अमेरिका पुगेका नेपाली देवीदेवता


मान्छेहरु मात्र हैन, देवीदेवताहरु पनि अमेरिका पुगेका छन्। सुन्दा अचम्म लाग्न सक्छ। तर कुरा साँचो हो। नेपाली प्राचीन कलाका रुपमा रहेका देवीदेवताका मूर्तिहरु अमेरिकाको संग्रहालयमा सजिएका छन्। नेपालमा हुँदा आर्थिक पत्रकारिता गर्ने विमल नेपाल हाल अमेरिकाको बोस्टनमा फोटोग्राफी गर्छन्। हेरौँ अमेरिकाको संग्रहालयमा सजिएका नेपाली देवीदेवताका फोटो विमल नेपालको क्यामेराबाट-


यी फोटो अमेरिकाको बोस्टनस्थित म्युजियम अफ फाइन आर्टसमा खिचिएका हुन्। अमेरिकाका ठूलामध्येका एक म्युजियममा गनिन्छ। यहाँ वर्षेनी दश लाखभन्दा बढी मानिसहरुले भ्रमण गर्छन्।

यहाँ प्राचिन ग्रीस, रोमन, इजिप्ट,  युरोप, एसिया तथा दुवै अमेरिकी महादेशका करिब चार लाख पचास हजार भन्दा बढी कलाकृति संग्रहित छन्। आठ हजार वर्ष पुरानादेखि इजिप्टका ममीसम्म,पिकासोका पेन्टिङ र जीवित कलाकारका विश्व प्रसिद्ध  मोडर्न आर्टसम्म यहाँ देख्न पाइन्छ।

यो म्युजियममा एसियन आर्ट विभागमा नेपालका सातौँदेखि सत्रौं सताब्दीसम्मका पचासौं मूर्ति र काष्ठ कलालाई बडो महत्वका साथ राखिएका छन्। म्युजियममा अत्यन्त कम प्रकाश हुने र फ्लासको प्रयोग पनि गर्न नपाइने हुनाले फोटोको गुणस्तर राम्रो त छैन तर नेपालको गौरव शेयर गर्ने उद्देश्यले मात्र यी तस्वीर प्रस्तुत गरिएका हुन्।


बुद्धको मुर्ति, सातौँ सताब्दी, तामामा सुनको जलप लगाएको


शाक्यमुनी बुद्ध, सत्रौं सताब्दी, तामामा सुनको जलप लगाएको


भक्त, पन्ध्रौँ सताब्दी, तामामा सुनको जलप लगाएको


अमितायुस, 950 -1050 AD , तामामा सुनको जलप लगाएको, रत्न जडित


विश्वरूप विष्णु नवौं -दशौँ सताब्दी, तामामा सुनको जलप लगाएको


अमितायुस, ११औ – १२ औ सताब्दी, तामामा सुनको जलप लगाएको


शाक्यमुनी, १२औ -१३औ सताब्दी, तामामा सुनको जलप लगाएको


उमा-महेश्वर १३औ सताब्दी, तामामा सुनको जलप लगाएको, ग्लास – जेम्स


सरस्वति, १५औ -१६औ सताब्दी, तामामा सुनको जलप लगाएको


अवलोकितेश्वर पदम्पानी, १४औ सताब्दी, तामा मा सुनको जलप लगाएको, जेम्स


वज्रतारा, १४औ सताब्दी, तामामा सुनको जलप लगाएको.


पदमपाणी लोकेश्वर, १४०० -१५५०, तामामा सुनको जलप, जेम्स


उमा महेश्वर १५औ -१६औ सताब्दी, तामामा सुनको जलप, जेम्स


महांकाल, १७औ सताब्दी, काँशमा सुन को जलप र पिगमेन्ट


खड्ग, १४औ सताब्दी, फलाम, गोहीको छाला, सुन, चाँदी, मुगा, ग्लास, रन्जना र संस्कृत लिपि

103 Comments

  1. Thanks 4 these photo, I am statue maker (artist ) ur photo helps me in my work , my work is same as these photo.

  2. अरु त सबै उराठलाग्दा कुराहरु भैहाले, एउटा महोदय ले धिरेन्द्र को भुत प्रवेश गराइदिएको मा चाहि अलि अलि भाको ग्यास्ट्रिक पनि च्वाट्ट हुनेगरी हासो लाग्यो!!! आफ्नो मन मा जे गुज्रियो त्यहि वास्तविक इतिहास त हुदैन नि साथि, यत्रो साथी हरु को जमघट हुने थलो मा अलि विचार पुराएर आफ्नो कुरा साटौं, यस्तै अर्ध ज्ञान भएर त हामि नेपाली अलि कमजोरी ठहरिएका छौ!!

    • Surya Kant jee,

      I have already apologized for my mistake and this happen to all as we all are human being … तपाई पूर्ण ज्ञानी हुनु हुदोरहेछ बधाई छ … If you know the 100% fact and have the knowledge why don’t you share to all of us rather than insulting and abusing others … No one is perfect in this world and no one has a 100% knowledge of any thing … Once again that was my mistake and i accept it .. No more fuss…

  3. नेपालमा ब्यबसायिक रुपमा पुरातात्विक महत्तोव्का समान र ड्रग्स को २ नम्बर कारोबार गरि बेच्ने श्रेय तत्कालिन श्री ५ अधिराजकुमार धिरेन्द्र बिर बिक्रम शाह देव लाई जान्छ … पंचायतको अन्तिम दसक तिर त उनले ताण्डब नित्य नै देखाएका थिए मुर्ति चोरीमा … पोखरा को अनिता सुनिता को बलात्कार र हत्या काण्डको पनि कम्ति चर्चा भएन … अधिराजकुमार बाट बर्खास्तनै गर्नु पर्ने इस्थिती आयो बिरेन्द्र लाई … यिनी अहिले बेलायेत(?) तिर गुमनाम छन् भन्ने सुनिन्छ !! जय धिरेन्द्र महात्म्य … धिरेन्द्रलाइ घोक्रे ठ्याक लाएर नेपाल ल्याई थर्ड डिग्री दिएर सोधे आधी सामानको बारेमा अबस्य पत्ता लाग्छ होला … तर के यो सम्भव छ त ???

    • श्री धिरेन्द्र शाह मरेकै १० बर्ष बढी भैसक्यो ! नेपाल को झन्डा राखेर नेपाल को बारेमा ज्ञान छैन ? २००१ मा धिरेन्द्र पनि मरेको हो !

    • little knowledge is dangerous भनेको येही हो, सोल्टी लाई कसले के सुनाई दियो अनि धिरेन्द्र दरबार हत्या काण्ड मा मरेको होइन ??

    • तेत्रो जानकारी हुनेले धीरेन्द्र शाह दरबार हत्याकाण्डकामा मारीएका भनेर चैँ जानकारी पाएका रैनछन्!!

    • सरि मित्र हरु , हतारमा लेख्दा गल्ति हुन गएकोमा … धिरेन्द्र दरबार हत्या काण्डमा मारिएको कुरा एकदमै सत्य हो … उनको सम्पति ज्ञानेले आफ्नो नाम मा गरेको कुरा पनि हामीहरुले पढ्न पाएकै हौ … तेस्को लागि छ्यामा माग्दा छु …तर त्यो हत्या काण्ड भन्दा अगी चै उनि नेपाल छोडेर विदेश तिर नै बस्थे अरे … मेरो कुराको सार चाही मुर्ति चोरीमा उनको ठुलै भूमिका थियो भन्ने मेरो आसय हो … Once again sorry for the blunder mistake … It happens to all and I am not an exception … Thanks for rectifying my mistake ..

      • आफ्नो गल्ति स्वीकारेर सत्यतालाई आत्मसाथ गर्नु राम्रो आचरण हो / बरू Blunder मात्र भन्नु पर्छ/ Blunder Mistake लेख्नु पनि एकदम गलत अंग्रेजी हो /

      • सबै कुरामा तह सम्म सबै लाई थाहा नहुन पनि सक्छ ! यहाँ मूल कुरा मुर्तिहरु कसरि चोरिन्थे र खलनायक को को हुन् भन्ने हो ! आत्मआलोचना गर्नु महानता हो !

  4. म संग पनि सिकागो को संग्रहालय मा सजाएर राखिएको नेपाल को पुरानो मुर्ति हरु को फोटो को संगालो छ कहाँ पठाई दिनु पर्ने को पथुना इच्छुक छु. कृपया जवाफ पाउन पाए हुन्थियो

  5. ओ अमेरीका मेरो देउताको भिसा कट्टी गरी दे नत्र मलाई पनी भिसा दे, लूजा.

  6. एसले चोर्यो उसले बेच्यो, फलानोले एस्तो गर्यो उस्तो गर्यो भन्नु भन्दा पनि मलाई चै बास्तबिकता के जस्तो लाग्छ भने कम्तिमा पनि अमेरिकाले नेपालको आर्ट्स भनेर सुरक्षित राखेको छ यदि यी कलाहरु नेपाल मै भएको भए के येतिको सुरक्षित हुन्थे त???? हाम्रो देशमा जिउदो शरीर को कुनै सुरक्षा छैन भने निस्प्राण यी मुर्तिहरुको सुरक्षा कले गर्ला खोइ

  7. होस् होस् अमेरिकामै तिनीहरु सुरक्षित छन्, ह्य़ा भए फेरी पनि चोरि हुन्थ्यो अझ पगालेर भएपनि लगी छाड्थे बजियाहरुले… बरु अमेरिकालाइ अलिक नेपालको नाम ठुलो लेखेर येस्ता मुर्ति त नेपालमा फालाफाल पाइन्छ भनेर लेख भन्नु पर्ला !!

  8. ठिकै हो त्यहि भयर नेपाली हरुलाई D v को नाम पारेर आफ्नो देश मा राखेको छ त्यति पनि दियाना भने त नेपाली लै आउने दिदै न नि अमेरिका मा २/४ ओटा मुर्ति दियर केहि फरक पर्दैन हो हाम्रो रेमिटान्स बढेकै छ ..सकिन्छा भने त्यहाँ का अलि महंगा समान चोरेर नेपाल मा पठाऊ है नेपाली हो अरु राम्रो काम गर्न त पक्कै सक्दैनौ चोर्न चै सक्छौ है गर्नु पर्छा देश को लागि ..त्यहाँ चोरेर pathauna हुने नेपाल मा pathauna नहुने हो र ???

  9. जे होस् सज्जियको छ। हामीहरु मुर्ती मान्छौँ र सज्जाउन सम्हाल्न सक्दैनौ पश्चिमाहरु मान्दैनन र सज्जाउछन र सम्हाल्छन अनी लुकेका सन्देश देख्छन।

  10. several such ‘images’ were returned to Nepal when late Lain Singh Bangdel published ‘Stolen Images of Nepal’ and Jurgen Schick published ‘The gods are leaving the country: art theft from Nepal’……i hope this ‘photo-story’ by Bimal Nepal be an initiation for new story……!!

    • मित्रहरु,
      ति नेपालका पुराना र बहुमुल्य मुर्तिहरु देख्दा एकदमै दु;ख, पिडाको आभास हुन्छ, तर दोस कसलाई दिउ खै? मलाई लाग्दछ,यो नेपालमा जब सम्म हिँसा र दुर ब्यबहार चरित्र भएका राक्षस स्वभाब बोकेका ब्वाँसोहरू सप्तामा रही रहन्छ/टाँसी रहन्छ तब सम्म यस्तै हो | अझ यो भन्दा पनि खत्तम बनाउने स्थिती छ, यदी नेपाल प्रेमी जनताहरुले बेलैमा सतर्कता नअपनाउने हो भने |
      यो बेच्न दिईनुको पछाडी ती हिँसा र दुर ब्यबहार चरित्र भएकाहरुको मिले मतोमा यसो भएको हो | किनकि, यी खराब चरित्र भएकाहरुले जति सक्दो छिटो धन आर्जन गर्ने साथै अरुको धर्म नस्ट पार्ने थियो | यी सब बिगत र बर्तमान कालका हरेक क्रिया कलापबाट स्पस्ट नै जो कोहिले पनि सजिलै बुझ्न सकिन्छ |

  11. यो सबै कुजात हरुले बेचेको , जो नेपाल मा रातारात धनि भाका छन्, यो कुनै राजनैतिक वा राजाहरुले बेचेका होइनन, यो सबै मुर्ति हरु काठमाडौँ को ठमेल बाट भक्तपुर पाटन झोसे यिनै यरिया बाट बेचेको हुनु पर्छ ,

  12. मुर्ति हरु राम्रो र सफा संघ आराम ले अमेरिका मा बस्दै गरेको देख्दा खुसि लग्यो. अनि पुष्प जी अमेरिका लै किन चोर भन्ने ? आखिर हाम्रै नेपाली दाजु भाई ले नै त चोरेर बेचेको हो नि. उनीहरु ले राम्रै संग राखेका रहेछन. अनि ज्ञानेन्द्र र पारस लै के आधार मा आरोप लगाउने आखिर प्रमाण त केहि छैन. त्यो गिरिजा, माकुने ले पनि त चोरेको हुन् सक्छ नि. आखिर उनीहरु पनि देश को ढुकुटी चोर्ने मा माहिर नै प्रमाणित भएकै होइन त. र mysansar क माओबादी साथीहरु ले ३००० हजार हराएका लडाकु क़ा पैसा हसुर्ने र बिचार लडाकु को पनि राशन को लेवी काट्ने, स्वरोजगार क़ा नाम मा करौड़ो आफ्नो आसे पासे लाई बढेको प्रमाणित कुरा मा चाही केहि आवाज नउठाउने ?? खाली पहिला को व्यवस्था लाई गालि गर्ने अनि जनता लाई मारेर, लुटेरा राखेको भयका नव समानता र नव धन्यदा प्रचंडे र बाबुराम लगायात क़ा YCL क़ा गूंडा हरु को चाही केहि बोल्न नपर्ने ?? अर्काको अंग मा जुम्रा देखने तर आफ्नो आङ्ग मा भैसी दौडेको नदेख्ने भनेको यहि हो जस्तो लाग्छ. तर एक दिन यी अपराधी हरु जनता को अदालत मा र अन्तरास्ट्रिय अदालत मा उभिएर एक एक पैसा र ज्यादती को हिसाब किताब दिनु नै पर्ने छ यी ज्यानमारा माओबादी हरुले.

  13. पुराना हस्तकला अनि मुर्तिकलाहरु नेपालको पहिचान अनि शान पनि हुन्…हो यसले नेपालको परिचय पनि दिइरहेको पनि छ तर त्यहाँ कसरि पुग्यो किनेर कि चोरी गरेर?

  14. बेच बेच दलाल हो तिमि हरु लाइ न आफ्नो दिदि बहिनि लगेर कोठी मा बेचन डर लाग्छ न आफनो कला सस्क्र्ती झल्काउने मुर्ति नै बेच्न डर लाग्छ , पैसाको लागि तिमीहरुले देस नै बेच्न पनि पछी हट्ने छैनउ , किनें लाइ के दोस बेच्ने ले बेचे पछी !

  15. The public display of such invaluable statues in such a reputed American museum definitely makes a positive impact for the promotion of Nepal and its arts and culture. Moreover, it has paved a lots of ways for Nepal in investigating and finding out the truth as to how and who was responsible for the smuggling of these statues if it is really serious.

  16. लैंन सिंह बांदेल द्वारा लिखित पुस्तक “The stolen image of nepal” भन्ने (दोस्रो पटक प्रकाशित रंगिन तस्बिरहरु भएको) चाही पुस्तकमा पनि बिमल नेपालजी को फोटोमा जस्तो सयौं चोरिएका प्रस्तर र अलौकिक धातुका र अन्य मुर्तिहरु को तस्बिर देख्न सकिन्छ ! त्यस्तै “stolen art of nepal ” वा http://asianart.com/kvpt/stolen/ लिंक मा click गर्नु भएमा पनि केहि चोरिएका आकृतिहरु देख्न सक्नु हुनेछ !

    मूल रुपमा राणाकालीन समयमा श्री ३ महाराजहरुले र पछी शाहबंशीयकालमा राजाका भाई भारदार अनि नजिकका अंगरक्षक् र आसे-पाशेहरुले देशका अत्यन्त मुल्यवान, पुरातात्विक अनि रास्ट्रिय धरोहरको रुपमा रहेका लाखौँ करोडौं मुल्य बराबरको धातुका र जवाहरातका मुर्तिहरुको तस्करी गरेको देखिन आउँछ ! अब जुन स्रोतबाट भए पनि चोरी भइ सकेको मुर्तिहरुलाई फर्काउन त् केहि मुल्य त् अबश्य चुकाउन पर्ला तर जुन मुर्तिहरुले अत्यन्त र गहन महत्व राख्छ र सांस्कृतिक धरोहरको रुपमा बिशेष महत्व राख्छ उक्त मुर्ति फर्काउन भने नेपाल सरकारको कुटनीतिक पहलमा अमेरिकी सरकार समक्ष् खुलेर बार्ता गरि प्रक्रिया अगाडी बढाउन सकिन्छ !

  17. यो त पर्तिनिदितो गर्ने चोरेको मुर्ति मात्र हो मलाई थाहा भय अनुसार दोलखा बाट मात्रै ३५०० मुर्ति हरायको छ यो सब मुर्ति हरु कहाँ पुग्यो होला आफु कहि मान्छे हरु धनि हुनको लागि आफ्नो सम्पदा बेचने हरु भोलि के चै बेच्न पछि पर्ला र अनि हेर्नुसता जुन सानो ठाउँ बाट यति देरै मुर्ति हरायको छ भने पुरै नेपाल बाट कति हरायको छ होला कुनै अन्दाज गर्न सक्नु हुन्छ अनि ति धनि भनौदा हरुले किन अरुको सम्पदा किनेको होला सक्छ भने आफै बनाउनु पर्चा नि कि कसो?

  18. अहा… कति राम्रो मुर्तीहरु …….सुनको जलप लगाएको रहेछ ……

  19. त्यस्ता मुर्ति हरु अमेरिका मा मात्रै हैन अस्ट्रेलिया को art gallery ओफ NSW मा पनि धेरै छन् /
    अब नेपाल मा त्यसको samrachan गर्न सक्दैन सरकार अनि जनता ले, अनि बिदेशी हरु ले लागि halchan नि/
    लगोस् लगोस् बाल नै भयन/

  20. कुरो को चुरो नबुझी गाली गर्नु ठिक होइन| नेपालको संग्रहालयमा पनि त चीन र बेलायतका सामानहरु निकै छन् नि त्यो के हामी नेपालीले चोरेर ल्याएको हो र! अरुलाई गाली गर्नु भन्दा पहिले हामीले अलि बढी अध्ययन गर्नु राम्रो हुन्छा कि!

  21. नेपालमा राख्दा हराउछ भनेर बिदेसमा लगेर राखेको होला हाम्रो नेता हरु ले

  22. नेपालको ताल यस्तै छ !!!! झन् भन्दा झन् बिग्रिदो छ !!!!!!! नेपालीहरु पनि बिदेसिने चक्कर झन् भन्दा झन् बढ्दो छ !!!!!! नेपालमै भएको भए पनि कुन कुना अथवा कुन चै कर्मचारीको घरमा हुन्थ्यो जे होस् यहाँ हुँदा त अमेरिकामा भएका नेपालीले त हेर्न पाए !!!! नेपालबाट भन्ने पनि रहेछ खुसि लाग्यो !!!!! नेपालको पकै पनि पहिचान गराउने छ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! र नेपालमा यस बिषय सम्बन्धिका कर्मचारीलाई पकै पनि कालो धब्बा लाग्ने छ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  23. न्युयोर्क मा रहेको metropolitian museum of art , जुन न्युयोर्कको ठुलो museum मध्ये पर्छ, त्यहाँ पनि प्राचिन ग्रीक इजिप्ट देखि संसारकै सबै जसो देसको पुरातन सामग्रीहरु राखिएका छन् / त्यहा नेपालको मुर्तिहरुको छुट्टै सेक्शन छ, जहाँ फोटो समेत खिच्न पाइदैन / त्यस संग्राहलयले नेपाली पुरातनकलाकृतिहरुलाइ महत्व दिएको र नेपालको कलालाई बिस्व सामु चिनाउन सहयोग गरेको देख्दा मलाई कसले ल्यायो भन्दा पनि जगेर्ना त भएछ जस्तो लागेको छ /
    दिपक
    न्युयोर्क

  24. “आफ्नो थैली राम्ररी बाध्नु,अरुलाई चोर-दोष नलगाउनु ” भन्छन /
    त्येसो होइन भने
    हामी पनि किनीदिउ न त् अम्रिकानेहरुको त्यो गज्जबको मुर्ति छ नि “Statue of Liberty”
    लंठाई साफ,
    पालोको पैचो,
    इटको जवाफ ढुंगा ,,,,,,,,,

    जय नेपाल
    हिमाली

    • ,,,,,वा
      मुर्तीलाइ पनि DV चिठठा परेछ भनेर सोचम न

  25. गिरिजाले पुराना हातहतियार त बेचे बेचे मुर्ति पनि बेचेछन् कि क्या हो ??????????????

  26. बिमल जी नेपाली कलाले बिदेशमा पहिचान बोकेको देख्दा खुसि अनि देशबाट हराउदा दुख पनि लाग्यो, एउटा कौतुहल चाही लाग्यो …. तपाइले खिच्नुभएको हरेक मुर्तिको तल पहिलो तस्बिरमा झैँ नेपालको कला भनेर लेखिएको छ त ?

  27. आफ्नो मान्छे नै राम्रो छैन भने अरु लाई गाली गर्नु बर्थ छ .. सो यहाँ अमेरिका होईन आफ्नो मान्छे लाई गाली गर्नु .. यो बेचने जोकी भय पनि उ कहिले सुखले बस्न नपाउन

  28. ओहो …..यी मुर्तिहरु त कति भाग्यमानी, अमेरिकाको म्युजियममा सजिएका ! यी मुर्तिहरु संगै चोरिएका तर अझै ती तस्करहरुकै कन्तुर तिर कोचिएर रहेका मुर्तिहरु प्रति मेरो सहानुभूति …..

  29. यी मूर्ति त अमेरिकामा ग्रिन कार्ड पाएका नेपाली जस्तै पो देखिदो रहेछ, राम्रा चिटिक्क, शानसंग बसेका, भन्नलाइ “हाम्रा”, हुनलाइ “अर्कैका”…!!!

  30. यो मुर्ति हेर्ने प्रतेक नेपाली ले एक पटक ज्ञानेन्द्रलाई धिकार्छा. अनी त्यो दर्सक को :नेगटिव Energy ले यमराजलाई छिटै बोलाउने छ.

  31. I also had the same experience while i went to art museum in dallas. There were lot of status like the one in journal. They were clearly indicated from nepal. I talked to one of the employee in the art gallery and they replied no-one of them were bought. She told me they were gifted to america by various rulers in Nepal in the past times.And she also added some of them were donated to gallery by the American who visited Nepal.

  32. आफु संग हुदा तेही गु देख्ने अनि अरु ले मल बनाएर उपभोग गरेसी नानाथरी कुरा मात्र!!!

  33. रघुबीर को विचार मलाई सारै राम्रो लाग्यो. यी मुर्तिहरु ले त नेपालको सारै राम्रो छबी दिएको छ यी बिदेशी हरु लाई,नत्र भने बेलायत मा के भ्रम परेछ भने नेपालीले खुकुरी दाप बाट निकाल्यो भने त्यो खुकुरी लाई रक्त पान न दिई कन फेरी धाप मा राख्न हुदैन भनेर ? imagine !!!!!!!!कमसेकम यी museum जानेहरुले त नेपाली गुफा मा बस्ने जाति हैन रहेछ ठान्ने छन् नि .कोहिनूर हिरा भारत को होला तर लण्डन को museum मा छ. नो बिग दिल . नेपालको मुख्य समस्या चाही भ्रस्ट्राचार हो, सबै तहमा . यो cancer हो,सबै लाई मार्छ नेताजी हरु लाई ‘ तपाई हरु ले अनियमित तरिका बाट लुटेको सम्पति देस को कल्याण कोष मा राख्नुस ‘ तपाई मरे पछी ,तपाई लाई सम्पति चाहिदैन ‘ अनि यहि कुरा हाम्रा भ्याट मार्ने ब्यापारीहरु,भ्रस्ट कर्मचारीहरु, डाका , माफिया,सबैलाई म के भन्न चाहन्छु भने ‘नेपाल को लागि पनि केहि गर ‘.

  34. – अमेरिकाले रस्सियासंग सन् १८६७ मा $७.२ मिलियन तिरेर अलास्का जत्रो भुमि त किन्दियो, त्यसैगरि आइन्स्टाइन जस्ता दार्शनिकहरू त किन्दिये भने कसैले मुर्ति पैसामा बेच्छ भने किन्नु कुनै ठुलो कुरो होइन /
    – हरेक राष्ट्रले बहुमुल्य र पुरातानिक महत्वको वस्तु आफ्नो देश भित्र्याउन चाहन्छ, व्यक्तिगत स्वार्थको लागि बेच्ने पो चोर त अमेरिकाले त आफ्नो देशको स्वार्थको लागि किन्यो; के को चोर नि !!??

  35. हेल्लो डा. साब ! सबै देशको आ-आफ्नै मौलिक कला हुन्छ भन्ने त थाहा होला नि l नेपालमै जन्मी हुर्की, पढ़िलेखेको मान्छेले हो भने त नेपालको मुर्ति को बारेमा त सामान्य जानकारी हुनु पर्ने हो l यदी नेपाली कलाकार अनि भारतीय कलाकारले त्यही बुद्धको मुर्ति बनाएमा, पक्कै पनि त्यहाँ केहि न केहि भिन्न हुन्छ, त्यो किन भने दुबैमा आ-आफ्नो मौलिक पन छ र माथिको सारा मुर्तिमा नेपाली मौलिकता छापिएको एकदम प्रस्ट छ l म त्यसमा १००% ठोकुवा गर्छु l यस्तै पारा हो भने त डा.साब ! गौतम बुद्ध पनि भारतमै जन्मेको हो भने भै हाल्यो नि l यसै त भारतले बिश्व भरि यही नै प्रचार गरि राक्कै त छ अनि बुद्ध गायामा हुबहु लुम्बिनी बनाउदै पनि छ l तपाई पढे लेखेको कालिदास नबन्नु होला l डा. साबलाई मेरो सुझाब l

  36. चोर अमेरिका होइएन साथी हो चोर त नेपाली हुन्,नेपाली ठुलाबडा हाम्रा नेता हरुले येसो छड्के हानेर पजेरो र महल बनाएका हुन् जस्कलागी तपाई हामी नि उनीहरुलाई जानीनजानी सहयोग गरि ये मुर्ति अमेरिकका मा छन् सोध प्रचण्ड,बाबुराम,गिरिजा ,माधब अनि के पी ओलीलाई ,

  37. ठिक छ नि जहाँ भए नि शुरचित त छ नेपालमा भए को भए कसको राना को घर मा कि दुर्बममा हुन्थियो होला अमेरिकाममा भएर ठिकै भयो सबै ले हेर्न त पायो हामीले नि कस्तो रहेछ भनेर हेर्न पाए …

  38. Hey guys ………don’t be too jealous about America, US Government is helping to Nepal in many aspect,I know Gagan Thapa was very Jealous on the DV WINNER which he was suppose to be very Thankful to America for giving an opportunites where Nepali Leaders are giving hard time for inocent Nepali in our own country,where US is opening a door for those who are suffering from their own Leaders,and I don’t see any surprise to see Statuettes of Nepal which are being kept here with great respect, remember if it was in Nepal no matter how beautiful that statute is it would have been covered by full of mud and dust and probably it would even be craked down and would have no meaning at all where there is no respect for even their own citizens,and we all know that until all the Leaders of Nepal is totally finished we have no place to breath in Nepal.

  39. यी मुर्तिहरु नेपालका मन्दिरबाट अमेरिका पुगेकाले नै त हो नि-यहाँ पनि कहीं नबिकेका औंठाछाप गोठालाहरु सिंहदर्बार र बानेश्वरको सम्मेलन केन्द्र पुगेका………//मुर्ति उता म्युजिएमतिर- तस्कर यता सत्तातिर//…………………..यस्तै यस्तै छ//

  40. डा. साहेबको प्रश्न एकदम ठिक हो तर उहाले प्रश्न राख्नु अगाडी सम्झनु पर्ने कुरो के भने ती मूर्तिहरू म्युजियममा राखिएका हुन्, न कि फोहोर फाल्ने कन्टेनरमा| त्येसैले ती मूर्तिहरु को सूचना पनि सगै हुन्छ| यहाँ ले अलिक छिटो प्रतिक्रिया दिनु हुदो रहेछ| बिमल नेपाल जीले लेख्नु भएको सूचना पढ्नु भएन जस्तो छ| त्येसरी प्याच्च बोल्ने गर्नु हुदैन, सोच्नु पर्छ | पेट दुखेर अस्पताल गएको मान्छेलाई ब्रेनको ओपरेशन गर्नु पर्छ भन्नु त अलिक भएन नी, कि कसो डा. साहेब?

    मुर्तिहरु नाबिदेसिनु पर्ने, बिदेसिएछन तर नराम्रो भित्र लुकेको राम्रो कुरो के भने तिनीहरु संसारको टप म्युजियममा रहेछन, ठिकै छ|

  41. अफ्रीका मा हिराको खानीमा आखा गाडेका अमरिकी ले तेहाका मान्छेलाई बन्दुक बेचछ अनि हिरा उसको देशमा लान्छ | इराकमा बोम्ब हानेर तेल उसको देशमा लग्यो | लिबियाको पनि कथा तेही भो अब इरानमा आखा लगाईरछ | अरुको काधमा बन्दुक राखेर मान्छे मार्न सिपालु छ |यो मुर्तिको कुरामा पनि येही अड्कल गर्छु , तिनी हरुले मुर्ति लिएर आइज भन्दै पैसा को लोभ धेकएको हुन सक्छ |
    I HATE AMERICA IN CAPITAL LETTER

  42. राजदरबार को हरेक समान १७ वोटा सेनाको truck मा ओसारी निर्मल निवास को आगन पुराउने नाइके का कान्छा बाउ को ग्यांग ले पुराएको होला नि सबै मुर्ति हरु अमेरिका जो चोर ओसैको ठुलो सोर

  43. नेपाली हरु निकै सज्जन अनि असल रहेछ , धन्न आफ्नु देस मा असुरचित मुर्ति दलाल को मा राख्नु पाए को छ, धन्यवाद नेपाली विद्वान चोर हरु लाइ,

  44. साथी हरु यो नेपाल बाट मात्र आएको होइ न
    कोइ भुटान, कोइ इंडिया ,कोइ तिब्बत,कोइ थाइलेडं,कोइ,श्रेलान्ग्का ,कोइ कोरिया,बाट आए क छन् जे होस् जता बाट आए पनि नेपाल मा भएको भए खिया लागेर आफै मर्केरा खतम भै नै सक्थ्यो तर अमेरिका मा त क्या सजाएर राखेको त्यो नै ठोलो कुरा हो नेपाल मा त नेपाली जनता हरु आफै नेता को बासन र चहक्का जामले धुलो र धुवा ले बिरामी बाएर सबै अराब जस्तो देश मा लागि सक्यो मेरो विचार मा चिट्ठा परेरा आए को नेपाली जस्तै मुर्ति पनि बाग्य मणि रहे छ.अमेरिका लै देरै धन्य बाद ,

  45. १७०० को बलिदान गरि शक्तिमा उक्लिएका हाम्रा नेताले नेपाललाई माकुनेको पालामा भन्दा हाल १० प्रतिसतले ( भ्रस्टाचार मा लुटिएको देश) १५४ मा दर्ता भएको छ ! यसको लागि विद्वान महा विद्वान भट्टराई सरकारलाई बधाई छ !
    जँहा सम्म मुर्तिको कुरा छ, जुन ठाउँमा सजिनु पर्ने हो त्यो ठाउँमा पुगेको छ ! कुहिएर गनाएका नेताहरु को नजिक बस्नु भन्दा टाढा बस्न्ना मूर्तिले पाएको छ ! मलाई पनि कसैले त्यो मुर्ति बसेको छेउ छाउमा पुराए भने यी कुहियेकहरुलाई लात्ताले हिर्काएर खुसि साथ जाने थिए !

  46. चोरेको समान किन्ने लाइ पनि तेत्तिकै सजाए हुनु पर्ने होइन र? तेसैले चोरीको सामान किनेर सान देखाउने अमेरिका पनि चोर जत्तिकै हो !! सक्छ भने तेस्ले हाम्रो सरकार संग कुरा गरेर ति मुर्ति हरु फिर्ता गर्नु पर्ने होइन र ?

    • बिनोद जी,सरकार नै चोर भए पछी कसलाई सजाय दिने र गर्ने |यो मुर्तिहरु आफै उडेर आएको भने पक्कै होइन,भन्सारको कर्मचारीलाई हिप्नोटाइज गरेर अवश्य ल्याएको होइन होला|नेपालको कर्मचारीले पैसा खाना पायो भने राष्ट्र राष्ट्रियता सव बेची दिन्छ भन्ने कुरा उनीहरुको कृयाकलापले पुष्टि गरि सकेको छ|नेपालको कर्मचारी आफै धामी आफै बोक्सी हुन्,यदि प्रमाण चाहिन्छ भने प्रशस्त छ|त्यसैले अरुलाई चोर भन्नु भन्दा पहिला आफ्ना चोरहरुको बारे पनि जान्नु बुझ्नु जरुरी छ|

    • हाम्रै पुराना सरकारहरुले बेचेका मुर्ति होलान नत्र अमेरिका पुर्याउन
      त्यतिकै सक्छन र ?

    • यस्ता कुराहरु कुनै नौला होइनन मित्र,बास्तबमा नेपाल का पुरातात्विक वस्तु हरु को विदेशिने क्रम अठारौं सताब्दी देखिने सुरुभई सकेको थियो | खासगरी बेलायत संग को सम्बन्ध बदेपछी नेपालका हिन्दु,बौद्ध का मुर्तिहरु,हस्तलिखित म्यनुस्क्रिप्त हरु ,जुन ८औ सताब्दिदेखिका आज मुख्यत बेलायत का विभिन्न म्युजियम,लैब्ररी तथा बिस्वबिद्यालय हरुमा हजारौं को संख्या मा छन् | जसमा चोरिएर लगिएका धेर छन| यस सम्बन्धि रिसर्च गर्ने पहिलो नेपाली म डा.लोहनी विनायक हु | मेरो यस सम्बन्धि रिसर्च को लेख १९९३ मै विभिन्न पत्रपत्रिका हरुमा प्रकाशित भइसकेका छन् | मेरो लेख मा कुन कुन देश मा केके का मुर्तिहरु तथा पुरातात्विक बस्तुहरु कहिले र कसरि पुगे भन्ने सम्म उल्लेख गरिदिएको छु |
      १.”नेपालका पुरातात्विक बस्तुहरु बेलायत का विभिन्न म्युजियम हरु मा “,प्रकाशित मिति,जुन,१९९३,सात सिरियल ,पत्रिका “विस्वभुमी”,नेवारी.| बढी जानकारी चाहिए म लाई सम्पर्क राख्न सक्नु हुन्छ

    • हाम्रो देसका नेता, कर्मचारी तन्त्र र तस्कर हरु मिलेको होलान साथै गरिबी का कारण पनि भ्रस्ट भए ! तर आफु लाइ बिश्वो को एक नम्बर रखवाल ठान्ने अमेरिका ले त के ठिक र के बेठिक जान्नु पर्ने होइन र ? नेपाल मा तेल र सुन खानी भएको भए बल्ल केहि गर्थ्यो कि नत्र त हाम्रै भिसा र अन्य तरिका बाट कमाको पैसा हामीलाई नै दान दिएर हाम्रा आगाडी हिरो भएको त हो नि !!!! अमेरिका भन्दा त बरु इंडिया नै ठिक जति गाली गरे पनि … कम से कम येस्ता नेपाल बाट चोरेका समान हामी संग छ भनेर सान त देखाएको छैन !

  47. “अमेरिकाको शान चोरेको सामान”
    “अमेरिकि ज्ञानी तस्करी विद्वान”

    “यसियाको कलाकृति” यो सब्दले ती सामानहरु चोरिएको प्रमाणित गर्छ/ यसियाको कुन देसको कानुनले तेस्तो सामानहरु कसैलाई कसले किन्न बा बेच्न दिन्छ? अंतर्रास्त्रिये कानुनको कुरा छोदुं अमेरिकी कानुन अनुशार पनि कुनै पनि सामान आफु सिट हुनुको जायज कानुनि प्रमाण देखाउन सक्नु पर्छ नभएमा चोरीको आरोपमा “फेलोनी”मा दरियेर जेल समेत जानु पर्ने हुन्छ/ अमेरिकाले ती कलाकृति हरु किनेको प्रमाण देखाउन नसकेमा कम से कम पनि “उपहार”मा पाएको प्रमाण त् देखाउने पर्ने नै हुन्छ, देखाउन सक्छ?

    नेपालको कानुनले १०० बर्ष भन्दा कलाकृतिहरु देस बाहिर लाग्न पाउन्दैन/ लाग्न खोजेमा तस्करीको आरोपमा जेल बस्नु पर्ने हुन्छ/ यसै कारण अमेरिका जस्तो मुलुक नेपालको जेलमा बस्नु भन्दा सुरुक्क माफी माग्दै ती कलाकृतिहरु नेपालको भएमा नेपाललाई नै माफी माग्दै फर्काउनुमै बुद्धिमानी हुनेछ/

    नेपालको सरकार अपराधीहरुलाई माफ गर्नमा बिस्वमै नाम कमाएको देस हो/ यसै कारण अमेरिकाको सरकार ढुक्क भएर माफी मागे हुन्छ/

    चोरी- तस्करीको सामानहरुले अमरिकाको शान बढ्दैन
    ज्ञान र ज्ञानीको तस्करीले अमेरिकि महानता टिक्दैन
    अमेरिकी पहवानी बिदेसी मसलमा कति दिन टिक्ला?
    भाडाको पहलवान भरमा “छाडा” बनेको छ “अमेरिका”
    डलरको भाउ गरिब देशलाई “कंगाल” बनायरै बढेकोछ
    धनीको “युरो” को अगाडी अमेरिकी डलर खस्कंदैछ!!!!
    अमेरिका “भर” होईन “डर” बेचेर धनि बनेको देस हो
    अरुको “बुई” चढेर कोहि कतिन्जेल अग्लो देखिएला?
    अमेरिकामै बसेर अमेरिकालाई गालि गर्नेहरु हुल्दैछ
    डलर बटुल्न “नागरिक” बनेकाले अमेरिका भरिन्दैछ
    बिस्वको धनि अमेरिका भित्र गरिबीको महामारी छ/

    • मदनजी !
      मैले अमेरिकाको पक्ष लिएर तपाइको प्रतिक्रियामा अन्तरक्रिया गर्न खोजेको होइन / मैले त केवल संधर्वबस केहि जानकारी मात्र बिसाउन खोजेको हुँ /
      – अमेरिकाले रस्सियासंग सन् १८६७ मा $७.२ मिलियन तिरेर अलास्का जत्रो भुमि त किन्दियो, त्यसैगरि आइन्स्टाइन जस्ता दार्शनिकहरू त किन्दिये भने कसैले मुर्ति पैसामा बेच्छ भने किन्नु कुनै ठुलो कुरो होइन /
      – हरेक राष्ट्रले बहुमुल्य र पुरातानिक महत्वको वस्तु आफ्नो देश भित्र्याउन चाहन्छ, व्यक्तिगत स्वार्थको लागि बेच्ने पो चोर त अमेरिकाले त आफ्नो देशको स्वार्थको लागि किन्यो; के को चोर नि !?
      – अमेरिका सबैको देश हो किनकि यहाँ ९९% भन्दा बढी जनसंख्या बाहिरबाट भित्रिएका हुन् (Melting Pot )/भेदभाव रहित समाज,मानव अधिकारको संरक्षण, उचित ज्याला, कानूनी राज, समान अवसर, व्यक्तिगत स्वतन्त्रता नै अमेरिकाको आकर्षण हो / (अन्य देशमा जस्तो गैरकानूनी रूपमा बसेकालाइ खोजि खोजि यहाँ कारबाही गरिदैन, अपराध नगरी बस्ने हो भने ५०औ वर्ष बिना कागज बसेपनि कसैले टाउको दुखाउदैन)

      • योगेश जी
        मैले पनि अमेरिकालाई गालि गरेको होईन मात्र व्यंग गरेको हो/

        तपाईंले “अमेरिकामा अपराध नगरी बस्ने हो भने ५०सौ बर्ष बिना कागज बसे पनि अमेरिकामा कसैको टाउको दुख्दैन” भनि हाल्नु भयो/ अमेरिकाको यहि नीतिको कारणले आज नेपालको सरकारले “मोस्ट वान्टेड” को सुचिमा राखिएका अपराधीहरु देखि नेपालमा हराएको चोरिएको भनिएको सामानहरु अमेरिकामा शान सिट बसेको छ,राखिएकोछ/

        ई कुराहरु अमेरिकालाई थाह नभएको होईन तापनि उ चुप छ/ उसको यो नीतिले अरु देसमा समस्या बधायेकोछ/ दुनियामा कानुनको राज होस् भन्ने अमेरिकाले आफ्नो देसको कानुनको कारण अरुको देसमा समस्या बढेकोमा अमेरिकाले केहि बिचार गर्नु पर्ने थियो/मैले यहि कुरा माथि व्यंग गरेको हो/

        हामि नेपालको नागरिकता लिईसकेर पनि नेपाली बन्न नचाहेको बिहारीहरूले भरिंदै गएको नेपालमा जे हुँदै गएको छ त्यो देख्दै आएको छ/ अमेरिकामा पनि भोलि येस्तै समस्या नआउला भन्न सकिंदैन/ मैले यहि कुरा को संकेत गरेको हो/

        अमेरिका बलियो, सम्पन्न र बिकशित भएको कुरा “मानिएको भन्दा मान्नु पर्ने” बनाउन अनेकौ घटनाहरु भएकोछ/ ती घटनाहरुमा “अमेरिकालाई बलियो सम्पन्न” भएको मान्न नचाहने “अमेरिका बिरोधि”हरु भन्दा निर्दोषहरु बढी मारियेकोछ, पिसियेकोछ/ कयौं देसहरुमा अमेरिकाले ल्याई दिएको राजनैतिक परिबर्तनहरु “नेपालमा भारतिय प्रभावमा आएको परिबर्तन”हरु जस्तै नै भएको छ/

  48. यिनी मुर्ति को फोटो देखेर ज्ञाने, पारस, शरदचन्द्र शाह, कमल थापा …हरु मुसु-मुसु हासे होलान “हामीले फूटबल र स्लीपिंग बेड मा कोचेर लगेका मुर्ती हरु कति राम्रो सग सजाएर राखेको ” भनेर.

  49. भक्तपुरको पचपन्नतले दरवारको अघिल्तिर ठड्याएको मुर्ति उखेल्न खोज्नेहरुले नै ति मुर्ति अमेरिकामा पुर्याएका हुन्!

    • कति त् तिब्बती सरनार्थी ले ओसारेको पनि हुन् सक्छ नि ?

    • मुर्ति लानेहरु मा राणा हरु ,मनांगी भोटेहरू(तिब्बती सरणार्थी) ,केहि माड्बादी र साह परिबार कै कोइ कोइ रहेको बिगत मा पुस्टि भैसकेको कुरा हुन् |

    • शशांक जी पचपन्न तल्ले होइन, पच्पन्न झ्याले होला नि कि कसो,

      • किबोर्डमा हात चिप्लेको

  50. Full Text of my Photo Story: प्राचिन नेपाली हस्तकलाका यी फोटोग्राफ हालै म्युजियम अफ फाइन आर्ट्स बोस्टन अमेरिकामा लियीएका हुन् . विकिपीडिया का अनुसार यो अमेरिका का ठुला मद्धे का एक म्युजियममा गनिन्छ. यहाँ बर्सेनि दशलाख भन्दा मानिस हरुले भ्रमण गर्छन. यहाँ प्राचिन ग्रीस, रोमन, इजिप्ट, युरोप, एशिया तथा दुवै अमेरिकी महादेश का करिव चार लाख पचास हजार भन्दा बढी कला-कृतिहरु को संकलन छन् . आठ हाजर वर्ष पुराना देखि इजिप्ट का ममी सम्म, पिकासो का पेंटिंग र जीवित कालाकार का विश्वो प्रसिद्ध मोडर्न आर्ट सम्म यहाँ देख्न पाइन्छ.
    बिश्व -कला को यो संग्रहालयमा नेपाली मूर्तिकला पनि देख्न पाउदा यो नेपाली को शिर पनि ठाडो भयो र ती कला हरु पाठक हरु सित शेयर गर्न मन लागेर मैले यो ‘फोटो-कथा’ प्रस्तुत गरेको हुँ .
    यो म्युजियम मा एसियन आर्ट बिभाग मा नेपाल का सातौँ देखि सत्रौं सताब्दी सम्म का पचासौं मुर्ति र काष्ठ कलालाइ बडो महत्व का साथ राखिएका छन् . म्युजियममा अत्येन्त कम प्रकाश हुने र फ्लाश को प्रयोग पनि गर्न नपाइनेहुनाले फोटो को गुणस्तर राम्रो त छैन तर नेपाल को गौरव शेयर गर्ने उद्द्येस्य ले मात्र यी तस्वीर हरु प्रस्तुत गरिएका हुन्.

    यी कृति हरुले विदेश मा नेपालको एइतिहासिक शान बढाएका छन्, पहिचान दिएकाछन र हाम्रो अस्तितवोको रक्षा गरेकाछन. यी भन्दा बिशेष र महत्वोपुर्ण कृति नेपालमा होलान कति त भारत, युरोप र अन्य देश पुगेका होलान. यी मुर्तिहरु कसोरी आए, बिदेसिनु उचित हो कि होइन भन्ने जस्ता प्रतिक्रिया पनि आउलान तर यो ‘ चित्र – कथा’ मा नेपाली कलालाई पनि बिश्वो ले महत्वो दिएको छ भन्न मात्र खोजिएको हो.
    त्यो बेला को नेपाल पनि भारत चीन र युरोप जस्तै कलाको लागि सम्पन्न थियो भन्ने जानकारी यो संग्रहालय ले दिएको छ . बिदेसिएका नेपाली कृति व्यक्तिगत सम्पत्ति को रुप मा रहनुभन्दा येस्ता सार्बजनिक र शैक्षिक संस्था मा रहनु नेपाली हरुको लागि सन्तोष जनक कुरा हो.
    – विमल नेपाल, बोस्टन, अमेरिका

  51. यार हाम्रो देस का तस्कर ले बेचेको नदेख्ने अनि किन्ने चै चोर?? धिक्कार छ पुष्प जी को छुद्र अनि छोटो अनि मोटो बुद्धि लै .:(

  52. नेपाली कला सस्कृतिको बचत त र नेपाललाई बुद्दको देस भनेर चिनौछ भने पक्का पनि राम्रो हो

  53. This one is especially for Dr Sagar Bastakoti. Is your certificate of ‘Doctor’ a ‘Gandhi’ certificate?

  54. नेपालमा मुर्तिहरु बाँदरको हातमा नरिवल जस्तै छ ,, जे होस् America जस्तो ठाउँ पाएर मूर्तिकै ठुलो इज्जत भएको रहेछ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  55. अरुलाई चोर भन्नु भन्दा हामी आफै नै बदमास होइनौ र, हामी मध्ये कसै को सहयोग बिना ति कलाकृतिहरु पक्कै पनि बिदेसिएका त होइनन होला |

  56. नेपाल र नेपाली का अमुल्य सम्पदा चोरि गरि सात्समुन्द्रपरी पुर्याउने,पैसा कमाउने ,नामकमौने व्यक्ति,गिरोह अहेलेपनि नेपालको उच्च राजनीति मा छन्,उनीहरुलाई पहिचान गरि सार्बजनिक गर्न सके चोरि प्रकिया केहिहद सम्म नियन्त्रण हुनेथियोकी……

  57. हाम्रा देसका पहिलेका राणा , राजा र अहिलेका नेताले त बेचेका हुन् यी मुर्ति हरु | यसै हाम्रो देस नेपाल कंगाल बन्न लाको होर | मुर्ति त बेचे बेचे अब त देसै बेच्न लाका छन् |

  58. के गर्ने कुरा सुन्दा पनि आचंमा लाग्ने आफ्नो अमुल्य कला र संकृति लाई आफु ले जोगौन नसकी अरु लाई बुझाउने मूर्ख बुद्धिमानको खोजि गरि आवशेक कारबाही नगरे अर्का को देशमा गइ यो नेपाल को हो हगी भन्दै आखा बाट आशु बगाउने बाहेक अरु उपाय देखिदैन.

  59. दरब्य का लोभी हरु ले नेपाल को प्राचिन कला र सस्कृति हरु सखाप पर्ने भयो ,अब हामिलए टुलु टुलु हेर्नु सिबाय के नै गर्नु सकिन्छ, अमेरिका पुगेका ति अमुल्य जीवित धरोहर ,,,,,,,अब इथिहस को पाना मात्र सिमित रहने भो ,,,,

    poddarprabhu
    दोहा
    qatar

  60. But how did you know that all of these contents were from Nepal ? This might be from India as well, right ? Please refrain from doing Hawadari News.

    • i think india don’t have like that types of cultural, you are hawadari don’t u know all this are statue are can’t found all over the world its only in Nepal and made in Nepal

    • डाक्टर साहेब: म्युजियममा राखिएका कलाकृति संगै तिनका विवरण पनि राखिएको हुन सक्छ नि, होइन र? त्यतिकै हावामा फालिएका त होइनन होला|||

    • प्रत्येक मुर्तिको तल लेवेल (note) लेखेको हुन्छ हैन र? कुन देसको, कुन ठाउको, कैले बनेको आदि l मलाई DC को संग्रहालयमा तेस्तै देखेको जस्तो लाग्छ l

    • डाक्टर सहयेब, caption पढ्न पर्छा सबै थाहा हुन्छा . त्यसैले ठुला कुरा गर्नु भन्दा पहिले सोच्नु भयो भने साचै doctor हुनुहुनेछा . You just need to know how to read the information to know such thing, you dont need a doctorate degree for that.

    • ए प्रभु / डाक्टर साप / बस्ताकोटी ज्यु,
      बुद्धको मुर्तिको मुनि लेख्या छ त “नेपाल” भनेर अरु मा नि लेख्या होला, फोटामा नदेखिएको मात्रै होला, फोटोग्राफर लाइ सोधुम? अनि त्यत्रो नाम चलेको म्युजियम ले हावामा लेख्ला त? फेरी इ सबै मुर्ति छाउनी संग्रहालय मा भाका मुर्तिहरु जस्तै दुरुस्तै छन् /

      तर साबधान – “चोर्ने र चोरेको माल किन्ने दुवै चोर हुन्” तेसैले बोस्टनको यो म्युजियमलाइ चोर भन्न मिल्छ / अरुपनि कति म्युजियम होलान हामीलाई थाहा नभाका जहाँ नेपाल का दुर्लभ मुर्तिहरु चोरेर पुर्याइएका /

      लैंनसिंह बांग्देलको पुस्तक “Stolen Images of नेपाल” ले के भन्छ? मैले त पढेको छुइन /

    • If you knew little bit about art, you wouldn’t have said this. Definitely from Nepal, and specifically from Kathmandu valley. Its Newari art. Anyone familiar with Kathmandu’s old Newari art would be able to tell by just looking at these pieces.
      Anyway, a few pieces of art being displayed in an American Museum is not such a bad thing. Its good for “publicity”. And they are taking good care of these statuettes.Had they remained in Nepal, they would have been forgotten, but in a reputed museum in America, they are in the limelight.

    • अनि ब्लगमा कमेन्ट गर्दा पनि आफ्नो नाम अगाडी डाक्टर लेख्नै पर्छ र ? पढेर डाक्टर बन्नु भएको होला, ठिकै छ, बधाई पनि छ, तर सस्तो प्रचार किन? यहाँ कमेन्ट गर्ने मित्रहरु बिभिन्न पेशा र व्यवसायका छन्, सब पेशा र व्यवसाय बराबर हो, कमसेकम यो ब्लगमा। अरुलाई यसै हावादारी भनिदिने यार। अलि भएन।

    • इंडिया मा पढेर त डाक्टर बनेको होला नि …………अब के भन्नु नेपाल को चिज पनि इंडिया देख्न थालेछ एस्तो ले के देश को भलो गर्ला र त्यो पनि डाक्टर बनेर

    • चोर अमेरिका भन्दा पनि चोर नेपाली भन्न ठिक होला यहाँ नेर|

    • अमेरिकाले चोरेको भन्न मिल्छ र? हाम्रै नेपाली दाजुभाईले चोरेर बेचेको हो नी…अमेरिका संग पैसा छ तेसैले किन्यो नी!!!

    • कुन स्रोतबाट प्राप्त गरेको हो, त्यो नबुझी चोर नै त नभनीहालौं। साना साना केहि मुर्तीहरु राखेको देखियो, नेपालमा यस्ता अरु थुप्रै छन्, अनगिन्ती होलान्, तर त्यहाँको ठुलो म्युजियममा स्थान पाउँदा नेपाल देश, नेपाली संस्कृती, नेपाली कलाकृती आदिको प्रचार नै भइरहेको जस्तो लाग्छ मलाई त, गोराहरु कतिले नेपालको नामै सुनेका हुँदैनन्, कतिले सुनेका त हुन्छन् तर नेपाल भनेको भारतको प्रान्त भन्ठान्छन्, कोसैले हिमाल पहाड को बिचमा रहेको प्रागऐतिहासिक कालमा जस्तो जंगली अवस्थाको देश भन्ठान्छन् (गोराको के कुरा, कतिपय भारतीयलाई त्यस्तो लाग्दो रहेछ, मैले भेटेको छु कत्ति तेस्ता भारतमा) , तर यस्ता कलाकृती देखेपछी तिनका बिचार पनि बदलिन्छ, यही देखेर नेपाल एक पटक घुम्न मात्रै आए पनि देशलाई केहि फाइदै हुन्छ। त्यसैले म त्यत्ति नकारात्मक छैन यो प्रदर्शनी प्रति।

      • साथीहरू,

        जहाँसुकैबाट अमेरिका पुगेपनि ती अधिकांशरूपमा चोरबाटोबाटै पुगेका हुन् । चोरी गर्नु जतिको अपराध हो, चोरीको सामान किन्नु अझ ठूलो अपराध मान्नुपर्छ, किनकि यसले चोरीलाई झन् बढावा दिइरहेको हुन्छ । होइन त ?

        यदि अमेरिका चोर होइन भने त कसैलाई चोरी गर्न वा मार्नसम्मको अपराधका लागि उक्साउने पनि निर्दोष हुनुपर्छ । तर संसारभरिकै कानूनले अपराध गर्नेमात्र होइन अपराध गर्न लगाउने वा उक्साउनेलाई पनि अपराधी नै मानेको हुन्छ । यसकारण कानुनी हिसाबले पनि अमेरिका चोर नै हो ।

        • “अपराध गर्न लगाउने वा उक्साउनेलाई पनि अपराधी नै मानेको हुन्छ”

          भनेपछि प्रचण्ड र बाबुराम अपराधी नै रहेछन / तिनीहरुले नै होइन एउटा नेपालीबाट अर्को नेपालीको हत्या गर्न उक्साउने ?

          • जनताले गरेको विद्रोह अपराध हो भने हो भने त्यसलाई नेतृत्व गर्ने सबै अपराधी हुन् । अनि युद्धलाई मुम्बईको मुजरा सम्झनेहरू चाहिं के हुन् आफै खुट्याउँ ।

            • यही नेर तपाइँ ले कुरा बुझ्नु भएको छैन पुष्प जी |
              म्याथ कस्तो छ तपाइको ?
              एक त् धेरै जनताको आखामा पार्टीको छबी राम्रो छैन ,तेसैले अधिकांस जनता पार्टी को गुलाम भन्न मिल्दैन | कुनै पार्टीको कार्यकर्ता ले ८-१० हजार कार्यकर्ता लिएर सडक मा आयो , भने पुरै जनताको आवाज भन्न मिल्छ ?
              सोचेर मात्र कुरागर्ने गर्नुस |यदि बिद्रोह कै कुरा गर्ने हो भने ,मावोबादी ले सहर केन्द्रति बिद्रोह गर्न सक्यो ?
              यहा भारतीय घुस्पठिया , तिनै द्वारा संचालित तत्त्व ले तोड फोद गर्छ ,नेपाल लाइ नै हानि पुराउने काम गर्छ र फेरी तेसैलाई आधार बनाएर उल्टो नेपाल लुट्ने लाइसन लिन्छ |
              दोबाटोमा कराउदैमा स रे ग म बज्दैन ,पुष्प जी अन्तरा जान्नु पर्छ |

              • धेरै जनताको आँखामा छबी नराम्रो भएरै होला विश्व इतिहासमै एउटा सशस्त्र विद्रोही शक्तिलाई उसका मुद्दाहरू पूरा गराउने वाचाकसम गरेर शान्तिप्रक्रियाका लागि आह्वान गर्न बाध्य हुनुपरेको । धेरै जनताको आँखामा छबी नराम्रो भएरै होला प्रचण्डले दुइ ठाउँबाट जितेको, बाबुरामले सबैभन्दा धेरै मत पाएको अनि माओवादी देशको सबैभन्दा ठूलो दल भएको ।

                शहर केन्द्रित विद्रोह भनेको के हो फेरि ? ३ लाखभन्दा बढी चप्पलधारी र च्यूराहारी जनता ८-१० हजार शहरिया सुकिलामुकिला बराबर हुन्छ भन्नुभएको ? शंकरजीले बिर्सनुभएछ, वास्तवमा जनयुद्ध ‘शहरिया’ सुकिलामुकिलाहरू विरुद्ध नै थियो र छ । संगीत जहाँ बजे पनि सुरिलो नै हुन्छ, चाहे त्यो जंगलमा होस् वा शहर । जंगलमा संगीतको अझ छुट्टै मज्जा हुन्छ भन्ने कुरा त शहरका सुकिलामुकिलालाई राम्ररी अनुभव हुनुपर्ने हो ! कि कसो ?

Comments are closed.