अब त लाज लाग्न थालिसक्यो

-ज्योति खड्का-
नेपाली विज्ञापन हेर्न लाज लाग्ने अवस्था बनाइसकेका छन् विज्ञापन एजेन्सीहरूले। नेपाली टिभी च्यानलहरूमा कुनै राम्रो नेपाली बिज्ञापन हेरेर खुशी भइहाल्न सकिन्न आजको दिनमा। तर आजसम्म तपाईँले पढेको चोरीहरु भन्दा फरक छ यो।

एक त यो हुबहु चोरी गरिएको छ जुन साधारण चोरहरुले गर्नै सक्दैनन्। दोस्रो, यो चोरेर यूट्यूबमा राख्ने यसका निर्देशकज्यूले गर्वका साथ आफ्नो नाम दिनुभएको छ, नितिन चन्द। पोष्ट प्रोडक्शन पनि उहाँको नै रे।

हेर्नुस् यो मद्रासी विज्ञापन-

अब हेर्नुस्, यो रिद्धि सिद्धि ज्वेलरको ऐश्वर्य हिराको लागि बनाइएको नेपाली विज्ञापन-

अनि साँच्चै, यो बिज्ञापनको मेकिंग पनि राखिएको छ। घमण्डका साथ हेरैाँ, गर्व गरैाँ।

उही डाइरेक्टरले बनाएको उही ब्रान्डका लागि यो अर्को विज्ञापन-

अनि यो मद्रासी विज्ञापन-

यही विज्ञापन बंगलादेशमा पनि बनेको छ। कुन सक्कली हो, आफै पत्ता लाउनुस् अब

49 Comments

  1. Where is the creativity?? Are we always going to copy others?? Director should had used his own creativity no matter how bad it would have been at least it would have been the concept of Nepali..Instead of making us shame he should had thought making Nepal proud at lest he should have tried !!!It is just a shame on the director…

    • कुरो बुझ्नु भएन सन्तोष जी, director ले आफै ले original पनि आफै बनाउनु भाको रहेछ , वहा भारत निवासी अनि त्यहि काम गरेर आउनु भाको रहेछ भन्ने तथ्य खुलेको छ जे होश राम्रो छ नेपाल मा यो नौलो काम भाको ले हामि ले प्रशंसा गर्नु पर्छ .

  2. कुरा त ठिकै हो उहाले चोरेको भए youtube मा, आफ्नो website मा upload त नगर्नु पर्ने अनि video ko quality हेर्दा पनि पहिले को भन्दा राम्रो छ . बाहिर सिकेको काम आफ्नै देश मा गर्नुभयो मलाई त खुसि लाग्यो है.

  3. कोइ मान्छे सपना देख्चन अनि अरुको कुरा कात६न् कोइ चै साच्चिकै काम गरेर देखाउ६न् हाहाहा , यस्तै छ दुनिया को चलन

  4. लौ एउत कुरा नितिन् जि को वेब्पग् हेर्दा मलै लग्यो वहा मुम्बै र चेन्नै म धेरै काम् गर्नु भको रैच र ओरिजिनल् बिग्यापन् पनि वह ले नै बनाउनु भाको रैच, जसरि नायक्, गजनि जस्ता हित् सोउथ् इन्दिअन् फिल्म् को हिन्दि मा रिमके हुन्च तेसरि नै चन्द् जि ले अफ्नै बिग्यपन् को नेपालीम रिमके गरेको पैयो। जे होश् म पनि भर्खै सिक्दै गरेको मान्चे भयेको हुदा मलाइ त यो थुलो चुनौति हो कि नेपाल् म पनि creative काम् हुदो रैच

  5. यहाँ हरुले राखनु भएको दृश्य सामग्री हेरेर लाज त लागेन तर हाम्रो नेपाली ad मेकर हरु आफुलाई मैहुँ भन्ने गर्छन अनि आफ्नो creativity को खुब तारिफ गर्छन तर जति पनि नेपाली ad हेर्ने हो भने सबै जसो बिदेशी ad लै हुबहु नकल गरेर बनाएका छन् .. आफ्नो क्रेअशन भनेर धक देखाउने creative मान्छे देखेर हास उठ्छा मलैता.. अहिले बिदेशी ad कम्पनीहरुले कापी राइट को मुद्दा हान्यो भने सबै नेपाली ad agency हरु भागा भाब हुनु पर्छा.. पैसा तिर्न नसकेर … आफ्नो मौलिकता नै छैन हाम्रो मकेर्स हरुमा .. आफ्नो कन्सेप्ट नै छैन .. तर तेही बजिया हरु ले तालि र वा वा साबशी पाएका छन् .. लता को देश मा गादो तन्देरी.. देश मा कुनै कानुन कुनै कापी राइट नियम नभए पछी ज गरे पनि हुन्छ ..चोर नै चोर को हाम्रो राम्रो देश नेपाल

  6. I was unknown about this time but gotta know now for the first time my discussion goiing on.
    its good to knw that all people are talking well..any ways letme introduce my self and my Tamil Sharvana store TVC
    while working in chennai with RBG films which was post produced in Noida, and Remake of ridhi sidhi TVC in Nepal with
    genius people in Nepal as well.I dont even know who is Jyoti Khadka but she/he dosnt even know me before she post this report.
    any ways thanx for your FREE publicity in your Blog and read my biography in my several sites and vimeo site as well.
    but brief intro of myself for other people who are here is below.

    Nitin Chand
    Vfx/Live action Director and CGI Artist

    2002-2003 (Freelance sound recordist) (Nepal)
    2003-2006 (Freeleance vfx Director in (Image Channel-NTV-) (Nepal)
    2006-2009 (Live action supervisor-Copywriter-TVC Director) (T-Series) (India)
    2009-till (TTV) (Sr.CGI Artist)
    (Managing Director) BlueGrapes International Pvt. Ltd

    Further queries are most welcome
    Nitin chand
    [email protected]

    • आहा कति राम्रो असल मान्छे हुनुहुदो रहेछ बेकारमा के के भनेर आरोप लगाउने, यसो “अनुभब” को त कदर हुनपर्छ नि, यत्रो अनुभव भाको मान्छेले नि कहिँ चोर्छ, वाहियात कुरा | उनले पढेको ठाउँ, उनले काम गरेको ठाउँ, उनको संगत सबैले उनलाई “चोर्न” सीकाए पछी उनलाई “बौद्धिक सम्पति” अनि “कपीराईट” भन्ने कुरा को ज्ञान हुने कुरा पनि त भएन नि | फेरी उनले त्यो विज्ञापन चोरेको हैन पनि त भनेका छैनन् नि |

      अनि चन्दजी लाई धेरै धेरै बधाई “FREE publicity” पाएको मा, अब कस्तो “Publicity” हो त्यो चाहिं तपाईलाई नै थाहा होला, मेरो दिमागले चाहिं ठम्याउन सकेन | तपाईलाई चिन्न तपाई ले बनाएको (सक्कल बमोजिम नक्कल ठिक छ भनि सहिछाप गरेको) विज्ञापन हेरे पुग्छ, तपाईको “biography in my several sites and vimeo site as well” हेरिरहन पर्दैन | अनि अन्त्य मा एउटा सल्लाह, यस्तै कार्य गरेर आफ्नो “क्षमता” देखाउदै गर्नुस तर नेपाल मा हैन जहाँ सिक्नु भयो उतै गर्नुस |

      • शुबम जी तपाइलाई सक्कल बमोजीम नक्कल भन्ने कुरा थाहा रहेछ खुशी लागयो। तर तपाइलाई REMAKE को अर्थ थाहा नभएको देख्दा अचम्म लाग्यो। कपिराईट त बनाउने बेक्ती सँग हुन्छ नि । मलाई जहाँ सम्म थाहा भएको अनुसार एउटा STORY मा copywriter ले जतिओटा भाषामा पनि बनाउन मिल्ने कानुन र नियम छ।
        यहि कुरा नितिन जीको काममा पनि लागु हुन्छ। उहालाई मैले चिन्दिन तर उहाको काम गरेको अनुभव त्यस्तै उहाको showreel हेरे मैले। मेरो विचारमा नितिनजीले राम्रो गर्नुभयो।

  7. राम्रो छ , कसेकम कपी गरिएका नेपाली फिल्म भन्दा राम्रो छ ,राम्रो लाई राम्रो भन्नै पर्छ तर नेपाली पन को झल्को भैदिएको भय कसैले औला ठड्याउने थिएन

  8. यो रिद्दिसिद्दी को बिज्ञापन त मेरै साथीले बनाएको हो। रिद्दीसिद्दीको मालिक जो मरवाडीनै हो उसैले यस्तै खालको बिज्ञापन बनाउनु भनेर मद्रासी बिज्ञापनको भिडियो देखायो रे। अनि त्यो साथीले होईन यसरी हुबहु नक्कल गर्दा त कपिराईट को कुरा आउछ भन्दा त्यो मरवाडीले जेसुकै होस बरु मै बेहोर्छु त्यस्तो कपिराईटको कानुनी कारबाही् बरु अलिक हेडलाईट गज्जब र अलिक टिमिक्क र ठुलो भएको केटीलाई खेलाउनु यो बिज्ञापन मा भनेको रे।……

    अब यस्तै त छ नेपालको चाला।

    • हेडलाइट त सानै छ नि नेपाली मोडेल को | बरु त्यो मारवाडी ले चाही खुब पैसा पेल्छ भन्ने सुनेको यी मोडेल केटि हरु लाई.

  9. सर्बप्रथम निर्माता र कलाकारलाई धन्यवाद जसले कलिउड को ठ्याक्कै निर्देसन र ठ्याक्कै अभिनय हुबहु उतार्न सकेकोमा/ यसले हाम्रा निर्माता र निर्देसकमा पनि त्यो क्ष्यमताको रहस्य खुलेको छ/ दोस्रो गहन कुरा के हुन सक्छ भने हाम्रा आफ्नै दिदि बहिनि हरु जो यो गहना को बिज्ञापन हेरेर मोहित र लालायित भै खरिद गर्छन सायद नेपाली मौलिक पहिरन र नेपाली धुन अनि नेपाली शैली, अनि नेपालकै भिर पाखा कुना कन्दरा अनि सुसेली हाली बनेको भए सायद सोच्थे होलान यो त नेपाली गाउँले अनि निम्न तहका महिलाले लगाउने पो रहेछ! हो यहि मनोबैज्ञानिक लक्ष्यण बुजेका ब्यापारी र निर्माताले नया क्रिएसन भन्दा सजिलो ठानी हुबहु चोरेको हुन सक्छ/ यसलाई मेरो तर्फ बाट गुनासो गर्ने ठाउँ छैन/ अनि अर्को – अघिल्लो पटकको तान्जानिया को हुबहु बिज्ञापन को बारेमा लेखक ले कहाँ बाट भेट्टायो तान्जानियाको बिज्ञापन नेपालका बिज्ञापन निर्माताले भनेर लेखेको भेटेको थिए/ जाबो एउटा ब्लग मा सूचना तथा मनोरंजन प्रदान गर्ने ले त सात समुन्द्र परि तान्जानिया को बिज्ञापन भेट्न सक्छ भने तेत्रो बिज्ञापन एजेन्सीहरुले जाबो तान्जानिया को बिज्ञापन हेर्दैनन् होला त! यस्ता झिना मसिना कुरामा पाठकलाई न-अल्मल्याउन बिनम्र अनुरोध/ लेखक हरुलाई पनि नया र क्रिएटिभ बिषय पस्कन अनुरोध छ/ जय होस्/

  10. लास्टमा फलानो गहना नभन्ने हो भने त आँखा त अरू अरू चिज मै अल्मलिदो रहेछ !!
    भारतले, तान्जानियाले गरेको भौतिक बिकाशको पनि नक्कल गरौ न !!

  11. कति यो नक्कली विज्ञापनको मात्रै कुरा गरेको माई संसारले अरु कुरा पाउदैन माई संसारले

  12. seriously. you have such a successful platform reaching over to a broad diaspora of Nepalese and you waste it with such petty stories. c’mon.

  13. नेपालीले चोर्नु बाहेक केहि जानेकै रैनछ अहिले सम्म ….किनकि नेपाली को बुद्धि टाउकोमा हैन …नाइटोमा हुन्छ …

  14. यो भिडियो हेरेर टाउको हत्केला मा राखे अनि खुइया गरे …

  15. Please forgive me if I sound like a douchebag and I am also not trying to be smart or anything but this is not a big deal, people. Everyone is trying to copy from other successful ones these days. If you copy and people still like it, it is fine. But, if people don’t like it then there you go, you have your punishment. As well all know by now, big tech companies like Microsoft, Apple, Google all copy. Manufacturers like Samsung, LG, Apple, Nokia they all copy shamelessly. People will eventually give them feedback with total sales number. So, lets not feel ashamed of our country and lets not feel bad about ourself. Viva Nepal!!!

  16. पुराना गीतहरुलाई रिमिक्स गरेर गएको जस्तै यो पनि विज्ञापनको रिमिक्स होला भनेर बुझ्नु पर्यो हामी दर्शकले अब| हामीले बुझ्ने गरेको चोरी/नक्कल को परिभाषा शायद फेरियो होला कि!

  17. हामीले लाज भन्नु भनेको हामीलाई ( नेपालीलाई ) पिडा महशुस हुनु हो —-
    यसरी हाकाहाकी अरुको सृजना चोरी गर्नेलाई अब सरकारले कडा कानून
    लगाउनु पर्यो !
    संचार तथा शिक्षा मन्त्रालय निदाईदिनु भएन यस्तो कुरामा !

  18. महले “तँ त साह्रै बिग्रिस नि बद्रि” भनेको झलझल याद आइ रहेछ-

    आफ्नो अग्राखे मेरुदंड (backbone) थुतेर फाली
    चिप्लेकिरा बन्न रुचाउदै छौं हामी
    क्रमश…

  19. हाम्रो त बुद्ध र लुम्बिनी नै चोरया छन् बज्याहरुले, हामीले त विज्ञापनको सिको मात्र गर्या हो नि! कुरा बुझ्नुस न उमेशजी!

  20. हामीले लाज भन्नु भनेको हामीलाई ( नेपालीलाई ) पिडा महशुस हुनु हो —-
    यसरी हाकाहाकी अरुको सृजना चोरी गर्नेलाई अब सरकारले कडा कानून
    लगाउनु पर्यो !
    संचार तथा शिक्षा मन्त्रालय निदाईदिनु भएन यस्तो कुरामा !

  21. त्यहि विज्ञापन हिंदी च्यानल मा नेपाली दर्शकहरुले गमक्क परेर हेर्छन, अनि मन पराउन्छन् | हिंदी फिल्म, संगीत, टेलि सिरिअल, समाचार प्रति नेपालीहरुको मोहको कारणनै हाम्रा विज्ञापन निर्माताहरुले भारत को नक्कल गरेको हुनुपर्छ भन्ने हामीलाई लैराछ|

  22. इंडिया ले अरुको चोर्छ , नेपालले इंडिया को चोर्छ , त्येसैले ओरिजिनल बंगलादेश को हो |

    • हजुर खकुरेल जी,
      अनि यत्रो सामग्री, दलबल जुटाए पछि किन अरुको चोर्नु पर्या होला?! हेरन, त्यो दाउराको ठुटो पनि उसैको जस्तो खोजेर हालेको!! हे भगवान, यो पनि कुखुरा चोरी रहेछ- घच्चेदार जस्तै उप हुन् लायक!
      कस्तो धनु नभएका पानी आन्द्रे हरु! आफ्नो मौलिकता कायम गरेर पनि त हजारौं आकर्षक
      श्रब्य/दृश्य सामग्री बनाउन सकिन्छ नि! कस्तो अरुकै जुठो नखाई डकार नआउने मोराहरु रैछन हँ?
      थुइक्क!

  23. चोरि गरिसकेपछी त कम से काम पुरानो भन्दा राम्रो बनाउनु नि..

  24. यो त वर्ड प्रेसको थिम जस्तो लाग्यो। जसले सक्छ उसले मोडिफाइड गर्छ राख्छ 🙂

  25. Infect the original is not even original itself, they copied the music from Turkeys tourism video!! please note

  26. चोर्न दिनुस न सालोक्य जी, बार वर्ष कुकुर को पुछार धुन्ग्रा मा हालेर १२ वर्ष पछि हेर्दा ढुङ्ग्रो नै बंगिएको भेटियो, येस्तई हो, लाज सरम सब बेचेर खाई सकेका हरु ……………

    के गर्नु मिल्ने भए …………….

    बले

    • बिज्ञापनको कुरै छाडौं,यहाँ राष्ट्र र राष्ट्रियताको बारे ठुला ठुला भाषण गरेर ब्रह्म लुट गर्ने डाँका हरुको जमातलाइ देशका नागरिकले चिन्न सकी राखेको छैन|पैंसाको लोभमा देशको उननसय प्रतिशत सिनेमा हलमा भारतीय सिनेमा देखाई नेपाली जनताको बुद्दी भुट्ने हाल मालिकहरु नेपाली हुन् कि भारतीय |टेलिभिजन संचालकहरु नेपालीलाई भन्दा भारतीयलाइ बढी प्राथामिकता दिनु भनेको दलालिहरू हुन् भन्ने बुझ्नु जरुरि छ|

  27. अरु राम्रा राम्रा वानी बेहोरा पनि यसरी नै सिके त हुन्थ्यो नि | संसार मा कति राम्रा राम्रा चलन छन्, कसैको बत्ख्याई न गर्नु, अशल कुराहरु को प्रसंसा गर्नु, दुखि: लाई मद्दत गर्नु अनि आफुले गरेर उदाहरण दिनु| यी पनि हामीले सिक्दै जानु छ | ल बा सुरुवात त भयो |

  28. खास कुरा के भने नि, यसलाई चोरी हैन influence भएको मानेर हिड्नु पर्ला..यसो हेर्ने हो भने त हाम्रा दाजुभाईहरुले मात्रै चोरी गर्या रहेनछन, चोरी गर्नेले गरिहाले अब यसमा के को बहस / कि कसो साथी हो / अब यस्तै कुरा हरु हेर्ने हो भने त यस्ता कतियौ कुरा निस्कन्छन होला / तर पनि चोरी गर्नु हुने महानुभावको प्रसंसा त गर्ने पर्छ / हुबहु निकाल्न चाही सकेकै हो…हाहहाहा

  29. Copy and paste is a new trend this days. Innovative people are always on the shadow in terms of Nepal. Money and power plays vital role in every aspect of our daily life. I am not surprised its a ditto ad from some foreign land. Let the innovative and real talented people get the platform to showcase their creativity. Else am pretty sure there’s stack more ditto ad on making and coming hereafter.

    जय नेपाल

  30. राम्रो कुराको अरुको अनुशरण गर्नु ठिकै हो, तर बिज्ञापनको यो आफ्नोपन र मौलिकतालाई बिर्सेर अरुको बाटोमा हिड्नु ठिक होईन, उपोभोक्तामाथी सरासर अन्य यिनीहरुलाई कारबाही होस्

  31. ठिकै छ नि ,चोरेरै भए पनि राम्रो बनाएर देखाउनु , प्रगति गर्नु भनेको राम्रै कुरा त होनी होइन र , इंडिया र चाइना पनि तेही चोरेकै समान , duplicate बनाएर अहिले यो ठाउँ सम्म आएको छ, एदी चोरेरै भए पनि राम्रो हो वने नो प्रोब्लेम .

  32. आफ्नु मौलिक सिर्जना मा ध्यान नदि बिदेसी भुलभुलैया मा आधारित यस्ता फोटोकपी हरु बाट के सन्देस दिन खोजेको?के हाम्रो मौलिक सिर्जना शुन्यमा पुगेकै हो त ? किशोर तिवारी [अन्जान]झापा,हाल-मलेसिया

  33. a to z नै कापी गरेछ नि मोरा ले. कस्तो लाज नै नमानी चोरेको, चोर्न पनि दिट्टू!!

  34. साचै मलाई त सक्कली भन्दा नक्कली पो मन पर्यो कस्ती च्वाक देखिएकी मोडेल भन्या

Comments are closed.