कान्छीको नेपालीकरण

हिन्दीमा एउटा चलेको गीत याद होला तपाईँलाई-

कान्छी रे कान्छी रे

अब कान्छा र कान्छी भनेको त नेपालीहरुको कपिराइटको कुरो। कहाँ हिन्दी गीतमा प्रयोग गर्नु, नेपालीमा पनि गर्नुपर्छ भन्ने लागेछ क्यारे केहीलाई। अनि टपक्क त्यो गीतलाई टिपेर नेपालीकरण गरिदिएछन्। नपत्याए सुन्नुस् त।


110 Comments

  1. हरे रामा हरे कृष्ण फिल्मले नेपाललाई विश्वमा चिनायो । त्यो फिल्ममा कान्छा र कान्छी शब्द गीतमा प्रयोग भएर शब्दकै कारणले पनि नेपालको अस्तित्व कायम गरायो। जुन बेला टि.भी,ईन्टरनेट आदिको सुबिधा थिएन त्यती बेला समेत ठुलो योगदान पुरयायो । समय समयको कुरा हो । हरेक कुराको राम्रो र नराम्रो पक्ष हुन्छनी होइन र ?

  2. नेपालमा संगीतकरहरुको कमी भएको हो कि नानी देखी लागेको बानी ले गर्द हो यस्तै नक्कल गर्नले नै त नेपाली हरुको उन्नती हुन नसकेको भनेर देखाउन खोजेको जस्तो यस्तो गरेर संगीतकारहरु कतिको समर्थ छन भनेर देखाउन खोजेका हुन।यो गीत का संगीतकर लाई मेरो तर्फ बाट बिनम्र गाली छ।

  3. hello to all Nepali people

    i jus wana sa those who r criticizning to dis song dat lokk at these nepali singers at least they got abality to b like others who r popular. in dis case we should b proud of them.however, u might not agree with me u might say they copied so wha? lok at these song they eaint different to original hindi song.even thr was nepali song which was copied to hindi no body had any problem at dat tym and i used to think indian are lot better dan nepali bt as we can se nepali can b succesful than others if they tried in right way.
    so i must say always b proud of nepali people never insult them cuz they have done lots of thing to us through film,song …..

    im reallly sorry for againsting your thought.

  4. नेपालमा संगीतकरहरुको कमी भएको हो कि नानी देखी लागेको बानी ले गर्द हो यस्तै नक्कल गर्नले नै त नेपाली हरुको उन्नती हुन नसकेको भनेर देखाउन खोजेको जस्तो यस्तो गरेर संगीतकारहरु कतिको समर्थ छन भनेर देखाउन खोजेका हुन।यो गीत का संगीतकर लाई मेरो तर्फ बाट बिनम्र गाली छ।

  5. please take it as inspiration..inspired from another music..not copy…
    they can at least do copy…u guys can’t even do it.. u guys just know how to criticise….lets other do what they want to do

  6. हामी नेपाली यस्तै झिना मसिना कुरामा अल्झिएर आज हामीले यो गती भोग्नु परेको कुरा लाई कहिले मनन गर्ने ? संसार कहाँ बाट कहाँ पुग्यो अनी हामी चाँही ढुंगे युगमा नै अल्झिएर बस्ने ? संसारमा संगीतको कुनै भाषा हुँदैन भनेर बरिस्ठ संगीतकार हरुले अन्तरराष्ट्रिय स्तरको सम्मेल गरेर बिस्व संगीत सम्बर्धन मा लागि परेका बेलामा हामी चाँही नेपाली ले हिन्दी बाट नक्कल गरे अनी हिन्दिले नेपाली बाट नक्कल गरे भनेर कमेन्ट गर्छौ यस्ले हाम्रो सोच लाई कसरी पारीभासित् गर्छ भनेर किन हामी सोच्दैनौ कि नेपाली भनेको पहिला बोलेर पछी सोच्ने समुदाय हो भनेर राजनीतिग्य देखी जनता सम्मले जहिले पनि जनाइरहने हो भने त मेरो भन्नु केही पनि छैन नत्र अब कहिले चाँही यि यावत झिना कुरालाई पहाड बनाउन हामीले छाड्ने अनी देशको बारेमा सोच्ने उत्तर आँफैमा खोज्नुहोस् , संसार बादलनु छ सुरुवात आँफै बाट गर्नु पर्छ अनी यस्ता topics लाई उठाउने हाम्रा साथीहरु ले माइ संसार को पेज मात्र भर्ने काम गरे जस्तो लाग्छ /

  7. Music has no caste, has no political boundary. I speaks the voice of heart. Anybody has their right to listen music whatever it is hindi, nepali , english, chinese, African etc. Everybody should respect music which is only one source to entertain us at a time of sorrow and happy.
    hats off to music.

  8. chorau chorau..aarule chornu huncha hami kina nachorne..chorau..aafno kala dekhaune bhanda chorau..abaa hindi nai misayera aadha hindi aadha nepali ma rakhe ni huncha ni..

    galat kura ko samarthan garnu murkhata ho..choru ra aafno santanlai pani chorna sikau..

    yahi hamro dharma ra kartabiya ho..abaa hindi ko sabai geet nepali ma sunau na kina nepali ma aafno dun banaune..

    chorau re chorau re..

  9. In a modern and broad academic sense, copier or translators are known as the second authors. Though they copy the syntax and semantic of the original text or version, they also put their own (native) flavor. This helps them to claim to be the second author.

    But lets talk about its effect on Songs and musics. You need to distinguish on the different levels of copying. For example, whether some on is copying 100 per cent or just the part of the original version.

    a) Direct copy: Words, lyric, music, style,= everything
    If some one copy everything and translates words into different language. Then it is direct copy. It is hinders creation.

    b) Partial copy
    Some parts of the original version is copied

    c) Indirect copy
    This is very difficult to define. In this copy, one tries to create his or her version similar to one target version. But he does not copy anything from the original one.

  10. Song banauna na jane ko ho bhane na banaunu ni kin desh ko kala sanskriti ra swabiman ma thes puryaune yestai garne bhayar ta ho nepali haru nepali film hernu bhanda agadi sochan kun hindiko copy hola……………here pachi hya tyo hindi ta astinai hereko…………….

  11. geet ramro cha malai ta maan pario, yo geet hindi geet banu bhanda agadi baneko bhaye pakka superhit hune thio.

  12. yo kunai noulo kura hoina.j jasto bhaye pani kala bhaneko kala nai ho. kahile kahi ta hamra artists lai pani priority dine garouna sathi haru.
    pahila yo hernus.

    ani yo pani hernus.

  13. नेपाल, भारत आदि पनि देश हुन् र? ती त जंगल हुन्- जहाँ जे गरे नि हुन्छ। त्यस्ता देशमा कपिराइटको कुरा गर्नु भालुलाई पुराण सुनाउनु हो। कैयन हिन्दी गीतमा पाकिस्तानी गजलको धून चोरिएका छन्।

  14. sathi copy garna chhodne ho vane computer chalauna copy garna chodau paila kina ki computer chalauna hami afai janeko haina arule gareko dekhera ta copy gareko ho ni ki kaso?

  15. यो कुनै नौलो कुरा होइन यस्ता धेरै उधाहारन छन
    जस्तै
    फुल जस्तै फुलेकी यो पारी (नेपाली गित)
    फुलोसा चेहेरा तेरा (हिन्दी गित)

  16. yo git ma chai k kharabi chha ra?
    tapai haru lai aja matra tha bhayeko ho,
    git copy gareko ho bhanera sabai bhanda
    bhanda pahila nepal ma bollywood movie
    chalaunu band garnu bhanera sarkar lai
    bhannu ani matra hamro nepali gayak haru
    lai bhannu ki copy na gar bhanera.usle
    aafnu kala le copy garera gako dit ho,
    ra malai ta man parchha hamro nepali copy gareko hos ya na gareko hosh akhir ma kala bhaneko kala nai ho.mo chahi yo kura ma sahamati chhuina.

  17. मैले एउटा नेपाली पप गीत ” बस सुन्दरी ठन्डी मैना जाडो छ ” संग दुरुस्तै लय मिल्ने एउटा मणिपुरी गीत भेटे । कसले नक्कल गरेको हो त्यो चाँही थाहा भएन .
    you can hear this song here.

    नेपाली गीत चाहिँ तल छ

  18. Hindi Nabujhne Nepali lai banai diyeko hola ni ta! Yina lai Jagadamba shrre puraskar dinai parchha hai sathi ho lau jod garaun……………..

    Harish

  19. आज भोली एउटा देशको गीत अर्को देशको गाएक गायिकाले गाउने साधारण भाई सक्यो जस्तो लाग्छ । कती नेपालीले मात्र चोर्यो भन्ने ल हेर्नुस् नेपाली गीत मङोलियन हर्ट्स को गीत तिब्बतन सिस्टरस्ले दुरुस्त गएको .
    तर कुन गीत राम्रो च् भनेर छुत्याउने कामा तपाईंहरुकै
    Om Mani Padme Hum – Tibetan sisters

  20. yo, nepali ajhai pani ayogya chhan bhanne kuralai pusti garchha, yo satya ho ki capable abroad ma chhan, uncapable, matra deshma chhan, halat yastai ho , aaja, voli, ani even in future ma ………..nepal will never develop………….

  21. साथीहरुको कमेन्टहरु पढेर यो श्याल लाई के गरु के गरु भयो। साउथ अफ्रिकाका नेल्शन मन्डेलाका बारेमा लेखियको “Long Walk to Freedom” किताबको नेपाली अनुवाद किताब रहेछ, भन्नुस् यो नेपालीमा अनुवाद गरियको किताब म पढौ वा न पढौ? अङ्रेजी आफुलाइ पटक्कै आउँदैन।

  22. काम न काजको ! अलि सिर्जनशील काम पो गर्नु त ! हुन त यस्तो नक्कल अहिलेमात्र भएको हैन, पहिला-पहिला अंग्रेजी गीतहरूको पनि नक्कल भएकै थियो । तर यो त शब्द, लय, संगीत ठ्याक्कै प्रतिलिपी गरिएको छ । यस्तो नक्कल गरेर कस्तो प्रतिभा प्रदर्शन गर्न खोजिरहेकी हुन् यो गीत गाउने गायिका अनि नक्कली संगीतकारले । मेरोतर्फबाट दुइ चड्कन यो गीत गाउने गायिका र एक-एक चड्कन यो नक्कली गीत तयार पार्न सहयोग गर्नेहरूलाई ।

  23. Kishun ji,

    Katti yi neta le matra bharatiya neta ko nakkal garnu ta. sangit ko nakkal ta sansar bhari jaha tahi hunchha. rallly i like it. Ajha surma lagaunu parchha yasko arkai majja…wa.. wa..wa..

    kopila

  24. रोई रहेको बच्चालाई एक छिनलाई खुशी पार्न एउटा मिठाई वा लालिपप
    दिएर पनि खुशी पार्न सकिन्छ तर बच्चाको भलो चाहक बाबु आमाले बच्चाको
    समस्या बुझेर उसको दीर्घकालिन फाईदाको लागि पौषटिक खाना दिने प्रयास गर्छन्।

    यस्ता फोटोकोपी संगीतले “गोडामुते न्यानो” भन्यास्तो एकछिनलाई रमाइलो पार्लान, तर संगीत छेत्रको दीर्घकालिन सेवा गर्दैनन।

    हेर्नुस्त यो गीत कहिले मर्दैन:
    *बिछोडको पिडा नसकी खप्न दशैको —
    त्यस्तै:
    *घुम्तिमा नआउ है …
    *हातको मैला सुनको थैला के गर्नु धनले…
    नारायण गोपाल, प्रेम्धोज, नातिकाजी जस्ताको कुरै छोडौ! अब यी साधारण लाग्ने गितहरु हेरौ त यिनिहरुले कति नेपाली धुक्धुकी छोएका छन:

    ं सिन्धुली गढि नि घुमेर हेर्दा …
    ं च्याङ्बा हो च्याङ्बा…
    ं रेशम फिरिरी ….
    ं बेनिको बजार…
    ं पानको पात…

    गित संगीत मा जटिलता होइन सरलता र मौलिकता चाहिन्छ; अनी त्यो सर्वमान्य, सदाबहार हुन्छ!

    हेर्नुस्त यो हिन्दी गीत कहिलै मर्दैन:
    मेरा जुत्ता है जापानी…फिरभी दिल है हिन्दूस्तानी

  25. yo ta srijansilata ho sathi kehi garna khojne lai kina roknu hunchha. tapai ma pani yo khubi chha vane dekhaunusna teslai pani thanks vanchhu ma. kunai pani chij ko nakkal garerai vaye pani sringar garera ramro banaunu ta usko khubi ho ni sathi. Daha kina garne

  26. नेपालीको सबै कामकुरो यस्तै नमिलेको देख्न सुन्न सक्छौ । ठयाक्कै कुइरे हुनलाई कपाल ठूलो बनाउने कानमा टपस लागाउने खुइलेको जीन्स भर्ीर्ने तर भित्र खुबि केही नभएको कुहीएको फर्सर्ीीस्तो । सकेसम्म आफ्नो मौलिकता देखिनु पर्छ नभएमा नक्कल गर्न सुवाउने चीज वा वस्तुको नक्कल गर्नु पर्छ । उदाहरणको लागी भनौ उद्योग, बिकाशका पर्ूबाधार,काम, अनुशासन, सिप, चरीत्र, शिक्षा, जाँगर ।तर अफसेच साँझ बेलुकी रक्सी प्यूने तास जुवामा लम्पट भएका हामीहरुले श्रृजनात्मक चिन्तनको बाटो गुमाइ सकेको अबस्थामा नक्कल नगरे के गर्ने -जस्तै एउट अल्छी लफङ्गो बालकले स्कूलको होमवर्क गर्दैन र जान्दैन पनि । त्यस्तो अबस्थामा स्कूलकक्षामा आफ्नो प्रतिष्ठा कायम गर्न सबै योग्य बिद्यार्थिहरुको सरह आफ्नो पहुँच भएको देखाउन अर्को छात्रको होमवर्क को नक्ल गर्ने काम गर्छ । ठीक त्यहीकुरो यहाँ चरीतार्थ हुन्छ

  27. एउटा कुरा त खुलेन नि । आर दी बर्मन को धुन लाई मेरो बनाउने महान संगीतकार को पर्नु भएछ कुन्नी र अर्काको गीत लाई मेरो भन्ने गीतकार को हो कुन्नी मेरो तर्फ बाट बधाई छ ।

  28. यो गाना चाँही कस्ले गएको रहेछ नि

    नेपाली बाजे

  29. आच्चै, कस्तो कुरीकुरी लागेर आयो मलाई त।
    आफुले सिर्जना गर्न नसक्ने तर दुनियाँलाइ आफु तथाकथित कलाकार देखाउने हुतिहाराहरुको मानसिक बिचलन हुन् यि दुई गीतहरु। कुनै पनि संगीतबाट प्रेरित हुनु राम्रो हो तर हु:बहु नक्कल गर्नु अपराध हो। यस्ता सिर्जनाहरुले कालान्तरमा नकरात्मक असर पार्दछ चाहे त्यो मुसु मूसु….होस् या कान्छी रे कान्छी….यस्ता हुतिहाराहरुलाई हतोत्साही गर्न हामीसबैको कर्तब्य हो एक असल नागरिकको हैसियतले।

  30. यस्ता नक्कल गर्न सिपालुहरूले अटल विहारी वाजपेयीलाइ पनि नक्कल गरी नेपाल भित्राएमा कसो होला साथी हो ?

  31. yo dubai geet kas kas le gayeko rahechhan kohi batai dinus na malai ta kajara re ko nakkal chahi man paryo

    nepali baje

  32. अब यती राम्रा गीत हरु चाहे नक्कली हुन चाहे सक्काली सुन्न माँ राम्रा छान त मानिस ले किनी हाल्छन,सुनी हाल्छन!कसैले छेक्न सक्छ ? आफ्नो छोरो राम्रो ,सौता को परयो भने नक्काली ?
    यो गीत ले कलंक त बोकिसक्यो नि ,नक्काली भनेर ,अब घर की बूढी भन्दा नक्काली राम्री परी भने र रिस गर्न पनी भयेनानी ?
    गीत को काम मनोरंजन प्रदान गर्ने हो ,इंडिया माँ ”मुसू मुसू हासी देउन लै लै ”गीत को नक्कल गर्दा कसैले चु गरेको सुनियेन |हिन्दी माँ लाखू गीत हलिवूड बाट चोरिन्छ ,नेपाल माँ कसैले मिलाएर कापी गर्छ भने,तेसले मनोरंजन प्रदान गर्छ भने ठीक छ नि के भो र ?
    बेला न कुबेला नारायण गोपाल खोजेर भेटीने हो र ?रफी ,र किशोर मोरेपछि इंडियन फ़िल्म माँ कती नक्काली रफी र किशोर आए बिलायेर गए हाल आएर उदित नारायण जस्ता महान कलाकार बालिवूड ले पायो !

  33. k bhayo ra hindi music matra kaha chokho cha ra sabai english music ko copy garcha tara sur ma ra ramro equiptment use garera naulo ra ramro sunincha tara nepali lae ali off track ra besura gaera ra third class equiptment use garera martai ho natra sean paul ko temperature sunnus ra vishal shekhar ko golmaal sunnus ani bappi laheri ko kunai music suunus ani ahele chaleko pritam ko kunai geet sunnus tyo sabai copy huncha english geet ko so chor ko mathi ko chandal bhanna khojeko rahecah nepali lala keep it up haha

  34. Hamara Bharat-barsa Maahan!

    This shows how close we are to Hindi culture or music, Nepali and Hindi or other regional languages spoken in Indian sub-continent belong to the same language family.

  35. Kishunji le post gareko geet atti mitho lagyo. Lunajile bhanejhai Music knows no boundaries, tara yesari chornu ta nahune ho kyare!

  36. यस्त नेपाली ले गर्दा नै नेपाल र नेपाली को respect दिन पर दिन गुम्दै छ

  37. **** Good Endeavour – Excellent Song ****

    The intention to sing in Nepali language is to entertain the listeners and I believe the band is very much successful in their efforts.

  38. लौ साहित्य लाई भूगोलको सीममा बाँध्नु हुँदैन ठिकै छ । तर सुन्ने हरु ले के भन्छन ? आफ्नो देश म गीतकार, संगीतकार हरु नै नभए जस्तो गरेर जम्मै कुनै अरु देशको गीत संगीतको लाजैमर्दो परले किन नक्कल उतार्नु पर्‍यो ? नाच्नलाई, कम्मर मर्कौउन लाई, रमाइलो गर्नलाई कुनै नयाँ श्रीजन गएर्को भए कत्ती राम्रो हुन्थ्यो होला । आफ्नो देश को कलाको मर्यादा पनि उँचो हुन्थ्यो अनी नयाँ श्रीजना पनि थपिन्थ्यो । हामी हाम्रो कल सन्स्क्रिती म अझै धनी हुन्थ्यौं । खै मलाई त यस्तै लगेर लेखें । अरु साथीहरु लाई कस्तो लाग्छ ?

  39. के भन्म र खै यस्तो गीत नक्कल गर्ने लाई
    सुन्न मन लाग्ने ले सुन्नुस् म अ बस्छु भो
    कान मा रुवा लाई

  40. बहुचर्चित सपथ ग्रहण नै दक्षिण तिर बाट छपाइ गरेर ल्याएर पढेको कती नै भएको छ र ? नाथे एक दुई वटा गीत नक्कल गरेको पनि के कुरा गर्नु। ब्यर्थै को टिकी ट्यांस ट्यांस।

  41. के गर्नि त हिन्दी भाषालाई नेपालमा स्थापित गर्न नदिने भएपछी नेपाली करण गरेर भएपनी भारतीय अतिक्रमन लाई प्रस्रय दिने बिस्तारबादी नितिको एक रुप हो कि त यो पनि ?

  42. sunu,

    if you are blaming someone (Sabin Rai in this case) of copying, you better give exact info on which song he copied. You can’t just throw accusation randomly here, and blame him like that.

  43. ऊफ!!!!!!!!!!! एस्ता पनि नेपाली गीत। अङ्रेजीबाट हिन्दी अनी हिन्दीबाट नेपाली। अनी सविन राइको म संसार जीत्ने आट गर्दैछु;;;;;;; बोल्को गीत पनि खोइ कुन भाषाको हो एउटा गीत सँग ठय्क्कै मिल्छ रे। कुन भाषा हो त्यो चै थाहा भएन। एसरी अर्काको नक्कल गरेर गीत बनाएर गाउँनु यो आफ्नो मात्र बैजत होइन देशको सांगितको पनि धज्जी उडायेको जस्तो लाग्यो मलाईत।गीत fashion र टी वी सेरिअल सबै हिन्दिको नक्कल गर्दा हुने, नेताहरु सबै भारत्को ईशारामा चल्ने, इन्धन,लत्ता कपडा, खानेकुरा सबै भारत बाट आउने अब एक दिन हामीले पनि हमरा भारत महान है भन्ने दिन पनि औंला लस्तो लाग्छ की कसो हो साथी हो?
    सुनु ईलाम

  44. सबै कुराको राम्रो नक्कल छ |नक्कल गर्न पनि कला चाहिन्छ कला हुनेहरुलाई कलाकार भनिन्छ |कलाकार समाजको सास्कृतिक अगुवा पनि हो |कलाकार जिम्मेवार भाईदियनन भने सास्कृतिक आफ्नो पन पुस्तकमा खोज्नु पर्ने हुन धेरै समय लाग्दैन

  45. वहियात! यस्तो पनि कही गीत हुन्छ? नेपालीको श्रीजनशीलतामा धब्बा मात्रै हो यो । गीत नै बनाउन मान लगे अली राम्रो बनाउनु, चोर्नै मन लागे गाउँतिर गएर लोक गीत चोर्नु कुमार बस्नेत को जस्तो, कि कसो?

  46. वहियात! यस्तो पनि कुनै गीत हुन्छ? यो त नेपाली को श्रीजनशीलतामा धब्बा मात्रै हो । गीत नै बनाउने रहर भए अली राम्रो बनाएर देखाउनु नि ।

Comments are closed.