पारसले फेरि गोली चलाए, यस पटक सुजाताका ज्वाइँमाथि

सुजाताका ज्वाइँ रुबेन, छोरी मेलानी र पारसको मोन्टाज फोटो।

धार्मिक कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएकाले ‘सुध्रिएको’ भन्ठानेका पूर्व युवराज पारस शाहले फेरि गोली चलाएको खबर आएको छ। यस पटक गोली अरुलाई नभएर उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेन चौधरी (जो बंगलादेशी नागरिक हुन्) का अगाडि चलाएका रहेछन्। हाल ब्याङ्कक भ्रमणमा रहेका कोइरालाले त्यहीँबाट हिजो प्रधानमन्त्री माधवकुमार नेपाललाई फोन गरेर ‘चितवनमा मेरी छोरी र ज्वाइँमाथि पारसले गोली हाने, तर निशाना चुकेकोले बचे’ भन्दै गुनासो गरेकी रहिछिन्।

सुजाताले रिसाएर फोन गरेपछि प्रधानमन्त्रीले गृहमन्त्री भीम रावललाई पारसलाई तुरुन्त गिरफ्तार गर्न निर्देशन दिएका रहेछन्। तर गृहमन्त्रीले भने घटना भएको प्रमाणित भए पक्कै गिरफ्तार गर्छु भनी भनेछन्। औपचारिक रुपमा कुनै पनि उजुरी दर्ता नभएकोले गृहमन्त्रीले पारसलाई गिरफ्तार गर्न अस्वीकार गरेछन्।


कहाँ भएको थियो घटना ?
सुजतासँग निकट ठानिने रिपोर्टस क्लबको साइट, इन्डियन एक्सप्रेसद हिमालयन टाइम्स, अन्नपूर्ण पोस्ट, कान्तिपुर, नागरिकमा आएको समाचार अनुसार चितवनको एउटा जंगल रिसोर्टमा घटना भएको रहेछ। कोइरालाकी छोरी मेलानी र ज्वाइँ रुबेल चौधरी र एक वर्षका एक छोरासहित केही साथीहरु चितवनको टाइगर टप्स जंगल रिसोर्टमा शुक्रबार राति बसेका रहेछन्। उनीहरुका साथ एभरेस्ट होटलका मालिक सरिक लारी र उनको परिवार पनि थिए।

त्यसैगरी पारस, उनकी पत्‍नी हिमानी, उनीहरुका दुई सन्तान र कजन आदर्श शाह पनि त्यहीँ बसेका रहछन्। उनीहरुसँग सुरक्षा गार्ड पनि रहेछन्।

पारसले सुजाताको ज्वाइँको समूहसँग बारमा भेटेछन् र देशको राजनीतिको बारेमा कुरा गर्न उक्साएछन्। सुजाताको ज्वाइँको समूहले राजनीतिको बारेमा कुरा गर्न अस्वीकार गरेपछि पारसले तिमीहरुले हो राजतन्त्र उन्मूलन गरेको भन्दै कोइराला परिवारलाई नानाथरी भनेछन्। त्यतिबेलासम्म खास केही बिग्रिसकेको थिएन। तर जब पारसले चौधरी र उनीहरुका साथीलाई मध्यरातमा जंगलमा सफारी गर्न जाउँ भने र चौधरीले थाकिसकेँ भन्दै त्यसलाई अस्वीकार गरे, पारसले आफ्नो कोल्ट रिभल्वरले उनलाई ताके। प्रत्यक्षदर्शीहरुका अनुसार सुरक्षाकर्मीहरुले हस्तक्षेप गर्दाको बखतसम्म पारसले हवाइ फायर गर्न थालिसकेका थिए।

अप्रिय स्थिति आउन नदिन चौधरी र उनीहरुको समूहलाई रिसोर्ट बाहिर लुकाउन लगियो। होटलका जनरल म्यानेजर यादव वान्तवा स्वयं चौधरीसँगै बसे। बिहान हुनेबित्तिकै उनीहरुलाई त्यहाँबाट जान सल्लाह दिइयो। पारस भने राति पनि रक्सीले टिल्ल परेर घुमिरहेका थिए।

होटलका कर्मचारीले प्रहरीलाई बोलाएका थिए तर उजुरी दर्ता नभएका कारण केही गर्न सकेनन्।

पारस पक्षको यो घटनाबारे कुनै प्रतिक्रिया आइसकेको छैन। तर रुबेलको भनाई उदधृत गर्द‍ै रिपोर्टस क्लबमा यस्तो लेखिएको छ-

हामि सपरिवार हिजो चितवनको टाइगर टप गएका थियौ । त्यहाँ पारस शाह पनि आएका रहेछन् । टाइगर टप होटलले आफ्नो ईतिहासको बारेमा जानकारी दिने उद्देश्यले गरेको वि्रफिङ्गमा पारस र मेरो देखादेख भयो । उनले मलाई चिनेका रहेछन् ।

त्यहाँ खासै कुरा भएन । राती करिब साढे दश-एघार बजेको थियो म खाना खान एउटा टेबुलमा बसेको थियो । पारस पनि मसँगै टेबुलमा आएर बसे । सँगै टेबुलमा बसेर पारसले एकछिन एक दमै भद्र ढंगले कुरा गर्दै मेरो र परिवारको प्रशंसा गरे ।

कुराकानीकै क्रममा उनले मलाई भने-आज म तपाईलाई जीन्दगीमै नदेखेको कुरा देखाई दिन्छु । त्यती बेला करिब रातीको १२ बजी सकेको थियो होला उनले फेरि भने अब तपाई र म बाघ हेर्न जंगलमा जानु पर्छ । तर मैले उनको यो प्रस्तावलाई स्विकार गर्न सकिन । म काठमाडौबाट आएको थाकेको थिए । आराम गर्न चाहन्थे । फेरि परिवार पनि सँगै भएकोले मैले एक्लै छाडेर जान उपयूक्त सम्झिन र पारसलाई म थाकेको छु आज नआउ भनेर आग्रह गरे ।

त्यसपछि त पारस आक्रोसित बन्दै नानाथरी भन्न थाले । तिमिहरुकै सन्तान होईन राजसंस्था खत्तम पार्ने हामिलाई यो अवस्थामा पुर्याउने तैले पनि यहाँ बसेर निक्कै चलखेल गरेको छस् ।

दुईवटा बन्दुक बोकेका पारसले एउटा मेरो कन्पट्टी र अर्को माथि देखाउँदै जान्छस् भने हिड नभए तलाई पनि सिध्याई दिन्छु । तेरी श्रीमतीलाई पनि कोठामा गएर गोली ठोकी दिन्छु भन्दै आकास तिर तेसा्रएको बन्दुक फायर गरे ।

मेरो त सातो पुत्लो गइसकेको थियो । तर पारसको गार्ड र होटलका कर्मचारीहरुले हामीलाई बचाएर होटलबाट जंगलको बाटो भएर रातारात भगाएर स्थानीय चौधरी बस्तीमा सुरक्षित साथ पुर्याए । अहिले हामी स्थानीय चौधरी बस्तीमा छौ । यहाँ सुरक्षा दिएर राखिएको छ । सुन्नमा आए अनुसार पारसले अहिले पनि त्यसलाई नमारी छाडदिन भनेर आफ्ना मानिसहरुलाई परिचालन गरिरहेका छन् ।

इन्डियन एक्सप्रेसमा छापिएको समाचार-
Nepal’s ex-prince ‘shot at’ Dy PM’s kin
Yubaraj Ghimire
Tags : Sujata Koirala, prince Paras
Posted: Mon Dec 13 2010, 02:32 hrs
Kathmandu:
Nepal’s Deputy Prime Minister Sujata Koirala has accused former prince Paras of attempting to shoot her daugther and son-in-law in a jungle resort in Chitwan, about 200 km southwest of the capital. Koirala, presently in Bangkok, called Prime Minister Madhav Kumar Nepal on Sunday and reported the incident that allegedly took place on Friday evening.

“Paras shot at my daughter and son-in-law, but he missed,” Sujata is believed to have told Nepal. Paras was back in the capital on Saturday, according to sources.

Koirala’s daughter Melina and her husband Rubel Chaudhary, a Bangladeshi national, are “safe” and “have taken refuge in a guest house in Gaindakot area, about 30 km away from Tiger tops jungle lodge,” Sujata is believed to have told the Prime Minister. Home Minister Bhim Rawal, who was instructed by the Prime Minister to arrest Paras immediately, is believed to have assured the latter that he would have the incident probed, but refused to arrest the former prince as no formal complaint had been lodged yet.

घटनाबारे आजको अन्नपूर्ण पोस्टमा छापिएको समाचार-

घटनाबारे आजको कान्तिपुर र नागरिक दैनिक-

पारस के भन्छन् ?

113 Comments

  1. लाटो देशमा बाठो तनेरी भने झैँ कानुन नै नाबएको देशमा के को सजाय दिनु./यधि सजाय नै पव्नु पर्छा भने १०,००० नेपाली को जान लिने र नेपालको चोर नेताहरु लै पनि सजाय पाउनु पर्छा / यो सबै सधयंत्र हो / पारसले जे गरियो ठिक गरियो/ एती पारसको सट्टामा म भएको भए हवाई फायर होइन तेस को टाउको मा फायर गर्ने थियो./ यधि कसैले हाम्रो देश को बारेमा र देशको स्वबिमनमा आच हुने कुरा गर्छा र नेपाल र नेपालीलाई हेप्छा बने तेस्लाई एस्तै गर्नु पर्छा /
    घरमा बुबा आमा भएन बन्ने छोरा छोरी को जे हालत हुन्छा येही भैरहेछ हाम्रो देशमा / तेसैले देशमा राजा हुना जरुरि छ तर प्रजातान्त्रिक राजा …चोर नेताहारु हुनु बन्द राजा हुनुनै बेस्ट ////
    जे देश /जे नरेश ///////

  2. येा घटना सामान्य जस्तेा हुनु पर्नेमा यसलाइ असामान्य बनाउन खेाजिदैछ कारण यसमा पिडित भनिएका ब्यक्ति विदेशीनै भएपनि हाम्रा उप प्रधान तथा परराष्ट्र मन्त्रीका ज्वाइ हुन । पारस शाहलाइ कारवाही हुनेमा अापत्ति जनाउनु भन्दा पनि गहिरेा प्रश्न के हेा भने के येा घटनामा तपाइ हामी केाही परेकेा भए पनि के पारस शाहलाइ यस्तै कारवाही गर्न तयार हुन्थ्येा त येा सरकार ? अब हामी नेपालीले गम्भीर भएर सेाच्नु पर्ने कुरा चाँही येा देश कस्केा, हाम्रेा वा विदेशीकेा ? एउटा सामान्य विदेशी नागरिकलाइ यत्रेा भाउ अनि हाम्रेा चाहि वास्तै छैन ?

  3. Sympathy towards Paras even he had done wrong thing shows the hatred for Sujata…….
    Best possible suggestion to Sujata:
    Resign from politics and go back home(Germany).

  4. मासु खान नपाएर झोक्राएर बसेको बाघ को अघाडी गएर घुएत्रो नाचाह्ये पछि बाघ घर्ज्जिन्न त? के नया कुरा भयो त.दुइ चार जना मान्छे खाइसके को बाघ पो हो त पारस .बंगाली के गर्दै छ त बाघ को पछि पछि लाघेरा?यो सबै सुजाता ले कमाए को ईज्जत को फल हो बंगाली अब नेपल न आऊ बंगाली जी .

  5. देसभक्तले गोलि होइन बुद्दी चलाउने हो . खोइ युभारजको बुद्दी ? अब जसको सक्ति उसको भक्ति हुने होला . जे होस् राम्रो सुन्न पायन. हे भगवान नेपाल र नेपालीलाई बचाउ बस .

  6. सबै न्युजमा सुजता कोईराला को जोइ भन्दै लेखा छ , के सुजता जोइ नहुदो हो त यो न्युज बन्दै न थियो ? परसको यो पहिलो उपद्रो होईन| किन पहिला को घाटन बारे केहि हुँदैन|यो देसम नेता हरूको नातेदार भए मात्र बच्न पाउने हो|
    देस बिगेरेको यो नेताहरुले नै हो ?हिजो करबै गर्न सक्ने हिम्मत गर्न सकेन किनकी पारस युव्राज थियो| पोवेर हुनि ले जे गर्दा नि हुन्छ | अरु सबै सधै खोल्दोमा|
    पारस्लाई कारबै हुन पर्छ तर सुजतको जोइ माथी गोली चलयो भने र होईन न्याश्नल पार्कमा र आम मानिसलाई फाईरिङ गरे कोमा|
    But there is one thing, smoke without fire is impossible. That bengali most have said something,

  7. लाग्छ यो ब्लग मा कमेन्ट गर्ने सबै अपराधिक मानसिकता का छन् . अपराध गर्ने जो सुकै किन नहुन उनि हरु लाई सजाए हुनु पर्छ . मैले त यो ब्लग मा सबै माओबादी का भरौटे हरु ले मात्र कमेन्ट गर्छन जस्तो लाग्छ. माओबादी को मानसिकता पनि तेही अपराधिक किसिम को छ.

    • सुरेश
      कम्मेन्ट गर्ने हरु अपराधि भए पनि , मावोबादी को भरौटे भए पनि तिमि जस्तो बिदेशी दलाल चै छैनन् |
      तिम्री दिदि सुजाता देश को धन मा होलि खेल्दै हिड्दा त्यो अपराध भएन,तिम्रो मामा बब्बन ले मान्छे मारेकोमा त्यो अपराध भएन |तिम्रो ठुलो बा लिकुने ले देश को बजेट लुट को धन गर्दा त्यो अपराध भएन ?
      पारस ले गरेको हवाई फायर जसरि अपराध हो ,त्यो भन्दा ठुलो अपराध सासुकोपद को फुइ देखाउदै नेपालि हेप्ने त्यो बंगाली पनि हो | छोरी झन् कति नाखार्मौली होलि |
      पहिले सुजातको कट्टु बाट बाहिर निस्क ,अनि कुरा बुझ्छौ |

  8. त्यो बंगलादेशी नागरिक र जर्मनी नागरिक ले किन नेपाली संग निहु खोजे ? फेरी त्यो बंगलादेशी नागरिक ले केहि त भन्यो तब न घटना घट्यो || त्यो बंगलादेशी नागरिक र जर्मनी नागरिक संग नेपाल को विसा छ कि छैन ?? त्यो पनि चेक गर्नु पर्यो !!! महाभारत मा जब पाण्डव हरु बनबास गएका थिए ,दुर्योधन उनीहरु को चियो गर्न पुगेका थिए !!! यसै क्रममा स्थानीय राजा संग झगडा हुदा स्थानीय राजा ले दुर्योधन लाई पाता कसेर राखेका थिए !!! युधिस्टिर ले जब यो थाहा पाए ,उनले तुरुन्त भिम लाई भनेर दुर्योधन लाई छुटाउन जान भने !!! भिम ले आश्चर्य मान्दै दुर्योधन दुस्ट भएको र सजाय पाउनु ठिक रहेको कुरा गरे !!! तब युधिस्टिर ले भने “कौरव संग को झगडा हाम्रो आपसी झगडा हो , यो त हामीमाथिको बाहय आक्रमण हो “. त्येस पछि भिम दुर्योधन लाई छुटाउन गए !! पारस संग को झगडा हाम्रो आन्तरिक हो !!! उनले सहि गरे या गलत त्यो मा भन्न सक्दिन तर एउटा बिदेशीले हाम्रो देश र देशबासी को बारेमा तथानाम बोलेको कुनै पनि हालत मा साहन सक्ने कुरा होइन!!!

  9. बदर ले न आफ्नो घर बनौचा न अरु को घर मा बस्न दिन्छ भनेको एई हो.

  10. सुजाता को कुन श्रीमान तिर को छोरि हुन् यीनी खै बंगाली बाट जन्माएको हो कि तेसैले बंगाली लै घर जूवाए बनाको हो की ! बाव को नाम त कुनै पत्रिका मा लेखेको देखेन !बंगाली ले एउटा नेपाल को राजकुमार लै चिन्दिन भन्नु कतीदादा रहीछा ! तेस्लाई त निधार मा गोलि हान्नु पर्ने !पत्रिका को शिर्षक मा त पारस ले सुजाता रन्डी को छोरि जुवाये माथि गोलि चलायु भनेर लेखेको छ गोलि चालको भए किन मरेन त्येतिकै शिर्षक बनाए दिने ! मेरो संसार ले पनि अरु को नक्कल गरेर लेख्ने यस्ता त भएन नी !

    • shanta jiko kura ekdam ठिक लाग्यो, नेपाल मा अहिले पनि बाउ को नाम लिएर नाता गोता बोलाउने चलन छ | सुजाता को छोरी रे ? यो छोरी को बाउ कुन हो ?

  11. पूर्व राज कुमार पारस शाह ले चितवन को एक रिसोर्ट मा सुजाता का ज्वाई माथि चलाए को गोलि को खबर पढे .कता कता दुख लाग्यो अझै पनि नेपाल मा गोलि चलाउने रिति सकिए को छैन.पारस लै पनि रिस किन पो नौठोथोस त आफुले ढलिमली गरे को ठाउँ मा बिदेसी ले ढलिमली गर्न थाले पछि .मेरो अनुमान मात्रै हो पारस को पररास्ट्र मन्त्रि सुजाता कोइराला साग को केहि ब्यतिगत रिसिबी पो थेओ कि

  12. येस्ता खाते नेताहरु र बिदेशी कुकुर हरुका सबै साखा सन्तानलाई पेस्तोल तेर्स्याउनु पर्छ. म भएको भए त तेही नै खत्तम पारिदिनथे.
    र अर्को कुरा पारसलाई कानुन लग्नु पर्छ गल्ति गरेको भए, तर त्यो भन्दा पहिले माओबादी, एमाले, काँग्रेस र अरु दलका नेता तथा कार्य कर्ताले गरेको गल्तिको सजाए पाउनु पर्छ.
    नत्र पारसलाई कारवाही गर्ने भनि राजनीतिक फाएदा लिन पायीन्न!!!1

  13. बोहुलाएको कुकुर हो पारस , तेस्लाई मासुको टुक्रामा जहर मिसाएर ख्वाउनु पर्छ/ यो काम काठमाडौँ नगरपालिका को हो /

  14. केहि फरक पर्दैन घर जवाई लाई गोलि हान्दा रिस थियो होला कुनै बेला को ….

  15. पारस ले गोलि चलाउनु नि राम्रो हैन यो मुला बंगाली यता के गर्दै छ हँ ? यो सुजाता को त नाम सुन्दै रिस उठ्छ, भ्रस्ट वैफाले , खैरे ले बजौदा बजौदा छोडेर लाटा देश मा गांडा नन्नेरी भा कि ?

  16. ए बाबा, भर्खर कान्तिपुर online पढ्नमा पाइयो. पारस लाई १८ बर्ष सम्म कैद हुन सक्छ रे. पारसले अलि जानेन, म भएत गोलिको सट्टा गाडी ब्याक गरि किचेर काम सकौन्थे. अनि ५, १० लाख दिएर छुटथें.

  17. पाठकहरुको प्रतिक्रिया पढ्दा पारस शाहको समर्थन भन्दा पनि सुजाता एण्ड कम्पनि संग मान्छे हरु कति रुष्ठ भएका रहेछन भन्ने बुझिन्छ |

  18. जे गर्यो पारसले ठिक गर्यो ! जो कोहि नेपालीको सामुने कुनै पनि देशेको मान्छेले देशेको कुभालोको कुरा गरे जसलाई पनि रिस उठ्छ !म भएको भए छातीमा हानी दिन्थिये तर पारसलाई सजाए हुनुपर्छा आम नागरिकलाई जस्तो कानुन लाग्छ तेही अन्त मा पारसलाई बधाई छ देशेको थोरै भए पनि माया भाकोमा ………………….

  19. देशको कुरा आएपछी मपनि हान्छु गोलि …. कसले के गर्छ हेरम त ….

  20. नागरिक सबै बराबरी भन्थे, एउटै कानुनले छुन्छ कि छुन्न हजुर ! म पनि चलाउँछु गोली, मलाई कारवाही हुन्छ कि हुन्न हजुर !!

    • हजुर यी मध्ये पर्नु हुन्छ?
      क. नेता का नातेदार.
      ख. पुलिश वा कुनै उच्च ओहदा मा बसेका हरु का नातेदार
      ग. पार्टी बिशेष का कार्यकर्ता
      घ. आफ्नो अकुत सम्पति भए
      न. underworld संग साँठगाँठ भए.
      नत्र होइन भने, कारवाही हुन्छ.

  21. पारस संग के किच किच गरेर बसिरको त. पारस पनि तेही होटेल मा बसेछ भन्ने थाहा पाएपछि खुरुक्क अर्को होटेल मा सर्नु पर्दैन. मुर्ख बंगलादेशी. धन्न बाघ हेर्न गयेनाछा न भए उतै जंगल तिरै सक्कैदिन्थियो पारस ले.

  22. होईन यि दुई महाराज हरुको लडाईमा साढेको जुधाई बच्छाको मिचाई किन ??? पारास साहेबज्यादाको यो हर्कत पहिलो होईन तर बिडम्बनाको कुरा स्वर्गिय प्रबिन गुरुन्ग माथि पजेरो गुडाउदा चुक्क नगर्ने अहिले चाहि आफ्नो ज्वाईराजा लाई पेस्तोल ताक्दा राजनैतिक मुद्दा बनाएर बक्तब्य निकाल्ने ? धन्य हो सुजाता अनि सुसिल………! हाम्रो लागि तपाइ जस्ता सबैनेताहरु र पारसमा के फरक ? सबै लाई एकैठाउमा जन्म कैद गरेबल्ल जन्ताले खुस पाउला कि ?…………

  23. यो बंगाली ठिटो पनि सहि निएत लिएर चाही नेपालमा बसेको छैन है साथीहो. येसकी सासुले देसको ढुकुटी खत्तम पारि तेही तह लगाउन यो नेपाल पसेकोहो . पारसले चाही ठिकै गर्छ . नत्र यो देशमा पारस जस्तो बदमास राजकुमार नभएकोभए कहाबाट आउथ्यो गणतन्त्र . एउटा फिल्म चल्न राम्रो हिरो जस्तै राम्रो भिलेन पनि चाहिन्छ. भिलेनको रोल पारसले राम्रै गर्छ .

  24. जे गर्यो पारस साहले ठिक गर्यो /गुन्डा भने पनि एउटा देसको माया बोकेको मान्छे चै रहेछा है पारश साह ../बरु सासु लै हान्नु पर्ने जुवई परेछ /
    सर्बसाधारण ले गोलि ठोके देखि पुलिस ले जाकिहल्छा क्यारे ., पारस ब्रो लै कसले के गर्ने ? मुला कामचलाउ सरकार ले छानबिन आयौग गठन गरेर दुइ तिन महिना पछी दरबार काण्ड जस्तो भ टट प्रतिबेदन निकालेर येसो हुन पुगेको भन्ला तेही त हो नेपालमा ,,.यसै नहुनी उसै नहुनी बरु पारस ब्रो ले टाउके नेता हरुलाई दरबार हत्याकाण्ड को style मा सस्पेन्स पारिदिए .नेपालको केहि भलो हुने थिओ होला ,,,,, येत्रो दिन सम्म पनि एउटा प्रधानमन्त्री छान्न नसक्ने जुके नेता हरुलाई पारश ब्रो ले फ्लिम को टेलर देखाए जस्तो लग्यो …. बरु सय वोटा लोकतान्त्रिक फोहोरी नेता हरु भन्दा एउटा निरंग्कुश (देसको विकास गर्ने भए )परश नै ठिक होला ..अब त वाक्क भैयो नेता हरुको नाटक ले गर्दा …
    संबिधान सभाले हुँदा खाँदाको राजा युवराजलाई घोक्राएर निकाली दिने अरु काम चाहिं केहि पनि नगरी मोज मस्ती गरेर बसेपछि जनतालाई त रिस उठी रहेको छ भने युवराजलाई रिस नउठ्ने कुरै छैन /येसो गरे कसो होला …?

    • न त पारस न त सुजाता नै
      नेपाली जनता को लागि यी दुवै शराप हुन्
      तेसैले मित्र हरू
      बिबेक को प्रयोग गरौ

  25. सुजाताको ज्वाईं ले हाम्रो देसको बारेमा केहि त बोले होलान / पारसले तेसै बन्दुक त ताकेनन होला नि ? जे होस् हाम्रो लागि त दुवै जना लडेर गोलि हानाहान गरेर मरे अति राम्रो हुन्थ्यो /

  26. भुल सुधार: अघिल्लो पोस्ट मा जनताले नै हुनुपर्ने मा जनतालाई नै भएछ.
    राजेश

  27. नेपालको प्रमुख अखवारहरुले प्राथमिकताका साथ प्रकासित गरेको समाचार “पारसले उदण्डता मचाए” लाई सत्य तथ्य पत्ता लगाएर प्रचलित नेपाली कानुन अनुसार दण्ड दिनुपर्छ, तर ६०१ जनाले मस्ती गरको, सुजाता, माकुनेले बिदेश सयर गरि राष्ट्रिय ढुकुटी स्वाहा पारेको, बनमन्त्रीले जंगल मासी आफ्नो पेट भरेको, नेता हरु ले मनपरी भाषण गरि लोकतन्त्र को आगमन पछि नेपाल स्वर्ग जस्तो हुन्छ भनि झुठो सपना गरिब जनतालाई बाँडेको जस्तो कुरो गर्ने हरु लाई जनता लाई नै किन कारवाही नगर्ने?

  28. पारस तिमीले गलत ब्येक्ति माथि गोलि चलायेउ सक्छौ भने पहिला नेपालका भ्रस्टचारी नेता माथि गोलि चलाउ| हामी तिम्रो साथ दिनछौ |

  29. यसरी दिन दिनै नेपाली सर्बसादरण मारिराका छन् | कसैलाई चासो छैन तर सुजाताले आफ्नो छोरि ज्वाई लाई आपत् पर्दाचाई बिदेस बाट फोन गर्ने? यसरीनै सर्ब सादरणको बारेमा पनि सोचे त भैहाल्थियोनि…………………………………………….

  30. नेपाली राजनीति नै सबै हान्ने ठोक्ने भएपछी के गर्नु त / हामि जहिले पनि यस्तै मात्र त खबर पढ्ने गर्छौं अरु कुनै प्रगतिको खबर त कहाँ पो पढ्न पाईन्छ त ? अब संबिधान नै नभएको देशमा जे गरेपनि भैहाल्छ नि हैन र ? तर जे कुरा सुन्न पाइयो एकदम नराम्रो खबर हो यस्तो खबर सुन्दा कता कता आफुलाई नेपाली भन्न पनि लाज लाग्न थालेको छ / खै तर नेपाली भन्ने रास्त्रियता अझै पनि छ त्यसो भएको ले माया लाग्छा नि आफ्नो देशको / आशा गरौँ छिट्टै राजनीतिक द्वन्द्व समापन भएर नया नेपालको सिर्जना होस् / तर दण्ड हिनता प्रणाली चै निर्मुल हुनु पर्छा चाहे गिरिजाको सन्तान होस् चाहे हाम्रो यादब जी को सन्तान होस् सबैलाई गल्ति अनुसार दण्ड हुनु जरुरि देख्छु /

    • पारस
      निशाना सही ठाम माँ भए पनी राजतंत्र फाल्ने कोइराला होइनन, माओबादी को नेतृत्व माँ नेपाली जनता हुन. गिरिजा र यो बाइफाले सुजाता त अंतिम दिन सम्म पनी बेबी किंग, सेरेमोनियनल किंग आदि भन्दै थिए.
      म यो लुटेरा र इंडियन दलाल सुजाता र पारस मध्य एक लाइ रोजन परे गर्व का साथ पारस लाइ नै रोज्नेछु .
      गिरिजा बिरामी परेर सिंगापुर लगियो, यो बाइफाले पनी सिंगापुर पुगेकी थिए बाऊ को हेरचाह गर्न भनेर. दिन को ३ लाख पर्ने होटल को कोठा लिएर लिमोजिन माँ सयर गर्ने लाइ यो बंगाली पनी तेहि पुगेको थियो. तेस्कारण येसको सासू मात्रै होइन एस्ले पनी हाम्रो रगत चुसेको छ.
      भैरवनाथ गन का अपराधी हरु लाइ छानी छानी येही बाइफाले को इशारा माँ गिरिजा ले प्रमोशन गर्दा, निर्दोष ३ दलित बर्दिया माँ सेना बात मारिदा र सरकार ले ति हत्यारा सेना लाइ बचाउदा यो बाइफाले को मानवीय सम्बेदाना कता गएको थियो र अहिले आन्दोलन गर्ने रे. सीमा मिचिदा, भारतीय हस्तक्षेप हूदा मजा ले सुतने नेबि संघे गुंडा हरु ले अब आन्दोलन गर्ने भए, बंगाली को लागी. कता गए केशु, सत्यदूत र कृष्ण गोपाल हरु? जुलुस को तयारी गर्न लागे के क्याहो?

  31. जे गरे पारस ले ठिकै गरे जस्तो लाग्छ मलाई त एउटी हिन्दु नारी ले साले लुंगी( बंगाली) मुस्लिम संग बिहे गर्ने अझै पारसकी पहिलेकी लभर पनि रहिछ मेलानी कोइराला त l भू पु मायालु को चुरीफुरी कसले देख्न सक्छ र झन्डै मारेनाछ पारस ले मार्दिएको भए हुने साले चौधरी लाई l

  32. ItS not unique, THis is Wht Power? Moist leader J bolna pani hune? J garna pani hune? Neta haru samsad vitrai hanahan garna hune? Sambidan banaune bhanera change garda garda antarim sambidhan nai fully change bhayera naya sambidhan huna hune? KING ko choro ho ta purkhale diyeko han6 goli? Ka ko ka go bangali le dhak laune bhayepachi

  33. Huda huda hamra Bangali Bhaya le samat hamlai hepna lagyo
    Yedi ma Paras ko thau ma bhaye ko bhaye Blank fire ta ka sedai hani denthe yo Nepali, gorkhali ko chhoro le……… Kaso ta???

  34. देश नेताले चलाएको पनि देखियो देशलाई अलिकति विकास गर्नको लागि बरु पारस जस्तै एक तानासाही चाहिएको छ , यस्तै हो भने पारसको नेत्त्रितो चाहिएको छ देशलाई , शुभकामना पारस साहलाई ………नै बरु .

  35. ज गर्यो पारस ले राम्रो गर्यो जस्तो लाग्छ किना भने
    हामीलाई जस्तै उसलाई पानी देस प्रति धेरै माया रहेचचा

  36. ज्वाई भन्दा कुकुर नेताहरुलाई भुटे हुन्थ्यो नि .

  37. शाशुलाई हान्ने विचार थियो होला छोरी ज्वाईलाई रिस पोखेछ |

  38. यो बंगाली लाइ कसले गएर पारस संग निउ खोज्नु भनेको थियो. साले बंगाली सासु को शक्ति को आड मा नेपाल बसेको छ . साले लाइ तुरुन्त देश निकाला गर्नु पर्छ . साले नेपाल लूट्न आको त हो नि. जे भए नि पुर्व राजपरिवार सदस्य संग निउ खोज्न जाने त्यो बंगाली कै गल्ति हो. यो कुजता ले सबै धोति बंगाली लाइ सरन दिएर नेपाल मा राखेकी छ. आफु पनि बिदेशी कि स्वास्नी आफ्नो बुडा संग मिलेर RNAC मा धमिजा र लाउडा काण्ड मचाएर बुडा लाइ धनि बनाइ देश डुबाई अब यो बंगाली लाइ पनि कुन कुन काण्ड गराएर देश को सम्पति बंगलादेश पुर्येउने हो कुन्नि.
    मेरो विचार मा पारस संग निउ खोजेर यो बंगाली light मा आउन खोजेको हो अरु केहि होइन.
    हामी नेपाली पनि सकेसम्म येस्ता लुटेरा कै साथि दिन मन पराउछौ.बुज्नु पर्ने कुरा के हो भने अब बंगलादेश ले पनि role प्ले गर्न खोज्दै छ अब यो काण्ड लाइ बंगलादेश ले राम्रो संग हावा दिएर नेपाल लाइ हेप्ने space खोज्दै छ. २-४ दिन अघि मात्र सुशील कोइराला लाइ बंगलादेशी राजदूत ले उपसभापति बनाउन pressure देको थियो रे . अब आफै बुजौ के हुन लाग्दै छ नेपाल मा.अब हुदा हुदा बंगलादेश ले नि हेप्ने भयो.

  39. Provoke नगरेको भये सायदै गोली ताक्ने थिएन होला पारशले। राज्संथा फाल्न भूमिका खेल्ने धेरै थिय, तेस्मध्य गिरिजाको अली बढी थियो उस्लाई तेस्ताइ मार्नै पर्ने ego हुँदो हो त पहिले पनि एस्ता घटना हुन्थे होला। पक्कै त्यो बँगालीले केही भनेकै हुनुपर्छ उस्को परिवार र नेपाल प्रती। जिदाने एउटा खेलाडीले आफ्नो बहिनी र आमा प्रती नराम्रो शब्द प्रयोग गर्‍यो भनेर वोर्ल्ड कपकै मैदान मा दन्कैद्यो, भने पारस किन चुप लाग्थ्यो र।

  40. जे भयो ठिकै भयो रिसाएको बाग लाई धोकेबाज का टट्टू हरुले न गिजाए कसो होला?
    जय नेपाल

  41. आज सम्म माओबादी को कट्टर बिरोधि थिए बल्ल अहिले बुझ्द्दै छु किन माओबादीले हतियार उठाएको भन्ने कुरा / अगुल्टाले हानेको को कुकुर बिजुली देख्दा तर्सिनछ भने झैं राजतन्त्र गएको बर्सौ पछी त सरकारमा भएको एमाले र कांग्रेस ले पारसले जे गरे पनि केहि गर्न नसक्ने पो रहेछ / माओबादी नहुने हो भने पारसले एक्लैले राजतन्त्र फरकैदेला जस्तो छ /

  42. I would rather tolerate our own Paras rather than that upcoming “Paras” choudhary. This news is cooked a lot. The Chaudhary is trying to experience his power here in our country. He is the same guy who went straight to runway of TIA to receive his parents, Its better I withstand the Paras form our own nation rather than Bangladesh. Neither he is Nepali nor his wife. Her mother-in-law is a curse for our country anyway.

  43. भू.पू राजकुमार र बर्तमान राजकुमारहरूको लडाईं !

  44. दुईवता डंकाहरु एक ठाऊमा भेट भए पछी गोली त चली हाल्छनी यसमा आस्चर्य मान्नु पर्ने कुरै छैन। की कसो…….? अब हेर्नु पर्ने कुरो त यो छ की सरकारले सजाये दिन सक्छकी नाई र दिए पनी कस्तो सजाये दिन्छ ।

  45. मोज गरेका छन् क्या रे देश को पैसाले …..दुवैलाई गोलि हान्नु पर्ने मर्न नसकेका डाका हरुलाई !~!!!

  46. केहि त गडबड छ यहाँ / यो बेन्गाली माथि पुरा भरोसा गर्न सकिन्न/ जबदेखि सुजाता विदेश मन्त्री भाको छ बंगलादेशी हरु नक्कली पस्स्पोर्ट मा टन्न गिरफ्तार भैरा छ/ अनि अस्ति भर्खर बंगलादेश को राजदुत पनि बादी बाठो भर सुजाता लै महामन्त्री बनाउन भन्दै थियो र आज आचानक यो नेपाल को नागरिक हु जसरि पुरा पूर्व युबराज माथि आरोप लगाउदै छ/ अनि त्यो एवेरेस्ट होटेल को मान्छे त्यहाँ के गरिराको रहिछ / कतै तेस्मा सुजाताको लगानी छ कि के हो /

  47. अब्ब आएर नेपाल मा बंगलादेशी जस्तो ले पनि हेप्न थाल्यो. थुक्क नेपाली राजनीति. अनि सबै पत्रकार हरु कस्तो बिदेशी लाइ पुजा गरेको…. खै कुरा नै भुजना गार्हो… System भए न देश को लोकतन्त्रले काम गर्छा.

    • ठिक भन्नु भयो शंकर गौतम जी, हाम्रो देश को नेता हरु सबै बिदेशी हरु को इशारा मा चल्छन, आरु त आरु आब बंगलादेशी ले धारी हेप्न थाली सक्यो, यो चै आती भो, बरु पारस सरकार ले यो सबै नेता हरु लै चै मर्नु पर्ने हो.

  48. उहिलै देखि लागेको नानी को बनी अब कहा छुत्छ र..? यो ता कास्टिंग मात्र पो .. अझ के के गुंडा गरती गर्न जानेको छ ..ल बधाई छ आफुपनी जाने बातो त्यही पर्यो खोई ..?

  49. पारस का कुरा , अरु पार्टी लाई लाग्छा भुरा .

    नागरिक पार्टी

    जहिले हाम्रा जस्ता उसका बङ्गला
    जान्ला अनि संसदीय खेलका कला
    जहिले मिलाउला हामीसंग गाला
    होला हाम्रो जस्तो उसको चाला
    अनि मात्र ऊ नागरिक पार्टी होला ||

    जहिले फेर्ला उसले आफ्नो चोला
    भर्ला धमिजा र लाउडाले झोला
    जप्ला उसले तिरंगाको माला
    सुकुम्बासी माथि अनि रोप्ला भाला
    अनि मात्र ऊ नागरिक पार्टी होला ||

    जब लिनेछ हाम्रा बिचार सापटी
    खान्छ चुनावमा नागरिकको लात्ती
    चढाउँछ प्रभूलाई फूलपाती र भेटी
    कोशी र महाकाली नगदसंग साटी
    अनि मात्र ऊ नागरिक पार्टी ||

    जब आउँछ सिद्धान्त सबैलाई छाँटी
    सामन्तवादका सिद्धान्त समाती
    हुँदैन कहिल्यै हामी भन्दा माथि
    जनाउँदैन हाम्रा कुरामा आपत्ति
    अनि मात्र ऊ नागरिक पार्टी||

    सारमा
    जब हुन्छ ऊ काँग्रेस खाँटी
    वा हुन्छ ऊ एमाले खाँटी
    आउला ऊ जनसेनालाई लखेटी
    जनाउला हाम्रा कुरामा सहमति
    फिर्ता गर्ला सामन्तीका सम्पति

    डामाडोल dot कम बाट है.

  50. टाइगर तप मा गा छन् , मोज मस्ती गर्न तर यो बेकुब ले रोमान्टिक रात बितौना छाडी के यो चाहिने नचाहिने काम गरि हिड्य होला | ए हबल्दार …….एस्लाई थुना मा हल्देता, जहीले कच् कच् !

  51. जनता माथी कसैले गोली चलायो भने त्यो न कुनै समाचार पत्रको खास समाचार बन्छ न यसरी बहसको बिषय नै बन्छ । हामी जस्तो आम जनतालाई न पारसको माया छ न त सुजाताको सन्तानको नै । साँपको सन्तान साँप नै हुन्छ….।
    यिनीहरु जो मरे पनि देशको बोझ अलिक भए पनि हलुका हुन्छ ।

  52. पारस संग किन discuss गर्न गएको त सुजाता को ज्वाई भनौदो , पारस शाह घाइते बाघ हो टाढा बस्नु राम्रो , अर्को कुरा त्यो बंगाली लाइ तेसकी सासु नेपालकी मन्त्रि छ रे भन्दैमा हाम्रो आन्तरिक कुरा मा किन बोल्नु पर्यो ???? तेस्को देश चै कुन्चाई गतिलो हो र | यो मामिला मा पारस ठिक हो, किन भने राजतन्त्र गएको मा उसलाई जति पिडा अरु कसलाई होला र …………

  53. कागजमा मात्र राजतन्त्र गयो तर व्यवहारमा अझै नि उनीहरुको अस्तित्व देखिन्छ भन्ने कुरा त सरकारले दिएको सुरक्ष्या अनि महत्वले नै देखाऊदैन र? यदि पारसको ठाउमा मैले गोलि चलाएको भए यो रावल डाकाले उजुरी खोज्थ्यो कि मलाई जेलमा कोच्थ्यो? साला कुत्ताहर, भतुवा, देशमारा, देशद्रोही यी नेताहरुलाई त जनताले टुडिखेलमा नांगेझार परेर नुन चुक छरेर झुण्डाउनै पर्छ नत्र त यिनीहरुले देश र जनता भन्दा नि आफ्नै भुडी भर्ने बाहेक केही काम गर्देनन सालेहरु……..जति गाली गरे नि आफ्नै मुखलाई दुख, यिनीहरुलाई केहि छुने नि हैन, हुने नि हैन /

  54. पारस को उदण्डता को निन्दा गर्दछु.हवाई फाएर गरेको मा नेपाल को कानुन अनुसार कारबाही हुनुपर्छा
    तर यो reporters नेपाल को news कस्तो हो यो पत्रकारिता हो कि चाटुकारिता हो सालोक्यज्यु
    reporters नेपाल को समाचार हेर्नुहूस
    काठमाडौ २६ मंसिर । चितवनको टाईगर टप होटलमा बसेका उपप्रधानमन्त्री सुजाता कोइराला कोइरालाका ज्वाई रुवेल चौधरी छोरी मेलनी र नाती मोहिनमाथि पारसले ज्यान मार्ने गरी आक्रमण गरेका छन् ।

    तेही समाचार को अर्को line हेर्नुहूस
    दुईवटा बन्दुक बोकेका पारसले एउटा मेरो कन्पट्टि र अर्को माथी देखाउँदै जान्छस भने हिड नभए तलाई पनि सिध्याई दिन्छु । तेरी श्रीमतीलाई पनि कोठमा गएर गोली ठोकी दिन्छु भन्दै आकास तिर तेसा्रएको बन्दुक फायर गरे ।
    सुजाता को जुवाई ले पनि आफु बाहेक परिवार को अरु लाई आक्रमण गरेको भनेका छैनन्
    र ज्यान मार्ने गरि आक्रमण गरेको भनेको छैनन् ऋषि जी पत्रकारिता होइन सुजाता प्रति को चाटुकारिता होला होइन त साथीहरु?
    दिग्विजय शर्मा

  55. माथिको बंगलिको कथा पढ्दाता उसले पनि आफ्नो स्पेस नेपाल मा खोजे जस्तो पो छ त यार | पारस ले उसलाई चलखेल गर्यो भन्यो रे ल हेर म पनि खेलाडी हु भन्न खोजेको एसले | सयेद एक दिन बंगाली पनि नेपाल को मिनिस्टर हुन्छा होला |

  56. १२ वर्ष कुकुर को पुछर ढुङ्ग्रो मा हाले पनि बांगो भनेको येही हो/सोझा सिधा जनताले गोलि खादा तै चुप मै चुप भए हेरौ पररास्ट्र मन्र्तिको को छोरि ज्वाईले नै गोलि को निशाना बन्दा नेपाल कत्तिको हल्लिदो रैछ????????????

  57. दाने दाने पे लीख्या हे खाने वाले का नाम !!
    गोलि गोलि पे लीख्या मर्ने वाले का नाम !!!!

  58. हेर्दै डाका जस्तो छ | लामो कपाल हुनेलाई समात्दै कपाल काट्न पाइने, देशमा,
    १०० वोटा आँखाले हेर्दा १०० वटा लेनि डाका देखिने यो डाकालाई किन नपाउने
    डाकालाई खुरुक पक्रिनु पर्छ |
    नामर्दा मन्त्रि भिम रावल भाषण कुप् हक्छ्न त|

  59. संबिधान सभाले हुँदा खाँदाको राजा युवराजलाई घोक्राएर निकाली दिने अरु काम चाहिं केहि पनि नगरी मोज मस्ती गरेर बसेपछि जनतालाई त रिस उठी रहेको छ भने युवराजलाई रिस नउठ्ने कुरै छैन /

  60. कुन नौलो कुरा भायोर पारसले गोलि चलाउनु , गोलि चलाएपनि गिरफ्तार गर्ने हिम्मत छैन हाम्रो देसको government संग | के गर्ने सुन्ने थाहा नपाएजस्तो गर्ने बस्ने |||||

  61. मलाई येस्मा पारसको दोस ६ जस्तो लाग्दैन किनकि एदी गोलि साच्चै नै चलाएका हुन् vane किन उनि माथि प्रहरी मा उजुरी परेन मलाई जहासम्म लाग्छ ति लुंगी (बंगाली)ले पक्का पनि केहि गल्ति गरेका छन् र त उ प्रहरी मा उजुरी गरिरको छैन

  62. ठिक गरेछ पारशले. अर्कोपटक के.पी ओली, राकेश सुद, माकुने, भिम रावल आदि लाइ साचिकै गोलि हानोस. जे भएपनि गोर्खालीको छोरो हो पारस. जाड* खयर झ्याप भएको घाइते बाग लाइ जिस्कायपछी येस्तई हुन्छ.

  63. पारस ले सबै कुरा छोड्न सक्छन तर गोलि चलाउन छोड्न सक्दैनन / मन्दिर जादैमा बुद्धि आउने भए हाम्रो देश संसारमा बुद्धिजिबी हरु को देश हुने थियो /

  64. पारस त गधा भो ल ठिक छ नेपाल क मन्त्रि के भा हुन् झन् गधा आरु कसैले कहिँ पनि बन्दुक पड्कायो भने लगेर थुन्ने पारस ले जहाँ पड्काए पनि उजुरी नै चाहिने थुन्न लाई. यी मुला मन्त्रि हरु लाई पनि कहिँ कतै राजतन्त्र आउला र फेरी राजा ले कारबाही गर्ने हुन् कि भन्ने डर ज्याठा पनि मरुवा गृह मन्त्रि ………

  65. अब पारसले बितन्डता मचाउन सक्दछन्।

  66. अब त प्रस्ट भयो होलानी दरबार काण्ड कसबाट भएको रहेछ !

    • भारतले गरेको हो दर्बार हत्याकाण्ड. पारस, राजिब साही लाइ दोषी देखाएर राजतन्त्र धोस्त पार्ने plan thiyo dhoti ko.

  67. बिरेन्द्र बंस तेसै खत्तम बह्येको हैन. साएद दिपेन्द्रले गरेको पनि हैन.

  68. अपराधिक प्रवृति र पागल मनस्थिति,नेपाल बाट राजतन्त्र गैसक्यो पारस मा अजि पनि तेश को भूत सबार रहेछा, येस्ता पागल मनस्थिति भयेकलाही कानून बमोजिम कारबाही गरि , कानून सबैलाही एकसमान छ भन्ने देखाउनु पर्दछा/

  69. यो इन्डियन पत्रिका पारस को पछी लागेको धेरै भयो ,कहिले नक्कली नोट छाप्ने कुरा कहिले के के अब खास के हो भन्ने चै छन् बिन गरेपछि थाह होला |
    यहा नेर दुइ युबराज को झगडा देखियो पारस भुत पुर्ब , चौधरी नया युबराज (सुजाता को ज्वाई ) |पुरानो युबराज अलि हिम्श्रक टाइप का परे ,नया लब बर्ड मात्र रहेछन |
    यी साला सब सोशक सामन्ती को काम छैन ,दिन भरि र रात भरि जथाभाबी गरे ,झगडा गरे बसे | गरिब जनता लाइ महागी को चिन्ता ,कसरि हात मुख जोर्ने चिन्ता ,यिनीहरु चै रास्ट्रिय सम्पत्ति मा सफारी पार्क मा सयर गर्ने ??
    देश मा सच्चाई र इमान्दार लोकतन्त्र आएको भए र सरकार भए दुइतै को सम्पत्ति जफत गरेर देश निकाला गर्नुपर्ने खाल का हुन् |ल जा |

  70. नेपालमा जसले हान्यो उसले जान्यो
    भैरहेको छ हामी जस्तो मुर्ख जनता भएकोले !
    अरुलाई किन दोष दोषी हामी जनता हो
    जनताले गर्दा हाम्रा गन्य मान्यहरु को भाग्य पल्टेको छ ,

  71. ठिकै छ अब बिदेशी ले नेपाल चलाउन थाले पछि त रिस उठी हाल्छ नि … अब आफ्नो घर मा अरु आएर पार्टी गर्दा झोक चली हाल्छ anyway support त गर्दिन तेई नि गल्ति गरे को चाही मान्दिन, just तर्शाये को मात्रै रहेछ….

  72. बंगाली ले नेपाल मा आएर दादागिरी देखाये पछी पारश दाई ले के चुप लागेर बस्ने त ?
    ठीक गरिबक्स्यो !!!!! होइ न त कि कसो त !!!!!!!!

  73. तलका शब्दहरुबाट वाक्य बनाउनुहोस्।
    पुच्छर / १२ / ढुङ्ग्रोमा / वर्ष / कुकुरको/ बांगोको / राखेपनि / बांगै

    • जिउदो कुकुरको पुच्छर हैन अब काटेर दुन्ग्रोमा राख्ने बेला आयो है कि कसो ???

    • यो उखान त धेरै पुरानो भईसक्यो मित्र | अहिलेको समय सापेक्ष उखान त यो हो “बाह्र बर्ष कुकुरको पुच्छर ढुंग्रोमा हाल्यो ढुङ्ग्रो नै बाङ्गो ” | उहिले हो भने १२ बर्ष पछी पुच्छर ढुङ्ग्रोबाट निकाल्दा पनि पुच्छर चाहिं बाङ्गोको बाङ्गो नै रहन्थ्यो, तर ढुङ्ग्रो केहि हुन्थेन | अहिले चाहिं पुच्छर यति शक्तिशाली भईसक्यो कि त्यसले त्यो ढुङ्ग्रोलाई नै बाङ्गो बनाईदिन्छ, पुच्छर सोझो हुने त कुरा नै छोडे भो |

  74. यो त ठिक भएन नि पारस बाबु, छोरि ज्योई लै होइन सुजाता र उनी जस्ता भ्रस्ट र सन्का नेता हरु के पी ओली, प्रचण्ड, माकुने, देउबा, कोइराला र यिनी हरु संग लगेर देश बिगार्ने हरु मध्ये जसलाइ हने पनि हुन्छ जनता ले पनि स्याबास भनेछन तर छोरि ज्योई लाई हान्नु हुदैन..

  75. अब संसद भवन भित्रै हानाहान हुदा त् केहि नहुने, अनि अब यो क नौलो कुरा भयो र नेपालमा, गोलि चल्नु त् बारम्बार छ नि, चाहे त्यो पारस हो, या अरु कुनै राजनति अथवा रु कुनै, ससक्ताधारी समूह दंयेबाद

  76. एउटा भूतपुर्ब अनि एउटा बर्तमान राजकुमार, अनि किन नहोस त जुहारी, दुइटा सिंह एउटा जंगलमा कसरि बसुन त !!! दुइ वोटा नै गलत हुन् , कोहि कम छैनन् कोइ भन्दा .

  77. प्रश्न – पारशलाई बन्दुक/हथियार बोकेर हिड्ने मन्जुरी कसले दियो? ल मानिलिउ पारसले रुबेललाई गोलि हानेन रे – तर जथाभावी गोलि चलाएर सार्वजनिक सुरक्षा स्थिति खल्बल्याएकोमा उसलाई तुरुन्त कानुनी कारबाही हुनु अत्यन्त जरुरि छ |

  78. साले चोर पारसे को अरु काम नै के छ र..??
    कित मर्ने कि त डाका डाल्ने तेत्ती न हो तेस्को काम….

  79. पारस त गुण्डा हो नि यसको लगाई खवाईबाट पनि थाहा हुन्छ ! उसलाई राजतन्त्रको धन्धगीले अजै छोडेको छैन !

  80. अब हेरौ के हुदो रहेछ…एदी पारस लै पक्डेर सामान्य मान्छे लै जस्तो कारबाही गर्न सक्छन कि संदैनन….एदी सकेनन भने…..नेपाल मा राजतन्त्र अझै सक्रिय रहेछ वन्ने कुरा बुझ्नु पारो….

  81. जहाँ आम मानिसहरुको सुरक्छा छैन, रात परेपछि कोहिपनि घर बाहिर निस्क्दैनन/निस्कन मान्दैनन, त्यस्तो ठाउँ ( नेपाल) मा यस्तो घटनाहरु सामन्य नै हुन्. रहयो पारसको कुरा, कुकुरको पुच्छर १२ बर्षसम्म ढुङ्ग्रोमा हाले पनि जस्ता को तेस्तै भने जस्तै हो ……..रुबेल बाँचेकोमा बधाई छ.

  82. पारसका व्यबहार सुहाउदा टुक्काहरु :

    १२ वर्ष कुकुरको पुच्छर ढुंग्रोमा हाले पनि बाँगाको बांगै |
    काल आएपछि कमिलाको प्वाख पलाउछ |
    कालले कुत्कुत्याए पछी पुतली बत्तिको नजिक जान्छ |
    नानी देखि लागेको बानी हत्तपत्त नजाने |
    भदौमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ |

  83. लोकतन्त्र भनेर भन्न चै भन्नि तर कम चै पंचायत ले जत्तिको पनि न गर्नी लोकतन्त्र को के काम ? यदि लोकतन्त्र नही आयको हो भने यो काण्डले अबस्य केहि गरेर देखाउनु पर्छ कि कसो? मौका यहि हो होइन भने नेपाल मा फेरी ……… हुन बाकी छ जस्तो लाग्दैन /

  84. पारस खतरा त खतरा नै हो अज पनि कोहि सग डराउदैन ज्ञ्ने ले छोरा चाई जन्माकै हो महिले त माने बा

  85. कालो फलामको लामो झिर तताएर तोर्पे को मलद्वार बाट प्रवेस गराए पछि सुध्रियो भने सुध्रिएला, नत्र यो मुला पारस भन्ने प्राणी कहिले सुध्रिदैन, साच्ची भनेको| यसको रगत रगत मै उदण्डता, उछ्रिन्खलता, अस्लिलता भन्दा अरु त के नै बग्छ होला र खोइ?

  86. पारसको चुल्ठो समातेर बाम माछा पछारेको जस्तो पछार्नु पर्ने….
    धुलाई नपुगेर एस्तो भाको हो

    • तपाई को देश कुन बंगल कि नेपाल यदि नेपाल हो भने किन यस्तो लेख ?अलि कति देश ko माया छैन ?आज बिदेशी ले गर्दा देश कता छ ?

  87. कुकुरको पुच्छर बाह्र वर्षा दुम्ब्रोमा राखे पनि जस्ताको तस्तै हुन्छ भनेको एई हो .

  88. सिंगदरबार त के भानु गधा दरबारमा ६०१ जना को नाटक हेरेर वाक्क लागिसकेको बेला फेरी अर्को नाटकको मन्चन हुदै छ कि के हो ?

  89. १२ बर्ष कुकुरको पुच्छर ढुंग्रोमा हालेर निकाल्दा के हुन्छ ? बांगा को बांगै ?,,,,,,गलत !!!!
    १२ बर्ष कुकुरको पुच्छर ढुंग्रोमा हालेर निकाल्दा ,,,,,,,,,,,,,,,,,,,,,,ढुङ्ग्रो नै बांगिन्छ /

    हिमाली

  90. तेस्तै हो नेपाल मा संबिधान नै नभय पछी! तर किन ……………….

Comments are closed.