काठमाडौँको दरबारमार्गमा आज साँझ व्यापारीहरुको संस्था नेपाल उद्योग वाणिज्य महासंघको आह्वानमा भएको सद्भाव र्यालीका केही फोटोहरु। रोचक त के रह्यो भने बन्दको विरोधमा आयोजना गरिएको भनिएको यो कार्यक्रम कै आयोजकको नेतृत्वमा संखुवासभामा भने जिल्ला टुक्राउन नहुने भन्दै अनिश्चितकालीन बन्द गरिरहेको रहेछ।
सद्भावमा दुर्भाव? सद्भाव र्यालीका क्रममा सोसल मिडियामा यस्ता आवाज पनि उठे, हेर्नलाई यहाँ क्लिक गर्नुस्।
-
“एउटा NepalUnites जस्तो कुनै समूह छैन सदभाव र शान्तिका लागि र्याली निकाल्ने? यी कर छलुवा भ्याटमारा व्यापारीको पछि लाग्न मनले दिएन हौ”0
likes·
-
“सदभाव हुनु राम्रो हो । हामी पनि सदभाव होस् भन्ने नै चाहन्छौँ । तर यो देशमा सद्भाव बिथोल्ने काम कसले गरिरहेको छ ?”0
likes·
0
comments -
सद्भाव र्यालीमा जान सोचें अनि झट्ट सम्झें- ईङ्नाम बुढोसँग सद्भाव बिग्रेको छैन ताजपुरिया दाइसँग पनि मित्रता दरिलै छ अव केको सद्भाव र्याली!0
likes·
0
comments -
कालो काम गर्नेहरु सेतो पोशाकमा उत्रिदैमा शान्ति र सद्भाव हुने भए त म पनि आज झन्डा लिएर दरवारमार्ग पुग्थेँ।0
likes·
0
comments -
‘मैनबत्ती जलाएर सद्भाव आउँदैन।’ 🙂
http://bit.ly/KNzO1T0
likes·
0
comments -
सद्भाव rally को पनि कुनै खास अर्थ देख्दिनम। हामी ज्यादा लहरमा बग्छौ ।0
likes·
0
comments -
१ : उद्योग बाणिज्य संघको नेतृत्वमा सातौ दिनपनि संखुवासभा बन्द
२: उद्योग बाणिज्य संघकै नेतृत्वमा काठमाडौँमा बन्दको बिरोध गर्दै सदभाव सभा
0
likes·
0
comments -
सद्भाव सभालाई प्रतिकारमा उतार्ने ओली–दीक्षितको तयारी: http://nepaleverestnews.com/nep/?p=245090
likes·
0
comments -
बाहुन क्षेत्रीले अबआईन्दा हाम्रा छोराछोरीको विहे दमाइकामीजस्ता सुचिक्रित जातीमामात्र गर्ने कुशपानी छोएर संक्लप गरे जातीय सद्भाव आइहाल्छ नी ।0
likes·
0
comments -
बन्दलाई बन्द गरौं, समयमा संविधान देऊ, शान्ति, सद्भाव र समृद्धि, राष्ट्रिय एकता र सद्भाव कायम भनेर भुत्रो! समानता र न्याय को कु कुरो चै खोइ?0
likes·
0
comments -
सद्भाव खल्बलियो भनेर कोकोहोलो नमच्चाउ । बारीमा स्याल पस्यो भने धपाउनु पो पर्छ, स्यालले कुखुरा लग्यो भन्ने हल्लाका पछि लागेर के हुन्छ ?0
likes·
0
comments -
१९ दिन सुदुरपश्चिम बन्द हुदाँ नचाहिएको सद्भाव सभा नेपाल उधोग बाणिज्य महाँसघलाई दोस्रो दिन काठमाण्डु ठप्प हुदाँ चाहियो। http://www.ekantipur.com/nep/2069/2/8/full-story/348153.html0
likes·
0
comments -
सदभाव र्याली जातीय नहोला तर वर्गीय नहोला भन्न सकिन्न @NepalUnites #harmony0
likes·
0
comments -
लौ न ए सेता टि-सर्ट धारी हो, यो तराइ र सुदूरमा तिमीहरको सदभाव र्याली हेर्न पाम्… सम्पूर्ण नेपाल खुलाउने जमर्को गरेको सुन्न पाम् #Request0
likes·
0
comments -
केटी-साथी: ‘बन्दलाई बन्द’ गर्ने सेतो सर्टधारीहरुको कार्यक्रम गर्दा दरवारमार्ग-रानीपोखरी क्षेत्र पनि ‘बन्द’ भएछ नि त! कि कसो?0
likes·
0
comments -
@svbel सुकिला मुकिला को सभा ..विलासी गरि मा बसेर दरबार मार्ग , झमेल वा पाटन पुगेर beer को चुस्की मiर्न पाए छैंनन नि.. तल तल लग्यो होला0
likes·
0
comments -
@gyawaliramesh शान्ति कसलाई चाहिएको छैन? सेतासर्टधारीहरु शान्ति आफ्नै पेवा झै गर्ने। अरुले चाहि अशान्ति चाहेजस्तो।0
likes·
0
comments -
@gyawaliramesh आदिवासी-जनजातिले जायज माग राखेर बिरोध गर्दा त्यसको बिरुद्ध “शान्ति” रैलि गर्नुको अर्थ के हो? कसले गरेको भन्ने महत्वपूर्ण हो।0
likes·
0
comments -
@gyawaliramesh बर्गबिभेदको कुरा गरोको गाली खाईन्छ। सेतासर्टधारीहरु शान्तिरैली मार्फत शक्तिप्रदर्शन गर्न चाहेका हुन्, आफ्नो स्वार्थको लागि।0
likes·
0
comments -
बर्गसँघर्ष जारी छ! शान्ति-समृद्धिका लागि सभा रे। कस्को समृद्धि? केको सट्टामा शान्ति? २-हप्ता सुपश्चिम बन्द भो, खै सभा? स्वार्थी काठमाडौ।0
likes·
0
comments -
नभन्दै मैले भनेको जस्तै मैं हुँ भन्ने हुने-खानेहरुको नै बाहुल्यता देखियो दर्वारमार्गको तस्वीरहरुमा !0
likes·
0
comments -
आज पनि मिडियाले दरवारमार्गको सभालाई धेरै स्थान दिएछ, वसन्तपुरको सभा त खै कता हरायो हरायो । यही निहुँमा कुट्ने फोड्ने नगरुन् ।0
likes·
0
comments -
@dewazpradhan normal citizens shld also learn to throw off tax thug’s invitation and rather lead a pure event. bring blue collar class too.0
likes·
0
comments -
@babu_o_o @supermaanis poster clearly states organizers. they are tax thugs. unity msg will be sent if participants are from all class.0
likes·
0
comments -
@arpan_shrestha even the white shirt thingy should not be there. Just “come in your own bhesh bhusa”0
likes·
0
comments
comments