कूटनीतिक शिष्टाचार


भारतीय राजदूत जयन्त प्रसाद हाम्रा प्रधानमन्त्री बाबुराम भट्टराईसँग उपरखुट्टी लगाएर जुत्ता देखाउँदै (बायाँ)
अमेरिकी राजदूत स्कट एच डेलिसी बुधबार एक कार्यक्रम सुरु हुनुअघि हाम्रा अर्थमन्त्री वर्षमान पुनलाई धाप मार्दै (दायाँ)

हाम्रा देशमा रहने विदेशी कूटनीतिज्ञहरुले आफ्नो देशबाट यस्तै शिष्टाचार सिकेर आएका होलान् त? कि उनीहरुको परम्परै यस्तै हो। चासो लागेर यसो खोजेको, यस्तो भेट्टाएँ-

इडिप्लोम्याटमा यस्तो लेखिएको रहेछ। माथिको फोटो अनुसार आफै विचार गर्नुस्, कतिको मिल्छ राजदूतको व्यवहार-

Body Language

  • Keep your distance when conversing. If an American feels you are standing too close, he or she may step back without even thinking about it.
  • People who like to touch really like touching, and people who do not like to touch really dislike being touched. You will need to watch your colleagues for clues on what they are comfortable with.
  • Americans are generally uncomfortable with same-sex touching, especially between males.
  • Holding the middle finger up by itself is considered insulting and vulgar.
  • Americans smile a great deal, even at strangers. They like to have their smiles returned.
  • Men and women will sit with legs crossed at the ankles or knees, or one ankle crossed on the knee.
  • Some Americans are known as “back slappers” — they give others a light slap on the back to show friendship.

89 Comments

  1. After reading comments above , I clearly understand that we have great people with excellent concepts and social re-constructionists ideology. Must appreciate!
    Patting in the US is common. I am not sure how some responsible political diplomats/leaders from Bharat learn to stretch out legs over the table…;it’s kinda ridiculous but not really bad when thinking about personal freedom.
    Our C, D & F grade leaders (majority fall into this slot), WE HAVE A & B grade Leaders too(handful though), are really like crappy crocodiles, perhaps don’t know “Sistachaar”. Last night, I had a short conversation with our own national fellas (umrika)) who expressed the negative approaches of ” Dariphulekoneta” ko dhaap. Sometimes, I feel that high level education does not make people wise and witty. It rather wraps them to be frantic about their personal beliefs that come out to public as a nonsense rationale.
    For me there was nothing wrong with a short patting/ touch to our F grade Mantri. At least his experiences will get richer and memorable. Regarding the cultural differences and diffusion, sometime it rocks and most of the time it sucks, I bet you.
    Sharing is good huh..

  2. “हाम्रो आफै भित्रको हिनताबोध बाहेक यो अरु केहि पनि होइन !!!!!”
    ठुलो सानोमा भेदभाब,चाकड मानसिकता, आदि हाम्रो संसकृति हो अमेरिकन होइन… | अमेरिकन बीच sir र madam भन्ने शब्दको प्रयोग पनि हुदै हुँदैन भने पनि हुन्छ | एउटा नेपालीको लागि प्रधान मन्त्रि र मन्त्रि के के न हुन सक्ला ..तर एक अमेरिकीको लागि एक उच्च पदस्त समाज सेवी बाहेक अरु केहि हुन्न | फेरी एउटा राजदूत कुनै देशमा किन पठाइन्छ.?? त्यहाको मन्त्रि र प्रधानमन्त्रिको चाकरी गर्न कि आफ्नो नागरिकको सेवा र सहयोग गर्न ???? हाम्रो मानसिकतामा एउटा मन्त्रीको पी ए कुनै पनि मन्त्रालयको सचिव र जी एम भन्दा पनि ठूला हुन्छन, किन ??? हाम्रो यस्तै चाकड मानसिकताले गर्दा होइन र ??? सालोक्य र बाबुराम, रिक्सा चालक र बर्षमान पुन बीच कर्तब्य र जिम्मेवारीको फरक बाहेकको बाँकी फरक जुन दिन मेटिन्छ..त्यहि दिन देखि यस्तो प्रश्न पनि उठ्न बन्द हुन्छ, र देश अग्र गतिमा लाग्नेछ |

  3. संस्कार र कूटनीति फरक कुरा हुन । सुसंकृत समाजले संस्कार जन्माउछ, र सामाजिक संस्कार कूटनीति मा झल्कनु पर्छ । ब्याक्तिगत र अनौपचारिक भेटघाट को कुरा फरक हो, कुटनीतिक भेटघाट फरक । कूटनीतिक भेटघाट मा कूटनीतिक मर्यादा कायम राख्न सक्नु पर्छ – ठुलो या सानो सबैले । र कूटनीतिज्ञले कुटनीतिक मर्यादा भुल्नु हुदैन । प्रस्तुत सम्बन्धमा भारतीय राजदूत जयन्त प्रसाद र अमेरिकी राजदूत स्कट एच डेलिसी दुबैले आ-आफ्नो कुटनीतिक मर्यादा भूले जस्तो छ र त्यसको मुल्यांकन महामयिम आफैले गर्नु जरुरी छ ।

  4. Prime minister should put on tie during the formal meetings if he is in suit. I didn’t pay attention to that. Its the duty of the foreign ministry’s officials who take care of the different protocol stuff. During the photo session with Obama too, Mr Bhattarai’s jacket was wide open(In America they call jacket for coat. The long overcoat is coat). And that Nepali cap doesn’t match with the suit at all. It looks as if you have put on sport shoes with formal suit.

  5. यो समाचार त सही छ तर यसभित्र राजदुतहरुको भन्दा पनि मन्त्रि तथा प्रधान मन्त्रिको व्यक्तित्वको अभावले गर्दा यस्तो हुन गएको जस्तो देखिन्छ | कहिलेकाही पद भन्दा पनि व्यक्तित्वले बढी नै प्रभाव पार्ने रहेछ | कहाको बर्षेको PERSONALITY कहाको स्कट एच डेलिसीको PERSONALITY. अब नेपाल का नेताहरुले आंफ्नो व्यक्तित्व विकास मा ध्यान दिन जरूरी छ |

  6. नेपाली लाई जे गरे पनि नकारात्मक देख्ने रोग लागे छ

  7. पदमा पुग्न त्यहि बिदेशीहरुको तलुवा चाटेका थिए, अनि अहिले हेप्दैनन त? हाम्रा PM र मात्री लाइ हेपेको मा केहि आश्चर्य लागेन | बिदेशी कुत्नितिग्य हरुले देश चलाएको देश नेपाल, हेर्दै जाउँ कए के हुन्छा .

  8. यो पुन ला के थाहा छ र बिचार !!

    अमेरिकीहरु फरासिला हुन्छन, हतपत बिझ्ने कुरो गर्दैनन्, तपाइंले लगाएको लुगाको तारिफ गर्छन, घरायसी कुराहरु सोधी टोपल्छन, नचिनेका मानिसहरुसंग पनि मुसुक्क हाँसछन| हाकिमलाई तल्लो भन्दा तल्लो कर्मचारीले पनि नामैले बोलाउन्छन्| आदर्थी शब्दहरुको प्रयोग हुँदैन| सम्बोधनको हिसाबले त अमेरिकामा समाजबाद छ भन्दा हुन्छ|!!शशांक लामा ज्यु ,तपाइको comment मलाई सार्हैनै मन पर्यो ,अमेरिकन आचरण र ब्यबहार अनि भारतीले बिर्सेको पूर्वीय आचरण को राम्रो संग छोटो मिठो विवेचना गर्नु भएको छ |

  9. अमेरिकीहरु फरासिला हुन्छन, हतपत बिझ्ने कुरो गर्दैनन्, तपाइंले लगाएको लुगाको तारिफ गर्छन, घरायसी कुराहरु सोधी टोपल्छन, नचिनेका मानिसहरुसंग पनि मुसुक्क हाँसछन| हाकिमलाई तल्लो भन्दा तल्लो कर्मचारीले पनि नामैले बोलाउन्छन्| आदर्थी शब्दहरुको प्रयोग हुँदैन| सम्बोधनको हिसाबले त अमेरिकामा समाजबाद छ भन्दा हुन्छ|( ससग्का को कुरा मन पर्यो)

  10. हामी गरिब देशको भएर हेपेका होलान नि/ तर गरिब भएपनि इमान्दार, स्वाबलम्बी, नैतिकवान र मेहनती भएको भए तिनीहरुको त्यसो गर्ने आँट आउने थिएन/

  11. शशांकजीको कमेन्ट मलाई पनि मन पर्यो| साँचो कुरो लेख्नुभएको रहेछ; घतमा गयो|
    उही सन्दर्भमा आफ्नु पनि एकदुई लाईन थपुं है| भारतका राजनैतिक नेताहरुमा भित्रि मनले नेपालले प्रगति गरेको देख्न चाहनेहरु पनि छन् र होलान अनि सहायता गर्न पनि चाहन्छन| यो फाटक फुटुक रुपमा र यदा कदा समयमा किन नहोस| त्यही महान भारत भूमिकै राजधानीमा एउटा साउथ ब्लक भन्ने ठाम पनि छ जसलाई विदेश मन्त्रालय पनि भनिन्छ| यो साउथ ब्लकको एउटा मुख्य काम भनेको छिमेकी देशको बिकाशमा सकेसम्म अवरोध ल्याउनु वा ब्लक गर्नु हो भनेर पनि चिनिएका छन्| छिमेकका अरु देशमा ब्लक गर्ने काम गर्नमा कतिसम्म सफलता हासिल गरे त्यो थाहा छैन तर सानो छिमेकी नेपालमा भने ब्लक गर्ने काममा बेस्कन मौलाएका छन र देशको बदलिदो स्थितिमा हाम्रा नेताहरुले यस कार्यमा सही मौसम र अवसर पनि दिलाएका छन्|
    जयन्त प्रसाद त्यही साउथ ब्लकबाट मुखरित, प्रखरित र प्रस्तुत भएका हुन्| यसभन्दा पूर्वका कतिपय लैन्चोरे पगरीहीन महाराजहरु पनि त्यतितिरबाट आएका हुन्|
    सानो देश नेपाललाई जति सक्दो निचोरु र घुंडा टेकाऊ भन्ने मानसिकता बोकेर केही फायदा हुने हैन दुवै देशलाई | महान त् ती हुन् जसले उदारता देखाउंछ| काशीलाई पुण्यभूमि मानिआएकै छौ, यो नै हो गुणग्राहिता| अझ अरु पनि लेख्ने थिए तर
    यो मनलाई अहिलेलाई यति मै बन्द|

  12. शशांक लामा ज्यु ,तपाइको comment मलाई सार्हैनै मन पर्यो ,अमेरिकन आचरण र ब्यबहार अनि भारतीले बिर्सेको पूर्वीय आचरण को राम्रो संग छोटो मिठो विवेचना गर्नु भएको छ |

  13. आफु भन्दा माथि ,आफ्नो समकक्छी मानेको भएपो विदेसी कुटनितिज्ञहरुले मर्यादा को विचार राख्नु | हाम्रा कुटनितिज्ञ भनाउदाहरु को ह्याकुलो कत्रो छ ,भन्ने कुरा तिनीहरुलाई देखाई सकेका छौ ,अनि के को मान के को मर्यादा | औकात भुझेर नै अरुले व्यवहार गर्ने त हो नि ,कि कसो ?

  14. यो डेलिसीले पनि केहि समय यता नेपालमा राजनीति सुरु गर्न नथालेको भने होइन तथापी यो मन्त्रि पुनसंगको जेस्चर अलिक लचिलो रुपमा लिदा आत्मीय भावको प्रस्तुति भन्न सकिएला, तर यो अर्को जयन्तेको भने सिधै हेपाहा प्रवृतिको पराकाष्ठ हो, भर्खरै-भर्खरै सुदको धङ्धगी मेटिदै गएको बेला यसले पनि यस्तै प्रकारको रंग देखाउदै जाने हो भने यसको ठुल्दाई सुदको बिडो थाम्ने पक्का छ।

  15. म पनि अमेरिकन सँग बसेर काम गरेको झन्डै नौ बर्ष हुनलागिसक्यो । हाम्रो नैतिकताले पनि दिदैन कि आफु भन्दा ठुलो ओहोदामा बसेको मान्छे लाई नाम काडेर बोलौने तर अमेरिकन मा चल्छ आफुभन्दा ठुलो ओहोदाको मान्छे लाई सर भन्दैनन नाम नै काडेर बोलौछन अनी हाम्ले सर भनेको पनि रुचौदैनन सर भनेर सम्बोधन गरेको मान्छे त अल्छि अनी भुडे हुन्छ भन्छन र नाम नै काडेर बोलौनु पर्ने हुन्छ तेसैले डेलेसीले हाम्रा मन्त्री महोदएलाई हात मिलाएर बधाई दिएहोलान ठुलोकुरा भएन तर यहाँ त भारतीये महामहिमको कुरा पो आयो त बर्षउ सम्म दास बनेको बेलाएतीले तेस्तै सिकाएछ कि क्याहो । इज्जत पाउन लाई दिन पनि जान्नु पर्छ भन्ने महामहिमले बिर्सनु भएन तेसैले त सुद महामहिमले जुत्ताको झटारो खानु भयो ओहा लाई के खान मन छ ओहाकै नियत मा भर पर्छ ।

  16. एउटा राजदुत ले मन्त्रि लाई तेसो गर्न कदापी मिल्दैन / मन्त्रि ले गरेको भए अलि मिल्ने थियो / सरम लाग्ने फोटो देख्दा पनि

  17. नहेपिनालाई इमान्दार, स्वाबलम्बी, नैतिकवान, चरित्रवान आदि इत्यादी गुनले भरिपुर्ण हुनुपर्छ ! नेपालका मन्त्रि हा हा हा ! कसको मन्त्रि केका लागि ???????

  18. यो आफ्नो पदीय मर्यादा र नेपालीहरुले आफ्नो कुनै पनि कम आफ्नो क्षमतामा गर्दैन भनेर हेपेको प्रबिधि हो. बाबुरामलाई प्रचण्डले बनाएको बेकम्मा पन को नमुना हो . तेसैले यो हाम्रो देशमा अझै सात पुस्ताले अहिलेको जस्तो सम्मानित र गर्व गर्न लायकको अरुको जस्तो नागरिक बन्न सक्न सक्दैनन् भन्ने नमुना हो सिलाई चेतना भया !!

  19. मेरो विचार मा त्यो राजदुत गे होला युरोप र अमेरिका मा यसरी केटा ले केटालाइ छोएर कुरा गर्यो भने गे को रुपमा हेरिन्छ के थाहा हाम्रा नेता हरु पनि गे हुन् कि

  20. अति राम्रो गरेको छ यदि यो यहाँ कमेन्ट लेख्ने हरुले भने जस्तै गरेको भैदिय, यस्तो खाते सर्खार को ज्यानमारा नेता हरुलाई यस्तै गर्नु पर्छा, नोकरलाई धाप मरेको जस्तो गरेको छ देश को बरिस्त मन्त्रीलाई, जुत्ता देखाउने होइन हान्नु पर्ने, किन कि उसको औकात नै तेही हो, यी नेता हरुलाई नेपाली जनाको पाप ले हेर्दै जानुश के के हुन्छा

  21. बाबु जीले खोके जस्तै नेपाल स्विजर -ल्याण्ड बनाउने हो भनेत तिनीहरु आफै झुकी हाल्छ्नी झुकाउ न जरुरि छैन / औकतनै देखाउन नसकेपछि न जनताले मान्छ न अरुले / खालि सम्मान मात्रै खोजेर हुन्छ / तोरी लाहुरे हरु /

  22. the body gesture of Indian Ambassador is easy to understand he has nothing to hear from anyone there. He is rejecting others communication. With the tone of Mr.Bhattarai, its boring and not interesting to hear at all. He has pure Nepali accent that makes it lousy to withstand his conversation. So, the gesture is simple to show that the communication skill to grab the attention of listener is better of Mr. Prasad than of BRB..BRB ko pakhe accent le garda tyo natija niskeko ho…nake boli with pakhe accent…I think there should be a course for the person in the post of PM or minister to brush up their personality….BRB and his wife do not have dressing sense neither good etiquette to represent the country….

  23. इज्जत आफैले आफुलाई गरे पो अरु ले गर्छ ,नेपालि मन्त्रि लाइ नेपाल कै प्रधान मन्त्रि ले चिन्दैन |औसी मा नियुक्ति ,पुर्णे मा खलास |
    काम र ब्यबहार भदौ मा बारीमा मकै लुट्न आउने बादर को जस्तो |
    अनुहार, आगो मा पनेउ तताएर डाम्नु पर्ने जस्तो |
    अब इज्जत को लागि नाउ इज्जत बहादुर राखे मात्र हो |

  24. भने जस्तो इज्जत पाउन त काम पनि इज्जत पाउने खालको गर्नु पर्यो नि | काम बिना कसले मान्छ बिदेसी भनेको नेपाली जस्ता सोझा हुन्छन र ? सधै हजुर गर्न लाई ? अब हामी ले पनि यी पाजी हरु लाई दिने इज्जत मा कमि गर्नु पर्यो | किशोर तिवारी [अन्जान] झापा हाल-मलेसिया

  25. मलाई लागेको कुरा के भने कुतनितिग्यहरु जुनै पनि देशमा जान्छन उनीहरुले तेस देशको चालचलन रहनसहन बुझेर नै त्यहा गएको हुनुपर्छ र तेस देशको कल्चर अनुसार को बेबहार गर्नु पर्छ चाहे त्यो अमेरिकन होस् वा इन्डियन

  26. हामि आफ्नै प्रधानमन्त्री र मन्त्रीलाई सम्मान दिन जान्दैनौ विदेशीले नदिदा के भयो र? अब मैले कुरो नबुजेको के भने इन्डियन राजदूत जयंतले जुत्ता देखाएर बस्नुमा बाबुरामको के दोष? हामि चाही यहाँ आफ्नो प्रधानमन्त्रिलाई गाली गर्दै बसेको छौ |

  27. यो अतिनै सामान्य कुरा हो. कुनै इस्यु बनाउने कुरा होइन. सब नकारात्मक कुरा हरुले भरिएको दिमागको उपज हो यो.

  28. यी दुइ फोटोहरु नियाल्दा भारतीय राजदूत सार्है असभ्य देखिन्छन. उनले कुटनीतिक प्रोटोकल नजानेको/थाहा नपाएको पक्कै पनि होइन…यो त मात्र उनले जानी-जानी देखाउन खोजेको हेपाहा चरित्र हो…रह्यो कुरा अमेरिकी राजदूतको, यसमा उनको कुनै गल्ति छैन..बढी आत्मियता, न्यानोपन देखाउन उनले एसो गरेको हुनुपर्छ…यो तस्बीरमा गल्ति खोज्न थाल्ने हो भने फेरी त्यो हामी नेपालीको संकीर्ण सोच हुनेछ.

  29. कसैको इज्जत quality मा हुन्छ पदमा होइन !!!!!!!!! हाम्रा देशका नेताको के quality ???खाली कुर्सीमा पुग्ने quality ??????????? धन्न आफ्नै घरमा बोलाएर भेटेनछन् !!!!!!!!!

  30. किन हो हो कुन्नि, प्रधानमन्त्री महोदय केहि बिशेस कुरामा आभारी भए जस्तो गरि बिन्दाश देखिन्छन तस्बिरमा !

    तर नियालेर हेर्दा स्कट एच डेलिसीको अगाडी मन्त्रि महोदय बर्षमानको पुन भने सर्पको अगाडी गरुड जस्तो लल्यांग-लुलुंग पो देखिन्छन त् ! अमेरिकी कुटनीतिज्ञहरु भित्र जस्तो भए पनि बाहिर भने छोरीनै दिउँला जस्तो गर्छन, खोइ बर्षमानले कुरा बुझेको !

  31. विदेशीहरुको नेपालमाथि हेराई र हाम्रो नेता भनाउदाहरुको हैसित प्रस्ट छ ,

  32. भाई त शारीरिक रुपमा सानो त छस नै,मानसिक रुपमा धेरै पछाड़ी छस भन्न खोजेको हो यो अम्रिकाने ले ! भारतको भैयाले नि आफ्ना मालिक बेलायती बाट सिकेको कूटनीति देखाएको हो………हाम्रा नेता शारीरिक, मानसिक, राजनितिक, कुटनीतिक सबै कुरामा कमजोर छन !

  33. कुरी कुरी त भएकै हो तर न त बाबुराम ले खुट्टा तल झार भन्न मिल्थ्यो न त पुनले हात नै, बाँकि रह्यो नेपालमा रहेका कूटनीतिकज्ञहरुले हाम्रा समाचारपो हेर्छन कि हेर्दैनन् ……..

  34. बिदेशीले धाप मार्यो भने हामी पनि धाप मार्न सक्नु पर्छ । गरिब भएर मात्र हामीले धाप मार्न नसकेको भन्ने कुरामा म मन्जुर छैन, अमेरिकाका लागि नेपाली राजदुत पनि हाम्रै गरिब नेपाली हुन् , खोइ त बिदेशी हरुलाई उनि धाप मारेरै हिडछन् त । किन ? सबै भन्दा ठुलो कुरा ज्ञान हो, सिदान्त हो । गिच्च दात देखाउदै हिड्ने कार्तिकको कुकुरले भुक्छ मात्र, कहिल्यै टोक्दैन । भन्न खोजेको नेताका आई. ए. पास गरेका भाईहरु पनि राजदुत भएर गएका छन्, भैसी व्यापार गर्ने दाईहरु पनि राजदुत भएर गएका छन् , हाम्रा सभासदको स्थिति पनि तेस्तै बिजोग छ (पढे लेखेका सभासद नगन्य मात्रामा छन्, २ दर्जन भन्दा बढी सभासद लाई त रातो पासपोर्ट बेचेको मुद्दा चलिरहेको छ, सभासदले बिजुली चोरे भनेर पनि पत्रिकामा आएको थियो ), अनि कहाँ बाट हाम्रा नेताजी र राजदुत हरुलाई धाप मार्ने ज्ञान होस् त । धाप मार्नलाई ज्ञान हुनुपर्छ, सिदान्तमा अडिक हुनुपर्छ र इज्जत पनि कमाएको हुनुपर्छ । कलंकहरुले कहिले पनि धाप मार्ने अठोट गर्दैन । उनीहरुको सस्कृति अनुसार अमेरिकी राजदुत डेलसीले बर्षमान पुन लाई धाप मारे, वर्षमान पुनले पनि धाप मार्न सक्थे नि, किन डेलसी लाई धाप मारेनन ? यो डेलसी को गल्ति हो कि बर्षमान पुन को ? हाम्रै कमजोरीको बिषय लाई हामी किन ठुलो बनाउने ? मन्त्रि लाई बिदेशी राजदुतले हेप्यो भनेर हामी आफनै बदनाम गरिरहेका छौ र हाम्रै कमजोरी लाई उजागर गरिरहेका छौ।
    विदेश तिर हात मिलाउनु, हग गर्नु, चुम्बन गर्नु सामान्य हुन्, यो उनीहरुको संस्कृति हो। यदि हामीलाई उनीहरुले हात मिलाएको, हग गरेको मन पर्दैन भने राजदुतहरु नेपालमा आउने बितिक्कै हाम्रो संस्कृति बारे उनीहरु लाई किन अबगत गराएनौ वा तालिम किन दिएनौ ? आफुलाई हात मिलाउने, हग गर्ने कुरा मन पर्दैन भनेर किन अबगत गराएनौ ? हामीले टेलीभिजन हेर्ने हो भने अमेरिकाको रास्ट्रपतिको श्रीमती लाई बेलायतको प्रधानमन्त्रीले चुम्बन गरिरहेको हुन्छ । कुनै पनि बिदेशी राष्ट्रका कुनै पनि मानिश सग भेट भयो भने मायाको अनुभूति साट्न उनीहरु चुम्बन गर्न खोज्छन, चुम्बन संस्कृतिलाई हाम्रो समाजमा राम्रो मानिदैनन भनेर हामीले उनीहरुलाई जानकारी दिने होइन र? हामीले नभनी उनीहरुलाई हाम्रो संस्कृति बारे कसरि थाहा हुन्छ ?
    हामी हाम्रै गल्ति र कमजोरी संसारभरि नफैलाउ…..

  35. हामी ठुला राष्ट्रका ठुला मान्छे तिमिहरु कम्जोर राष्ट्रका नागरिक भन्ने सन्देस दिन खोजेका हुन्……………यसले रास्ट्रको बारै आना बेइज्यत भएको छ …………

  36. Thanks umeshji for raising voice on this issue. Nepal’s leaders are fully responsible for this level of respect they get from foreign envoys. Lets take an example of NC’s bandh on monday. They proved that they are monkeys infront of the world. My conclusion here is – respect is earned by our deeds. Perhaps, Barshaman pun is better than Delisi with AK 47s, but this is a different story here!

  37. न त्यो बर्समान लाई बिझ्यो न बाबुराम लाई नै / यिनीहरु ज्यानमारा अपराधी हुन् त्यसमा कुनै दुइमत छैन तर पनि हामी सामान्य नागरिक लाई यिनीहरु प्रति कुटनीतिक वृत्त बाट देखाएको व्यवहार चित्त बुझेन /यो चित्त नबुझ्ने पनि हामी जस्तै नागरिक लाई मात्र रहेछ / हाम्रा देश को प्रधानमन्त्री ले भारत को सहयोग नलिई यौटा मन्दिर को पुजारी निकाल्न सक्दैन अरु त के कुरा गरौ / यी कुरा देख्दा के तपाई लाई हामीले प्रजातन्त्र ल्याएको , गणतन्त्र ल्याएको जस्तो लाग्छा कि बिदेशी को चालबाजी मा परेर नेपाल मा परिबर्तन भैराखेका छन् जस्तो लाग्छ ? / हुन पनि त्यस्तै देखिई राखेको छ / त्यै भएर हामी लाई हेपेका हुन् यिनीहरुले / नारायणहिटी को सत्ता को साचो दिल्ली दरबार पुगेपछि त हेप्ने भै हाले नि / शाही काल मा भने अलि डराउथे क्यार / कुटनीतिक मर्यादा भन्ने हुन्छ , बडी ल्यांगेज को अर्थ त अमेरिका , युरोप मा पनि लाग्छ / अमेरिकी रास्ट्रपति र चीन को रास्ट्रपति को भेट मा खै त धाप मरेको देखिएन / अमेरिकी रास्ट्रपति ले भारत को रास्ट्रपति लाई अंकमाल गरेको देखिएन / आफ्नै बुद्धि को परिणाम हो नि / टाढा को देवता भन्दा नजिक को भुत काम लाग्छ भन्ने बुद्धि न आए सम्म हामीले दुख भोग्नु पर्छा / अमेरिकी सरकार बिजय को भोको छ नेपाली जनता र सरकार समर्पण हुन चाहन्छन , अमेरिका लुट्न चाहन्छ , हामी लुटाउन चाहन्छौ त्यै भएर होला / हेर्नुस न फेसबुक मा नेपाल का मन्त्रि अमेरिकन राजदुत लाई मन्त्रिपरिषद बैठक को ब्रिफ गर्दैछन / अनि हामी नेपाली हरु त्यै राजदुत लाई काध मा चढी रहेका छौ / अब त्यो दिन नआउला भन्न सकिन्न कुनै दिन अमेरिकी राजदुत ले नेपाल मा हामी ले सासन गर्न फेसबुक बाट जनमत बटुल्येऔ भन्न बेर छैन / अनि हाम्रा युवा हरु अमेरिकन हुन पाउने लोभ मा फेरी उनको स्टटस मा हाम्रो महान नेता भनेर लेख्छन होला / अहिले उनको स्टटस हेर्दा त्यस्तै लाग्छ /

  38. प्रधानमन्त्री भएपछी त्यहि अनुसार आफ्नो इज्जत आफैले गरे पो अरुले पनि इज्जत गर्छ !! भारतमा गएर औकात देखाई सकेको छ अनि के को मर्यादा राख्छन, त्यहि माथि धोतीले हेप्न पाको !!
    अमेरिकीले त महत्व नदेखाई; मोरो फुच्चे गरिखादैछस भनेर हेपेको हो, नत्र मंत्रीको पदलाई कहिल्यै कुममा हात राख्दैन !
    अन्त्यमा; अमेरिका भारत दुबैले हामीलाई कहिले चाही समकक्षीको व्यवहार गरेको छ र ?!

  39. बाबुरामको चाही झलनाथ लाई थप्पड हानेको भन्दा ठुलो बेइज्जत भएको अवस्था हो/ एउटा कुटनीतिज्ञलाई सामान्य भन्दा सामान्य मर्यादा को कुरा पनि थाहा नहुनु अर्को पक्ष्य हो तर थाहा पाएर पनि गरेको जस्तो देखियो, अनि त्यहि उनको स्वागत मा बाबुराम भने हासी रहेका… कुरी कुरी कुरी

  40. अमेरिकी कुटनीतिज्ञ को धाप अन्तिम बुदा संग मेल खायो- Some Americans are known as “back slappers” — they give others a light slap on the back to show friendship.

  41. मेरो विचार मा त वर्ष मान लाई बाबु तिमि हरुले american भनेर खुब दुख देउ अब के गर्छु त अझै दुख दिनेकी जुत्ता चाट्ने भनेर सोधे जस्तो लाग्यो भने jayenta भखर चाटेको जुत्ता येही हो भनेर देखाए जस्तो लग्यो तपाई हरु लाई कस्तो लग्यो ??

  42. That should not be an issue. Do you expect someone visiting your office to sit on the floor or offer seat next to you? I have been to the premier of NSW office and sat next to him without hesitation, put the feet properly is the value he/she carries and nothing to do with PM.
    American Ambassador appears to be very good friend with our FM and this is always good sign to make friendship rather than make enemy! where did you find the problem ? Please learn to be a positive person, try to see half full glass rather than half empty.

      • yep i guess so try to be positive , keep your eyes close n be positive n say i am resting i can see any thing in Iraq, sorry if i am being little more positive.

    • सबै देशमा एउटै संस्कृति हुदैन. उपर खुट्टी लगाएर बस्दा र पछाडि एस्सो धाप मार्दा आफुलाई होच्याएको महसुस गर्नु हुदैन. माथि भने जस्तै सकारात्मक ढंगले हेर्ने कोशिश गरौँ. त्यसमा सबैको भलाइ हुन्छ.

    • I cant agree with you. Because diplomatic behavior is not the behavior which is practiced between friends. He/She must follow the gesture and rules of their respective posts. Minister is a higher level post than ambassador…so, he/she must honor the diplomatic values…otherwise he/she is not considered eligible to be a diplomat…..

    • my friends there is no doubt we should appreciate “half full side of the glass”, however, there is something called protocols in any formal events or occasions every where around the world. it is therefore considered appropriate for everyone to follow the norms. In hierarchy prime ministers and ministers are superior compared to any diplomats from any countries. Therefore, it should not be considered as a normal thing just because they are American or Indian.
      They say, respect should be earned. In case of your leaders they can’t even talk English properly. Our poor finance minister- the only experience he has before becoming finance minster is to run a legion of bandits. Therefore, it is our leaders who are bringing this situation upon themselves with their (own) lack of intelligence.

  43. यो भारती राजदूत को त हेपाहा प्रवृति नै हो…नेपाली आफै हेपिन गएपछि कसको के लाग्छा र? तेसरी जूता नै देखाउनु त जंगली प्रवृति भन्दा अरु बढी केहि पनि होइन…जहाँ सम्म American राजदूत को कुरा छ मलाई हेपाहा हो जस्तो लाग्दैन त्यो……हुन त dilplomatic protocol break गरे पनि त्यो मित्रता पुर्बक नै गरे होलान अमेरिकन राजदूत ले…अमेरिका को first lady Michelle Obama ले बेलायती महारानी Elizabeth लाइ तेसरी नै केहि समय अगाढी धाप मारेको काण्ड लाइ breach of diplomatic protocol भनेर हेरियो..तर पनि धेरैले यो केवल मित्रता पुर्बक भएको ले एस्लाई बढाइ चढाई नगर्न आग्रह गरे पछी यो काण्ड आफै साम्य भएको थियो…हेर्नुहोस त्यो video..or youtube ma “Michelle Obama touches queen” हानेर search गर्नु होस्.
    http://www.youtube.com/watch?v=HGfNVFGTTzI

    • भारतीय राजदुतले जुत्ता देखाएको बाबुरामलाई होइन त्यहाँ गएर फोटो खिचेर भारतीय लाई ठुलो बनाएर बाकी नेपालीलाई त्येसको जुत्ताको दर्शन गराएर नीच बनाउन लागेकाहरु लाई हो | जहासम्म अमेरिकन ले नेपालीको काधमा हात राखेको छ त्यो अति सौहार्द्रताको प्रदर्शन हो त्येस्म कुई आपत्ति जनक कारण देखिदैन |

  44. खोइ के भन्नु , १९९० पछिको को नेपाल मा केहि पनि राम्रो जनता लाई भएको छैन.खाली राजनीतक पार्टी का ( भ्रस्ट हरु ), डाका, चोर ,गुण्डा ,ले देस लुटेका छन्. त्यसैले भारतीय राजदूत ले ( may be ) जुत्ता को तलुवा देखाए , सायद हामी सबै नेपाली ले यिनी हरु लाई जुत्ता देखाउने मात्र होइन , यिनी हरु लाई लात दिनु पर्छ.

  45. यस्तै छ यहाँको चलन | माथि एक जना मित्रले भन्नु भएजस्तो यस्ता व्यबहारबाट दुख पुग्ने त हामी जनतालाई न हो | नेताहरु र मन्त्रीहरु त बिदेशीको धाप पाउन नै लालाईत छन् | धाप पाउँदा अति नै प्रसन्न पनि छन् |

  46. संसार को बिडम्बना यस्तै छ| हैसियेत नभएका र मागेर बाच्न पर्ने अबस्थाले, दिने हरुले लौ बाबू केछाता भनि हाल्छन | त्येस्म पनि नेपाल का प्रधान मन्त्रि मात्र नभएर पुरा फोहोरी राजनीति नि नै भारत को निगाहमा चलाउन पर्ने बाध्यता नेपाल का फटाहा नेता हरेले बनाएका हुन् र बाबुराम लै त्यो हेपाई इनिहरुकै कर्तब्य को नतिजा हो|
    नेता हरुको स्वाभिमान भए र केहि गरेर देखौना सक्ने खुबी, आँट र मनस्थिति भए भबिस्यमा इहिहरुको औकात लाई स्वहुने इज्जत पनि पौने छन्|
    तेही हो आफु भलो त जगत भलो|

  47. त्यति गर्न दिएन भने, नदिएकै मिति बाट बिपक्छी दलको नेता भैहालिन्छ/अनि नदिएर के गरुनत, बिचार बाबुरामले /प्रधानमात्री हुन तेती त सहनै पर्यो नि हैनत /

  48. यौटा कुटनीतिक बुझेको कोहि मान्छे ६ भने अमेरिकाले फुछे मन्त्रि र हेपाहा भारतले पानीमरुवा पम लाई हेपेको नीति हो

  49. बास्तवमा बिझाउने त हामी सामान्य जनता लाई नै हो / उनीहरुलाई वास्तै छैन/ ताप्के नताती बिड मात्र तात्दा समाउनेको हात मात्रै पोल्छ /

  50. मेरो न्युयोर्केली आँखाले हेर्दा त्यस्तो ज्यास्ती गरेको जस्तो त देखिन है ! अमेरिकीहरु फरासिला हुन्छन, हतपत बिझ्ने कुरो गर्दैनन्, तपाइंले लगाएको लुगाको तारिफ गर्छन, घरायसी कुराहरु सोधी टोपल्छन, नचिनेका मानिसहरुसंग पनि मुसुक्क हाँसछन| हाकिमलाई तल्लो भन्दा तल्लो कर्मचारीले पनि नामैले बोलाउन्छन्| आदर्थी शब्दहरुको प्रयोग हुँदैन| सम्बोधनको हिसाबले त अमेरिकामा समाजबाद छ भन्दा हुन्छ| होचा जीउका बर्षमान पुन लाम्टान्गे डेलेशीको कदले गर्दा अलि होच्चिए| नजिक हुनलाई स्टकले कुममा हात राखे, कम्मरमा हात राख्ने कुरो आएन क्यार! तर पूर्वेली सभ्यतामा हुर्केका भारतीय राजदुतले पूर्वेली प्रधानमन्त्रीसितको भेटमा पूर्वेली आचरण किन देखाएन? मान्यजनको अगाडी बस्दा घुंडा जोडेर बस्ने हाम्रो पूर्वेली चलन छ| आचरण भनेको अलिकति संस्कारमा पनि भर पर्छ| स्वर्गीय राजीव गान्धीलाई मैले प्रायजसो घुंडा जोडेर बसेको देखेको छु|

    • ए साथी यो कुरो अर्कै हो तपाई हरुले काम गर्ने अड्डा का हाकिमले कसरि बोल्छन कसरि कुरा गर्छन वन्ने अर्कै कुरो हो . सिस्ताचार को पाटो अर्कै हो .

  51. बाल लै भएन न नि. इज्जत नभका नकचरो नेताहारुलाई जे गरेनी हुन्छ.

  52. Thank you umesh for this article. As soon I saw the above photo with finance minister, I thought its an insult to him. Yes! I think it’s insult with Indian ambassador too. It becomes a very big issue if this happens and is treated extremely carefully and examined outside. For eg when Obama and first lady was visiting the UK, Michael had her hands to HM Queen’s back, this was published heavely almost everywhere and it was even critisised. HM Queen and palace has their own protocol. And every one must bow in front of them.
    My concern is our politician, ministers and PM should not be insulted in regards to these protocol, what so ever corrupt they are. We know our Netas doesn’t deserve even a salutation from their counntrymen and this is citizen’s matter. But when a foreigner behave as such is not tolerable (at least to me).
    Akhir bau chora bich ta jhagda huncha tara chora le afno bau lai arule hepeko dekhna sakdaina – maile bhanna khojeko kuro yahi ho!

    • बरु सबै नेपालीमा लेखेको भए तलको दुइ हरफ रोमन मा लेखनु पर्ने थिएन नि भन्ने हामीलाई लागि राख्या छ|

  53. बासुजीले भने जस्तो हेपाहा प्रवृति नै हो | यी आफ्नै मान्छे त हुन्, दाम र माम पनि हाम्रै खाका छन के मान्नु यिनलाई भनेर हेपेको होला | अरु देशमा यो रबैया देखाउन सक्छन ? कदापि सक्दैनन् |

  54. How humiliated we have to feel around the world cause of these mad Dog Idiots Nepalese Politician?? If R smart enough to become PM, MP, minister, or in any senior post Why can’t U have your own style to show who U R & what/How U can do to make a different around the world to bring smile on peoples face, your friends, family, Ur Mom ! How could you only create agenda to make money Mt Everest, Lord Buddha…..& Nepal (perhaps yourself)

    Jay Nepal

  55. नेपाली नेता हरु गरिब नेपाली जनता लाई हेप्छन ,पेलछान तर बिदेशी राजदूतको अगाढी झुक्चन /

  56. कुटनैतिक मर्यादा त आफ्नो छ्यमता,स्वाभिमान,आचरण,इमान्दारिता,लगनशिलताले पो पाइन्छ/हेरौता बाबुरामजीको बसाइ भारतीय राजदूतको सामने? अनि अमेरिकी राजदूत संग वर्षा मानले के कुरा गरिराहोलान?मान्छे मारेको हिसाब किताब गरिराता होलान //

  57. दिल्ली ले जसलाई आसिर्बाद दिन्छ तेही नै प्रम हुन्छ / जहिले सम्म दिल्ली लाइ खुसि राख्न सक्यो तहिले सम्म तो कुर्ची सुरचित नत्र भोलि नै ढल्छ / बाबुराम लाइ पक्का सब कुरा थाहा छ कि तो कुर्ची हल्लावौने वाला कोहि छैन किनकि उनका हल्लावाने भनेका राम चन्द्र, सेर बहादुर , ओली धेरै नै काचा छन् / बाबुराम माथि पासा खेल्ने भनेको प्रचण्ड को चतुराइ हो तर प्रचण्ड पनि फेल खायो सुध को पालामा नत्र प्रचण्ड ले गोटी राम्रो संग चलावाय्थ्यो / ओली, राम्चंद्रे,शेर भने का अस्ति का मतेंग्रा हुन् यिन मा कुनै दम छैन / प्रचण्ड आफु हुन् लाइ राम बहादुर, बैद्य को गुलेली बाट मतेंग्रा हान्दै छन् तर तो मतेंग्रा कमाइ नलाग्ने सडेको रैछ / अब रह्यो बाबुराम को दाइ र मधेसी भैया को दाइ / अब बाबुराम लाइ कसले हल्लाउने ? तर बाबुराम नराम्रो घुसखोरी प्रम होइन / बाबुराम इमान्दार , सच्चा व्यक्ति हुन् / तेसैले यिन ले जनता को समर्थन र देल्ही को , र मधेशी को समर्थन पाएका छन् / प्रचण्ड चतुर छन् तेसैले काग धेरै चतुर हुदा कहिले काही गुहु खान्छ भनेको येही हो ….

  58. इन्डियन सस्कार अनुसार त भारतीय राजदूत ले हेपेकै हो. तर अमेरिकाको राजदूतले चाही हेपेको होइन किन भने अमेरिकामा पनि एउटा सार्बधार्ण नागरिकले पनि अमेरिकाको राष्टपतिलाइ धाप मर्छान |

  59. हामी आँफै डा बाबुराम भट्टराईको अपमानहुने खालको प्रतिकृया दिदै हिद्छ भने बिदेशीले हाम्रो प्रधानमन्त्री लाई त्यस्तो व्यबहार गरी हाल्छ नि । नेताहरु मन परी एकआपसमा आलोचन र कुकुर र बिरालो जस्तै झगडा गर्दै आफ्नो आफ्नो आन्द्रा भुँडी देखाउदै हिड्छ। औठाछाप देखी PHD गरेका सम्म नेताहरु छन । प्रधानमन्त्रीलाई मनपरी गाली गर्दै हिड्छन हाम्रा मुर्ख नेताहरु । त्यसमा पनि टि.भी खिच्नु पर्छ बिपक्षी दलका उल्लुहरु त जाने पनि नजाने पनि अङ्रेजी मै गाली गर्छन् । अनी बिदेशीले यस्तो व्यबहार नगरे कस्तो व्यबहार गर्छ त ?

  60. खोइ ,उमेश जी ,यो अलिक भयन, मा नि मेरो हाकिम शंग बस्दा ,खुट्टा माथि नै गरेर बस्छु , आफ्नो आफ्नो देश ,भेष अनुरुप को बोडी लंगुअगे हुन्छ, japanese हरु ,बादी नेहुरिन्चन,युरोपइयन ,सिधा कुरा हुन्छ ,तेशारी नै अनाय्लाय्सिस गर्न मिल्दैन ,अलिक हिपो ठेतिकल लग्यो मलाई त ,के भानु हुन्छ हजुर हरु , खुट पसार्दै मा सानो अनि खुट उप्पर खुट्टी लगाउदा मै ठुलो भन्न मिल्दैन ,

    • कति फन्नी लेखेको …………….अलि भाषा मिलाउनु पर्यो……..

  61. वास्तवमा भारतीय राजदूत जयन्त प्रसाद र अमेरिकी राजदूत स्कट एच डेलिशीले जे ब्याबहार देखाएका छन् त्यो हेपाहा वा कूटनीतिज्ञहरुले देखाउनु पर्ने शिष्टाचार होइन l तर राज्य कतिको बलियोछ त्यसैको आधारमा अन्य राज्यका नागरिकले उक्त राज्यको नागरिकलाई ब्याबहार गरिन्दो रहेछ l यसलाई नेपाली उखानमा दारी हेरेर भाग लगाएको भने फरक पर्दैन l

  62. आफ्नो आफ्नो देसको निर्णय अनुसार व्यबहार हुने गरिन्छ यस्मा कुनै हामीले अनुमान लगाएर समय खेर फाल्न जरुर छैन । नेपाल सरकारको पो कुन देसको प्रतिनिधीसँग के कुरा गर्ने पुर्वअभ्यास नै छैन जस्तो लाग्छ । बिदेशी कुटनीतीज्ञहरुको त कुन ठाउँमा कसरी बस्ने आफु बस्ने कुर्शी वरपर को को बस्छ । कुन ब्यक्तीलाई कुन समयमा के बोल्ने पेय पर्दाथ के पिउने कती पिउने ? भेलामा आउने मान्छे मध्य नजिकैको तिथी मितीमा जन्मदिन परेको छ कि छैन ? दम्पती सहीत को को आउदै छ ? सब अध्ययन गरेर आउछ । कस्लाई हात मिलाउने ? कस्लाई धापमार्ने सबै फरक फरक हुन्छ साथीहरु । चुनाव जित्दैमा सन्स्कार सिकिन्छ भन्ने छैन । कोरियन एम्बेस्सीको पार्टीमा म आफ्नो फेमिलीसँग जादा मेरो छोरीलाई यो नानी १६ तारिखमा कती बर्ष पुग्छ रे भनेर दक्षिण कोरियाको राजदुतको श्रीमतीले सोध्दा हामी बुढाबुढी दङ परेको थियो । खानाको मेनु समेट निम्तो सँगै पठाउछ । अहिले जापानको बिदेश अबस्थित कुतनितीक नियोगहरुमा ४० हजार बोतल रक्सी स्तक छ रे ? अनी हाम्रा देसका प्रतिनिधिहरु मित्ररास्ट्रका कुनै प्रतिनिधिले त्यहाको बातावरण अनुसार केही बोली दियो कि भोली आफ्नो कार्यकर्तालाई भिसा दिनु पर्‍यो भनेर अनुरोधगर्न थाल्छन । अनी नेपालीको भ्वाङ परीहाल्यो नि ।

  63. युरोप र अमेरिकाका सरकारहरुले नेपालीहरुलाई कसरि हेर्छन;त्यो उनीहरुको आफ्नो देशको आन्तरिक नीतिको कुरा होला-तर मेरो अनुभवमा यो दुनियाका सामान्य नागरिकहरुले भने नेपालीहरुलाई धेरै नै सम्मान को दृष्टिले हेर्छन-उनीहरुले हाम्रै दक्षिणतिरका छिमेकी मुलुकका नागरिक लाइ हेर्ने दृष्टिकोण भन्दा हामीलाई हेर्ने दृष्टिकोण धेरै नै सकरात्मक पाइन्छ–छिट-पुट केहि अपबाद बाहेक!!! खासगरि नेपालीलाई उनीहरुले “गुर्खाज” भनेर हाम्रा गोर्खाली पुर्बजहरुको बहादुरीलाई जोड्दै सबै नेपालीहरुलाई बहादुर, इमान्दार, सोझो,मिलनसार र हंशिलो स्वभावको अनि कम रिसाउने या कम उत्तेजित भनेर चिन्ने गरेका छन्/उनीहरुको यो मानशिक चित्र-मा हालै केहि थोरै नेपालीहरुको बदमाशीले गर्दा नकारात्मक धब्बा लागे पनि समग्रहमा नेपालीहरुलाई उनीहरुले कमसेकम घृणा भने गर्दैनन् जो उनिअरु पाकिस्थानी, इन्डियन या बन्गालिहरुलाई गर्छन——————फेरी पनि हाम्रा नेताहरुको बेइमानी र कालो कर्तुतले गर्दा कुटनीतिक तहमा भने उनीहरुले नेपाल र नेपालका नेता/कुटनीतिज्ञलाइ निक्कै हेप्ने कुरा सहि हो—आफ्नै जनताले नपत्त्याएका नालायक र पत्रुहरुलाई विदेशीले हेप्नु कुनै नौलो होइन/ संसारको जुनसुकै मुलुकले पनि कुनै भातमारा नेता या उसको पार्टी भन्दा पनि समग्रह जनताको भावनालाई बुझेर काम लिने दिने गरको पाइएको छ/किनकि पार्टी या नेता कुनैपनि बेला सत्ताबाट च्युत हुन सक्छ—-तर जनता सधै जनता नै……….!!!

  64. छि हेरत मन्त्रि रे भिजेको मुसा जस्तो बोल्दै छ एउटा जाबो राजदुत भनौदो संग छि अलिकत्ति पर्सनालिटी पनि हुनपर्छ के तेतिकै मान र पद मात्र सम्हालेर हुदैन मान्छे नि गतिलो हुनुपर्छ !!!!!!!!हेरत भिख मागेको मगन्ते जस्तो जाबो राजदुत पाजी हरुको अगाडी हेरत पुनको हालत हात जोड्नै छ भने हेरत हाम्रो भट्टराइ लै कस्तो सिस्ताचार पक्का अनुसासित बालख जस्तै भारतीय राजदुतको अगाडी !!!!!

  65. नेपालका नेताहरुको ताल हेरेर कुरा गर्ने हो, साथी हो!!!!! इज्ज़त भएकोलाई पो इज्ज़त दिने हो /

  66. प्रधानमन्त्री/मन्त्री र राजदूत समान ओहदा हो र ? यो उनीहरूको हाम्रोजस्तो सानो अनि अल्पविकसित देशप्रति दर्शाउने हेपाहा प्रवृत्तिको उदाहरण हो ।

  67. I, definitely, do not want to see the dirty shoes pointing at my face.

    Holding the shoulder? I would just swing with “Don’t Ask Don’t Tell” policy!! However, no matter what the country is — a diplomat should act in his/her best behavior. I am still not saying if the act was offensive or not, coz I don’t know it yet!! Rest of you decide on it for good…

  68. यो अरु केई होइन, नेपाली नेता लाई हेपाहा को biahave पक्कै हो, नत्र कमसे-कम मन्त्रि जस्ता व्यक्ति संगको bigave तेस्तो हुनै सक्दैन ! जे-जस्तो भएपनि एउटा देश हाक्ने हाकिम/नेता हो-नि ! तिनीहरुको यो हेपाहा प्रबिद्दी राम्रो हुँदै होइन !

  69. डेलिशी चाही ‘back slapper’ परेछन…आखिर बर्षमान पनि त मख्ख छन् नि अंग्रेजी बोल्ने मान्छे को धाप पाएर..अब बाबुराम ले त जयन्त को कृपा बाट नै त्यो कुर्शी पाएका हुन्, त्यो पनि तिनीलाई कुनै आपत्ति को कुरा परेन…बाशु जी ले भन्या जस्तो आखिर बिझाउने त हामी जनतालाई हो..

  70. नेपालीहरुको आत्माबिस्वास अलि कम्जोर छ. नर्वस हुन्छन खैरे र बिदेशीहरुको अगाडी. निर्धक्क भएर बस्न, बोल्न र बाद बिबाद, छलफलमा भाग लिन सक्ने छ्यमताको कमि भएको मात्रै हो नेपालि नेताहरुमा, बिदेशी ले शिष्टाचार भुलेका हैनन्. साहुको अगाडी ऋणी लुथ्रुक्क परेको पनि हो एक किसिमले भन्दा. सारांशमा भन्नु पर्दा नेपालि नेताहरुमा स्मार्टनेस को कमि भएर यस्तो बिचल्ली देखिएको.

  71. छि छि कस्तो हेपाहा प्रबिती आखिर मुसानै भए पनि भारत को त प्यारो नै लाग्छ हेरत एस्त धोति पाजी एउटा बस्ने ढंग एउटा primeminister को जस्तै सानो गरिब देसको भए पनि प्राइम नै होनी आखिर भारतले त खुट्टा को धुलो सम्झिन्छ हाम्रा मन्त्रि हरुलाई त एउटा झिंगाले पनि थुक्क भारतीय फेरी अमेरिकी को त जुत्ता को तलुवा पनि चट्छं नि के गर्ने हाम्रै मान्छे को गल्ति भए पछि आखिर नेपाल त जे गर्दा नि हुन्छ आखिर नेपाली त हो जस्तो गरेनी हुन्छ अग्रेज ले रक्सि खुलाएर बहादुर बिर गोर्खाली भनेर बिस्व युद्द जित्यो बिस्वलाई थर्कायो तर पायो के हात लग्यो जिरो थुक्क मा नेपाली?????????????????????रे ???धिक्कार छ मलाई थुक्क मा कस्ट हरुको देसमा जन्मे छु अर्काको देस कसरि राम्रो बनाउनु सकिन्छ भनेर बल्ल बुद्दी लागौछ हाम्रो त देसका हरु कसरि भत्काउने भन्ने मा बल्ल र बुदी लागौछ !!!!!!!!!!!!!!!!!!!!

  72. हेरा हेरा भारतिया राजदूत को फुर्ती ! हाम्रो प्रधान मंत्री को अगाड़ी उप्पर खुट्टी ? ए राता मकै !!!

  73. यो हेपाहा प्रवृत्ति नै हो तर हाम्रै संस्कारले निम्त्याएको | वर्षमान पुन आफैं अनुग्रहित देखिन्छन फोटोमा |
    यस्तो कुराले बिझाउने हामी जनतालाईमात्र हो | के गर्ने ताप्के नताती बिंडमात्र तातेर के हुन्छ ?

  74. हामी वास्तविकता भन्दा पनि हावादारी कुरालाई बढी प्रसय दिन्छौ| ऋतिक काण्ड, अनुजाको ९२ लाख भेट्टाएको काण्ड, राजेश हमाल काण्ड आदि सामान्य उदाहरण हुन्. | अरु पत्रकार र सालोक्यजी मा यहि अन्तर छ | अरुहरु कागले लाग्दै नलागेको कान छोप्न दौडनछन् मेरो संसार बास्तबिकता खोज्नतिर लाग्छ र वास्तविक पत्रकारको धर्म पालन गर्छ | हाम्रो संकीर्ण सोचेको उपज हो यस्तोकुरालाई इस्सु बनाउने | हामी अलि फराकिलो हुनुपर्यो |

  75. येस्ता कुरा विदेशमा हुने राजनैतिक भेटघाटमा लगभग सामान्य नै हो, अनि धाप मरेको कुरा त्यो त अमेरिकाको हरेक क्षेत्रमा प्रगोग हुन्छ, बोलीचाली सजिलो बनाउन, गफ गाफको बेला दोस्रो व्यक्तिलाइ हलुका महसुस गराउन प्रयोग गरिन्छ

    धाप मर्दा, खुट्टा खपटाएर बस्दैमा मर्यादा नभएको भन्ने हुदैन, जति सुकै महँगो दौरा सुरवाल कोट लगाएर, कपालमा कालो दलेर, जुत्ता चमकाएर ध्यान दिएको जस्तो गरेर नहाल्ली तातो न छारो संग मुसु मुसु हासेर बस्दै मा राम्रो हुन्छ भन्ने छैन

Comments are closed.