उपेन्द्र यादवले बल्ल बोले


गौर काण्डपछि लुकेर बसेका मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एक सातापछि मंगलबार बल्ल मुख खोलेका छन्। अझै पनि यादव कता छन्, कसैलाई थाहा छैन। उनी सम्पर्कविहीन छन्। त्यसैले भूमिगत छन् भन्दा हुन्छ। आज सञ्चार माध्यमहरुमा उपेन्द्र यादवको वक्तव्यको समाचार छापिएको छ। त्यो वक्तव्य मैले त हेर्न पाएको छैन (कसैसित छ भने पठाउनुस् है) तर विभिन्न सञ्चारमाध्यममा आएका समाचारका अनुसार यादवले गौर घटना माअ‍ोवादीको षड्यन्त्र भएको आरोप लगाएका छन्। आफ्नै कार्यकर्तालाई मारेर माअ‍ोवादीले ठूलै षड्यन्त्र गरेछन् त्यसोभए ?

वक्तव्यमा यसका लागि माअ‍ोवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री कृष्णप्रसाद सिटौलाले जिम्मेवारी लिनुपर्ने बताएका छन्। अर्थात्, आफू चाहिँ चोखो ! फोरम र फोरम अध्यक्षको चाहिँ कुनै जिम्मेवारी छैन। सबै दोष अरु कै थाप्लामा।

उपेन्द्र यादवको वक्तव्यमा घटनाको बारेमा छानबिन गर्न संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय मानवअधिकार संगठनको स‍ंलग्नतामा उच्चस्तरीय आयोग गठनको माग पनि गरिएको छ।

आयोग गठन र नेपालका आयोगहरुले कस्तो काम गर्छन् भन्ने उनलाई राम्रैसँग थाहा छ जस्तो छ। त्यसैले मागै त हो, गरिदिए।

वक्तव्यमा बिहीबार गर्ने भनी पहिले नै घोषणा गरिएको सिंहदरबार घेराउ कार्यक्रम स्थगित गरिएको र त्यसको साटो सोमबार कालो दिन भन्दै तराई बन्दको आह्वान गरिएको छ।

फोरमले अनिश्चितकालीन तराई बन्द गर्ने कार्यक्रमको जनस्तरबाटै अवज्ञा हुन थालेपछि हतारमा फोरमले बन्द फिर्ता लिई भन्सार नाकाबन्दी गर्ने र सिंहदरबार घेर्ने कार्यक्रम गरेको थियो।

अब अहिलेको स्थितिमा फोरमले राजधानीमा आएर सिंहदरबार घेर्ने भनेको संभव कुरा हैन। गर्नै नसक्ने कार्यक्रम कसरी गर्नु, अनि फिर्ता लिए।

त्यसको साटो तराईमा फेरि तनाव बढाउन बन्द घोषणा गरिदिए। जिम्मेवार शक्ति भएको भए यसरी फेरि तनाव बढ्ने काम गर्दैन थियो।

फोरम भनेको कुनै राजनीतिक दल हैन। यो त एनजीअ‍ोका रुपमा दर्ता भएको संस्था हो। भारतीय दूतावासबाट पैसा लिएर मधेशको नाममा गोष्ठी, प्रतिवेदन तयार पार्ने काम थियो रे यसको। माअ‍ोवादीले लहानमा गोली चलाएर एक विद्यार्थी मारेपछि सिंगो तराई आन्दोलित भएको थियो। अनि अकस्मात् यसले चर्चा पायो। मधेशका जायज मागको आवरणमा विभिन्न शक्तिको खेल्ने मैदान भइदियो फोरम। राजावादी मण्डले, हतियार व्यापारी, विदेशी शक्ति, हिन्दू अतिवादी सबका सबले उचाले यसलाई। यसैको चरमोत्कर्ष थियो गौरको त्यो मान्छेले गरेको भन्नलाई पनि लाज हुने घटना।

यो पनि हेर्नुस्‌-

उपेन्द्र यादव सुटुक्क भारतीय दूतावासतिर

को हुन् उपेन्द्र यादव ?

गोरखपुर ग्राण्डडिजाइनको परिणामः लहान घटना

सदभाव र्‍याली बिथोले फोरम समर्थकले

58 Comments

  1. Today’s Yadav is yesterday’s Prachanda. When we could do anything to Prachanda, I don’t think they can do anything to Yadav. If anyone can then go shoot Yadav and see- what the repercussions of his death will mean. I wonder sometimes, he is such a fortunate- but he lacks mind. He could have played it clean- but no, he is his own enemy.

  2. उपेन्द्र यादव्, उपेन्द्र यादव्”
    उनि पनि एक जना क्रान्तिकारी हुन्, जस्ले एउटा सपना देखेका छन्, उनिले तेही बाटो पहिल्याए, जुन बाटो पहिल्याएर केही नेता हरु गमक्क फुलेर काठमाडौं मा चिप्लो गाडी मा हुइकिरहेका छन ।
    त्यो पनि बेला थियो जुन बेला नेपाली जनता हरुले उनि हरुलाई आतंकबदी भनेर घोसित गर्दै उनि हरुको डर र त्रास् लियर बचेँका थिय ।
    आज उनि हरुलाई नै फुल माला पहिनाएर सभा समारोह मा स्वागत गरिन्छ ।
    भोलिका दिन मा, उपेन्द्र यादव लाई पनि यस्तै गर्ने नै छन ।तेसैले धेरै तोर्पे कमेन्ट हानी रहनु पर्ने जरुरत छैन ।
    गौर कान्ड को कुरा गर्नु हुन्छ भने त्यहाँ उपेन्द्र यादव लाइ मात्र दोश दिने ठाउँ पनि छैन । माओवादी का अत्याच रि कार्यकर्ता र मुकदर्सक रमिते सरकार पनि उत्ती नै जिम्मेवार छन ।
    गिरिजा सरकार ले गर्न खोजेको के हो भन्ने अहिले सम्मा प्रस्त छैन, १४७,१८१ बर्ग कि मि भित्र बसोबाश गरी रहेका सम्पुर्न जनता नेपाली हुन भनेर सोच्न नसक्ने यस्ता हुतिहाराअ सरकार र उनि हरुका समर्थक हरु देश को हरेक भबितब्य र दुर्भाग्य का जिम्मेवर हुन ।
    सरकार बा भनौ गिरिजा निती को कारण ले देश म अन्य उपेन्द्र यादब हरु जन्मने छन हरेक जाती र समुदाए बाट उपेन्द्र यादव जन्मने छन ।

  3. Hey Upendra!!! Dhoti Daka……. Where you dhoties have been during 237 years period???????? we Nepaliese people just freed from autocrcy tyranny and you dhoti wants devide the Nepal right now? Why you guys didn’t act this activites 30 years ago? Your face look like real killer.Dhoti Upendra wanted death or alive……..reward Rs100 cash

  4. Lots and lots of bloggers compared Upendra Yadav with “Rawan”. How many people Rawan killed other than abducting Sita .. per our grantha. Saying that We cannot compare UY with Rawan. Again is it wise to compare him with Prachanda and Baburam?

    Ok Lets compare him with Puspa Kamal and Baburam,

    Puspa Kamal, Baburam and company are responsible for about 14000 lives of innocent people.

    This fella Upendra Yadav … Lets say 100 (give and take 10) innocent lives.

    In such a case Puspa Kamal and Company are 140 times more Rawan than Upendra. I am just trying to say that lets not be steoreotype.

    We rolled the Red Carpet for 140 times more Rawan to Assembly and recognize them as Main Stream Political Party (I truely doubt they are even eligible for that term) but forgot to invite the Madheshi Group. Give me a break.

    I hope thing will settle soon.

    God Bless all.

  5. Now i hate mysansar becoz from 2 days as i open it i see a face of a Ravan, a killer, to whom all of the Nepali people hate. Upendre does not have any vision except taking money from somebody and kill others. So please, Umesh jee, remove this killer’s photo from your blog page.

  6. please be rational.. don’t compare Yadav with some fictitious character like Kansh or Rawan. Yadav surely is a brutal killer, opportunistic ‘trying to be’ politician and butt head.

  7. हत्यारा लाई कानून् अनुसार कारबाही हुनुपर्छ । 🙁 ,यदि नेपालमा कानुन् छ भने 😉

    हैन भने
    आजका उपेन्द्र भोलिका प्रचन्ड हुन्, उनको दोसल्ला ओढाइ सम्मान गरे हुन्छ । ३-४ बर्ष भित्र यिनी पक्क मन्त्री बन्छन ।

  8. I think the responsibility of the Gaur massacre should be bear by priminister Girija Koirala. He is the head of the state. Don’t you guys agree with me? People are looking forward, who are not happy with Girija (SPA) and maoists, a loop whole for fishing in dirty water. It was Girija who let the inhuman people to accomplish their plan.

    Girija chor desh chod, would be better than the one mentioned above. If Girija’s chori was murded like other inocent women were killed, only then he would have felt the pain the normal people who lost their loves are felt.

    Girija is the one who created and still working on another massacre and materilising soon.

    Girija chor desh dhrohi, go to hell.
    Leave us in peace. we want peace.

  9. यो उपेन्द्र यादब भारतिय डाका हो यसलाइ तत्कालै फासि दिनु पर्छ, मान्छे हेर्दा पनि पारस्को दाइ जस्तो छ , यो चोर नेपालआमाको छोरा हुनै सक्दैन किनकि नेपालको छोराने नेपाली चेलीलाइ यसरि बलत्कार गरी जघन्य अपराध गरी मार्न सक्दैग र गर्दैन पनि

  10. He must be an agent of Gyane..
    Gyane should take the responsibilty..
    We are all nepalese and must stand against such barbarism and animal like act..
    jay nepal

  11. बेबकुफ हत्यारा उपेन्दर र उस्को गर्लफ्रेण्ड चितरलेखा ज्ञाने जती चलाख रहेनछ, ज्ञाने लुकी लुकी, आफु अघी न परी एस्तो अपराध गराउंछ भने उपेन्दर लठीबद्रे त आफैले सम्बोधन गर्ने आमसभामा पो गराउंदो रै’छ। कस्तो जन्तु रै’छ।

  12. खोइ यो रावण्, डाकालाइ किन जेल्मा कोच्न नसकेका हुन हाम्रा नेता र र प्रसाशन हरुले?

  13. — He just deserve a position of “Charuwa” [Cattle/Buffalo Herder], not a leader of MPRF.

    I don’t know why Madhesis are accepting him as a leader of MPRF.

    Krishna

  14. YO UPENDRA JI LAI GALI GARNU AGADI..NEPAL KO ITIHAS HERNU PARCCHA BIDDDWAN HARU…KE KANGRESS LE PAHILA PLANE HI JACK GAREN….MAOBADI LE KATI MANIS MARE MARE KEHI GANANA CHHA…MAOBADI PANI TA PAHILA BWASO JASTAI THIYO….TESAILE ATIT KO YAAD KARO.JYADA COMMENT LEKHANE SE KUCCHA NAHI HOGA

  15. He should be boycotted by every Nepali. He is the one who did not take part in the Janaandolan. After the Maoists were sent to the camps, their weapons locked up in container and the Nepal Army into the barracks, Upendra Yadav with the help of the Indian Hindu Fundamentalists and the King’s people went on rampage to destabilize and divide the country. I think the Nepal Army and the Maoists should join together to get rid off those bastards who wanted to divide the country. We should no way believe him. His cruelty in hiring Indian gundas and his association with the yellow robed babajis of India cannot be forgiven. How can in a peaceful country like ours allow innocent women raped, beat them, torture them, cut their breast and kill them. It is against the Hindu law to kill a woman. To harm a woman in any way is a sin. How could those yellow saffron Hindus of India provoke to kill women in Nepal. Upendra Yadav is behaving like Alkaida of Afghanistan.

  16. aba 2/4 dinama yesle pheri arko bitanda machhauncha.
    yesko planing India ko 4/5 thauma tayari gariraheka chhan.
    HOSIYAR=UPENDRA & company

  17. उपेन्द्र यादव is the Helper of the king and his Royalfamily.उपेन्द्र is father of jola sing of janatantirka morcha they plane to make gure incident.they should Repalcefrom Nepal with kingship ok

  18. Umesh Ji,
    The updating news about Tarai is so much clear and fair seeing from the northern part of Nepal. But, still to think about 50% population of Nepal belongs to Tarai.
    The voice of voiceless people should be addressed soon in any way after all , but within the national unity only.
    Thanks.

  19. भरुवा बन्दुक्ले ढ्वाङ्ग हान्नु पर्ने जस्तो निधार रैछ र पो उम्ल्या रैछ!!

  20. केहि साथिहरुले उपेन्द्र लगायत मधेशी फोरमका नेताहरुलाई देश निकाला गर्नु पर्छ भन्ने माग राख्नु भएको रहेछ, जुन केहि हद सम्म त ठिक्कै नै होला, तर कानुनले त नेपालि नागरिकलाई जुनसुकै वाहानामा पनि देश निकाला गरीने छैन भनेर नागरिक हकको प्रत्याभुति दियेको छ त ! फेरि जति सुकै Export गरे पनि विभिन्न नाकाहरुवाट Import हुन छोड्ने हैनन् । वरु सजिलै सङ्ग वोडर मा कढाई गरे हुन्थो कि , नत्र मदनकृष्ण हरिवँशले भने जस्तो ‘काला कुखुरा’ ग्वारग्वारती ओईरिराख्छन्, के पो गर्ने हो र ! उपेन्द्र यादव जस्ताको पृष्ठभुमिमा सहयोगि जति पनि हुने छन् कि न कि छिमेकि देशवाट Import गर्न खासै समस्या छैन हाम्रो नेपालमा यि काला कुखुराहरु ।

    अहिले आएर माओवादीहरुलाई जतिसुकै सज्जन तथा देशको आवश्यकाता सम्झेपनि वा देशलाई उनिहरुको टड्कारो खाचो को पक्ष वा विपक्षमा तर्क गरे पनि वा सात राजनैतिक पार्टीहरुलाई सरापे पनि वा गाली नै गालीको शव्दावलीमा सुताउने प्रयत्न गरे पनि सबैको अन्तिम लक्ष्य भनेको सत्ता नै रहे छ भन्ने त हालसम्म पनि गठन हुन नसकेको माओवादी सम्मिलित प्रस्तावित सरकारको गठन प्रकृयामा भएको ढिलाईले नै प्रष्ट पार्छ क्यारे ! नेपालको सत्ता भनेको यस्तो रहेछ जहा तथाकथित वा आसेपासे अनि धुपौरे घोषित ‘राजा’ देखि पितृ को गणमा सामेल हुनै लागेका बुढासम्मलाई र्‍याल चुहाउन वाध्य पार्दो रहेछ । वास्तवमा अहिलेको नेपालको अवस्था भनेको ओछ्यान माथिको सिलिङ्गमा छिन्नै लागेको डोरिमा खुकुरि झुण्ड्याएर सुत्नु जस्तै हो, त्यै भयेर हो कि माकुने ले आँट गर्न नसकेको । अनि प्रचण्ड पनि त त्यै ड्याङ्गको मुला त परे, आफुलाई अगिल्ला सरकारहरुले प्रतिवन्ध लगाएको तितो अनुभवको आधारमा कसैले प्रतिवन्ध लगाउन खोजेमा विरोध गर्नु त कता हो कता आफै अरुलाई प्रतिवन्ध लगाउने कुरा पो गर्छन् वा !

    लौ नेपालको कानुन कुन्नि के ले जानुन् भन्थे,गर नेता हो गर । अझै पनि तिमि हरुको घैटामा घाम लागेन, मुखैवाट १००० वाटको चिम फिट गरिदिए पो हो ला कि !

    अनि हामिले जति खोके पनि लछार पछार केहि लाग्ने त हैन तै पनि साथि हरु को विचार चाहि जान्न पाईएको छ है । एक ले अर्को लाई गालि गर्यो, तितो सत्य लेखेमा मण्डलेको विल्ला भिराईदियो , अनि आफ्नो सपोर्टको विरोधमा उत्रीयो भने त झन १००% मण्डले । येस्तै येस्तै देखिए को छ मेरो सँसारमा ।

    केहि Commenters जस्तै ZZ, Canavos (खै Spealing पनि मिलेन क्यारे,) अनि लेख्ने व्यास, Newaara from UK, वाबुराजा महर्जन, जस्ताको स्तरिय विचार त हिजो आज देख्नै छोडियो ।

    हरि शरणम् ।
    पण्डित शर्मा

  21. Nepal ko sarkar ho tyo Yaadav lai Nepal bata chandai bharat tira nai pathaideu. Nepal ma basna deenu hunna. Desh nikala gar chandai. Nepal ma nai rahyo bhane puna manchhe marchha. Khabardar tyo madhisele Nepali lai chunchha. Turunta karbahi ko purji katera teslai kada bhanda kada karbahi gar. Nepal sarkarle ke herera baseko ni? Kina kanma tel ghasera baseko ni?

  22. उमेश्जी
    भा र त मा नागाल्यान्ड भन्ने राज्य छ ।त्यहाँ बिहावाअरि बारी हुँदाँ हुने ज्वाँई ले आहिले सम्म कति मान्छे मरेका छन भन्ने सोधिन्छ रे ।यो कुरा मैले कुनै विवाहाबारी को चलन सम्बन्धी पुस्तक मा पडेको ।तेस्ताइ नेपाल मा पनि लोकप्रिय पार्टी हुन ,अब त्यो परम्परा नै बसी सक्यो ।जती निर्मम ता पूर्वक मार्न सक्यो तेती नै बडी काबिल हुने ।जस्तो एमाले ले झापा कान्ड मा खुकुरी ले मान्छे काटे,यो कुरा मैले मोहन्च्नद्र को इन्टर् वु मा पडेको ।तेस्ताइ माओवादी ले दस् कदम आगी बडेर निर्मम ता पूर्वक मान्छे मार्थे ।यो उपे को पार्टी ले त्यो भन्दा आगी जाने छाट ल्याओ ।एस्बाट म मेरो हुदो न खादो बिरोध गर्ने हारुलाई चल्लेन्ज दे र भन्छु ।तिमी गोबर हरु बुज या न बुज तराई मा आर्को लोक प्रिय पार्टी जन्मिदै छ ।त्यो मदिशे फोरम हो ।
    कारण हरु
    १)यादब हरु प्राएए जसो आफ्नो जाती भने पछि काठमाडौं मा झिपी झिपी भने झै(बहुत एक हुन्छ्न्)गर्छन ।हेर्नुस् तराई मा यादब्,छौधरि,शाह,टेलि,कुर्मि,अधिकन्स् जन्जाति,लोहर्,मुशहर,राजबन्सी यिनी हरु प्राय बहुत मिल्छन ।बिहार बेल्ट मा यादब कति सक्तिसाली छ ?यिनिहरु पहाड का राइ,लिम्बु,शेर्पा भने झै हुन ।
    साह्सी जाती हो ?

    २)यादब ले तेत्रो बिहार हाँक्न सक्छ ?नेपाल किन सक्दैन ?
    मैले यो कुरा भन्दा केही दाज भाई हरु ले मलाई उपे को चम्चा भन्ने छन्,केहीले दरबारिया भन्छन तर न मैले कहिले नजिक बात कहिले दरबार देखे,न उपेन्द्र यादब सँग मेरो कुनै हम्दर्दी छ ।उनी नेपाली भएकोले म उन्लाइ सम्मन गर्छु तेती हो ।म पनि नेपाल बाटै धेरै टादा छु ।धेरै भो>

    ३)मदिशे फोराम लोकप्रिय हुने कुरा आर्को पानी छ्,एस्ले हिन्दू अतिबादी को समर्थन पा छ्(यो मैले यही ब्लग पदेर था पा को है म प्रएए समाचार को लागि यही ब्लग मात्र पद छु ।नेपाल ८० प्रतिसत हिन्दू बादी भएको देश मा ।माओवादी ले हिन्दू सन्स्कार ,कल्चार लाइ बागमती र नारायणी मा बगैदिएपछि जस्ले हिन्दू धर्म ,कल्चार लाइ सम्बोधन गर्छ तेस्ले हिन्दू को समर्थन पौछनै ? ? ?

    ४)अब हेर्नुस् उपेन्द्र र चित्र लेखा के नाता छ ?खाली यादब को हैन्,बिस्तारै हेर्नुस्,सबै यादब्,गुप्ता आदी एस्लाइ नै समर्थन गर्नेछन ।

    आन्त मा साथी हो कृप्या तल्लो भाषा मा कमेन्ट को खान्डन न गर्नु होला ।किनकी मलाई गाह्रो पर्छ ।म पनि फेरी त्यही भाषा खोज्न थाल्छु ।एस्ले नराम्रो अनुभुती हुन्छ ।सिस्ट कमेन्ट को स्वागत छ ?

  23. त्यसको राक्षसी कर्तुत देख्नु भन्दा पहिल्यै त्यो उपद्रबी (उपेन्द्रे) भलाद्मी जस्तो लाग्थ्यो । अहिले त साच्चिकै महिषासुर जस्तो देखियो । जति बाठो छु भने पनि त्यो राक्षस एक नम्बरको लठवा रहेछ । मात्रिका र सुरेश् सन्ग सगै दिल्लिमा जेल् परेको जन्तु माओबादिका पोल खोलेर उम्किएर नेपाल आएर दरबारको जासुस् भै काम् गर्दैरहेछ । गरी खाएको छु भन्ने देखाउन एन् जि ओ चलाएर केहि होनाहार् मधेशी युवाहरुको बुद्धि भुटेछ । थुईक्क पाजी, त्यो बालठाक्रेहरुले दिएको पैसा माफियालाई नखुवाइ भोट किन्न राखेको भए त चुनाव जित्न बेर थिएन । अब त त्यो डाकाको सरदार हो भन्ने सबै जनताले बुझे ।
    गौर काण्डका माफिया अपराधिहरु यो उपेन्द्रेको मात्र नभई गिरीजा-माकुनेहरुको पनि साख्खै नाता (चुनाव जिताउने ठेकेदार्) पर्ने रहेछन्; अनि त्यो भ्रष्ट सरकारले किन कार्बाहि गरोस् ?

  24. Upendra ji lai BBC ma sunda malai kehi aasa lageko thiyo. Uha jasto Caliber bhayeko manchhe le afno bibek ko prayog garera janata ko lagi ladema singo tarai ra desh ko lagi ramro hune thiyo jasto lagchha. Aaba nepal ma rajabadi haru ko din sakiyo, na ta tes lai Surya Bahadur Thapa le jogauna sakchhan, na ta Oli jasta neta haru le nai. Tes karan aaba ganatantrabadi hunu nai afno rajnitik bhavisya saparnu ho jasto lagchha malai. Ganatantra- Jindabad.

  25. There is no doubt that he is being horribly irresponsible by not taking the killing of 29 paople seriousely and instead of apologizing he announced another strike.This vindicates the motives of a man who claims to be working for the people of terai. This would in fact increase the chances of more confrontation. And may be another bloodbath,why he is choosing this violent way?? It’s clear , he doesnot want to loose a grip from terai. A fear factor which he has created is very effective tactic in somewhat lawless terai, and is extremely similar to the one used by Prachanda in his early days and is in fact idolising the self proclaimed maoist supremo.

    But I agree with him in one point, there should be a independent inquiry by the UN, not by the govt. ,who now we know is highly incompetent even handling the daily neccessities of people. We should invite the experts from the international community to have an thorough and fair investigation as the massacre is no longer an internal affair, there seems to be more than one community or elements involved.

    Would maoists accept that?? I have doubts because they are afraid that when UN would involved, it will ask for the investigation in the massacres like, madi,beheading of the teacher, a journalist by the maoists aswell. So they are avoiding the UN and asking for the political inquiry where they can have their own people inside and distort the findings and blame everything on Roayalists, Hindu extremists,Americans and all their opponents.Not even a child buys that now!!

    If they considers themselves as a responsible party they have to come up with the evidence before making any allegations, they sould not compete with a criminal gang (as per prachanda) for a space in a town as big as Gaur. Is it not the fact that they were trying to bully MRPF by announcing the event at the same place?? Is it not the fact that they are loosing the ground and fear factor in terai ??They were thrashed and humiliated by MRPF and isn’t it a fact that they wanted to take revenge in some way??There is no doubt that crimminals of the massacre of the 29 people,should be brought to justice.After all they are Nepalese, who were brainwashed by the socalled revolutionary leaders to kill and be killed in such an unneccessary way.Had Prachanda spoken a word about the rationality of such an unneccessay confrontation with MRPf. Why he should not be held respobsible for these killings as he misleaded them to death. So when you make an inquiry you should make it clear who in the leadership has ordered to organize the rally and aamsabha on the same date and same venue knowing that MRPF has already announced that, way before. Even knowing that these two groups are not with good terms and had brawls many times who allowed the local leaders to go ahead?

    And it is laughable that they are balming police for not reacting when maoists has paralysed and opposed so forcefully that they had no choice than to retreat and remain in low key.The low morale of the entire police force is also one of the key to the unfortunate event, but who do you blame??

    We should think of Nepal and nepalese now instead of some morchas,parties,forums,monarchies, we now know nobody is here to make peace and stability to a country, they fought for their party and will continue to do so, they never done any sacrifice for the country. They are still fighting for the ministerial portfolios when people are starving without kerosene ,cooking gas and drinking water. What can we expect from these corrupt bloodsuckers?? Really shame on 8 parties for making our life so vulnerable and living hell!! It won’t be long before people will start talking gone were the good days, as they did after 2046.

    But as resilliant Nepalese, we don’t loose hope, we can loose the loosers though!!

  26. उपेन्द्र यादव मुर्दाबद उपेन्द्र यादव देस् छोड्स्

  27. यो बर्बर अमानबिय हत्याकान्ड्ले सन्सार भरि रहेका नेपाली हरुको मन रुवायको छ|यो कस्तो राजनीति हो – बिना कुनै दर्शन, बिना कुनै उददेश्य गरिब तथा निरिहहरुलाई प्रयोग गरेर मानव सभ्यताको खिल्लि उडाउने आम हत्याका योजनाकारहरु सम्बेदना शुन्य मान्छेको खोल ओढेका ब्वासाहरु हुन जस्को प्रतिनिधि पात्र उपेन्द्र यादव हुन उन्लाई समयले दणित गर्नेछ|

  28. This RAW agent should be arrested. ke here ko sarkarle.ganeshman singh, B. P. koirala ka salik dhalne indian lyerea? yeslai thik gari halnu parchha.

  29. Yasma euta hamro purano ukti mildo juldo cha jasto lagcha mali
    nabiraunu nadaraunu……………
    yo ukti upendra yadav lai katiko lagu huncha gaur ghatanako lagi

  30. Dear All readers,

    First of all, I am none political a normal Nepalese citizen as others. As far as I am concerned UPENDRA YADAP IS talking nonsense to cover his wrong doings. If I was him I would the same to get away from the fire.

    I am not trying to defend Maoist either but this cruel incident was a planned incident by Upendra and his collogues on the guidance of Mandales and Royal palace including criminal Indians from the borderline.

    Therefore, on behalf of Nepalese citizens I strongly suggest that disregard what Upendra says, they killed cruelly those girls by chopping their Brest off (whoever they are) they were citizen of Nepal, we should not let them just go. But the forum must pay the cost of the incident……

  31. yadav ji

    dhoti ko paisa khayera nepali ko ragat ko khola bagauna tapailai laz lagdaina?

    ahile chahi tapai kun dulo ma luknu vayeko cha?

    madesi ko naam ma pratikriyabadi ko faida ko lagi andolan nagarnu hola.

  32. He is being used by the Hindu Fundamentalists and the Royalists to create disturbances and communal hatred in Nepal. He should be ignored. He is hiding in India and will surely be a target of the Maoists.

  33. जो चोर उसकै ठूलो स्वर! त्यति भैसक्दा पनि अलिकति ग्लानी छैन, मण्डलेको नाईकेलाई।

  34. From his recent statement we now that how clever UPendra is.Does anyone believe the barbaric killing of innocent people in Gaur is not his act?He is doing all such inappropiate works under the influence of palace and Indai.This is totally againts the will of nepali people.He is derailing the right agitation of Madhise people.He should be treated as traitor.

  35. बौलायो, उपेन्द्रे|ग्वाँचे जनताहरुको अगाडि जसले जे बोले पनि भएको छ|बोलेरै चोखिने प्रथा ज्यानमाराहरुले चलाएका छन्|
    सबै कुरा बुझेर पनि केहि गर्न नसक्ने हुतिहारा सरकार नै सबैभन्दा ठुलो अपराधी हो|आँखै अगाडि मारामार हुँदा पनि, लाटोले केरा हेरेको जस्तो,
    क़ुकुर र बिरालोको बिचमा मूक दर्शक हुने?
    ज्यान लिने जो कोहि पनि सँजायको भागिदार हुन्छ| मान्छेमा आफुले आफ्नै प्राण लिने अधिकार त हुँदैन भने अरुबाट मारिनु त जघन्य अपराध हो|
    नेपालमा अहिले छानबिन टोली बन्ने, मानवअधिकारबादीहरुले “ट्रिप” लगाउने, ब्क्त्ब्यबाजी गर्ने अनि सेलाएर जाने त फेशन भैराखेको छ|
    अहिलेको घडिमा फोरमले उल्टै मावोबादिलाइ दोष दिनु भनेको र तथाकथित जनयुद्धमा मुलुकमा जे जति पनि क्षति भए त्यसमा मावोबादी नभै स्वयम तत्कालिन सरकार नै मुख्य कारक हो भन्ने कामरेडहरुको भनाइसँग मिल्दोजुल्दो छ|”size draws size!”

  36. ** Criminal gangster or Political leader **

    It is more likely that Upendra Yadap is working under the hands of Monarchistsand wanted to create unstability in the country. The way people were killed, it was premeditated and it was only possible if Upendra Yadap hired the criminal gangsters for the purpose of killing opponents.

  37. nepali-nepali daju bhai lai ragat ko pyasa banayera darbar ra bharat ko dalali garne Upendra Yadav jasta desh drohi lai pakrera fasi dinu parchha.

  38. नेपालको परिणति 🙁 एउटा संगठन खुल्यो, गुण्डहरु पाल्यो अनि अन्तमा तर्साय् रै भ् ये पनि राजनैतिक् सक्ति बन्यो। यो देशमा बार्ता पनि मान्छे मारेर आतान्क् मचाये पछि मत्र हुन्दो रहेछ।

  39. Upendra Yadev is now terrorizing nepalese. His terror network must be defeated otherwise it will create major problem. Till now Girija is not doing anything other than call for table talk which is not enough in current situation. More have to be done in order to kick out terroist leader like Upendra Yadev.

  40. Shampadak jue,
    Shamachar padhada. malai dherai dhukha lagyo.aaphuno
    ghara ma aago lagayara arkako ghara ma gayar ramita herene manisha jasto lagchha. amerika le palelara tholo banayako rusia ko mikhail gorvachorva le jastai hamro nepal lai tukra garna khojeko ta haina. yashma sabai jangatantra ,lotantra ra matribhumi lai swarga ra ishwora thani puja garne sabai nepali milera yahsako mukabila garna shakadaina. yaka choti shochu la.
    krishna gopal maharjan.

  41. बल्ल ब्वाँसो बोल्न थाल्यो । जब बोल्यो तब पोल्यो ।
    यस्लाई सासु कानुन लगाएर जेल हाल्ने होला नि अब सरकार ले अनि फेरी घुस्खोर अदालतले रिहाइ को आदेश दिने होला ।
    यस्तैछ नेपाल ।

  42. नेपालीलाइ नेपाली कै विस्वास छैन भन्ने तर्क उपेन्द्र यादब र उपेन्द्र जस्ता हरुलाइ मन पर्छ होला किन कि उपेन्द्रलाइ पनि नेपाली कै विश्वास लागेन| अहिले नेता हरुले के गर्ने र नगर्ने भन्ने कुराको फोयो खोल्न पनि अमेरिका र भारत खोज्छन | सबैलाइ अन्तराष्ट्रिय बन्ने रहर हो कि जज बुश र टोनि ब्लेयर जस्ता नायक बन्न खोजेका हुन , उनिहरु आफै बुझुन|
    तर एउटा कुरा मैले अझ बुझेको छैन कतिले भन्ने गरेको मदेशको फोरम पार्टि नभइ एउटा एन्. जि. ओ. हो र मदेशमा लाहान घटनाबाट धमिलो पानीमा माछा मार्दै आएको एउटा फोहोर हो | तर हिजो का अतितलाइ सझने हो भने कुन राणा कालका प्रशासकले बि.पि. (ने.का.) र पुष्पलालले(कम्युनिज्म) खोलेका पार्टिलाइ बैधानिकता दिएका थिए | त्यति खेर राणाहरुका लागि पनि बि.पि. र पुष्पलालहरु फोहोर नै थिए | बि.स. २०५२ सालको मध्यावदि पछि जगल पसि भुमिगत भएका माओबादिलाइ पनि फोहोर नै सम्झेर आतककारी र टाउकाको मुल्य तोकिएको चिसो इतिहास जिउदो छ | अहिले फेरि त्यहि फोरमलाइ त्यस्तै फोहोर मात्र सम्झने हो भने अनर्थ हुने त होइन भन्ने शका बढेको छ| मदेशको पिडा रहेछ र मदेशले उठाएको सबिधान ससोधनको माग पुरा गराएर छाडे | सबिधान ससोदनको श्रेय मदेशी हरुलाइ नै जान्छ| ति मदेशी अधिकार फोरम उपेन्द्र यादब , जनतान्त्रिक तराइ मोर्चा र गोइत र ज्वाला सिह सबैको परम पिता माओबादि माओबादि नै हो| हिजो एउटा माओबादि बाट जन्मेका तिन तिन जना छोरा र तिनका नातिनि नातीहरु मदेशमा छरिएर ताण्डव नृत्य नचाएका छन| छोरा छोरी र नाति नातिनाको भलो होस र उन्नति होस भन्ने आफ्नो बाबु बाजे जसले पनि चाहन्छ| त्यसैले माओबादिका नेताहरु कतै यि छोरा नाती भनाउदा हरुले पनि आफुले जस्तै ससदबादिको खिल्लि उडाएर कयौको सफायको पाप आफ्ना सन्ततिहरुले आफुले जस्तो नगरोस भन्ने परेको छ कि| अनि अहिले सबैभन्दा पिडित र चिन्तित अभिभावकको भुमिका खेलेको माओबादिलाइ मात्रै पिडा छ कारण यहि नै हो कि |
    नेपालको फेरी अर्को मुर्ख बिद्वान निस्केर ससदबादि नै मान्दैनौ भनेर छुट्टै पार्टि खोले भने फेरि माओबादि हरु पनि ससदबादिको सराप मा परिहाल्छन, जसरि एमाले र काग्रेस परेका थिए माओबादिबाट भने | यो कुराको पनि चिन्ता हो कि बाजे हजुर बा हरुलाइ | जे होस उपेन्द्र भन्ने जन्तु हुन कि मान्छे अब अपडेटमा अवस्य उनको नालिबेलिले भरिएको बक्तब्य छिट्टै आउने छ|

  43. nautaki manchhe ko ke kura gari sadhya bhayo ra umeshjee ! bikhandanbadi haru lai janta le nai taha lagaunechhan, aakhir dhilo chado matra ho.

  44. मान्छे र अनुहार हेर्दामै रावण् र कंश् को नया अबतार जस्तो छ। यो कंसाबतार बाट् देश् र जनता ल` मुक्ति पाउन अझै कति जना ले शदाहात् प्राप्त् गर्नु पर्ने हो कुनि। सम्पुर्ण् नेता बर्ग र जनता हरु जो देश् प्रति आगध् माया छ तिनिहरु पहिले मन्छे चिनेर अगाडि बडुन् बिशेष् गरि मधेसि जन हरुले बेलैमा सोच र बुद्दि पुर्‍याउन कि उनिहरु कस्को भड्काब् मा लागेको छ र त्यो को हो र तेस्को अन्त् के हो भन्ने कुर माथि गहन् भयर् सोचुन्।
    उपेन्द्र यादव् गद्दार हो।
    नया कंश् हो नेपाल् को।
    सर नेपालि लै होस् भयस्।

  45. उमेस जि
    तथा साथी हरु यो मधिसे फोर्म को नेता उपेन्द्र यादब लाइ देस निकाला गर्नु पर्छ किन कि यो यादब राजनीति गर्ने मान्छे होइन यो ज्यान मारा हो कि जेल हाल्नु पर्छ !! कि नेपाल मा बस्न दिनु हुँदैन !! गल्ती नगरे को भय त्यै दिन सर्ब जनिक हुनु पर्छ जनता को सामु अझै लुकेर बसेको छ !! शायद ईन्डिया मा होला !! हात हात्तीयार सहित नि काही आन्धोलन हुन्छ शान्ति पूर्ण कति नेपाली जनता मारी सक्यो फोर्म ले कति दिन कति पल्ट तराई नेपाल बन्द गरी सक्यो यो हो शान्ति पूर्ण नेपाल मा सबै समान आउने भरत्(ईन्डिया) बाट हो त्यो सबै बन्द गरे पछि शान्ति पूर्ण माग राखेको हो !! हात मा बन्दुक राइफल बोकेर आन्धोलन गर्दा नि हुन्छ शान्ति पूर्ण यो सबै चाल हो !! नेपाल सरकार का मन्त्री हरु ले तुरुन्त कारबाही को पुर्जी काट्नु पर्छ उपेन्द्र’ज्वाला सिङ लाइ र ति नि हरु को पार्टी बाट हटाउनु पर्छ !!!

Comments are closed.