जय शिव शम्भो !


शिवरात्रिका लागि पशुपतिमा भेला भएका बाबाहरु मध्ये मेरो क्यामेराले खिच्न भ्याएका केही बाबाका फोटो।


10 Comments

  1. चाड र धर्मले बिकृति हाेईन, समज सुधारकाे मार्ग दर्शन बनाेस । याे उर्जाशील युबाहरूलाई भांङ् धतुराे, गाँजातिर उन्मुख गराउने र गाँजा – नशालु पदार्थ खुल्याम बेच्ने कार्य अपराधजनक काम हाे । यस्लाई निरूत्साहित गर्नु पर्छ ।

  2. काम गर्ने दुख ले जोगी भयो ,जोगी भएको भोलि पल्ट भोकै भयो..भनेको यस्तै काम नभएका जोगी हरु लाइ भन्छन …वास्तव मा स्वच्छा शिवरात्रि मान्ने हो भने यस्ता गाँजे धतुरे जोगी हरु लाई यसरी खुलेआम गाँजा धतुरो तान्न दिनु हुदैन…यो ब्रिकृति हो…

  3. रंगिन, रोमान्चक र युनिक लाग्यो बाबाहरुको फोटो ! तर बाबाहरुले गाँजा खाएको फोटो देखेर अमेरिकामा केहि मेरा साथीहरुले तिमीहरुको देसमा त गाँजा त् बैधानिक छ है भनेको याद आयो ! एक जना साथले त् तिमीहरुको त भगवानले पनि गाँजा सेवन गर्छन रे भन्दा महिले त्यो बिसेष परस्थितिमा उपायको खोजमा मात्र हो भनेको थिंए ! अन्तमा हिन्दु धर्मलाई र ईश्वर परमात्मालाई केहि ढोंगीहरुले आफ्नो स्वार्थको लागि परिमार्जित गर्ने गरेका छन् जुन अत्यन्त गलत हो ! विषम परस्थितिको अलावा कुनै पनि हालतमा नशा र सुन्दरी को लोभलाई हिन्दु धर्म मा जायज मानिएको छैन !

    अन्तमा शिवरात्रिको सु-अवशर मा भगवान शिव प्रति समर्पित यो प्रार्थना !

    कर चरण कृत वा कायजम कर्मजम वा,
    श्रवन नयनजम वा मानसम वा पराधम !
    बिहित मपी बिहितम वा सर्वमे तत् क्षमस्व,
    जय जय करुणा दे श्री महादेव सम्भो !!

  4. यो जोगी हरुलाई हेरेर यहि गीत याद आउछ
    ”संसार से भागे फिरते हो ,भगवान को तुम क्या पावोगे ”
    ”यीस लोक को भी अपना न सके ,उस लोक मे भी पछुतावोगे ”

  5. बाबाहरुको बिजोग देखियो भांग र धतुर चैं बन्ध गराउनु पर्ने हो हाम्रो संस्कृत धर्मलाइ बचैराखे पनि बुझे अनुसार भगवान शिवले आफ्नो पिडालाई भुल्न नशा खाएको थिए तर पुस्तौंदेखि शिव चिन्तनहरुले बुझ्न सकेनन र त्यसलाई फल्लोव गर्दै त्यहि सिको गर्दै आज भोलि सबैले यस्तो सेवन गर्दैछन यसले हाम्रो मस्तिकलाई कति घात पार्छ ? ,हाम्रो under age छोरा छोरि, साना साना भाई बहिनिलाई यसबाट टाडा राख्नु पर्छ

  6. ॐ नम्: शिवए! शत्यम शिवम शुन्दरम! हरहर महादेव!शिवम शिवम शिवम! जय शम्भो शिव शंकर भोले!ॐ नम्: शिवए!

  7. मलाइ यी फोटो हेरेर कस्तो लाग्यो भने धेरै ब्यक्ति हरु बाबा को नजिक गाजा को सर्को तान्न लाइ बसेका जस्तो लाग्यो/ येसरी खुलेयाम नौटंकी बाबा हरु लाइ शिवरात्रि को ज्ग्रामको नाम maa गाजा खान छुट दिन्नु हुन्न किन भने तपाइँ हाम्रा छोरा छोरि, साना साना भाई बहिनि हरु ले पनि येही सिको गर्छन / एस्तो बिकृति रोक्नु पर्दछ / शिवरात्रि हामीले बिशिस्ट तरिकाले मनाउन सकिन्छ नित् / येस्ता खरानी धसेका देख्दै विकृत देखिने बाबा हरु लाइ तेसरी खुलेयाम गाजा खान दिनु हुदैन/ एस्तो कुरा ले समाज मा धेरै बिकृति लिएर आउंचा/

Comments are closed.