त्यो बेलामा फेसबुक भएको भए..

फेसबुकको उमेर एक दशक पनि पुगेको छैन। सन् २००४ मा त हो यो सुरु भएको। हजारौँ वर्ष अगाडि फेसबुक भएको भए चाहिँ कस्तो हुन्थ्यो होला त ? टाइम मेसिन प्रयोग गरी मनोज गजुरेल २५ सय वर्षअघि पुगेर त्यतिबेलाका एउटा प्रख्यात व्यक्तित्वको फेसबुक वाललाई जस्ताको तस्तै सारेर ल्याउन सफल भएका छन्। हेरौँ कस्तो रहेछ त उतिबेलाको फेसबुक वाल।



21 Comments

  1. फसेबूक त्यति बेला जन्मेको भए शायद गौतम बुद्ध ” सिद्धार्थ” nai रहन्थे होलान !!! र्याग huncha नि क फसेबूक चलाउन छोडेर शान्ति खोज्न जान्थे त!!! कम से कम फसेबूक अहिले बनेर मनोज जी ले आफ्नो गुजारा garna euta idea त paunu vako chha !!! muskaan dilaunuvako मा धन्यबाद ! !!

  2. जति पढे नि नपुग्ने रमाइलो लाग्यो एक छिन भए पनि बुद्धको संसार मा घुम्न पाए आहा 🙂 तर अझै मन भरेको छैन खी ती ती ती……….जय होश लेखक जी को……… धन्येवाद

  3. मनोज जी २५ सय वर्ष अगाडी को याद दिलाई दिनु भएको मा धन्यबाद/
    हो, २-3 मिनेट भए पनि तपैले बुद्द स्वरूप मा प्रवेश गर्नु भै आन्दा प्राप्त गरेको अनुभब मैले पनि महसुस गर्न पाए/

    बुद्द धर्म र हिन्दु धर्म भन्दै सामाजिक सौहार्दता मा रमाई रहेको नेपाल मा व्यक्तिगत फाइदा को लागि राजनीति गरेर समाजमा अस्थिरता पैदा गर्नु भन्दा –

    – हामी सबै नेपाली ले ‘हरेक दिन’ सकिन्छा ५ मिनेट नभए १ मिनेट नै भए पनि ‘बुद्द’ बनेर जीबन को आनन्द प्राप्ति गर्न सके कसो होला !!!!

    बुद्दम सरनम गच्छामी ! धम्मं सरनम गच्छामी !! संघम सरनम गच्छामी !!!

  4. मनोज जी तपाइको प्रयास लाई मान्ने पर्छ , keep it up मलाई मन पर्यो…….

  5. मनोज जी, तपाइको मेहनत र नयाँपन दिने कोशिसको म मुक्त कंठले प्रशंसा गर्छु । तपाइले नयाँ ढंगले जसरी पाठक/दर्शकलाइ मनोरन्जन दिन सफलता पाउनु भएको छ, सफलता निरन्तर रहोस ।

    • मनोरञ्न मात्र होईन कुसुम जी, म त आशा गर्छु उँहाको यस्ता खुराकबाट हाम्रो देशमा नया परिवर्तन आयोस् , देशले काचुली फेरोस्, नेपाल आमाको हसिलो मुख देख्न पाईयोस् ।

  6. मनोज सर यसमा सिर्जनात्मक नभएपनि सिद्धहस्त हुनुहुँदो रहेछ /
    – “Man is imitator than inventor”, likewise imitator makes the things better.
    जे होस्; मनपर्यो !!

  7. धेरै मेहनत गरेर तयार गर्नु भा रै छ गजुरेल सरले । राम्रो छ ।

  8. हुन त मनोजले मान्छेलाई हसाउन खोजछन्, तर मलाई मन नपर्ने मान्छेमध्य मनोज गजुरेल पनि एक हुन् ! उनीबाट म रतिभर प्रभाब परेको छैन ! मान्छे हसाउने उनको कला होला तरपनि उनीसंग आफ्नो मौलिकता पटक्कै छैन ! अर्काको सिको गरेर कति बच्ने?

  9. फेरी यो पनी नेपाली पत्रपत्रिका र टीवीहरुको मुख्य समाचार हुने होला ……….

    • Ideas can be borrowed. He could have given credit to where he found this idea. But even with that he took time to create his own piece with his original lines, which I think is appreciable.

  10. ठट्यौली पारा भए पनि तारिफयोग्य (काल्पनिक) सिर्जना छ मनोज दाइ को.!

  11. अब मनोज होइन मनोरंजन गजुरेल हुनुपर्छ तपाइको नाम . गजबको लेख छ है .

  12. प्यारोडी बुक, “A History of the World According to Facebook ” बाट प्रभावित भएर मनोजजीले राम्रैसंग नेपाली परिवेसमा तयार पार्नु भएको रहेछ| मनोजजीका मिठा उट्पट्यांगले केहिबेर भए पनि आनन्द दिन्छन |

  13. वाह मनोज,
    तिम्रो कल्पनाशीलता त तारिफ गर्न योग्य छ।

  14. होइन पहिले फेसबुक मा माथि (सिद्दार्थ गौतम) अर्कै नाम तल (गौतम बुद्द) अर्कै नाम आउने रैछ है ..!! अनि गनोज मजुरेल (मनोज सर) २४०० वर्ष अगाडी जन्मेको मा बधाई छ !

  15. वैवाहिक सम्बन्ध – In a relationship रे ! हाहाहा । कस्सो यशोधरा रिसाउनुभएनछ । बुद्धको फेसबुक स्टाटस र प्रतिक्रियाहरू ‘मनपर्यो’ ।

  16. हुन् त् सिद्दार्थ को पाला मा के गान्धी र रजनीश ?तैपनि भबिस्य को साथि भनेर याड
    गरेका होलान सिद्दार्थ ले |
    लेखक को सिर्जन्सिलता बेजोड छ ,जया भादुरी को खसम लाइ नेपालि बनाएर तहल्का ल्याई दिए | बुद्द को फेस बुक मा प्रचण्ड लाइ पनि जोड दिएको भए हुन्थ्यो कि , उनले सहर छिर्ना साथ् अब म बुद्द्द हुन्छु भनेका थिए |

  17. यो facebook जुन अहिले प्रचलन मा छ ,यदि आज भन्दा २५०० वर्ष अगाडी आयको भय ,,भगवान बुद्ध को महिमा कम हुन्थ्यो होला . किनभने facebook communication को दुनियामा आयाम भय पनि यसले बिनास पनि लयको ६ है ,यस्तै बिनास को सिखार बन्न पुग्थे गौतम बुद्ध पनि ,,,,,,,,,,,र end of the world भनेर अहिले को समय को प्रतिक्ष्या गर्न पर्ने थियन ,,,,२५०० वर्ष अगाडी नै यो कुरा भैसक्थ्यो होला ,,,,,,,,,,,,,,,

  18. व़ा………. राम्रो राम्रो …… मनोज गजुरेल हो नि त……तयार पार्ने……..ओशो ले नि भनेको रहेछ नि बुद्ध नेपाल मा जन्मेका हुन्…..ह हाहाहा…..

Comments are closed.