‘झलनाथको जीत, भारतको हार’

हिजो भएको प्रधानमन्त्रीको चुनावको अन्तिम समयमा माओवादीको नाटकिय तर अपेक्षाकृत बाम फन्कोले झलनाथ खनाल नेपालका नयाँ प्रधानमन्त्री बन्न सफल भए । कटवाल प्रकरणमा झलनाथ खनालबाट पाएको धोकाको कारण प्रधानमन्त्रीबाट राजीनामा दिन वाध्य भएका प्रचण्डले उक्त धोकाको वदला उनको भाषामा ‘त्याग’ गर्न पुगे । यद्यपी उनले गरॆको भनिएको ‘त्याग’ वाध्यात्मक स्थितीमा गरिएको समर्थन थियो । आफ्ना सभासद र पार्टीमा बाबुराम भट्टराई लगायतका नेताहरुको विरोधका वावजुद माओवादीले चालेको उक्त कदमलाई जायज ठहराउन प्रचण्डले ‘विदेशी (भारतीय) हस्तक्षेप रोक्न’ झलनाथलाई समर्थन गर्न परेको बताई रहँदा टाइम्स अफ इण्डियाले पनि उस्तै आशयमा समाचार छापेको छ । भारतीय संस्थापन पक्षसँग निकट मानिने टाइम्स अफ इण्डियाको फेब्रुबरी ३ को अनलाइन संस्करणमा लेखिएको छ । ‘यो चुनावमा हार्ने दुई प्रतिस्पर्धीको भन्दा ठुलो हार भारतको भएको छ ।’

प्रचण्डले प्रधानमन्त्रीको पदबाट राजीनामा दिंदा भनेका ‘हामी छिमेकीहरुसँग सौहार्द सम्बन्ध राख्न चाहन्छौ, तर हस्तक्षेप स्वीकार गर्न सक्दैनौं” भन्ने भनाईलाई उधृत गदै पत्रिका अगाडी लेख्छ । ‘चुनावमा कम्युनिष्टहरुको यस्तो अवसरवादी गठवन्धन बन्ला भनेर विदेश सचिव निरुपमा रावको हालसालै भएको नेपाल भ्रमणको बेला सोचिएको पनि थिएन ।’

चुनौतीको विचमा प्रधानमन्त्री बनेको झलनाथको भावी दिन सहज नहुने अनुमान गर्दै पत्रिका अगाडी लेख्दछ, झलनाथको विजयले सात महिना लामो राजनैतिक अन्यौललाई अन्त्य गरेपनि उनको बाटो ‘कुनैपनि हिसाबले गुलाव विछ्एको’ जस्तो सहज छैन् ।’ ‘त्यसमाथि पनि मधेशका नेता बिजय कुमार गच्छेदारलाई गरिएको यस गठबन्धनले गरेको अपेक्षाको कारण उनीहरु आगो भएका छन् ।’ ‘र जेष्ठ १४ सम्ममा संविधान नवनेको खण्डमा तराई र पहाडमा आन्दोलनको आगो वाल्ने चेतावनी उक्त दलका सभासदहरुले दिइसकेका छन् ।’ पत्रिकामा लेखिएको छ । पत्रिका थप्छ ‘यदि नेपाली काँग्रेसले पनि सरकारमा नजाने निर्णय गरेको खण्डमा आगामी चार महिना ताजा मुठभेड को हुन सक्नेछ ।’

84 Comments

  1. माधब नेपाल र कंग्ग्रेश ले केहि कम गरेन असान्ती र महँगो मात्र बढाए /ढलेको सिन्को ठाडो परेन अब खानाले पनि के गर्ला र?खानले मन्त्रि हरुले प्रयोग गर्ने गाडी सस्तो खालको प्रयोग गर्ने कानुन बनाउनु पर्यो .जनतालाई सान्ति र महँगो घटाउनु पर्यो अनि लोड सेदिंग कम गर्नुको लागि बिजुली कसरि निकाल्ने सोच्नुपर्ने .अफुनो देसको बती किन भारत लाई दिन६औ .दलाल हरु /अफुनो देसको जनतालाई आध्यारो राखी ?अनि अफुनो देस को सिमान बारे सबै नेताहरु सिमाना मा गयर बुज्नु पर्यो किन राज धनिमत्र बस६औ .खनाल जी हिरो बन्ने भय राम्रो कम गर्नु माओ ले गर्दा मन्त्रि पायको ६ .नत्र नेपाल र तिमि एमाले ग्रुप हो केहि फरक ६ऐन /कमाउने भाडो नगर्नु .नत्र पतन हुनेछ .

  2. अब को लडाई झलनाथ को केवल भारत ,भारत अनि भारत संग मात्र हुनेछ किनकि नेपाली कांग्रेस भारत गचेदार मधेशी भारत, वाम एकता को आशंका मा तर्सेको भारत समूह संग लड्नु पर्छ

  3. मलाई चाही के लाग्यो भने जुनै जोगी आए पनि कानै चिरेको जस्तो. पहिले पनि एमाले को नेत्रितो थि६य्यो उही हो पारा अब अहिले पनि उही भएको छ पारा टी पनि भैहाले कतिको महिना टिकौछा जनता ले तर देस मा सान्ति ल्यावोस हामी येसरी बिदेसिनु नपरोस नेपाल मै केहि राम्रो रोजगारी मिलोस येही छ मेरो आग्रह सबै नेता हरु लाई. तर संबिधान चाही कहिले बंछा यो चाही छिट्टै निस्कर्सा मा जान पर्यो. भन्दै मेरो सब्द लाई येही आराम गर्न लागि रहेको छु.

  4. साबि चोर हुन् किन बनाउनु पर्यो र पर्धान्मंत्री . तेई नेपाली त हो नि यो झलनाथ खनाल पनि मेरो विचार मा नेपाली लै हैन बिदेसी लै पर्धान्मंत्री बनाउनु पर्छ . तब देशको बिकाश हुन्छ नत्र हेर्दै जानुस त फेरी के हुन्छ हाम्रो देशमा . येही बेलामा पेट्रोल छैन , बिजुली छैन , बाटो घाटो को सुबिधा छैन के फाइदा चोर हरुलाई दुनियाभारको पद बढाउदै राख्दै गरेर ……………….

  5. इन्डियाको हार! वाह क्या मज्जा!! अरुको हार देख्न र सुन्न पाय हाम्रो यो कापे मन फुलेल पल्टिन्छ, क्या मज्जा आउछ भने हाम्रो क्यान्सर र ब्रेन ट्युमर अनि दैलो अगाडिको भडखालो केहि देख्दैनौ! अझै इन्डियाको हार हो भने त कुरै छाडिदिउ!
    वा प्रचण्डले इन्डियालाई क्या मात दियो भने! यस्तो हरायो कि छक्कै छक्का ठोक्यो र क्खुसिले फुलेल तर बलले आफ्नो स्टाम्प नै उडाइदियको भने अझै देखेको छैन!
    इन्डिया आफ्नो रिमोतामा चल्ने प्रधानमन्त्री बनाउन असफल भयको मान्नुपर्ने छ तर यसमा इन्डियाको हार भयो भनेर आफ्नो आत्मारतिमा क्षणिक तुजुकमा रमाउनु मुर्ख्याई मुर्ख्याई बाहेक केहि होइन!
    इन्डिया को दुइओटा मुख्य चाहनामा एउटामा असफल तर अर्को जुन प्रचण्डलाई वा माओबादीको नेत्रित्वोमा सरकार बन्न नदिने मा भने सफल भयकै छ! तेसोता झलनाथ प्रम भयपनी बिस्तारै चास्नी दिदै झलनाथलाई माओबादी बात बितार्क्यायर आफ्नो आगनमा नचाउने कुरामा संका मान्न सकिन्न!
    इन्डिया संग धारे हाट र पाखुरा सुर्केर होइन बिद्द्वात्ता र दिमाग ले टेवल मा बिश्वोसाक्षी राखी जित्नु पर्ने छ जुन कुरा गर्ने हैसियत न झलनाथ संग छ र झलनाथको नेत्रित्वोमा हुनसक्छ न त प्रचण्डकै!
    तेसैले यी प्रचान्दहरु इन्डिया र विरोधीको बिरुद्दमा राप र ताप खुब पैदा गर्न सक्छन तर आगो बाल्न सक्दैनन् किन्नाकी आगो बाल्ने हैसियत नै राख्दैनन्!
    तर जे भयो तेसलाई नराम्रो भन्न मिल्दैन र याध्धापी हालको लागि र तत्कालिन समयको लागि राम्रै अनि उचित नै मान्नु पर्ने छ!

  6. झलानाथ खनाल पनि चोर त हो जुन चोर आय पनि उस्तै हो चोर चोर चोर कसैले क्रान्ति गर्न सक्दैन हामीलाइ संबिधान चाहियो अनि स्व्छा नेपाल

  7. झल्लुको इस्टियल त त्रिवुवनको पोज छनी?कतै ठुलै लडाई जितेर अको जस्तो ?तर विचार ………..कति दिन होकी महिना ?जे होस् नाम पनि दाम कमिने भो…गाईको पुछार समातेर भा पनि मोरा ले कासी तर्यो ……..

  8. झलनाथ जी ले अस्ति झापड खानु भो र तेसैको उपहार दिनु भाको हाम्रा प्रचण्ड सापले जे होस् नेपालले चै indialai झापड दरो लगायो येसरिनै सदै झापड येसरिनै लगाउनु पर्छ है नेता हो……………../

  9. भारतले नेपाल र नेपालीको हित कहिले हेरेको थियो र ?उसले त जहिले पनि उसका नेपाली दलालहरु मार्फत हाम्रो टाउकोमा हलिमुली गरेकोथियो र गर्न चाहन्छ . नेपालीहरु आफु आफु मिलेर देश निर्माण गरेको त उ कहिले हेर्न चाहन्न . इतिहास मा पहिलो पल्ट उसको इच्छा बिपिरित नेपाली हरुले स्वन्तन्त्र रुपले आफ्नो निर्णय गरेका छन् यो ठुलो उपलब्धि हो . यस्तै स्वतन्त्र रुपले सबै राजनीतिक पार्टी हरु तिनके नेता कार्य कर्ता हरु र हामी सम्पूर्ण नेपाली हरुले अब अयेंदा एकजुट भएर लाग्यौं भने हाम्रो देश सुन्दर शान्त नेपाल बन्ने छ र बिश्वोको अगाडी टाउको ठाडो गर्न सक्ने छौं . झलनाथ ज्युले अब सबैलाई समेटेर राष्ट्र मा दिगो शान्ति स्थापना गर्न र नंया सम्भिधान निर्माण गरि स्वच्छ चुनाव गराउन सफल हुनुहोस भन्ने कामना छ .

  10. यता कुलो काट्दा खेरि उताको खेत सुक्यो अरे , उता कुलो काट्दा खेरि यताको मन दुख्यो अरे
    यताको मन दुख्यो अरे……..आफ्नो पार्टी र आफ्नो नहुदैमा कसैले मन नदुखाऊ मात्र सोचौ नेपालको राम्रो भयो या भयन..

    • नेकपा माओबादी को नेतृत्व माँ आज नेपाल को शिर उचो राख्ने काम भएको छ. इंडिया र तिन का दलाल लाइ स्पस्ट सन्देश गएको हुनु पर्दछ की नेपाली ले आफ्नो निर्णय गर्न सक्दछ भन्ने. यो गठबंधन ले भारतीय बिस्तार्बादी निति,तेसका नेपाली दलाल हरु लाइ भने मुटु माँ नै कादा भिजेको जस्तो भएको छ.उक्त कुरा भ्रस्त शिरोमणि गच्छेदार र चाकादी शिरोमणि रामचन्द्रे को आक्रोश ले पनी देखायो.आज बिस्तार्बादी र हस्तक्षेप कारी निति को पराजय भएको दिन अत्यंत ख़ुशी को दिन हो मेरो लागी.

  11. मौका येही हो , GREATER NEPAL को माग राख्नु पर्छ . किनकि प्रमाण हाम्रो पक्षे मा छ र फलाम तातो र रातो छ… अहिले गरेन भने कहिले नि हुदैन. ENGLANG मा धोति हरु ले राज गर्न थालिसकेका छन् . जय नेपाल.

  12. बाम यकतानै अजाको आबस्यकता हो .. भारतको बिस्तारबादी नीति नेपालमा काम छैन .. /

  13. के भारतले आफुलाई नेपालको व्यक्तिगत मामिलामा चासो राख्नु,हस्तछेप गर्नु उसको जन्म सिद्ध अधिकार जतिकै ठान्ने भयो त? वैहत!!! म हरदम यौटै नारा घंकाऊछु…” भारत विस्तारबाद मुर्दाबाद!!!”… अनि यिनको ‘बिषाक्क्त बूई’ चढी नेपालको बिखण्डनको दिवा सपना देख्ने बुद्धु नेपाल आमाका सन्तानहरुलाई पनि धिक्कार!!!

  14. अब भारत बाट आउने कुरा को महंगी बढने भयो

  15. Congress always try to thret to others but it doesn’t make sense. Congress has to rest for 25 years.

  16. Nepali people should realize if Nepal had open borders like it does with India, with other countries like Pakistan or China instead of India, how much we would have suffered. We are at least lucky that there is a sentiment involved in terms of religion with India. Thats the reason majority of people support India if they play against Pakistan or China. People prefer to go to India for education, treatment or entertainment because of similar culture. Its a human nature when you neighbor, you always fight with them and others support that fight. Other side of a coin is when you are big, you always have tendency to go against the small.

  17. टाईम्स ऑफ इन्डियाले नेपालको नेताहरु सडकमा गे जुत्ता खाने भने/ यो सरासर नेपाल र नेपाली जनताको अपमान हो/ जुत्ता खाने कै कुरा गर्ने हो भने हाम्रा नेताहरुले जुत्ता खाएको छैन उनीहरुकै सुदले खाएको थियो/

    भारतले अरु त् अरु माधव कै बिरोध गरे ओली कै बिरोध गरे पनि कुनै नेपालीले स्वीकार्ने छैन/ नेपालको नेताहरुको बारेमा बोल्ने अधिकार भारतले नेपालको जमिन र अस्मितामा हमलागर्दै आए बात गुमाई सकेको छ/ भारतीय जनताको बिरुद्ध त् बोल्दिन तर भारतको सरकार नेपालको निमित सबै भन्दा ठुलो बैरी नै हो दाकानै हो ठग नै हो/ प्रमाण कति चाहिन्छ?

    आफ्ना भरौटे नेताहरुलाई कुर्सीमा पुर्याएको लगतै कोशी गण्डकी टनकपुर महाकाली सन्धिमा नेपालीलाई ठगले लोभ्याए झैँ पाउँदै नपाउने फाएदा देखायर मात्र सम्पुर्ण नदिहरुनै ठगे/ ठग हुन् भारत/ सन् १९६२ मा चीनले कुकुरलाई लखेटे जस्तो लखेटे पछी भागेर नेपालको काला पानि मा लुकेर बसेका तेस्का सेनाहरु आज कालापानी नै कब्जा गरेर बसेको छ/ डाका हुन् भारत/

    सीमामा नारीहरु माथि बलात्कार गरेको मात्र होईन स्वतन्त्र नेपालको नेपालीले कसलाई प्रधान मन्त्रि बनाउने भन्ने कुरामै उसलाई को स्वीकार्य हुने को नहुने भनेर नेपालको सार्वभौम सत्तामै बलात्कार गर्दै आएको थियो/

    जसरि नेपाली चेलीहरु भारतको ब्यस्यालयमा पुर्याउने दलालहरु नेपालीनै हुन्छन, नेपालको स्वाभिमानलाई पनि दिल्लीको सदन नामको “…लयमा” बलत्कृत गराउन खोज्ने काम ओली माधव गिरिजा जस्ता कपुतहरुले गर्दै आएको थियो/

    भारतले तेस्तै लाई नेपालको प्रधान मन्त्रि बनाउन चाहेको थियो/ तर यसपाली लात खाए/ येस्तै लात अरु पनि खुवाउनु छ तव हाम्रो मिचिएको सिमा फर्काउन सकिन्छ, ठगिएको सन्धिहरु खारिज गर्न सकिन्छ र हाम्रो तरईलाए मध्य देस नामको अर्को सिक्किम बनाउने तेस्को योजना विफल पार्न सकिन्छ/

    मावोबादी र एमालेको यो यकता दिर्घ कालिन होस् रास्ट्रको लागि होस् नेपालीको लागि होस्/ यति भएमा भारतLE अरु DHERAI HAAR हरु KHAANU PARNE छ/

  18. नेपाली राजनीतिज्ञहरुले भारतीय शाशक को बिरुध्धमा गरेको दोस्रो ठुलो प्रहार हो यो/ तेसका लागि धन्यवाद प्रचण्डलाई/ प्रचण्ड रहेसम्म नेपालीको सान रहिरहने कुरामा कसैलाई संका रहेन अब/ भारतीयहरुको शोषण बाट मुक्त गर्ने हो भने प्रचण्ड नेतृत्वको बहुमतीय सरकार चाहिन्छ, ता कि तिनीहरुले खेल्न नपाउन!

    पहिलो त, यहाहरुलाई थाहा छदै छ/ ६२/६३ को जनान्दोलन उचाईमा पुगेको बेला भारतले एउटा जोकर जस्तो लम्पट धोतीलाई पठाएको थियो नि दुत बनाएर अनि राजा राख्नु पर्छ इत्यादी भन्दै थियो नि, अनि ज्ञानेन्द्रले पनि एउटा सन्देस दिएको थियो/ तर नेपाली जनताले तेस्लाई धोति लागैदियेरा आन्दोलनलै अन्त सम्म पुर्याए/

    यदि भारतले नेपाललै स्वतन्त्र देशको व्यवहार नगर्ने हो भने, धोतिहरुलाइ भाउ दिनु पर्ने केहि कम छैन (अब मधेसी साथीहरुले धोति भन्यो नभन्नु होला है, भारतीय भन्दा मजै औदैना जति धोति भन्दा औछा, धोति भन्नाले नेपालको सिमाना काटेपछी देखिने प्राणीहरुलाई बुझिन्छ, नेपालको सिमा भित्र भएकालै हैन)/

  19. दुई बाम एक ठाम भएकोले भारत वादीहरु आक्रोशित छन् / राष्ट्रियता बचाउन र मुलुकलाई शान्ति र संबिधान दिलाउन गठबन्धन सरकार सक्रिय रहनु पर्दछ / प्रचण्डले सिधा मार्ग बाट फाईदा नदेखेर घुमाउरो मार्ग बाट हुने फाईदाको दूरदर्शिता राखेको अनुमान गर्न सकिन्छ /

  20. नेपाली दाजुभाई दिदीबहिनी हरु सत्य कुरा के हो भने / हामि सबै नेपाली हरु लाइ थाहा छ नेपालमा फटाहा तस्करहरुको राज छ भनेर/ हाम्रा राज्नितिग्यज्युहरु गोबर्भरियेका स्वाठा हरु लाइ देस के हो जनता के हुन् भन्ने थाहा छैन / अहिले सम्म को परम्परा भनेको आफु सरकार्माजाने र देसको सारासम्पति लुटने/ आफ्नो ग्रौप ले लुत्नासकेना भने बिदेशी दलाल सासक धुपौरे हरु लाइ हालीमुहाली गराउने र सबैतिरबाट नेपाल र नेपालीको सत्यानाश गराउने / यी कामहरु धेरैभाये र अझै हुनेछन/ येस्मा इंडिया को हात छ तर तेस्भंदा माथि त हाम्रै घरमा बसेका बिदेशी र सोदेशी नामका रेबिज लागेका कुकुरहरु छन् / यिनी हरुको बन्दाकोथामा उप्चार्नागारी देस मा नया बाटो बन्दैन/ यिनीहरुको परिचैया सबैलाई थाहा छ तर उपचार कहिले र कसरि भन्ने मात्र हो/ यी हुन् (मातृभूमिका कलङ्कहरु, नेपालीका नामका कलङ्क हरु German नागरिक् भनिने सुजाता जोस्ट, बंगाली चौधरी, गचादार, र अनेकौ नामहरु छन् ) यिनी हरु को बदमाशी र यिनीहरुले थुपारेको अकुत सम्पतिभित्र नेपाली र नेपालीको आत्मा रोएको छ/ अनेकौको ज्यान गएको छ/ यो राष्ट्र र रस्त्रियेता को खिलाफ गर्ने जो कोहि बिरुध्हा हामि एक भएर अगाडी बढ्नु पर्छा/ एस्तो कुरा हाम्रो अन्तरिक मामिला हो / येस्मा भारत को हस्तछेप भनेको अन्तरास्ट्रिय मूल्यमान्यता बिरुध्हा हो/ भारत छिमेकि देस तथा सक्ति साली मित्र हो/ येस्मा हामीले संका गर्नु छैन/ कोहि कसैले नेपल्बिरुधा भारतीय सरकार मा बसेर अनुपयुक्त निर्णय गरेकोछा भने तेस्को सुधार गर्नु पर्छा/ यो अपरिहार्य कदम हो/ हामि सानु देस मा बस्छौय भन्दैमा सिमा अतिक्रमण, पेसेवार डकैत हरुको प्रयोग, राजनीतिक हस्ताछाप, नदिनालामथी को आतिक्रमण, जंगल फडानी, धुन्गातास्कारी आदि जस्ता कुरा हरु नेपालमा भएर भारतीय राज्य मा तेस्को उपयोग गरिनु / तेस्मा नेपाली नाममात्र को सरकार आफ्नै भुदिभार्ना तिर लग्नु/ दुखको कुरा हो/ आब येसबैलाई बिछार गरेर नेपाल नेपाली को भलो हुने राष्ट्रिय कार्यक्रम लायुनु पर्छा/ पछिपरेका र रोजी रोटि बाट बन्च्यियत भय्कालाई राहत दिनु पहिलो काम हो/ तेसै बेलामा माथि लेकियेका जस्ता पाखण्डी हरुको राम्रो उपचार गरेर मात्र नेपाल को सुधार गर्न सकिन्छा/ बैदेसिक मित्रता भनेको देशलाई बन्दकी राख्ने कदापि होइन/

  21. देश भित्र का जनता का शक्ति हरु मिले भने बाह्य शक्ति को केहि लाग्दैन भन्ने कुरा यस निर्बाचन ले देखायो \ नेता हरुको बुद्दी को बिर्को खोलिने हो भने समस्या र अप्ठ्यारा स्थिति को सामना गर्नु पर्ला तर बाह्य हस्तक्षेप लाइ कम गर्ने हो र देश र जनता को सहि रुप मा भलो गर्ने हो भने जनता का शक्तिहरु मिल्नु को कुनै बिकल्प छैन मात्र अनिबार्य छ \
    मधेशी शक्ति,कांग्रेश र एमाले भित्र को ओली पक्ष भारत को इसारा मा यो गठबन्धन तोड्न र अशान्ति रोप्न अघि सर्ने छन् \ दुइ पाइला पछाडी हटेर भए पनि शान्ति र संबिधान लाइ तार्किक निस्कर्ष मा पुराउन र जनता लाइ राहत र सुरक्षा साथै मधेशी जनता को समस्या को समाधान दिन सक्ने हो भने जनता ले यो गठबन्दन लाइ साथ् दिनेछन किनकि यो गठबन्दन रास्त्रियता र जनता को हित को नजिक छ \

  22. Everyone in India wants a stable and prosperous Nepal. Nepal remained a brotherly state for decades but the emergence of Maosits and later their domination of the country is directly proportional to the so called Indian govt’s. role/interference in Nepal. India is vary of chinese coming closer to its border through Nepal and unfortunately that is happening very fast. There are lots of Nepali beneficiaries who are paid by chinese. Strange thing is that no one in Nepal accepts that chinese influence and numbers have grown rapidly and they are not doing business alone there! Why would India destabilise nepal? Is Nepal a threat to India in any manner or Nepal has suddenly become so rich that India wants to plunder its wealth? It is weird people are not willing to discuss these questions. Anyone who understands the geo-politics of this region would understand that different countries have interest in Nepal at present and that includes US, China as well as India. But it seems easy for Nepalis to blame India for anything bad happens in Nepal. They need to be little careful of that, as people in India may not take unruly criticism for very long and may become vary of people from Nepal like they are of people from Pakistan.

    • Clearly, you have no idea what is happening. Is India scared of China spreading her wings? Definitely yes. but why should Nepal be a victim of a fight between India and China. what is a problem and not acceptable is India trying to influence our government to be in their favor politically and economically. and that is the reason why our government of Nepal has become dysfunctional for her own constituent.
      We want our politicians and our government to do progress on their own. they are well capable of that. it is because of India and China, there is so much partisan between political parties.
      Please tell your government to stay away from Nepal for time being.

    • Mind your own business. First you go to Kashmir and solve the problem brother. No people here in Nepal wants any kind of harm to anybody. But you’ll never understand this. Cause you always want troubles in your neighbors and take benefits from them, whether that is Pakistan, Nepal or Bangladesh or Sri Lanka. If you dare ask the people there too, how much they hate the Indian Govt. and their policies.

    • Vijender Singh,

      Perhaps, one should distinguish between the attitude of Nepalese towards Indian people and Indian ruling class. If you compare the rivalry between other 2 neighbors, the rivalry between Nepal and India is less. One small example is the support India enjoys from Nepalese fans when it plays against other teams. If there were to be game between China and India, I am sure majority (of course not all) would support India.

      The major concern of the left oriented Nepalese people is the ruling class of India. In brief, the ruling class or the governing system in India so worst, it has kept almost half billion humanity illiterate and severely hungry (based on GHI, India is worse than Nepal) and talks of growing economy. The ruling class has established such a system that even to buy a railway ticket you have to bribe and it has even bribed the Transparency International (which has place India better than Thailand in corruption !), supposed to expose bribery. The ruling class in India is so bad to its own people, how can it be good to neighbors. They just want to show hegemony. The ruling class is afraid of any political changes in Nepal or India which undermines their system of keeping half billion humanity illiterate. The ruling class would do anything within and outside of their territory to protect their system.

    • विजेन्द्र सिंह जी
      तपाईंले सोध्नु भयो कि के नेपाल भारतको लागि कुनै threat हो भनि/ अब उतार सुन्नुस नेपाल भारतको लागि “थ्रेत” त् होईन तर भारतले लुट्ने थाहूँ चाहि पक्कै हो/ संसारमा बिस्व युद्धको प्रमुख दोषी ब्रिटिश साम्राज्यबादको बिउ बात जन्मेको भारतले यसिया महादेशमा तेही उति बेलाको ब्रिटिश बिस्तारबाद साम्राज्यबाद प्रबितिनै देखाउंदै आएको छ/ ईस्ट इन्डियाले भारतको अनेकौं राज्य हरु कब्जा गरे झैँ भारतले पनि कास्मिर सिक्किम र नेपालको कतिपय भूभाग कब्जा गरेर बसेकै छ/ नेपाल भारतको निमित “थ्रेत” न पहिला थियो न आज/ उहिले ईस्ट इन्डिया कम्पनीले नेपाल माथि हमला गर्दा ईस्ट इन्डिया कम्पनीको सरकार लाई साढे दुई करोड दिने तपाईंको भारतले सकेमा आफु जस्तै नेपाललाई ईस्ट इन्डिया कम्पनीको रखैल बनाउन चाहेको थियो/ तर सकेन/ एस्स्त इन्डिया कम्पनीले पार पाचुके दिएर भारतलाई मुक्त गरे पछी जति भ्मी भारतलाई सुम्पिएको थियो तेही भू भाग मात्रै भारतको भएकोमा आज तेतिबेला नै नेपालको ठहर भएको र उतिबेला भारत सरकार आफैले कोरेको नक्सामा समेत नेपालको हो भनिएको कालापानी आज तपाइंको भारतले कब्जा जमायर बसेको छ/ तेस्तै कब्जा अरु कयौं गर्नु भएको छ त् भारत नेपालको मित्र हो भन्न कसरि सक्नु हुन्छ? चिन भारतको बैर होला/ यो कुरा हामिलाई मतलव छैन/ हामिलाए मतलव तपाईंको भारतको छ जसले मित्र भन्दै नेपाल भित्र सम्म आफ्नो कब्जा जमाउन खोज्दै छ/ के कोशी गण्डकी टनकपुर महाकाली शारदा ब्यारेज आदि सन्धिहरुमा भारतले नेपाललाई ठगेको छैन/ छैन भन्न सक्नु हुन् त् तेस्तो ठग्ने सन्धि कुनै न लाद्ने चिन नेपालको सत्रु कसरि हुन्छ? अरु त् अरु नेपालले रास्ट्र संघको सदस्य बन्न खोज्दा भारतले नेपालनै भारतमा मिलाउन बाकि भू भाग भन्दै नेपाललाई सदस्य नबनौं दवाव दिनु भएको थियो/ हामि तपाईहरुको अजिगारे अंगालो बात आजिज आईसक्यो/ कृपया नेपाललाई मित्र भन्नु भन्दा एउटा स्वतन्त्र देस भएको सकार्नुस मात्रै/ हाम्रो नदीको पानि लुटेर उब्जाएको अन्नको भिख हामीलाई chaahindain/ सक्नु हुन्छ bhane नेपालको paaniko mol chukaaunus/

  23. Times of India भनेको भारतीय सरकार बाट संरक्षण प्राप्त पत्रिका हो !!! जो पाकिस्तान ,चिन वा अन्य प्रतिद्वन्द्वी रास्ट्र बिरुद्ध बिस बमन गर्ने माध्यम हो !!! यो कुरा मा संकानै छैन !!! नेपाली ले पनि अफ्नो रास्ट्र को बारेमा पनि अलिक सोच्ने कि !!! हामी व्यापार मा बिबिदिकरण गरेर भारत को प्रभाब लाई न्युन गर्नु पर्छ !!!!

  24. This time Maoist paly the good game. At the lack of knowledge of Game maoist government was fail and now they know the game.
    Goood decision for Maoist , and for the Nepal government.
    but they need to keep watching India , they are 1000% time smarter than us .

  25. भारतले अब गच्छेदार जस्ता डाँका जो पैसामा बिक्छा र सक्ति दुरुपयोक लागि मारी मेत्छा अबस्य पनि नेपाल आतंक मचौना को लागि प्रग्योग गर्नेछा| त्यो कुरा भारतले टाइम्स ओफ इंडिया मा खुलस्त भानिसको| त्यो हुनुभन्दा पहिला मधेशीलाइ सोशेको, देशमा भास्त्रचार गरेको र देश्पर्ती गद्दारी गरको अनेक प्रमाण हुनु पर्चा खोज्नेहो भने| त्यसैले यो पागल पाखंदिले केहि बिनाश कार्य सुरु गर्नु भन्दा पहिले गच्छेदार लै फाँसी छादाये हुन्छा| जल्लुले यो काम गर्यो भने देश उगो लाग्ने बाटो सुरु हुन्छा र गच्छेदार जस्ता गद्दार लाई राम्रो पाठ पनि हुन्छा|
    मदेशका फटाहा चोर हरु शक्तिकोलागि झाल्लुको पछी लागिपनि राखेका छन् र पाएनन् भन्ने नानाथरिका काण्ड गर्ने त निछित छ| तेसैले अब नेपालका सेना र पुलिचेहरु अन्न खाएर बाँचेका हुन् र नेपाली हुम् भन्छन भने डाँका हरुको भुकैलाई बन्द गर्न संकु पर्छा| हैन भने आत्मा हत्या गरे हुन्छा| केहि काम नगर्ने क्ययेरा पालेका सुँगुर हरुको काम छैन|

  26. प्रचण्ड g ले जुन बोल्ड decision लिनु भो .यो decide ले प्रचण्ड g लै धेरै फाइदा गर्ने निसिचित छ,यौटा. कुरो झापड झलनाथ g लाई तर एस ले इन्डियन हरु को कन्चट तताए को छ .जै नेपाल

  27. प्रचण्ड ले झलनाथ बाट एमाले को सदस्यता लिएको कुरा आज पत्र पत्रिका मा आएको रहेछ . पत्रिका को दावी आनुसार आगामी ६ महिनामा प्रचण्ड एमाले जानेछन.

  28. दर्शक बिना को अर्को मन्चन…….फेरी कहिले सम्म चल्ने हो थाहा छैन ….येस्ता खेलाडी हरु ले के गोल गर्लान र …..दम भएका कोहि लागेन ….. नेपाल मा कोहि छैनन् कि क्या हो ????? एस्तो बेला मा सबै मिलेर बाबुराम जी लाई सहयोग गरेको भए राम्रो हुने थियो होला …..

  29. कस्तो लाजै पचाएर लेख्न सक्या ! आफ्नो छिमेकीलाई गरिखान दिन नपाउँदा हार रे ! हुन त अंग्रेजका गुलामहरूबाट यस्तो खाले अभिव्यक्ति आउनु के नै आश्चर्य भो र ? झलनाथको सरकारलाई सजिलो अवश्य हुनेछैन, तर वाम एकतामात्र कायम राख्नु आजको आवश्यकता हो ।

  30. ल यो चाही गजब भयो के, भारतको दंग दंग चल्ने भयर प्रचण्डले यो पाली चाही देखैदियो है जसले जे भनेनी. यो मानेमा प्रचण्डलाई बधाई. अब कम पनि, शासन पनि संबिधान पनि यसरि नै गर जसले जे भनेनी अर्को २० वर्ष सम्म नेपालमा कम्युनिष्टले राज गर्नेछा सो आजको आबश्यकता नि अब झगडा हैन मिलेर संबिधान बनायर देशमा आर्थिक क्रान्ति गर्नुको विकल्प नै छैन. भारत्लेता सधै यस्तो होस् भन्छ उसलाई फाइदा भयकै छ. कुटनीतिक तवरले अब भारतलाई झापड लगाउनु नै पर्छा अब हामी यो उ हैन नेपाली भयर यक हौ, दिन धेरै गैसक्यो मित्र राष्ट्र हरुले विश्वमै तहल्का मच्चाई रहेछा

  31. अब भारत भर्मन जाने शुरु मा अलि अलि कुरा उठ्ला पैले भारत जाने या चिन जाने , फेरी सबै कुरा हेर्दा, इतिहास हेर्दा भारत नै जानु पर्ने ठहर भएको ले (प्रचण्ड जी पनि त भारत नही जानु भा थियो पैला )

    धोति भाइ हरु ले ओ के बहादुर तथा अस्तु कोइ बात नही तुम पहले हमे प्रणाम कर्ने आया सो मुगेम्बो खुस हुवा इस्ताइल मा आसिर्बाद दिन्छन |

    जस्तो माकुने, जस्तो शेरे, जस्तो सुर्य , जस्तो लोकेंद्रे …… तेही पैला को पारा जारि रहने छ ,माओबादी कार्य कर्ता ले पनि भने जस्तो जागिर पौने छैनन् (जागिर पाउन त उद्योग धन्दा पो हुन पर्छा त , भएका आफैले बन्द हड्ताल गरेर सकी सके )|
    फेरी यो झले पनि उस्तै रहेछ हतौना पर्यो एस्लाई भन्ने माग उठ्ने छ , फेरी संसद खरिद बेच |

    येस्तई रहेछा येहाको चलन …………

  32. *देशले जे पाए पनि नपाएपनि खासगरी भारत् र यसको दास गच्छदार ले चाहिं हारको स्वाद मजाले पाएका छन्/त्येस्मा पनि मुखैमा आएको देश लुट्न पाउने अवसर पनि मालिक को आदेशको कारण गुमाउन बाध्य गच्छदारले सात रंगी इन्द्रेणी नै देखिरहेको होला!!! मजा आयो!!!

  33. ***अवसरबादी र नामुद फटाहा अनि लुटेरा गच्छदार र यसको झुण्डले मौका पाउँदा तराईलाई कति निर्मम र निर्लज्जतापुर्वक बलात्कार गरे—–यो तितो यथार्थलाइ अब तराइका जनताले बुझ्नुपर्ने बेला आएको छ/ समयले त त्येसको बुद्धिमा गोबर भरेर राम्ररि बदला लिएको छ, अब तराइका जनताले पनि त्येस्लाई पाठ सिकाउने यही हो/ कसरि भन्दा त्येसले भुकाइलाई बाल नदिएर!!!किनकि त्येसले अब फेरी आन्दोलनको पाशा पक्कै फ्याँक्ने छ र त्यो पनि तराईबासी जनताको नाममा!

  34. *मरेको कुकुरलाई झिंगा र उपियाँले पनि छाड्छ”–यो हाल अब गच्छदारको हुनुपर्छ/
    “मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछोड्नु”-यो काम कामरेड झल्लुले गर्नुपर्छ/
    “आफु त् महादेव उत्तानो पर, अब के को बर”- यो उखान कलियुगका काला रामचन्द्रको मनमा आएको हुनुपर्छ/
    “ताक परे तिवारी नत्र गोतामे”–यो भन्न अब बिचारा उपेन्द्र तराईबासीले पाउने दिन पनि गयो/
    “संगैका( खुट्टा तानेका) साथि सिंहदरबार माथि म चाहिं चिसो पर्खालमा”–ओछ्यानमा ओली कमरेड गुनगुनाउदै होलान!
    “दिन पनि गए रात पनि गए म गएँ खोलामा”—यो चाहिं नेपालकै इतिहासमा सबै भन्दा बद्नाम र नालाएक प्र म भनेर नाम कमाएका कमरेड मखुन्ड़े लाइ,kainchi kaater!!!

  35. देशले नया प्रधानमन्त्री पायकोमा म धेरै खुसि छु , अब झलनाथ दाइले माओबादी संग मिलेर सरकार चलाउन सजिलो छ / अब केहि दिनमा नेकपा एमाले माओबादीमा एकीकरण भयसी अरु पार्टीको हालत के होला / अब भने नेपालमा जन-गणतन्त्र आउन बेर छैन / माओबादीको लक्ष्य जना-गणतन्त्रमा ल्याउनुहो , अब माओबादीले कति वर्ष राज गर्ने हो नेपालमा

  36. अब यासलाई कोसको जित र कसको हार भन्ने
    हो यो झगडा दिल्ली र प्रचण्डको हो
    भारत कुनै हालतमा प्रचण्डलाई नबनाउने
    तेही त् भयो
    तर मज्जा अब हुने छ किनकि
    दिल्लीले झलनाथलाई निम्तो दिन्छ
    तर प्रचण्ड मान्दैन
    बिचार प्रधानमन्त्री झलनाथ कहिले झापड अहिले चेपुवामा परेको छ
    छिटै राजिनामा दिनु बेर छैन
    हे नेपाली दाज्यु भाई दिदि बहिनि आमा बुबा अब यी चोर नेता हरुको कारणले देशकै ठेगाना छैन
    तेसैले जे पनि हुन सक्छ होसियार होऔं देश जोगाउन
    विकास

  37. सर्ब प्रथम त प्रधानमन्त्री देशले पाएकोमा खुशी ब्यक्त गर्दछु l
    भारत ले नेपाललाई कसरि आफ्नो अनुकुल राजनीतिक नेतृत्व सधै चाहदो रहेछ भन्ने कुराको यथार्थ प्रधानमन्त्रिको निर्बाचन मा देखिएको विलम्बले स्पस्ट देखाइदिएको छ l भारतले अझै पनि आफु अनुकुलको सरकार नत्र पुरानो गठबन्धन नै कायम राख्न अनेक किसिमको कुटनीतिक चाल चली रहेको थियो तर प्रचण्डको बुद्धिमता पूर्ण निर्णयले भारतको हस्तक्षेपकारी कुटनीतिक कुकृत्यलाई लोप्पा खुवाउन
    एक कदम मात्र भए पनि सफल भएका छन l
    अब आउदा दिनहरुमा भारतले अनेक सड्यन्त्र गरि यो सरकारलाई सहज चल्न दिने छैन किनकि उसको अनकुलको सरकार कामचलाउ भए पनि ७ महिना सम्म टिकाएर चुनौती दिएकै हो तेसैले बुद्धिमता पूर्ण तरिकाले नेपाली जनताको मन जितेर नै बिदेशीको चंगुल बाट देश र जनतालाई मुक्त गरि स्वाधीन ,सम्बृद नयाँ नेपाल निर्माण गर्ने महान लक्ष्यमा पुग्न सफलता मिल्ने छ l पशुपतिनाथले सबै नेतामा सदबुद्धि दिउन हामी अढाई करोड जनताको यहि कामना छ l (लण्डन)

  38. सम्पूर्ण देश प्रेमी नेपालीहरु, यो कुराले यहि स्पस्ट पार्छ कि नेपाली नेताहरु लाइ कति सम्म भारतीय नेताहरुले बसमा राखेको रहेछ भनेर , खास मा दक्षिण पन्थी नेताहरु त भारतीय नेताहरुको तलुवानै चाट्ने रहेछ | जहिले नि नेपाल मा केहि नया कुरा शुरु हुन् लाग्यो कि इंडिया बात कोहि न कोहि आएर नेपालि भारत् परस्त नेताहरुलाई निर्देशन दिन आउने कुरा स्वत छर्लंग भई सक्यो |
    अब भने हाम्रो नेपालका न भारत परास्त नेताहरु मिलेर नेपालको संबिधान कुनै पनि हालतमा १४ जेठ यास मा नै बनाउनै पर्ने भयो | त्यस पछी अहिले सम्म अनियमितताअ गर्ने , घुस खाने , र अन्य आपराधिक काम गर्ने नेता देखि कर्मचारी हरु सबैलाई कारवाही गरेर देशमा कानुनी राज्य निर्माण गर्न तिर लाग्ने i| र हामी आफै आत्मनिर्भर बन्ने तिर लाग्ने | अनि त बिस्तारै त्यो भारत् भन्ने संग नेपाल पनि केहि कम हुने छैन | – जय मात्री भूमि नेपाल …..

  39. संबिधान बन्ने भए उहिले नै गिर्जे न मर्दै बनि सक्थ्यो /यो सबै खेल मात्र हो /

  40. हो ब्यक्तिगत रुपमा झलनाथ खनालले जितेका छन । नेपालमा चौथो कम्यूनिष्टप्रधान मन्त्रि गणतन्त्र नेपमलको तेस्रो तथा नेपालको ३४ औ प्रधान मन्त्रि हुन सफल भएका छन । माधव कुमार नेपालले राजिनामा दिएको १८४ दिनमा उनि सफल भए उन्ले भन्दै आएको सहमति नभए पनि उनि माओबादीको समर्थन पाउन सक्षम भए र बालुवाटार मा फोटो झुन्डाउन सफल भए ।
    के अव नेपाली जनताले शान्ति प्रकृया तथा नया संविधान समयमै पाउलान त । यो एक जटील विषय छ । कुनै एउटा ठुलो पार्टीलाई प्रतिपक्षमा राखेर यो सम्भव होला जस्तो छैन । आफ्नै पार्टीका नेता प्रधानमन्त्रि हुदा हुदै समर्थन हुदा हुदै फिर्ता बोलाएर आफुनै बहुमतको सरकारको नेतृत्व गर्नु देशको लागी र एमालेकै लागी पनि हार हो । उनि ब्यक्तिगत रुपमा सफल भए १८४ दिन देशलाई अन्यौलमा राखेर आफु बन्न सफल त भए तर आगामी दिन उन्को लागी फलामको चिउरा चपाउनु जस्तो हुनेछ । चर्चा चलिरहेको छ उप परराष्ट गृह रक्षा जस्ता मन्त्रालय माओबादीले मागेको छ रे के यसरी झलनाथले केही गर्न सक्लान त । केवल माओबादीको गमटी मात्र हुने त होईन । यदी रीमोट कन्ट्रोल प्रचण्डको हातमा हो भने उनि बनेको केही अर्थ हुने छैन । जे होस देशले जे भए पनि निकास पायो अव नेताहरु आफ्नो प्रमुख जिम्मेवारी तर्फ लाग्नु पर्छ । यि सबै घटनाक्रमलाई लोकतन्त्रको अभ्यासको रुपमा मात्र लिएर एक भएर गए भनि जनताले खुसिको सास फेर्न पाउनेछन नत्र खालि मुहार मात्र फेरीएर केही हुने वाला छैन । काले को ठाउँमा गोरे आउदैमा केही हुने वाला छैन ।
    यदी माओबादीले एमालेको सरकारलाई समर्थन गर्नु थियो त पहिलेनै माधव सरकालाई समर्थन गरिदिएको भए सहमतिको सरकार पहिल्लेनै बन्ने थियो । देश अनिर्णयको बन्दि त बन्ने थिएन । धन्य हो नेताहरु । नेपाल आमाले के पाप गरेकी रहिछन कुन्नी यस्ता सन्तान झेल्नु परेको छ ।

    • हो ,त्यो त फरकै पर्दैन ! तपाइलाई याद छ लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री अनि बामदेव गौतम उप प्रधानमन्त्री भएको बेला चन्द कसरि गौतमको गोटी भएको थियो, झलनाथ अर्को चन्द हो अब ! गणतान्त्रिक चन्द ! त्यतिकै सबैभन्दा ठुलो दल ले तेश्रो ठुलो दल लाई काँधमा बोक्छ कि क्या हो कोइराला जी ! यो त लातले पनि बुझ्ने कुरा हो नि भनि हाल्न पो भा’हैन त !

  41. झल्लु लाइ बधाई छ ……फेरी प्रधान मन्त्रि भएर झल्लु हुने होइन नि

  42. अब बन्ने मन्त्रिहरुको संखा र गुडस्तर हेरेर मात्र केहि भन्न सकिन्छ, सानो र राम्रो भए जनता लाई राम्रो हुन्थ्यो कि ? झलनाथ खनालज्यु लाई मेरो सुभकामना.

  43. झल्लू को अग्नि-परीक्षा, केपी,मकुने,कानो,नारायन्काजी,बाम्देब,नेपलिकंग्रेस,तमलोपा,आदि-आदि तत्तो बाट साबधान रही नेपाल र नेपाली को भाबना लाई आत्मसात गारी अगाडी बडेमा नहुनी केही छैन .

  44. प्रधान मंत्री ज्यु
    पैसा ले कसलाई पुगेको छ र ? त्यसैले कमाउने तिर नलागेर आफु ले पाएको देशको महत्वपूर्ण पद को सही उपयोग गरेर देश र जनता को भलाई को कम गर्नु होला भन्ने कुरा मा मलाई पुरा बिश्वास छ.अनि मेरो शुभ कामना पनि

  45. सुन्दा पनि क्या अचम्म छ भने, एउटा स्वोतन्त्र राष्ट्रको निर्वाचन प्रकृयामा एउटा कुनै पार्टीले जित्छ भने त्यो “भारतीयेको हार” भनेर लज्जास्पद् लेख छापिन्छ। अब झन स्पस्ट भयो कि भारत को नियत के थियो भनेर, जस्लाई मल जल गर्न निरुपमालाई दूत बनाएर पठाइएका रहेछन। तर येस्पल्ट चहिन प्रचन्ड ले नराम्रो सँग तुयैदिये उनिहरु को मन्सुबा। छिमेकी देशको नाताले कुन पार्टीले जितेछ,हारेछ भनेर सामान्य समाचार छाप्नु जाएज हुनेथियो तर एसरी अर्काको देशको निर्वाचनमा कसैले जित्दा उस्को हार अथवा जीत भनेर लेख्नु नितान्त गएरर्जिम्मेवार काम हो। यी भारतीये कमिसन खाका पार्टीहरुको कहिले फिर्ने हो सुध्ही? साले धोतीहरु भन्न मन लाग्यो एक पल्ट फेरी !!!

  46. भारत को नोकर नबन्नु होला….जनताको मन जित्नु होला…..वस्ताचार नगर्नु होला ..आफ्ना मान्छे को जागिर खाने ठाउँ नबनाउनु होला …..

  47. भारतले यसपाली आफ्नो तिर गुमयाको छ गुमयाकै कारणले अब नया सरकार प्रति रुस्ट hunchha नै यसमा कुनै शंका छैन , भारतीय विदेश सचिवको नेपाल भ्रमणको बेला प्रकट भयको “गैर माओबादी को सत्ता” हेर्ने इच्छा अधुरो भयको छ भारतको लागि, तेसैले भारतीय पत्र पत्रिका मार्फत आगामी दिनहरुमा मधेसमा आन्दोलन हुने भाबिश्यबानी गर्न thaleko छ भाबिश्यबानी को पछाडी त्यहाँ नया प्रधान मन्त्रि झाला नाथ खनाल लाई धम्कि लुकेको छ, यसले यो भनिरहेको छ कि भारतको इशारामा chalne भय chal होइन भने प्रचण्डको जस्तो हालत हुनेछ , चौतर्फी हुने कृतिम आन्दोलनको संखघोस गरिनेछ यसलाई सामना गर्न तयार हुनु या भारत कै दलाल बनु माकुने जस्तो athaba मदेशबादी दल जस्तै अथवा कांग्रेस जस्तै. झलेलाई हामी नेपाली जनताको चेताबनी क छ भने तिमि नेपाललाई कसैको अगाडी जमानी नराखी शिर ठाडो गरेरे अगाडी भाधने हो भने सबै नेपालीले तिमीलाई साथ दिनेछा होइन भने सत्ता छउन्जेल तिमिसंग शक्ति हुनेछा तेस्पछी तिमि पलायन हुनुपर्नेछा

  48. Jhalanath Khanal should work as a Nepali patrotism that is why it will not be problem. We do not hope he will not be against of Mother Nepal. He could solve the problem one by one without hast manner.

  49. पुरु जी तपाइको विचार सांचिकै समय सन्दर्विक छन् / कलम अलि बढी चलाउने हो कि ..के सोच्नु भएको छ …तपाई जस्तो पोजेटीव विचार को जरुरि छ देश लाई….

  50. के यहि हो प्रजातन्त्र भने मलाई चाहिदैन येस्तो प्रजातन्त्र. जाल झेल, सत्ता लिप्सा, लडाई. येस्ता झल्लु जस्ता प्रधान मन्त्रि, प्रचण्ड जस्ता हत्यारा नेता, माकुने जस्तो हरुवा पुर्व प्रधानमन्त्री र येस्ता मान्छेहरुको पछि लाग्ने हामी बेवकुफ नेपालीहरु!हैन हामीहरु कहिले सचेत हुने?

    • सचेत हुने जति भैसके ! म त पहिल्यै देखि थिएँ ! तपाई को यो लेख देख्दा तपाई चाँही कहिल्यै सचेत होला जस्तो लागेन तर पनि कामना गर्दछु तपाइको आँखा खुलोस भनि! भए जति सबै नेतालाई गाली गर्ने अनि प्रधानमन्त्री चाँही मन मोहन सिंहलाई ल्याएर बनाउने कि क्या हो? पड्केको बुद्दी………..

  51. अब हाम्रा नेता हरू ले नेपाल आमा को गर्ब र दुध को साचो तिर्न इमान्दारी गर्छा कि त्यो सबै नेपाली ले हेर्न छ, अन्यथा इतिहास मा कहिले न उम्किने खाल्टो मा अवस्य फस्छा /

  52. बदाई छ झल्लु लाइ…..भारत को नोकर नबन्नु…….जनताको मन जित्ने काम गर्नु मेरो कामना छ .

  53. हिजो को बैठक मा मलाई सप्पै भन्दा मन परेको बबन सिंह को भाषण हो !

    गच्छदार को मुख हेर्ने लायक थियो ! हा हा हा

    सन्दिप

  54. धेरै बर्ष देखि पालेको जुँगा आज हजामको मा गएर सग्लै काटेर छाडी आएको छु, कतै क. झल्लु आउनु भयो भने दिनु होला भनेर … किनकि प्रचण्ड र झल्लुमा फरक भनेको मात्र जुँगा को हो… त्यो लगाए पछि नायक र निमित्तनायक छुट्याउन नेपाली नागरिकलाई अलिकति भए पनि अप्ठ्यारो पर्ला र त्यसले भोलिको दिनमा एमाले पार्टीलाई २०/३० सिटमा भए पनि पार्टी पहिचान दिनेछ …
    प्रचण्डले एक तीरले थुप्रै सिकार गरेका छन् यस मानेमा मा उनलाई धन्यवाद भन्न चाहन्छु … झल्लु त सुपर चेयरका निमित्त अर्थात् रबर स्टाम्प मात्र हुनेछन नायक त प्रचण्ड नै हुन्छन…
    प्रचण्डको बौद्धिक एबम कुटनीतिक अग्नि परिक्ष्या अब वास्तविक रुपमा सुरु भएको छ … किनकि दक्षिण छिमेकि आफु अनुकुल सरकार नभएकोमा आगो उकल्ने पक्का छ, सम्भवतः उ अब यो संबिधान सभा नै भङ्ग गरि नेपालमा रास्ट्रपति शाशन लागु गराउन उद्दत हुन् खोज्ला र यसको अलिअलि गन्ध हालै रास्ट्रपति रामबरण यादवलाई भारतमा अमेरिकी रास्ट्रपति सरह दिईएको सम्मानले दिई सकेको छ …
    तसर्थ यस्तो विषम परिस्थितिमा त्यो पनि यति छोटो अबधिमा नेपालको शान्ति प्रक्रिया र संबिधान निर्माण निक्कै चुनौतीपूर्ण छ र यहि चुनौती प्रचण्डको राजनीतिक र कुटनीतिक क्ष्यमताको अग्नि परिक्ष्या हुनेछ…
    जय नेपाल.

  55. रामबरण यादब भारत गएर राष्ट्रपति शासनका लागी षडयन्त्रको ताना बुना बुन्दै थिए । यस्तो सम्बेदनशिल अबस्थामा पुगेको नेपाली इतिहासमा प्रधानमन्त्रि निर्बाचनको घटना निकै महत्वपुर्ण भएको छ । बामपन्थि र प्रगतिशिल पक्षधर झलनाथ नेतृत्वको सरकार बनेकोमा खुशि छन । राष्ट्रवादी नेपाली जनता भारतले हारेकाले हर्शले पुलकीत भएका छन । झलनाथको बिजयले भारतीय शासक बर्ग र तिनका नेपाली दलाल भने प्रताडीत भएका छन । संबिधानसभा भवनमा एमाओवदीको स्थाई समिति बैठक बसेपछि अमरेश कुमार िसंह कृष्ण सिटौला राम कार्की लगाएतका भारतीय पक्षधर पत्रहरुको असाधारण चलखेलले भारतको बेचैनी खुलस्त पारेको थियो । भारत र नेपाली राष्ट्रवादीहरुको लडाई नेतृत्व गर्ने कमाण्डर प्रचण्डको कुशलताले एमआरपी रियलजुस र कान्तिपुर न्यूजपिरिन्ट जसरी नै यो पटकपनि भारत हारेको छ । राष्ट्रवादी नेपाली जनताले जीतेका छन । एक दिन रोकेको भए वा हिजो निर्णय हुन्छ नसकेको वा अग्रीम जानकारी पाएको भए भारतीय पक्षधरको जीत सुनिश्चत थियो ।

    • कस्तो हासो लाग्दो. तपाईलाइ थाहा हुन पर्ने हो भाइ फुटे गवार लुटे भन्ने कुरो. तपाईलाइ लाग्छ यो झल्लु भारतको गुलाम हैन भनेर? यहाँ राजनीति गर्न भारतको गुलामी गर्नै पर्छ, यो तितो सत्य हो साथि. तथाकथित लोकतन्त्र लाय्को तपाई हामीले हो भनेर भ्रममा नपरौ, राजालाइ फ्याकेको अथवा प्रचण्डलाइ सत्तामा ल्याउने र गिराउने पनि भारत नै हो. यसमा कसैले भ्रम नपाले हुन्छ. यहाँ कसैको बिजय भएको छैन, नेपाल चाडै नै अर्को सिक्किम बन्दै छ. अरु भ्रम नपालौ साथि.

    • हालको लागि भारतीय पक्षधरको हार भए पनि लामो समय झलनाथ टिक्न सक्ने छैनन र कुर्सीको लागि झलनाथ सजिलै झुक्न तयार हुनेछन भन्ने लाग्छ हेरौ यी कति राष्ट्रवादी रहेछन |

  56. झलनाथ लाई भारत को दलाल हैनकि भन्ने आश गरिएको छ हेरौ सपथ खाएपछि उनको भारत भ्रमण हुन्छ कि हुदैन

  57. तिमि साचचै बिर गोर्खालीका छोरा हौ भने झल्लु धोतीको पछि नलाग , तिम्र पछाडी ३ करोड नेपाली को साथ् छ अनि तिम्रो काधमा सारा नेपालीको भबिष्य अडेको छ / माकुने जस्तो एतिहाशमै निर्लज्ज हुनेगरी सत्तालिप्सा मात्रै गरेर नबस , सुभकामना

  58. दालमा कतै केहि कालो छ है …….. जे होस् संबिधान बनोस, तेती भए पुग्छ अहिलेलाई …

  59. कोही मिले कोहीको मुटु खान्छ अर्को मिले अर्काको मुटु खान्छ । ‘चुनावमा कम्युनिष्टहरुको यस्तो अवसरवादी गठवन्धन बन्ला भनेर विदेश सचिव निरुपमा रावको हालसालै भएको नेपाल भ्रमणको बेला सोचिएको पनि थिएन ।’ भन्ने भनाइले नेपाल कस्को कारणले पीडित छ भन्ने कुरो स्पष्ट भएको छ । रामचन्द्रले पनि उनलाई जिताए सहमति अरुलाई जिताए धोका भन्नुले काममा बाधक कोको रहेछन् छर्लङै भयो ।

    • नरिसाउनुहोस्, म मेरो देशमा विश्वाश गर्छु ।

  60. हार्दिक बधाई तथा सुभकामना कमरेड झलनाथ खनाल ज्यु लाइ
    पुरानो संसारलाई भत्काएर नयाँ संसारको निर्माण गर्नका लागि वैज्ञानिक दर्शन र नयाँ विश्वदृष्टिकोणको आवश्यकता पर्दछ। पुरानो सामन्ती रुढीवाद ग्रस्त पछौटे चिन्तन र पूँजीवादी विकृतिपूर्ण एवं भ्रष्ट संस्कृति र चिन्तनलाई भत्काएर वैज्ञानिक, सभ्य र सु–संस्कृत, चेतनाको सृजनाका निम्ति वैज्ञानिक दर्शन र नयाँ विश्वदृष्टिकोणको आवश्यकता पर्दछ। जरा नभएको रुख र दृष्टिकोण नभएको मानिसमा कुनै भिन्नता हुँदैन। त्यसैले नयाँ संसारको रचना गर्न र सभ्य एवं चेतनशील मानव समाजको सृजना गर्नका निम्ति वैज्ञानिक दर्शन र विश्वदृष्टिकोणको आवश्यकता पर्दछ।

  61. भारत ले अब सरकार गिरौना मदेशबादी र ने का लाई उचाल्छ यो पक्का छ !!!! अन्तेमा केहि नलागे नाकाबन्दी गर्छ मरिचमान को पाला मा जस्तै !!!!! गारो पार्नु पर्यो येस्पाली सबै मिली, क्या गरौ ता नि नेता नबिके त जनता ले साथ दिन्छन

  62. हार्दिक बधाई तथा सुभकामना कमरेड झलनाथ खनाल ज्यु लाइ
    पुरानो संसारलाई भत्काएर नयाँ संसारको निर्माण गर्नका लागि वैज्ञानिक दर्शन र नयाँ विश्वदृष्टिकोणको आवश्यकता पर्दछ। पुरानो सामन्ती रुढीवाद ग्रस्त पछौटे चिन्तन र पूँजीवादी विकृतिपूर्ण एवं भ्रष्ट संस्कृति र चिन्तनलाई भत्काएर वैज्ञानिक, सभ्य र सु–संस्कृत, चेतनाको सृजनाका निम्ति वैज्ञानिक दर्शन र नयाँ विश्वदृष्टिकोणको आवश्यकता पर्दछ। जरा नभएको रुख र दृष्टिकोण नभएको मानिसमा कुनै भिन्नता हुँदैन। त्यसैले नयाँ संसारको रचना गर्न र सभ्य एवं चेतनशील मानव समाजको सृजना गर्नका निम्ति वैज्ञानिक दर्शन र विश्वदृष्टिकोणको आवश्यकता पर्दछ।

  63. यी मधेशी हरुको जात (२-४% लाइ छोडेर) भनेको कुर्सि, पैसा, सत्ता अनि दारु को जात भएको ले यिनी हरुलाई ठिक पर्यो भने त देश ले नया मोड लिने थ्यो कि????अब यिनी हरु ले यदि कुर्सि पाएनन् भने मधेश आन्दोलन को नारा घन्काई हाल्छन अनि २-४ ग्यालिन रक्सि बाडे पछी त सडक मा मधेशी हरु जम्मा भैहल्छान/ अनि सुरु भए न त मधेश आन्दोलन………

  64. हार्दिक बधाई तथा सुभकामना कमरेड झलनाथ खनाल ज्यु लाइ
    पुरानो संसारलाई भत्काएर नयाँ संसारको निर्माण गर्नका लागि वैज्ञानिक दर्शन र नयाँ विश्वदृष्टिकोणको आवश्यकता पर्दछ। पुरानो सामन्ती रुढीवाद ग्रस्त पछौटे चिन्तन र पूँजीवादी विकृतिपूर्ण एवं भ्रष्ट संस्कृति र चिन्तनलाई भत्काएर वैज्ञानिक, सभ्य र सु–संस्कृत, चेतनाको सृजनाका निम्ति वैज्ञानिक दर्शन र नयाँ विश्वदृष्टिकोणको आवश्यकता पर्दछ। जरा नभएको रुख र दृष्टिकोण नभएको मानिसमा कुनै भिन्नता हुँदैन। त्यसैले नयाँ संसारको रचना गर्न र सभ्य एवं चेतनशील मानव समाजको सृजना गर्नका निम्ति वैज्ञानिक दर्शन र विश्वदृष्टिकोणको आवश्यकता पर्दछ।

  65. झलनाथको कार्यकाल कुशलता पुर्बक सफल बनाएर नेपाल का सम्पूर्ण बाम शक्ति को एकीकरण आगामी रणनैतिक लक्ष्य बनाउनु आजको आवस्यकता भएको छ. तेस्पछी मात्र नेपाल ले बिकाश को गति लिन सक्छ.

    नेपाल को द्रुत बिकाश को लागि, “सबै बाम एकै ठाउँ” को एकमात्र नारा लगाउनु आजको आवस्यकता भएको छ.

  66. पुरानो संसारलाई भत्काएर नयाँ संसारको निर्माण गर्नका लागि वैज्ञानिक दर्शन र नयाँ विश्वदृष्टिकोणको आवश्यकता पर्दछ। पुरानो सामन्ती रुढीवाद ग्रस्त पछौटे चिन्तन र पूँजीवादी विकृतिपूर्ण एवं भ्रष्ट संस्कृति र चिन्तनलाई भत्काएर वैज्ञानिक, सभ्य र सु–संस्कृत, चेतनाको सृजनाका निम्ति वैज्ञानिक दर्शन र नयाँ विश्वदृष्टिकोणको आवश्यकता पर्दछ। जरा नभएको रुख र दृष्टिकोण नभएको मानिसमा कुनै भिन्नता हुँदैन। त्यसैले नयाँ संसारको रचना गर्न र सभ्य एवं चेतनशील मानव समाजको सृजना गर्नका निम्ति वैज्ञानिक दर्शन र विश्वदृष्टिकोणको आवश्यकता पर्दछ।

  67. झलनाथ पनि इंडिया को एउटा फोन आदेश को भर मा छुलु छुलु मुत्छन भन्ने कुरा कट्टुवाल काण्ड मा देखिएकै हो तापनि माकुने, खड्के, गच्छदार र कांग्रेस जस्तो नाङ्गो दलाल चाही होइनन् कि भन्ने आशा गर्न सकिन्छ / जे होस् हिजो को चुनाबले इंडिया र तेसका दलाल हरु लाई सानो तिनो झापड चाही ठोकेकै हो/ बधाई छ झलनाथ र प्रचण्ड लाई /अब आगामी दिन हरुमा पनि स्वतन्त्रता पुर्बक अगाडी बढ्नु होला – शुभकामना……………

  68. १ प्रचण्ड कमरेड ले माओबादी जिम्मेवारी बोकेको नेताबाट जुन व्यवहार भयो, यो वैचारिक, प्राविधिक र मनोवैज्ञानिक हरेक किसिमले असर पर्ने र पार्ने घटना हो।–
    २ झलनाथ ले जनता को झापट खाय पनि जनता लाइ हात लगायानन तर प्रचण्ड ले धेरै को हत्या गरे को ले पाप धुरीबाट करायको हो कि >???
    ३ सौता को रिस ले पोइ को काखामा मुत्ने भन्छन त्यस्तै बाबुराम रिश ले झलनाथ लाइ समर्थन गरेको हो कि ??

  69. प्रचंडे ले हिजो यमाले को सरकार लै कथापुताली को सरकार वनेर राजिनामा माग्यो फेरी आज अर्को कठपुतली लाई समर्थान गर्यो कुनई मेअनिंग छैन प्रचंडे को

  70. म भट्टराई कै समर्थक भए पनि यो कुरा मा चै प्रचण्ड को समर्थन गर्न चाहन्छु.

  71. We are not afraid of any external interfere.
    We will work together.
    If any one else tries to derail the constitutional assembly, they won’t survive in this world.
    ————————-Our NEPAL————————

  72. हाम्रो प्र.म. भारत भ्रमण गए पछि दुवै को जीत हुन्छ, दुवै को साथ-गाथ मिल्छ, दुवै को भुडी ठुलो हुन्छ, Times of India ले सुर्ता लिनै पर्दैन.

  73. प्रधानमन्त्रीको कुर्सीको लागि नौटंकीरुपमा भएपनि देस र जनताले नयाँ प्रधानमन्त्री पाएको छ अनि नयाँ प्रधानमन्त्रीको कार्यकालको सफलताको लागि बधाई छ ।
    जेहोस भारतको कुटनीति र शक्ति अहिले आएर फेल खाएको छ। भारतको कुटनीति र शक्तिको अगाडी हाम्रा नेताहरुले पहिले आफ्नो चरित्र सुधार्नुपर्छ र उसको केहि लाग्ने छैन।

Comments are closed.