31 Comments

  1. माइसंसार को संयोजन टिम लगायत सम्पूर्ण पाठक बर्गहरु लाइ नव बर्ष २०६९ को उपलक्ष्य मा उत्तरोत्तर प्रगति को शुभ कामना

  2. सर्ब प्रथम त् माइसंसारको टीमलाई नया बर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना साथमा मलाइ सुबास गौतम भनेर चिन्ने तथा माइसंसारका पाठक हरुमा पनि मेरो तर्फ बाट मंगल कुशलको शुभकामना///

  3. नव वर्षको २०६९को हैजाले सम्पूर्ण राष्ट्रघाती कु तत्वहरु, जनताको रगत र पसिना खानपल्केका नेताहरु सबैको एकै चिहान होस् र सुखको सास हामीले र हाम्रा सन्ततिले फेर्न पाइयोस।हाम्रा हरेक पाइलाले सफलताको शिखर चुमोस येही नै मेरो २०६९को सुभकामना ।

  4. सर्ब प्रथम त् माइसंसारको टीमलाई नया बर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना साथमा मलाइ बुद्धि भट्टराई भनेर चिन्ने तथा माइसंसारका पाठक हरुमा पनि मेरो तर्फ बाट मंगल कुशलको शुभकामना

  5. नयाँ बर्ष २०६९ को सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना।

  6. 🌷🍁 नयाँ वर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना 🌷🌺🌹

  7. यस ब्लग को फोटोमा ति सानी बालिकाको मुखमा देखिएको खुशी २०६९ मा समस्त नेपाली को मुहारमा देख्न पाउ!!! यहि छ मेरो आग्रह हाम्रा देसका नेताहरु लाई.

  8. २०६९ सालको हार्दीक मंगलमय शुभकामना !!!!

  9. देश बिदेशमा रहने सम्पूर्ण नेपाली हरुमा २०६९ सालको हार्दीक मंगलमय शुभकामना | २०६९ ले नेपाली लाइ नेपाली हुनुमा गर्ब गर्ने केही अमीट छाप छोडोस | मुख्य त नेपाली नेता हरुमा आफ्नो लागि महल बनाउने भन्दा नेपाली जनताका लागि केही गर्ने सद्बुद्धि आओस | भालेको डाकको भरमा जागा हुने अनि घाम देखेर समय कति भयो भनि थाहा पाउने नेता चहियो नकी रोलेक्स घडीमा रमाउने अनि देश लुटेर महल बनाउने |

  10. आफ्नै देशमा बनिबुतो गरि खानेहरुलाई भबीश्य सोची बिदेश जानेहरुलाई नेपालमा दीगो शान्ती चाहाने हरुलाई जहा बसेपनि आफ्नो देशलाई माया गर्ने हरुलाई मेरा आफन्त अनि साथी भाइ हरुलाई मलाइ चिन्ने नचीन्ने सबैलाई २०६९ सालको शुभकामना सबैलाई ||||||||||| |

  11. नया बर्ष २०६९ सबैलै शुभ रहोस मेरो हार्दिक मंगलमय सुभकामना
    -शशी, वाल्लिन्ग्फोर्ड

  12. हरेक नयाँ सालको निरन्तरता, शुभकामना बाँडिने र लिइने एउटा औपचारिकता मात्र नबनोस् यो नयाँ बर्ष २०६९, हामी चाहन्छौ एउटा BREAKTHROUGH बनिदिओस् देशले एउटा राम्रो संबिधान पाएर ! जातीय, क्षेत्रीय, लैंगिक, भौगोलिक र आर्थिक समानताको चौतारी बनोस् हाम्रो नयाँ गणतान्त्रिक नेपाल !! जहाँ हरेक नेपालीले सगौरब बाच्न सकोस, अनि आर्थिक उन्नतिको उभार आउने खालका परियोजनाको सुरुवात होस्, सबै नेपालीलाई नयाँ साल २०६९ को यही हार्दिक शुभकामना !!!

  13. बुद्द जन्मेको देशमा शान्ति खोज्नु परेको छ !!नयाँ बर्ष २०६९ को सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना।अब नेपालमा शान्ति खोज्न बिदेशीको मुख ताक्नु नपरोस,!सबै राजनीतिज्ञ हरु एक मत भै देशलाई शान्ति र सम्बृदी को बाटो तर्फ लान सक्ने सद्द -बुद्दी पलाओस !!!

  14. मेरा प्यारा देशबासी तथा नेपालीहरुमा २०६९ को हार्दिक मंगलमय शुभ-कामना!!!

  15. देस मा सान्ति छाओस छिटो भन्दा छिटो समिधन बनोस हत्या हिंसा बन्द होस् हरेक नेपाली हरु सुख र सान्ति ले बाच्न सकोस यहि मेरो २०६९ साल को शुभकामना सम्पूर्ण देस बिदेस मा बस्नु हुने नेपाली हरु मा

  16. नया बर्ष २०६९ को हार्दिक सुभकामना माइसंसार का सम्पूर्ण साथीभाईहरुमा !
    मित्रता ,सद्भावना र बिद्वानतता दुबो झैँ मैलाओस् चिर चिर काल सम्म ! !
    देश ले सहि बाटो पाओस ,जनताले मानिस भइ बाच्ने आधार पाओस \

  17. माई संन्सारकाे ब्लकबाट सबै नेपाली साेसित पिडित, राेग भाेक, शाेक, महंगाई र शिक्षा आदिले बिभ्वल जनताहरूकाे खुशी र शुखकाे परिणाम ल्याउन जनताले चाहेकाे शान्ति र संम्विधान ल्याउन २०६९ साल सफल रहाेस । 
         माईसंन्सार कुनै एउटा पार्टीकाे पुच्छर नभएर आम जनता जाे बिभिन्न बर्ग धर्म जाती र राजनीतिमा आस्था राख्नेहरूकाे समेत मुख पत्र बन्न सकाेस । निसंकाेच खुल्ला  र स्वतन्त्र बिचारकाे सहि निस्कर्षले सहि दिशाबाेध गर्ने उचित मार्ग राष्ट्रलाई देखाउन सक्ने ब्लक बानाेस । 

    माईसंन्सारले मिल्छ भने खबरकाे हेडलानहरू राखेर एक महिनाकाे खबर र प्रतिकृया हेर्न मिल्ने बनाउन पनि मेराे शादर अनुराेध छ । किनकी यसले साँच्चीकै राष्ट्रलाई पनि बिचार र प्रतिकृयाले सहयाे पुर्याउन सक्छ । मेरे शुभकामन ! धन्यबाद !

  18. देश विदेशमा बस्नु भएका सम्पूर्ण नेपालीलाई नव वर्ष २०६९ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु /

  19. २०६९ साल पोहोर-परार भन्दा बढी फापोस |
    तेन्जिंग गाबा

  20. नबबर्ष २०६९ को उपलक्ष्यमा सम्पूर्ण देश र बिदेशमा रहनु भएका नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ……………….

  21. सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने नेपालीहरुलाई नया वर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना येस नया वर्ष ले देशमा शान्ति विकास तथा स्थिर सरकार ल्याउन सफल रहोस
    बिष्णु अधिकारी तथा परिवार
    मेनाशा यु एस् य

  22. वर्ष २०६९ सबैको शुभ रहोस !!
    नेपाल र नेपालीको सबै बाधा-व्यवधान टरोस !!

  23. नया उमङ्ग नया जोश नया जाँगर नया खुसि नया प्रगति नया बहार नया सपना नया आयाम नया पल नया वर्ष ले प्रदान गरोस तपाई को जीवन सम्ब्रिद्द बनोस नया बर्ष २०६९ को शुभकामना,सम्पूर्ण मित्र-बन्धु हरु लाई….

  24. नयाँ बर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना।

  25. नयाँ सालमा नयाँ जोस , नयाँ उमङग , नयाँ बिचार प्राप्त होस् । नयाँ साल ले सफलताको चरमचुली मा पुर्‍याओस । नयाँ सालको शुभकामना सबैलाई ।

  26. फलोस, फुलोस, नकुइयोस, नझरोस।
    नयाँ बर्ष २०६९ को सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना।
    नयाँ बर्षले देशमा सुख र शन्ती छाओस।
    बाटो बिराएका नेताहरुले सद्बुद्धी पाओस।
    देशले एउटा स्थाई निकास पाओस।
    जय देश।

Comments are closed.