एकछिन हाँसौ न त !

एकछिन हाँस्ने हैन त ? मनोज गजुरेलको भिसीडी ‘फोटोकपी’ बाट केही दृश्यहरु।




36 Comments

  1. मनोजले नेपाली बिर्सेंर हिन्डिमा ह्साऊण खोजेको हो कि माओवादीको सरकारसङै सतिजाण् वा चाक्डी गर्ण ? नेपालीलायी हसाऊन नेपाली नै बोलेको भएे अलिक्तिभे पनि हाँसो ऊठ्ठ्यो।

  2. माओवादीको भ्यागुटो उफ्रायी बिकास र मनोजको ह्ण्सौणे प्रयास एउटाइ जस्टो लाग्यो असम्भब । हसौण पनि आण्ट चाहिन्छ डरायर ट रुवाउण मात्र सक्ला कि कसो?

  3. हँसायो मनोजेले सबैको क्यारिकेचर गरेर अब म यै मनोजेको क्यारिकेचर गरेर माई संसारमा देखाऊ कि क्या हो मनोजेको क्यारिकेचर गर्दा कस्तो हुन्छ होला ? 🙂

  4. totally crap!i dont like manoj gajurel at all.Why the hell does he use bloody indian language?seems like he copies indian artists acting.But at least he should have translated into Nepali language.Indian language sucks!

  5. मनोज गजुरेल मा एउटा कला छ त्यों आफ्नो ठाउमा छ तर के हसौन लाई हाम्रो धर्मं संस्कृति , अनी हाम्रा भगवान हरु लाई नै प्रयोग गर्नु पर्छ र ? एस भन्दा अगाडी पनी थुप्रै हसौने कार्यक्रम हरु मा भगवान अनी हिंदू धर्मं को खिल्ली उडाए को छ मह जोड़ी को सराद्धे पनी तेस्तै थियो एस्ता जोक ले धर्मं र संस्कृति तीर सम्मान होइना बिस्तारै बिस्तारै नकारात्मक सोच अनी धर्मं को अस्तित्वों नै हरौना पुग्छ, येता तीर हाम्रा कलाकार को ध्यान जान्थ्यो की

  6. के नेपाली भाषा मा हसाउन त्यस्तो गाह्रो छ र गजुरेल ब्रोलाई अरु को भाषा को प्रयोग गर्नु पर्ने? किन हामीलाई जहिले पनि हाम्रो सिमा मिचाहा को भाषा झेल्नु पर्छ? रेडियो, टि.भी एफ.एम जताततै उनिहरु को नै रमझम। अब ब्यङा गर्ने भाषा पनि हिन्दी। हामी सबै देखेर पनि तेसैमा रमाइलो मान्छौ अनी बेला बेला मा बिरोध पनि गर्छौ । जस्ले हाम्रो अत्मा सम्मान मा चोट लगाउछ किन तेस्को हरेक कुरा लाई बिस्तारै बिस्तारै बहिस्कार नगरने? जस ले हाम्रो इज्जत गर्दैन तेस्को पनि पनि हामी इज्जत नगरौ।

  7. ठिकै त भ न्यौ
    एक छि न् हासौ
    धेरै समय त
    रोएकै छन मनहरु
    कम्तिमा पनि एक छि न् त हासौ
    तर यो कस्तो हासो ?
    दिक्दार लाग्दो मनबाट निस्किएको हासो !
    बुझेरै कसरी उन्मत्त हास्न सकिन्छ !
    देखेर कसरी मन बाध्न सकिन्छ !
    तर केही गर्न नसक्ने मन हरुले
    एउटा काम पाएका छन
    हास्नको लागि

    हो , बरु हासेरै पनि साथ दिनु पर्छ
    उस्ले यसरी नै हसाउदै जाबोस
    देश भित्र को तितो जती
    जस्ताको तस्तै देखाउदै जाबोस
    लेखेर मेट्नु भन्दा
    छलफल हरु तुहिनु भन्दा
    दबाबको भुमरिमा रुमालइनु भन्दा
    बरु यो नै उत्तम उपाय
    हसाउने सँग
    हासौ एक छि न् !

  8. किन हास्ने ?
    मन स्बास्थ्य राख्न ?
    हेरेर फोहोर देशको ?
    हेरेर बिजोग देशको ?
    °
    को सँग हास्ने ?
    तिमी सँग ?
    आफू सँग ?
    उनिहरु सँग ?
    °
    कसरी हास्ने ?
    अभिनय गरेर ?
    बेहोश भएर ?
    होश मा रहेर ?
    °

  9. good comedy
    thanks for the giveing happyness some time spaisaly umesh as well as all of my sansar team . its dev from qa. dev wanna wish you to all of team happy bijaya dashami . this grear ocation will bring for you very success full and strong power . thanks

  10. स्वामिजिले सिता जनकपुरकी भन्नु भो तर सिताजी त् प्रचन्ड मस्टर्साब सँग अमेरिका गकी हैन्न र फेरी कसरी फोरुम कि भैइन्
    त हा हा हा हा

Comments are closed.