थप्पडकान्ड सकिसक्यो। झलनाथ खनालले ‘माफी’ दिएको घोषणा गरिसके। रेग्मीले नि ‘गल्ती’ भएको वक्तव्य आफ्नै हस्ताक्षरमा निकालिसके। उनी हिरासतबाट छुटिसके। थप्पडकान्ड त सकियो तर त्यसको आवाज अझै देशविदेशमा तरंगित भइरहेको छ। एउटा फोटो व्यङ्ग्य बनाएका छन् उही कुमार लामाले।


55 Comments

  1. हा … हा… हा … हा … क्या उत्तम कार्टुन । यस कार्टुनका लागि उही कुमार लामालाई एकपटक स्यालुट गर्छु । साँच्चै हो यी नेपालका नेताहरु जनावरजत्तिको पनि विवेकी छैनन् । गोरुले त कम्तीमा आफ्नो अन्नदाताको आज्ञाअनुसारको काम बेलैमा सक्छ, यी नेताहरुलाई संविधान बनाउन पठाए नेताका अन्नदाता जनताहरुले । यी नेताहरु गोरुसँग तुलना गर्न लायक छैनन् ।

  2. गोरु त एक किशानको लागि सार्है उपयोगी जनावर पो त | वर्षा भरि जोत्नको लागि अनि घरको शोभा बढाउने इमान्दार जनावर हो | अनि यी धुर्त टट्टू झाले लाई गोरु संग दाज्न कसरि मिल्छ ?

  3. झेली र झापड सबै कुर्सि-नाटकको कुराहरु हुन्/ लोकतान्त्रिक तरिकाले कुर्सि नपाए झेली गरे/ झेली गरेर पनि कुर्सि नपायकोमा झापड हान्न लगाय कुरा यति हो/ झापड हान्ने मात्र कलाकार थिए/ कथाकार निर्देशक कुनै अर्कै थिए/

    त्यो झापद्को दृश्य अनि ती लिखित र बकित दईलगहरु न देखिएको सत्य थिए न सुनाईको/ नेपालको सबै भन्दा ठुलो सिनेमा हलमा देखाउंदै आएको नाटकको अन्तमा रामचन्द्र प्रधान मन्त्रीको कुर्सीमा बसेको देखाउन खोजेको थियो/ प्रचार र prayaas त् खुबै garekaa थिए/ तर सकेन/

    एमाले भित्र एमालेकै कुर्सीमा बसेर ओली र माधबे “रामचन्द्र”को हनुमान पनि बने/ यतिले पनि नपुगेर मत दिन चाहेको सभासदहरुलाई विजय गच्छदारले अपहरण नै गरेर सिंह दरवार भित्रै थुने पनि/ तैपनि झल्लुको तथस्टताको चक्र ब्यूह तोड्न सकेनन/ओली र माधवको प्रभु रामचन्द्र आफै पनि प्रचंद्र काहा “मलाई चुन्नुस चाहेको बर माग्नुस” भन्न पनि गए/ तर बेकार सबै बेकार/

    झापड कुनै कांग्रेसी बात हान्न लगाय यो नाटक न यति चर्चित हुने थियो न प्रसंसित/ तेसै एमाले छोडी सकेको सिन्के रेग्मीलाई “ब्रुस्ली” बनाय/ देस बिदेशका पार्टीको सम्पर्क कार्यालय बात रेग्मी त् साँच्चैको “ब्रुस्ली” भएको खुबी प्रचार गरिए/ अरे रेग्मी जी त् एमालेको कार्यकर्ता पनि थिएनन् कसरि ब्रुस्ली बने कसले बनाय? यहि कुरा उनीहरुले भन्न चाहेनन् तव यो कुरा लुकाउन माफी पत्र बकाय/ नाटक सकियो/

    • मदनजी,
      तपाइको अरु कमेन्ट हरु पढदा सारै राम्रो लाग्थ्यो,जसमा तपाई आम नागरिक बनेर कसैको पनि पछ्य नलिई स्वोतंत्र रुपमा कमेन्ट गर्नु हुन्थ्यो।
      तर एसमा तपाइले एमालेको सपोर्ट गरेर अरु पार्टीलाई दोष लगाउदै हुनुहुन्छ।
      अरु पार्टीलाई दोष लगाउनु भयो त्येसमा मेरो कुनै गुनासो छैन तर एमालेको सपोर्ट गरेकोमा चै चित्त नबुझेर कमेन्ट गरेको हो।
      सर्बप्रथम तपाई आफुलाई कुनै पार्टीको कार्यकर्ता नबनाई स्वोतंत्र भएर सोच्नुस त कुन पार्टीको को नेताले देशको लागि के गर्यो। सबै पार्टीको नेताहरुले भन्ने भनेको “हामीले त गर्न खोजेको नै हौ नि अर्को पार्टीले दिएन”। यो कुरा भनेको नेताहरुले जप्ने मन्त्र मात्रै हो।
      ठिकै छ ल तपाइले भन्नु होला झलनाथले जनताहरुको केहि गर्न खोजेको थिए र उनि अरु नेताहरु भन्दा अलि कति माथि नै छन् भनेर! तपाइले एती बुझ्नुहोस् कि यो थप्पड भनेको देशलाई अन्धकारमा धकेल्ने नेताहरुलाई जनताले सिकाएको सबक मात्रै हो यो जलानाथ लाई मात्रै होइन। र नेताहरुलाई जनताले दिन खोजेको संदेश हो कि अलि अलि राम्रो काम गरेको जस्तो गर्न खोज्ने झलनाथ प्रति त जनतालाई चित्त बुझेको छैन भने तिमीहरु बसेर भत्ता मात्रै खान खोज्योउ भने तिमीहरुको हबिगत के होला?
      यो झापड मन नपराउने साएद नै कोहि आम नागरिक होला जुन कुनै पार्टी सँग सम्बन्ध राख्दैन। तर एमाले मात्रै नभई अरु पार्टीको नेता या कार्यकर्तालाई पनि यो झापड मन परेको छैन किन भने सबै उही ड्यांगको मुला(देशलाई खाडलमा हाल्ने या हाल्न तयार हुने) त हुन् जसले सोच्छन कि हामीले पनि देसको लागि केहि गर्न सक्देनौ र अब हाम्रो झापड खाने पालो भनेर।
      धन्यवाद!!!!!!!

      • krishari जी
        म अहिले पनि एमालेको समर्थक होईन मात्र तथास्तताको कारण भनेको हो/ मदन भण्डारी र मनमोहन पछी जनतालाई धाटर महाकाली सन्धि गर्नमा कांग्रेसलाई सघाउन पुग्ने ओली र माधव गुट हाबी भएको एमाले खतम पार्टी नै हो/ तर खतम हुनुमा कसको दोस हो? सुन्नुनै भयो होला शेर बहादुरले भनेको कि मावोबादिलाई पनि एमाले बनाई छाड्ने भनेर/

        एमालेले तथास्त नबस्नुको मात्र एउतै बिकल्प ओली र माधवलाई पार्टीनै तुक्रागर्ण दिनु बा रामचन्द्रलाई प्रधान मन्त्रि बन्न दिनु थियो/ तथास्त बस्नुको अर्को कारण सकेमा मावोबादी सिट नीतिगत मिलाप गर्नु पनि हो/

        देसमा अहिले भैरहेको विसंगति हटाउनु छ भने दुई बाम शक्तिको मिलाप बाहेक अर्को बिकल्प कसै सिट छैन/ कांग्रेसले भर्खरै ” उनीहरुले नै सरकारको नेत्रित्वो गर्न नपाउने अबस्था आएमा कांग्रेसले “यक मधेश बादिलाई समर्थन गर्ने” भनेको कुरा मनन गर्नुस/ नेपाल र भारतको बिचमा नेपालको तराईमा ‘मधेस” नामको यक मध्य देस अर्थात नेपाल र भारत बिचको “अर्को कुनै देस” बनाउन खोज्नेहरुलाई परास्त गर्न एमालेको तथास्तताले अलि सघायो/ यसैले मात्रै मैले एमालेको तथास्त ताको समर्थन गरेको हो/

  4. ६०१ रास्ट्र बिगार्ने झल्लु हरु ले अझै पनि सो चेका छन् कि नेपाली हरु सबै भेडा हुन् भनेर . तर अबस्ये पनि त्यो दिन नजिकिदै छ यी ६०१ झल्लु हरु ले जनता सामु फेरी पनि चुटाइ खाने दिन आउन सक्ने दिन आउने सक्छा .

    बिचार गरेर राष्ट्र को दुकुती सकेर तलब, भत्ता, विदेश भ्रमण र भ्रस्त्राचार मात्र गर्ने काम नगरी जेस्ठ १४ गते भित्र संबिधान जनता सामु ल्यायेनौ भने हजारौ थप्पड खान पनि सक्छौ, बिचार गर ६०१ झल्लु र जनता ले चुनाब हराएका तर किनेर सभासद र मन्त्रि प्रधान मात्री भएका हरु

  5. जुन आबेशमा आइ देबिजिले थपड दिनुभयो तेही आबेश अन्त सम्म नरहिदिनाले सबैले देबिजी प्रतिको मुल्यांकन र सदासयता हावामा मिल्न पुगेको हो कि भन्ने आभाष हुन् आयो |

  6. गोरुलाई त हलीले चुट्छ अनि त्यो गोरु आफ्नो मेलोमा आउछ तर , नेपालका फटाहा चोर डाका काम पनि नगर्ने गधा , ( गधाले त काम गर्छ ) नेताहरु काम गर्ने गोरु संग तुलना गर्न पनि सायद मिल्दैन . . ….. अब त कोहीलाई गाली गर्नु पर्यो भने तेरीमा नेता भनेर गर्नु बेलामा . झले भन्दा त गोरु धेरै माथि छ . . १०० % गोरु भन्दा नेता निम्न कोटी का हुन् . तेही अनुसार नेतालाई व्यवहार गर्नु पर्छ.

  7. कसैमाथि हात हाल्नु राम्रो होइन तर पनि मानिस कसैको विश्वास पर्छ अनि देस समाज र आफ्नो समेत परिवर्तनको आशा राख्दछ त्यस पछी विश्वासघात हुन्छ तब मानिस आबेस मा आउछ र जे पनि गर्छ त्यहिँ नै हो यो घटना

  8. हैन यो कस्तो हास्स्यस्पद कुराहो यदि रेग्मीले अपराधै गरेका हुन् भने झलनाथले माफी दिन सक्छन? के झलनाथ कानुन भन्दा माथि छन्?

    • धुर्ब जी/
      सहि कुरा भन्नु भयो/ तर के गर्ने देसमा अहिले लोकतन्त्र को नाममा राना तन्त्र चल्दै छ/ राणाहरु दरवारमा बस्थे/ ई नेताहरु पनि पार्टी बा रानाहरुकै दरवारमा बस्दै छ/ चाहे जुन सुकै कारणले अपराध भएको किन नहोस अपराध त् अपराध नै हो/ निर्णय अदालतलाई नै गर्न दिनु पर्ने थियो/ तर के गर्ने अदालतमा कुरा उठे देवी जीको मात्र होईन धेरैको पोल खुल्ने हुन्छ त् यो कुरा उठायर ईनिहरु के नांगिन चाहन्थे?

      सुन्नुनै भयो होला ईनिहरुले “अदालतको फैसला पनि मान्ने बा नमान्ने निर्णय गर्ने अधिकार मन्त्रि परिषद्मा भएको भनेकै छ/ यसै बात पनि नेपालमा रानातान्त्र चल्दै आएको बुझ्न सकिन्छ/ हत्या लुट पात अपहरण कुटपिट चड्कन थप्पड सबै फौजदारी अपराधमा गनिने अपराधहरु हुन्/ येस्ता मुद्दाहरुमा फैसला गर्ने अधिकार मात्र अदालतलाई हुनु पर्ने थियो/ तर राना तन्त्रमा नेता र दरवारले निर्णय गर्छ/

      माफी माग्नु पनि अपराध गरेको सकार्नु हो/ अदालत बाहिर कसैले माफी दिएर अदालतको काममा असर पार्न सक्नु निरंकुशता हो/ न्याय व्यबस्थाको अपमान गर्ने हरुले लोकतन्त्रको संबिधान पनि कसरि बनाउला?

  9. ओली, माकुने, महत हराम्शरण , यादव ,धनकुटे थापा ,कमल थापा ,हमिद अन्सारी, सुजाता जोस्ट , झुसिल कोइराला , प्रचंडे लक्पके देउबा र तिनका सन्डे मुसंड़े,ठाकुर मगन्ते , नेपालका घुश्याहा कर्मचारी र पुलिस सबैलाई झापड हान्न पर्ने छ , यी सबैलाई झापड हनिसक्दा त बर्षौ लाग्ने भो धरौटी को रकम ले त नेपाल को बजेट नै चल्ला जस्तो पो भयो त!

  10. “मेरो नामबाट वक्तव्य जारी गर्ने विषयमा मसँग कसैले पनि सल्लाह गरेेका छैनन् । म किसान हुँ । पढेलेखेको मान्छे होइन । प्रहरीले तपाईंको मुद्दाको मिसिलको कागज हो । आज सिडियोले पनि बयान लिन्छन् । त्यसकारण यहाँ सही गर्नुहोस् भने, मैलै सही गरिदिएँ । उनीहरूले कागजमा के लेखिएको छ त्यो पढेर पनि सुनाएनन् र मैले सुनाउनुहोस् पनि भनिनँ ” -http://www.deviprasadregmi.info/?p=150

    No apology to Jhal Nath: Regmi-Nepal’s New Hero
    -http://www.telegraphnepal.com/news_det.php?news_id=8762

    • “म पढे लेखेको मान्छे होईन भन्नेले सहि गर्न त् जानेको रहेछ!!!!” पोल खुल्दै जान्छ/

  11. हो लामा जी देबीको गोरु बर्ग भन्दा कम नै हो झलजी खुब चित्त बुझ्यो/

  12. झाप्पद खाए पछी त बुद्धि फर्किन पर्छ नि… हामी बाट गल्ति भो मा मेरो ब्यतिगत र नेकपा (एमाले )को तर्फ बाट माफी चाहन्छु अब जनता र देशको लागि जिम्मेवार भएर काम गर्छु भन्न पर्नेमा , एउटा साधारण नागरिकलाई धम्काई तर्साई आफुले लेखेको पन्नामा सहि गराउन लगाएर , तिमि हरुको इज्जत बढ्दैन अझ तिमीहरु आम-जनताको नजरमा गिरेको छौ …. झल्लु र एमाले मुर्दाबाद !!!

  13. यथार्थलाई स्विकार्नु भयको भय तपाइको के बिग्रन्थ्यो कमरेड ? दुनियाको बुझाइमा त त्यो झापड तपाई एक्लैले खायको झापड थियन बल्कि सामुहिक झापडको एक प्रतिनिधि झापड मात्र थियो……

  14. उही कुमार लामाको कार्टून हामीलाई सारै मन पर्छ, comparison राम्रो गर्नु भयको छ एंड really नेता हरु गधा जस्तै नै हुन् गरु भन्दा lower level क हुन् .wish to help mr रेग्मी बा
    Hornsby Sydney Australia

  15. जसले जे भने पनि 2011 साल को हिरो देवी प्रसाद रेग्मी नै हो / वहालाइ म १०,००० / सहयोग गर्छु / पुरस्कार स्वरूप एक झापड हानेको मा १,१११/१ पैसा दिन्छु /

  16. खानलले जनता को आँखामा धुलो झोकना को लागि रेग्मिलाई माफ त गरिदियो तर हेर्दै जानु पालाको पैंचो फर्कौना को लागि अब रेग्मी माथि के के जाल रच्छ खनालले . पोलिटिक्स भने को यहि हो .

  17. खनाल को इज्ज़त र मर्यादा को खयाल गरेर मात्र रेग्मीले थप्पड हानेको छ नत्र जर्ज डब्लु बुश जस्तै जुत्ताले हानेको भए खनाल आफु भित्र भएको कमजोरी लाई सुधार्ने कोशिश गर्थियो होला .

  18. ६०१ झल्लु हरु को कहिले आउने हो झापड खाने दिन / त्यो दिन अलि चाडो आयिदिये हुन्थ्यो /जुन दिन यी ६०१ ले झापड खान्छन त्यो दिन खुसियाली मनाउने र दिपावली गर्न पर्ला /

  19. एता उता नहेर्नुस जनताले आखा दुलैरहेछ बरु ओली र सुजातालाइ पनि सम्झाउनुस नत्र………../ अनि रामचन्द्र पौडेल लाइ कुर्चीको लोप नगर्ने भन्नुस अबको पालामा उसले कुर्ची पाउने होइन कुर्ची खान्छ / माथिको चित्रले यस्तै यस्तै
    बोलको जस्तो लाग्दैनर?

  20. माथिको फोटोले के जनाउछ भने,, चुपलाग्नुस नेताजी, जनता वरी परी छन् फेरी
    पत्यांग….पत्यांग गालामा तालि बज्ला /

  21. झलनाथ मात्र होइन,

    लाज पचुवा माकुने, दुई जिव्रे प्रचंडे, बेवारिसे सुशील कोइराला, कुजता, चिप्ले के पी, सुत्केरी कानो गछादर, बिहारी उपेन्दर, २ क्लास फेल बिध्या ओली, आदि आदिले पनि भण्डाफोर होस्

  22. मेरो नामबाट वक्तव्य जारी गर्ने विषयमा मसँग कसैले पनि सल्लाह गरेेका छैनन् । म किसान हुँ । पढेलेखेको मान्छे होइन । प्रहरीले तपाईंको मुद्दाको मिसिलको कागज हो । आज सिडियोले पनि बयान लिन्छन् । त्यसकारण यहाँ सही गर्नुहोस् भने, मैलै सही गरिदिएँ । उनीहरूले कागजमा के लेखिएको छ त्यो पढेर पनि सुनाएनन् र मैले सुनाउनुहोस् पनि भनिनँ । मैले पहिलेदेखि भन्दै आएको कुरा फेरि दोहोर्‍याउन चाहन्छु कि मैले कुनै अपराध गरेको छैन । गल्ती नै गरेको छैन भने म किन झुक्ने ? मैले देश र जनताका लागि सही काम गरेको हुँ भन्ने अहिले पनि र पछि पनि लागिरहनेछ । मेरो नामबाट जारी विज्ञप्ति मलाई बद्नाम गराउने खेल मात्र हो भन्ने लाग्छ । मलाई जानकारी नभएको वक्तव्य सक्कली हो भनेर कसरी मैले भन्ने ?

  23. अनि त्यो हात मा भाको माफी पत्र त होला नि .

  24. देवी प्रसाद लाई सभासद बनाउनु पर्छ छिटो संबिधान बनाउन लाई !!!!!!!!!!!!!!!

  25. यहा “गोरु” भनेर श्री पशुपतिनाथ को प्रिय बाहन को बेइज्जत भएको छ.

  26. बर्तमान परिस्थति२००७ साल देखि २०१७ सम्मको परिस्थतिसंग मिलेको छ । त्यतिबेला पनि नेपालमा राजनैतिक संक्रमणको अबस्था थियो । भारतीय योजनामा सबै नेताहरु र राजनीतिक दलको बिरुद्ध जेहाद् छेडिएको थियो । जनतामा राजनीतिक दल भनेका जनताका शत्रु हुन । राजनीतिक नेताहरु फटाहा हुन काम नपाएर जनता ठग्न मात्र राजनीतिक गरेका हुन भनेर प्रचार गरिन्थ्यो । त्यतिबेला महेन्द्रको महत्वकाँक्षा र चीनियाँ राष्ट्रपति माओसेतुको नेपाल नीतिका कारण नेपाली राष्ट्रियता बचेको थियो । अहिले आएर मिडियाले बिगार्न खोज्दैछन । झलनालाई हानिएको झापड राष्ट्रियता माथीको झापड हो । साँचै नेतालाई हान्ने भए भारतीय दलाल भनेर चिनियका नेताहरुलाई किन हानिएन झलनाथलाई हान्ने भए भारत हस्तक्षेप बिरोध नगरिन्जेल किन हानिएन यो सब केपीको चाल हो । जब झलनाथ भारतको हस्तक्षेप बिरोधमा बन्ने सरकारको नेतृत्वका लागी तयार भए तब भारतीय दलालहरुले उनलाई झापड हान्न लगाए । अनि त्यसलाई डिजाईनमा सबै नेता उस्तैहुन भनेर प्रचार गर्न थाले । यो भिम दक्त पन्त, मदन भण्डारी र राजा बिरेन्द्र हत्या जस्तै अर्को राष्ट्रवादीहरुलाई तेजोबद्ध गर्ने घटना हो । तर यसलाई दलालहरुले नै राजनीतिक कर्मीप्रतिको जनआकर्रोसको रुपमा प्रचार गरेका छन । राजनीति गर्ने सबै ठिक नहोलान तर १९९२ देखि हालसम्म भएको करडौ कार्यकर्ताहरुको प्रत्यक्ष अप्रत्य बलिदानको अबमुल्यन गर्दै राजनीतिक खोल ओडेर देश लुट्ने फटाहाहरु उदाहारण दिएर गर्न खोजीएको प्रचारले समाज परिवर्तन विकासका लागी कदापी भलो गर्ने छैन । यो घटना राष्ट्रियता र जनताको पक्षमा लडिरहेका राजनीतिक कर्मीहरुको मनोबल गिराएर नेपालाई सिकिमिकरण गर्ने योजनामा भएको हो । तसर्थ यस घटनालाई सहि भनेर बुझ्नु र बुझाउन खोज्नु भनेको घर पोलेर खरानी धाक लागाउँनु जस्तै हो ।

  27. हाहा होनिता देवी ले गोरु लेनि मान्ने तेसैले गोरुलाई धारी नचुटेको तर उहा नेत्त ज्यु त कहाँ को गोरुसंगा दाज्न मिल्यो तानी गोरुता विचरा जोत्छ घरको शोभा badhaucha जोतेर काम लाग्छ तर हाम्रो नेत्ता हरुता न जोत्न लायेक्को छ नत देसको शोभा नै बढ्छ गोरुको lavle भन्दा पनि मुनि हुनुहुन्छ तेसैले देविजिले गोरु भन्दा मुनिको दर्जालाई चुट्नु भएको !!!!!! अब पड्काउने भो नेपाली जनताले कत्तिको गाला!!!गाला मात्रै chadkayeta ठिकै छ तर टुकी udaunani बेर छैन अब जनता बिउझिदै छ के छ विचार देवी प्रसाद जी एक सर्बसाधारण किसानलाई त रिस उठ्छ भने अरु चै के हो चेतना भया!!! बिस्वमा कुनै तेस्तो देशमा चीनकी school lavle मा राजनीतिक गरेको तर हाम्रै नेपालमा मात्र छन् कि एउटा ४ क्लास padne छात्रा छात्रले मा यो पार्टी त त्यो पार्टी को भन्ने सुनिन्छ वा वाह हाम्रो नेत्ता हरुको बरदान धन्य छ नेत्ता जी हरु यो ३० बर्सको दौडान मा येत्ति चै प्रगति गरेकै हो? धन्य छ तापैहरुलाई !!!!!1

  28. सकिन्छ भने ‘गू कहिल्यै नखानु, कथं कदाचित खानै परेमा कुकुर को त खाँदै नखानु बरु हात्तिको खानु, कमसेकम अघाइन्छ! ठुलो छाती हुनेले त माफी पहिल्यै दिनु नि, माग्नेले कहिले माग्ला अनि दिउला भनि पर्खन पर्छा? त्यो पनि आफ्नै सन्ड-मुसंड बाट चक्का-जाम गराउदै रेग्मीजी बाट जबर्जस्ति ‘प्रायोजित’ माफी मगाई प्रति !! आखिर राजनीतिज्ञ न परे, ‘माफी’मा पनि राजनीति !! जति राजनीति गरे पनि यो चुत्थो चाल जनता किन बुज्दैनथे ? एत्रा बर्ष इनका नौटंकी नहेरेको हो र ??

  29. इटालीमा बर्लुस्कोनीले पनि थप्पड खाएका थिए, अब नेपालमा पनि धेरै राजनीतिज्ञले खालान् जस्तो छ।

    • नाक भाचिएको थियो होला , बर्लुस्कोनी को

  30. बोरु गोरु ले त खेत जोतछ . यी नेता हरुले त तेती पनि काम गरेका छैनन् देश मा………ज भयो सहि भयो ….जे होस

  31. हा हा हा ,लौन यो कार्टुन झल्लु लगाएतका झलनाथ (नेता हरु ) को घरमा पोस्ट नै गरि पठाई दिनु पर्ला जस्तो छनी,,

  32. नेता भनेका गधा हुन् गोरु होइनन !!!! गोरु त एक श्रेड़ी माथि हो गधा भन्दा !!!!

  33. अहा! कस्तो राम्रो, चिल्लो, खाइलाग्दो गोरु रहेछ यो गोरु र येस्ता अरु गोरुहरु लाई टुँडिखेलमा सबै जनताले जोत्न पाए कस्तो रामइलो हुने होला –

  34. “गजल”
    बल्ल स्वादिलो पुरस्कार, पायो नेताले
    जनताको तातो झापड़, खायो नेताले

    शीतलहर चलेको थियो,जाडो पनि उस्तै
    त्यही भएर कानका जाली,त’तायो नेताले

    भोको छू भन्ने, जनताको माया पाउन
    झापड़ खायो अनि-बल्ल,अ’घायो नेताले

    सलामी दिन्छौं हामी,देवीप्रसाद रेग्मीलाई
    बल्ल त हजारौं मलामी, घ’तायो नेताले

  35. यो अचम्मको कुरा होईन । सिनो नभए पनि गिद्धले सिनोको गन्ध भए सम्म त्यो ठाउँ छोड्दैन रे अनि कति मानिस त गिद्ध गुणका भइहाल्छन नि!

  36. कुरा मन पर्यो झल्लु ले पिटाई खानु अरु नेता को लागि चेतावनी पनि हो…उपेन्द्र ले भनेको कुरा त झन् १००% हो हा हा हा ………

  37. लाज पचाएर अझै राजनीति गर्दै छ, ए गाठे नेपाली जनता को पिडा कैले बुज्ने यी नेता भनौदा हरु ले !!! एस्तो झापड काण्ड को त जनलहर नै चलाउनु पर्ने भन्ने हामी लै लागिरा छ

  38. यो फोटो हेरेर बाल्य अबस्थामा सुनेको ३ बाँदरको कथाको सम्झना भयो … एकदिन एक व्यक्ति ३ वटा बाँदर बिक्रि गर्न बसेको थियो तर बाँदरको मोलमा चाही धेरै अन्तर थियो, पहिलो बाँदरको मूल्य मात्र रु.५०००, दोस्रो बाँदर मात्र रु. २५०००, तेस्रो बाँदर मात्र रु. १००,००० … आखिर बाँदर त सबै बाँदर नै हो मोल चाही किन त्यस्तो फरक ?
    ए त् हामी सोझो नेपालीलाई ठग्न आएको मोरा !
    होइन हजुर … उसले जबाफ दियो, यिनीहरुमा ठुलो अन्तर छ त्यसैले हो हजुर…
    के अन्तर छ भन् …

    अनि उसले भन्न थाल्यो बाँदरको विशेषता:-

    पहिलो बाँदर जो निक्कै सस्तो छ त्यो बुद्दुलाई जति सिकाए पनि केहि सिक्दैन सडेगलेको, बासि जे पाउछ त्यहिँ खाएर संतोष गर्छ तर छ धेरै मेहनती, काम चाही जे जे भन्यो सबै गर्छ :- आम नेपाली जनता…

    दोस्रो बाँदर अलि बाठो छ, त्यो अफिस सफिस जान्छ, फोन, फ्याक्स गर्छ, टेबुल मुनिबाट हिसाब किताब मिलाउछ, माथिकोसंग चाकरी गर्न खप्पिस छ तर अलि अल्छी छ गर्नुपर्ने सबै काम इमान्दारीपूर्बक गर्दैन :- नेपालको सरकारी कर्मचारी…

    तेस्रो बाँदर निक्कै बाठो छ, यसले त काम साम केहि गर्नु पर्दैन मात्र गुलियो गफ/भासण गर्छ र त्यसैको माद्यमबाट पहिलो र दोस्रो बन्दरहरुलाई नचाउन खप्पिस छ, गफको भरमा ५ तारे खानेबस्ने घर जस्तै छ यसलाई, अनि घुम्नलाई घुंडा खियीन्छ, कम्मर मर्कीन्छ भनेर पजेरो र प्राडो नै हुनुपर्छ यिनीहरुलाई :- नेपालको नेता …
    जय नेपाल.

  39. पोखराका भारतीय सेना विष्णु श्रेष्ठले रेलमा लुटपाट मचाउने ५० सौं डाँकाहरु लखेटेर केहीलाई मारेर धनमाल र नारीको इज्जत जोगाएकोले लाखौं पुरुस्कार पाएर पनि भारतले बिभिन्न पदकहरु दिदैं छन् / त्यसै गरि किसान श्री देवीप्रसाद रेग्मीले पनि तीन करोड नेपालीको भबिष्य बनोस भनि ज्यान हत्केलामा राखी शाहसिक कदम चालेको हुँदा वहांको नाममा एउटा बैंक खाता खोली हामी नेपाली जनताले नगद पुरुस्कार पठाउने व्यवस्था गरौँ /

  40. हाम्रो गाँउघर टोलछिमेकमा कार्यकर्ताहरु सलबलाई रहेको हामीले देखि रहेका छौं / हामीले देखे अनुसार यी कार्यकर्ताहरु स्कुल कलेजमा पढ्न नसकेर र बाऊ बाजेल गरि आएको कामलाई तुच्छ ठानेर हिडेका गवाँर हुन् / यिनीहरु राजनैतिक पार्टीको आडमा आफ्नो स्वार्थको लागि गुन्डागर्दी, भष्टाचार, तस्करी, दलाली, ज्यानमारा जस्ता काम जे पनि गर्न तयार हुन्छ / यस्ता कार्यकर्ताका नेता गोरु भन्दा पनि निम्न कोटीको ब्वाँसोहरु हुन् / यी मन्त्रि-नेता कार्यकर्ताहरुले देशको सेवा होइन कि राजनीतिलाई सबै भन्दा राम्रो पेशा ठानी राखेका छन् / यी कुराहरु टेलि-कमेडी सिरियल हेरेर जनताहरुलाई एक एक थाहा भै सकेका छन् / तीन करोड नेपालीको प्रतिनिधि बहादुर श्री देवीप्रसाद रेग्मीलाई धन्यवाद /

    • एस्सो ख्याल गर्ने हो भन्देखुन तपाईं आफु बुझ्नसक्नुहुन्छ कि एमालेलाई “झ”बाट शुरु हुने पद फाप्ने रहेनछ जस्तै झक्कु, झापड र झलनाथ.

  41. दुवै तर्फा देखि आएको बक्तव्यलाई स्वागत छ.तर यहाँ निर बुझ्नु पर्ने कुरा र सत्य कुरा के हो भने झलनाथको माफी भनेको जन चाहना र दबाब अनि वर्तमान परिस्थिति को सहि बिस्लेसन हो र एसको बिरुद्ध जाने हिम्मत झलनाथ मात्रै होइन कसैले गर्न सक्दैन र गरेमा त्यो निर्णयले उसको राजनीतिक भबिस्य मा नै प्रस्न उठाउने वर्तमान परिस्थिति छ .येस्मा दुइ मत हुन सक्दैन.र अर्को तर्फा देवी प्रसाद को झापड को कारण त सबैलाई था नै छ र उनको अहिले को माफी मगाईको अर्थ एउटा मानबिय नैतिकता को रुपमा लिन सकिन्छा.
    यो घटना बाट सिक्नु पर्ने पाठ भनेको नेता हरुले जन चाहना र जन भावना को कदर गर्न सक्नु पर्छा हैन भने भोलि एस्ता हजारौ लाखौ हात र लात बर्सिन सक्छा तेस बाट बच्न नेताहरुलाई गारो मात्रै होइन असम्भव नै हुनेछा. अहिले नै चेतना भय.

  42. ………………..यो कुरा चै इन्द्रे लाई सारै मन पर्यो !!!

  43. यो कार्टुनमा झोला नाथलाई गोरु भन्नु भन्दा उ जस्ता नेताहरु गोरु समूहको एउटा प्रतिनिधि हो . हुन् त एक प्रकारले ठिकै पनि हो ने. क. पा. जैशी समुहको अध्यक्ष् को नाताले उ साढे चाही र साढेहरु लुरे लिखुरे गोरुहरुका लागि वर्गशत्रु हुन्छन.

    मलाई एउटा कुरा अनौठो लाग्छा . यी नेता नामका गोरुहरुले जनताका गाली सुन्दा सुन्दा अजीर्ण भएर बच्न सक्नु उदाहरनिय काम नै हो. नेपाली जनताले एस्त जबर नेता पौड पनि देशको विकास गर्न नसक्नु चाही अनौठो कुरा हो.

  44. गोरु भन्दा निम्नकोटिको त हुन् नि नेताहरु ,गोरुले त पेटभर खान नपाए पनि बिना अल्छी दिन भर काम गर्छ तर यी भतुवा नेता हरु तलब ,भत्ता, मान- सम्मान ,कमिसन पाएर पनि सधैं भरि झुट माथि झुट बोल्दै देश कंगाल बनाउने धमिराहरु हुन् ,” झल्लु” ले मात्र होइन अब बाकी ६०० लाई पनि झापड हान्नु पर्यो !गरिबका पसिना चुसेर रसिला र राता भएका गालामा ५ औंला को छाप बनाउनु पर्यो ,आत्ति भयो अब त . संबिधान बनाउन पठाको ६०१ को ताँतीले सत्ता र भत्ताको खेलमा मात्र अल्झिएर देशकै नाम बदनाम बनाए /

  45. Devi Prasad Is Great Hero, We need to help him to maintaing his Heroism.
    .झलनाथ हल्का भ्रस्टचारी सासक क एक सदस्य हुन्, यिनको बिरोद गर्ने साहस गर्ने महान हुन् जसरि पंचायत र राना सासनको बिरोद गर्ने हेरो वयेका थिया .

  46. हैन गोरु भन्दा पनि तल्लो प्राणी येस्तई हुन्छ भन्या , जे होस् दर्सन गर्न पाईयो !!

  47. हाहाहा. झ्ल्लुनाथझापड खालान. गोरु भन्दा पनि कम बुद्धिको बिचित्र प्राणि.

Comments are closed.