Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.
23 Comments
Comments are closed.
सालोक्य जी:
माओबादीको बन्दमा यस्ता बल-बालिका देखे पछी तथाकथित ‘कनक-मार्का’ मानव अधिकारीहरु ‘लौ माओबादीले बालबालिकाको प्रयोग गर्यो’ भनेर मदन-हरि र शम्भु थापा आदीको समेतको सहभागितामा ‘सुकिला जुलुस’ निकाली हाल्थे….. अहिले तिनीहरु कता हराएछन?
हुन त अब प्रचण्ड-बाबुराम नै उनीहरुको प्रतिक्रियाबादी क्याम्पमा sub-merge भए पछी को यो अवस्थामा यो पनि गर्दैन’थे होलान …..
हाम्रो देश जर्जर बन्दै छ, लौन बचाऊ एस्लाई सबै मिली साथी हो |
नेपाली जनताहरु
अजै बेकुप छन l किन बने ,यी नेताहरुले नै हाम्रो देश फुटाउनु लाग्यो ,र जनताहरुमा फाटो लैदेयो l अखिरमा हामी सबै एक होउ अनि यी चोर नेताहरुलाई
तलैलातले गोत्न्नु पर्छ l समबिदान house बित्रै हामि हजारौ नेपालीहरु पसेर गोधेरा बाहिर नेकालेर फल्न्नु पर्छा ति नेताहरुलाई.नब्ये देश ले मुक्ति पौने छैन l सबै जना राम्ररी शोस्नु पर्छा l हामीहरुले यिनीहरुको बेस्वास गर्दा यो इस्थिती आएको हो.हामीहरु किन पछि परेको ? हामी जनताहरु ठोलो होउ .Come on everybody let’s do this now.
हे विधाता कस्ता दिनहरु पनि देख्नु पर्यो? हामी यी अबोध बालकहरुलाई के सिकाउदै छौ?
यिनीहरु भोलिका के पी ओली, माकुने, झाल्ले खनाल, प्रचंडे, झ्याप्ले कोइरालो हुन,
भोलि देश चलाउने नै यिनीहरु हुन्, दुख लाग्दो कुरो, यिनीहरु अभिभावक बिहिन, र अराजक मानसिकतामा हुर्कंछां र बच्न कै लागि राजनीति नामको सब्द को आडमा चोर्ने, लुट्ने, हत्या गर्ने (जसरि, प्रचंडे, ओली, गच्छेदार हरु गरिरहेका छन्), आदि कार्य गर्ने छन्. उनीहरु बच्नकै लागि भए पनि त्यो गर्ने पर्ने हुन्छा, अर्को उपाय छैन,
नया नेपाल को हुने वाला प्रचण्ड,माकुने,ओली, रामचन्द्र,भट्टराई,बैध ,सबै traning लिदै छन् /सुसिल बा पनि छन् जस्तो छ/
लौ फुच्चेहरुको पनि दिन आएछ /
कलिला बाल,बालिका हरु को हर्कत ले, के नेपाल को उज्जल भबिस्य मा प्रश्न चिन्न लागेको प्रस्ट हुन्न र? गुरु अनुसार को चेला …….ठुला ले जे गरे साना ले तेही सिके /
छायङ्कारलाई लाई पुलिसले थर्काको जस्तो छ नि ।
थर्काकै हो। यस्ता झिनामसिना कुरा के लेखिराख्नु भनी नलेखेको, तपाईँले ठ्याक्कै देख्नुभएछ। कार्ड हेरेपछि भन्थ्यो- माथि पुर्याइदेला भिडियो भनेर पत्रकारले खिचेको हो कि हैन भनी चेक गरेको रे 🙂
ल है जागे अब त बालबालिकाहरु पनि
नेपाली …..येस्तई छ यहाँ को चालमाल
वा क्या राजनैतिक चेतना भएको देश रहेछ यार बच्चा देखि नै राजनीतिमा सहभागी !भबिस्य का पार्टी अध्यक्ष्य र रास्ट्रपतिहरु हा हा हा ! !
केटा हरु को बल्ल दिन आयो, अब तिमि हरु ले नि छुटै राज्य माग नु पर्छ !!!!
जस्तो रोप्यो त्यस्तै फल्ने त हो…
– संस्कृतिको अनुसरण !
The first picture represent the future of Nepal- scary and sad.
उम्रिदै तीन पात!! बज्याहरुलाई सिस्नु पानी हान्न नपुगेको!!
हामी कता जादै छौ, भावी पुस्तालाई के सिकाउदै छौ भन्ने राम्रो उदाहरण हो यो, भौतिक विकास त हामी गर्न सकौला किनकि प्रबिधि हस्तान्तरण आजकल अलि चाडै हुदैछ संसारमा तर यो फुच्चे ले सिकेको कुरा यो फुच्चे बाचुन्जेल कायम रहन्छ, अनि हाम्रो हबिगत कठै …
देश को भबिस्य राम्रो देखिन येस्तो पारा हो भने !
हाहाहा….हास्नु कि रुनु….
के गर्नु अब हिजोका डिम्बा आजका चल्ला यिनी हरु ले पनि गर्नथाले हल्ला !!!!!!!!आखिर सिक्ने भनेकै आफ्नै माऊ हरु बाट न हो?के होला नि देस को दसा यो तरिकाले ? भोलि को देस हाक्ने शक्ति को हालत एस्तो छ| किशोर तिवारी [अन्जान]झापा,हाल-मलेसिया
तेत्रो पढे लेखेको प्रधानमन्त्री भएको बेला मा बच्चा हरु गलत बाटो मा जाँदा पनि केइ न गर्ने यो अतिभो. देश मा केइ गर्न न सके नि बच्चा हरु लै राजनीति को सिकार बन्न बाट रोक लगाउन कानुन laye राम्रो उपलब्दी मान्थे
सिकाएको नै त्यै धेरै पढेको प्रधानमन्त्री जस्ता ले त हो नि