युथ फोर्सका नेताको ‘शक्ति’


माथिको फोटो हेर्नुस्- यो सम्पन्न देशका गरिबलाई गरिब देशका सम्पन्न नागरिकले दिएको ‘भिख’को फोटो हो। एमाले भ्रातृ संगठन युवा संघ (युथ फोर्सका नामले बढी प्रचलित) का अध्यक्ष महेश बस्नेत हुन् ‘भिख’ दिँदै गरेका। विकसित देश पोर्तुगलको सडकमा सुतिरहेका एक ‘गरिब’लाई दान दिँदै गरेको यो फोटो फेसबुकमा अरुणदेव जोशीले राखेका हुन्। कहाँ सँधै विदेशीले नेपालीलाई दान दिनुपर्छ र कहिलेकाहीँ त हामी नेपाली पनि कहाँ कम छौँ र विदेशीलाई दान दिन, कि कसो ?

105 Comments

  1. Nepal बाट लुटेको पैसा दान देजस्तो गर्ने अनि तेही देश बाट आर्थिक सहयोग भनेर लेयर आउने अनि आफ्नो अकौन्ट मा हाल्ने …. हाम्रा नेता हरुको दिमाग चै मान्नै पर्छा ……..

  2. धेरै जसो प्रतिक्रियाहरुको भाषा एकदमै तल्लो स्तर को छ किन यस्तो भाषा प्रयोग गर्नुहुन्छ

    ‘तेरो बाउको टाउको’ भन्नु भन्दा ‘हजुरको पिताको माथ’ भन्दा कति राम्रो सुनिन्छ . प्रतिक्रिया दिदा आफ्नो असली रूपलाई देखाउन पर्दैन नि हामिहरुले दिएको प्रतिक्रियाको भाषाले हाम्रो परिचय दिईरहेको छ .

  3. पोर्चुगलमा कयौ नेपाली हरु त्यहाको कागज पत्र बन्ने आशमा कुनै काम नपाइकन पनि बिजोकले बसी रहेका छन् !!! महेश जी लाइ थाहा भएन क्यार !!!

  4. नेपालमा लुठेर बिदेशमा दान दिन सक्ने हाम्रा नेताहरुलाई धन्यबाद । अब नेपालमा पनि दान दिनु लुट्न छाडी दिनु है महेश ।

  5. गजब छ / गरि खाने नेपालीलाई मागी खाने बनाउने डाकाहरु झुण्ड youth force ले माग्ने विदेशीलाई दान दिएर पुण्य कमाउन थालेछ/ ह़ा… हा.. हा….

  6. We can find home less almost everywhere but Mr. Mahesh is showing off that he has donated some money. Funny part is that taking picture and uploading on the FB. Cheap act by so called leader.

  7. गरिब माग्ने हरु नेपाल मा मात्रै होइनन मै हु भन्ने देशमा मा पनि प्रसस्त छन् भन्ने जानकारी बाहेक यो फोटो ले अरु केहि भन्न खोजे जस्तो लाग्दैन \ यस्तो फोटो खिच्नु र प्रचारमा ल्याउनु दुवै गलत बाहेक ठिक कहिले हुने छैन \ गरिब देशको गरिब सोच महेश बस्नेत ले देखाएका छन् \ पाप धेरै गरे पछी पुन्य गर्दैछु भन्ने नाटक बाहेक अरु केहि होइन यो \

  8. के काम गर्दा के परिणाम आउछा थाहा नै नभएका त हाम्रा युवा संघ का नेता भिखारी लाइ भिख दिएको फोटो सार्बजनिक गर्दा राम्रै गुनगान पाईन्छ भन्ने आस थियो होला अपराधी को संरक्षक मा तर आचारन नै भ्रस्ट भएका तिमि ले त्यहाँ बाट केहि सेन्ट झिकेको नै निस्कर्ष निकालिएको छ किनकि तिमीलाई वरिपरी का दुइटा आइमाई ले पनि चनाखो भएर नै हेरिरहेका छन् फेरी तिमि दिन भन्दा पनि लिन मा माहिर छौ भन्ने कुरा पनि त हामी लै थाहा छ नि त

  9. दिएको हो कि निकाले को हो त्यो त थाहा छैन तर एउटा घिन लाग्दो कुरा चाही छ एउटा गरिब को गरिबी लाई हेला गरेर अनि उसको टाउको मा खुट्टा राखेर चन्द्रमा अबलोकन गरेको चाही हो / लाज सरम हुदैन रहेछा डाका हरु लाई थुक्क थुक्क थुक्क( खलासी काम गरेर खान्थ्यो अहिले पार्टीमा लागेर लुटेर धनि भए पछी आफ्नो अतित बिर्सियो साला टुप्पो बाट पलाएको त हो )

  10. धनि गरिब संसारको सबै ठाउमा हुन्छन् / माग्नेलाई दुई चार पैसा सबैले दिन्छन् / अझ नेपाली मन स्वाभाविक रुपमा अग्रसर हुन्छ दिनलाई / त्यसलाई महानता भन्नु वाहियात हो /
    दिपक
    न्युयोर्क

  11. महेश बस्नेत कमुनिस्ट को पर्यार्बची सब्दहो /जतिसुकै महान भनेपनि कमुनिस्ट हरु येस्तई देखौटी काम गरेर महान हुन खोज्दो रहेछन माई संसारमा कमेन्ट लेखेने मित्रहरु कमुनिस्ट मान्छे होइनन भनेर प्रमाणित भयो /

  12. amar जी ले भनेको कुरा यक्दम ठिक लाग्यो. कस्तो कोट र शर्ट मा पनि स्पोर्ट सुज लगायको होला हगी. जसरि घुस खान र झुठा भासन गर्न जानेका छन् तेसरी नै लगाउन पनि जानेत हुन्थियोनि. युरोप को भ्रमण गरेर प्रगति र विकास र अनुसासित राजनीति को copy त गरेनन गरेनन तर आफ्नै शरीर मा लगाउने कुरा मा चाही देखा सिखी गर्न सकेनन.

  13. भिखारी संसारको हरेक देशमा हुन्छ. भिखारीलाइ पैसा दिएर के सान देखाको होला?

  14. भिख दिन लागेको कि कप बाट (जम्मा भएको भिख) उठाउन लागेको?

  15. हामीले कसरि बुज्ने हाम्रा नेताजी ले पैसा दिनु भै राको छ कि ताहाबाट लि राखनु भैराको छ .. हाम्रा नेपालका नेता हुन् तपाईलाइ के लगछ लेखक जी

  16. नेपालको कुन चाही नेता सक्ष्यम छ र यस्तो लेखेको महेस बस्नेतको बारेमा ? साले नेताहरु सक्ष्यम भएको भए यो देशको अवस्था यस्तो हुनेथियो ? सब चोर डाका हरु हो !!! यो फोटो मा पनि दिन लागेको हैन झिक्न लागेको हो !!!!

  17. महान नाटककार महेश बस्नेत , position मिलाई मिलाई फोटो खिच्ने , अनि फेसबुक मा राख्न लगाउने …चर्चा को लागि जे पनि गर्छन ,

  18. स्पोर्ट्स shoes माथि कोट लगाउने पखे को के कुरा गरने, सकिदैन यो नौटंकी नेता हरु लाइ

    • अमर जी सपोर्ट जुत्तासंग सुट लगाउन हुन्न भन्नि त्यस्तो केहि नियम नै बनेको छ र कि संविधानमा लेख्ने तयारी भाको छ? मैले त यो कुरा अलि बुझ्न सकिन नि
      लगाउने कुरा र पहिरनको बारेमा यतिधेरै टिप्पणी गर्नु उचित होइन होला जस्तो लाग्छ है मलाई चै .

  19. लुट्न मात्र पल्केका हरुले यसरि दिनु भनेको त पश्चिम बाट घाम झुल्कनु पो हो त . यो केपी ओली ले यस्तो राम्रो कुरा सिकाएको त पक्कै होइन होला . यस्ताको पनि मनमा नैतिकता भन्ने रहेछ धेरै खुसि लाग्यो ….

  20. के पी ओलीको चम्चा लुट फोर्सको नेताले लुटेको धनको वितरण नेपालमा होइन विदेश( पश्चिमी युरोपको सब भन्दा गरिब राष्ट्रमा) गरेछन| एमालेका भविष्यका नेताको रुप नेपाल लै लुट विदेशीलाई पोश|

    • यसको अर्थ यो हुन्छ कि देशमा लुटेको धन बिदेशी बैंक मा लगेर जम्मा गर्ने अहिलेदेखि को अभ्यास भन्ने बुझिन्छ, कि कसो?

  21. मुख त देखि दैन त, मुख चै देखौन सकिएन होला सायद|

  22. परशुराम को पाप पखाल्न पोर्तुगल मा गएर दान गरेको होला | जय होस् महेश बस्नेत जी को…

  23. जस्तो गुरु उस्तै चेला ! पहिले माकुनेले पनि शान्ति र संबिधान बनाउने बेलामा चितवनमा गएर ल है जनता हो अब हामि सबै मिलेर यो माइकेनिया झार लाई खत्तम पारौं है भन्दै यसो झार समाउने जस्तो गरेर फोटो खिचेको थियो | आज मलाई यो फोटो देख्दा त्यसको झल्झली याद आयो |

  24. यो महेश भन्ने मान्छे त ॠषि धमलाको पनि गुरु पो रहेछ। बरु एस्ले त्यो अरुण भन्ने मान्छेलाई कती पैसा दियो होला ?
    “पुण्य” हुने काम गरेकोले प्रमाण स्वरुप फोटो खिचेको हुनुपर्छ मरेपछी यमराजलाई देखाउन, ” यि मैले पुण्य गरेकोछु मलाई नर्क होइन स्वोर्ग पठाइदे” भन्नलाई

    सालोक्यजी लाई मेरो बिनम्रतापुर्बक सुझाब के छ भने- एस्ता वहियात ब्लग हरु रखेर हामी माइसन्सारका निमयित पाठक हरु माथि चोट नपुर्‍याउनु होला

  25. हरे!! राम्रो काम गरेको फोटोमा किन यती धेरै नकारात्मक comments हरु हो!!

  26. नौटंकी….एस्तोहरु बाट देस को विकास को क आस गर्ने र? केवल फोटो खिचाउन र इन्टरनेट मा राख्न को लागि मात्रै गरे जस्तो देखिन्छा यो फोटो को प्रकृति हेर्दा…..महेश बस्नेत जी तेस्तो सस्तो प्रचार बाजीमा लाग्न तपाइको नैतिकता ले कसरि दि राको छ? बुझ्न सकेको छैन..
    गरि खाउ महेश ……जनता ले अब तिमीहरु संग हिसाब माग्ने बेला आउन थाली सकेको छ…

  27. साधारण जनता बाट लुटेका धन, दान सान मान जे-गरेपनि अन्तिममा तेस्ता फोटो राखेर प्रचार गरि नाम कमाउन खोजेको तर यत्रो संसार भरिका साथि-भाई बाट nagative comments भएको देख्दा साह्रै बदनाम भएको पक्कै छ ! तेसैले तुरुन्तै यो लेख र फोटो लाई के गर्नु पर्ने हो गरि हाल्नु पर्यो !

  28. नेताहरूले जनताको आँखामा छारो हालेको यो नयाँ घटना होइन !! अनेक जानेका छन् चोर नेताहरूले चर्चामा आउन !!
    फोटो खिच्न लागेको देखेर बाटो पारीको आइमाइले पनि फर्केर हेरेको छ /

  29. कतै त्यो दान भिख माग्दै बसेको ब्यक्ती असहाय नेपाली नै थियो कि !! फोटो खिच्ने , दान दिने अनी प्रचारमा ल्याउने कसैले ख्याल गर्‍यो ??????

  30. आइमाई ले गहना देखायर फोटो खिचेर facebook मा राखे जस्तै देखाऊ ने चरित्र

  31. दान दिने र त्यसको साछीको लागि फोटो खिच्ने अनि मेडियामा प्रचार प्रसार गर्ने | नेताहरुले जानेकै रहेछन |अख्तियारले पनि दानको स्रोतको अनुसन्धान गर्ने हो कि ?

  32. एसले क देखियको तेस्तो सानो कुरा यो नेता भन्दा त्यो बुदा धेरी धानी छ ,,,, झा नेपाल मा गयर आफ्नी देसको बिकाश गर सक्छ भाब्नी नत्र भय येस्यो सानो तिनो कुरा मा आफु लिए दान बिर नसम्झनु है

    सन्तोष पोर्तुगल

  33. दान दिएको हो कि झिकेको…….. के थाहा , यिनको बानि अनुसार त हामीलाई त झिकेको जस्तो लाग्छ |

  34. चित्र बाट के चाही सिक्नु जरुरि छ भने ,नेपालमा मात्रै होइन बिदेशमा पनि धेरै समस्या छ | नेपालको जग्गा बाँझो छोडी ,डलर कमाउने आशमा गएका कति नेपाली को हालत त्यो सडक को महिला झैँ भएको समाचार पढेको छु |तिनीहरुलाई बरु नेपालमा केहि गर्न सुझाव दिन्छु |

    हाम्रो देश नेपालमा पहिला माग्ने धेरै थिएन तर जब महेश जस्ता ले अकुत ,भ्रस्टाचार गरेर कमौना थाले तब अरु गरिब हुन थाले ,येतार्थ येही हो |महेश मात्र होइन एस्त देशका ढुकुटी रित्याउने ६०१ मुसा लै सत्ता बाट हटाउनु पर्छ | फेरी राजालाई फर्काउनु पर्छ

  35. Actually…. just because this woman happens to be in Portugal does not make her a Portuguese. In Europe, there are many gypsies who come from Romania in order to beg in other countries, namely in richer countries.

    Anyway… I didn’t like this show-off from this gentleman.

  36. दुनियासंग लुटेको धन भएको मान्छे ले भिखारीलाई केहि cents दिंदा कुन ठूलो कुरा भयो र?
    नेताहरु, दादाहरु, गुण्डाहरु संग deal गरेको, राजनीतिको नाम मा देशलाई ठगेको फोटो र समाचार हरु भएको लेख भए पो अलि हो भन्नु…

  37. महेश बस्नेतले १ डलर विदेशीलाई दिएर देशको धुकुतिनै रित्याए गाँठे बरु २८ लाखको चिया नेपालीलाइनै खुलाएर बाबुरामले ठिक गरे | आखिर नेपालीलेनै खाए है |

  38. दान दिन सक्नु यो लोक र परलोकको सुधार गर्नु हो ! नेता तथा त्येसका कर्येकर्ताले दान लिएको सिवाय दिएको देखिएको थिएन तर आज देखियो यो ब्लग मार्फत !

  39. किन आफुले आफैलाई बदनाम गर्नु हुन्छ? छेवैको आइमाई हरुले हेरी राछन् , दान दिएको झैँ गरेर अरुलाई देखाउनु र इन्टरनेट मा राख्नु आफैमा लाजमर्नु कुरा हो /
    नेपाली हु,भनेर यस्तो चाही कहिलै नगर्नु होला /

    मोहन, जर्मनी

    • गाउले, पाखे, अनि कुल्ली को व्यवहार हो यो >>>
      नपाउने ले के पायो बोक्रे सित चपायो >>>
      facebook मा जे paya पनि देखाउने ???
      एस्त हरु लाई सामाजिक तिरस्कार मात्र हैन बहिस्कार नै गर्नु पर्छ /

  40. दान दिनलाई दिएको हो कि फेस बुकमा फोटो देखाउनलाई हो?

  41. दान दिनु नराम्रो त पक्कै होइन तर दान दिएको फोटो इन्टरनेट मा प्रचार प्रसार गर्नु कुनै हालतमा पनि राम्रो काम गरेको मान्दिन / सच्चा मनले दान दिएको भए वा दान दिनुको पछाडी आफ्नो कुनै स्वार्थ नभएको भए, एस्तो सस्तो प्रचार कहिल्यै कसैले पनि गर्ने थिएन /

  42. सहयोग जसले जसलाई पनि गर्न सक्दछ ! अझ प्रस्ट भन्दा आफ्नो अगाडी जो सहयोग को अपेक्षाको दुहाई गरि रहेको देखिन्छ, जो भोकले आक्रान्त छ, जो कमजोर छ, जो अपांग छ, जो दिर्घ रोगले ग्रषित छ वा जो बेरोजगारीको चपेटामा रुमल्लि रहेको छ वा यस्तै अरु पनि अबस्थामा गुज्रिरहेकाहरुलाई ! फरक यत्ति हो सहयोग स्वार्थ रहित हुनु पर्दछ ! निस्वार्थ र हृदयबाट गरेको सहयोगमा ईश्वर (कर्म) प्राप्ति हुन्छ ! मन प्रफुल्ल र स्फुर्त हुन्छ ! आफ्नो आत्माले आफुँ स्वयंलाई सदा-सर्बदा सन्तुष्ट र धन्य सम्झी रहेको हुन्छ ! जहा सम्म नेपालमानै प्रयाप्त दिन दुखीहरु वा भोका नांगा रहेको परिप्रेक्ष्य मा युरोपमाको भ्रमणमा रहेको समयमा दिन दुखीलाई सहयोग गरेको दृश्य सहित समाचार प्रकाशित गरिनुमा निहित स्वार्थ छ भन्ने कुरा छ ! हेर्नोश न, कट्टर क्रिश्चियन बाशिन्दाहरु रहेको मुलुकहरुले कट्टर मुश्लिम बाशिन्दा रहेको मुलुकलाई पनि त आर्थिक सहयोग गरि रहेको हुन्छ नि त् ! के सबै मुलुकबाट युरोप अमेरिकामा तेल निर्यात गर्न र विश्व सामु आफ्नो बर्चस्व कायम राख्न र राजनैतिक तालमेल मिलाउन मात्र सहयोग गरिएको होला त भन्या ? जे होश दया मायामा धनि देशको वा गरिब देशको, सत्रु देशको वा मित्र देशको, यो धर्मको वा त्यो धर्मको, यो जातको वा त्यो जातको, यो बर्णको वा त्यो बर्णको, यो लिंगको वा त्यो लिंगको भन्न थालियो भने त्यो सहयोगमा अधुरो हुन्छ र पुण्य प्राप्ति पनि त् नहुन सक्छ !

  43. मामा को धन फुपु को श्राद्द, लुटेको धन के गरोस त !! अलि अलि धर्म गरेर पाप र धर्म को सुन्तुलन मिलाउन खोजेको होला !!

  44. हामी बार्सेलोना जादा एउटा महिला लाइ बच्चा बोकेर भिख मागेको देखेर गर्ब का साथ् अलिकति पैसा दिएका थियौं. त्यस पछी त पछाडी पछाडी तान्ने माग्ने हरु लागेका थिए.

  45. फोटो पोर्तुगलमा खिचेको जस्तो लग्यो बाटोमा छापिएको ढुंगा अनि backgroud को elictricity को ट्रांस्फोर्मेर मा तेहाको elictricity कम्पनी EDP लेखिएको हुनाले . तर पोर्तुगल लाई सम्पन्न देश भनेकोमा मेरो बिमति छ किनकि पोर्तुगलमा तेहाको गोवेर्न्मेंट संग कर्मचारीलाई तलब दिने पैसा पनि छैन. कतिपय कार्यालयका कर्मचारी ले कैयोउ महिनाको तलब पाएका छैनन् .यूरोपियन उनिओंको ऋणमा देश चलिरहेको छ. फोटोमा देखिएका जस्ता गरिब हरु नेपाल मा भन्दा बढी छन्. माथिको फोटो पोर्तुगलको नभएर अरु देश को हो भने मा तपाइको लेख संग पूर्ण सहमत छु .

  46. This is the most वहियाती post I ever read in mysansar. Grow up mysansar and give us some worthy matters in the blog! As much as I wasted my time reading it, I don’t want to waste more time on commenting. Please maintain the quality of the blog. Thank you.

  47. ……लुटको धन फुपुको श्राद्ध ……..नेपाल मा लुटेको छदै छ लुटाए पनि भै हाल्यो नि ….

  48. दानबको मुकुण्डो ओडेर मानवताको व्यवहार गर्नेहरु पनि यो संसारमा रहेछन जस्तो लाग्यो, कि कसो हो अदान्ग्बे(हजुर)?

  49. त्यो महेश बस्नेत गुन्डा ले चोरेर र ठगेर कमाएका १-2dollar को बिसयेलाई येत्रो समाचार बनाउदा सारा सच्चन नेपाली को अपमान भएको अनुभूति भएको छ |

  50. पोर्तुगिस हरु लाइ भिख दिएको भए बरु राम्रै गर्यो भनेर मान्नु हुन्थ्यो जाबो रुमानी लाइ पनि के को भिख दिनु!!! तिनी हरु का खानदान कि त चोर हुन्छन कि त माग्ने नै हुन्छन रे अरु त अरु चोर्न नजान्ने लाइ छोरि पनि दिदैनन रे ………..हेहेहेह

  51. महेश राम्रो नराम्रो इतिहासले बताउला तर गरिब लाई दान दिनु नराम्रो काम होइन भन्ने हाम्लाई लाइरछ

  52. माइ संसारमा अहिले सम्म प्रकाशन भएकामध्य सबै भन्दा निरर्थक ब्लग यहि हो | यसलाई तुरुन्त अप्रकाशित गरे हुन्छ |

    • ब्लगले गल्ति गरेकै हो यस पटक!
      अनि चित्रका महासय त “राजनीतिमा” लागेका हुन् रे त्यो पनि नेपालाँ!
      भने पछि, त ढ्याक खसाले झैं गर्ने अनि टोक्राबाट नोठ तान्ने पो हुन् कि?
      दिनै मन थियो भने त नेपालाँ जीवन जलका पुडिया बाँड्थे होला!

    • बसुजी, यो ब्लग हो, समाचार पत्रिका हैन, त्यसैले तपाईलाई निरर्थक लाग्छ भने नपढ़नु, अरु सुझाब आफै संग राख्नु | मलाई पनि सबै सामग्री राम्रो लाग्दैनन्, तर जुन मन पर्छ म त्यो छानेर पढ्छु | तपाई पनि मन परेको सामग्री पढ्नुस, केहि मन पर्दैन भने यो site नै नखोल्नुस | सधैं complain गर्ने बानी छाड्नुस |

      • लोकेजी
        सबै भन्दा पहिला: मैले यो समाचार हो भनेर कहाँ भनेको छुँ ?
        अनि अर्को कुरा: कुनै पनि लेखहरु आद्योपान्त पढेपछिमात्र राम्रो या नराम्रो भनेर मूल्यांकन हुन्छ | तर तपाईं त पढ्दै नपढी बोक्रै हेरेर मूल्यांकन गर्नु हुँदो रहेछ | त्यसैले त तपाईंले मेरो कमेन्टको विरोधकोलागिमात्र भएपनि कूसुझाव ओकल्नु भयो | यहाँ सम्मकी बेला बेलामा मेरो लेख प्रकाशितभै रहने माइ संसार वेब साइट नै मैले नखोले हुन्छ भन्नु भयो |
        व्यर्थमा अर्काको विरोध गर्ने बानि छोडेर समीक्षात्मक आँखाले हेर्ने बानि बसाल्नुस | है लोकेजी ?

        • बासु जी,
          हामी नेपालीहरुमा अर्काको काम नराम्रो देख्ने बानि छ, र सो बानि माइसंसारका धेरै पाठकहरुमा पनि विध्यमान छ | मेरो गुनासो के हो भने एउटा ब्लग मा धेरै सामग्री हुन्छन र सबै सामग्री सबै पाठकहरुलाई मन नपर्नपनि सक्छ | कुनै सामग्री मन परेन भन्दैमा अप्रकाशित गरिहाल्नुस भन्न उपयुक्त हुदैन | मलाई खुशी लाग्यो कि तपाई पनि यो ब्लगमा लेख लेखाउनु हुदो रहेछ | सायद मैले पनि तपाइको लेख पढ्ने मौका पाए होला | के मलाई तपाई को लेख आफ्नो रुची अनुसारको भएन भने तुरुन्त अप्रकाशित गरिदिनुस भनेर comment गर्न उपयुक्त होला ? मैले भन्न खोजेको कुरा के हो भने हामी कहिले काही constructive criticism दिने बानी बसाऊँ | कसैको कडा मिहिनेत ले यो ब्लग हाम्रो सामु आएको छ, त्यसलाई celebrate गरौ र ब्लग ले निरन्तरता पाओस भन्ने कामना गरौ | मैले त आज सम्म तपाइले झैँ यो ब्लग लाई directly सहयोग गरेको छैन, तर बेलाबेलामा पढ्ने गरेको छु, र तेसैको लागि आभारी छु | Besides, म कमेन्ट पनि खासै लेख्दिन, तर कसैले आफुलाई मन नपर्ने केहि सामग्री देख्नासाथ् नानाथरी कमेन्ट लेखेको देख्यो भने खुशी लाग्दैन |

  53. महेश बस्नेत राम्रो मान्छे होइन सबैलाई थाहा भएकै कुरा हो| जाबो कसैलाई दुई चार पैसा दान दिएको बिषयलाई लिएर यो फटाहको यत्रो प्रचार??!!!

  54. त्यो १ डलर भए पनि त्येस्तै एक नेपालीलाई दिए हुन्थ्योनि किन अमेरिकामा
    गएर दिनु पर्यो होला ?”नकचोरो” बिकसित देशहरुमा रहरले पनि बाटोमा हुनसक्छ |
    तर नेपालमा करले बाटोमा सुत्नु परेको छ | कहाँ दान दिनु पर्नेहो, त्यो पहिला बुज्ने कोसिस गरन |बिचरा हामी जनता, अमेरिका जान पाएपो त्यहाँ त नेपाली नेताहरुलेपनि डलर बाढ्दो रहेछ |खै नेपालमा त बाटोमा लम्पसार परेपनि उनि हरुको आखामा पर्ने होइन |

    • साथी पोर्तुगल मा यूरो चल छ अलि राम्रो संग समाचार पढे राम्रो हुने थियो

  55. होईन यो खुलामनले गरेको दान होकी..? कुनै पुर्बग्राहीछ यसमा चोर, गुन्डाहरुको लिडर पनि दान बहादुर हा..हा..हा….

  56. it’s embarrassing and disrespect to a poor woman lying on the ground…… to take a pic like this…. and this gentleman….. is not helping this lady but trying to milk the opportunity to portray himself as a donor… I spit towards him

  57. एमालेको सरकार हुँदा जे गरे नि हुन्छ भन्ने उदेश्यले गलत काम गर्नेहरु हुन्| झलनाथ लाई झुर बनाउने र माकुनेलाई अहिले सम्म भएको सबैभन्दा असक्षम प्र म बनाउनेमा महेशको हात छ र परशुरामको काँध छ जसमा ओलीको पूर्ण साथ् छ|
    आफ्नो अंगमा भैसी हिंडेको नदेख्नेहरु हुन् इनीहरु| युथ फोर्समा शक्ति छ भने पहिले दरवारमार्ग र हनुमान ढोका वरिपरिका शरीरका अंग र अनुहारका भावभंगी देखाएर पर्यटकलाई सताउने ठग भिखारीहरुलाई तह लाउने सोचे कसो होला| आफै भिखारी बनेर अमरीका गएको होला त्यो कसलाई थाहा?

  58. यहाँ दान दिने लिने कुरा ले फरक परेको हुदै होइन ! तन गरिव त के गरिव ! मन गरीव पो गरीव !! एउटा सुटेड बुटेड ले अचेत आवस्थामा प्लास्टिकको कप मा हात लगाई आँखा चिम्ली सुतेकी महिला ले देख्छे कि देख्दिन ,अरुले देख्छन कि देख्दैनन भन्ने अभिप्रायले प्रेरित भै दान पात्र मा हात पसारिरहेको दृश्य खिचाई फोटो प्रदर्सनी को रूपमा देखाएकोमा उनि भित्रकै गरिबी पन छर्लन्गिएको दर्शिएको छ / साहेद उनलाई यो पनि थाहा हुनु पर्ने थियो तेस्ता ट्वान्ग्रो थाप्ने हरु मात्र प्राय शहर बजारमा देखिन्छन र त्यस्ता हरुलाई काउन्टी काउन्टी ले फूड स्टाम्प सोसिअल सेकुरिटी आदि प्रदान गरेकै हुन्छ , होम लेस हरु केर लेस भएर मात्र तेसरी सडक सडक चारने गरेका हुन् , गरीव देशका माग्ने को जस्तो अवस्था उनीहरुको होइन / त्यसरी दान दिएर शान देखाउनु मा कुनै अर्थ छैन /

  59. यो गुण्डाको नाइके ज्यो नेपालमा दिउसै लुटमार गुण्ड पाल्ने अपराधी समुहको गुन्डाले भिख दिनु बन्द पनि अफ्नुपानी अलिकति हिर्दय भएको मान्छेहम भनेर पहिलेका कर्तुक प्रति अरुको धारणा बदल्ने उदेस्यले गरेको हो|
    बरु यसले अब नेपालमा सर्ब साधारणलै लुटमार नगरे र कानुनको राज्य चलाउन सहयोक गरे यसप्रतिको मनीषको धारणा भेरिने छ| होइन भने उही उखान नेता ताकपरे खरानी घस्छान भन्ने उखान चरितार्थ गर्छा| लौ महेश बाबु यसमा केहि भन्नु छ भनि हाल|

  60. एउटा कुरा क हो भने कम्जोर र अल्छि मानिस जताततै हुन्छन ,, बिदेस पुगेका नेपाली हरु कम गर्छन पसिना बगौ६न् ,, तेसैले कोमल मन भएका नेपाली कहिले कहिँ १ / २ डलर दिन सकिन६ तर फोटो नै खिचेर दिएको अनि फेरी facebook मा पनि राखेको भनेपछि यो नाटक मात्र हो

  61. अखिर भिकारी भनेको जहाको पनि उस्तै हो, जुन भिकरिलाई पनि पैशा दिन हुन्छा, के usa को भिकारी चै VIP हो र ,उहाको मन् कमलो रहेछा आफु गरिब देशकै भयपनी उहाको मनन् आत्मा धेरै ठुलो रहेछा धन्यबाद छ उहालाई, जय नेपाल,

  62. तर यो इन्फोर्मेशन गलत छ . यो अमेरिकाको न भै पोर्तुगल को राजधानी लिसबोन्न को हुनु पर्छ ! बस्नेत जीको यो आर्को झुट हुनु पर्छ !
    EDP =Energias de Portugal

  63. It’s shame to read this blog!!! I am sorry to let you know the fact the photo you see is not taken in the USA. This picture is taken in PORTUGAL. So try to be serious and be sure first before publishing anything.

    Jeevan Portugal

  64. घोशित रुपमा तेर्ह हजार्, आन्कडाले नसमेटेका कति हो, को हत्या भनौ या बलिदानी भनौ गरेर राज्येको बागग्डोर सम्मालेका डा भट्टराई ले राम्रो काम गर्दा सारा नेपालीले जयेगायेकै थिये , र म बेक्तिगत् रुपमा जयेगायेर हौसला दिनु पर्छ भन्छु । यो माइ संसारमा केही साथिहरुले गरेको कमेन्ट देख्दा कता कता साथिहरुलाई देश् र जनता ??? भन्दा पनि पार्टी महत्वपुर्न होकि भन्ने आभास भयो मलाइ। सम्रचनात्मक् आलोचनाले मान्छेलाई सच्चिन प्रेरित गर्छ, न की बिधन्सात्मक् ले । मलाइ लाग्दैन महेश बस्नेत मैखासुरको अर्को रुप होइन, किनकी उन्को ईतिहास ले नै तेइ बुझायो मलाई । तर असक्त लाई सहयोग गर्दा , यो चाँही राम्रै काम गरे जस्तो लागो। तालिम प्राप्त जनावर जस्तो अरुदुवारा निर्मित शब्दको भरमा आफ्नो कार्य निर्दिस्ट गर्ने ले अरुलाई भन्दा आफैलाई एक्चोटि बिश्लेशन गर्ने हो कि?

  65. एकातिर मान्छेको श्रमको अमानविय रूपमा चरम शोषण गरेर अर्कातर्फ गरिब असाहयलाई दान, जकात, charity दिने नाटक गरे जस्तै यिनले पनि नाटक गरेछन, त्यो पनि दान दिएको फोटो समेत खिचेर । यिनी को हुन के गर्छन, यिनको चरित्र के हो त सबैलाई थाहा छ । के बढी भनी रहनु पर्छ र ?

  66. १००% देखाउन का लागि खिचिएको फोटो हो यो / येत्रो युरोप अमेरिका कोरिया जापानमा धेरै नेपालीले दिनहु कति माग्नेलाइ भिक्षा दिन्छन, आज सम्म कसैले फोटो खिचेको देखेको छैन /

  67. यो लेख्ने विषय पनि होइन र कमेन्ट गर्ने बिषय पनि होइन/ यस्ता मानवीय समबेदना क विषय हरुलाइ लिएर लेखक ले शिष्टपुर्वक लेख्नु भएको छ / तर कमेन्ट पनि शिष्ट नै हुनुपर्दछ /

  68. अमेरिका भन्दैमा सबै उत्तिकै धनि र सम्पन्न हुन्छन भन्ने छैन/ सहयोग गर्नु धेरै राम्रो हो तर यो फोटो ले मात्र एउटा दबित मानसिकता देखाएको छ/ अमेरिकन माग्नेलाई पैसा दिंदा ठुलो भएको महसुस गर्नु अनि तेस्को फोटोसमेत खिचेर यसरि Internet मार्फत प्रचार गर्नु आफैमा कत्तिको अर्थपूर्ण छ ?
    मलाई जहाँ सम्म लाग्छ यसरि अर्काको फोटो लिएर Internet मा प्रचार गर्नु गैर कानुनी पनि हो जुन नेता जस्तो मान्छेलाई भनिरहनु नपर्ला/
    अनि Mysansar जस्तो established Blog ले यस्तो सस्तो कुरालाई समेत दङ्ग पर्दै “कहिलेकाहीँ त हामी नेपाली पनि कहाँ कम छौँ र अमेरिकीलाई दान दिन, कि कसो ?” भन्नु आफैमा धेरै हास्यास्पद छ/

    • पल्याक पुलुक यता उता हेर्दा मान्छे नदेखे झिक्न पनि के बेर र ? आखिर यो मान्छे कस्तो हो भनेर सबै नेपालीले चिनेकै छन क्यारे ।

    • मलाइ यो कुरा खुब मन पर्यो, यार! झिक्ने हैसियत भएकाहरुले दिएको भन्दा पत्त्याउनै गाह्रो हुने रहेछ!!!!!खै के खै के भने जस्तो……………….???!!!

  69. पशुराम बस्नेत बाट लुटेको पैसा होलानी ! पशुराम लै चै लुकाएर टी पैसाले सयर गरेको होला नि महेश बस्नेत !

  70. दान दिनु नदिनु ठाउँ मा छ आ आफ्नै राम्रा नराम्रा पछय होलान तर मलाई लाग्छ यो देखावा को लागि गरिएको हो किन भने कसैले भिख दिदा फोटो खिची बस्छ र ? तापैल्हारुले पनि सहयोग त पक्कै गर्नु भएकै होला कहिँ न कहीं तर क फोटो खिची बस्नु भो र ?

  71. यो त सामान्य बिसय हो ..यसमा त्यति ठुलो चर्चा गर्नु पर्ने कारण देख्दिन किन कि देश पो धनि हो तर सबै जनता नै धनि हुन्छन भन्ने त छैन .अनि एउटा गरिब लाई सहयोग गर्नु मानबिय कर्तब्य पनि हो ….

  72. नेपालमा डेढ लाखको पलङमा सुतेर पैसा सकाउनुभन्दा, चियापान गरेर २८ लाख सरकारी पैसा खतम वनाउनु भन्दा यस धनि देशकै भएपनि दुखीलाइ दान गर्नु महानता होऽऽऽऽऽऽऽऽऽऽऽ मानवता हो ऽऽऽऽऽऽ

  73. संस्थागत रुपमा या कुनै गुठिद्वारा दिने बाहेक हामी नेपालीले व्यक्तिगत रुपमा अर्को कुनै व्यक्तिलाई दिने दान, दक्षिनो चाहिं खुसुक्क दुनामा, वा पातमा वा खाममा हालेर दिने गर्छौं र दान दिएको कुरा अरुलाई यति दिएँ, उति दिएँ भनेर भन्दै हिंड्यो अथवा खुला मनले दिएन भने त्यसको फल पाइन्दैन भन्ने चलन छ! साच्चै दान दिएको हो भने दान दिएको फोटो खिच्नु र त्यो फोटोको प्रचार गर्नु हाम्रो दान/दक्षिणाको परिभाषा भित्र परेन! यो त त्यो दुखिले पाओस भन्ने भन्दा पनि मैले दिएँ भनेर फोटोअप गर्न खोजेको अपजस पाउने स्थिति जस्तो पो देखियो!

    होइन, चित्रमा देखिने महासय लक्ष्मी प्रशाद देवकोटाले तलब बुझ्दाको दिन बाटामा माग्ने हरुलाई पैसा बाढ्दै हिडे जस्तै पैसा दान दिने दानी हुन् भने त अपजस नआउला! खोइ उनको पेशा, आयस्रोत केहो कुन्नि?!!

  74. नेपालमा चै कति नेपालीलाई सहयोग गरेका रैछन कुन्नि ? अमेरिका गएर पनि सहयोग गरेको भन्ने देखाको होलान कि क्या हो

  75. नाम बामपन्थी,काम हाम्पंथी र ज्वामपंथी,के.पी.ओली.ले भारत बाट पच्चीस करोड ल्याएर संचालन गरेको एमालेका मण्डले युथ फोर्शको नाइके महेश बस्नेत,दिपक बोहोरा,उत्तम राई,उत्तम पुन,बिक्रम पाण्डे,चक्रे मिलन,दिपक मनांगे,भुन्टे,चरी,काभ्रेको कोब्रा,आदि इत्यादि सव एकै हुन्|
    गुन्डागर्दी,डाँका ढाल्ने,गरे पछी दुइ पैसा दान दिन केको आपत्ति हैन र |

  76. महेश बस्नेत ले जसरि परसुराम बस्नेत लाही जोगाए वा लुकाही रहेका छन्, तेश मा चै उनि निन्दनीय छन् , गरिब लाही सहयोग गर्नु भने को राम्रो काम हो , मनबता बाद को हिसाब ले यो सहि कदम हो, येस्तई मानबता प्रदर्सन गरेर महेश बस्नेत ले परसुराम बस्नेत लाही प्रहरी मा बुजाउनु, र कानून को पालना मा सहयोग गर्नु पर्दछा, नत्र एस्त कदम लाही ढोंग मात्र बुजिने छ , जुन अहिले का प्रधानमन्त्री गर्दैछन /

  77. नेपालमा भ्रस्टाचार र अनियमित तरिकाले कमाएर अमेरिकामा दान / जय होस् तिमीहरुको!!!!!!!!!

  78. राम्रो काम जसले गरेपनि राम्रो ,न राम्रो काम जसले गरेपनि न राम्रो |
    गरिब र असाहाय लाइ दिनु राम्रो हैन भन्ने पनि छन् ,म लाइ चाहि दिएकै मन पर्छ |
    महेश जी नेपाल मा जेसुकै हुन् ,दिने बेलामा २५ सेन्ट नै किन दिएको न होस् , तर उनको दिने अठोठ र प्रबित्ति चै म न राम्रो भन्दिन |

    • दिने अठोट निकै प्रसंसनिय हो, प्रस्न यहाँ दानी र दयालु र निर्दयी को होइन, गोही को आँसु कि के भने जस्तो ध्वंग को हो. मित्र ले नेपाल मा कहिले मनाबिये समबेदना बुझेनन् होला, मान्छे कुट्ने र खुलेयाम चुनौती दिने गुण्डा प्रवृति का मानिस हरु माफिया हरुको सामाजिक कार्या को ढोग जस्तै हो!

  79. महेस बस्नेत भनेको नेपाली सक्छेम मनछे हो जसले मावोबादीको आतिबदी लै तह लगायको छ अनि नेपालीको मनोबल लै उछा राखेको छ धन्नेबाद गरिबलाई सहयोग गरेकोमा

    • मुख हान्ने जस्तो, मावोबादी लाई तह लगाउने रे !!! मुखा जे आयो तेही प्याच्चा के बोलेको कुन्नि. नेपालमा गुण्ड-गर्दी गर्ने गूट को नाइके को खुम चम्चा गिरि गर,

    • महेश बस्नेत ले माओबादी लाइ तह लगाएको रे! हा! हा!

Comments are closed.