Category B R E A K I N G N E W S

सञ्चार सम्पर्क विच्छेद, दिउँसै कर्फ‌्यु

२०६२ चैत २६, शनिबार (अपडेट ८३०) सबै मोबाइल सेवा बन्द छन्। नेपाल टेलिकमको प्रिपेड र पोस्टपेड दुवै बन्द भएका छन्। मेरो मोबाइलको सेवा केही समय खुला भए पनि अहिले बन्द भएका छन्। ल्यान्डलाइन भने सुचारु छन् अहिलेसम्म। आम हडतालको तेस्रो…

सरकारले चैत २४ गतेदेखिको दलहरुको आम हडताललाई माअ‍ोवादी सशस्त्र छापामारको घुसपैठहुने बहानामा दबाउने तयारी गरिरहेको बेला नेकपा माअ‍ोवादीले आज बेलुकीदेखि काठमाडौं उपत्यकामा सम्पूर्ण फौजी कारबाही अनिश्चित कालका लागि स्थगित गरेको घोषणा गरेको छ। माअ‍ोवादी अध्यक्ष प्रचण्डले सोमबार वक्तव्य…