमान्दार छन भने देवीप्रसाद रेग्मी माथी लगाईएको मुद्दा तुरुन्त फिर्ता लिएर उनलाई रिहा गरेमा नै सबैको कल्याण होला! होईना भने अहिले तेस्रो स्थानमा भएको ए. मा. ले. अर्को चुनाव पछी बत्ती बालेर खोज्न पर्ने अवस्थामा अवश्य पुग्ने छ!

  27. धेरैलाई मनपरे पनि मलाई चाहिं यो झापड दिने कुरा मन परेन/ चित्त नबुझ्ने बित्तिकै हिंसाको सहारा लिने काम उचित मान्न सकिएला ? नेताहरुले देश बिगारे त्यो एकदम सहि हो तर देश निर्माण को लागि, सभ्य समाज अनि कल्याण को लागि हामी सबैले कत्तिको जिम्मेबारी पुरा गरेका छौं त ? चित्त नबुझे बहस, छलफल अन्य बिरोधका कार्यक्रम गर्न सकिन्छ तर शारीरिक हिंसा मा उत्रिदा भोलि अरुलाई के भन्ने? मेरोसंसार ब्लग मा यस्ताकुरा लाई लगातार बहसमा ल्याइएकोमा अलि आश्चर्य लागेको छ/ हुनत म कुनै दर्शन, बाद संग आबद्द छैन र रहने इच्छा पनि छैन तर मानबिय भावनाले हेर्दा उक्त कार्य उचित लागेन/

    • मनिता जी तपाइको विचारसंग १००% सहमत छु सादुबाद छ मेरोसंसरका ब्लगका छुद्र बिचारलाई राम्रो सबक सिकाइ दिनु पनि भयको छ सादुबाद

    • मनिता जी , एउटा काम गरिदिनु पर्यो . तपाइंले ति नेताहरुलाई मुखले बोलेर सम्झाइदिनु पर्यो त्यसपछि तपाईले भनेका कुराहरु नेताहरुले मान्छन भने त हातहरु कसैले पनि उठाउने काम गर्दैनन् नि कि कसो .

  28. देशको सीमा मिचिंदा, झलनाथले बहुमत पाएर पनि प्रधानमन्त्री हुन नपाउंदा, जनतिरस्कृतहरूले देशको साँचो समाउँदा, देशको असमितामाथि ठाडो प्रहार हुँदा पनि बिजुलीका यी माध्यमहरूमा यस्तैखाले आक्रोश किन आउँदैन ? ल ठिकै छ रेग्मीले यसको शुरुवात गरे, के अबउपरान्त आउला ? होइन भने झलनाथजस्ता झल्लु ‘बनाइएका’ नेताको मात्र विरोध गर्नुको कुनै तुक छैन ।

    • pusp jee
      that is why i have been trying the supporters of true founder party of “loktantrik nepal” to indicate that there could be many hidden and pre-planned motives behind slapping to jhalnath. that Regmi himself had said that he had no more relation with UML; then the the question to which party he supports?. it cannot be a maoists as Jhalnaath’s “tathast” plicy was the joint policy of maoists and madan bhandari followers in UML to neutralize Black-ships” inside the UML who have been supporting Ramchandr under the directives from India.

      Regmis’s slapping to jhalnaath represents the anger of those whose plan and directives to make Ramchandr the next primminister of nepal have failed due to Jhalnaath’s decision to reemain “tathast” in the election.

      puspjee you might have read that now some were spreading the roumers that Regmi is affiliated to maoists; which is complitly a bull-shit . this is another attempts of Ramchandr supporters to plant poison in the relation of maoists and madan bhandari fraction in UML.

      We first need to evaluate all possible motives before praising any action that please Ramchadr, Madhaw Nepal and Sud.

      • मदन दाजु, कृपया अन्यथा नलिदिनु होला तर हजुरले नेपालीमा नै लेखेको राम्रो I एक त अँग्रेजी बुझ्नै गार्‍हो झन् त्यो माथी हजुरको अँग्रेजी अलिकति काइदा कै रैछ I

        • शरदजी र पुस्पजी
          मैले नेपालीमै लेख्न कोसिस गरेको थिएँ तर मेरो रोमन सब्दहरु नेपालीमा उल्तियेनन/ (अहिले चाहिं उल्तियेछ!!) तपाईंले हिज्याये पछी मैले मेरो अन्ग्रेजीमा मेरो गल्तिहरु खोजें; केहि भएको रहेछ/ मेरो ध्यान पुगेंन माफ गर्नुस/ अन्तमा मावोबादी विरोधीहरुको बाबुरामको प्रसंसाले धेरै मावोबादी समर्थकहरुको मन पनि परिबर्तित भएको देख्ने अबशर पाईयो/ शुभकामना छ उहाँहरुलाई/

          गल्ति सबै नेताहरु बात भएको छ/ कोहि चोखो छैनन्/ अब झापड खाने पालो बाबुराम बा प्रचंद्र नै हुने छ होलानी/ एमालेको झलनाथले मावोबादि सिट कार्यगत यकता गर्न सम्भव गर्न र माधव ओलीले जस्तै दवाव दिएता पनि कुनै पनि हालतमा रामचन्द्रलाई मत नदिन लिएको “तथस्टताको नीति” मावोबादी समर्थकहरुलाई समेत अप्रिय भए/ kangresiharuko baaburaamko प्रसंसाले raamrai asar dekhaayo/ badhaaee छ/

      • मदनजी,

        रेग्मीको झापडको कारण जेसुकै होस्, यसप्रति जनमानसले देखाएको समर्थनले अर्को विद्रोहको सं‍केत गरेको छ । राष्ट्रघाति, दलाल र नोकरशाहीहरूका विरुद्ध अब सम्झौता गर्नुको कुनै तुक छैन । अब अर्को विद्रोह हुनैपर्छ । त्यसैले यो काण्ड जसले गराएको भएपनि यसलाई मैलेचाहिँ सकारात्मकरूपले लिएको छु ।

  29. अलि झापड पुगेन होला यो झापड झलनाथ लाइ मात्र होइन सिङ्गो पार्टी को लागि हो..

  30. At this condition, our country needs such types of Politician who is always ready to sacrifice and believe in unity goverment. But our comrade Jhalanath is also among those who is greedy of the position.

    A common question of Nepalese at this moment, comrade, which one is greater, either a country?

    Comrade, you got a slap, I believe, the slap is not intended to you only, it is intended to the entire politician of our country.

    Please n please learn from some other countries, I believe you have visited most of the well developed countries in the world, why still you all greedy politicians couldn’t learn and act accordingly.

    Comrades, we are already left far behind, lets not make more delay…

  31. नेताहरुले देश्लाई ब्रम्हलुट गर्दा पनि, संविधान बनाउने मूख्य कार्यलाई चट्टकै बिर्सेंर पदको लागि लुगा खोलेर नाङ्गै लागि पर्दा पनि आफ्नो निहित स्वार्थको लागि नेता नामका जन्तुहरुप्रती अन्धभक्ति दर्शाउने तिमी हनुमान कार्यकर्ता भनौदाहरु र तिमी हनुमान कार्यकर्ताहरुले देशमा लुट, डकैती, बाल्त्कार जे जे गरे पनि तिमीहरुलाई उकास्ने देशघाती नेताहरुले गर्दा नै हाम्रो सुन्दर शान्त नेपालको यो बेहाल भएको हो ।

    तिमी गतीछाडा नेता कार्यकर्ताहरुलाई एउटा सिधा साधा किसानले सारा नेपालीको तर्फबाट सार्वजानिक रुपमा गाल चाडकाएर आक्रोश पोख्दा पनि लाज लाग्दैन है ? के गर्नु “घुसखोरीको गवाही हुँदैन, गतिछाडाको दबाइ ” भन्थे बुढापाकाहरु साँच्चै हो रैछ । बातले नमान्ने भुतलाई लातले नहानेर के गर्नु त ?

  32. इनिहरु सबै गधाहरु हुन् जो भारी बोक्न त जान्दचन तर आफ्नो दिमाग लगाउन सक्दैनन् . यस्तै गधा हरुको कारण आज देसको यो हबिगत भयको छ .

  33. हे भगवान फेरी आर्को नेताको गालामा चड्कन हानेको सुन्न पाउ , यहि छ मेरो प्रार्थना . . .
    नेपाल छ त म छु

  34. लौ भगवान नेपाली जनता सबैलाई रेग्मी बा जस्तै बनाइ देउ …अनि यी चोर नेता भानाउदलाई झापड होइन तातो गोलि हान्नु पर्छ त्यो पनि टुडिखेलमा …. अनि परेको म बेहुरुला ,…..

  35. सथिहो नेथाहरुलाई झापड हानेको त एकदम ठिकहो तर झापड खानुपर्ने त KP वली र सुजाता कोइराला जस्तालेपो थियो , कसरि खासै दोसारोपित बिनाको नेताको पालो पैलेआयो !!! तेस्तोप्रखर दलालिहरूलाइ चैं छाडेर कुनैकुराको टुङ्गो लगाउनु पर्योकि सुरुवालभिजाउने काँतर बाहुनलाई किन छानियो !!! पक्कैपनि येस्मा दालमा कालोछ , हुन त हामी नेपालीलाई बुझ्नु सुझ्नु डाँडामा , आफ्नो खुट्टा काँडामा , अरुलाई सराप्नपाए खाइपाई आएको जागिर छाडेर सराप्ने नेपालीलाई बास्तबिक्ताको केको त्यस त्यस/
    KP वलीले आजसम्मको गरेको राजनीति तिगडम,तुच्छ,छुद्र, झन् तत्कालिन झलके र KP बीच चिसिएको सम्बन्धको फाइदाउठाई एउटा निमुखा (रेग्मी)लाइ प्रयोग गरि झलकेको बिचार गलतहो र KP को ठिकहो भन्नेपार्न वली बाट गरिएको चालहो येस्मा नेताले सबकपाए भनेर दंग नपरे हुन्छ किनकि झलके भन्दा सय गुणा दुर्गुण भएकोले कतै हर्स कतै बिस्मत्को
    छ्यनिक नाटक रचिएको छ तेस्मा हामी छ्यनिक रमाएका मात्रहुन् /

  36. झापड हानेको सारा जनता लाइ चित्त बुझेको थाहा पाएर ए मा ले तिल्मिलायो !!

    खाने ले पिटाई खाइसक्यो अब भुत्रा को खस् खस् नि ??

    धेरै चम्चा गिरि नगर नत्र जनता ले नाकै फोरिने गरि हान्लान नि फेरी

    खुरुक्क नया संबिधान बनाउन र लडाकु समायोजन र नया सरकार को अभ्याश मा लाग्दा हुन्छ बाबु हो

  37. यो झापड़ कांड ले धेरै कुरा हरु उठाएको छ/एस लाई ” नेता प्रति जनता को आक्रोस”को रूप माँ नेतागण ले बुजिदिदा ठीक होला/भोली फेरी येस्त्तई झापड़ अरु को गालामा नपर्ला भन्न सकिन्न /एमाले माँ झलनाथ राम्रै नेता माँ गनिन्छ्न(माकुने,केपि हरु भन्दा)रेग्मी ले झापड़ हाने पछि पनी उनले मंच मै रेग्मी संग आक्रोस को कारण सोधी तेसको समाधान को बाटो को लागी पनी सुझाब लिएर(देखाऊन को लागी मात्र भयेपनी)हात मिलाएर उहा (रेग्मी )लाई केहि नगर्न कार्यकर्ता तथा सुरक्षा कर्मी लाई भनी पठाए को भये……….सायद झलनाथ प्रति सहानुभूति राख़ने धेरै हुन्थे होलान की?

  38. तिम्रा अध्यक्ष ले नै झापड खाइ सके अब तिमी धेरै नखोक है, जती खोके पनि तिम्रो त तेही झापड खाने औकात पनि छैन । तर यो बिज्ञप्ती ले त हातपात पो भन्यो त ? मलाई त त्यो हातपात भन्दा त झापड नै राम्रो सुनिएको थियो जस्तो लाग्छ, झापड भन्दा छुट्टै आनन्द आएको थियो के । ल ल अब प्रधानमन्त्री को सम्योजकत्तो मा औटा छानबिन आयोग गठन गरे हुन्छ, तिम्रा प्रधानमन्त्री पनि काम नपाई बेकार बसेका छन के रे । आफ्नो पार्टी लाई कहिले कही त राम्रो कुरामा पनि दबाब दिने गर न है चम्चा हो, थुक्क थुक्क थुक्क !!

  39. Bitter but meaningful slap! Not only for CPN UML, such brave Hero is needed to all political parties also! And they realize “What does father feel while father gets his own son’s slap”! Mr. Regmi became a firing example but thousands of Regmi are ready for it! Sugar becomes soar if it is more!

  40. झलनाथ खनाल लै थपड हान्ने जन नेता देवी प्रसाद रेग्मी लै तत्काल जेल मुक्त गर //

  41. जे गर्नु भयो देवी जी ले ठिक्क गर्नुभयो ! बाकि अरु नेता हरुलाई झापड हान्ने लाई
    मेरो समरथन छ ! जे होस् जनता एक हुनु पर्छ र झलक नाथ लाई झापड हान्नु ठुलो कुरा होना यति जेल जनतालाई कति झापड हाने नेताले विचार गरनुष र साभाधन हुनुपर्छ !

  42. झलनाथलाई हानेको झापडको आवाज सारा संसारका नेपालीको कानमा पुगिसकेको छ/ समर्थनमा तालीहरु बजिसकेका छन्/ इटहरी एमालेका चाकडीबाजहरुको झुण्डले तयार पारेको यस्तो झारे विज्ञप्तिले झलनाथलाई “झारेहरुको नाथ” मात्र सावित गर्ने छ, अरु केही होइन/

    बरु “जनताको आक्रोशलाई सबै नेताहरुको तर्फबाट मैले थापे” भनेर झलनाथले भन्न सक्नुपर्छ/ बल्खु दरबार अगाडिको रुखमा आफ्नो कार्यकर्ताले झुण्डेर आत्महत्या गर्दा लाज नमान्ने कमरेड महोदयले एउटा गरिब किसानले झापड हानेको “झिनामसिना कुरा”मा किन अप्ठ्यारो मान्ने? खुरुक्क रेग्मीविरुद्धको मुद्दा फिर्ता लिनोस् /

    [नोट: यो कमेन्ट http://jnkhanal.com/contact.html मा पनि पठाइएको छ/ आशा छ, झलनाथ समक्ष संदेश पुग्नेछ]

  43. यो हांस्यापद बिज्ञप्ति फ्याँकेर सिङ्गो पार्टीकै तेजोबध गर्ने झलेका दास तिमि गद्दारहरु हो, साबधान!!!! कमरेड देवीलाई अपराधि भनेर तिमि नपुंशक हरुले माहाअपराध गरेका छौ! तिमीहरुको दास प्रवृतिको बिरोध गरि त्येसको नाएकलाइ दनक चखाउदा कमरेड देवीलाई एमाले नै होइन भन्ने? अरे गध्धारहरु हो, एमाले तिमीहरुको बाउको बिर्ता हो? तिमीहरु एमाले होइनौ—केवल नेताका निम्न स्तरका दास!
    वास्तविक अपराधि तिमीहरु हौ त्येसैले फेरी साबधान! तिमीहरुलाई हामि जनताले पानीमुनि गए पनि छोड्ने छैनौ/ दिन गनेर बस!!!!!

  44. रेग्मी जी को यौता हाट लाई अब सयौं अनि हजारौं हाटहरुले साथ् दिनेछन. येस्ता भ्रस्ट नेता तथा चम्चे कार्यकर्ताहरुलाई अब जनताले तह लगौनेछान. अब सबै ती भ्रस्ट नेताहरु चाहे कांग्रेस होस्, एयमालय होस्, माओबादी होस् या अन्य कुनै पनि दलका चोर, फटाहाहरु होस् कोहि पनि छुट्ने छैन. अति भए पछी खति हुन्छा भन्ने कुरा सबै लाई राम्रो ज्ञान भय कै होला.

  45. होइन, सबैलाई थाहा छ झापड हान्नु राम्रो होइन भनेर तर पनि जनता कति आक्रोसित छन् भन्ने यो उदाहरण हो यो | यिनै टाउके नेता हंरुले देश लाइ अ- निणर्य को बन्दि बनाएर राख्ने अनि कार्यकर्ता हरुले इनै को अन्धो समर्थन गर्ने ????? सांकेतिक झापड को यो रुप बास्तबिकता भएर कार्यकर्ता सम्म पनि आउन सक्छ | त्यसैले टाउके हरुलाई वास्तविक रुप मा झापड नखाने गरेर काम गर्न दबाब दिनुस | अहिले को समय मा झापड हान्ने लाइ गालि गरेर मात्र केहि हुने वाला छैन | अझै चाकडी गर्नु हुन्छ ???

  46. यो घटनाले प्रस्ट हुन्छ नेताहरुले हामीलाई उनीहरुको घोडा बनाएका छैनन् ,बरु हामी आफैं घोडा बन्न माग गरि रहेका छौँ ! अब आफैं भन्नुस , देश बिकाश कसरि हुन्छ होला ?????

  47. खनालमाथिको दुर्व्यवहार सबै नेतामाथिको आक्रोस बुझ्नुपर्छः शेखर कोइराला
    इ- कान्तिपुर :आइतबार, २०६७ माघ ९
    “एमाले अध्यक्षमाथि भएको दुर्व्यवहारलाई सबै नेतामाथिको आक्रोसका रुपमा बुझ्नुपर्ने भन्दै उनले अब पनि सहमति नभए जनताको धैर्यताको बाँध टुट्ने बताए । “

    • नागरिक समुदायलाई एउटा प्रश्न सोध्न चाहन्छु- मानौं झलनाथले देवीप्रसादलाई कुटेको भए उनलाई कारबाही गर्न राज्यशक्ति यति दह्रो गरी लाग्थ्यो होला ? उनलाई प्रहरीले पक्रेर अदालतसम्म पुर्‍याउन सक्थ्यो होला ? पुराना घटना हेर्दा, अहँ, पत्यार लाग्दैन ।

      राम्रो गाडी नदिएको झ्वाँकमा राज्यमन्त्री करिमा बेगमले सीडीओ कुटिन् । सुन्निएको गालो देखाउँदै सीडीओ दुर्गाप्रसाद भण्डारी गुहार मागेर हिँडे । उनको कुरो न सरकारले सुन्यो, न त कानुनकै नजरमा पर्‍यो । उल्टै सरुवा गरेर थन्क्याइयो । करिमा झन् डुक्रिँदै राजधानी आइपुगिन् । खोई, उनलाई केही भएन त ! के सार्वजनिक अपराधको मुद्दा लगाउने कानुनी प्रावधान उनका लागि चाहिँ च्यातिएको थियो ?

      वास्तवमा भन्ने हो भने हाम्रो देशको कानुन एउटा लङ्गौटी हो जसले सीधा हेरे नाङ्गो ढाक्छ, दायाँ-बायाँबाट चियाए छर्लङ्ग देखिन्छ । यो त कसैका आँखामा छारो हाल्न, कसैका बङ्गारा झार्न बनाइएको औजार मात्र हो । ‘सानालाई ऐन, ठूलालाई चैन’ त्यसै भनिएको होइन यहाँ !

      अर्थमन्त्रीले बजेट पेस गर्न खोज्दा कानुन बनाउने सभासद्हरूले नै संसद्मा हातपात गरे । बजेटको बि्रफकेस फुटाए । त्यस्तालाई कारबाही गर्ने कानुनै हुँदो रहेनछ । संसद् नियमावलीअनुसार सभामुखले कारबाही गर्न त सक्छन् रे । तर, आँखैअगाडि भएको घटनामा उनलाई पनि प्रमाण पुगेनछ । कति सजिलो उन्मुक्ति ? कति गतिलो विभेद ? आखिर कानुन बनाउने र पालना गर्ने दुवै यही देशका नागरिक होइनन् र ? कानुन बनाउन उनीहरूलाई जनताले नै त्यहाँ पुर्‍याएका होइनन् र ? कि उनीहरू चाहिँ अर्कै लोकबाट आएका दैवीशक्ति हुन् ? एउटा नागरिकले संसद्मा पसेर त्यत्रो उद्दण्डता मच्चाओस् त, त्यसलाई समातेर तिनै नेताले प्रहरीलाई छाला काढ्न लाउँछन् ।

      ललितपुरका स्थानीय विकास अधिकारी डन्डुराज घिमिरेलाई तत्कालीन वनमन्त्री मातृका यादवले बोलाएर ४५ मिनेट शौचालयमा थुने । यादवले भोलिपल्टै पत्रकार सम्मेलन गरी उल्टै ‘यस्तै हो भने अरूलाई पनि थुनिदिन्छु’ भन्ने धम्की दिए । कानुन हातमा लिने मन्त्रीलाई केही भएन, कर्मचारीको सरुवा भयो ।

      कति सभासद्ले मान्छे कुटेका समाचार आउँछन् । कतिका छोराछोरी फुर्ती लाएर ट्राफिक-प्रहरीलाई धम्क्याउँदै हिँड्छन् । झन्डा हल्लाउँदै रेस्टुरेन्ट छिरेका मन्त्री पैसा नतिरी कुलेलम ठोक्छन् । यो देशमा ठूलाले जे गरे पनि केही हुँदैन । त्यसैले होला जनतामा नेतादेखि वितृष्णा पैदा भएको ! यही देशमा बसेर यहीँ राजनीति गर्ने नेताले त जनतालाई खुसी पो पार्न सक्नुपर्छ । देश यस्तो होस्- जहाँ नेतालाई देख्दा जनता फूलमाला लिएर स्वागत गर्न स्वतःस्फूर्त तम्सिऊन् । यहाँ त इँटा र ढुंगा गोजीमा बोकेर जान थालिसके । नेताज्यूहरू, सोच्नुपर्ने तपाईंहरूले नै हो ।

      त्यसो त बाहिर पनि बेला-बेला नेता कुटिन्छन् । इराकमा अमेरिकी तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसलाई र भारतमा मन्त्री पी चिदम्बरम्लाई जुत्ता हानियो । हाम्रो देशमा गोल्छे सार्कीले रामचन्द्र पौडेललाई संसद्मै चड्कन हाने । माओवादी कार्यकर्ताले सोलुखुम्बुमा भारतीय राजदूतलाई जुत्ता प्रहार गरे । आखिर सिकाउने राजनीतिका खेलाडी नै हुन् । उनीहरूका जेजस्ता अपराध र बदमासी पनि सुनपानीले चोख्याइन्छ । अन्तिममा फस्छन् उनीहरूबाट सिकेका जनता !

      झलनाथ पिटिएपछि कान्तिपुरले एसएमएसबाट जवाफ माग्दै पाठकलाई सोध्यो- ‘नेतामाथि हात छोड्नुलाई के भन्नुहुन्छ ? ९१ प्रतिशतले भने- ‘स्वाभाविक आक्रोश ।’ ‘पूर्वाग्रह प्रेरित’ का पक्षमा ५ र ‘व्यक्तिगत सनक’ ठान्ने ४ प्रतिशत पाइए । यात्रा गर्दा बसमा, चिया खाँदा पसलमा, हिँड्दा सडकमा, पधेँरामा, मेलामा, हाट-बजारमा अनि अफिस-अफिसमा सबैको गफको विषय बने झलनाथ । जहाँ जसको मुखबाट पनि एउटै कुरा सुनियो- ‘ठीकै भयो, नेतालाई कुट्नै पर्छ ।’ नेतालाई कुट्दा जनता किन खुसी हुन्छन् अचेल ? नेताप्रति जनता किन निर्दयी हुँदै गए

      अचेल ? नेताको दुःख पीडामा हर्ष बढाइँ गर्ने दिन किन आयो अचेल ? देश किन दण्डहीन बन्दै गयो अचेल ?

      यस्तो हुनु राम्रो होइन । म फेरि भन्छु- कुट्नु अपराध हो । झापड हान्नेलाई कानुनी कारबाही गर्नुपर्छ । तर, सबैको कुटाइको दुखाइ बराबर हुन्छ, कारबाही पनि बराबरै हुनुपर्छ । जनताले कुटे सार्वजनिक अपराध लाग्ने, नेताले कुट्दाचाहिँ कुनै अपराध नलाग्ने हुनुहुँदैन । कानुन देवीप्रसादहरूका लागि मात्र पनि त होइन नि !

  48. चड्कन लाइ नेपाली जनता ले राम्रो संग समर्थन गरेका छन् एसको उदाहरण तलको facebook पेज हेर्दा थाहा हुन्छ | यी एमाले का भरौटे हरुले भनेर केहि हुने वाला छैन | तीन दिन को अबधि मा ५००० भन्दा बढी ले समर्थन गरिरहेका छन् यो page लाइ अब तपाई हरु नै भन्नुस के ठिक के बथिक |
    http://www.facebook.com/pages/Support-for-Devi-Prashad-Regmijhalanatha-lai-cadkana-hanne-sacca-nepali-dai/177061945664504

  49. कुनै पनि समाचार आफ्नो अनुकूल भएन भनेर कराउनेहरु ‌‌… सत्य कुरा जहाँ र जहिले पनि सत्य हुन्छ । तिमीहरुले मिडियालाई आक्षेप लगाउने काम नगर्नुमा नै तिमीहरुको हित हुनेछ । लेखिरहेको कलम धम्कीका भरमा रोक्ने आँट कसैले नगर्दा हुन्छ ।

  50. कुनै पनि समाचार आफ्नो अनुकूल भएन भनेर कराउनेहरु ‌‌… सत्य कुरा जहाँ र जहिले पनि सत्य हुन्छ । तिमीहरुले मिडियालाई आक्षेप लगाउने काम नगर्नुमा नै तिमीहरुको हित हुनेछ । धम्कीका भरमा लेखिरहेको कलम रोक्ने आँट कसैले नगर्दा हुन्छ ।

  51. राजनीतिलाई हतियार बनायर आफ्नो स्वार्थ पुरा गर्नको लागि झलनाथको चम्चा गिरी गरेर पार्टीमा पद लगायत अन्य स्वार्थ हरु पुरागर्नको लागि देवीजी लै अपराधी भन्ने माहा-अपराधीहरुको समुहले निकालेको बिगेप्तिमा कति सम्म ठिक छ भन्ने कुरा त सहि समाचार सम्प्रेषण गर्ने पत्रकार लाई नै धमक्याबाट पुष्टि भै सके को छ !
    हामी जनतालाई दुख दिने सबै पार्टीका नेता र यस्तालाई साथ दिने यी बिगेप्ति निकाल्ने जस्ता भरौटे हरुलाई पनि अब जन्मने देवीजीहरु (जो धेरै हुने छन्) ले खकारेर मुखमा थुक्नु कोसाथै दुवै गालामा हातले र लातले बजाउने छन् ! यस्तै गर्दै गय अब तिमि भरौटेहरुलाई पनि छाडिने छैन !

  52. अब केपी ओली र माकुने पालो होकी जस्तो लाग्छ! जस्ले जाल-सेज गरेर सरकार र संबिधान बन्न देको छैन.

    • ये अन्ध भक्त हो नेपाली जनता लाई झल्लु ले हानेको झापड क बिरुद्द बोल न बरु

    • मित्र मिलन जी के पी ओली देशको एक नम्बर जाली भनेर ७५ जिल्लामा चिनिन्छ |झापाली भनेर लेखि रहनु पर्दैन होलाकी ?

  53. हे दले नेताले लगाम लगाका घोडा हो तिमीहरुको काम छैन तिमीहरुलाई जिन्दगि भरि त् दलेहरुले पोसौदेइनन्त हो तागत हुन्जेल मात्र हो तागत सके पछि तिमीहरुले
    रेग्मीलाई फाले जस्तेई फालिने छौ,
    अनि पत्रकार हामी सबैको रक्स्यक हुन् उनीहरु जे देक्छान त्यहिँ लेक्छान पत्रकार
    लाई धम्क्याउने मुर्ख घोडा हो एमालेको मखुण्डो ओडेर पन्चे र राना सासन नचलाऊ एसको फल राम्रो हुने छैन, यो कुनेई धम्कि होइन तिमीहरुको भबिस्य बाणी
    हो,

  54. म पाँच कछ्यामा पढ्थे | दुर्गा सरले सामाजिक पढाउनुहुन्थ्यो | बेलुका मकैको रोटि खाकोथिये| सरले पढाउदै गर्दा मलाई बेस्सरी पाद आयो | बिस्तारै छोडु भनेको पुइंक्क गरेर निक्कैबेर आवाज आयो | छेउको साथीले “सर येल्ले पाद्यो” भनेर म तिर देखाउदै नाक समातेर अलि पर सर्यो | क्लासका अरु सबै हाँसे | म लाजले रातो पिरो भए | के गरौ के गरौ भयो |बेन्चमा घोप्टो परें | अलि ठुलो स्वरले क्लासलाइ चुप लाग भन्दै दुर्गा सरले भन्नु भयो | पाद्नु त धेरै राम्रो पो हो त | पाददा हाम्रो सरिरमा भएको बिसालु ग्यास बाहिर जान्छ
    अनि हामीलाई स्वस्थ हुन सहयोग पुग्छ | खाली मान्छेका अगाडी पाद्द्नु चाही नराम्रो हो |मेरो अलि साहस आयो अनि टाउको उठाए |
    कसैलाई झापड हान्नु नराम्रो भए पनि यो झापड एकदम समय सापेछ्य र महत्वको छ | Sometime bad things happen for a good reason.

  55. सय कुराको एउटा कुरा :-
    आफ्नो भजन गाउदा सम्म क्रान्तिकारी, जुझारु र सक्रिय कार्यकर्ता
    आलोचना गर्यो, बिरोध गर्यो भने घुसपैठी, अपराधी,बिखन्डनबादी ब्ला ब्ला
    उदाहरण को लागि रेग्मी जी,
    नेपाल मा हुनुहुने मित्र हरु हो रेग्मी जी को समर्थन मा हस्ताक्षर संकलन गर्नु न हो…
    जनता कति असन्तुष्ट छन् दुधको दुध पानीको पानी भै हाल्छ नि.

  56. भ्रस्ट अनि पद्लोलुप नेता देखी साबधान्, समाज र राष्ट्र निर्माण मा हाम्रो अभियान, देबी प्रसाद लाई गरौ सम्मान

    भन्ने नाराक साथ कतार मा कार्यरत युबा हरुको एउटा समुह ले भ्रस्टचारि, पद्लोलुप नेताहरु बिरुध प्रतिकार समिती गठन गर्ने निर्णय गर्दै सो को जिम्मेबारी भरौल ५, सुन्सरी घर भै कतार मा कार्यरत जितेन्द्र बिष्ट लाई जिम्मेबारी दिएको छ । अन्य सद्स्य हरुमा, अरुण ढकाल्, गोपाल बिष्ट, मिलन कर्की र गणेश बिष्ट रहनु भएको छ

    सि डि ओ पिट्ने मन्त्री लाई केहि गर्न नसक्ने हुतिहारा सरकारले, देस र जनता को लागि खबरदारी क निम्ती नेता झल्नाथ खनाल लाई झापड हानेको बिसयलाई सार्वजनिक आप्रद को आरोप लगाइ १५ दिन थुनाम राख्ने आदेश दिएको हुँदा निज देबी प्रसाद लाई सम्मन गर्दै निज लाई आर्थिक सहयोग उपलब्ध गराउने उदेस्यले आर्थिक सन्कलन कार्य सुरु गरेको जानकारी गरएका छन ।

    इच्छुक महानुभाब हरुले सक्दो सहयोग गर्न सक्नु हुनेछ सहयोग गर्न का लागि निम्न ब्यक्ती हरुसग सम्पर्क गर्न सक्नु हुनेछ

    १ । जितेन्द्र बिष्ट ५५१२८९११
    २ । अरुण ढकाल ७७४४२१०८
    ३ । गोपाल बिष्ट ७७६९२६७४
    ४ । मिलन कर्की ७७४३४८०७
    ५ । गणेश बिष्ट ७७४५६९०३ ३३१२६२३०

  57. “झापड पुराण”
    बहुचर्चित लेखक देवीप्रसाद रेग्मी द्वारा लेखिएको “झापड पुराण” कलाकार श्री झलनाथ खनाल ज्यु को जीवनी लाइ संगाली लेखिएको पुस्तक को चौथो संस्करण ( झापडले रन्थनियो इटहरी एमाले) आज बजारमा निर्विवाद रुपमा प्रकाशन गरिएको छ | यसै गरि उनका अघिल्लो पुस्तकहरु ( झलनाथले खाए झापड, हो-मैले झलनाथलाई झापड हानेँ, रेग्मीविरुद्ध उत्रियो एमाले) ले पनि जनता र राजनीतिक-दल माझ खुब लोकप्रिय रहन गएको खबर बारम्बार नेपाली मेडिया ले आफ्ना खबर हरु मा विवादित रहेर पनि छापिरहेकै देखिन गएको छ |
    प्रकाशित पुराण मा कलाकार ‘खनाल’ लाइ मुलुकको तेस्रो ठूलो दलको अध्यक्षका रुपमा प्रस्तुत गरिएको छ जसले आफ्नै आथिथ्य मा संचालन गरि रहेको वृहत पार्टी प्रवेश कार्यक्रम मा लेखक आफै कलाकार को रुपमा प्रवेश गरि झापड हिर्काउन पुग्छ…
    प्रकाशित पुस्तकहरु बजार मा सर्बत्र उपलब्ध रहेको कुरा सर्बसाधारण लाइ ज्ञात भएकोले आउने पुस्तकहरु लाइ मनपराइ आफ्नो प्रतिक्रिया र सुझाउ समावेस गर्न पाठक वृन्द समक्ष हार्दिक अनुरोध गर्न चाहन्छु | “पढ्नेलाई फुलको माला, सुनाउनेलाइ सुनको माला” भन्दै म बिदा लिन चाहन्छु… जय नेपाल

  58. बुद्धि पुरायर काम गर्न पर्यो नेताज्यूहरु नत्र यस्तै झापड औछा ….

  59. well done regmi you did perfect and brave job but……ओली , मधावे, शंकरे, भिमे , अनि यसको आसेपासेलाई दिनु पर्ने झापड झल्के brother ले पाउनु भएछ / “धान खाने मुसा चोट पाउने भ्याकुता ” भएछ / अब झापड मात्रै हैन दुइ चारओटा दात अनि आखा फोरी दिनु पर्छ यस्ता ठुटे हिरो हरुलाई बल्ल राजनीति गर्दै हिड्छ / एमाले को मिर्त्यु मदन भण्डारी , र मनमोहन संग भै सक्यो / अहिले को एमाले भनेको त पिचाश हो जनता र देशको लागि /

  60. झलनाथले भनिसके देशमा संबिधान ब नेन भने जनताले बिद्रोह गर्छन हामिपनि बिद्रोह गर्छौ भनेर । जनताले गर्ने बिद्रोह जसले संबिधान बनाउने जीम्मालिएको छ उसैसंग गर्ने हो । अब पनि राजालाई दोषदिएर बाचुला भनि नेताहरुले नसोचे हुन्छ । बोरु बिद्रोहको लागि जनताको आक्रोस कुनहदमा पुगेको रहेछ शिक्षा लिन मुनासिब छ

  61. हे निकम्मा नेता भनौदाहरु हो ! तिमीहरुको सद बुद्धि चाही कहिले आउछ…..? त्यो रेग्मिको झापड़ खनाललाई मात्र होइन बस्तुतः संपूर्ण देश का पार्टीहरुलाई तिमिहरुको नालायेकीपन र आत्मा केन्द्रित प्रबृतिलाई तीन करोड़ नेपालीको प्रतिनिधि झापड़ हो! होसियार ! अब जनताको धैर्येताको बाध टूटी सकेको छ, अब जे पनि हुन सक्छ, झापड़ मात्र होइन लात पनि नबर्सियेला भन्न सकिन्न !
    अब रयो कुरा रेग्मिलाई मुद्दा हा हा हा हा हा !
    नालायक सरकार CDO लाइ थप्पड हान्नेलाइ कारवाही गर्न सक्तैन अनि सर्वसाधारण माथि मुद्दा चलाउछ . यो भन्दा नालायकीपन अरु हुन् सक्तैन, देवी प्रसाद रेग्मी लाइ कानुन लाग्छ तर कृषि मन्त्रि करिना बेगम लाइ कानुन लाग्दैन? किन? कुर्सि हल्लिन्छ . अब त हात होइन नेपालीसाथि हो लात हान्नु पर्छ . बातले नमान्ने गोरुलाइ लात हान्नु पर्छ . हामि बिदेशमा बस्नेले त यहि ब्लगमा लेखेर सहानुभूतीका दुइ सब्द बाहेक तत्काल गर्न सक्ने केहि छन् नेपाल मा हुनेहरुले आन्याय बिरुद्धको आन्दोलनलाइ अगाडी बढाउनु पर्छ .!
    सधै देशको भलो होश., जय मात्त्री भूमि !

  62. कुनै पनि पार्टीको केन्द्रिय अध्यक्षले बृहत पार्टी प्रवेश कार्यक्रममा सर्ब साधारण व्यक्तिको झापड खान्छ भने पार्टी कार्यकर्ता तथा भातृ संगठनहरु स्वत रन्थनिन्छन नै त्यसमा पनि राजधानि बाहिर भएको कार्यक्रम भए पछी आयोजकलाई त तातो लाग्नै पर् यो नी एउटा प्रेस बिज्ञप्ती त निकाल्नै पर् यो नि । के शुशिलले पिटाई खाएको भए कांग्रेस ने.वि.संघ चुप लाग्थ्यो र अझ पुष्पकमल दाहाल ‘प्रचण्डले’ पिटाई खाएको भए YCL चुप लाग्थ्योहोला र? झलनाथको विश्वास पात्र भनेर चिनिनु भएको लक्ष्मी गौतमलाई रिस उठ्नु पनि स्वभाविकै हो नि । पत्रकार साथिहो तपाई हरुले ठाउ पाय जसलाई पनि जे भन्न पनि बाकि नराख्ने आफलाई केही भन्यो भने उर्लले । अरुलाई गालि गर्न सक्ने ले आफले पनि गालि खान सकन पर् यो नि ।

    • विजय जी तपाईका भावनको कदर गर्दछु हो मिडियाको चरित्रमा इनाइ कुराको गन्धा आउछ सयस्को मूल कारण राजनितिक कारण हो क ख ग घ प्रत्रकाहरु पाटीमा आबद छन् जसले गर्दा पाटि नेताहरुको विरुदमा चारका चर्का कुरामा समय खर्च नगरेका होइन् यसो भयको हुनाले कुनै पनि संचार निस्पच्या छैन् सायद यसो भन्दा मित्रहरुलाई कन्सरी तातेर आउनेछ तर बास्तबिक यहि हो साथै माइ संसारमा पर्तिक्रिया लेख्ने मित्रहरु यसका प्रतेक्छ उदाहरण हुन्

  63. आफ्नो छोरो लाइ आफ्नै पार्टी को सरकार हुदा जागिर खुवाउन नसकेर पार्टी कार्यालय मा आत्महत्या गर्ने ति कट्टर अमालेकार्यकर्ता (?? चौधरी) पनि अपराधि नै थिए होला, देशलाई बाउले छुत्त्यैदिएको अंश झैँ भोगचलन गर्ने नेता हरु देखि विरक्तिएका एउटा जनताले नेतालाई झाप्पद दिदा पाएको पदवी अपराधि, वा क्या गज्जब छ, गरिब र निमुखा लाइ मात्र बनाइएको यी नियम र कानून.. हुनत यी नेताहरु भनेका नै कुकुर को पुछार जस्तै हून, एस्तो झाप्पद ले यिनीहरुको सुद्धि कहिले फर्कदैना,तर त्यो झाप्पद ले हाम्रा नेताहरु को स्तर प्रस्ट पारिदिएको छ. तर yaad gara नेताजीहरु, यो नै अन्त्य भने पक्कै होइन, यो त सुरुवात मात्र हो, येस्ता मन मा ज्वाला बोकेका अझै करोडौ जनता छन्, जुन बिस्फोटन को निमित्त तयार भएर बसेका छन्.. ति दुए चार वोटा कार्यकर्ता भनाउदा भरौटे ब्वासा हरु उफ्रादैमा हाम्रा हिम्मत निभ्नेवाला छैनन् अब.

  64. b-देश मा रोड मा थुक फाल्न नि सोच्नु पर्छ | कता बात cops आउला र आफू थुना मा, सकिन्न ‘public प्रोपर्टी’ मा जथाभावी गर्न | आफू कसैको घर मा पाहुना भएर गयो या पाहुना आयो भने उनलाई मर्का पर्ने कुनै काम गर्न मिल्दै-न ‘public-अधिकार’ | नेता George Walker Bush (George W. Bush) नै किन नहोस जुता हिर्काउन बेर लाउदैनन जनताले ‘Democracy’, let me tell you (Democracy is a political form of government in which governing power is derived from the people, by consensus, by direct referendum, or by means of elected representatives of the people). जनताले देका सबै खानु पर्ने हो |

    हाम्रो देश मा ‘public लाइ मार, public लाइ थुन, public property नस्ट गर’ भन्दा बाहेक अरु केहि सुन्नु भा छ भने भन्नु होस् |

    हामि हाम्रो अधिकार चाहन्छौ | हामि लाई हाम्रो अधिकार देउ……. जय नेपाल |

  65. धान खाने मुसो चोट पौने भ्यागुतो भनेको यो नै हो …….जे भयो ठिक भयो अझ बढी नेतालाई झापड हान्नुपर्छा

  66. मज्जाले चड्कन दिएछन रेग्मीले झलकेलाइ अरु बाकि पार्टीक नेतालाई पनि जनताले यसै गरि चड्कन दिने भने केहि परिबर्तन हुन्थियो कि, यी नेताहरुलाई हामीले ठुला बनाएको हौ जनता र देश को लागि केहि गर्लान कि भनेर, के गर्थे आफ्नै भुडी हसौना ठिक्क भए पछि येस्तालाई चड्कन नदिएर कसले दिने फूल माला, अरु बाकि नेताहरुलाई पनि यसरीनै चड्कन लगाउनु पर्छ सार्बजनिक ठाउमा अनि बल्ल होस् खुल्छ कि

  67. झापड नराम्रो हो तर यो यतिखेर को झापड, सन्देस को हो यो जनता जलेको भाव हो जनत बिरुद्द नेताले गरेको अपमान को संकेत हो सबै नेताले यो बाट पाठ पढ्नु पर्छा सधै बुझेर नि नबुझे झैँ नकचरो नहुदा नेतालाई राम्रो नत्र यो भन्दा ठुलो अपहेलना र बहिष्कार हुने दिन पनि आउन सक्छा नेता जी हो केहि गर नत्र………….

  68. I belive this was done by KP OLI, he is really master minded for those things. He is responsible for those activities and deadlock of the country tooo.

    • This is surely 100% represents Nepalese Public’s anger towards all politicians, but K.P Oli will 100% take advantage from this incident.

  69. धेरै राम्रो अरु नेता लाइ पनि लगाउनु पर्छ.

  70. जनताको पसीना मा मोज गर्ने उल्टै जनतालाई बेबकुफ बनाई राख्नेलाई झापट एकदम रार्मो भयो नि!! कतै अरु नेता ले पनि गाला त सुमसुमाऐको थिएना किना कि अबको दिन मा मेरो पनि पालो आउन सक्छकी भनेर…………

  71. हिजोको माओबादी लडाकुहरुलाई बिसेस समिति मातहत ल्याउने कार्यक्रमको सफलताको श्रेय झलनाथ खनाललाइ जान्छ/ खनालको भूमिकालाइ सकारात्मक रुपमा लिनु पर्दछ जस्तो लाग्छ/

  72. येधि तिमीहरु ले भनेजस्तो नहुने हो भने आपराधि हुने हो र ????? तिमीहरु को साकार प्रमुक भयको करिमा ले कर्मचारी पर्शाका लाई चताकन दिधा तिमीहरु कता गायक टियु त सो मलाई त तिमीहरु नै आपराधि हौ जस्ठो लागेको छ //

  73. साथी हो अब नेपालका नेता हरुलाई ठिक पार्न पर्छ / हामी सबै जना एक जुट हौं / नेताहरुलाई बहिस्कार गरौ / कुनै पार्टी को पछी नलागौ /

Comments are closed.