तिहार सूचक


तिहार आएको सूचना दिने आफू वरपरका केही कुरालाई मैले यहाँ फोटोमार्फत् देखाउन खोजेको छु। धेरै कुरा छुटेका होलान्, तर मैले केही समयको अन्तरालमा आफू वरपर देखिएका दृश्यलाई यहाँ समेट्न खोजेको हुँ।

ओखर

ए झिलिमिली झिलिमिली। केको झिलिमिली ? ए बत्तीको झिलिमिली !

पालामा बत्ती

सेलरोटी

चिनीको मिठाइ

मसला

मण्डला

र, स्वयम्भूबाट देखिने उज्यालो काठमाडौँ

10 Comments

  1. धेरै धेरै धन्यबाद | तस्बिरहरु धेरै राम्रा छन् |

  2. जे होस् नेपाल र नेपालसंग जोडिएर आउने कला संस्कृति रीतिस्थिति परम्पराको झझल्को दिने खालको तस्बिरहरू राखेर यादलाइ ताजा राख्न सहयोग पुर्याउने तपाइको यो कार्य एक अर्थमा सार्है प्रसंसनिय छ /

  3. हेर्दा खेरि नै तिहार तिहार झैं लाग्ने सामग्री हरु देख्न पाइयो , के गर्नु शालोक्य सर हामी प्रदेशी ले त तेही हेरेरै मन बुझाउनु पर्यो !! धन्यवाद //

  4. सारै मन मोहक तस्बिरहरु ! ओखर दिमाग,स्मरण को लागि जाति र तौल घटाउन को लागि अत्यन्तै लाभदायक हुन्छ ! त्यो दियो को धिप धिप ले जीवनको प्रतिनिधित्वो गर्छ भनू , हाम्रो यो छोटो जीवन पनि त्येस्तै हो ! एस्तो जीवनलाई, त्येसैले झुठको, बेइमानीको र ब्येभिचारको खेति नगरौ ! आफैले नभुझ्ने भाषामा भासन नगरौ काम गरौ ! राहतको भासन र आफैले नबुझ्ने भाषामा भासन गर्नु एकै हो !

  5. अति सुन्दर तस्बिरहरु- धन्यबाद शालोक्य जी!

    स्वास्थ्य सम्बन्धि नोट:
    ओखर दिमाग/स्मरण को लागि अत्यन्तै लाभदायक हुन्छ! त्यसैले तपाइले पनि खानुहोस र बाल बच्चाहरुलाई पनि ख्वाउनु होस्!

  6. सेलरोटी र बत्ति चै येस्पली चाख्न र हेर्न पाईएन.फोटो को लागि धन्यबाद.सबैलाई तिहारको एकचोटी फेरी सुभकामना.

  7. ह्नुदया भिन्तुना !सम्पूर्ण नेपाल देश को नागरिकलाई सुभकामना |

Comments are closed.