मुद्दा नं १६६: पारसले बयान दिए

पूर्व युवराज पारस शाह नेपालको इतिहासमा प्रहरीबाट गिरफ्तार हुने पहिलो पूर्वराजपरिवार सदस्य हुन पुगेका छन्। उनीविरुद्धको मुद्दा भने प्रहरी आफैले दर्ता गरेको खुलेको छ। मुद्दा नम्बर १६६ का रुपमा दर्ता भएको मुद्दा प्रहरी सहायक निरीक्षक हरि ढुंगानाको नामबाट उनीविरुद्ध जाहेरी दर्ता गरेको बुझिएको छ। यसको व्यहोरा भने खुल्न सकेको छैन। तर सार्वजनिक ऐन र हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा दर्ता गराइएको भनिएको छ।

यस विषयमा आजै राति पारससित प्रहरीले सरकारी वकिलको रोहवरमा बयान लिएको छ। पारसले बयानमा के भने भन्ने थाहा हुन सकेको छैन। बयानका क्रममा उनलाई चारजना सरकारी वकिलसँगै राखिएको बताइएको छ।

हातहतियारसम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने हुँदा पारसलाई भोलि बुधबार जिल्ला प्रशासन कार्यालय चितवनमा लैजान सकिने संभावना छ।

यसरी भएको थियो गिरफ्तारी
चितवनको गोली कान्डपछि श्रीमती हिमानी र बच्चाहरुलाई हेलिकप्टरबाट काठमाडौँ पुर्‍याएर उनी हिजो पोखरा पुगेका थिए। दिनमा २०० डलर पर्ने फूलबारी रिसोर्टको सुइट नम्बर ३१२२ मा मस्ती गरिरहेका पारसलाई हेक्कै थिएन आफू गिरफ्तार हुन परौँला भन्ने। एक दिनमात्रै अघि उनले गोली चलाएको गर्वका साथ स्वीकारेका थिए। उनका समर्थकहरुले पारसलाई समात्‍ने कसको आँट र भनेर सोचे जस्तै उनले पनि त्यही सोचिरहेका थिए तबसम्म, जबसम्म उनी बसेको रिसोर्ट घेराबन्दी गरिएन।

सुरुमा त उनले मान्दै मानेनन् गिरफ्तारी दिन। तर पक्राउ गर्न गएका प्रहरीले तपाईँ हामीसित आउनै पर्छ नभए बल प्रयोग गर्नपर्नुसक्छ भनेपछि बल्ल राजसी ठाँटमा रमाएका पारसको होस खुल्यो- ए, म त गणतन्त्र आइसकेको नेपालमा पो छु त भन्ने सोचे होला उनले शायद्। यस्तै दिन देख्‍नुपर्ला भनेरै उनी गणतन्त्र घोषणा भए लगत्तै सिंगापुर हान्निएका थिए। तर राजनीतिक दलको अकर्मण्यताका बीच चुप बसेका बाउको लोकप्रियता बढेको देखेपछि हौसिएर फर्किएका थिए उनी।

होस खुलेपछि उनले घण्टौँ प्रहरीसँग जान आनाकानी गरिरहे। कहिले स्वास्थ्य ठीक छैन भन्ने, कहिले खानेकुराको समस्या देखाउने, कहिले ट्वाइलेट जानु पर्‍यो भन्ने। ढिला भइसकेको थियो। प्रहरीले आग्रह गरिरहेकै थियो। अन्ततः उनले म पुलिस भ्यान वा अरु चार पाङ्ग्रे गाडीमा जान सक्दिनँ, हेलिकप्टरमा भए जान्छु भने।

वाल्ल पर्‍यो पक्रन गएको प्रहरी। गृह मन्त्रालयमा सोधियो के गर्ने भनेर। त्यहाँबाट अनुमति पाएपछि पारस आफैले हेलिकप्टर बोलाए फिस्टेल एअरको। हेलिकप्टरमा उनका निजी चालक अनिल अधिकारी र प्रहरी अधिकारी साथै थिए। कास्की प्रहरीले उनलाई चितवन प्रहरीलाई सुम्पियो।

हेलिकप्टर भरतपुर विमानस्थलमा ओर्लिएला र हत्कडी लगाइएका पारस हेर्न पाउँला भनेर कुरिरहेको भीडलाई हिस्स बनाएर सीधै मध्यक्षेत्र प्रहरी तालिम केन्द्रमा अवतरण गर्‍यो। त्यहाँबाट उनलाई तालिमे प्रहरी बस्ने कोठामा राखिएको छ। उनीसित उनका वकील र चिकित्सकको टोली पनि छ।

सेनाको पनि छानबिन
सेनाले पारसको सुरक्षामा खटिएका सबै सात जना सैनिकलाई हेडक्वार्टरमा बोलाएको छ। उनीहरुलाई कोर्ट अफ इन्क्वायरी गरिनेछ। सुरक्षा दिन नसकेको भन्दै उनीहरुलाई छानबिनमा दोषी ठहरिए कारबाही हुनेछ।

पारसलाई कहाँ राखिएको छ ? पारसको लागि प्रदर्शन भिडियो हेर्न क्लिक गर्नुस्

.
.
.
.
.
.
.
.

64 Comments

  1. Kasile नेपाल को विरुद्ध मा बोलचा वने त्यो नेपालीहरुको सबिवंदा ठुलो sathru हो.पारस ले ज गरे त्यो एकदम राम्रो गरे.उनले साचा नेपाली को उदहारण दए.साले बंगाली लै नेपाल बाट लक्थम.एसको लागि पारस सरकार लै सुप्पोर्ट गर्नुहोस chor नेताहरु जसतो बिदेशी को अगाडी झुकेनन्.

  2. Kasile नेपाल को विरुद्ध मा बोलचा वने त्यो नेपालीहरुको सबिवंदा ठुलो sathru हो.पारस ले ज गरे त्यो एकदम राम्रो गरे.उनले साचा नेपाली को उदहारण दए.साले बंगाली लै नेपाल बाट लक्थम.एसको लागि पारस सरकार लै सुप्पोर्ट गर्नुहोस chor नेताहरु जसतो बिदेशी को अगाडी झुकेनन्.

  3. Kasile नेपाल को विरुद्ध मा बोलचा वने त्यो नेपालीहरुको सबिवंदा ठुलो sathru हो.पारस ले ज गरे त्यो एकदम राम्रो गरे.उनले साचा नेपाली को उदहारण दए.साले बंगाली लै नेपाल बाट लक्थम.एसको लागि पारस सरकार लै सुप्पोर्ट गर्नुहोस chor नेताहरु जसतो बिदेशी को अगाडी झुकेनन्.

  4. पारस लाई त पुलिस को हरियो गाडी मा राखी चितवन लीनु पर्ने होइन र? हलिकोप्टर मा लीयर जनता को पैसा को नास/ अपराध गर्ने lai त पुलिस को थाना मा पो बयान लीनु पर्ने किन तालीम केंद्र मा ? नास्ता पनी होटल बाट/ यो त आती नै भो/हामी जनता लाई पुलिस ले बयान को लागी लागुन त नास्ता त छोड़ नुस १ कप चिया पनी पाईदेना/पुलिस दाई ले दिने सस्ती त छदैछ/ नेपाल मा राज तंत्र त सकीयको होइन र ?हो भने आपराधि लाई कीन यस्तो मेज मान यो त सबै लाई नापचने कुरा भो/ जे होस पारस ले सिंग थापेका छान तीनको सिंग भाचिदीनु पर्छ/ गुरुङ UK

  5. Why everyone is after Paras, what about Sujata’s Son-in-law. He also have to be detained. The truth about that night should have to come out before blaming everything on Paras.

  6. त्यो वंगाली लाइ पनी कारवाही हुनु पर्छ,त्यसले नेपाल र नेपाली को वारेमा के वोलेको छ त्यो कुरा खै वाहीर आएको ??
    पारस आम नागरीक नेपाली नागरीक सरह हो भने नेपाल र नेपाली को वारेमा जथाभावी वोल्दा उस्लाइ रिस उठ्नु स्वभावीक हो,

  7. यो सबै बिगार्ने त्यो सुजाता हो| त्यो को छोरि र बंगाली कसरि VIP भए? पहिला आफु जर्मनी पोईला गएर धमिजा काण्ड गरि अनि छोरि पाए पछि नेपाल मा कोइ नभए जस्तो गरि बंगाली लै छोरि भिडायीछ| यी आमा छोरि त चार्ल्स सोवराज का लभर र सासु भन्दा पनि खत्तम रहेछन थुक्क ! बाउको बिर्ता सम्झने त्यो सुजाता नै नेपाल को खलनआएक हो है साथी हरु| पारस ले त जे गरे ठिकै गरे जो कुनै मैकालाल ले गर्न सक्दैनन | बंगाली संग झुक्नु भन्दा त बागमती मा डुबेर मर्नु बेस!

  8. नडराऊ पारश, देश तिम्रो हातमा हुनु पर्ने समय आउने छ! एउटा मात्र गुनासो तिमि कहिलेबाट सुरु गर्छौ यो नेता भनौदा जिउँदोलाशहरुको अन्तेसटी गर्नलाई?!

  9. I also believe in Paras. He should be freed immediately. Yo Neta haru le dherai desh bigari sakyo … Manche marne haru freely ghumi raheko huncha .. aba Paras ko kura ma Raajniti garna lai yeto bawal …..
    Koirala family is really cunning …

  10. अपराधीले हेलिकोप्टरमा लाने भए मात्र जान्छु भन्यो भनेर हेलिकोप्टरमा लाने ? भोलि दोषी ठहरिए राजदरबारमा राख्ने भए मात्र सजाय भोग्छु भने के गर्ने ?
    कानुन भनेको सबैलाई समान हुनुपर्छ | कोहीलाई काखा र कोहीलाई पाखा गर्नु हुन्न |
    पारस गोलि चलाउने सेनालाई कारवाही गर्ने रे ! धान खाने मुसो चोट पाउने भ्यागुतो |

    ……”अपराधीको समर्थन गर्नु पनि अपराध नै हो “…….
    ……”सत्यको पक्षमा नबोल्ने धृतरास्ट्र भन्दा पनि अन्धो हो”…

  11. २०६२/६३ को आन्दोलन मा ज्ञाने चोर , पारसलाइ फाँसी दे भनेर नारा लगाइयो|
    गणतन्त्रको लागि चन्दा दिइयो, जुलुश गईयो, लट्ठी खाईयो कतिले ज्यानै गुमाए भने कति अंगभंग भएर अपांग छन् | आज म अतितमा जान्छु, घोत्लिन्छु, अनि सोच्छु, यी सबै हामीले के का लागि गरयौ ? किन आफ्नो रगत बगायौ ?? आखिर के पायौ हामीले ??? जाबो हामीले खोजेको त्यहि शान्ति सुरक्छा न हो, एउटा काम गरि खान सक्ने वातावारण न हो| आजसम्म संबिधान बनाउने काममा एउटा सिन्को समेत भाँचेको छैनन, ६०१ जनाले जाबो एउटा प्र.म. छान्न सकेका छैनन्, दिन दहाडै राजधानीमा मान्छे लुतिन्छन, गोलि हानिन्छ, बिकट जिल्लामा जीवन जल खान नपाएर मर्नु परेको छ, हुम्ला,कालिकोट,जुम्लामा खाने एक गेडा चामल छैन, काम नपाएर प्रत्येक दिन ६००-८०० युवा काम को खोजीमा विदेश पलायन भैरहेका छन्| तर, तर, तर, यी साला निकम्मा नेताहरु कान मा तेल हालेर बसेका छन् | सरकारी ढुकुटीमा ब्रह्मलुट मच्चाएका छन्| यिनको छाला अहिले केहि गैडा को जस्तो शुन्य छ| त्यसैले, यी ६०१ निकम्मा र अनि यिनका हज्जारौ आसेपासे भन्दा १ जना चोर नै राम्रो| त्यहि पारस नै राम्रो ! नेपाल र नेपालीको अहित र अपमान गर्ने जो कोहि होस् जहाँ कहिँ होस्, बन्दुकले मात्रै होइन जे पायो त्यसैले “ठोक” दिए हुन्छ! अब म भन्छु ” स्याबास पारस” !

  12. बंगाली refuge गो back to यौर country , सुजाता you गो back to german
    we are proud to be a नेपाली, we never forget धमिजा काण्ड. you never deserve to be a any minister of nepal cause you never win the election . i strongly support to Paras and i know all Nepali will support Paras gradually rather than any foreign citizen,

  13. पारस गुण्डाले एक जनालाई एक्लै रिसोर्टमा तसा्रउदैमा दरबारीया भाटहरुले हो न हो राजा फर्कन्छ भन्टानेछन जस्तो छ । खुब फुर्ति गर्दा रहेछन । ८० प्रतिशत भन्दा बढि नेपाली जनताले आजसम्म राज्यको तर्फबाट केही पाएका छैनन् । तब तिम्रो राजकीय सत्ताको उनीहरुलाई के मतलब थियो र २०० बर्षसम्म राजाहरुले जनताका लागी के गरे डेनमार्कका राज जस्तो भएको भए तिम्रो र तिम्रा राजाको के बिग्रन्थ्यो । जनता उत्पीडनबाट मुक्ति चाहान्थे । तसर्थ राजा फालिए । हालका ब्यबस्था र पार्टीहरु पनि गर्न नसके जनताले नयाँ ब्यबस्था खोज्ने छन । इतिहास पछाडी फकाउने कोशीस अब कसैले नगेर हुन्छ । पाचायती ब्यबस्था सम्राह्रान्त २ प्रतिशतका लागी सुन्दर र शान्त भएपनि आमनेपालीका लागी काला दिनहरु थिए । बिरोधीहरु भित्र भित्रै मारेर नालामा बगाइन्थ्यो । परिबर्तन जनताको अधिकार हो । तिमी र तिम्रो परिवारले राज परिकारको चाकडी गरेर लुट्न पाएकै कारण जनताले राजा राख्नु पर्दथ्यो भन्ने अधिकार तिमीलाई छैन । अनि कुनै बेला राजकुमार थिएँ भनेर अबैध हतियार बोक्न कसरी मिल्दछ । अनि दरवार बिरोधी सबैलाई पेस्तोल ताकेर तसा्रउन खोज्नु जस्तो मुर्खता के हुन सक्दछ । हुति भएको भए मारेर देखाएको भए हुन्थ्यो । अनि हामी डमरु रहेछ भन्ने थियौं । यो घटनाले त पारसलाई फुर्ति गर्ने तर फोक्साको भारी बोक्न नसक्ने स्याल रहेछ भन्ने पुष्टि गरेको छ । स्याल कराउदैमा सिहं तस्रदैन । लाखौ सेना र प्रहरी लगाएर दलमाथि प्रतिबन्ध लगाउदा त केही लछार्न नसक्ने सामन्तहरुले एक्लै हतियार बोकेर फेरी सत्तामा र्फकने सपना देख्नु बेकार छ । राजनीति गर्ने भए सबै दरवारीया मिलेर दल खोलेर भारतीय हस्तक्षेपको बिरुद्ध लड्न तयार हुनु पर्दथ्यो । ज्ञनेन्द्र त भारत गएर धोतीको चरण कमलमा साष्टाङ्ग दण्डवत गरेर सत्ता प्राप्त गर्न खोजे । धोतीले कोईराला परिवारलाई भन । हामी त तयार छौ भनेपछि जाबो जोइतिङग्रे घर ज्वाईलाई पेस्तोल देखाएर तसाउन खोजे । यसले ज्ञनेन्द्र त सामन्तको प्रतिनिधि पनि हैन । पैसा र शक्तिको लागी अरुको जुत्ताको तलुवा चाट्ने दलाल रहेछ भन्ने देखाएको छ । दरवारीयाहरुले पनि फुर्ति गर्न छाडेर अबको राष्ट्रियताको आनदोलनमा सहभागी हुनु पर्दछ । ज्ञनॆको पछि लागेर देश डुबाउन खोज्नु हुदैन।

  14. नेपाली कांग्रेसले कहिले पनि सामान्य नेपाली को पक्ष मा काम गर्न्दैन। भोलि यो कुजता नाम्धरि बाइफले ले फेरि पारसेलाई राजा बनाउनु पर्छ भन्दै जुलूस निकल्छे, हेर्दै जाँउन सथिहरु।

  15. यो देशलाई न सुजाता चाहिन्छ ,न पारस !!! यो देश ले मागेको छ ,सुजाता को तपर्तुइया सेना ,मेना र पारश को सेना मेना लड़ोस | अझ धेरै नालायक ,भ्रस्ट नेताहरु को एकै चिहान होस् | देश मा अनि दिगो शान्ति छ्वोस ,जनताको जान निर्बाचित सरकार बनोस |
    एउटा युद्द जुन मावोबादिले दिन सकेन , जसको डर सुजाता जोस्ट ,माकुने हरु सुसिल ,विजय गच्छेदार जस्तालाई छ | त्यो युद्द नै देश को अन्तिम समाधान हो |
    तेसैले कबि विजय मल्ल को भाका मा
    ”ये बम खसाल ”
    ”’पारश को समर्थक साथीहरु !!”
    ब्युझानुस ,गहिरिएर सोच्नुस | माया गर्नु ,भाबुक हुनु एउटा कुरा हो | येस्ता मुर्ख काम गर्दै हिड्ने ले ,सन्किएर जथाबाभी गर्ने ले देश ( ब्वासा नै ब्वासा भएको )
    चलाउन सक्लान | सक्ष्यम लाइ कसैले रोक्न सक्दैन ,नालायक लाइ कसैले बोक्न सक्दैन |आटिलो भए (जस्तो कि प्रिथिबी नारायन ) सेनाको टुकडी र आफ्नो समर्थक लिएर बिदेशी दलाल नेता को घर घर मा हान्न जान सक्न पर्छ |
    अब उता पारस रुने ,एता तपाइँ हरु | हामीलाई बोर भयो |

    सुजाताको , चौधरीको समर्थक हरु !!!
    सुजाता उपप्रधान मन्त्रि भएको बेलामै केहि बन्नुस | गर्नुस ,खुब चाकरी गर्नुस |
    अलि अलि सुघ्न दिइन् भने तपाईहरुको जिबन धन्य हुनेछ | अर्को जुनीमा
    फेरी गिरिजा नै प्रधानमन्त्री पाउनु हुनेछ |

  16. पारस शाह स्वच्छ छबी भएका ब्यक्ती त हुदै होइनन त्यसैले पाठक हरूले दिएको प्रतिक्रियालाइ पारस शाहको समर्थन भन्दा पनि सुजाता एण्ड कम्पनि संग मान्छे हरु कति रुष्ठ भएका रहेछन भनेर बुझ्नु पर्छ |

  17. मेरो यो सानो कमेन्ट को आसय पारस शाह लाई कानुन को दायरा मा लिएर आउनु हुन्न भन्ने पक्कै होइन. तर हामी आम नागरिक ले एकपटक ठण्डा दिमाग ले सोचौ त कस्तो खाल को प्रवृति र संस्कृति को बिकाश गर्दै छौ हामी? जुन कानुनले पारस शाह लाई समात्छ त्यहिँ कानुन मा “करिमा”, “काली बहादुर खाम”, “खोवारी राय” किन अटौना नसकेको होला? के राजनैतिक पृष्ठभूमि को आधार मा तिनी हरु लाई छोड्न मिल्छ होला? पक्कै मिल्दैन. जब सम्म हामी एक समान बब्यस्था को बिकाश गर्न सक्दैनौ तब सम्म यहाँ न त प्रचण्ड नै टिक्चन न त अरु कुनै नेता. पहिले हामी शभ्य तथा अनुशासित व्यवस्था को रचना गरौ अनि मात्र छिमेकि को गुण दोष केलाउ. येही कुहिएको, फोहोरी तथा परजीबी मनाशिकता ले देश चलाउने आट गर्नु हुन्छ भने धिक्कार तिमि हरु लाई.

  18. आधा भन्दा बादी नेपाली जनता बिदेशी को सेवा गरेर विदेशको काम गरेर पैसा कमौदै छन्!! यी सब बिदेशी लिए एक बोत्तल व्हिस्की पिएर लडिबुडी गरेर, बन्दुक लिएर जंगली पागल आएर गोलि हान्न थाल्यो भनी कसको पछ्या लिने हो नेपाली साथी हरु!!!

    पाए सब द्व, ग्रीनकार्ड भनेर विदेश पलायन हुन्छन होला अनि यहाँ इन्टरनेट मा ज पनि लेख्चन!!!

    यहाँ CRIME ko criticality herna paryo!!!

    Now I am getting why MAOIST won most of the vote in election…
    50% nepali ta bideshma baseyra desh bhakta dekhaudai ma thikka chan… baki 50% ignorant buddhu jo sahi and galat sachhayouna sakdainan !!!

    Ani PASRASH ko support nabhaye kasko surrport huney!!! hey Daiba !!!

  19. सुजाता र पारसलाई एउटै जेलमा कोच्नु पर्ने हो । सुजातालाई धमिजा काण्डबारे पनि छानबिन गर्नु पर्‍यो । घुस्याहा नम्बर १ सुजातालाई छोड्नु भएन । पारसले पनि बरु मारी दिने हुन्थियो नी त्यो भतुवालाई ।

  20. पारस परे भूपू जगल्टे युवराज ..चौधरी बाबु परे वर्तमान बडामहारानीका ज्वाई.. कसको होला पल्लाभारी हेरौ है त !

  21. अब सुजाता जस्ता कसिंगरलाई support गर्ने तत्वलाई उखेलेर फ्याल्नु पर्छ |

    तियो बंगालीले कोइराला परिवारको सान देखायो होला नत्र कुरो एती अगिबड़ने थियन होला |
    बंगालीलाई तुरुन्तै कुम्लो बोकाउनु पर्यो |

    पारसलाई अब प्रविन गुरुङ मरेकोमा पनि छानमिन हुनुपर्यो |
    देशकालागि
    पारस =सुजाता
    सुजाता=पारस
    हतिछाप जस्तै जस्तै …………………………………………….
    गुण्ड र गुन्डेनी

  22. जे भयानी आन्दोलन नेपालमा बिनासकार्यो बिपरिदा बुडी ,दुरुयोधन्लाई जेल जानु पर्छ/ अनि त्यो बिदेसी कुकुर खायको थालमा हग्ने र सासु बुरी समेत देस निकाला गर्नु पर्छ / यो केस सर्बसाधारण को भय वास्ता हुन्छ ? होसियार नेपाली जनता हो /

  23. जे भयो नराम्रो भयो, दोसी लाई कारबाही हुनुपर्छ र हरेक नागरिक लाई सचेत होस् कि कानुन लाई कसैले मिच्न नसकिदो रहेछ चाहे तेओ नेता को छोरा छोरि होस्, चाहे तेओ उचा- अधिकारी का छोरा छोरि होस् कानुन सबैलाई लाग्नुपर्छ, तर यो बंगाली हरु को केहि पनि विश्वास हुदैन यिनीहरुसारै विश्वासघाती हुन्छन, एस्लाई पनि केरकार गर्नुपर्छ सुजाता को ज्वाई हो भन्दैमा एस्लाई माथि पर्नुहुदैन, सुजाता पनि त एक नम्बर को घुस्कोरी हो खैत एस्लाई कारबाही भाको…..

  24. पोहोर साल त्यो कुजाता ले नेपाल कै कुख्यात आतंककारी मा समातिएर फोन मा कुरा कानी गरेको प्रमाण समेत भेटेका ३ जना मध्धे एक जना त ऋषि धमला पनि त्यो नि, त्यो जेल मा हुदा कुजाता का बाऊ र छोरी अनि कांग्रेस पार्टी एक भएर त्यो आतंककारी लाई चोखो बनाएर अमेरिका लगि त्यसको ब्वाई फ्रेन्ड लाई………..अब त्यो कुजाता, शुशील जस्ता को पार्टी मा तिनी हरु समेत कति जना देश द्रोही हरु छन् ति सबै पनि माथि ओभानो भएर बसिराका छन्………धमिजा काण्ड देखि केलाउने हो भने त्यसका अपराध र देशद्रोह लाई हेर्ने हो भने ७ जन्म सम्म फासी दिदा सजाय सकिदैन होला………..त्यस्ता देशद्रोही ले कसलाई अपराधी भन्ने र के कुरा को न्याय खोज्ने,, बज्र स्वाठ हरु……………..त्यो त पिउन सरह को काम को लगि योग्यता नपुग्ने ले मन्त्रि भनेर भारत को दासी भएकै कारण ले गर्दा टिकिराछे अब के कुरा गर्नु अनि कति गर्नु……………अब त्यस्ता कुख्यात देशद्रोही ले के पारस लाई कारवाही को कुरा गर्नु त्यो शुशील बुदो लाई पनि किन कल नआएको होला अहिले सम्म………..होइन यिनी हरु को सख सन्तान लाई नै संसार देखि लगे देश मा केहि कम हुन्थे नि देशद्रोही को संख्या……………

  25. पारस ले जे गरे …गलत हो….सरासर गलत ……तर नि अहिले को इस्तिती हेर्दा ….पारस लाई कारबाही गरे नि ….बंगाली लाई भने देश बाट धपाउनु पर्छ..नत्र यसको फुर्ति ले अरु धेरै नेपाली दाजु भाई लाई पिरोल्छ ….

  26. परस ले के गर्‍यो के गरेन , २३० बर्षाको राजतन्त्रले के गरेन यो देश मा हे स्वाभिमानी नेपाली साथी हरु हो अझै पनि होश आएको छैन भने भन्दार्खल र कोत पर्बलाई, अनी दरबार भित्रका कथा अनी काहानी हर्युलाई निहलेर हेर्नुहोला, आझ् सम्मको ईतिहासमा जनताको भलो चाहने राजा जन्मेकै छैन तेश्कारन, हामी अपश्मा न्लदौ र एस्ता तस्कर राजा हरु को सपोर्त गर्ने काम पनि नगरु। हामी नेपाली भएर बच्चाउ देश लाई। मुर्ती तस्कर देखी लिएर हत्य आतंक अत्याचार, बलत्कर। के मात्र गरेनन यि रज्खन्दन ले यो देश मा?

    • शर्मन शर्मा जी,

      यहाँ एउटा बिदेशी र नेपाली बीच को कथा छ |

  27. राज संस्था एक्लो संस्था भएर केहि गर्न न सकेको हो | आउरे पौरे धुपौरे सबै कांग्रेस ,एमाले मा छिरे ,कोइ मावोबादी मा गए मोर्ने बेलामा मा जुम्रा ले पनि साथ् छोड्छ भने झैँ भयो |

    यो कोइराला खानदान बिदेशी दलाल भन्ने कुरा सुजाता हारेर पनि सान सग डे पु टि पी यम भएकोले पुस्टि हुन्छ | मजाले देश लुट्ने भै आफु ,छोरी ,ज्वाई सबै मिलेर खाने भए |

    अब को नेपालि जनता लाइ पारस को पछी लागेर बा कुनै अरु सामन्ती को पछी लागेर आफ्नो समस्या को समाधान हुन्न भन्ने राम्रो थाह छ | बोके माया देखाएर मात्र के गर्नु साथि हो , आजको राजा निरिह छ ,कोइ छ साथ् दिने ?
    छैन |
    सबि को दिन आउछ भनेको यहि हो | मावोबादी मा प्रचण्ड को पनि काउन्ट डाउन सुरु भयो | सुर्य बहादुर ,सेर बहादुर मुसा भए |
    मा कु ने सुपर स्टार भयो |ओली ,बिद्या ,गच्छेदार को चका चक छ |

  28. जे गरे पारश ठिक गरे त्यो बंगाली खुब पररास्ट मन्त्रि को ज्वाई भनेर शान देखायो होला दियो पारस ले आफुले आफै लाई त राम्रो भन्छ नि त्यो रुबेन ले त

  29. हेर्दै हेर्दै बंगाली ले पनि पारस लै खोर मा हालेर छोड्यो ….बजिया बंगाली ले खप्पर मा लेयारै आयको राछ…….साला धोति ले हेप्थ्यो हेप्थ्यो …आब हुदा हुदै लुंगी ले हेप्न थाल्यो …..हेर हामी नेपाली ….कहाँ गयो बिर गोर्खाली………पारस ले अलिकति गोर्खाली पर देखायो तर ………साथी हो लौ न आब त केही गरु…

  30. त्यहाँ के के कुरा भएको थियो र थिएन भन्ने कसलाई थाहा छ र??? अब भारत, कुजता अनि अरु देशद्रोही हरु मिलेर के के सिकाएका/पढाएका थिए त्यो भन्दै छ नि त्यो कुजता को प्यारो ज्वाई ले……अनि पारस लाइ अस्तिनै देखि नै भारत ले खोजिरा थियो क्यारे…..समय लाई मौका मा परिणत गर्न त सकिन्छा नि……….

  31. बंगाली लाई अर्का को धेरै खोजि नीति चाहिन्छ, बंगाली को बेहोरा नै हुदैन, पारस ले त्रसाय छ मात्र अरु २, ४ लात्ती ठोकेको भय अझ राम्रो हुने थियो……. पारस लाई खोर मा होइन बंगाली लाई चाही देश निकाल्नु पर्छ नत्र यसले खुब हुत्ति देखाउछ….. get the hell out from our country Bangali….

  32. पारस शह ले जे गरे तेस्मा हामी नेपाली हरु लइ गर्भ छ… एदी हाम्रो देश भाषा र संस्कृति मा कस्सैले हेप्छ भने …हामी नेपाली सबै पारस हौ….नेपाल कोइराला परिवार को खेल्ने मैदैना हैन…नेता जस्तो धोतिको तालुवा चाट्ने काम पारस ले गरेन …येस्मा हामी सबै नेपाली लै गर्ब छ….पारस ले पेर्सोनाल्ली जे गरे पनि यहाँ देसको सवाल छ ..तेसिले देसको लागि हामी सबै पारस……..jai nepal ….रातो र हरियो मा देस्भाक्ति लुकेको छ……..

  33. सालोक्य जि मन परे हरियो , मन नपरे रातो हुनुपर्ने हैन ? उल्टा भाको छ ।

  34. आन्दोलन गरेर सडक तताउनु भन्दानी यो बंगाली लाई लखेट्नु पर्यो

  35. रास्त्रबाद, देशभक्त र राजनीति आफ्नो ठाउमा छ! हामि सत्यको साथ् दिऔ!

  36. this is the ridiculous to support the devil Paras.Freedom of speech is everywhere, if u are in Nepal or in out of Nepal. Its not good thatif somebody say something wrong to you and your family, you can go with weapon to eradicate. what types of immature mentality is this. You can use of ur speech power to control or go court with evidence. If somebody like some country or not its his / her choice. he can say whatever he wants. there is no need to be furious and shoot. Nepal is not parash shah there are 20 million people. How the people believe that p[arash shah is telling coprrect. His past record are showing aginst him and he will beried to justice. Day will come late but will come for sure and this is the da for parsh shah. You will see more and nmore for Prachanda too. they plated here and will harvest their fruit ofweapons in somedays. day will come for sure.

    Mr paras should be tried and hget punishment line usual normal people. May be his past so called prince may help him to get excuse in our justice system but he should be punished like normal people in front of public. this give huge humiliation to the person who was acting as so called lion.

    one saying to go bottom from top level is hard but you need continuous effort and once you reach you can sustain. but if you fall from top to bottom, you have no option left except sucidal or ruining of life. Good luck parash and there supporter

  37. पारस ले जे गरे ठिक गरे तिनीहरु को एस्तो कुरा सुनेर गोर्खाली रगत भएको स्वाभिमानी नेपाली कोहि पनि चुप लाग्न सक्दैन !! पारस ले गर्नुपर्ने कुरा नै गरेछन, तिनीहरुको सातो लिएर !!!

  38. *** The noose is tightening ***

    It is the time now the proscutor bring charges on killing i. Singer Gurung and ii. Taxi driver Maharjan as well.

    • पहिला के भए भन्दा पनि आइले के भैरहेको छ तेस मा ध्यान दिन जरुरि छ. अहिले बाहिर का मान्छे ले घर भित्र धकका दिएको छ . धोति को मामला हटाए पछि आफ्नो मान्छे लाइ के गर्ने र नगर्ने त हामि नेपाली हरु बीच को कुरा हो, “भाइ फुटे गवार लुटे” भन्ने उखान बुझ्न कस्ट गर्नु होला..

      • औला कुहिएर काट्नु पर्ने अवस्था आयो भने औला काट्नु पर्छ – औला काट्न आएको डाक्टर होईन। कति सजिलै “पहिला” को कुरा बिर्सनु भनेको मित्रले। त्यसोभए अहिलेको “वर्तमान” पनि त भविष्यमा “भूत” नै हुन्छ – अहिले जे भई राखेको छ त्यसमा किन टाउको दुखाउने त?
        अनि आफू होसमा नहुदाँ खुट्टा लडबडायो भने बाटो हल्लिएको होईन कि आफू हल्लिएको हुँ भन्ने चेत आउनु पर्छ।
        यो श्रृंखलामा राष्ट्रियताको मुद्दा जर्बजस्ति नगाँसेकै राम्रो।

        “भैंसीको कानमा बिन बजाएर के गर्नु” सरि चाहिँ नहोस्।

    • जहिले पनि यो बेलायेती भाषा प्रयोग गरेर पारस दाईको पछि लाग्ने यो किरण धुपौरे को हो , कारवाही गर्ने भए यी ६०१ सभा सद र सबै नेता लै कारवाही गरोश न यो सरकार ले , भुत्रै सित्ति

  39. तपाई हरुलाई याद छ , केहि वर्षआगाडी इन्डियन हिरो हृतिक रोशनले नेपाल र नेपाली मन पर्दैन भनेर नेपालीको गरिमा मा आच आउने काम भयको थियो ,तेश पछी देश भरि आन्दुलन भयको थियो . फेरी यक बंगाली ले युबराज पारस शाह लाई जथाभाबी बोलेकोमा युबराज पारश शाहले हवाई फायर गरेका थिय . यो हरेक नेपाली ले गर्ने काम गरेका छन् यसको लागि युबराज पारस शाहलाई धेरै धेरै धन्यबाद ……………………..

    • त्यो काण्ड, कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछि कुदे बराबरको हो। राष्ट्र र राष्ट्रियतालागि मर्न र मार्न तयार हुनुपर्छ भन्ने एउटा विषय हो तर प्रमाणबिना निष्कर्समा पुग्नु अर्को। स्मरणरहोस् हृतिक रोशन काण्डमा ४ जना मानिसले ज्यान गुमाउनु पर्यो र ३०भन्दा बढि घाईते भएका थिए। कुरोको चुरो डिसेम्बर १४, २००० मा स्टार टिभीलाई दिएको अन्तरवर्तामा कथित “…नेपाल र नेपाली मन पर्दैन” भन्ने वाक्यलाई लिएर काठमाडौ ४-५ दिन तनावग्रस्त भयो तर स्टर टिभी आफैले अन्तवर्ता दैरान नेपालबारे कुनै कुरा नउठेको भनि स्पष्टिकरण दिएको थियो। यहाँ मेरो उद्देश्य गैर-नेपालीलाई बचाउ गर्न खोज्नु होईन। यो त केवल तर्कसंगत कुरा अगि राख्नु। राष्ट्रप्रति निष्ठावान हुनुपर्छ र राष्ट्रियतामाथि गर्भ गर्नपर्छ तर राष्ट्रियताको नाममा सोचबिचारनै नगरि अरुलाई होच्याउन र अराजताको सृजना गर्न राष्ट्र प्रेमको कुन संस्कारले अनुमति दिन्छ, त्यो बुझाई दिनु भएमा म आभारि हुने थिए।

      अनि राष्ट्रियताको झगडा “कालो/खैरो” (“खैरे” होईन) सँग मात्र किन हुन्छ? “गोरो” छालासँग किन हुदैन? बेलायतमा गोर्खा सैनिकको अझ कति मुद्दाको राम्ररी सुनवाई भएको छैन – त्यो चाहि हेपेको होईन? अमेरिकी च्यानमा बिभिन्न पटक कुमारी र शेर्पा जातिलमाथि व्यङ्ग गरिएको छ, त्यहाँ त खै कोहि बोल्दैन? (जुन मेरोलागि साँच्चिकै मनोरञ्जनपूर्ण व्यङ्ग थियो) पश्चिमाहरु नेपाललाई “निप्लस्” भनेर संम्बोधन पनि गर्ने गरेकाछन्। खै अहिले सम्म यो बारे कुरा भएको पाएको छैन। मलाई पछ्याईराख्ने एउटा प्रश्न, के हामी राष्ट्रियताको नाममा जातिवाद (रंङभेदि) त हुदै छैनौ?

      रह्यो कुरा पारसको – “कानुनभन्दा माथि कोहि छैन” भन्ने मान्यता भएको यो तोपेलाई आश लागेको छ यो काण्डले नेपालमा कानुनले कानुनको सहि हैसियत पाउने छ।

    • तेसो भने मन नपरेकालाई बन्दुक तेरसैदेये भयो भोलि आयेरा तपाइको टाउकोमा बन्दुक तेर्साए पारस होस् मार भानुहुन्छ होला बिस्नुको अबतानै मान्नु होलानी पारसलाई आनी सोर्ग पुग्नु होला ….

  40. एउटा बंगाली को लागी नेपाल को जनता लाई थुनेर छाडे ! आखिर बिदेशी बाट चलेको देश तेसमथी सुजाता भालु को जुवाये नेपाल सरकार ले गर्ने नै के सक्छ रा!यसमा हामीले अचम्म मान्ने कुरा त छैन तर सारै दुख को कुरा के देखियु भने नेपाल को नेता हरु ले देश को लागी केहि नगरे पनि देशभक्ति रा रास्त्रियता त देखाउनु पर्ने थियु ! जे भए पनि पारस नेपाल को भुतपुर्ब राजकुमार हुन् ! एउटा साधारण बंगाली ले नेपाल का भुतपुर्ब राजकुमार लाई जेल मा हाल्नु सक्छा भने साधारण जनता को के कुरा नेपाल सरकार ले बंगाली रा इन्डियन को लागी फासी नै दिन्छा होला ! Jai होस् नेपाली police रा नेता को ! नेपाली नेता रा police सुजाता लाई राम्रो डोनेशन आयेसकियु होला !

  41. फुलबारी रिसोर्टमा पारसले दिनमा २०० डलरको खादा हाम्रा देशका नेतालाई कतिसारो टाउको दुखेको | दिन दिनै विदेश भ्रमण गरेर देशै खतम पार्दाचाई कोहीपनि नबोल्ने ? पत्रकारहरु पनि के भका यसरीनै भ्रस्ट नेताहरुका बारेमा पनि कलम चलाए कस्तो हुन्थियो ?

  42. हामी नेपाली जनता हरु पनि के भाको हो कुनै पनि कुरा नबुजी आरोप लगौछ्न अहिले को समय नेपाल को रास्ट्रिय अखण्ड माथि आच आउने समाचार बिदेसी मिडिया हरु बाट अहिरहेको छ नपत्ताय हेर्नुहोस Nepal’s ex-crown prince loses temper, fires gun – Channel NewsAsia

  43. बंगाली को nature फुर्ति टन्न लगाउनु पर्ने र राजनीतिक गफ हाकी हाल्नु पर्ने | मलाई त्यो बंगाली को भन्दा पारसको भनाइमा बिस्वास लाग्छ |

  44. येस्तई हो हाम्रो देस मा राजसस्था को नाम मा राजनीत गर्नाया लाई ठुलो चान्स छ ल ल ज ल गर्नु छ गर आज देस लाई नाङ्गो बनूयो.देस मा गोलि चलौनाया पारस मात्र हैन आरु पनि छन् खोइ त तिनी हरु हो गिरफ्तारी को समाचार.
    यो जबाफ सबै पोल्तिकल पार्टी ले दिनु पर्चा.
    चाया जय होस् जय होस् राज सस्था को !!!!
    जय देस जय नरेश !!!!!!!!!
    जय नेपाल !!!!!!!!!!!

  45. नेपालको सम्मानित राजपरिवार भन्दा ठुलो पावर भयो त्यो बंगाली भेले को..त्यो खातेले नेपालमा आएर नेपालीलाई chhallenge … नेपाली दल र तीनका नेता सबैलाई झुन्दौनु पर्ने..यो हिजडा सरकार र माकुने को त कुरै नगरौ..सुजाता बोक्सी त बिदेशी दलाललै हो

  46. राजतन्त्र गुल्टिएको धंगधंगीमा रन्थनिरहेका पारसको उपद्रोले बंगला भाइको सातो के खाएर जान्थियो, लाज पचाएर घर ज्वाई बस्ने बंगला जुवाईको बयानमा राजनीतिक लेप लागेको थिएन भने र गी. कोइरालाको अपुताली पर्दाको ठुलोभाग खान पाइन्छ भन्ने आशा हुन्थेंन भने केहि दिन अघि बंगला राजदुतले समेत सुशील भैयालाइ थर्काउनु पर्ने अरु विशेष कारण केहि देखिदैन.

    अनि बरो शुशील भैया धोति फुस्किएको पत्तै नपाई प्रचण्डसंग पारसलाइ कारबाही गर्न “परमिसन” लिन जानु, यो घटनामा माओबादी चुप लागेर बस्नु, राजाबादीसंग पनि कार्यगत एकता गरेर यी इंडियाका कठपुतली, देशद्रोही पार्टीहरुलाई लाखापाखा लगाउ भन्ने कमल थापाको माओबादीलाइ गरेको आग्रह अनि स्वयम माओबादीहरुको विस्तारित वैठकले अब सम्भिधान नबन्ने पक्का पक्कि भै सक्यो – विद्रोहको विकल्प छैन, यी बहुदलबादीहरुको मुखुण्डोधारी घोर तानाशाही पार्टीहरुको मनपरीतन्त्रले पराकास्टा नागेपछि यिनका काँधमा बन्दुक राखेर गर्दन नगिड़ी भएन भन्ने सोचिसकेका माओबादीहरुले विद्रोहको जनमत तयार पार्ने क्रममा राजाबादीहरुलाई समेटदैनन भन्ने सोच्नु बेफ्वाँकमा अलमलिनु मात्रै होइन कि अब राजाबादीहरुबाट उर्लिने भेलले त्यहिँ विद्रोहको चिंगारीको काम गर्दै छ भन्ने बुझ्नु पर्ने भै सक्यो.

    घटनाक्रमले स्पष्टत: मुलुकलाई गम्भीर मोडतिर डोर्याइसक्यो, पारसको गोलि काण्ड त फगत एउटा व्यतीको आवेग मात्र हो, यहाँ लाखौ बेरोजगार युवाहरु, जिउने नसक्ने महंगीको भार खपिरहेका गरिब जनताहरु यी ओठे नेताहरुसंग कति आक्रोशित छन् भन्ने कुराको अनुमान कसैले गर्न सक्ने छैन.

    किनभने हरेक कुराको सिमा हुन्छ, देशलाई बचाउने, गृह युद्ध हुन नदिने केहि सिमाहरु अब क्रमश: तोडीदैछन- (जस्तै अनमिन जाने, सम्भिधान सभाको म्याद दोश्रो पल्ट पनि सकिने आदि) त्यसपछि त अवश्य पनि यहि स्थिति रहदैन नि र रहनु पनि हुँदैन. मातृभूमिको दलाली गर्ने भंडुवाहरुको सफाया हुनै पर्छ. त्यसैले राजाबादीहरुले पनि मोर्चा कस्चन र कस्दैछन् किनभने उनीहरु पनि छिनोफानो हुन जरुरि छ – विद्रोह त्यसै हुँदैन, सबैतिर आगो लाग्नु पर्छ र आगो लागिसकेको छ. अब सर्वसाधारण मरेर मात्रै पुगेन – यो देशले ठुला भनाउदा नेताहरुको पनि भोग खान नपाएकाले सबै कुरा अपूर्ण छ. यति नगरे न देश रहन्छ, नेपाली रहन्छन!!

    अक्षय परियार

    • तपाइले भन्नु भएको नेपालका शाहवंश गर्वका साथ आफुलाई राजस्थानका राजपुत का सन्तान (हुन् त कर्णालीका ठकुरीको सन्तान) भनि उल्लेख गर्न पछी पर्दैनन्| भारतका भा.ज.पा जस्ता पार्टीका नेताहरु नेपालमा जस्तोसुकै (पारस जस्तो) भए पनि राजा हुनुपर्छ भनि वक्तव्य दिन्छन. भारतबाट नेपाल आएको राजाका सन्तानलाई किन भारतमै नपठाउने? कमल थापाहरु खुशी हुन्थे होलान यदि भारतमा हुने आगामी निर्वाचनमा भा.ज.पा.ले बहुमत ल्याए भने.

  47. बड़ो धर्म संकट माँ परियो समर्थन गर्ने की बिरोध गर्ने भनेर पारस लाइ कारबाही गरिएकोमाँ.
    , पारस लाइ कारबाही हुनु पर्थ्यो, पुलिस ले गिरफ्तार सम्म गर्यो(कारबाही होला भन्ने त लागदें) यो एउटा ठीक काम भयो, तर फेरी किन च्वास पोलयो भने, यो पारस ले कानून उल्लंघन गरेको ले भएको भने होइन, नेपाल लाइ तिन पुस्ता देखि लुतदै आएको कोइराला परिवार की एउटा बाइफाले, भ्रस्टा अपराधी को ज्वाई लाइ गोली हानिएको ले भएको हो. के त्यों बाइफाले को बंगाली चोर ज्वाई को सट्टा, माँ त्यों गोली मलाई वा अरु नेपाली लाइ ताकिएको भए येसरी कांग्रेस ले माग गर्दाथ्यो होला ता कारबाही को निम्ति? मलाई अझै समझना छ, तेती खेर बिरेन्द्र राजा थिए, प्रवीन गुरुंग लाइ पारस ले मारेको थियो र तत्कालीन माले (बामदेव समर्थक) बिध्यार्ही संगठन को अध्यक्ष,अहिले का कास्की बाट एमाले को जन निर्बचित सभासद रबिन्द्र अधिकारी को नेतृत्व माँ पारस लाइ शाह्ज्यादा बात पदच्युत गरियोस भनेर ५ लाख हस्तक्षार दरबार माँ बुझाउने जुलुस लाइ येही बाइफाले सुजाता को बाऊ गिरजा को सरकार ले दमन गरेको थियो र अहिले का कांग्रेसी हरु शेरे देखि रामचन्द्रे सम्म चुप रहेका थिए. के यो पारस ले नियम नाघेको ले भएको कारबाही हो की, बाइफाले सुजाता को ज्वाई लाइ गोली हानेको ले गरिएको कारबाही हो?

  48. वीर गोर्खालीको ईतिहास बोकेका हामी नेपाली,कुनै बिदेशीले देशको अपमान गरे सत्रुहरु माथि जाइ लाग्ने हाम्रो पुर्खा
    को ईतिहास”हो हाम्रो देशमा कलियूग लागेछ अपमान गर्ने माथि जाइलाग्ने एक देसभक्त माथि आज अपमान भयो”
    अब सबै मिलेर त्यो बङालीलाई राजा बनाइ दिए हुन्छ।

  49. वीर गोर्खालीको ईतिहास बोकेका हामी नेपाली,कुनै बिदेशीले देशको अपमान गरे सत्रुहरु माथि जाइ लाग्ने हाम्रो पुर्खा
    को ईतिहास”हो हाम्रो देशमा कलियूग लागेछ अपमान गर्ने माथि जाइलाग्ने एक देसभक्त माथि आज अपमान भयो”
    अब सबै मिलेर त्यो बङालीलाई राजा बनाइ दिए हुन्छ।

  50. कानुन र सजाय सबैलाई बराबर हुनुपर्छ \ ठुला ले साना माथि जे गरे नि कानुन नलाग्ने ,ठुला मान्छे माथि आक्रमन भए मात्र कारबाही गरिने प्रचलन लाइ अब देखि समाप्त गरिनु पर्छ \ कानुनलाई सत्ता,पैसा , कुनै खास बर्ग र परिबार को आधारमा छुट्टाइनु हुदैन \

  51. भुटानी र तिबेतीं शर्नाथी नै ठिक यो आकस्मत आइपुगेको मैले आजै मात्रा सुनेको बंगाली शर्नाथीलाइ लखेट्नु पर्यो !

  52. बिदेशी को पछी लागेर नेपाली माथि बिना छानबिन नाना भाति दोष लगाउने लाछी सरकार मुर्दाबाद

Comments are closed.