Category यता-उताबाट

भिडियो ब्लगः पेरिसमा लोकतन्त्रको आवाज

पेरिसमा यो हप्ता भएको विरोध प्रदर्शनको एउटा भिडियो मलाई प्राप्त भएको छ। फ्रान्समा गठित लोकतान्त्रिक मञ्चका एक सदस्यले मलाई यो भिडियो ब्लगका लागि उपलब्ध गराउनुभएको हो। भिडियोमा पेरिसका सडकमा लोकतन्त्रका आवाज अनि लोकतान्त्रिक गीतहरु सुन्दा रोमाञ्चित भएँ। अनि सोचेँ,…

होला त 'अप्रिल क्रान्ति' यसपालि ?

कुसुम भट्टराईबाट राजाले ‘असोज अठार’को शाही घोषणामार्फत् निर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी प्रत्यक्ष शासन प्रारम्भ गरेयता संसदवादी राजनीतिक दलहरुले पटक-पटक सञ्चालन गर्दै आएको ‘निर्णायक शान्तिपूर्ण संर्घष’ यसपटक भने वास्तवमै ‘निर्णायक परिक्षण’को अवस्थामा आइपुगेको छ। यही चैत २४ गतेबाट थाल्ने भनिएको…

फेरि सञ्चार सेवा अवरुध्द गर्ने तयारी

सात दलले चैत २४ गतेदेखि २७ गतेसम्म गर्न लागेको आन्दोलनलाई ध्यानमा राखी यस पटक एक हप्ता अगाडिदेखि नै सञ्चार सम्पर्क अवरुध्द गर्ने तयारी गरिरहेको समाचार स्वतन्त्र समाचार सेवाले दिएको छ। त्यसो त यो सरकारले त्यस्तो गर्नसक्छ भन्ने अनुमान सबैको छ।…

माधव नेपालको घरबाट सञ्चार उपकरण जफत

२०६२ चैत ९, बुधबार नेकपा एमालेका महासचिव माधव नेपालको घरबाट आज सञ्चार उपकरण जफत गरेर राज्यले फेरि एक पटक उसको कदम कठोर हुँदैछ भन्ने संकेत गरेको छ। नभए सात दलका अरु शीर्ष नेताहरुलाई छाडिसक्दा पनि २ महिनादेखि निरन्तर नजरबन्दमा…

कता हराए 'लिटिल बुध्द' ?

‘लिटिल बुध्द’ नभएपछि सून्य देखिएको उनको ध्यानस्थल। इन्सेटमा ध्यानमग्न बम्जन। अपडेट (फागुन २९): सोमबार बिहानसम्म बेपत्ता भएका रामबहादुर बम्जनको कुनै अत्तोपत्तो छैन। शुध्द गरेर पूजाआजा गरे फर्किन्छन् भनी आइतबारदेखि भूमिसिध्दि र नागपूजा थालिएको छ। तीन दिनसम्म यस्तो पूजा जारी रहने…

अपडेटः 'लिटिल बुध्द' को अवस्था अज्ञात

अपडेटः तपस्वी फेला परेको भनी नेपाल टेलिभिजनले जनाएको भनिए पनि अहिले ४ बजेर ३० मिनेट जाँदा नेपाल टेलिभिजनले बाराको स्थानीय प्रशासनलाई उद्धृत गर्दै साहिला तामाङ भन्ने मान्छेसित तपस्वी रामबहादुर बम्जन शुक्रबार रातिदेखि तपस्यास्थल परित्याग गर्दै हिँडेको र उनको पछिल्लो अवस्था…

मन्त्रिपरिषद विघटनसम्बन्धी रिट दर्ता भएन

नेपाल अधिराज्यको संविधान अनुसार सार्वभौमसत्ता जनतामा रहेको आधारमा टेकेर शाही आयोग फैसला गरेको सर्वोच्च अदालतले श्री ५ को अध्यक्षतामा गठित मन्त्रिपरिषद् विघटनको अन्तरिम आदशेको मागका साथ दायर गर्न लागिएको रिट दर्ता अस्वीकार गरेको छ । माघ १९ को घोषणासँगै…