मिस अर्थमा नेपाल सुन्दरी


फेरि एक पटक विश्व स्तरको सुन्दरी प्रतियोगिता र त्यसमा नेपाली सहभागिताको कुरा। यस पटक मिस अर्थ २०११ हुन लागेको छ डिसेम्बर ३ मा मनिलामा। त्यसो त थाइल्यान्डमा हुनुपर्ने थियो यो प्रतियोगिता। तर त्यहाँ बाढीले तहसनहस बनाएपछि मनिलामा हुन लागेको हो। यसमा नेपालको प्रतिनिधित्व मिस नेपालमा फर्स्ट रनर अप भएकी अनुपमा अउरा गुरुङले गर्दैछिन्।

अनुपमा सिंगापुरमा गोर्खा लाहुरे पिताको घरमा जन्मिएकी हुन्। उनी २१ वर्षसम्म सिंगापुरमै थिइन्। उनै अनुपमाको मिस अर्थको फाइनल हुनुअघिका विभिन्न गतिविधिका फोटो।


प्रेससामु प्रस्तुत हुँदै अनुपमा।


गुआम र पेरुकी सुन्दरीसित अनुपमा।

मिस अर्थमा नेपाल प्रतिनिधिलाई चिनाउन राखिएका फोटोहरु

मिस अर्थका लागि अनुपमाको भिडियो हेर्नुस्-

53 Comments

  1. अथिहरुका कमेन्ट हेर्दा मलाई ज्यादै दु:ख लग्यो किनकि देशका झगडिया,फटाहा,हत्यारा,चोर,दलाल,तस्करी नेताहरुको जस्तै बिचार पढेर |हाम्री दिदि-बहिनीले तेत्रो आट अनि विश्वासका साथ मिस अर्थ भई हाम्रो देशलाई विश्व सामु चिनाउने कोशिस गरिरहेकाबेला हामीले पनि उनको हौसला बढाउने कमेन्ट गर्नको सट्टा नानाथरी व्यंग्यात्मक कमेन्ट गरेर आफूलाई देशको भार साबित गरेकोमा

  2. नेपाली महिलाहरु पनि केहि कम छैनन् तर के गर्नु उपाधि कहिले पनि जित्दैनन्…आशा गरौँ यसपाली के हुन्छ…

  3. सबै लाई जवाफ …… जिन्त्नै पर्छ भन्ने पनि होइन ? के गोरे हरु छोटो कपडा लगायर सम्पन्न भए का हुन् र ?

  4. नेपाली महिलाहरुपनि के कम् top10 त केहि नाफुकाले पनि , अब आफै कल्पना गर्नुहोस |

  5. नेपाली महिला पनि के कम् | जेहोस मिस नेपाल मन नपर्ने फुपू हरु सन्त ,मौका अहिले नै हो |

  6. लुंगी र फरिया लाउदैमा कहाँ रास्त्रियता जोगिनछा त भन्या जसरि हुन्छा नेपाल अनि नेपाली भनेर बिश्वो लै चिनाउनु पर्यो . धन्याबाद अनुपमा लाइ

  7. कृपया,सज्जन महानुभाबहरु ज-जसलाई यो तस्बिर र लेख मन परेको छैन,कृपा गरेर नहेर्नुहोला साथै घटिया कमेन्ट नगर्नुहोला…click नै नगर्नुस कर गरिएको छैन….कसै को छोरि चेलीलाई आरोप लगाउनु पहिला आफ्ना नि दिदि,बहिनि,भान्जी,नातिनी र आफ्नी आमा लाई सम्जनु होला….आखा ले बलात्कार गर्ने हरु सज्जन बनेको देख्दा वाक्क लाग्छ ….कहिले चोक मा बसेर,कहिले campus को चौरमा बसेर,घरि पधेरिमा पनि लिन जादा,घरि मेलापात गर्दा कहिँ गए पनि…??? मगज मा किरा परेका हरुले फरिया चोली लाउदा पनि आखा बाट बलात्कार गर्छन ..२ पिस त स्वोर्ग लाग्दो हो ….यो पेज नै कति चोटी हेरे अनि मन परि लेखे ….

  8. गर्बको कुरा एही हो कि , नेपालीको पनि संसारमा परिक्षाएे र प्रचलित भएकोमा । यो मिस्स यार्थमा भागअलिनेलाई शुभकामना छ मेरो थर्फबाट

  9. स्याउ ज्स्तो शरीर, पोसिलो अङ , हेर्दानै तोकुं तोकुं लाग्ने खालको । साह्रै राम्रो छ।

  10. मानिस सभ्य भयो जंगल बाट आएर घर बनाएर बस्यो लुगा लगाउन थाल्यो, भन्छन तर आजकल नाङ्गो हुँदै छन् , पुरुस र आइमाई को सरिर बनोट फरक छ , भन्दैमा पुरुस नाङ्गो हुन् हुन्छा भनेको होइन , तर केटि हरु को यो छाडापन हो, तपाई हरुलाई थाहा नै छ , पश्चिम देस तिर सहवास को चाहना कम भएर उत्तेजना को लागि रक्सि खाने, वियेग्रा खाने, पोर्न मुवी
    हेर्ने गर्छन, किनकी केटि देखेर , छोटो कपडा लगाएको देखेर उत्तेजना हुदैन ,
    आजकल त हाम्रो जस्तो देस को सहरमा समेत माथि को जस्तो खाने कुरा खाने पर्था आउन थालेको छ एसको मतलब नपुंसता आउन थालेको छ, पुर्बिय देस को वियेग्रा भनेको कसैले सारी सुरवाल अलिकत माथि घुंडा माथि लगे देखि वेयेग्रा खाए बराबर हुने हुन्थियो ,त्यसकारण केटिले पूर्ण अंग ढाकेको ठिक हुन्छ , यो नारि को सम्मान हो अपमान होइन , संसार मा हेर्नुस बडी नाङ्गो तस्बिर केटि कै हुन्छ , त्यसकारण नन्गोपना को बिरोध केटि ले पनि गर्नु पर्छ , यो कुरा ले कसैलाई नराम्रो लगे माफ गर्नु होला.

  11. एउटा उखान याद आयो “पछाडी बाट हेर्दा श्री देवी अगाडी बाट हेर्दा मंगला देवी”, शरीर देखाउनु अत्याबश्यक रहेछ किन भने अनुहार ले त प्रतियोगिता जित्ने कुनै लक्ष्यण नै छैन, जे राम्रो छ तेही देखाउने त होनी, लौ बधाई छ !

  12. कमेन्ट हरु पढ्दा अब बन्ने संबिधान मा महिला हरुले टू पिस को सट्टा लुंगी लाएर स्विमिंग खेल्नु पर्ने भनेर राख्नु पर्ला जस्तो छ

  13. नियतमै दुलो भ्वांगै परेको नदेख्ने आँखाले कम बस्त्र लगाएको नाङ्गो देख्छ/
    आँखा चिम्ले पनि नांगै देख्ने रोगि आँखा भयेकानै “नाङ्गो र निर्लज्ज” हुन्/
    पुरुषले मसल देखाय “वाह”, नारीले सौन्दर्य देखाउनु निर्लज्ज ठान्ने रोगि हुन्/

  14. भोगटे र केटि दुवै ले हाम्लाई असर गर्छ
    बाक्लो बोक्रा भाको भोगटे ले जिब्रो अमिलो पार्छ
    पातलो बोक्रा भाको केटि हरु ले आँखा धमिलो पार्छ
    यी नानी को त सबै पातलो रैछ

  15. सबजना मुखमा रामराम बगलीमा छुरा, I agree that she doesn’t represent all Nepali women and girls but why do we have problem on what she is doing? टु-पिस लगाएर देशको इज्जत फल्यो भन्ने मित्रहरु, सगरमाथा र बुद्धको देश भन्ने बाहेक अरु के नै पो छ र हामीसंग गर्ब गर्नको लागि ? If somebody recognizes our country then they start to talk about our poverty and corruption.
    i sill remember the time when people used to complain over the girls who wear pants. कुनै जमानामा सारंगा श्रेष्ठले नाईटोमा “संगीता” लेखेर नाच्यो भनेर संसदमा बहस भाको थियो रे l युरोप अमेरिकामा दशौँ वर्ष बसे पनि नेपालीको सोचाई कहिलेइ फराकिलो नहुने भो l
    To those who says she who says that she has no talent than posing in 2-piece, I bet that she is far more qualified and capable than you.

  16. Honestly भन्नु पर्दा मा सुन्दरी प्रतियोगिता को कुनै अर्थ देखिन्न | Beauty with Brain भन्छन | तर मेरो विचार मा न Beauty नाप्न सकिन्छ न brain | मलाई beauty लाग्या मान्छे अरु लै मन नपर्न सक्छ |

    जहाँ सम्म ब्रेन को कुरा छ त्यो त असम्भव छ | जाबो १००-२०० ओटा प्रश्न पढ्यो भने beauty कन्टेस्ट को सप question को answer थाहा हुन्छ | फेरी केटि मान्छे ले जुन question को answer motherhood (मातृत्व ) संग जोडी दिन्छ |

    सचि कै ब्रेन नाप्ने भाको भए हजारौ बाट छानिएकी MISS NORTH CAROLINA ले किन त्यस्तो बकम्फुसे अन्स्वेर दिन्थिन | न पत्याए youtube मा हेरे हुन्छ | सगरमाथा को उचाई भन्न नसक्ने पुर्व मिस्स नेपाल हरु को के कुरा गर्ने |

  17. Mysansar खोल्ने बित्तिकै अमामामा यस्तो फोटोहरु.. अरुले देख्लान् की भनेर हत्त न पत्त browser बन्द गर्नु पर्यो…. intentionally नहेरे पनि अरु देख्ने ले यस्तै नचाहिने नचाहिने फोटोहरु हेरेर बस्दो रहेछ internet मा भन्लान् भन्ने डर..

  18. नेपाली र नेपाल १२० वर्ष पछाडी छ ,नापत्त्य यो कमेन्ट हरुले प्रस्ट पर्ने छन्,

  19. मिस नेपाल हरु फस्ट भय पनि जिते पनि हारे पनि देस लाइ दिने केहि होइन नकेद शारीर देखायर सुन्दरी बनु भन्दा राम्रो काम गरेर सुन्दरी बन्न राम्रो मेरो बिचार मा नेपाल को सुन्दरी हरु लाइ नेपाल को राष्ट्र पति को नाम सोद्यो भने आउदैन आफनै सुन्दरता मा मौंन छन् उनीहरु आखिर देस ले सुन्दरी बाट पाउने केहि होइन

  20. बिहान बेलुका छाक टार्ने मात्र नभई सिंगो जीवनलाइ एक घण्टा बढी कसरि धकेलेर बाँच्ने भन्ने सम्मको बाध्यताको भारिलाइ सकी नसकी बोकेर जिउंदै मर्नु पर्ने सम्मको समस्याले पिडितहरुको झुण्ड बाट एक दुइ थान झुम्राका पुतलीहरुले आफ्नो “निचरेको कागतीको टुक्रा” जस्तो देख्दै बिरक्त लाग्ने शरीरलाइ जुन ठाउँमा गएर बोक्र्याए पनि हाम्रो संवेदनालाई त्येसले छोला जस्तो लागेंन है! आफ्नो “लुकेको प्रतिभाको शो” गर्ने नाममा लुकाउनु पर्ने सबैलाई सो गरिदिएपछि मानबीए प्राकृतिक उत्सुकता र त्यो उत्सुकतालाई मेट्ने मिठो छटपटी को आनन्द त सजिलै मरिहाल्यो नि—त्येही भएर हो—धेरै आँखाहरुलाई आफु वर पर देखिने शरीरहरु केवल प्लास्टिकका खेलौना झैं लागेको…………….केवल दुइ चार दिनको तृप्ति पछी बित्रिष्णा र निराशा बढेको र ……………………….परिणामस्वरूप सामाजिक समस्याहरु बढेका!
    प्रकृतिले हरेक चिजलाई त्येसको आफ्नै दुनिया तोकेको छ—आलु जमिनमुनि नै शुन्दर हुन्छ—-घाममा देखाएको आलु हरियो,कुरूप र बिषालु झैं लाग्छ–आँप खुल्ला हावामा नै आँपिलो र मिठो लाग्छ!—हाम्रो शरीरका अंगहरुको पनि त्येही नियम हुन्छ—–त्येसैले आफ्नो शरीरलाइ ताई न तुइले रंग्याएर र नानाभंतिका अप्रातिक हाउभाउ गरेर मन्चन गरिने गाइजात्रे पाराको यो शुन्दरी बन्ने बनाउने नाटकले मानबीय संवेदनालाई मजाले दनक दिइराखेको छ झैं लागि’रा छ हामीलाई त

  21. सुरिलो जिउ त्येही माथि टू पिस…. हुने वाला earth miss…
    उता सोल्टाहरु हुरुक्कै, उठे होलान जुरुकै…. सोल्टाहरु को कमेन्टले भईन होला फुरुक्कै….

  22. नेपाल सुन्दरी भन्दा त यी नानी राम्री छिन यिनीले पक्कै जितछिन बेस्ट अफ लक् …

  23. सुन्दरी नानीलाई जजहरुले छाम छुम पनि गर्छन होला, कस्ट मोरा जज हुने हुन् म भए यी नानीलाई फस्ट परिदिनेथिये ,

    • कमलजी यस्तो कमेन्ट लेखेर मनभित्रको बदनियत ओकल्नु भन्दा नलेखेकै बेस..
      – कमेन्ट पढ्नेहरूले तपाइको नामको अगाडिको ‘क’ बढी भयो भन्लान नि फेरी..! कि भने पछाडिको ‘ल’ !!

  24. मलाई त राम्रै लाग्यो है ! जहाँ सम्म उनीले लगाएको टु-पिस (बिकनिको) कुरा छ त्यो समय साक्षेप् हो जस्तो लाग्छ ! देश अनुसारको भेष गर्दा फरक पर्ला र ? छाडा गतिबिधि पो गर्न भएँन त्, कि कशो साथी हो ! उनीमा आत्मबिश्वाश, हौशला, सम्बाद शैली र योग्यता प्रशंसनीय र दमदार छ ! सौन्दर्यको कुरा गर्ने हो भने उनको मुस्कानमा जादु छ, शरीर भरिलो, तन्दुरुस्त र टम्म मिलेको छ सायद आफ्नो स्वास्थ्य र शरीरको बजनलाई निकै ख्याल गर्दी हुन् उनी ! प्रतियोगीहरुलाई प्रतियोगिता जित्न धेरै नै क्षमता र गुणहरुको आबश्यकता हुने गर्छ ! मेरो बिचारमा अनुपमामा एक स्वस्फुर्त आत्मबल, सम्मोहक युक्त आकर्षण र प्रभावकारी सम्बाद कला प्रयाप्त हुनुको साथै एक शिक्षित् र कुशल नारी पनि भएको हुनाले यी गुणहरु प्रतियोगितामा सफलता हात पार्नको लागि मूल भूमिका खेल्ने हुँदा आशा गर्दछु, उनीद्वारा मुलुकको नाम उच्च राख्न वा मुलुकलाई विश्व सामु चिनाउन एक नया आयाम थपिने छ ! म उनको सफलताको कामना गर्दछु !

  25. To accomplish great things, We must not only act, But also dream, Not only plan but also believe, Best wishes for you

    • बिर्खे को विचार त बिर्के जस्तो पो भएछ त ……………….

  26. You look frank…take a rank..make a bang..!! Good Luck !!

  27. के गर्नु त आब ! बाउले टन्न सम्पत्ति कमाएर राखी दिएको छ ! हुनी वाला पनि ब्रिटिस सामराज्यको खोल ओढ़एर अफगानिसतानमा जिबन बन्दगी रखिछे होली | तमूवन (गुरुङ राज्य) पोखरा ग्ल्यामर वोर्ल्ड (नग्न संसार) मा परिचित यहाँ हरुलाई आखा छोपी हार्दिक बिडम्बना गुरुङको के नै बाकी छ र !

  28. all the best to you Anupama. You are really awesome and beautiful. Let the world know Nepal once again through your crown

  29. आमै ! नेपालीको नारीको नग्न चित्र
    के बाँकी होला खै त्यो टालो भित्र
    उफ ! यो नितम्व नावी सम्मेलन
    सुन्दरताको एक नाङ्गो अपहेलन !!

  30. कागलाई बेल पाक्यो हर्ष न बिष्मात ….. यी नानिले जितेपनि हारेपनि हामी नेपाली, नेपाल लाइ तातो-भुत्लो केहि फरक पर्नेवाला छैन .

    • तातो भुत्लो नभए नि ठमेल को व्यापारीको व्यापार बढ्छ नि

  31. जुन गोरुको सिंग छैन त्यसको नाम तिखे भन्थे उहिलेका पुर्खाहरु,सही भनेका रहेछन,जुन देशमा
    बिकासमा जिरो,फेशनमा मात्र हिरो,बिदेशीको भरमा बाँच्नु पर्ने देश अर्थतन्त्र निल,चढ़छन्,पजेरो,बलेरो,लाउँछन् आठ इन्चको हील,बन्न खोज्छन बिश्व सुन्दरी,बिर्षेछन् क्यारे बाबु बाजेको ओछ्यान गुन्दरी,खांडीको दौरा र सुरुवाल |आजकल त के हो?कपडा लाउने गर्छन देखिन्छ दश तिर प्वाल,वांग वांग ति सबै छर्लंग देखिने,अंग नै सिरिंग भएर आउने,|किन कपडा लगाउने अव नागै हिंडे भो,अव जंगली अवस्था बाट फेरी मानव जीवनको सुरुवात हुने भयो|हिजो को असभ्य समाज आज झन् पशु झैं नांगिएर झन् बढी सभ्य भएको छ|

  32. अब सब जनाले पहिरन माथि आपत्ति जनाउने होला l सालोक्यजी ले पनि छानी छानी बिकिनी फोटो राखिदिनु भएछ !!

  33. यस्ता प्वाँख खुइल्याएको ब्रोइलर कुखुरीलाइ के हेर्नु यार!बोक्रा नउतारीकन पनि त शुन्दरी बन्न सकिन्छ नि—!!! हेर्दा हेर्दा अब त् वाक्क नै लागिसक्यो………………!!!

    • पहिले आँखा र जिब्रो तन्कौदै हेर्यो , अझै अरु पनि छ कि भन्दै हतार हतार पेज तल सार्यो अनि लास्टमा ब्रोइलर कुखुरा रे l

      • कौशल जी,तपाईं जस्तो अभागी म कहाँ छु र- केवल दो आयामिक चित्रमा त्यसरी आफ्नो बिबश तृष्णाका निम्ति भौंतारिने?? मैले चाहेजति मात्रामा र चाहेजति समयसम्मको लागि म त त्रि-आयामिक पिस(हजुरकै भाषामा) इन्जोय गर्न सक्छु!!! त्येही भएर र वाक भैसकें भनेको नि………..!!! बरु हजुरको प्रक्रिया प्रति मलाइ दया लाग्यो—–के गरम?

  34. श्याबास अनुपमा । धेरै प्रगती गर्नु । अल द बेस्ट ।

  35. अब मिस अर्थ सम्म त २ पिस मा पुगे अब एस्तो प्रतियोगिता होस् कि भविष्य मा सुन्दरीहरु लुगा नै नलगाई सहभागी हुन् !!तरुनी केटिहरुले लुगा फुकाए पछी तेसै राम्रा देखिन्छन, भन्छन नि, जस्तै नराम्री केटि पनि बैंशमा एकचोटी औधी राम्री देखिन्छन रे!! नारी सौन्दर्य को अर्को ब्यापार!!

  36. भाग लिनु अति राम्रो कुरा हो !!!!!!!!! thank you so much !!!!!!!!! तर हार जित र quality को कुरा गर्ने चै हो भने यिनले यसमा भाग लिनु र nepal foot -ball team ले world cup मा भाग लिनु हात्ती छाप चप्पल बलियो कि हात्ती बलियो भन्दा उस्तै -उस्तै हो नानु भने छसतै हो !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  37. यिनले जितिन भने त कान काटेर पातमा राख्दिन्छु, यस्ता केटि त नेपालीको चोक चोकमा भेटिन्छन, नांगीएर प्रतियोगिता जितिदैनन मात्र नदेखिनुपर्ने अंगहरु देखिनखोज्छन.
    प्रभु

  38. टु..पिसमा बाहिरी सुन्दरता लोभ लाग्दो रहेछ अनुपमा जीलाई सफलताको कामना छ ,

Comments are closed.