-कमला तिमल्सिना-
मौलिक नेपाली समाजमा म हुर्किएँ। त्यसका आफ्नै खाले मान्यता छन्। ती कथित मूल्यहरु छोरीहरुप्रति बढी नै कडा छन्। एसएन गोयन्काको “द आर्ट अफ लिभिङ” र “रियलाइजिङ विपासना”, स्वामी आनन्द अरुणको “सन्त दर्शन” सहितका पुस्तकले मभित्र अर्को चेतनाको बीजारोपण गरेपछि म विपश्यना ध्यान गर्न जुर्मुराएकी थिएँ। तर हुर्किएकी छोरी १० दिनसम्म घरबाहिर कहाँ पठाउनु भन्दै सुरुमा ड्याडीले रोक्नुभयो। मन खिन्न भयो। बुझेकी थिएँ सामाजिक हिसाबमा ड्याडी सही हुनुहुन्छ भन्ने। र, यो पनि बुझाई स्पष्ट थियो कि म कतै नाइट क्लबमा नाच्न जान लागेकी हैन। १५-२० दिन लामो शक्ति संघर्षपछि सँधैजस्तै स्नेहमयी ड्याडले मलाई विजय गराउनुभयो।
विपश्यना गर्न नजाँदासम्म सँधै यो गरुँ कि त्यो गरुँ भनेर सधैँ दोधारमा बाँचिरहेकी हुन्थेँ। स-साना कुराहरु मै रिसाउने, दुःखी हुने तथा कसैले प्रशंसा गरेकै भरमा दंग पर्ने प्रवृत्तिबाट म पनि टाढा थिइनँ। पुस्तकहरु पढुन्जेल त्यसकै दुनियाँमा हराउथेँ। घर नजिकैको पशुपतिनाथतिर टहलिन जाँदा सधैँजसो वृद्धाश्रम छिर्थें। कल्पिन्थेँ- एक दिन म पनि त्यसरी नै वृद्ध हुनेछु। तर, ती सबै बुझाईहरु तत्क्षणका लागि मात्र हुँदारहेछन् भन्ने मलाई पत्तो समेत थिएन। जब ध्यानको १० औँ दिनमा बुढानिलकण्ठको धम्मश्रृङ्गमा बोल्न दिइयो, लाग्यो- मेरा लागि अब संसार बद्लिएको छ। १९ वर्षसम्म आँखामा बाँधिएको कालो पट्टि खुलेको छ र म दुनियाँका सम्बन्ध र भ्रमहरुलाई पहिचान गर्न सक्षम छु। घर फर्किंदा परिवार र दुनियाँको चालढाल उस्तै थियो। तर, म भने भित्रैदेखि फेरिएकी थिएँ। यसर्थमा कि सम्बन्धहरुलाई नयाँ पक्षबाट केलाउने भएकी थिएँ, पढेका पुस्तकहरुलाई नयाँ कोणबाट बुझ्ने भएकी थिएँ। पहिला बुवा-मुमा र अन्यको माया र केयरलाई खासै बुझ्न नखोज्ने म त्यसपछि उहाँहरुप्रति चुलिएको श्रद्धाले झुकेकी थिएँ।
ध्यान गर्न जानुअघि एनआईसी कलेज (डिल्लीबजार)को क्यान्टिनमा साथीहरुबीच ध्यानको बारेमा कुरा चल्यो। कसैले भने ध्यान भनेको साधुहरुले गर्ने विषय हो तँ किन जाने ? केहीले चाहिँ भिक्षुणी बन्न लागी कि क्या हो भनेर अर्थ्याए। परिवारबाट पनि गोप्य रुपमा मात्र विदा मिलेको थियो- छिमेकी र आफन्तलाई ध्यान गएको कुरा नभन्ने शर्तमा। निकै तनाव खेपेँ त्यो बेला। टेन्सन मान्दै मृगस्थलीतिर टहली रहँदा मनलाई कसेँ- एकचोटी त जान्छु जान्छु जे जे पर्ला। यी तमाम कुराहरु अहिले युनिभर्सिटीको होस्टेलमा पल्टेर सम्झिँदा बडो आनन्द अनुभव हुन्छ। मैले गजबको निर्णय गरेछु। सही निर्णय गरेछु। जीवनका लागि निर्णय गरेछु।
विपश्यना अनुभवलाई ठ्याक्कै व्यक्त गर्न मसँग शब्द छैनन्। वीपी कोइरालाले “जेल जर्नल”मा भने जस्तो अभिव्यक्त हुन नसक्ने ज्ञानको अर्थ छैन भन्ने विषयसँग म पूर्णतः फरक छु। शब्दहरु वाक्य बुन्ने सीप भएका कालिगढको इसारामा नाच्छन्। तर, अनुभव त्यो फरक विषय हो जुन व्यक्तिको बुझाईअनुसार अलग अलग हुने गर्छ। विपश्यना कुनै धर्म वा सम्प्रदाय हैन बरु जीवन जीउने कला हो। त्यहाँको १० दिनसम्म बोल्न नपाइने नियम कतिपयलाई गाह्रो लाग्ला तर त्यो जीवनका दुःखबाट मुक्त हुने विधि हो। जीवनका उतारचढावलाई आफै सामना गर्न दीक्षित पार्ने बाटो हो। स्वीमिङका बारेमा लेखिएका पुस्तक मात्र पढेका भरमा पौडी खेल्न नसकिए जस्तै विपश्यनाको लाभ उठाउन पनि पुस्तक पढेर मात्रै हुँदैन र १० दिने शिविरमै जानुपर्छ।
यहाँ समयलाई उच्च मूल्याङ्कन दिने व्यवस्थित अमेरिकी सिस्टमले मान्छेको जीवन सधैँ अव्यवस्थित पारेको छ। र, म अहिले मानव निर्मित सिस्टमले अव्यवस्थित पारेको त्यही अमेरिकी जीवन सामना गर्दैछु। यहाँका मान्छे र मलाई त्यही ध्यानको सीमारेखाले मात्र अलग पारेजस्तो लाग्छ। बिहान-बेलुकाको ध्यानले सिर्जनात्मक अध्ययन शक्ति बढाएको छ। रिस, टेन्सन र तनावमुक्त शान्त एवं खुशी जीवन दिएको छ जुन अरुसँग भए जस्तो लाग्दैन।
कमला निकोल्स स्टेट युनिभर्सिटी, लुजियाना, अमेरिकाबाट अकाउन्टिङमा स्नातक गर्दैछिन्। उनको ब्लग।
hi i m so happy after read this articles.
thanks kamalaji
tapaile aafno anuvav sunaunu vayo.
thanks manish ji
now vipssyana ko barema malai pani kehi vanna man lagyo
yo one meditation ho jun aru meditation vanda different
manchhele aafno ichha dherai rakheko hun6 tar yasle main manchhe ko ho ra kin ho vanne utar din6
maile pani yo meditation gareko 6u ra mama yati change aayo ki
mero anuharbat atinai uzzyalo 6ayako 6
yo meditation simple, garo /darlagko ramailo kehi 6aina tar yo yakdammai new anuvab ra satya ra meaning of life ho
shamile aafno body sadhai her6au tar yasle hamilai aafno body herne one special formula din6
ma jasto young lai ta yasle dherai chang gar6 vane arul;ai ta jhana
one time ta yo anuvav garnai par6
आकाश तिर फर्की हेर्छु
“जुन” कतै भेट्नलाई
तलाउतिर पाइला चाल्छु
तिर्खा आफ्नै मेट्नलाई ।
बोलु बोलु लाग्यो मलाई
सिन्दुर हालु हालु लाग्यो
मन भित्र आधी चल्यो
दिल खोलु खोलु लाग्यो ।
बोलु बोलु लाग्यो मलाई
सिन्दुर हालु हालु लाग्यो
मन भित्र आधी चल्यो
दिल खोलु खोलु लाग्यो ।
लुना जी समेत अन्य साथीहरु,
बिपस्यनाको web site अनन्त र मुकेस जी ले दिनु भएकै छ- htpp://www.dhamma.org/ । म बिदाको दिनमा यो blog मा हुन्न । हुन त मेरो ईमेल ‘तिमी को हौ?’ कबितामा दिएको थियाँ, अब [email protected] मा mail गर्नु होला ।
William Hart ले ‘The art of Living: Vipassana Meditation’ लेखेका हुन तर, The art of Living का प्रणेता पूज्य रवी शंकर जी नै हुनुहुन्छ । web site – htpp://www.artofliving.org/ हेर्नु होला । युबराज जी विपस्यना बारे पहिले web site हेर्नु होला त्यसपछी नबुझेको कुरा मेलबाट लेखौला है ।
धेरै साथीहरुको कमेण्ट प्रती लेख्ने इच्छा भएपनी ढिलो भयो । King जी को लेखाइप्रती “energy cannot be created nor destroyed” स्मरण गराउन चाहन्छु । सुन्य भन्ने हुँदैन र कर्म नै मूख्य त हो तर, कर्म कसरी सफल गर्ने हो त्यो तरिका थाहा पाउनु पर्यो पहिले । त्यसैले ध्यानको कुरा आएको हो ।
लुना जी, ध्यान धेरै प्रकारका छन । मेरो बिषय applied science भएतापनी किन मान्छे दुखी छन र आध्यात्म के हो त भन्ने जिज्ञासाले केही अध्ययन गरेको हुनाले पनि लेख्दैछु । जहाँ सम्म ध्यानको कुरा छ लेखेर, बताएर सिकिन्न, प्रतक्ष्य सिक्नु पर्छ । तर, पूर्व तयारी र बाटो देखाउन भने सकिन्छ । जस्तो मैले साइकल वा गाडी सिक्ने बिषयमा यहाँ जती नै लेखे पनि तपाईं सिक्न सक्नु हुन्न ।
अन्तमा मैले गरेका अनुभवमा बिपस्यना जती effective र छिटो अनुभूती दिने ध्यान अरु छैनन । तर, सगरमाथा चढन खोज्नेले समय र हिम्मत त जुटाउनै पर्छ । हैन र? तपाईं कहाँ हुनु हुन्छ? अस्ट्रेलिया, जापान हो? ध्यान केन्द्र पनि web site बाट हेर्नुहोला तर, नेपाल आएको बेला गर्नु नै राम्रो!
तपाएको कुरा ठिकहि होला तर सबै सँग यातिधेरेइ पैसा हुँदैन काठमाडौ गयर ध्यन गरन
किन कि साबि हो काठमाडौं मा घर हुँदैन तर तपए को आनुभाब् गलत् तर तपए को आनुभाब गलत हो भनैको चाँही हूएन
hunta unko bichar tikai hola tarapani sabi tatii dani nahuna pani sakchan ki kathmandu gayara dhan garana saknay
hi kamala
you look really interesting…yeti kalilo umer ma yeti dherai gyan hasil garechau..you are different from others…………..nice
कमलाजी,
लेखका साथ प्रकाशित तस्वीर तपाईंकै हुनुपर्छ भन्ने मेरो ठम्याइ छ । यसरी लेखिकाकै तस्वीर महत्वसाथ प्रकाशित भएकोकोमा मलाई थोरै अचम्म लागेको छ . यस फोटोमा कुनै त्यस्तो जादू नै छजस्तो त लागेन, न त यो पृथक नै देखिन्छ । सानो राख्नुभएको भए हुनेथियो ।
जे होस् तपाईंले विपश्यनाको अनुभव लिनुभएछ, र व्यक्तिगत जीवनमा लाभ पनि पाउनुभएछ, बधाइ छ । तर कमलाजी, यस्ता ध्यान अनि शिविरहरूले व्यवहारमा परिवर्तन त ल्याउँछ तर आचरणमा पटक्कै भिन्नता ल्याउँदैन, मैले अरूको अनुभवबाट अनुभव गरेको कुरा हो यो । त्यसैले तपाईंको व्यवहारमा सुधार त भयो आचरण भने आफैं सुधार गर्नुपर्ने हुन्छ । यसो भए सुनमा सुगन्ध हुनेथियो र यसरी आफ्नो फोटोलाई महत्वका साथ प्रकाशन गर्ने अनावश्यक ‘रहर’ पनि हुनेथिएन ।
सुन्दर अनुहार का धनी कमला जी,
म पनि यो बिपस्यना ध्यान एक पटक १९९९ मा अभ्यास गरेको हुँ, त्यही धम्म श्रीङग मा। मेरो भोगाइ पनि तपाईं को जस्तो नै थीयो। तर म त्यो बेला मा ती अनुभव हरु शब्द मा ब्यक्त गर्न सक्दिन थीए, तपाईं चाँही सक्नुहुदोरहेछ। यो एक असल जीवन मा लग्ने बाटो हो। एस्को मत्लब अरु बाटोहरु गलत भन्न खोजीयको भने होइन है। भोगाइ र बुझाइ सबैको हुन्छ तर अभिब्यक्त गर्ने खुबी सबै सँग नहुन सक्छ।
तपाइ को लेख तारिफ योग्य छ।
प्रबिण, क्यलिफोर्निया
kamali
thank u for your good article. n i don;t like to coment negative people negative comment. thank u kamala
pk usa
kamali
thank u for your good article. n i don;t like to coment negative people negative comment. thank u kamala
pk usa
latino looks nepali beauty with brain i really appreciate ur article dear n really impress by ur art of living keep it up
try to live as those people who live in your your sentence
if they don’t have time to go vipashyana then what to do ?
how to bring them to vipashyana think about them thns
ए नानी तिमी र म बिपस्यना जाउन न है , कस्ती च्वाँक भन्या, कत्ती मज्ज आउदोहो वह्।।।।
ए नानी तिमी र म बिपस्यना जाउन है , कस्ती च्वाँक भन्या, कत्ती मज्ज/ आउदोहो वह्।।।।
waiyat testo kehi hudaina..
tension baata mukta huna meditation garnuparcha bhanne kehi chaina.. tyo ta manko santusti ho.. meditation nai nagari aafulai paribartan garna khojeko bhaya pani 10 din ma paribartan garna sakincha…
काइदा काइदा काइदा!!!
अमेरिका र बिपस्यना बाहेक पनि अरु कुरा आउनुपर्यो हो। मैया हरुले एसो लेखे भन्दैमा भाउ दिहाल्नु चै पर्दैन है। ध्यान गोजिमा माल टन्न हुनेहरुले गर्ने हो नहुने लाई त काम गर्दै हात मुख जोर्दैमा जिन्दगी जान्छ अनी केको ध्यान ? तात्तो न छरो !!!!!
यो बिपस्यना पनि दाम कमौने मेलो भो बाबा । २ दिन केके न भये जसो हुदो हो ३ दिन पछी केही न केही । जिन्दगी को दौड मा लागिहल्नु पर्छ । बसेर खान त माइला दाई हुन पर्छ।
बिर्खे
काइदा काइदा काइदा!!!
अमेरिका र बिपस्यना बाहेक पनि अरु कुरा आउनुपर्यो हो। मैया हरुले एसो लेखे भन्दैमा भाउ दिहाल्नु चै पर्दैन है। ध्यान गोजिमा माल टन्न हुनेहरुले गर्ने हो नहुने लाई त काम गर्दै हात मुख जोर्दैमा जिन्दगी जान्छ अनी केको ध्यान ? तात्तो न छरो !!!!!
यो बिपस्यना पनि दाम कमौने मेलो भो बाबा । २ दिन केके न भये जसो हुदो हो ३ दिन पछी केही न केही । जिन्दगी को दौड मा लागिहल्नु पर्छ । बसेर खान त माइला दाई हुन पर्छ।
बिर्खे
आफुले त ध्यान गरेको भनेकाइ सानोमा बाआमाले बर्तबन्ध गरिदियपछी गायात्राी मन्त्र पढेर हो। तर मन्त्रले के भनेको हो केही थाहा थियन छैन। अहिलेनी गोजिमा तन्न पैसा छ भने सधैं शान्ति मिल्छ, गोजी खाली भा बेलामा तेस्ताइ हो शान्ति भन्ने कुरो
देख्नेले १ मात्र सत्त्य देख्छ तर नदेख्नेले सत्य भित्र आर्को सत्त्य लुकेको देख्छ ///
बिकास गुरुङ
कमला जि !
तपाईंको अनुभब पढ्दा केही बढी जान्न मन लाग्यो, अन्यथा नसम्झनुहोला। साझ बिहान ध्यान दिदा रिस, टेन्सन र तनाबमुक्त शान्त एबम खुशी जीवन त दिन्छ होला, तत्पश्चात जब तपाईं फेरी उही सोसल कन्ट्याक्टमा आउनुहुन्छ, बिभिन्न समाचार सुन्नुहुन्छ, पढ्नुहुन्छ तेस्को असर कस्तो पर्छ?
मलाई कस्तो लाग्छ भने, जबसम्म तपाईंले आँखा चिम्लेर यो संसारलाई बिर्सनसक्नुहुन्छ शायद तपाईंलाई सुखको अनुभुती हुन्छ, जस्तै निदायकोबेला। तर यो संसारमा भिन्न मान्छेलाई भिन्नै रुपले सुख मिल्छ। तपाईंले ब्यक्त गर्न नसकेको अनुभबलाई शायद अब्स्ट्र्याक्ट भनिन्छ क्यारे, तेसैले त अरुहरुलाई बुझ्न र बुझाउन गाह्रो हुन्छ। जे होस्, लेख्ने कला तपाईंको अनुहार जस्तै कोमल छ। लेख्दैगर्नुस्। शुभकामना।
Post is good but you would better not to place your picture with this post which doesn’t seem to be relevant.
अब म पनि सोच्दैछु, ध्यान मा जान को लागि ! सुन्न त धेरै सुनिएको छ, यसको बारेमा तर अझसम्म गइएको छैन । जेहोस्, आफ्नो अनुभव राखिदिएको मा धन्यवाद अनि पढाइमा सफलता मिलोस भन्ने शुभकामना !!!
hi sister. Ilearned the story of yours.
i think you are my friend and there is poem
friend is a person
to laugh and cry with,
An inspiration,
Someone who lends a helping hand,
though friends may not be forever,
And they may not end up together,
the memories of a true friendship will
last forever.
A friend is not a shadow nor a servant
But someone who hold
a piece of a person in his heart.
Someone who shares a smile,
Someone who brightens up your day
What makes a person a friend?
Is by saying your Love will stay.
oem for you
nowadays i am feeling surprise that my comments are not published in this site for a long time when I wrote. I never use bad languages…what is the reason behind you don`t permit to publish comments…if you have any question you can query on [email protected] and [email protected].
Thank you.
Suman Manandhar
(Japan)
I salute you kamala Bahini. You are giving the right message through your blog. Hundreds and thousands of teen agers are destroying their life with smoke smake and other ill habits while others are damaging their career by dual and confusing mentality. these things are happening by the political instability, unemployment and more than that thinking about their uncertain future. So this is a good tonic to be optimistic. Also i request you if you can give any web site or other good books for this plz. refer for me also. At last wish you all the best.
कमला तिमल्सिना जि
धेरै च्वाँक हुनुहुदोरहेछ
बाँदर को हात मा नरिवल भनेको तपाईंको हात मा
कापी कलम अथवा माउस & किबोर्ड हो
पुजिपती हरू ले पादेको पनि हिट हुन्छ भन्थ्ये हो रेछ
यहाँ नेपाल मा बाडी पहिरो ले मान्छे हरू ले चुलो बाल्न न सकेको बेलामा
अमेरिका मा बस्ने अनी मोज गर्न पशुपती आउने हरू मिडिया मा
फोटो सहित् आफ्नो कथा लेखेर हिट हुन्छन
मिडिया पनि त्यस्तो भात मारा सन्तान हरू लाई प्राथ्मिक्ता दिन्छन
त्यो मोज मस्ती गर्ने डलर बाडी प्अहिरो पीडित हरू लाई दान दियको भये तिनी हरू को घरमा चुलो बल्थ्यो होला
त्यो कुर्कुरे बैस भरियको तिम्रो मन लाई आँफै शान्ती मिल्थ्यो नि किन ध्यान गर्न पर्थ्यो र ?
Kamala Jee,Tapai ko anubhav abasya satya hoo.Manis ekdam bhautik badi bhayaka chan.paisa kebal matra paisa nai jeevan ko ek matra lakshya bhayako cha.
Yesko dosh hamro education & samaj lai dinupercha jaslay hamilai paisa nai sabthok hoo bhanera sikayako cha.
Important kura taa jeevan santa & sukhi banaunu hoo.yesko lagi ramro bichar-dhyan,yoga & loov nagernu hoo.Maa pani yesto dhyan gerna ekdaam interested chu.Time milyo bhane yehi Dashain maa Vipesena jaane bichar cha.Pachi afno anubhav pani lekhaula Hai.
lamphe ko kura sahi lagyo umesh pani dhyan garan jau comment metne bani ta kam huncha dhyan sututka jau ya kata ke matlab
lammphe is correct usesh pani dhyan garnu jau ani comment mentena bani rokla ki
कमली नानी ले बिपश्याना को रंग दियर आफ्नै प्रचार गर्दै छिन् भन्ने कुरा टुप्पको फोटो हेर्दाइ थाहा लाग्यो। उमेशले पनि क्या साथदियो भने माइ संसारलाई रंग्याउन जानेको छ , मान्नुपर्छ ।
रंग न ढंगको लेख , के हाइ होइन मात्रा आफ्नो बां बच्चाई मात्रा हो । के को ध्यान तेस्ता ध्यान र बिपास्यानाको कुरा गर्ने ले फोटो चाँही के राख्या त्यस्तो अली ध्यान गरेको वा संबन्धित राख्नु ,
यो लेख बिपाश्यानाको हावाल दियर म अमेरिकामा पढेर बसेको छु मैले एस्तो गरेको छु उस्तो गरेको छु मेरो फोटो हेर म राम्रिछु मेरो ब्लग पनि छ यो हो भने आफुलाई प्रचार गर्नु सिवाय केही होइन । माथि झ्याकस ले भनेको कुरा जस्ताइ ।
ध्यान गर्नु र नगर्नु मेरो ब्यक्तिगत कुरा हो,तर कमला जी को यो लेखमा निकै दम छ है |तपस्या गर्नै पर्ने स्थिती आयो भने,म त बाबा !!!सक्दिन भो |
Kamal Nicols’s Decision is Good In my personal resolution.
But I donot understand one comment and that comment is written bye Kiran Ji …………. Is
..Meditation is the way to manage material and spiritual life..
Plz send Solution
Nice pic!
भवतु सब्ब मंगलम् May all being be happy, be peceful and be liberated.
Yes! That’s why… We’re organizing a same kind of retreat center.Chhokni Rimpochhe is our teacher since ten years.If anyone wants to join pls. email me.My email add: [email protected]
basanta.
Hi Kamala ,
I read your article written on DHYAN SHIBHIR.That article remind me that the river changes its usual route in every 12 years. Now you are in the possition to understand the relity of life,though it had started with your bitrth and it will end with death. What we bear,do,experience and feel is the real life.We can not express our feeling in words and it is not good to express our experinces.
Did you learn to enjoy your life ? What could make your life happy? Do you know the reality of happiness?
Yesterday, I was on the way to my usual route for mornig walk. I saw a mowan with her baby in her arms and a heavy load of wood on her back.She was smiling. And i could not see any sort of sorrow and anxiety on her face. She looks happy.She does not know the reality of life and and does know how to be happy.But she was happy.Be happy with what you have achieved.
Ok thank you for your positive attitude towards Good and spiritual matters.
yr
krishna Rajbhandari.
यो माइ संसार को पाठक हरुको अरु काम चै छैन कि क्या हो? लेख पढेर सान्दर्भिक कमेन्ट गर्नु नि किन जथाभावी अर्कालाई होच्याएर लेख्नु? पशुपती मा कमला ………!! जस्तो कमेन्ट को के महत्व?
jhakas bro,
शब्दको चयन गर्दा अलिक सभ्य शब्द हरु च्यन गरे तपाईं को स्तर को मुल्याङ्कन अलिक बढी हुन्थ्यो को। म तपाईंको हरेक ब्लग म गरेको कमेन्ट पढ्ने गर्छु। तर कमेन्ट चाँही यो नै पहिलो हो। तपाईंक धेरै जसो कमेन्ट सँग म शाहअंअत हुन्छु होल तर भाषा अलिक मिलेन ki?
ध्यान भनेको साधना हो,र साधना गर्न को लागी हिम्मत र लगन को जरुरत पर्छ,झकास ले भने जस्तो हरेक कुरा लाई नेगेटिव एंगल बाट हेर्नु भन्दा जीवन माँ कुराहरु लाई सकारात्मक ढंग बाट हेर्न सक्यो भने ध्यान साची भन्ने हो भने जरुरी पनि छैन,DHYAN IS THE MEAN TO BRING POSITIVE ATTITUDE IN LIFE,SO BE POSITIVE ,DO GOOD,AND THINK GOOD.
Jhakkas bro le pani kura ta thik garnu bhayo – tar ali aakramak para ma. (Uhan lai pani dus din vipasyan ma pathaunu parla jasto chha!). Nepali sandarva ma herne ho bhane ta yesta dhyan haru pani Luxury bhaisake – jindagi ko bhag daud ma. Ho sabai lai a-aaphno jindagi afno kisim le bachne adhikar chha ra sukha shanti chaiyeko chha. Tar jindagi ko katu satya sang aankha chimline ho bhane yesta dhyan upasana haru pani ek kisim ko “escapism” nai ho. Kamalaji tapain le shanti paunu bho ramro kura ho. Tar ek choti afno ashanti, udwiggnta ko mool karan pata launuhos ra hamro desh ko kahalilagdo avastha ko bare ma sochnus ta aru kura haru pani chharlangidai jane chhan. Good luck.
jhakash bro thanks for good comment.kati ramro comment lekanu vayako rahecha . yo sabai money huneko man matra ho garibalai kam garda gardai ghan hucha hoina ta !!!!!!!!!!!!!!!!!
Indeed Bipssyana is good for spiritual development.
ma pani kehi patak gayeko chhu. suru ko josha kehi badhi nai hunchha, k k na paya jasto. amulya butti paya jasto. tara pachhi testo josh ta kaha pugchha kaha.taipani bipsyana ko ramro feel chahi bhairanchha. tara ultimate goal achieve garna muskilai hunchha.
“whatever is believed to be true, later it is found only a point of view.”
Indeed Bipssyana is good for spiritual development.
ma pani kehi patak gayeko chhu. suru ko josha kehi badhi nai hunchha, k k na paya jasto. amulya butti paya jasto. tara pachhi testo josh ta kaha pugchha kaha.taipani bipsyana ko ramro feel chahi bhairanchha. tara ultimate goal achieve garna muskilai hunchha.
“whatever is believed to be true, later it is found only a point of view.”
अन्जली जि! तपाईं को ब्लग मैले पहिले पनि हेरेको हो| तपाईं को लेख्ने शैली धेरै राम्रो छ। म तीन बर्ष पहिले विपस्सना ध्यान शिविर गएको थिए। जीवन को नयाँ आयामको प्रतछ्य अनुभब गरेको थिए मैले। विपस्सना ध्यानको बारेमा बुझ्नको लागि तलको वेबसाईट खोल्नु होला:-
http://www.dhamma.org/ (Vipassana meditation website)
http://www.np.dhamma.org/ (Vipassana meditation in Nepal)
– May all beings be liberated
अन्जली जि! तपाईं को ब्लग मैले पहिले पनि हेरेको हो| तपाईं को लेख्ने शैली धेरै राम्रो छ। म तीन बर्ष पहिले विपस्सना ध्यान शिविर गएको थिए। जीवन को नयाँ आयामको प्रतछ्य अनुभब गरेको थिए मैले। विपस्सना ध्यानको बारेमा बुझ्नको लागि तलको वेबसाईट खोल्नु होला:-
http://www.dhamma.org/ (Vipassan meditation website)
http://www.np.dhamma.org/ (Vipassana meditation in Nepal)
– May all beings be liberated
ध्यान गर्नु राम्रो हो रे । तर मैले ध्यान गरेको छैन । यसको अनुभव मलाई थाहा छैन । खै के भनु र ।
ध्यान बिपश्यना मात्र होइन अन्य ध्यान पनि उत्तिकै प्रभावकारी छन् । एक पल्ट मनोक्रान्ती म्यात्रीक्स गोदाबारीमा गएर बुझ्नुस्, सहभागी हुनुहोस् र आफ्नो जिबनमा परिवर्तन ल्याउनुस् ।
I don’t know what is bipasyana but i beleive there is somethin in it which is described by many people including kamala ji
Kamalaji,
Wonderful perception of American life.I am living my life as mentioned by you.but life is to get happiness isn’t it?
Kamalaji,
Wonderful perception of American life.I am living my life as mentioned by you.but life is to get happiness isn’t it?
hunchh tapai bipasyana dhyaan garnuholaa ke garnu afu ta tyo dhyaan garu bharai chulo ma aago baldaina kamala ji sakina hai maf paau !
fucckink never comments on me
Really, I found the appropriate writing in this blog, totally different from poltice. I totally agree with Kamal ji.
mero comment aayena ni kina ho?
hi Frineds,
Bad news for Nepalese in Olympic. Dipak bista lost his game against his Irani Opponent. Very Poor performance by Dipak. ” उडायो सपना सबै हुरिले ” . Best of luck for Next olympic qualifiers.
Sudesh from China
breaking news
nepali player deepak bista lose with iran player by seven points
hemanta(china)
Dear Kamalaji,
I fully agree with your story. When I went to Tapoban for Meditation camp conducted by Sw. Anand Arun, I had felt same problem however I am a male. My parent cried and after coming back from the camp, my father did not talk with me. There are many misconception between sadhus, yogis, meditations…. Pandits and escapees people misguided about meditation.
Thank you….
Suman Manandhar
(Japan)
Dear Kamalaji,
I fully agree with your story. When I went to Tapoban for Meditation camp conducted by Sw. Anand Arun, I had felt same problem however I am a male. My parent cried and after coming back from the camp, my father did not talk with me. There are many misconception between sadhus, yogis, meditations…. Pandits and escapees people misguided about meditation.
Thank you….
Suman Manandhar
(Japan)
Nepali Athlete player Deepak Bista is knocked out by Irani TAekando No 1 player Hadi.
First 0:1
Second 0:4
Third 0:7 (Hadi declaired winner after he scored 7)
Each round was of 2 Min
Third round finished before 40 sec.
this ended Nepali hope of acheiving any medal in Beijing Olympics.
Broadcasted by China Internatinal Television 1
ध्यान नै मनलाई सुध्द पार्ने एउटै उपाय हो /
तिमल्सिना चाइना
Bad Luck friends, Deepal Bista Lost his game with Zero score….
Deepak Bista has lost the game with Zero Score with Ianian Player…..
badluck……
I’ve once been to Bipasyana. I can’t express in words what peace of mind, I attained during the course and afterwards. The meditation did indeed hammered the long standing ice-like patterns of living. Once in a life time, every wise people should feel this wondrous power of meditation. Thanks to Ms Kamala for sharing this experience.
कमला जि के तपाईं ले यहाँ आफ्नो फोटो राख्नु नै पर्ने थियो त । इमेज राख्नु को अर्थ के नि ????
इश्वर जि सी
I’ve once been to Bipasyana. I can’t express in words what peace of mind, I attained during the course and afterwards. The meditation did indeed hammered the long standing ice-like patterns of living. Once in a life time, every wise people should feel this wondrous power of meditation. Thanks to Ms Kamala for sharing this experience.
Yes she is absolutely right.It is the way of living and also teach us how to live life with awarness.And finally the aim of MEDITATION IS TO KNOW ONESELF.
Kamala you are very lucky coz now you have tasted the juice of meditation.
I was planning to go for Meditation here in Australia, your article has given me more encouragement and confidence to stay for 10 days without speaking.
I will write in detail when I have real experience.
Thank you Kamala Jee for your article.
प्रत्येक १५ दिनमा ध्यान गरेर निस्कने सयौं मानिसहरु तत्कालको लागि विपश्यनाबाट धेरै प्रभावित भेटिन्छन् । तर त्यसलाई जिवन परन्त व्यवहारमा ल्याउने कमै मात्र हुन्छन् । विपश्यना शिविर गईसकेका एक साथी छापामार बने र शायद धेरै सैन्य कारवाहीमा सहभागी भए होलान् ।।
कमला जी
बुझने हरु बुझे भन्ने भ्रम माँ छान,न बुझने हरु आफुलाई निरीह झै सम्झन्छन |दुबै भ्रम माँ छान |हामी सबै सुन्य बाट आयेऊ र सुन्य माँ नै बिलीन हुन्छौ|
”माने मेरो तात्पर्य हामी बालक थियेऊ हाम्रो मन मस्तिस्क सुन्य थियो,जबानी माँ कही बुझे झै लाग्छ ,जब बूडो हुन्छौ फेरी सुन्य तरफ हाम्रो यात्रा जान्छ | ”
तपाईको ध्यान को मतलब जीबन यात्रा माँ केही बेर अडियेर अहिलेसम्म कती हिडियो ,अब कुन बाटो जाने लेखा जोखा गर्ने हो |तर हे कमलाजी जून बाटो गयेपनी सुन्य माँ बिलीन हुने हो ,दिलो चाडो को कुरा होला ?
एकै छीन भ्रम माँ परुन्जेल ज्ञानेंद्र ”मैले बुझे ”भन्थे ??के बुझेछन ?
गिरिजा भ्रम माँ परेर शक्तिको लुगा लाउछु भन्थे ??खै शक्तिको लुगा ??
आम मानिश को भन्दा उनिहरुको सोचन शक्ति अली बढ़ी होला त तेस्तो हालत छ ,हामी सर्ब साधारण ले जहा कुनै गणित छैन,जहा केही प्लस माइनस छैन त्याहा के बुझ्नु छ ?तेसी लम्पशार परिदिये जिंदगी चल्छ ,चल्छ के दौडीन्छ |
”सबैले बुझ्नु पर्ने मूल मन्त्र काम,काम,काम बाचुन्जेल बेस्सारी काम याने कर्म गरु ”’
कमला जि , म सोच्ने गर्थेँ राम्रा र ग्लेमरस अनुहार हुनेहरुको बुद्दी हुँदैन। उनिहरु हेरिनमा मात्रा राम्रा हुन्छन। तर तपाईंको अनुहार(फोटोमा) हेरेर मैले मेरो यो सोच लाई परिवर्तन गर्नु पर्ने भयो। तपाईंको गहिरो र दर्शन मिश्रित अनुभव ले मलाई एसो गर्न वाध्य बनायो। कुरो अली गाजेमाजे चाँही भयो- मैले बुझ्न सकिन। तपाईं ले निक कलेज मा साथीहरु सँग सल्लाह गरेर बिपस्यनामा गएको भन्नु भएको छ, एकातिर र अर्कोतिर पछी युनिभर्सिटी को होस्टल म बसेर सोच्दै गरेको कुर लेख्नु भएको छ। अनी अन्तमा पढ्दा थाहा भयो कि तपाईं अहिले अमेरिका तिर पढ्दै पनि हुनुहुन्छ। कृपया तपाईं बताइदिनु हुन्छ कि बिपस्यना जाँदा तपाईं कहाँ के गर्दै हुनुहुन्थ्यो, त्यहा गएको कहिले हो।। कती दिन पछी, महिन पछी य बर्श पछी यो सम्स्मरण ब्लगमा हाल्नु भएको हो।।??
म अली पाखे टाईप को मान्छे छु क्या ।। सोझो भने मात्र बुझ्न सक्ने नभये गोल्माल बुझ्ने।।।
अमेरिकामा बसेर नेपालको पशुपतिमा ध्यान गर्नु पर्ने कुरा गर्नु हुन्छ त लेखिका ज्यु ?
त्य्सरी ध्यान गरेर फाईदा छ भने नेपालमा बसेर गर्नु नि ! किन अमेरिका टप्किनु ???? कि म अमेरिकामा छु भनेर सबैलाई अबगत गराउनु खोज्नु भएको ? कसैलाई के को धन्दा ! कसैलाई के को धन्दा !! घर ज्वाँईलाई खानेको धन्दा !!! भनेको यही हो । यहाँ नेपालमा अनिकाल को हाहाकार बाढि पैरोले जनजिबन अस्तब्यस्त भएर के खाऔ के लगाउ भन्ने बेलामा भुत्राको ध्यान ??? लेखिका ज्यु ? तपाईंको ड्याड सँग टन्नै छ र तपाईं कहिले अमेरिकाको पढाई त कहिले कैलाश डाडाको ध्यानको मजा लिनु हुन्छ । कहिले काही अफुलाई पनि गरीबी को रेखामुनी राखेर दाज्नुस् । आफ्नु घरको चुलो बाल्नुको लागि तपाईं पसुपतिको ध्यान होइन कहाँ के काम गरेर समस्याको समाधान गरौ ? लास्टमा केही उपाय नलागे पछी कुन क्याबिन रेस्टुरेन्ट राम्रो सँग चल्छ भनेर खोज्ने तिर तपाईंको ध्यान हुन्छ । सबलाई तपाईं जस्ताइ हुनेखाने नसोच्नुस् न लेखिका ज्यू ????????
ke garne hamri bahini lai ktm ko disco le bairag legera hola ni ki kohi bf le dhoke diyar hola.ke ko bipasna tension dura garna lai hola
ke garne hamri bahini lai ktm ko disco le bairag legera hola ni ki kohi bf le dhoke diyar hola.ke ko bipasna tension dura garna lai hola
यो उमेरमा ध्यानमा जाने कमै हुन्छन, तपाईले समयलाई चिन्नुभो वैलैमा। तपाईमा देखेको सहमतिको संस्कार हाम्रा छोरा-छोरीहरुलाई पनि मार्गदर्शक हुन सक्छ। फेरी तपाईं को अभिव्यक्ति शैली राम्रो लाग्यो। वधाई छ। माथी भीम र दिनेशजीको विचार राम्रो लाग्यो।
गोपाल,
Yes meditation will bring peace and more patience power in ur life. But the one thing we all human have to understand is that what is humanism. Love ur self first……. do whatever applies first on u…….. then try to flourish all those flare among all. Aware all ur community with the real meaning of life and a real meaning of humanism……………………
have a great day and a great life.
” Undconditional”
jo chor usko thulo swor
ध्यान गर्नु त राम्रो हो । यसले मनलाइ शान्त र शुद्ध बनाउँछ । यो चै मैले यो लेख नपढी भन्या हो । यो लेखमा के के छ त्यो चै तपाइले नै बताउनु पर्ने छ ।
ध्यान गर्नु त राम्रो हो । यसले मनलाइ शान्त र शुद्ध बनाउँछ । यो चै मैले यो लेख नपढी भन्या हो । यो लेखमा के के छ त्यो चै तपाइले नै बताउनु पर्ने छ ।
कमला जी को कुरा म पानी सहमती छू बास्तव मा ध्यान सबैलाई आवश्यक छ
सबैलाई त्यस किसिमको ध्यानले जीवननै फरक पार्न सक्छ भनेर भन्ने कुरामा म सहमत त छुइन तर एउटा कुरा भने ठिकै हो त्यो के त भने जसरी कमलाजीले त्यो ध्यानबाट जुन नयाँ जीवन पाउनु भो त्यो चाँही गरी हेरेरै मात्र थाह पाउन सकिन्छ। भनिन्छनी घिउको स्वाद कस्तो हुन्छ भन्ने कुरा त घिउ खानेलाई मात्र थाह हुन्छ, स्वाद्को व्याख्या शब्दबाट गर्न सकिँदैन।
*** Let All Living Beings Live in Peace & Harmony ***
Good one.
Good one.
Kamala ji ,i rally like your writing…i have one suggestion for you …why not chose Maharishi University of Management… this university is totally follow Consciousness-Based education. you can feel you are in your world though this university is in US.
santi pauna ko lagi bipasanya janu parcha jasto lagdaina. sab bhanda thulo kura afnu maan ma kubichar na lyaunus. sadhai dukhi garib ko sewa garnus. sewa nai dharma ho thannus. tapai byastai byasta ko sahar ma pugera afu ma asanti ko anubhuti garnu bhayecha. dhanyabaad.
पश्पतिमा कमला नास्पाती पाइएन
तिम्रो ध्यान कमला मलाई चहिएन
bipasyana ji
america byastai besta ko sahar ma tapai lai asanti ko anubhuti huna sakcha. santi khojna lai tapai dhyan kendra janu pardaina jasto lagcha. ramro garnus, bhalo chitaunus, garib dukhi ani bridha ani apanga ko sewa garnos. sab bhanda thulo kura afnu maan ma ramro bichar rakhnus. sewa nai dharma ho samjhanus. tapai lai sadhai khusi hunecha. dhanyabaad.
we know, Buddha get knowledge. but we don’t know,what was that?. what was the answer of, why people get old and why people die?
Kamala has learnt the way of life and she knew meditation is the way to manage material and spritual life. Obivously I believe meditation is the way to know yourself.
कम्तिमा एक पल्ट जानै पर्ने सुझाब दिन चाहंछु
लेखिकासँग पूर्ण सहमत छु ,
Kamala: I am impressed by your writing style. I think you have communicated your feelings to the targeted audience. Life in the US appears to be too fast to contemplate about serious issues of life such as meditation. Here, even meditation is a forced assignment.
I wish you all the best to pursue your spiritual journey.
Cheers,
Nabin
“शव्दहरु वाक्य बुन्ने सीप भएका कालिगढको ईशारामा नाच्छन् । तर, अनुभव त्यो फरक बिषय हो जुन व्यक्तिको बुझाईअनुसार अलग अलग हुने गर्छ।”
– कमला जी का उपर्युक्त वाक्यहरु गहकिला र अर्थपूर्ण लागे।
भिम ।
ध्यानले मेरो जिबनमा पनि ठुलो परिवर्तन ल्याएको छ , लेखिकासँग पूर्ण सहमत छु ,
I reached in world of medation reading your artical. thanks for such lovely artical on medation .
sameer
AUS
k ho you the smart girl bhanna man lago tara just singal kura li rokayo…………b serious about that
yetro dhyan garera gyani bhayeko manchhe le last sentence kasari ending gareko hola. Aru sanga pani tension mukta life huna sakchha ni. haina ra nani
ashok
k ho you the smart girl bhanna man lago tara just singal kura li rokayo…………b serious about that