Category यता-उताबाट

सात दल-माअ‍ोवादीको दिल्ली वार्ताले के गर्ला ?

सात दल र हिंसात्मक विद्रोहरत नेकपा (माअ‍ोवादी) बीच भारतको राजधानी नयाँ दिल्लीमा प्रारम्भ भएको नयाँ चरणको वार्ता उनीहरुबीच सम्पन्न बाह्र बुँदे समझदारीलाई स्पष्ट व्याख्याका साथ निरन्तरता दिने निश्कर्षमा पुगेर टुंगिएला, तर ‘संघर्षको स्वरुप’लाई लिएर उत्पन्न विवाद भने कायमै रहने संकेत…

चैत २६ देखि अर्को आन्दोलनको तयारी लोकतन्त्रका लागि संर्घषरत सात दलको केन्द्रीय संयुक्त जनआन्दोलन संयोजक समितिले राजाले थालेको राजनीतिक परामर्शलाई औचित्यहीन भन्दै तत्काल राजासँग संवादको औचित्य नरहेको निष्कर्ष निकालेको छ। समितिको शुक्रबार बसेको बैठकले सशस्त्र विद्रोही माओवादीलाई १२ बूँदे…

राजालाई पत्र लेखे बेपत्ता पारिएकाको परिवारले

मानवअधिकार आयोग कार्यालयमा धर्ना (भिडियोसहित) राज्यले नियन्त्रणमा लिए पनि ‘नलिएको’ दावी गरी बेपत्ता पारिएका नागरिकका परिवारद्धारा गठित समाजले मन्त्रिपरिषद्का अध्यक्षता ग्रहण गरिबक्सेका श्री ५ ज्ञानेन्द्र समक्ष आफ्ना नौ सूत्रीय माग पेश गर्दै फागुन मसान्तभित्र माग पूरा नगरिए कडा आन्दोलन…

१२ बूँदे सम्झौताको उल्लंघन

सात राजनैतिक दल र माअ‍ोवादी वीच भएको १२ बूँदे सम्झौताको माअ‍ोवादीले उल्लघन गर्दै काँग्रेसका दर्जनौं नेता /कार्यकर्ताको लुटिएको सम्पति फिर्ता नगरेको पीडितहरुलाई उद्‍धृत गर्दै स्वतन्त्र समाचार सेवाले आज जनाएको छ। निश्चय पनि माअ‍ोवादीको यस्तो क्रियाकलापले उनीहरुको प्रतिवध्दतामा शंका उत्पन्न गराउँछ…

आन्दोलन या सम्झौता

-दीपक भट्टराई नेपाली राजनीतिले आन्दोलनको मौसममा प्रवेश गरेका बेला राजा ज्ञानेन्द्र आफ्नो सत्तालाई वैधानिकता दिन र लम्ब्याउन दुई नीति लिएर अगाडि बढिरहेका छन्। राजाको पहिलो नीति छ, फुटाउ र शासन गर र उनको दोस्रो नीति छ, सात दलको राजनीतिक आन्दोलन…

माअ‍ोवादीले बुझेको जेनेभा महासन्धि यस्तै हो ?

[अपडेटः बुबाको लाश आउने समय कुरेर बसेका मनोज माओवादीका नेतालाई प्रश्न गर्छन् ‘जेनेभा महासन्धिको पालना गछौं भनेर ढ्वाङ फुक्ने माओवादीले जाबो एक-डेढ सयको औषधि खुवाउन नसकेर मेरा बाबुको ज्यान लिए। मेरा बाबुको के दोष थियो र – ” स्वतन्त्र समाचार…

आफू दर्शक बनेर हेर्दा

भिडियो ब्लग धेरै गरियो। आजभोलि आन्दोलन सेलाएको छ। पुराना केही भिडियोहरु त बनाएर राख्न बाँकी नै छ, तर त्यसलाई यत्तिकै राखेर आज यसो अरुको भिडियो ब्लगहरु पनि हेर्ने रहर जाग्यो। एकछिन डुल्दा दुईवटा रमाइला भिडियो भेटिए। एउटा आन्दोलनसम्बन्धी नै थियो।…

"छोडौं दुस्मनले मारिदिन्छ, नछोडौं साह्रै दुःख छ"

माओवादीमा लागेका बालबालिकाको पीडा (With Exclusive Footage from Rolpa) कलेटी परेका कलिला ओठ, ओइलाएको शरीर। भोक लागेको छ-भनेको बेला खान पाइँदैन्, जाडो छ-राइफल बोकेर ड्यूटीमा उभिनु परेको छ, निन्द्रा लागेको छ-आधा रातमा पहरा दिनु परेको छ। यो अरु कसैको…