मिस नेपालमा नेपाली बोल्नै पर्छ र?

मिस नेपाल सुन्दरी प्रतियोगिता हेर्ने सबैलाई थाहा छ, त्यहाँ राष्ट्रिय भाषाभन्दा पनि अन्तर्राष्ट्रिय भाषाको प्रयोग बढी हुन्छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाने भएकोले प्राक्टिस गरेको भने नि हुन्छ। मिस नेपालले नेपालमै खास काम गर्नुपर्ने पनि हैन। तर पनि नेपाली प्रतियोगिता भनेर देखाउनलाई हो कि किन हो, बेला-बेलामा नेपाली पनि बोलेको देखिन्छ। कार्यक्रम सञ्चालन अंग्रेजी मै गरिन्छ, सुन्दरीहरु पनि त्यही भाषा बोल्छन्। तर किन कुन्नि के नाटक गर्न, जजहरु भने नेपाली पनि बोलिटोपल्छन्। यसरी नेपाली बोल्ने एक जजले बोलेको सुन्नुस् त, लाजै मर्नुको बोली। यसरी बोल्नुभन्दा त बरु नबोले हुन्न ? अंग्रेजी नै बोले भइगो नि, किन नेपाली बोलेर भाषाको बेइज्जत गरिरहनु ? जजले नेपाली बोलेको भिडियो हेर्न भित्र आउनुस्।

मिस नेपाल सुन्दरी प्रतियोगिता हेर्ने सबैलाई थाहा छ, त्यहाँ राष्ट्रिय भाषाभन्दा पनि अन्तर्राष्ट्रिय भाषाको प्रयोग बढी हुन्छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाने भएकोले प्राक्टिस गरेको भने नि हुन्छ। मिस नेपालले नेपालमै खास काम गर्नुपर्ने पनि हैन। तर पनि नेपाली प्रतियोगिता भनेर देखाउनलाई हो कि किन हो, बेला-बेलामा नेपाली पनि बोलेको देखिन्छ। कार्यक्रम सञ्चालन अंग्रेजी मै गरिन्छ, सुन्दरीहरु पनि त्यही भाषा बोल्छन्। तर किन कुन्नि के नाटक गर्न, जजहरु भने नेपाली पनि बोलिटोपल्छन्। यसरी नेपाली बोल्ने एक जजले बोलेको सुन्नुस् त, लाजै मर्नुको बोली। यसरी बोल्नुभन्दा त बरु नबोले हुन्न ? अंग्रेजी नै बोले भइगो नि, किन नेपाली बोलेर भाषाको बेइज्जत गरिरहनु ? जजले नेपाली बोलेको भिडियो हेर्न भित्र आउनुस्।

मिस नेपालको सेमी फाइनलिस्टहरुलाई प्रश्न सोध्ने बेला थियो त्यो।

यसमा सुन्दरीहरु आफैले आफ्ना लागि प्रश्न सोध्ने जज गोलाप्रथाबाट छान्छन्।

त्यही क्रममा अकिशा विष्टले एक जना जज छानिन्। अनि ती जज (होटल अन्नपूर्ण, जहाँ यो कार्यक्रम भएको थियो, त्यसका सीइओ)ले अंग्रेजीमा प्रश्न सोधिसकेपछि नेपालीमा कसरी प्रश्न सोधे, भिडियो हेर्न तल क्लिक गर्नुस्-

सृष्टि श्रेष्ठलाई सन् २०१२ की मिस नेपाल बनाउने उत्तर कुन थियो ? सेमिफाइनलमा उनले कस्तो प्रश्नको उत्तर कस्तो दिएकी थिइन् ? फाइनल प्रश्नमा दोस्रो र तेस्रो हुनेको उत्तर चाहिँ कस्तो थियो ? भिडियो हेर्न क्लिक गर्नुस्।

लुगा च्यातिएको हैन, स्टाइल पो त (फोटो फिचर हेर्न क्लिक गर्नुस‌)

37 Comments

  1. This New Miss Nepal should have been banned from taking part because she is not any more a
    Nepali citizen, she is a UK citizen. I think this is totally unfair to crown non citizen a national pride.
    Must be reveked.

  2. It seems that a non Nepali judge is reading a written Nepali script which is written wrongly. But the irony is although the judge tried to read his best in Nepali the participant answers in broken English. I guess she could have answered the same question better in Nepali with a good translator.

  3. मिस नेपाल भए पछि के नेपालले र अनेपाली जनता ले दिएको मान सम्मान माया लाइ निभाउनु पर्दैन????मिस नेपाल त्यो हुनु पर्दछ जो नेपाली सब्द सुद्द बोल्ने सुद्द नेपाली को छोरि हुनुपर्दछा नकी भारत बात रेन्ट ल्याएको नहोस बेलायेत अमेरिका बत्त ल्याएको नहोस तेसैले सबै टेस्ट नेपलिमनै हुनु जरुरि छ नेपाली सब्द कोष जानेको हुनुपरछ र रह्यो कुरा लास्ट वर्ष को जस्तो लन्डन घुम्न आउने अनि नेपाली को बेज्जत गर्ने खालको हुनु भएन बिस्स्वामा नेपाल चिनाउनु हिडेको छोरि ले नेपाली पन देखाउनु पर्यो नेपाल झल्किने हुनुपर्यो नकी कुनै बिदेसी पन हैन !!!!!र अलि mature खालको programme गर्नु पर्यो नकी बच्चा मा भादिकुदी खेलेको जस्तो judge हरु नि बहाल मा निकालेको जस्तो अनि कुनै अनुभब नै नभएको हरु ले काम गर्नु भएन र सुद्ध नेपाली को छोरि मात्र ले भाग लिनु पौने हुनुपर्यो नकी NRN ले भाग लिनु नापवोस धन्न्येबाद अनि fair हुनुपर्यो नकी कसैको स्किल नै छैन रुप नै छैन खाली सोर्स फोर्स को भरमा अरुको छोरि चेलीलाई चै तेतिकै प्रोग्राम भरि नाचाय्यो अनि सोच्दै नसोचेको स्किल नभएको मान्छे लै चै मिस नेपाल भनेर घोसित गरायो !!!!!

    • अनि एस्तो प्रतिक्रिया लेख्ने साथीले चाही अलि राम्रो नेपालीमा तायिप गर्न सिक्ने हो कि? फेरी मिस वोर्ल्ड मा पनि नेपाली मा नै बोल्ने बेबस्था मिलाउने होला हैन ?बिदेस बाट पैसा नपठाए देश धेरै बर्ष अगाडी देखि टाठ पर्ने थियो / बिस्व को जुन कुनामा बसेर पनि नेपाल को माया गर्न पाउनु पर्छ/ नेपालमा बस्ने को मात्र जे मा पनि हक लाग्नु पर्छ भन्नु ठिक नहोला/ जहाँ सम्म बिदेशमा बस्ने चेलीले मिस नेपाल जितेको छ यो कसैको भाग खोसेको मात्र ठान्नु हुदैन बरु विदेश मा बसेर सिकेका ज्ञान वा अनुभवले सिंगो नेपाल को प्रतिनिधित्व गर्दै बिस्व मा राम्रो भूमिका निभाउन सकोस भन्ने कामना गर्नु पर्दछ/ नेपाल को नाम उचा पर्न नेपाल भित्रै बस्नु पर्ने भन्नु अति पुरानो सोच हो/ हामी बिदेशमा बस्ने हरुले उठाएको कुरा पनि येही हो जो जहाँ बसेर पनि नेपाल र नेपालीको भलो हुने काम गर्न पाउनु पर्छ/ हामी त देशमा बस्ने हरुले जति सत्तो सराप गरे पनि नेपाली नै भनेर मर्ने छौ तर हाम्रा सन्तति हरुले नेपाल कहाँ पर्छ भन्दा इटालीमा भन्ने अवस्था न आवोस भन्ने कामना गर्दछौ/ ताली दुवै हातले बज्छ भन्ने बुझ्नु पर्ला देशमा बस्ने नेपाली साथि हरुले/

      • धन्न्ये बाद मित्रजी तर मा के भन्छु भने मिस नेपाल भनेर जो चिनाउनु छानी तेस्लाई नेपाली बोल्नुनै औदैना भने के त्यो कसरि रेप्रिसेंत गर्न सकिन्छ र मित्र जी बिदेस मा बस्यो भन्दैमा mordern हुदैन बुझ्नु भो मित्रजी ले जस्तो धुवास दिनु भोनी बिदेसिएको कत्ति भयो मित्र तेसो त मा धेरै भाचैना गोडा १७ वर्ष मात्र भयो युरोप मा बसेको तर पनि मा के भन्छु भने मिस नेपाल हुन लै perfect नेपाली नै चाहिन्छ किनकि मिस नेपाल भनेको नेपालको छोरि छान्ने हो जस्तो लाग्छ र छानी सके पछि उसले नेपाल को लागि र नेपाली को लागि केहि गर्ने उसको कर्ताब्ब्ये हो जस्तो लाग्छ अनि जहाँ सम्म रह्यो कुरा मिस वोर्ल्ड को लागि त्यो भाषा भन्ने कुरा जान्नु जरुरि छ तर मिस वर्ल्ड मा जाने भन्दैमा मिस नेपाल छन्द चै पुरै प्रोग्राम नै अरुको भाषा मा चलाउन पर्चा जस्तो मलाई लाग्दैन र जत्तिनै खोक्नुस बाहिर बसेर र रह्यो कुरा के मित्र ले जत्ति पनि कमायो बिदेस मा बसेर के नेपाल सरकारकै लागि पर्ह्ये जस्तो कुरा गर्नु भयो त के जत्ति पनि बिदेसिएका नेप्लैले नेपाल सरकारकै लागि पथौछारा ? नेपाल पैसा तेसो भए नेपाल त बिदेसिएका जनताले मात्र पालेका रहेछन हैन ????

  4. Why should we speak Nepali in public places, why not English? Nepali is a Khas language after all, with majority of people are Khas. Speaking Nepali is not a nepalipan or love for Nepal. What are other Junjati language then? Using Nepali only as Nepal language is advantage for Khas people only. What is other option then, I think English should also be our official language for Lok sewa and communication means among nepalese. So Khas only will not have any advantage, also internationally we will have more language advantage.

  5. ‘मिस नेपाल'(टिम),
    म नेपाली भन्न नि लाज लाग्यो…! देखिदा/हेरिदा भने निक्कै/सारै राम्रा, हाम्रा चाला…! के मिस नेपाल आयोजक, प्रतिस्पर्धी, संचालक’रुले ‘नेपालीपन’ भन्ने पढेका,बुझेका पक्कै छैनन्?

  6. मिस नेपाललाइ बधाई…… Judge चाही जो पाए तेही राखेको जस्तो लग्यो….. सिम्रिक शर्मा मराशिनी…सदिच्छा श्रेष्ठ जस्ता काचो Judge पाउदा सारैनै अपरिपक्क जस्तो लग्यो….. मिस नेपाल Organiser आउदा दिनहरुमा योग्य र अनुभवी जज राखून….. मेरो सानो सल्लाह …..इन्सः अल्लाह….

  7. बौदिकतालाई नहेरी शरीर हेरेर मुल्यांकन
    हुने यो “मिसनेपाल” लाइ
    नेपालका बुद्दिजीवी बर्गलेपनि समर्थन
    गरेको देख्दा सारै नराम्रो लाग्यो…..
    अनि “मिसनेपाल” हुने लोभमा नांगिन
    तयार हुने हाम्रा दिदीबहिनीलाई त खै के भन्ने….

  8. मिस नेपाल आफैमा गभर्नमेन्ट स्पन्सर्ड प्रोग्राम होइन, यो एन. आर. एन. ले जिते नि, विदेशीले जिते नि, स्वदेशी सम्भ्रान्तले जिते नि साधारण नेपालीजनको प्रतिनिधित्व गर्दैनन् यसर्थ यसमा बहस आबश्यक छैन, कोहि एन आर एन हरुले यहि बहानामा दोहोरो नागरकिताको दुनो नासोझ्याउदा राम्रो.

  9. Seriously I didn’t find anything offensive in this video. My salute to the judge who spoke in Nepali, unlike our leaders who speak hindi in their formal India tour.
    However, my question is, “Is it OK to have an ‘Indian Judge’ for Miss Nepal?” Shall we expect Rajesh dai judging Miss India very soon?

  10. हामीलाई लाग्छ अंग्रेजी बोल्यो भने बढी स्मार्ट हुइन्छ भन्ने लाग्छ त्यसैले नेपालको राम्री सुन्दरी पनि स्मार्ट बनेकी होलि थुक्का अब नेपालीको भाषा नि कुन हो भनेर बिर्सन कुन बेर मैले अमेरिकामा नेपालीले नेपाली भाषा बोल्न जन्दैने रे नेपालमा हुर्केर आएको तर यहाँ आए पछी अंग्रेजी बोल्छु भनेर फुर्ति नेपाली बोल्न गाह्रो नेपाली बढी नै जान्ने हुनु पर्ने बरु अरु देशको मान्छे नेपाली बोल्छ लाज मर्नु
    http://www.youtube.com/watch?v=CWsjO7C2vLI&feature=plcp

  11. ल नया Miss NRN लाई बधाई छ. अलि दुख लाग्यो, NRN , त्यो पनि ब्रिटिश नेपाली भएको मा. हुन त नेपाली नै हो, तर!!! हाम्रै नेपाल मा जन्मिएर हुर्किएको, नानि हरु थिए, किन आयोजक हरु ले NRN लाई लिएका होलान, नेपाली भुमि मा गरेपछि, नेपाली बहिनि नै हुनु पर्ने हो भन्ने हाम्लाई लागेको हो!! फेरी उसको online profile ले नै from UK , ब्रिटिश भनेको रहेछा!! अलि दुख लग्यो, तर जे होस्, गरिन ठिकै छ, बहिनि लाई शुभकामना!!

  12. नेपाली भाषालाई नै अस्पष्ट र कमजोर बनाएर बोलिएको यो प्रश्नले पक्कै पनि यस्तो बिशेष कार्यक्रमको निर्णायक लाइ सफल प्रश्नकर्ता कसरि भन्ने ? ए हजुर यदि नाटक नै गरेको हो भने पनि यस्तो हदै सम्म त गर्नु हुदैन थियो नि ? यदि महाशयलाई भाषाको ज्ञान नै नभएको हो भने नेपालीमा प्रश्न किन सोधी टोपल्नु परेको होला ? सक्नुहुन्छ भने भाषालाई सुधार गरिदिनुस सक्नुहुन्न भने कमसेकम नेपाली भाषालाई विकृत त नबनाइदिनुस् |

  13. यो नेपाली बोल्ननै नआउने लाइ किने नेपालीमा प्रस्न सोध्नु पर्यो भनेको ??????? 00:४९ देखिको कुरा सुन्दा यो पनि नेपाली होर जस्तो लाग्छ ! एस्तो त छ मिस नेपाल को निर्णएक हरे शिव एस्तो मान्छे लै सत्बुद्धि देउ पर्भु !!!!!!

  14. नेपाली भाषा यसरि बिदेसीले बोल्ने कोसिसलाई प्रसंसा गर्नु पर्छ/
    संसदमा जानी जानी नेपालीले नेपाली भाषाको दज्ही उडाएर हिन्दि बोलेको भन्दा यो प्रशंसा योग्य छ /

  15. अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भैसकेको तथ्य कसैले चाहे पनि र नचाहे पनि हट्नै सक्दैन ! नेपाल कै कुरा गर्ने हो भने पनि; दोश्रो भाषाको रूपमा अंग्रेजी आधिकारिक रूपमा नै प्रयोग गर्ने पाइने अवस्था छ /
    – विश्वव्यापीकरणको रफ्तारसंगै नेपालले विश्व व्यापारमा सहकार्य गरिसकेको कारणले अदालतमा बहस समेत अंग्रेजीमा मात्र गर्न पाइन्छ भने, कुनै पनि कार्यक्रममा नेपालीमा नै बोल्नै पर्छ भन्ने बाध्यात्मक अवस्था छैन !!
    – एउटा तथ्य; ‘अमेरिकामा अंग्रेजी वा दोश्रो भाषा स्पानिश नै बोल्नै पर्छ’ भन्ने छैन; कसैलाई बाध्य पारिदैन / यदि कसैले मलाई अंग्रेजी/स्पानिश आउदैन वा मलाइ हिन्दि मात्र वा जापानिज मात्र आउछ भने पनि सम्बन्धित संस्थाले अनुवादक उपलब्ध गर्नै पर्दछ !!

  16. यो प्रतियोगिता नेपालमा नभई; भारतको कुनै भूभागमा एक भारतीय जजले अंग्रेजीमा त्यति दखल नभएकी नेपाली प्रतियोगीलाई गरेको हो !!?

  17. Looks like an Indian to me… जो sponsor तेही judge … जसको लट्ठी तेसैको भैसी ….

  18. Looks like an Indian to me… जो sponsor तेही judge … जसको लट्ठी तेसैको भैसी ….

  19. जस्तो प्रश्न उस्तै उत्तर…………..भानी कसरु गर्नुहुन्च ? र उत्तर थियो………Without NOT SOUND ……..Without भनेपछि NOT किन? वाह सुन्दरी क्या वात ।

  20. जब मेरो बिदेशी साथी हरु नजानी नजानी नेपाली बोल्छन म हास्छु र गर्वित हुन्छु
    तर जब मेरो ओरिपरी नेपाली हरु नै जानी जानी नेपाली नजानेको जस्तो गर्छन लाज महसुश गर्छु.तर यो विडियो मा त खास केहि लागेन, बरु नेपाली भासा प्रति अलि कति पनि लगाव रैछ है भन्ने लाग्यो.

  21. दफाक !! को हो यो ” तोरी लाहुरे ” 😀

  22. उमेशजी मलाई चै ठिकै लाग्यो है! नेपाली भाषालाई पनि global बनाउने जमर्को गर्नु राम्रै हो| यी प्रश्नकर्ता भारतीय मूलका हुन् भन्ने लाग्छ तिनको accent सुन्दा| उसले सकी नसकी नेपाली बोलेकोमा, म उनलाई धन्यबाद दिन चाहान्छु|

  23. प्रश्न सोध्ने जज को परो? अनुहारको वर्ण र बोलीको लवज अनि उचारण सुन्दा त तराई मूलको जस्तो लाग्यो l कि छिमेको रास्ट्रको परो? प्रश्न सोधिसकेपछी आफै नर्वस पनि देखियो l प्रश्न सोध्ने जज नै एस्तो दुकुलंठु भएसिन miss nepal को स्तरीयता कस्तो हुन्छ तपाई आफै भन्नुस l

  24. सल्योक्य जी,

    कुनै पनि कुरा को criticize गर्नु भन्दा पहिले अलि reserach गर्ने कि,,,,,, non नेपाली भाषी ले नेपाली बोल्दा कस्तो हुन्छा होला त????? त्यो त कालो छाला भएकोले तपाईले तेस्तो भन्नु भयो,,,,,,,,,,,,,,, अहिले गोरो छाला भएको ले बोलेको भए राम्रो लाग्थ्यो होला होइन र ????????????

    • हरे !!! तेस्लाई नेपाली बोल्न आउदैन भने किन ढर्याएँ पार्नु पर्यो त !!!गजब छ बा !! बरु हिन्दिमा सोधोस न !! नेपाली “तरुनीहरुले” हिन्दि त गजब बोल्छन नि !!! तेत्रो Cane Film Festival ; Berlin Film Festival मा त Hollywood का हस्तीहरु फ्रेन्च र जर्मन भाषा बोल्दैनन !! नेपालमा चाहिं सधै नाटक !!

      अरे बाबा !! आउंछ भने बोल्नु राम्रो हो … तर न आउदा न आउदै बोल्न खोज्नु चाहिं सोर्हई आना नाटक हो !!! ठुलो नाटक भित्र को सानो प्रहसन !!! लाखे हौ !! लु जा भंदियें मैले त मन मा लागेको कुरा !!! 😀

  25. यी हुन् तथाकथित नेपाली ठुला मान्छे | नेपालीलाई बिगारेर मुख बंग्याउदै अंग्रेजी कोचेर बोल्दा अगाडिको मान्छे भन्दा सभ्य, सिक्षित, खानदानी देखिन्छुकी भन्ने येस्ता भातेहरुलाई बिचरा भन्न मन लाग्छ |

  26. मिस नेपाल shristi नेपाली नागरिक नै हैनन्. तिनी त ब्रिटिश नागरिक हुन्. के को मिस नेपाल के को नेपाली …..

  27. I think the judge was not a Nepali national, may be Indian or from the sub continent and he was trying to impress with his knowledge of Nepali language. It was good, hats off for his try.

  28. Shristi Shrestha is a British Passport holder who won Miss Nepal 2012. She should have been denied to take part in the competition. Sadly, she won the match. Those who left the country for their own sake and adopted foreign passport are not the nation lovers. How could they be crowned?

  29. तिनि नेपाली हैन भारतीय नागरिक हुनुपर्छ, तर यो नेपाली सुन्दरी प्रतियोगिता के गर्दैछन यी नागरिक ?

  30. मिस नेपाल त NRN पर्नुभयो क्यारे! निर्णायक पनि बाहिर बाटै झिकाइयको रैछ जस्तो छ !

    • मिस नेपाल चै मेड इन NRN जज चै मेड इन NRI

  31. यी जज नेपाली मुलका मानिस हुन् र ? यदि हुन् भने
    १.हेपाहा प्रबिती
    २.ज्यादा महत्योकान्गछी
    ३.नेपाली भाषालाई लत्याउने प्रबिती

  32. पहिलो कुरो, श्रीष्टि लाइ बधाई,
    दोस्रो कुरो, NRN को पनि जीत भएकोमा खुशी र बधाई ज्ञापन |

    NRN को लामो समयदेखि अड्किएको नेपाली नागरिकताको समस्या समाधान भए जस्तो छ | श्रीष्टि ले बेलायतको नागरिकता लिएकी छन् पक्कै, तर नेपाली पासपोर्ट प्रयोग गर्दै छिन, जस्तो कि सबैले गरि राख्याछ्न | बेलायतकी भएपछी उनको नेपाली नागरिकता स्वतः खारेज भैसक्यो, र उनि बिदेशी हुन् | तर किन उनलाई नेपालको सुन्दरी घोषित गरियो? किन स्वदेशी युवतीहरुलाई मौका मिलेन? पहिला हामीलाई भन्नु पर्यो उनको घर बेलायत हो कि नेपाल हो ? उनि नेपाली कि बिदेशी? खोज पत्रकारको लागि यो राम्रो अनुसन्धानको विषय भएको छ | श्रीष्टि ले बेलायत को नागरिकता लिएको प्रमाणित भएमा के हुन्छ? आयोजकले ताज खोस्नु पर्छ, कि त NRN लाइ दोहोरो नागरिकताको घोषणा हुनु पर्छ | बाबुरामजी, लौ भन्नुस त, लण्डनमा गएर भाषण दिंदा यो समस्या समाधान गरिदिन्छु भन्या होइन? यो चुनौतीको सामना गर्न सक्नु भएन भने तपाईं पनि हावादारी प्रमाणित हुनु हुन्छ | लौ NRN बन्धुहरु हो, यो कुरोलाई चर्काउनु पर्छ, यहि हो मौका |

Comments are closed.