तिहारको झिलिमिली


तिहारको बेला स्वयम्भू र वरपर देखिएको झिलिमली। तिहारको झिलिमिलीका थप फोटोहरु हेर्न भित्र आउनुस्।


तिहारमा स्वयम्भू। काठमाडौँ उपत्यकाका नेवार बौद्ध धर्मावलम्बीहरुले आज दिपावली मनाउने गर्छन्। यो दिन सम्राट अशोकले बौद्ध धर्म पालन गरेका थिए। त्यसैले यसलाई अशोक विजयादशमी पनि भनिन्छ।


दिपावलीका दिन स्वयम्भूको हलचोक डाँडाबाट देखिएको काठमाडौँ उपत्यकाको दृश्य। त्यो बीचको देखिएको कालो चाहिँ स्वयम्भूको डाँडा हो। फोटोः पहिलो-एएफपी, दोस्रो-रोयटर्स, तेस्रो-रासस र तलका सबै-उमेश


13 Comments

  1. धन्यवाद ! तस्बिर हेरेर नै तिहार मनायियो |

  2. तिहारको झिलिमिली त देखियो संबिधान र शान्तिको झिलिमिली देकना पाउने कहिले होला ?

  3. जहाँ छन् बुद्वका आँखा………….

  4. सालोक्यजी तपाइँ पनि झिरझिरे ?? यस्तो बेला त म्यारिजको खालमा २ पेग लगाएर बस्नु पो पर्छ त ! झिरझिरे भान्जालाइ दिएर जानुस खालमा /

  5. शालोक्य जी
    आज पहिलो चोटी सुन्दैछु यो “यो दिन सम्राट अशोकले बौद्ध धर्म पालन गरेका थिए। त्यसैले यसलाई अशोक विजयादशमी पनि भनिन्छ।” के यसको केहि स्रोत छ ??? छ भने कृपया उल्लेख गर्नुहोस किनकी अहिलेसम्म सुनिराखेको त “विजयदशमी” अर्थात दशैंको विजयादशमीमा अशोकले बौद्ध धर्म पालन गरेको भन्ने सुनेको थिएँ . कुना चाहिं सत्य हो ??? Happy Tihar, न्हूदँ ११३२ या भिन्तुना ..

  6. चार्डपर्बको बेलामा बिदेशमा बस्नु परेको पिडा झनै बल्झेर आउछ | माथिका फोटोहरुले ५ वर्ष अगाडीको तिहारमा हेरेको काठमाडौँको याद आयो | धन्यबाध उमेश जी !!

  7. अब सधै यस्तै झलल होउन ! लोडसेडिंग कहिलेइ नहोउन !! सधै शान्ति छाउन !!! देश-बिदेशका सबै नेपाली दाजु-भाई, दिदि-बैनीले २०६८ सालको दिपावलीको शुभकामना पाउन !!!!

  8. लोडसेडिंग नभय जस्तो लग्यो | जे होस् बर्समा एकदिन भय पनि पुरा उज्य्यालो भो |

  9. शुभदिपावलीको शुभकामना देश बीदेशमा रहने सम्पूर्ण नेपाली हरुमा |

  10. राजनीतिक प्रदुषण र अब्येबस्थित काठमाडौँ एकै दिन भएपनि कान्तिपुर नगरी देखिन्छ यो तिहारले !

Comments are closed.