यस्तो देख्‍नु पर्‍यो भने ?


दाङमा एमाले युवा संघका नेतालाई हेल्मेट नलगाएको भन्दै ट्राफिक प्रहरीले कारबाही गर्न खोज्दा चक्काजाम गरेर उल्टै ट्राफिकलाई नै सार्वजनिक माफी मगाउन लगाएको घटना सबैलाई थाहा नै छ। पार्टीले ती नेतालाई कारबाही गर्ला भनेको त उल्टै वर्दी फुकालेको भनी ट्राफिकलाई नै कारबाही गर्ने तयारी हुन थालेपछि अब सडक-सडकमा एमाले हुँ भन्दै हेल्मेट नलगाई यो फोटोसपमा सिकारुले बनाएको फोटोमा जस्तै मोटरसाइकल कुदाउनेहरुको संख्या नबढ्ला त? एमाले भनेसि त अब ट्राफिक नि डराउनै पर्‍यो, कि कसो ?


यो पनि हेर्नुस् है
एमालेका भुरेटाकुरे नेतालाई छुँदा जागिरै गयो

बर्दी फुकाल्ने प्रहरीलाई उल्टै कारबाहीको चिन्ता

39 Comments

  1. संसारमा नेपाल मात्र यस्तो देस हो जसमा ३६५ दिन मा ३६५ दिननै नेपाली जनता लाइ राजनीति लाग्छ. बरु त्यो राजनीतिमा लाग्नु को साटा विकास निर्माण को काम मा लागेपो हुन्थ्यो त. जहा गयो राजनीति मात्र अनि बाकी देसका कर्णधारहरु बिदेसमा अनि न देसको बिकाश न देसको उन्नति?

  2. यस्तो गाइजात्रा एमाले का सदस्य ले नगरेको भए त एमाले अहिले सरकार मा हुनेथिए नि , त्यसै ले यो गाइजात्रे सदस्यहरु बढाउदै लैजाने गरेमा एमाले लाइ २० वर्ष पछी पत्तासाफ भएको देख्न पाइने थियो ,
    धन्यवाद
    एमाले सुभचिन्तक

  3. साला राजनीति को आड लिइ हिरो बन्छन…. आफ्नो औकात त सम्झनु पर्छ नि

  4. त्यो मोरोले दुर्घटना नै परेर परेको भए पनि सहिद घोसना र दश लाखको माग गर्थ्यो, बिचार पुलिसले हेल्मेट लगा राम्रोसंग चला, दुर्घटना परेर मर्लास भनेर सम्झाउदा पनि निहु खोज्यो..यो मोरो नेपालको कपुत नै रहिछ…एमाले भनेको देशको पिरहा हो भन्दा कसो होला……………..

  5. पुष्प जी तपैले भनेको कुरा सत्य हो र सहि नि त्यहि हो तर ति श्रेष्ठ जीले त ट्राफिकलाई धम्क्ययाको त vedio नै छ नि प्रस्ट छैन र? बिना कारण त ट्राफिकले रोक्ला जस्तो लाग्दैन but it can happen by someone . दाल मा ढुंगा हुन्छा पनि र मिसाउछन् पनि but we have to through it . तर यहाँ त स्पस्ट छ कि श्रेष्ठ दोसी ६ र सजाय पाउनै पर्छ.

    • राजुजी, तपाईलाई धेरै-धेरै धन्यबात दिन चहान्छु ल ! मित्रजी,अरु के नै दिन सकिन्छ र हजुरलाई ! मित्रहरु, म सत्य र सिधा कुरा तपाईहरु माझ यसै मईसंसार मार्फत राख्नु पर्दा म कु राजुजी, तपाईलाई धेरै-धेरै धन्यबात दिन चहान्छु ल ! मित्रजी,अरु के नै दिन सकिन्छ र हजुरलाई ! मित्रहरु, म सत्य र सिधा कुरा तपाईहरु माझ यसै मईसंसार मार्फत राख्नु पर्दा म कुनै एक पार्टी/नेताहरु माथि एकोहोरो पना भएको ब्यक्ति वा भेंडा पन भएको ब्यक्ति होईन र सम्पूर्ण नेपालीहरुले पनि यस्तो भेंडा पन/एकोहोरो पन त्यागीयोस भन्ने चहान्छु राजुजी, तपाईलाई धेरै-धेरै धन्यबात दिन चहान्छु ल ! मित्रजी,अरु के नै दिन सकिन्छ र हजुरलाई ! मित्रहरु, म सत्य र सिधा कुरा तपाईहरु माझ यसै मईसंसार मार्फत राख्नु पर्दा म कु राजुजी, तपाईलाई धेरै-धेरै धन्यबात दिन चहान्छु ल ! मित्रजी,अरु के नै दिन सकिन्छ र हजुरलाई ! मित्रहरु, म सत्य र सिधा कुरा तपाईहरु माझ यसै मईसंसार मार्फत राख्नु पर्दा म कुनै एक पार्टी/नेताहरु माथि एकोहोरो पना भएको ब्यक्ति वा भेंडा पन भएको ब्यक्ति होईन र सम्पूर्ण नेपालीहरुले पनि यस्तो भेंडा पन/एकोहोरो पन त्यागीयोस भन्ने चहान्छु | किनकि, यस्तै कारणले गर्दा हामी नेपालीहरुलाई बिगत,वर्तमान र भविस्यमा ति खराब निती/नियत बोकेका नेता/कार्यकर्ताहरुले बाल-बच्चाहरुलाई झै पकाई फुल्याई फसाई आई रहेको कुरा हामी सम्पूर्ण नेपालीहरुलाई सर्वबितितै भएको कुरा नै हो | यस कुरालाई सम्पूर्ण नेपालीहरुले मध्यनजर लगाईयोस र घैटोमा घाम लागोस |
      मेरो भनाईको मतलव हो, बिगतका दिनहरु हामी सम्पूर्ण नेपालीहरुले नै एक पार्टी/नेताहरु माथि एकोहोरो पना भएको ब्यक्ति वा भेंडा पन भएको ब्यक्ति होईन र सम्पूर्ण नेपालीहरुले पनि यस्तो भेंडा पन/एकोहोरो पन त्यागीयोस भन्ने चहान्छु | किनकि, यस्तै कारणले गर्दा हामी नेपालीहरुलाई बिगत,वर्तमान र भविस्यमा ति खराब निती/नियत बोकेका नेता/कार्यकर्ताहरुले बाल-बच्चाहरुलाई झै पकाई फुल्याई फसाई आई रहेको कुरा हामी सम्पूर्ण नेपालीहरुलाई सर्वबितितै भएको कुरा नै हो | यस कुरालाई सम्पूर्ण नेपालीहरुले मध्यनजर लगाईयोस र घैटोमा घाम लागोस |
      मेरो भनाईको मतलव हो, बिगतका दिनहरु हामी सम्पूर्ण नेपालीहरुले प्रजातन्त्र, मानव अधिकार,प्रेस स्वतन्त्रता, बाहुलबाद आदिको भाषण गरेर थकाई नलाग्ने नेपाली कांग्रेसको चमत्कार र एमालेको पनि दुई-तिन दसक भन्दा बढी चमत्कार हेरी सक्यौं र भोगी सक्यौं पनि | अब हामीले हेर्न/देख्न बाँकी के नै छ र ???????? यी पार्टी/नेताहरुलाई कसले छेक-थुन गर्यो ??????? को हो यिनीहरुका वास्तविक दुस्मन ????????
      मित्रहरु, मैले जाने बुझेको अनुसार भन्ने हो भने नेपाली काँग्रेस र एमालेको दुस्मन/बाधक जे सुकै भने पनि एक नम्बर व्यक्तिगत/पार्टीगत स्वार्थ, नाताबात्/ कृपाबात, बिदेसी दिस्तारबातको आसिर्वात प्राप्तका निमीत तिनीहरुका निर्देसनमा जे-जस्तो सुकै मुल्य चुकाउन पनि पछी नपर्ने जस्ता कारणले गर्दा यो अवस्था हामी नेपालीहरुले भोग्नु-जेल्नु परिराखेको हो | यिनीहरुका भाषण राष्ट्र र नेपाली जनता प्रति जस्तो देखे पनि काम-कुरा राष्ट्र र नेपाली जनता प्रति घातक भएको कुरा कसैले लुकाउन/छिपाउन सकिन्न | यसको ज्वालंत उदाहरणको लागी नेपाली कांग्रेसले भन्दै आएका हाम्रा असल छिमेकी राष्ट्र भारतको सिमा मिचाईलाई लिन सकिन्छ |
      अन्त्यमा, केही गर्छन भने त्यही माओबादीले गर्छन | गर्दैन भने अरु पार्टी/नेताहरुका बिस्वास गर्ने कुनै आधार छैन | त्यसैले मैले भन्दै आएको कुरो र आसा के हो भने, पाँच/दस बर्ष माओबादीलाई सप्ता साशन गर्न दिउ अनि देखि हाल्छ गर्ने र नगर्ने भन्ने कुरो | तर एक/दुई बर्षमा नै परिवर्तन हुन्छ भन्नु सोंच्नु चै त्यो पद मुर्खले सोंच्ने कुरो हो | | किनकि, यस्तै कारणले गर्दा हामी नेपालीहरुलाई बिगत,वर्तमान र भविस्यमा ति खराब निती/नियत बोकेका नेता/कार्यकर्ताहरुले बाल-बच्चाहरुलाई झै पकाई फुल्याई फसाई आई रहेको कुरा हामी सम्पूर्ण नेपालीहरुलाई सर्वबितितै भएको कुरा नै हो | यस कुरालाई सम्पूर्ण नेपालीहरुले मध्यनजर लगाईयोस र घैटोमा घाम लागोस |
      मेरो भनाईको मतलव हो, बिगतका दिनहरु हामी सम्पूर्ण नेपालीहरुले नै एक पार्टी/नेताहरु माथि एकोहोरो पना भएको ब्यक्ति वा भेंडा पन भएको ब्यक्ति होईन र सम्पूर्ण नेपालीहरुले पनि यस्तो भेंडा पन/एकोहोरो पन त्यागीयोस भन्ने चहान्छु | किनकि, यस्तै कारणले गर्दा हामी नेपालीहरुलाई बिगत,वर्तमान र भविस्यमा ति खराब निती/नियत बोकेका नेता/कार्यकर्ताहरुले बाल-बच्चाहरुलाई झै पकाई फुल्याई फसाई आई रहेको कुरा हामी सम्पूर्ण नेपालीहरुलाई सर्वबितितै भएको कुरा नै हो | यस कुरालाई सम्पूर्ण नेपालीहरुले मध्यनजर लगाईयोस र घैटोमा घाम लागोस |
      मेरो भनाईको मतलव हो, बिगतका दिनहरु हामी सम्पूर्ण नेपालीहरुले प्रजातन्त्र, मानव अधिकार,प्रेस स्वतन्त्रता, बाहुलबाद आदिको भाषण गरेर थकाई नलाग्ने नेपाली कांग्रेसको चमत्कार र एमालेको पनि दुई-तिन दसक भन्दा बढी चमत्कार हेरी सक्यौं र भोगी सक्यौं पनि | अब हामीले हेर्न/देख्न बाँकी के नै छ र ???????? यी पार्टी/नेताहरुलाई कसले छेक-थुन गर्यो ??????? को हो यिनीहरुका वास्तविक दुस्मन ????????
      मित्रहरु, मैले जाने बुझेको अनुसार भन्ने हो भने नेपाली काँग्रेस र एमालेको दुस्मन/बाधक जे सुकै भने पनि एक नम्बर व्यक्तिगत/पार्टीगत स्वार्थ, नाताबात्/ कृपाबात, बिदेसी दिस्तारबातको आसिर्वात प्राप्तका निमीत तिनीहरुका निर्देसनमा जे-जस्तो सुकै मुल्य चुकाउन पनि पछी नपर्ने जस्ता कारणले गर्दा यो अवस्था हामी नेपालीहरुले भोग्नु-जेल्नु परिराखेको हो | यिनीहरुका भाषण राष्ट्र र नेपाली जनता प्रति जस्तो देखे पनि काम-कुरा राष्ट्र र नेपाली जनता प्रति घातक भएको कुरा कसैले लुकाउन/छिपाउन सकिन्न | यसको ज्वालंत उदाहरणको लागी नेपाली कांग्रेसले भन्दै आएका हाम्रा असल छिमेकी राष्ट्र भारतको सिमा मिचाईलाई लिन सकिन्छ |
      अन्त्यमा, केही गर्छन भने त्यही माओबादीले गर्छन | गर्दैन भने अरु पार्टी/नेताहरुका बिस्वास गर्ने कुनै आधार छैन | त्यसैले मैले भन्दै आएको कुरो र आसा के हो भने, पाँच/दस बर्ष माओबादीलाई सप्ता साशन गर्न दिउ अनि देखि हाल्छ गर्ने र नगर्ने भन्ने कुरो | तर एक/दुई बर्षमा नै परिवर्तन हुन्छ भन्नु सोंच्नु चै त्यो पद मुर्खले सोंच्ने कुरो हो |

  6. राजनैतिक संगठन मा लागे पछी सबै छुट पाउनु पर्छ नत्र किन नेता को पुच्छर लाग्ने त ? यो सब विकृतिले देसका युवा हरु को अधोंन्नती हुदैछा तर होस् कसैलाई छैन ! येस्तोमा रमौना दिए पछी नेता ले जुलुस र मलामी पौछां तर जनता झन् झन् तल ! यो देस अधकल्चो पढाई गर्ने मुर्ख हरु ले खतम पर्दैछन ! नेताहरु को त छोरा छोरी बिदेसमा छन् हाम्रो पो बिजोग हुने भयो त

  7. एमालेको झोले…
    हेल्मेट खोले…
    जे पाए बोले…
    तेरी…साले…
    – जेल भित्र त हत्या गर्न सक्नेले नागरिक कानूनको धज्जी उडाउनु नौलो कुरा होइन !!!

  8. देश संचालन गर्ने जरोले नै यसरी बोटलाई बेस्याहार र हेला गर्छ भने त्यो बोटमा कसरी हरिया पात लाग्छ???? कसरी फुल फुल्छ???? कसरी फल फल्छ????
    थुक्क नेता हो !!!

  9. म नेपाल मा नै जन्मेको होइन जस्तो लाग्न थालो के भाको यो

  10. त्यो मोरोले दुर्घटना नै परेर परेको भए पनि सहिद घोसना र दश लाखको माग गर्थ्यो, बिचार पुलिसले हेल्मेट लगा राम्रोसंग चला, दुर्घटना परेर मर्लास भनेर सम्झाउदा पनि निहु खोज्यो..यो मोरो नेपालको कपुत नै रहिछ…एमाले भनेको देशको पिरहा हो भन्दा कसो होला……………..

  11. कहिले सासुको पालो कहिले बुहारीको………. पहिले माओवादी अहिले एमाले……… यस्तै गर्ने हो भने देश नै बेथीतिको हुने छ…….खै आफूले त अहिलेसम्म नेताले दिएको प्रशिक्षण कार्यक्रममा भाग लिने मोका पाएको छैन सायद प्रशिक्षण कार्यक्रममा यस्तै गर्ने सिकाइदो रहेछ क्यार……………….

  12. धन्न एमाले परेछ मओबादी, कांग्रेश परेको भए त आज क कुन्नि गर्थ्य

  13. अपराध गर्ने जोसुकैलाई पनि कारबाही गर्नु राम्रो हो तर तथ्य कुरा के हो त्यो बुझेर मात्र कारबाही अगाडी बढाउनु सबै भन्दा उपयुक्त होला नत्र “खाने पिने रामे चोट पाउने चामे” भने जस्तो होला

  14. यश्तो पारा ले देश बन्दैन सबै ले आफ्नो आफ्नो कर्तब्य पुरा गरे पो देश बन्छ आफ्नो आधिकार र दायित्व बोध हुनु पर्यो सबैमा………

  15. कुनै पनि पार्टी को आड मा नियम कानुन नै मिच्न खोज्ने जोकोही लाई कार्वाही हुनु पर्दछ चाहे त्यो हात्ती वा सिह पार्टी कै किन नहोस र जो जुकै सरकारी कर्मचारी ले पनि आफु आफ्नो ठाउँ मा उभियर कम र कर्तब्य निर्वाह गर्नु पर्दछ

    • अब नेपाली कांग्रेसको त के कुरा गर्नु, कुरा गरेर साध्य छैन | यी पार्टी/नेता, कार्यकर्ताहरु त प्रजातन्त्र, बाहुलबाद,मानव/प्रेस स्वतन्त्रता आदिको भाषण गरेर थकाई नलाग्ने बिदेसीहरुका नोकर, चाकर, दलालहरु हुन् | यिनीहरु भाषण गर्दा जे-जाती राष्ट्र र नेपाली जनताहरुका पक्क्ष्मा गर्छन त्यसको ठिक उल्टो सप्ता र भद्दा प्राप्तिका लागी बिदेसी बिस्तारबाद, दलालहरुको आसिर्वात लिन/पाउनको लागी जे-जस्तो सुकै खालको मुल्य चुकाउन पनि पछी नहट्ने बाहुनबादी/हैकमबादी सोंच भएकाहरुका जमात हुन् | त्यसैको फलसोरुप हिजोका दिन, आजका दिन र भोलिका दिनमा पनि कहिले सम्म नेपाल र नेपालीहरुले यो दुर-दसा(कृतिम समस्या)जेल्नु/भोग्नु परिराख्ने हो थाहा छैन |
      मैले जाने बुझे अनुसार अब हामी संग एउतै मौका छ | त्यो हो माओबादी पार्टीलाई कमसे कम एक/दुई पटक मौका दिई परिक्षन् गर्ने |

      • धर्म राज बाबु जय होस् |
        तपाईं हरु जस्ता नेपाली युबाहरु लाइ भगवान(?) ले सद्बुद्दी दिउन, अरु केहि भन्न सकिएन |

      • धर्म राज लाइ अझै लुट्न पुगेको छैन जस्तो छ नि | गाउले को कुखुरालाई सुटुक्क भान्सा मा लगेर तरकारी खाएर माइसंसार मा कम्मेन्ट गर्न आए जस्तो छ है |
        मावोबादीको भजन गाउँन तेस्तो राम्रो के काम गर्यो ,सबैलाई सुनाइदेउत् |
        सबैभन्दा भ्रास्ट पार्टी तिम्रो (तेत्रो १५ करोड आम्दानीको स्रोत के ?),नेता हरु १खुन ,२ खुन को आरोपित ,अझै फिरौती र कालोबजारिया काम मा संलग्न ,अरु पार्टीको नेता ढोका बाट
        दिन मा भारतीय दुताबास बार्ता गर्न जाने ,तिम्रा नेता रात को अधेरो चोर बाटो हुदै सौदा गर्न जाने दिउसो तिमीहरुको अगिल्तिर भारतीय बिस्तारबाद को बिरोध को नाटक खेल्ने ?
        साची आजकाल त् धेरै भरो नि तिम्रा नेताले बिस्तारबाद को बिरोद मा बोल्न छोडेको ,
        १९५० सन्धि को पुनराब लोकन ,मिचिएका भू भाग फिर्ता सबै गरेछन कि तिम्रा नेताहरुले ?
        बाहुन बाजे नेताहरुको लगौटी धुन छोडेर येसो अध्यान पनि गर्नु पर्यो मित्र , दिउसै रात पार्न भएँन |

  16. नया नेपाल मा येसतई हुदो रहेछ ……साला नेता बनाउदा हरु …..

    • एमाले भनेको वास्तबमा एता न उताका दईचिउरे नेता, कार्यकर्ताहरुका जमात हुन् | यिनीहरु आफुलाई कम्युनिस्ट भन्छन तर कस्तो खालको कम्युनिस्ट हो ठम्याउन गाह्रो छ | त्यसैले सम्पूर्ण नेपाली जनताहरु एमाले पार्टी/ नेता, कार्यकर्ताहरुका, भ्रममा नपरे हुन्छ | त्यसैले चेत/होस् आउनु पर्यो, भेंडा पन त्याग्नु पर्यो अनि मात्र नयाँ नेपालको निर्माण सम्भब होलाकी !!!!!!! नत्र भने हाल हामीले देख्न पाएको नयाँ नेपाल भन्दा भोलिको नयाँ नेपालको हालत कुन अवस्थामा पुर्याउने हो कल्पना सम्म गर्न सकिने छैन |
      अब नेपाली कांग्रेसको त के कुरा गर्नु, कुरा गरेर साध्य छैन | यी पार्टी/नेता, कार्यकर्ताहरु त प्रजातन्त्र, बाहुलबाद,मानव/प्रेस स्वतन्त्रता आदिको भाषण गरेर थकाई नलाग्ने बिदेसीहरुका नोकर, चाकर, दलालहरु हुन् | यिनीहरु भाषण गर्दा जे-जाती राष्ट्र र नेपाली जनताहरुका पक्क्ष्मा गर्छन त्यसको ठिक उल्टो सप्ता र भद्दा प्राप्तिका लागी बिदेसी बिस्तारबाद, दलालहरुको आसिर्वात लिन/पाउनको लागी जे-जस्तो सुकै खालको मुल्य चुकाउन पनि पछी नहट्ने बाहुनबादी/हैकमबादी सोंच भएकाहरुका जमात हुन् | त्यसैको फलसोरुप हिजोका दिन, आजका दिन र भोलिका दिनमा पनि कहिले सम्म नेपाल र नेपालीहरुले यो दुर-दसा(कृतिम समस्या)जेल्नु/भोग्नु परिराख्ने हो थाहा छैन |
      मैले जाने बुझे अनुसार अब हामी संग एउतै मौका छ | त्यो हो माओबादी पार्टीलाई कमसे कम एक/दुई पटक मौका दिई परिक्षन् गर्ने |

  17. एमाले को केटा हरु पनि दोसी छन् र ट्राफिक पोलिस पनि बेकसुर छैनन्

    • तिमीहरु जस्ता एमाले का सालेहरुले भन्ने येही त हो नि | साला खाते हरु |

    • जथाभाबी छिराउन कहा पाइन्छ ?संबिधान न बनेपनि देश मा मुलुकी एन छ |

  18. अब पार्टी अनुसार को नम्बर प्लेट दिदा नै वेश होला, एमाले आयो कि बाटो साफ , कमसे कम बिचरा ट्राफिक पुलिस को जागिर त जादैन |

  19. हाँसो ठट्टा शिर्षक अन्तर्गत लेखिएको भएपनि म यहाँ गम्भीर कमेन्ट गर्न चाहन्छु | हाम्रो देशमा संक्रमनकालिन नै भएपनि कानुन छ र येस्को सबैले पालना गर्नुपर्छ भने जुनसुकै पार्टीको झन्डा बोकेको किन नहोस कानुन बिपरित काम गर्नेलाई कानुन बमोजिम कारबाही हुनै पर्छ र सम्बन्धित पार्टीले पनि ति बिबेक श्रेष्ठ र गणेश नेपाली नाम गरेका दुइ व्यक्ति (केवल व्यक्ति,यिनीहरुले पार्टीको लागि केहि लछारपाटो लाउन सक्ने हैसियत राख्छन जस्तो लाग्दैन ) लाई साधारण सदस्य बाट समेत निश्चित समयको लागि निलम्बन गर्नै सक्नु पर्छ | होइन भने कानुन बमोजिम काम गर्ने ट्राफिक प्रहरीलाई सजाय दिनु पर्यो | यदि दोस्रो बिकल्प (ट्राफिक प्रहरीलाई सजाय दिने ,जसले यो संदर्वमा शतप्रतिसत ठिक गरेका छन् )कार्यन्वयन गर्ने हो भने म तमाम न्यापालिका ,कार्यपालिका र व्यबस्थापिका लाई प्रश्न गर्न चाहन्छु कि, के कानुन भनेको हामी निमुखा जनता,कर्मचारीमाथि मातरइ लादिनु पर्ने तत्व हो त?अनि के कुनै पार्टीको झन्डा बोक्नासाथ अराजकता गर्न छुट हुनैपर्छ त ? होइन भने कानुन बमोजिम काम गर्ने ट्राफिक प्रहरीलाई होइन ति दुइ व्यक्ति माथि शख्त कारबाही कारबाही हुनु पर्यो |

  20. एमाले बने ——-ट्राफिक नियम न माने पनि छुट
    मावोबादी बने —लुटपाट ,बंगारा झार्न र चन्दा माग्न छुट
    फोरम बने ——-भ्रास्ताचार गर्न र बन फाड्न छुट
    कांग्रेस बने ——-सधै सरकार बनाउने सपना देख्न पाइने
    रा प्रा पा बने —–बेमौसम को राग गाउनु पर्ने
    राजाबादी बने —जी साह को नया नया कबिता सुन्न पाइने
    सिब सेना बने —जोगी सगै जुलुस धाउनु पर्ने
    पत्रकार बने —–जथाभाबी बोल्न र लेख्न पाइने
    डाइरेक्टर बने —हिरोनी सग रस रंग
    दलाल बने ——अरुको जग्गा बेच्न पाइने
    टिचर बने —–बिद्द्यार्थी को चुटाइ खाइने
    बिद्द्यार्थी बने —सधै जुलुस र धर्ना मा जाइने

    • द्रोण जी एकदम राम्रो.
      तर आजभोली लूटपाट गर्न, बंगारा झार्न र दादागिरी गर्न
      मोबदिलाई एमालेले उछिनिहल्योनि.

  21. नेपालको जय होस् !!! हे पर्मेसोर हामी माथि दया राखी यी नेताहरुलाई अलिकति भए पनि बुद्धि देउ, होइन भने यिनीहरुलाई यो संसार बाट लैजाऊ किनकि यिनीहरु यौ देश चलाउन लाएक का छैनन! नेपाली आमा ले के पाप गरेकी रहेछ तेसैले उनले यी गधा हरु लै सन्तान को रुप मा पाएँ !

  22. एमाले वाहेककाले नी झण्डा बोक्लान नी फेरी अनि पर्ला फसाद । त्यो परिस्थिति आउनु अधि नै एमाले केन्द्रिय कार्यालयले विशेष स्टिकरको व्यवस्था गरि थाँटी एमालेहरुलाई मात्र त्यस्तो स्टिकर दिएर मोटरसाईकलको नम्बर प्लेटमा टाँस्ने व्यवस्था गर्दा वेश होला । भोली नन् एमालेले एमालेको झण्डा बोकेर एमालेको विशेष अधिकार प्रयोग गर्‍यो भन्ने निहूँमा फेरी सडक तथा शहरहरु बन्द गर्दा नी ।

  23. नियमानुसार कारबाही नगरी ट्राफिकले हातपात गरेकोले माफी माग्न लगाएको भनेर भनिरहेछ एमाले । हुन पनि केही ट्राफिक हात हाल्न हिच्किचाउँदैनन् । राजनीतिसम्बद्ध व्यक्तिलाई कारबाही गरेको विषय भएकाले मात्र हो हामी अहिले ट्राफिक प्रहरीको जयजयकार गरिरहेका छौं; होइन भने ट्राफिकको छवि एउटा चोरभन्दा माथि छैन हाम्रो मनमस्तिष्कमा । हामी नै हौं नियम मिचेर कारबाही गर्दा पनि ट्राफिकलाई ‘चोर’ भनी फेशबुकको भित्ता भर्ने । त्यसैले यो विषयमा छानबिन समितिको प्रतिवेदन के आउँछ, त्यसपछिमात्र यस घटनामा को बढी दोषी रहेछ भनी अलि प्रष्ट होला । अनि बल्ल गाली गरेको पनि स्वाद आउँछ ।

    • नेपालका ट्राफिक प्रहरीहरु चिडीएर रिसाएर सवारी चालकहरुसंग नराम्रो व्यवहार गर्नु स्वभाविक हो । हामी आफै आधी घण्टा कुनै व्यस्त सडरको छेउमा उभिएर सवारी चालकहरुलाई हेरौ कति ले नियम पालना गरेर सवारी चलाएका हुन्छन् र । हामीलाई नै रिस उठ्छ गएर झ्याम्म गालामा बजाईदिउ जस्तो हुन्छ । ट्राफिक प्रहरीहरु त दिन भर यस्ता नियम मिचुवा सवारी चालकहरुको विचमा बसेर अटेरीहरुलाई नियम पालना गराउन खोज्छन् । अनि उनीहरुको मनोविज्ञान कस्तो होला? उनीहरु पनि त हामी जस्तै मान्छे हुन् । अझ त्यो धुलो, मैलो, धुँवामा दिनभरी वसेर आफ्नो स्वास्थ्यको परवाह नगरी तपाई हाम्रोलागि सडक तथा ट्राफिक व्यवस्थित गराउन मरिमेटेका छन् तर हामी आफै अभद्र तथा नियम मिचुवा पारा गर्न अधि सर्छौ । एक पटक विचार गरौ त, कस्को व्यवहार राम्रो ? तपाई हाम्रो की ट्राफिक प्रहरीको ?

      • मैले सबै ट्राफिकलाई नराम्रो भन्न खोजेकोजस्तो लाग्यो तपाईंलाई ? कृपया एकपटक राम्ररी पढ्नुस् मेरो प्रतिक्रिया । यो काण्डपछिमात्र होला हामीले “धुलो, मैलो, धुँवामा दिनभरि बसेर आफ्नो स्वास्थ्यको परवाह नगर्ने “ट्राफिकको सम्मानमा आफ्नो फेशबुकको भित्ता भरेको । होइन भने छातीमा हात राखेर गम्नुस् त, ट्राफिकप्रतिको हाम्रो दृष्टिकोण कस्तो छ भनेर ! एकतर्फी बाटोमा गाडी चलाएका कारण कारबाही गर्दासमेत “चोर ट्राफिक…’ भनेर फेशबुको भित्ता भर्ने र ‘लाइक्स’को वर्षा गर्ने हामी नै होइनौं ? यो कुनै व्यक्तिविशेषको कुरा लाग्ला, तर यसले हाम्रो प्रवृत्ति झल्काउँछ ।

        सीधारूपमा भन्ने हो भने यो काण्डमा हामी ट्राफिकको बखान होइन एमालेका नेता भनाउँदाको खेदो गरिरहेका छौं । यसो गर्नु गलत हो । कुरा के हो भन्ने प्रष्ट नभई कसैमाथि पनि औंला उठाउनुहुन्न भन्नेमात्र मेरो भनाइ हो बद्रीजी ।

    • कुरा प्रस्ट छ पुष्प सर,बिना हेल्मेट मोटारसाइकल चलाऊदा ट्राफिक ले रोक्छ,मलाई पनि रोकेको थियो तर हेल्मेट नलगाएर हैन मेरो बाइक हल्का मोडोफिक थियो अनी लुकिङ्ग ग्लास सानो भएकोले खै मलाई त हातपात गरेनन क्यार ! राम्रै तरिकाले सोधपुछ गरेपछी २०० रुपैया जरिमाना स्वरुप छोडिएको थियो Plese ग्लास फेर्नु होला भनेर खै मैले चक्का जाम गर्छु भनेर धम्की दिएन न त हातपात नै गरे । जरिमाना स्वरुप काटिएको रसिद हेर्ने भए त्यो पनि देखाउन सक्छु । आज बिहान News 24 मा प्रहरी प्रमुख सङ्गको कुराकानी सुन्दा नै छक्क परेको थिए म उल्टै ति कानुनको पलना गर्ने ट्राफिक प्रहरीलाई कारवाही गर्ने कुरा गर्दै थिए । चालकको गल्ती वा ट्राफिक प्रहरिको छानबिन चल्दै छ रे !! बिना हेल्मेट मोसा कुदाउने को गल्ति कि ट्राफिक प्रहरी को कुरा प्रस्ट छ धेरै कुरा घुमाउनु नै पर्दैन ।

  24. हेर ! हेर ! हेर ! नया नेपाल मा के हुन लागेको जता हर्यो तेतै गाइजात्रा मनपर्दी छ है ……..! जसको सक्ति उसको भक्ति यमाले ले पनि गर्नु गर्ने भयो देस र जनता को लागि कस्तो राम्रो संग कम गरेको …….हा …हा.. हा.. हा ……गजब को कुरा … यसरि नै अ यमाले ले कम गर्यो भने आउदो चुनाब मा बहुमत लाउला है ……….

  25. एमाले माओवादीभन्दा पनि क्रुर र सामन्ती बन्न लागेकोमा दु:ख लाग्यो ।

  26. हाम्रो नेपालमा संगठन मा आबद्ध भए पछी जे गरेपनि हुन्छ.

Comments are closed.