मलिनाले मिस वर्ल्डका जजलाई यस्तो जवाफ दिइन्


आइतबार हुने मिस वर्ल्डको फाइनलका लागि जजहरुले सुन्दरीहरु छानिसकेका छन्। हाम्री सुन्दरी मिस नेपाल मलिना जोशी जजहरुका अगाडि कसरी प्रस्तुत भइन्, भिडियो हेर्न भित्र आउनुस्।

त्योभन्दा अघि यो एउटा फोटो हेर्नुस्, जर्मन सुन्दरीसित हाम्री सुन्दरी-

अब हेर्नुस् मिस नेपाल जजहरुका अगाडि कसरी प्रस्तुत भइन् त्यसको भिडियो तल-

यसरी भएको थियो जजिङ


अस्ति देखिने लुगा लगाएको फोटोमा आलोचना गर्नेहरुलाई सारीमा मिस नेपाल।


साइट सिनमा मिस नेपाल


मेक्सिकन सुन्दरीसित मिस नेपाल।


खै कुन देशकी पो हो सुन्दरीसित हाम्री सुन्दरी।


इजरायली सुन्दरीसित हाम्री सुन्दरी मलिना।


यसमा फरक देखिएकी छिन् मिस नेपाल।


हाम्री सुन्दरी लन्डनमा।


भियतनाम र साउथ अफ्रिकी सुन्दरीसित मिस नेपाल।


मंगोलियाकी सुन्दरीसित हाम्री सुन्दरी। सबै फोटो सौजन्यः मिस वर्ल्ड अर्गनाइजेसन

थप फोटोहरु यहाँ हेर्नुस्

42 Comments

  1. Don’t rush darling . Clear and be precise on your delivery and make sure you don’t loose your eye contact when speaking to those judges.

    I guess you did just fine . You just need to clam your nerves.

    And to all the jokers out here being cynical, I bet you will pee in your pant when you are in that kind of situation.

  2. हाम्रो देश मा मात्रै भनेको त लण्डन मा बस्ने हरु पनि यस्ता रच्न बाई… http://www.bbc.co.uk/news/uk-england-london-15605862 .. किन होला ?? संसार मा कुनै देश को चिनारी गराउनु त नराम्रो काम होइन .. मेरो विचार मा यो miss world भन्ने pegeant मा धेरै बिकृति हरु आएर यस्तो भाको हुनु पर्छ .. खै के खै के .. मैले त बुझिन ..

  3. well i think she made a good speech . confident and lack of confident are two things which makes you hero or zero at a same time . but it depends on how u and in which matter u r talking . ………………. well let it be . instead of criticism , we have to push her to get that crown 4r the sake of Nepal
    so we have to praise her to get that

  4. I found that you haven’t got a critical thinking, at the time of you performance you were unable to divert judge attention fully upon you, if the next quisition arries you i think you were unable to answer it. be a critical, passonated and dont be hurry first self qunfident then performance, if i’m a judge I’m going to pickout you from the first permormance, Really I don’t like your presentation. anyway goodluck.

    • Find at least 50 mistakes in your comment and then try to re comment. You were saying about things that would happen if you were judge, it will never happen because you are commenting like a joker not a judge.

  5. Her English seems to like immature. Her presentation was also low quality and over confident. That does not exhibit the personalities. She was talking as if she knows everything and she is going to teach the things to her minor. She should speak more slowly and should not show that sort of over confident as the people around her are more experienced and know far better than her.

    • In my humble opinion her English was many times better than yours. You might as well want to follow your own suggestion.

  6. घोकेको प्रस्ट देखिने र नबुझिने तरिकाले चाँडो बोल्नुभएकोले गर्दा मलाई यो प्रस्तुति राम्रो लागेन ।

  7. she’s done good….could have been little better if she had spoken little slower ….. well done her ! good start,

  8. धेरै राम्रो ६ प्रस्तुति तर अलि छिटो छिटो भयो बोलि जे होस् राम्रो ६ ,, शुवाकमाना !!!!!!!!!!!!!!

  9. Prabhat From USA,
    I must say she did a great job and I must appreciate her for that. My friends I would like to say to all of you that speaking in front of that many strangers is not a joke but anyway she made it. If we were in her place I can say most of the people wouldn’t speak that much. Commenting is easy but doing is very tough.
    I mean we must learn to appreciate people.
    Anyway in my opinion the way of answering and what she said counted not English.
    Thank you

  10. she looks good and she sounds way better than our previous contestants. Yet, we can’t hope very big because, I think, they will select one who can be symbol of international brand and can be marketed to make money out of this. May be from some countries with better economy. Its a good opportunity to prove herself. Indeed, she can learn and use the experience in Nepal. All in all, Miss world is about business.

  11. मज्जा ले घोकेर बोलेको जस्तो अंग्रेजी लाग्यो, अनाबस्येक पोज ले फोटो खिचाउन मात्र गएको जस्तो लाग्यो

    • सुदर्शन जी..मालिनाको बारे तेसरी कमेन्ट गर्नु अघि आफु त्यो परिस्थितिमा भएको भए कस्तो हुन्थ्यो होला भनेर कहिले सोच्नु भएको छ ? …मनिलाले राम्रो अंग्रेजी बोलेकी छिन अनि नेपाल को प्रतिनिधित्य गरेकी छिन….अनि जहाँ सम्म अनावस्यक पोजले फोटो खिचाको कुरा छ ..यो कुनै स्टुडियो गएर साडी चोले र पोते लाएर खिच्ने हैन यो मिस्स WORLD हो…संकीर्ण नेपाली सोचाई मा परिबर्तन चाहियो नि त

      • ‘ त्यो ठाउँमा तपाई ‘…. यस्तो कुरा ले मेरा कन्सिरी को रौ नै ठाडो भएर आउछ … आफ्नो आफ्नो ठाउँ मा आफु आफु नै हुन्छ , कुरा के भने जो जहाँ हुन्छ राम्रो गरौ भन्ने मात्र हो.. मलिना को त्यो स्तर को प्रस्तुति त जमाना मै हुनु पर्ने थियो ..यो ठाउँ मा आइपुग्दा त एउटा पक्का mature र prefessional हुनु पर्थ्यो … यो कुरा देखेर मौसमी जी ले भन्नु होला हाम्री सुन्दरी भन्दा नराम्रो performance गर्ने हरु पनि छन् नि ..हो छन् .. नराम्रो गर्ने तिर मुन्टो नघुमाम हामी … घोकेर बोलेको भन्दिन म यो कुरो लाई यो मान्छेको बोल्ने सैलिमा फरक पर्छ .. तर कुनै पनि कुरा मा तेती over confident हुनु राम्रो होइन … ..बिस्नु को अगाडी स्वर्गको बयान भन्ने कुरा पुर्खाले तेतिकै बनाका होइनन … मौसमी जी को त्यो ठाउँ मा तपाई भन्ने प्रस्न मेरो लागि हो भने … मा त्यो ठाउँ को लाएक छुइना तै भएर म त्यहाँ छुइना .. तर म जहाँ छु साएद ठिकै छु होला .. किन भने मैले गरेको काम मा खासै नराम्रो comments भेटेको छुइना … but i know, still there is room for my improvement and .. i think it goes for everyone… जे भएनी मलिना को सुन्दर भबिस्य को कामना गरौ … she is representing our nation anyway…

  12. निर्णायकको अगाडी त्यसरी बोल्नु चानचुने कुरा होइन / राम्रो बोलेकी छिन अंग्रेजीमा / बधाई तथा शुभकामना !!

  13. राम्रो काम को praise गर्न कहिले सिक्ने हो हामीले ??? fact is “she is beautiful and representing our country” I think she is good enough to be on that platform and I wish all the very best for her… does not matter win or lose try to leave good impression about you and our country…

  14. She sounds very confident. Compared to previous years we stand a good chance this time. All the best!!!

    Jenish,
    UK

  15. कोहि भन्दा कोहि कम छैन . तर यसपालीको Malina मा केहि दम छ .
    Wish you all the best from all Nepalese community…..good लुच्क.
    समानुपातिक रुपमा देश अगाडी बदनि क्रम मा beauty sector मा नि किन पछाडी हुनु नि .
    good luck

  16. she is looking beutiful in every pics…hope for her best performances in coming days….dherai pachi sahi candidate le nepali beauty ko represent garya jasto lagyo…beat of luck Malina…

  17. मिस नेपाल हरुले हालसम्म विदेश तिर गएर कुनै उपलब्धि हासिल गरेका सुन्न पाएको छैन ! खोइ म लण्डन मा नै भए पनि नेपाली सुन्दरी को बारेमा mysansar पढेर मात्र थाहा पाए !उनि पनि लण्डन आइछन, नेपाल मा लाउन नमिल्ने खाल को लुगा लगाईछन र घुमेर गईछन ! यहाको कुनै पत्रिका मा उनको बारेमा केहि पढ्न पाएको छैन ! बरु यहाको पत्रिका हरुमा त आजकल “शुशील कुमार” को बारेमा पो चर्चा छ त ! “कौन बनेगा करोड पति” मा बिजयी भएकोमा !

  18. मलाई लाग्छ, राम्रो प्रयास थियो, तर अलि आतिनु भएको थियो! बिस्तारै मात्र बोल्नु भएको भए नि धेरै नै राम्रो हुन्थ्यो! हामी नेपाली को अंग्रेजी उचारण तेती राम्रो नहुने हुँदा, बिस्तारै बोल्नु भएको भए राम्रो हुन्थ्यो !

  19. जे सुकै बोलुन शरीर ढाकिने गरि कपडा लगाएको देखेर राम्रै लग्यो, हुन त लण्डन मा जाडो पनि होला ?

  20. Look at the texture of her facial skin, she was freaking nervous….Please come back home, Sweeteeeiee…I am making a dal-bhat-achar for you….Good attempt, though!!

  21. अलि nervous देखियो नि मलिना जी को प्रस्तुति..तर जे होस् राम्रै छ. सुभकामना!!

    • कहाँ को nervous देखिनु नि .. i was feeling like she was giving ideas to judges that how to live rest of the life .. its over confidence that made her not to get in list of top 20 .. अरु त ठिकै थियो… बिस्नु को अगाडी स्वर्गको बयान गरेपछि बिस्नु लाई कस्तो लाग्ला??

Comments are closed.