तिहारको अन्तिम दिन देखिएको काठमाडौँ


तिहारको बेला काठमाडौँ उपत्यकाको दृश्य हेर्न सबैभन्दा सजिलो र नजिकको ठाउँ मलाई स्वयम्भूको डाँडा लाग्छ। हिजो तिहारको अन्तिम दिन। यस पटक लक्ष्मीपूजादेखि नै जान्छु भन्दाभन्दै विभिन्न कुरामा व्यस्त भएर जान पाइएन। त्यसैले अन्तिम दिन जसरी नि जान्छु भनी हिजो राति अबेला भइसके पनि गएँ र यी केही फोटोहरु खिचेको छु।


यस्तो दृश्य देखिने गरी फोटो तिहारमा मात्र खिच्न पाइन्छ।


यो माथिको र तलको फोटो चाहिँ क्यामेरा र लेन्स हल्लाउँदा देखिने दृश्य।


7 Comments

  1. kathmandu वा कंक्रिटमन्दु,, जताततै घर, न त छ हरियाली कतै, न त छ खुल्ला मैदान, न त देखिन्छा रुख बोटबिरुवा कतै, न त छ बागमती विस्नुमति सफा, जता ततै मान्छे मान्छे, कंक्रिट र मान्छे बीच को जंगल – तर पनि जे छ येही काठमाडौँ मा नै छ, त्यो मेरो बालपन, त्यो पांग्र गुदौदै हिड्ने बाटो, येही नै हो म हुर्के बढेको माटो, मेरो घर, मेरो समाज, मेरो संस्कृति, त्यो इन्द्रजात्र, त्यो रथयात्रा, त्यो फूलपाती बढाई, त्यो घोडाजात्र, त्यो नाई को दोकान, त्यो चिया पसल, त्यो तोम्बा को स्वाद, त्यो भट्टी को थर्राको मात, त्यो मम, त्यो छोएला, त्यो चतामारी, त्यो ययेला, पानी नाउने धारा को टुटि, बत्ति नबल्ने चिम, अनि कहिले नजित्ने रास्ट्रिय खेलकुद टिम, त्यो मठ मन्दिर, ति हनुमान ढोका का टुडाल, त्यो पशुपति. ति दक्षिणकलि मई, ति भुस्याहा कुकुर, ति छाडा छोडेका गाई. छन् जे छन् येही काठमाडौँ खाल्डो म नाई छन्, तेसैले मेरो काठमाडौँ महान छन्.

  2. येसपाली loadshedding नभएकोले तिहार रमाइलो भयो /

  3. धन्यवाद,
    धेरै राम्रो फोटो राख्नु भएकोमा!!!!!

  4. काठमाडौँको नीकै राम्रो फोटो खीच्नु भएछ सालोक्य जी,त्यसमा पनी हजुरको फोटो सुनमा सुगन्ध भएको छ |

Comments are closed.