बसन्तपुरमा भने अर्कै ‘एकता’ सभा

काठमाडौँको दरबारमार्गमा व्यापारीहरुको आह्वानमा भएको सद्‌भाव र्‍यालीका क्रममा सोसल मिडियामा यस्ता आवाज पनि उठे।

janjati1
बसन्तपुरमा हुने भनी भाष्करराज राजकर्णिकार कार्यवाहक अध्यक्ष रहेको एफएनसीसीआई र विनोद चौधरी अध्यक्ष रहेको सीएनआई आयोजकका रुपमा प्रचारित सद्‌‌भाव र्‍याली त्यहाँ हुन सकेन। त्यहाँ आदिवासी जनजातिको एकता सभा थियो। यो अलि फरक खालको सभा थियो। यहाँ एउटै रङ्गको लुगा लगाउन र एउटै भाषा बोल्न बाध्य गरिएको थिएन। आ-आफ्नो संस्कृति झल्कने पहिरन लगाएर आएका थिए जातजाति र आ-आफ्नै भाषामा गीत, नृत्य र कविता प्रस्तुत गरे। तर दुवै कार्यक्रमको सार एकै थियो- एकता र सदभाव

janjati4

janjati3

janjati2

janjati6

janjati5

कार्यक्रममा वक्ताहरुले आफूहरुले पनि जातीय सदभाव र एकता नै चाहेको तर सदियौँदेखि उत्पीडित र समान अधिकारबाट वञ्चित गराइएकाहरुले हक खोज्दा नदिनेहरुले सदभाव बिथोलिरहेको बताए। मैनबत्ती जलाउँदैमा सद्‌भाव नआउने भन्दै उनीहरुले केही मिडियाले पूर्वाग्रही भएर जातीय विद्वेष र सदभाव भड्काउने सामाग्री दिइरहेको दावी गरे। जनजातिको हजारौँको जुलुसको फोटो र भिडियो नछाप्ने, नदेखाउने तर सदभाव र्‍यालीको नाममा प्रतिकार गर्नेहरुको सानो स‍ंख्याको जुलुसलाई पनि अतिरन्जित गरेर प्रचार गरिएको आरोप थियो उनीहरुको। मल्ल के सुन्दरले त नाम किटेरै माउन्टेन टेलिभिजन र न्युज२४ टिभीले यसरी जातीय विद्वेष र सदभाव बिथोलिरहेको आरोप लगाए।

सदभाव र्‍यालीलाई अर्कै ढंगले हेर्नेहरुले सोसल मिडियामा यसरी पनि आवाज उठाएका थिए, हेर्नुस् यहाँ क्लिक गरेर

62 Comments

  1. सायेद जनजाती को नेत्रितो पनि बाहुन छेत्री ले नै गर्न पाउनु पर्ने होलानी तेसैले त जनजाती आफै जुर्मुरौदा बिरोद जस्तो गरेका ……………………

  2. बसन्त थापा मगरको कुरा मलाई धेरै मन पर्यो र मलाई लाग्छ यो सारा नेपाली बासी र बिदेशिनु भएका हरुलाई पनि मन छुन्छ नेपाल मा के भै रहेको छ जातीय राज्यले केहि गर्न सक्दैन देशको बिकाश गर्ने हो भने फुटेर होइन जुटेर गर्नु पर्छ जसरि एक सरो धागो चुतौन जति सजिलो हुन्छ दुइ वा सो भन्दा बढी चुतौन धेरै नै गारो हुन्छ सबै एक हुनु पर्ने ठाउमा किन लडाई को बिजारोपण गर्ने जातीय राज्य ले नेपाललाई कहिले पनि फाइदा गर्दैन फुटेर होइन जुटेर बसौ हामी नेपाली हाम्रो नेपाल जय नेपाल

  3. हामि एक्काइसौं शताब्दीमा आइसक्यौ | जात जाति भनेको संस्कृतिक पहिचानको लागि मात्र सिमित हुनु पर्छ | अब त झन् बिभिन्न जात जातिका बीच बैबाहिक सम्बन्ध जोडिएर सबै नेपाली एकै हौ भन्ने भाबना सहित समाहित भएर एकै नेपालीका नाममा अघि बढ्नु पर्ने जमानाको माग हो | अब ठुला जातका भन्नेहरुले पनि आफ्ना पुरानाकुरालाई लिएर गर्ब गर्ने र अरुलाई होच्याउने हो भने racial discrimination अन्तर्गत दण्डको भागी हुनु पर्छ भने अन्य जात जातिकाले पनि आफुलाई, आफ्नो काम, र नेपाली हुनुमा गर्ब गर्नु पर्छ न कि हीन भाव बोकेर सधै म सानो उ ठुलो भन्ने भाबना मनमा राख्नु | यतिबेला देखिएको जातीय विभेदले झन् सयौ बर्ष पछी धकेलेर समाजमा भैरहेको सहिस्नुतामा ह्रास ल्याउदैन ? मल्ल के सुन्दर जस्ता व्यक्तिले बुझेको कुरो मैले बुझ्न नसकेको हो कि !!

  4. मैले चाही कसरि बुझ्छु भने जातिय राज्यको माग अनुसार जुन नेपालको २४० बर्ष देखी उद् पिडन मा परेका बिशेष वर्ग को पहिचान र अधिकारको संबिधान मा सम्बोधन हुनु पर्ने क्रममा तिनै पछी पारिएका उद्पिडित वर्ग बिशेष भनेकै कुनै जात वा जाति सम्प्रदाय भएको कारणले पहिचानको आधारमा राज्य पुनर्संरचना गर्नु पर्दा यिनै बिशेष सम्प्रदाय को पहिचान नभए सम्म नेपाल मा भएको हालकै एकाधिकार, एउटा वा दुइटा जातको मात्रै राज्यमा बर्चश्व हुने भएको हुदाँ जातीय राज्यको पहिचान सहितको माग भएको हो राज्यको नामकरण बिशेष जातको आधिपत्य भएको जातीय हिसाबले राख्दा खासै यसले केहि फरक पार्दैन मुलत ..संबिधानमा राज्य भित्र बस्ने सबै जात जातिका नागरिक का हक र अधिकार लाई समान रुपमा सम्बोधन गर्नुपर्ने हुन्छ ….. यस्ता तुक र कारण नभएका कुरा र अभिव्यक्तिले समाजमा कुनै किसिमको स्थान राख्न सक्दैन कृपया यहाँ हरुलाई मेरो सल्लाह ……….

  5. आदिबासी भनेको त आदिम कालको सव्यतामा बस्ने, कन्दमुल खाने, प्राकृतिक पहिरन लगाउने, बिकसित समाजबाट टाडा रहेका र निकट भबिस्यमा आफ्नै क्रियाकलाप वा राज्यको कार्यबाट परिबर्तित हुने सम्भावना नभएका हुन.. यो मेरो बेक्तिगत धारणा हैन आइ एल ओ १६९ को आदिबासीको परिभासा हो तसर्थ काठमाडौँमा महिनाको २ लाख भाडा उठाउने वा महिनाको १ लाख तलब बुझ्ने यो देशका सम्भ्रान्तहरुलाइ आदिबासी भनि राउटे,चेपांग, बनकरिया जस्ता वास्तविक आदिबासीको अपमान नगरम…..

    • साथीलाई ILO 169 भनेको त थाहा छ ? हचुवाको भरमा जे पायो त्यही हान्दिने ? त्यसमा त यस्तो छ-
      Elements of indigenous peoples include:
      Traditional life styles;
      Culture and way of life different from the other segments of the national population, e.g. in their ways of making a living, language, customs, etc.;
      Own social organization and political institutions; and
      Living in historical continuity in a certain area, or before others “invaded” or came to the area.

      यसमा क्लिक गरेर पढौँ मित्र
      http://www.ilo.org/indigenous/Conventions/no169/lang–en/index.htm

  6. मैले बुझेको जातीय राज्य भन्दा पनि जातीय अबसरको लडाई हो यति बेला |यो अबसरको प्राप्ति हुने संकेत भएमा जातीय राज्यको माग गौण हुने पक्का छ |

  7. जातिय स्वयत्त राज्य भनेको देशै काटेर स्व्तन्त्र राष्ट्र बन्ने भनेको होइन शोषित र् उत्पीडित जाती हरुलाई आरक्षित गर्ने र उनिहरुको पहिचान हुने राज्यको अबधारणा हो त्यो देश टुक्राउदै बेच्दै खाने भनेको होइन । त्यो राज्यको श्रोत र साधन लाई अन्य राज्य ले पनि उप्भोग गर्न पाउने छन। संघइय राज्य भन्ने बित्तिकै मान्छे किन डराउने हो भोली म थरुहट्को थरु भन्दा पहिले म नेपाली हो भनेर मेरो पहिचान हुन्छ र तेस्पछी मात्रै म ठरु हुन्छु। उधाहरण हेर्न किन टाढा जाने भरत हेरौ नगल्यान्ड, मिजोरम, आसाम, पन्जाब, उधिसा आधी। उनिहरु लाई बन्धे मातरम र मेरा तिरङा भनेर भन्न प्रण भन्दा प्यारो ठन्छन। उनिहरु आसाम को डिग्बोइ को पेट्रोल अन्य राज्य मा लान हुन्न वा अतिनै मङ्होमा अन्य राज्यमा बेच्दैनन तेस्ताइ नगल्यान्डमा अरु राज्यका मान्छे हरु छिर्नै नदिने होइन उनिहरु अन्य जाती लाई त्यो राज्यमा स्वागत गर्छन् पन्जाब्मा कहिले पनि अन्य राज्य को बिरुद्धमा झन्डा उथौदैनन। क्यानाडा मा पनि आधिवासी आरक्षित क्षेत्र छ त्यो क्षेत्र को प्रकृतिक स्रोत साध्न जुन सुकै राज्यमा लगेर तेस्को भर्पुर उपयोग गरिएको छ।

    हामी अली नयाँ सोच र परम्परा मा पनि अभ्यास गर्ने गर्नु पर्दछ। खाली प्रधान मत्री भनेका कोइराल, भट्टराई, नेपाल, चापागाइ, थापा आधी मात्र होइन प्रिथ्बी नारायण को पाला देखी नै यिनिहरु शासन सत्त मा छन यिनिहरुले राम्रो का गरे गरेनन त्यो त ईतिहास लाई थाहा छ र शेर्प, विश्वकर्मा, गुरुङ लाई पनि बनाउन त् एक दुई खेप कतै यिनी हरुले केही नयाँ गर्न सक्छन कि त भन्ने हामी सोच्दैनौ खाली देश दुब्छ वा जातिय द्वन्द चर्कान्छा भन्छौ। पुरानै सोचाइ गर्ने हो भने अब को १२०० बर्षा पछी पनि कुनै मगर, गुरुङ, लिम्बु प्रधान मत्री हुँदैन र ए मा ले वा कांग्रेस वा, मओ बादी को अद्यक्ष, र नेपाल सरकार को मुख्य सचिब केही पनि हुँदैन।

    हामी नयाँ प्रयोग गर्न डराउछौ। देस टुक्रम्छ भन्छौ बस। परम परा बादी सोच र दम भन्दा केही सोच्दैन बस।

    • तपैले दिनु भएको भारत को उदाहरण ठिक हो येश अर्थ मा कि तेह तेस समुदाएको बाहुलेता छ ,तर हाम्रो कुन ठाउमा छ कुनै एक जात को बहुलेता ?? कुनैमा पनि छैन ,हाम्रो नेपाली समाज को निर्माण नै एस्तो छ जुन धेरै राम्रो हो , तपाई सासन सत्ता बाहुन को मा छ भन्नु हुन्छ तर अहिले ६०१ मै हेर्ने हो भने आधा आदिबासी नै छन् ,मन्त्रि पद मा गुरुङ मगर राई थारु छैन कि ,सभामुख, पुलिस, सैनिक प्रमुख, रास्ट्रपति सबै जनजाती नै हुन्
      अरे बाबा सबै को समान अधिकार र हक को लागि लडौ न कि एक जात को , राम्रो नेत्रितो जात बाट होइन काम बाट चुनौ , म मिस्रित परिवार को मान्छे र मेरो नातेदार हरु पनि धेरै मिस्रित नै छन् तर येसो हेर्ने हो भने जात ले कुनै फरक परेको देख्दिन ,कोइ जनजाती भएपनि धेरै राम्रो गर्दै छन् त कोइ गर्न सकेको छैन ! संगीयेता राम्रो हो तर जात बाट किन नाम दिनु पर्ने कुरा एती ठुलो ? के एउटा जात को नाम दिन नसके संगीयेता नै हुन नसक्ने हो र ? सबै लै चित्त भुज्ने गरि एउटा साझा नाम दिउ अनि आदिबासी जनजाति को समान अधिकार लै हरेक प्रदेश भित्र राखौ ,त्यो पो हो त सबै भन्दा महातोपुर्ना कुरा ,नाममा किन लडिरहने ???

  8. राम्रो एस्तो गरि राख्नु पर्छ | जान जति एकता हुनु पर्छ |
    एदी होइन वने एकताको प्रतिक ज्ञानेन्द्र लै ल्याउनु पर्छ |

    • एकता को प्रतिक ज्ञानेन्द्र रे, हाहा , वाहियात , तेस्तो दास बन्ने इच्छा भने रामबरण लै राजा घोसित गर्दा हुन्छ

  9. मेरो प्रश्नहरु :
    १. जनजाति भनाउदाहरु कसैले किन हामी चेपांग लाइ राज्य नमागेको? के ठुला राइ लिम्बु नेवार मगर लाई मात्र राज्य चाहिने हो? अझ एकल राज्य ?
    २. ५ सय वर्ष अघि तिब्बत बाट भागेर आएका शेर्पाहरु कसरि आदिवासी भए? नेपाल मा मल्ल वंश भन्दा पहिले ठकुरी वंशको शासन थियो, कसरि नेवार आदिवासी र ठकुरी भर्खर का भए? थारु हरु पनि औरन्गजेब को पालामा (५०० वर्ष भन्दा कम अघि आएका भन्छन त्यसैले आफुलाई राजाथारु वा रानाथारु भन्छन ), यी कसरि आदिवासी भए? स्कुल नाजादैमा, नापढ़दैमा, आफ्नो भाषा संस्कृतिको बिकास नगर्दै रक्सि खाएर जीवन जसका पुर्खाले बिताए ति आदिवासी हुने हो ?
    ३.नेवार हरुलाई मेरो प्रश्न, पुरै देशको नाम नेपाल भएपछी तपाइहरुलाई फेरी किन नेपा राज्य छाहियो?
    ४. पहिचान भन्छन सबैले, त्यो माओवादीले घोकाएको शब्द हो. तपाइले नाम लेख्दा थर लेख्नु हुन्छा त्यहि पहिचान हैन र?
    ५. शेर्पाहरुको खुम्बुमा वा उपल्लो मुस्तान्ग्मा अहिले पनि अरु समुदायकाले जग्गा किन्न पाउदैनन. शेर्पाहरु र थकाली हरु धनि छन्, नेवार हरु भन्ने परेन. अनि यिनीहरुको कसरि सोषण गर्र्यो? पैसाले राज्य पाउने, हामी चेपान्ग्को बोल्ने कोहि छैन, हामीले केहि नपाउने हो कि?

    • चेपांग जी तपैले ५०० सय वर्ष भन्दा अगाडिको नेपालको इतिहास पद्नु भएको रैन रैछ साएद पाउनु भएन होला . हाम्रो स्वयेता राज्य दाबी हो भिक् मागेका होइनौ ताकी म मेरो बिकासको लागि केहि गर्न सकु मेरो पहिचान पनि होस् र अर्को कुरा मेरा रगत पसिना बगाएर पनि ससकिये रुपमा डास हुनुपरेका पुरखा को देस भनेका हौ. अहिले पनि भाषागत र सास्कृतिक रुप मत डास नै त भएका छौ . के हाम्रा केहिपनि नभएर हो त ? अहिलेको प्रस्न पनिचान को हो जातको होइन . नेवार,मदेसी भित्र कतिवटा वर्ग र जात छ थाहा छ तपाई लाई? के पुर्खाको देस लाई तिनीहरुको पहिचान दिन नहुने हो र ? जहाँ उनिहरुले छुटै पहिचान भएको सस्कृति र सस्कार को विकास गरे .

  10. @विस्नु तपाई इतिहासकार रहेछौ.भक्ति थापा ,अमर थापा हरुले के एक्लै लडेर बचाएको हो यो देस.उहाको सहयोगी लडाकु हरु को को कस्ता कस्ता कुन कुन जाती समाज हरु थिए त्यो पनि थाहा होला किन उहाहरुको बारेमा बोल्नु हुन्न/ हो बिस्नु जी यस्तै अभिबेक्तिले हो दन्द हुने सोचेर बोल्नु होला देस को माया कसलाई हुदैन.

    • पूर्ण, भक्ति थापा का लडाकु को को थिए तपाइलाई थाहा छ? १० बर्से जनयुद्द को जस अपजस त प्रचण्ड लाइ नै जान्छ, त्यहाँ कुन लडाकु कहाँ युद्द गर्यो, कसले कति सेना मार्यो, कसले लेखा जोखा राख्छ मित्र?? ओबामा ले White House मा बसेर लादेन मारिएको जस लिन्छ | तपाइलाई थाहा छ लादेन मार्ने अमेरिकी सेना को नाम?? यो त संसारको नियम हो मित्र..नेतृत्व ले जस पाउछ जहाँ पनि || गान्धी ले अहिंसात्मक आन्दोलन गर्दा साथ् दिने त लाखौ थिए..तपाइलाई थाहा छ को को थिए??

      • सुदीपको “नेतृत्वले जस पाउछ” भन्ने कुरा मलाई पनि मन परयो i हामी जनजातिले पनि त्यहि ” जस ” पाउनको लागि एक्कल जातीय पहिचान सहित को राज्य हुनु पर्छ भनेको हो i
        अब नेपालमा काम गर्ने कालु मकै खाने भालु नहोस भनेर जातीय पहिचानको राज्य हुनु पर्छ भन्या होउ i एकलौटी रुपमा खाई पाई आयको सत्ता भाग बन्डा लाउनु पर्छ भन्दा मेरा बाहुन मित्र हरुलाई रिस उठ्नु त स्वाभाविक नै त हो नि i

        • यम जी, मलाई पनि तेही नै जवाफ लेख्नु मान लागेको थिए, तपाई ले लेखि दिनु भए छ ! सुदिप शर्मा ले चै अलिक सोचेर नै बोलेको होला ! जातिय पहिचान खोजेको छौ, जसरि भए पनि लिएर नै छाड्ने छौ ! रोक्नु सक्छौ तिम्रो बकामफुसे गफ ले, हाम्रो अधिकार नियम पालना गरेरनै लिने छौ ! कसैलाई पनि देश टुक्राउने आरोप लगाउनु भन्दा अगाडी सोचेर बोल्नु लेख्नु अनुरोध गर्दछु, देश टुक्राउने कसैको पनि मनसाय छैन, बरु देश को लागि ज्यान आहुति दिन पनि पछिपर्ने छैन ! यो देश सबै को हो, र सबै को पहिचान गरिन्नु पर्छा, छाए त्यो चेपांग होस्, नेवा होसे, बाहुन नै किन नोहोस

  11. जातीय राज्य क समर्थक हरुलाही मेरो प्रस्न

    अहिले नेवार र शेर्पा , गुरुङ लगाएत का विभिन्न तथाकथित जनजाती का नेता हरु एकै थलोमा उभिएर जातीय राज्ज्य मागी रहेका छन्. नेवार मल्ल के सुन्दर र अन्ग्काजी शेर्पा एउटी मंच मा उभिएर अरु जतिलाही गाली गरे , पत्रकार लाही धम्कि दिए, रक्तपात को चेतावनी दिए, जुन आफै मा हासो उठ्दो छ/

    मेरो बुवा काठमाडौँ को नेवार , मेरो आमा दोलखा को शेर्पा , दोलखा को शेर्पा संग विह गरेको भनेर बुवालाही गुठि बाट हटाईयेछा, आज पनि हामी हरुलाही नेवार को गुठीमा जना बन्देज छ , मेरो आमा को निधन हुदा हामी हरुले आमा को सद्गद परम्परागत थलो मा गर्न नपाएर पशुपति आर्यघाट लग्नु पर्यो , कुनै पनि नेवार ले लास छोएन र क्रिया कर्म को प्रसाद खाएन , आज पनि बिहा, देवाली लगाएत का सामाजिक कार्य हरुमा हामीहरु लाही, आमा शेर्पा भएकै कारण ले उपस्थित हुन दिहिन्न / तेश पछि हामी हरुले बुवा को थर मनाधर छोडेर नेपाली लेक्ल्ह्ना थालेउ /

    जातीय संघियता का पक्षधर हरु भनुस यसै को लागि चिए को हो जातीय शंघियेता, मल के सुन्दर , र अन्काजी संग मलाही न्याय दिलौना सक्ने क्षमता छ/ जातीय का अधर्म राज्य आफ्नो फासिवादी निरंकुस सोच लादन चिए को हो, समानता का लागि हैन /

    • तिमीलाई तेस्तो बेला सहयोग गर्न बहुन्पानी आयाना होलानी मित्र यहाँ त बराबर अधिकारको लागि लडेको लडाई हो यहाँ intercast बिबाह गर्दा भोगेको पीडाको लडाई होइन त्यो लडाइ तपाई सुरु गर्नुस हामी साथ दिउला

    • हजुर तेस्तो थिचो मिचो सिकाउने त तेही ब्राह्मान्बाद त होनी…शास्त्रको अनुसार हामी जनजातिलाई कसरि छुट्टाउनु पर्छ भनेर हामी बीच यो फाटो ल्याएका हुन्…दोष जति सबै हिन्दु धर्म अन्तर्गत ब्राह्मंबादले लिनु पर्छा.

      • लोउ के भन्ने अब ररम्रो कम जति बाहुन ले गरेका रे / कति हास्ने अब /

    • के कुरा गरेको सुमन नेपाली ले, होइन यहाँ जातिय पहिचान को कुरा हुदै छ, तपाई रुदिबदी समाज को चत्तारो मा परेर भोगेको बिषय लाई कसरि जोड्नु खोज्नु भो ? तेसो भने त, बाहुनहरु का घरदैलो मा आज पनि तपाई ले भोगेको भन्दा डरलाग्दा भयानक तेस्त उधाहरण हरु छन् ! अब भन्नुहोस तपाई कसलाई गाली गर्नु हुन्छ ! तपाई अलिक बुझेर नै यहाँ कमेन्ट गर्नु होला !

  12. जातीय एकता हुनु प्रत्येक जतिको मौलिक अधिकार हो र सर्ब जातीयहरु मिलेर राष्ट्रिय एकता कायम हुन्छ आपसी सदभाब बढ्छ ! जनजातिले जातीय सदभाब हुनु पर्नेमा कहिले पनि दुइ मत राखेको छैन ! जनजातिले आफ्नो अधिकार माग्दा कसैको अधिकार खोसेर लिने भन्या छैन आफ्नै अधिकार बाट बन्चित हुनु पर्दा लडेर माग्नु परि रहेको छ ! अन्य
    जातिहरुले डराउनु पर्ने त्रशित हुनु पर्ने मैले केहि पनि सैदान्तिक कारण देखेको छैन !
    जनजातिले केवल अहिलेको कथित बाहुनवादको शासन प्रणालीको घोर बिरोध गर्दछ !सयौ बर्षौ शताब्दियौ देखि सास्कृतिक भाषिक न्यायिक प्रशासनिक अधिकार बाट बन्चित भै उत्पीडन दमन खेपी रहेका जनजातिको धैर्यताले सिमा नाघेको छ ! यसर्थ अहिले आएर ज्वाला मुखिको भयङ्कर रुप लिई तपाई हाम्रो सामु खडा भएको छ ! अब बन्ने नेपालको नया संबिधान लेखनमा जनजाती दलित मधेसीको एकल जातीय पहिचान सहितको मागलाई पूर्णता दिएन भने यहाँ जे पनि हुन सख्छ यो कटु सत्य हो जसलाई अहिलेका शासक बर्गले राम्रै बुझेका छन् तापनि नबुझे झैँ नजर अन्दाज गर्नु खोज्नु महा भूल हुनेछ ! जसले जनजातिको जायज मागलाई साम्प्रदायिक जातीय हो भनेर कुर्ली रहेको छ उ नै बिखन्डनबादी हो या जातीय साम्प्रदायिक भनेको के हो भन्ने सैदान्तिक रुपमा अनभिज्ञ भएको ठान्छु अथवा आजको युगमा आएर पनि एकल बाहुनबादी शासन अझै लादन चाहन्छ ! हाम्रो शासक बर्गको सोच नै आफ्नो पहुच र पदको अभिमान राख्ने घृणित सोच छ जसलाई समय सापेक्ष परिवर्तन गर्न चाहदैनन् ! यसर्थ म के स्पष्ट पार्न चाहन्छु भने एकल जातीय पहिचान सहितको संघिय गणतन्त्र अहिले हाम्रो देश नेपालको खाचो हो र यो व्यवस्थाले सर्ब जातीयको हित गर्छ नकी जनजातिको मात्र ! जनजातिका बाहेक अन्य जातिले कुनै त्रास लिनु जरुरि छैन ! अहिले जो गलत प्रचार प्रसार गरि रहेको छ ,,यो व्यवस्थाले बिखन्डन ल्याउछ , जातीय साम्प्रदायिक हिंसा हुन्छ देश छिन् भिन्न हुन्छ म ठोकुवा साथ भन्छु जसले सर्ब जातीय हित र देशमा शान्तिको शासन नचाहनेले यो उदण्ड मचाई रहेको छ यसर्थ तपाई हामी सचेत हुनु जरुरि छ ! अबको यो निर्णायक घडीमा दलहरुले मिलेर २०६९ जेष्ठ १४ गते भित्रै एकल जातीय पहिचान सहितको सघिय राज्यको घोसणा गर्न सकेन भने असहमति जनाउने दलहरुको अस्थित्व रहन सक्ला भन्नेमा प्रश्न चिन्ह खडा हुनेछ यसमा कसैको फरक मत नहोला !

  13. यस्तो भेला लाई पनि कसरि एकता सभा भन्ने ? जहाँ, एउटा राष्ट्रिय झण्डा पनि छैन, र राष्ट्रिय एकता को कुरा पनि भएन होला. देशलाई जात जाती र धर्ममा मा टुक्राउन खोज्ने हरु होसियार !

    • सबैलाई equal अधिकार कसरि दिने भनेर सोचा मित्र अधिकार माग्दैमा जातीय सद्बब बिगीर्न्चा भने बिग्रिन दिनुस,आफै बच्न सकिन्न भने नेपाल बचेर के कम ?

        • तपैहरूले सगीय नाबुजेको वा संगीयाले तापैहरूलाई नचिनेको संगीय राज्य नाम मात्रको पहिचान माग्दा देसै माग्यो भनेर अपबहा फैलायारा जातीय द्वन्द तपैहरूले badaudaicha मित्र समान अधिकार समाबेसिको ladaiho कुनै राज्य वा राजा मागेको होइन बहुनहरूता बहुत mined वाला हुन्छ भनेथ्यो अरु देशहरूले संगीय बाटै बिकासको कति फड्को मारे खैत तपैहरूले बुजेको उल्टो देसै माग्यो जनजातिले अब हामी तल bhaincha भन्ने घटिया mine मात्र भयानर…मित्र…

  14. सदभाब र एकता मैन बत्ति बालेर नआए जस्तै आदिबासी जनजाती जिन्दाबाद भन्दैमा पनि आउदैन \ जब समर्थन मा जिन्दाबाद भनिन्छ बिरोध मा मुर्दाबाद पनि भनिन्छ भने कसरी त्यहा एकता हुन्छ ? समानता हुन्छ ?के कुनै पनि समाज ,क्षेत्र ,देश मा कुनै जाति ,धर्मालम्बी ,बिचार धेरै भएको आधारमा मात्रै एकता र समानता हुने आधार गनिन्छ र भनिन्छ भने थोरै जाति ,धर्मालम्बी ,बिचार भए एकता नगर्ने ,समानता नभन्ने थोरै भएको अधार मै त्यो जात का( बर्ग होइन ) सबै मानिस दोषी ठहरिने ? तिन का हक अधिकार पहिचान र जातीयता को महत्व नहुने ?आफु हरु को जस्तै तिन लाइ आफ्नो पहिचान र जातीयताको माया हुदैन ? तिनलाई सम्मान गरिनु पर्दैन ? यो कस्तो खाले एकता ,पहिचान र जातीयता को कुरा गराई हो ? लौ मानि लिउ यो उदाहरण हो कि थोरै जातिले हिजो धेरै जाति माथि अन्याय ,भेदभाब ,साशन गर्यो भन्दैमा आज अनि भोलि धेरै जातिले थोरै जाति माती अन्याय ,भेदभाब ,सोषण गर्न सक्ने आधार बनाउन खोज्ने ? अब सोशक र सोषित को कुरा हराए ? जनता र साशकका कुरा फेरीए ? सहरका जनता ,शिक्षित जनता ,ढलाने घर हुने जनता भयो भन्दैमा सुकिला र मुकिला भनेर बिपक्षी बनाइ हाल्ने ? के ति नेता ,पार्टी ,आन्दोलन ,क्रान्ति को लागि सहयोगी थिएनन ? सहयोगी हुदैनन् ? यो कस्तो टाट पल्टाई सोच हो ? हिजो आदिबासी ,जनजाती ,बाहुन क्षेत्री लगायत सबै गरिब बर्ग माथि एकै खाले बर्ग ,साशक ,राज्य ले अन्याय ,अत्याचार ,सोषण दमन ,भेदभाब गरेको होइन र ? २००७,२०३६,२०४६,२०६३ सम्म एक बर्ग ले अर्को बर्ग लाइ थिचोमिचो गर्यो भनेर भन्ने सबै जाति मिलेर आन्दोलन ,क्रान्ति गर्ने ,पार्टी ,संगठन निर्माण गर्ने २०६९ मा बर्ग बिहिन भएर जाति मात्र बाकि रह्यो ? बिचारले हार खाएर जाति ले जितेको हो ? बैचारिक एकता ,बर्गीय एकता ,स्वार्थ बाकि रहेन अब ? बैचारिक ,सैदान्तिक पार्टी को आबस्यकता हराएको हो ? जातीय राजनीति हाबी बनेमा माओबादी ,एमाले ,कांग्रेश .मधेशबादी ,प्रजातन्त्रबादी पार्टी को अस्तित्व बाकि रहन्छ ? एकै परिबार ,रगत का सन्तान को बिचमा त स्वार्थ र सम्पत्ति को लागि मारामार ,काटाकाट हुने हाम्रो नेपालि घर ,परिबार ,समाज भोलि भिन्न जातीय राज्य बने पछी ब्यबहार मा ,स्वार्थ मा तल माथि पर्यो भने राज्य राज्य बीच ,जाति जाति बीच झगडा ,द्वन्द ,लडाई हुदैन भन्न कोहि सक्छ ? नेपालि समाज नेपालि राजनीति ,नेपालि भबिस्य कता डोरिदैछ ? एक क्षण आफ्नो जस्तै अरुको पनि आफ्नै जस्तो आशा ,खुशी र माया हुन्छ भनेर सोच्ने कि ! आदिबाशी ,जनजाती , बाहुन ,क्षेत्री लगाएत सबै समाज का अंग कंगाल पारिएको राज्यको बनावट ,साशक का ब्यग्तिगत ,पारिवारीक र सामुहिक नाजायज स्वार्थ र काम कार्यबाही ले हो जाति ले होइन \ बर्ग ले हो जाति ले होइन \ बर्गीय समस्यालाई जातीय समाधान ले हल गर्न खोज्नु भनेको टाउको को दुखाइ मार्न नाइटोमा औसधि लगाउनु जस्तै हो \ के हामि यति सारो अबुझ र अन्धो भै सकेउ \

    • बसन्त जी, सोर्है आना सहि कुरा औंल्याउनु भयो / इगो, संकीर्ण सोच, अरुको इशारामा चलेका, आफ्नो देश परिवेश नबुझेका, बदलाको भावनाले ग्रस्त, क्षमा दिने ठुलो भन्ने कुरा नबुझेका, दिर्घकालिन सोच नभएका, दिर्घ कालिन समाधान नचाहने, हल्लै-हल्लामा चलेको देश, आर्थिक पक्षको महत्वो नबुझेको कारणले यो स्थिति सिर्जना भएको हो /
      मैले सोच्ने पनि तपाई ले सोचेको जस्तै हो/ तपाईं को तल को एउटा वाक्य लाई मेरो तरिकाले भन्ने कोशिस गर्छु / “टाउको के कारणले दुखेको हो भन्ने बारे diagnose नगर्ने केवल pain killer मात्र खाएमा तत्काल त समाधान देला तर दीर्घकालमा यो टाउको दुखाइले अझ बढी पिरोल्छ. यसको side effect अझ डरलाग्दो हुन्छ /”

  15. खै को जनजाति हुन् को पशुजाति हुन् चिन्नै सकिन सबै उस्तै देख्छु | के भनौ र खोइ ?

  16. सदभाव दैनिक ब्यबहारमा ल्याऊ सबैले
    नाकी क्षणिक र देखावटी रुपमा कसैले !

    सदभाव तब हुन्छ जब सबै नेपाली हुन्न भोका र नांगा
    नाकी मुठी भरका नेपालीहरु भएर आफै दंगा !!

    सदभाव अझ हुन्छ यदि नेताले यो कुरा बुझे
    नाकी मुखमा राम राम बगलीमा छुरा गरे !!!

  17. जनजाती को माग हरु जायज छन्. मैले नबुझेको कुरा चै एधि काठमाडौँ नेवा राज्य भो भने तेहा बस्ने बाहुन छेत्री र अन्य जाति को के हुन्छ ??? नेवा राज्य को चुनाब मा अरु जति ले भाग लिन पौने कि नपाउने . VoTE मात्र हाल्नु पर्ने हो कि के हो?

    • In all the states all the people (newar, bahun, limbu etc) will have same power. Nobody till now has said anything about other ‘jati’ not having any power, or not being allowed to stay. These are rumours by people who are against the people’s harmony among all the ‘jati’. For example in the Bahun andolan a dog was marked with ‘Jatia Rajya malai’. This is the work of the people who do not want peace in country.

      • Thank you Amar Jee! if all Jati will have equal power than it is not big deal to give name like Newa Rajya, Limbu Rajya etc etc Why Media is not giving correct information and Why aadibashi janjati not making their demands clear. What they want and what are their plans for people from different Jati living in that state? If they can make it clear “BAHUN” like us will also support their cause. सैयोऊ फूल को थुंगा हामी सबै नेपाली

    • अनि कुरै नबुझी जायज भन्ने निष्कर्ष कसरि नि?

      • सन्दिप जी समता मुलुक समाबेशी मुलुक को निर्माण गर्नु पर्छ कोहि माथि पनि भेदभाव हुनु हुदैन भन्ने माग लै जायज भनेको हु तेती कुरा बुज्नु पाए हुन्थ्यो नत्र त जातीय राज्य भनेको कुनै एउटा जातिको बिशेष अधिकार र अरु जतिको थोरै अधिकार हो भने त नेवा राज्य मा अरु हरु लै भेदभाब हुने बह्यो नेवार बाहेक लिम्बु राज्य मा लिम्बु बाहेक लै भेदभाव हुने बह्यो यसरी त कसरि सबै बराबर बह्यो त कोहि ? भनेर बुझ्नु खोजेको हो.

    • नेवार हरू धेरै भयको हुदा नेवा राज्यको माग भयको हो नाम र भेस्भुसको पहिचानको माग मात्रै हो रह्यो बाहुनको कुरा त्यहाँ हरेक सक्षम् व्यक्ति बाहुन जो सुकै हुन् खुला हुन्छ

      • कसले भन्यो नेवा धेरै छन् येहा ?? नेपाल को कुनै भागमा पनि छैन कुनै एक जात को बहुलेता ,जना गणना हेर्नोस ! हाम्रो देश इंडिया को पुन्जब र दार्जीलिंग जस्तो होइन जहाँ येऔतई जात को बहुलेता !

        • कसले भन्यो नेवाः धेरै छैन भनेर चाहिँ हँ राज जी ? जनगणना हेर्नुस्, हेर्दै नहेरी हचुवा तालमा ठोक्ने ?
          ल यसमा हेर्नुस्, काठमाडौँ महानगरपालिकामा मात्र सबभन्दा बढी जनसंख्या नेवार (३१.८%) छन् बाँकी अरु जातका। सन् २००१ को जनगणना अनुसार। २०११ को त रिपोर्ट आएकै छैन
          http://www.academicjournals.org/jgrp/PDF/pdf2010/Aug/Subedi.pdf

          खै तपाईँले चैँ कुन जनगणनाको कुरा गरेको हो हेरौँ न। कि हचुवा तालमा कमेन्ट ठोक्या हो ? फेरि ३१ मात्र नेवारको ६९ अरुको छ भन्ने काइते तर्क नगर्नु नि । ६९% मा विभिन्न जातजातिको हो single largest ethnic group भनेको हो

          • मैले भन्न खोजेको नै तेही हो मीरा जी कुरा भुज्नुस न , मैले कुल जनसंख्या को हिसाब ले भन्न खोजे को १०० मा ३१ % भएको चै राज्य हुनु पर्ने रे अनि अनि अधिराज्य को कुल जनसंख्या को हिसाब मा पर्ने ३१ % भन्दा धेरै भएका बाहुन चेत्त्री को चाही राज्य नै नहुनु पनि त भएन नि होइन र ?
            देश कै सबै भन्दा धनि त्यो पनि राजधानी का बयापर ब्यबसायी र सरकारी जागिर मा खुन्ग्खर गनिने नेवार लै चाही राज्य चाहिने रे अनि अरु झन् तल परेका लै के केरा ? भन्ने तर्क हो मेरो ,जे होस् सबै को भलो नै होस् भन्ने चाहन्छु तर एस्तो राज्य बिवाजन चाही फेरी तेही माथि उठिसकेका ले पौदैन्चन ,जो चाही पाउनु पर्ने हो तिनी हरु चाही हेर्य हेर्य जस्तो लग्यो , तेसैले येसो गुदी ले सोचोउ बोक्रा को मात्रै कुरा नगरु है ,समानता को कुरा गर्नु हुन्छ तपैहरु तर आफु भन्दा तल परेका चाही देक्दै नदेख्ने वा वा ,थुक्क !

            • तपैँले भन्न खोजेको कुरा र मैले भन्न खोजेको कुरा मिलेन । तपैँले कूल देशको (अधिराज्य हैन, नेपाल अहिले राज्य मात्र हो) जनसंख्याको कुरा गर्नुभो । यहाँ प्रदेशको जनसंख्याको कुरा भइरहेको छ । बाहुन क्षेत्रीको जनसंख्या जहाँ बढी छ त्यहाँ प्रदेश दिने भनेकै छ उदाहरणको लागि खसान प्रदेशको प्रस्ताव पनि भएको छ । जनसंख्या मात्र नभई पहिचान, इतिहासको कुरा पनि यहाँ भएको छ । यसरी उनीहरुको नाममा प्रदेश दिनु भनेको उनीहरुलाई पनि यो देश उनीहरुको हो है भन्नलाई हो । नाम उनीहरुको हुँदैमा त्यहाँ अरु जाति बस्न नपाउने, खेद्‌ने भन्ने हैन । तमुवानमा बस्ने सबैले गुरुङ भाषा पढ्नु पर्ने गुरुङ लुगा लगाउनु पर्ने, गुरुङहरु मात्र प्रदेशको मुख्यमन्त्री बन्न पाउने भन्ने हैन । पहिला कुरा राम्रोसँग बुझ्नुस् । नेवारहरुको कुरा गर्नुभो, नेवारहरुको भाषा, उनीहरुको पहिचानलाई यसअघि दबाइएको थियो । भाषा बोल्दा पनि कारबाही हुन्थ्यो, सांस्कृतिक जुलुस निकाल्दा पनि पक्रन्थे । त्यो पो थियो त एकल राज्य । अहिलेको नेवा राज्यमा अरु भाषा बोल्नेलाई त्यसो गरिँदैन । समानताको हक सबैमा लागू हुन्छ ।

              • मिरा जी तपाइको कुरा एकदम ठिक हो त्यो थ्यो पहिला ..बोल्न नपाउने , आफ्नो जात को लुगा लगुना नपाउने …..तर २००७ मा प्रजातन्त्र आएपछ सबैले आफ्नो भाषा बोल्न पौने ..आफ्नो लुगा लागौना पाउने भाको होइन र कि की हो ? ….प्रस्ट गर्दिनु न ….

              • माओबादीको राज्य पुनर्संरचना प्रताबमा त जसको नाममा राज्य छ त्यो जातिले मात्र २ पुरा कार्यकाल ( कम्तिमा १० वर्ष ) मुख्य मन्त्रि हुन पौने भन्ने छ नि त ?? येही को लोकतान्त्रिक बेबस्था ?? अनि अरू १०० जातिको पहिचान कता गयो , सहभागितामुलक शाशन बेवस्ता कता गयो ,त्यो राज्य प्रतिको अपनत्व कता गयो ?? एक चोटी पदने कस्ट गर्ने हो कि !! अनि येही हो समानता … येही हो उत्पीडनको अचुक औसधि ??

        • तपैले हेरेर बोलेनेकी मित्र नेवार हरू नभय बाहुनहरू छन् kathmanduma बहुन्हारूता हिजो नेवारको घरमा भाडामा बसेर पढेको बाहुन हरू हुन् जनागराना मैले होइन तिमीले हेर मित्र

      • भेस्भुसा र पहिचान को माग हो सबै लै समान बेबार हुन्छ भने नेवा राज्य दिनु लै किन यत्रो महाभारत त यसरी सबै को भेस्भुसा को सम्मान र जगेर्ना गर्ने हो भने त झन् राम्रो कुरा हो नि कोहि मैले नाबुजेको हो कि नेता हरु ले बुजौनु नजानेको हो कुरा नै प्रस्ट नबुझी बिरोध र समर्थन को बन्द मात्र हुन्छ जसले जे भने पनि देश बिगारेको चै बाहुन हरु ले र बाहुन को वारी परि घुमेर फाइदा लुट पल्केका जयप्रकाश आनन्द (पछि गुप्त भाको हो क्यारे) र मल्ल के सुन्दर हरु जस्ता ले हून है अब पहिला बाहुन ले थिचो मिचो गरेको थिए भनेर थारु (एकदमै थिचो मिचो मा परेको अदिबस्सी चै थारु नै हुन जस्तो लाग्छ) दाजु भाई ले बाहुन को टाउको फुअतुनु जानु पनि हुन्न सबै जना मिलेर समता मुलुक निर्माण मा अग्रसर होउ थिचो मिचो परेको जति लै पनि सरकार संचालन मा सम्लान्गता गरम अनि हुन्छ देश विकास

  18. समता भनेको सबै बराबर हुनु होइन सबिन जी? अनि जातीय राज्य भनेको कुनै एउटा जातिको बिशेष अधिकार र अरु जतिको थोरै अधिकार भनेको होइन? यी दुवैमा ठुलो विरोधाभास छ .
    जनजातिले मागेको समतामूलक समाज को म १००% समर्थन गर्दछु, किनकि उद्देश्य सहि छ. तर त्यसको बाटो (जातीय राज्य ) भने उद्देश्य भन्दा सर्वथा विपरित दिशा तर्फ जादै छ !

  19. सयौउ थुंगा फूलका हामी यौटै माला नेपाली, भनेझैँ बसन्तपुर् को यकता सभानै वास्तविक सदभाबका लागि राम्रो massage हो. सबै जात जाति बर्ण लिंग छेत्रीय उत्पीडन बात माथि उठाउने पर्याश हो. नेपाल चार जात छतीश बर्ण को फुलबारी भनेर मात्र हुदैन. फुलको बगैचामा सबै फूलहरुलाई बराबरी मलजल गर्नु पर्छ. सबै फूलहरुलाई फुल्ने फल्ने मौका दिनुपर्छ. कुनै यौटा फुलले मात्र बगैचा सुन्दर बनाउन सक्दैन. त्यसका लागि बसन्तपुर् को यकता सभा साह्रै राम्रो उदाहरण हो. यस्ता कामहरु जनजातिहरुले संयमित भयर गर्दै जानु पर्छ. धरै जन राम्रो काममा लाग्नु पर्छ थोरै अनि पर्तिगामीहरु लतारिदै पछी लाग्न बाध्य हुन्छन.

  20. यो एकता सभाको बारेमा त यहा मात्रै पढ्न पाइयो | उता सफेद पोशाकधारीहरुको सभाको फोटो फिचर त सबै मिडियामा छ्याप्छ्याप्ती देखिएको छ | कतै यस्तै कारण त होइन अस्तिको बन्दमा पत्रकारहरुको टाउको फोड्न खोजिएको !
    कुरो गम्भीर छ |
    सामाजिक सदभाव कायम गरौ, सबैको आत्मसम्मानको ख्याल गरौ ,
    आफुलाई अधिकार चाहिनेले अरुको अधिकारको पनि सम्मान गरौ |

  21. जाति को ठाउँ मा देश बासि गर्नु बादी उचितलाग्च मलाई त जे भएनी. देशबासी हुनुपर्छ. जात लाइ केवल पहिचान को लागि हुनुपर्छ.

  22. हे छोटो बुद्धि र मोट्तो दिमाग भयाकहरु सोंच देश भनेको कुनै जात वा जातिको पेवा होइन येस्मा सबैको बराबरी हक आधिकार हुन्छ, राम्रो संग पढ्यौ भने तिमीहरु आफ्नो देशमा मात्रै होइन विश्वको जुनसुकै कुनामा गया पनि सुकिला मुकिला हुने चान्स पाउछौ , तेसैले अरुले राम्रो गर्यो भनेर डाहा गर्ने र कुनामा गयर रुने कराउने र हामीलाई अब राज्य चाहियो , धेरै अधिकार चाहियो वा कोटा चाहियो भन्दै अरु लाइ शत्रु देख्नु भनेको आफैले आफैलाई मुर्ख,अशक्त र नामर्द साबित गर्ने बाहेक अरु कुनै ठुलो काम हो जस्तो मलाई लाग्दैन , मुर्ख हो धन्न इतिहास मा भक्ति थापा , बलभद्र कुँवर , भीमसेन थापा जस्ता तिमीहरुको भाषामा खस महाबिर र सपुतहरुले यो देशलाई बचयरा राखेर आज विश्वमा आफ्नो मातृभूमि छ भनेर गर्व गर्न पायक छौ नत्र आफ्नो मातृभूमि नहुँदाको पिडा कस्तो दर्दनाक हुन्छ , एकपटक सिक्किमेली र दर्जीलिंगी नेपाली र मातृभूमिको लागि दशकौ लंदाई लडेका यहुदी र प्यालेस्टेनीलाइ सोध ! होइन भने आज त नेपाली जनजाति भयर चिनिन पायक छौ भोलि त्यो पनि खोसियारा भारतीय मुलका नेपाली हुनुपर्द कस्तो हुन्छ होशियार गर !
    !! जय अखण्ड नेपाल !

    एकटक यो लिंक मा click गरेर यो विडियो हेर्ने कि !!
    http://nagariknews.com/news-highlights/139-highlights/41112-2012-05-23-14-15-19.html

    • देश कसैको पेवा होइन i देशलाई बाहुनहरुले किन आफ्नो पेवा जस्तै गरिरहेको छ त ? बाहुनहरुले लेखेको इतिहास मा बाहुनको छोराहरुको नाम सपुत भनेर लेखिनु कुन ठुलो कुरा हो र? को भारतीय को नेपाली हुन्छ भन्ने कुरा भोलि पर्सि थाहा होला र हामी जनजाती हरुले थुप्प्रै युद्ध हरु लडेको, जितेको कुरा विश्व इतिहासको पानाहरुमा कहिल्यै नमेटिने गरि लेखियको सबैलाई थाहा नै होला i जय मगरात i

    • के हो लामो बुद्दी र तिखो दिमाग भएको विष्णु जी ? तपाई कै भनाइ मा “देश भनेको कुनै जात वा जातिको पेवा होइन येस्मा सबैको बराबरी हक आधिकार हुन्छ” , अब भनुहोस त कसले भन्यो यो देश सिमित जति को मात्रै पेवा, बरु तपाईको सम्बोधन ले प्रस्टै बुझाउछ कि तपाई को त्यो दोषी चस्मा ले अन्य जातजाति हरु चहि लाटो, दिमाग नै नभएको, तपाइको जतिको तुलना मा धेरै कम्जोर आदि इत्यादी भने पछि देश तपाई जस्तो बुद्दिमानी, तिखा दिमाग भएका जति को मात्रै पेवा हो?

      अर्को कुरा तपाई को भनाइ ” राम्रो संग पढ्यौ भने तिमीहरु आफ्नो देशमा मात्रै होइन विश्वको जुनसुकै कुनामा गया पनि सुकिला मुकिला हुने चान्स पाउछौ , तेसैले अरुले राम्रो गर्यो भनेर डाहा गर्ने र कुनामा गयर रुने कराउने र हामीलाई अब राज्य चाहियो , धेरै अधिकार चाहियो वा कोटा चाहियो भन्दै अरु लाइ शत्रु देख्नु भनेको आफैले आफैलाई मुर्ख,अशक्त र नामर्द साबित गर्ने बाहेक अरु कुनै ठुलो काम हो जस्तो मलाई लाग्दैन”
      अब भनौ यो देश मा जनजातीहरु धेरै सकक्षम भईसके हिजाका दिन हरु जस्तो, कुना मा बस्ने, वा विदेश मा भाशिने छैनन् , बरु जानुहोस, तपाई कहाँ कहाँ जानु पर्छ देसको सबै ठाउँ मा पुगेका छन् जनजातीहरु, बरु कहाँ चहि छैन त्यो भन्नुहोस बरु, जनजाती हरु सबै दिमाग नै लगाएर पुगेका छन् ! र सक्ने ले देश मात्रै होइन बिश्वको कुना कुना सम्म दिमाग कै भरमा पुगेका छन र यहाँ धेरै कोटा माग्नु को कारण, देश को कुल जनसंख्या मध्य २५ देखि २८% मात्रै भएका बाहुनहरु सम्पूर्ण देशको सरकारी संस्था र देश को डाडु पुन्यु, देश को नीति नियम तर्जुमा गर्ने पोस्ट हरु मा बर्चास्स्वो रहेको हुँदा र बाकी ७२ देखि ७८% रहेको जनजाती जहिले पनि पिछिदिने, दल्लिने, हेपिन्ने, र पाखा मा लाखित्त्ने, र कहिले पनि मौका नपाउने भएको हुदा, सबै लाई बराबरी अवसर मिलोस भनेर मागेका हुन्, अब तेती माग्दा पनि तपाई को टाउको दुख्छ भने, सिटामोल किनेर खानु होला, जनजाती को हक अधिकार त तपाई ले रोकेर रोकिने कुरा होर, के यो नजायज माग हो जस्तो लग्यो? अरुलाई सत्रुर देख्नु र डाह गर्ने वानी जनजाती को रगत मा हुदैन, बरु जातैले दिएको, त्यो त बाहुन हरुको महान गुणमा पर्दा छ! नेपाल मा राज्य बिना को भबिष्य, देखि हालियो आज सम्म को नेपाल, अनि के असंधर्विक भो र राज्य माग्नु?

      इतिहास खुब पद्नु भएको रहेछ तेसै ले त भन्नु भो ,” मुर्ख हो धन्न इतिहास मा भक्ति थापा , बलभद्र कुँवर , भीमसेन थापा जस्ता तिमीहरुको भाषामा खस महाबिर र सपुतहरुले यो देशलाई बचयरा राखेर आज विश्वमा आफ्नो मातृभूमि छ भनेर गर्व गर्न पायक छौ नत्र आफ्नो मातृभूमि नहुँदाको पिडा कस्तो दर्दनाक हुन्छ , एकपटक सिक्किमेली र दर्जीलिंगी नेपाली र मातृभूमिको लागि दशकौ लंदाई लडेका यहुदी र प्यालेस्टेनीलाइ सोध ! होइन भने आज त नेपाली जनजाति भयर चिनिन पायक छौ भोलि त्यो पनि खोसियारा भारतीय मुलका नेपाली हुनुपर्द कस्तो हुन्छ होशियार गर !” ………………….कसले देश बचाय? फेरी भन्नु होस् त माहसय …… यदि यो देश को जनजाती राई, लिम्बु, गुरुङ, मगर, तामांग आदि हरु को पुर्खा ले ब्रिटिश गोर्खा सैनिक मा गएको २०० वर्षा देखि लाखौ को संख्यामा भर्ति भएर ब्रिटिश साम्राज्य को लागि नलडेको भए र लाखौ को संख्या मा लाड़ाई को मैदान मा ज्यान आहुति नदिएको भए, हजारौ को संख्या मा जनजाती छोरीचेली हरु बिधुवा नभएको भए नेपाल भन्ने देश रहने थियो? कि फेरी इतिहास पद्नु लैब्ररी तिर लाग्ने हुन्छ कि ? यो भक्ति थापा, बलभद्र कुबेर, भीमसेन थापा त एउटा सानो उदहारण मात्रै हुन् तिनीहरु लडाई को अगुवाई गर्दै मा २०० वर्षा सम्म जनजाती को छोरो हरु को रगत र पसनी को मुल्य को कदर बिर्शिदिने, तपाई ले के याद गर्नु हुन्थियो होला, जातैले दिएको जनजाती जस्तो छोटो दिमाग, बाक्लो दिमाग हगी जनजाती त मान्छे नै होइनन नि तपाई को लागि !

      जनजाती को छोरा हरु को २०० वर्षा को रगत र पसिना को मोल हो यो देश नेपाल, यो बाहुन जति त परिजीबी parasite मात्रै हुन् ! भक्ति थापा, बलभद्र कुबेर, भीमसेन थापा त जित्ने हरु ले लेखेको इतिहास को झिना काठपुतली हुन्, एदी बाकी लाखौ को संख्या मा लडेका जनजाती को छोरो हरु को नाम इतिहास को पाना मा उल्लेखित नभए सम्म !
      अन्तत त बाहुन हरु ले जनजाती लाई मात्रै होइन क्षेत्रीहरु लै पनि पेले कै हो, माथिलो जात, तल्लो जात यो सबै यिनी हरु कै legacy योगदान हो !

      त्येसैले यो मानिस को आखा मा धुलो छर्ने काम नगरौ, फेरी Dianosarous जसतै पतन होला नि यो एक्काइसौ सताब्दी मा पनि !
      जय नेपाल

  23. एस्तो पो सभा जहाँ सबै जाति मिलेर गरेको छ \

  24. नेपाली जनता जिन्दाबाद. दुखी, निमुखा, सर्बहारा, उत्पीडित, देशप्रेमी, न्यायकामी समताबादी, भाषाभाषी, जातजाती सबै नेपालीको एकता जिन्दाबाद.

  25. – आज नेपालमा सबैभन्दा बढी गतिलो सुकिलो राम्रा देशहरू हंगकंग, बेलायत, अमेरिका, सिंगापुर, कोरिया पुगेका भनेका मगर गुरुङ तामांग नेवार आदि नै हुन् /
    – धरान जाउ या इलाम… काठमान्डू जाउ या पोखरा… यो धपक्कै बलेको गतिलो घर कसको भनेर सोध्यो भने जवाफ आउछ “खिमलाल शेरचनको वा पूर्ण गुरुङको वा सुजन प्रधानको !!” पक्कै पनि छबिलाल कार्कीको, रामप्रसाद नेउपानेको भनेर सुन्नुहुन्न /
    – बजारमा सबै भन्दा गतिलो मोटर साइकल कुदाउने होस् या राम्रो होटलमा बस्ने वा राम्रो मोबाइल बोक्ने, सबै थाहा नै छ /
    यति हुदा हुदै पनि र राष्ट्रको सबै कानूनले समान अधिकार दिदा दिदै पनि त्यहि माथि आरक्षण लगायत सुबिधा दिदा दिदै पनि;- सय बर्ष पहिलेको स्थितिलाई अहिलेको मुद्धा बनाएर कसले के पाउन खोजेको ??! पाउन खोजेको त दुइ चार जना भाषण जानेकाले राज गर्ने सपना मात्र हो /
    ” यसर्थ यस्ता सभा समारोह त मलाइ वाइयात लाग्छ”

    • कस्तो घैटामा घाम लाग्ने गरि लेख्नु भयो नि, योगेश जी!

    • बिदेशमा कुल्ली भयर जादा जनजातिको शौभाग्य हो जस्तो लाग्छ भने बाहुन क्षत्री हरु विभिन्न देसमा राजदुत तथा अन्य कुटनैतिक उदेश्य मा जादा चाही के भन्न हुन्छ? जनजाती हरुले कुनाकानीमा बनायको घर देख्नुभो तर बाहुनहरुको मुख्य बाटो र चोक मा बनेको घर चाही देखन नसक्नु पक्कै पनि योगेश आदिको आखा लाई बाहुनवादको चस्माले छोपेकोछ i बाटोमा कुदने मोटर साइकल देखन सक्नेले हरेक मन्त्रालय सरकारी कार्यालय अगाडी पार्क गरि राखेको ल्याण्ड क्रुइजर, प्राडो, पजेरो हरु नदेखेको झैँ गर्दा मलाई कता कता लाज लागेर आयो i ति सबै गाडी हरु कसले चलाउ छन् भनेर भनि रहनु नपर्ला i
      राज्य र सत्ता भन्ने कुरो बाहुनहरुको बिर्ता पक्कै पनि होइन i नेपालमा कोले कसलाई कति दियो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ i

  26. सेता लुगाले तन ढाकेर के गर्नु, मनमा कालकुट बिषले टिलपिल भरिएको स्वार्थी र यथास्थितिबादी चिन्तन को भाँडो मिल्काएर मन नै सफा पार्न सकेपो सद्भाव सभा, अरु हज्जारौं जनताले यथास्थितिबाद बिरुद्ध गरेको सभा जुलुस चाहिं बिखण्डनकारी /,धन्यछ दुईटा बिरालालाई एउटा रोटी बाँड्ने बाँदरको बुद्धि तिमि सेता सद्भावेहरु, / मलाई त बसंतपुर्कै काला निला सेता राताहरुको शभा मन पर्यो, कम्तिमा उनीहरुले सबै नागरिकलाई समान अधिकारको संबैधानिक व्यवस्था को माग त गरेका छन् / …..

  27. जनजाति एकता जिन्दावाद! समतामुलक समाजमा ले मात्र सद्भाव र एकता ल्याउँछ नकी ममबत्ति बालेर आउने हो ! जनजातिहरुको सधै एकताको कामना गदछु!

    • थुक्क मुला- एउटा नेपाली को नाम मा त एकता हुन सकेन.. तेरो जना जति बिवाजन गरेर आफु आफु मा लडेर एकता को कुरा गर्चास . के छेत्री बाउँन दुस्नामी दलित चै के हुन . सबै मिले देश र प्रजा को भलो हुन्छ येसरी लडे आफु मर्ने र मर्ने आनी भारत लै फाइदा हुन्छ

      • एकता हुनलाई समान अधिकारी देउन मुला सहमति गर्ने बेला भुत्रो ५ जना बहुन्मत्रै गरेको अरु मदेसी जनजाती महिला दलित को अवस्था क कस्तो छ भनेर बुजिस जनजाती पैला जस्तो होइन बहुन्भंदा धेरै फार्वर्ड भैसके अनि बुद्दिमानी पनि भैसके हामी कसैको चाकडी चाप्लुसी होइन हामी समान अधिकारको ladaiho हामी आफ्नो अधिकार जसरिपनि लियर चद्चौ… हेर्दै जौ तिमीहरू जति अपबहा फैलौनेहो फैलाऊ तिमि साचा इमान्दार नेपाली होउ भने पैला हरेक कुरालाई positivele हेर्ने गर kp माकुने जस्तो बन्ने कोसिस नगर समयले एकदिन किनारा पुर्यौनेछा ………

Comments are closed.