मनिटरबाट फोटो खिच्नुस्

२०६२ जेठ१५ आइतबार
धेरै पहिले मैले यो साइट बनाएको थिएँ । बिर्सिसकेको थिएँ यो साइटको बारेमा । अस्ति गुगलमा सर्च गरेर हेर्दा देखेपछि पो सम्झिएँ । यो साइटको माध्यमबाट तपाईँ पनि आफ्नो कम्प्युटर मनिटरको प्रयोगबाट बिना कुनै थप सामान आफ्नो फोटो खिच्नसक्नुहुन्छ । साइटमा जानका लागि यहाँ क्लिक गर्नुहोला ।

One comment

  1. Ha ha ek chin malai pani kastou lagheyou hunta malai biswas thiena tar pani k rahicha herna man laghera hereko ho. j hos ma ullu bhaie bihane hasna pahain thanx.thik cha gud idea j hos it’s funny………….thanx for this side ma ab mero sathi khojchu baadar ok bye

Comments are closed.