हाम्रो विकासको गति किन कछुवा चालमा ?

-दधि अधिकारी- सन् १९९७ मा दक्षिण कोरियामा देखिएको वित्तीय संकटको समाधानको लागि त्यहाँका जनताले आफ्ना अमूल्य गरगहना बेचेर सरकारलाई गरेको सहयोग सामाजिक एकताको उत्कृष्ट नमूना हो र यसै सामाजिक एकताले नै कोरियालाई यो सम्वृद्धिको अवस्थामा पुर्‍याएको हो।दु…

नपठाऊ दिदीबहिनीलाई खाडी

नेपालको एयरपोर्ट प्रयोग गर्दैमा काम लगाउने घरले माया गर्ने हैन। उसको सोचमा काम गर्नेहरु पशु बराबर पनि छैनन्। सोच नसुधारिएको अवस्थामा चाहे जुन बाटो प्रयोग गर हुने उही हो। घरेलु कामदारले श्रम अदालतमा मुद्दा लड्न नपाइने यहाँको कानुन छ। यो अवस्थामा न्या…

फर्केको एक साता नबित्दै बाबुराम फेरि भारततिर

अस्ति भर्खर मात्र त हो बाबुराम भट्टराई भारत गएर फर्केको। प्रधानमन्त्री निर्वाचनका एक्ला उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएको भोलिपल्टै फेरि उनलाई भारत जान हतार भइसकेछ। भट्टराई लगायतका केही नेता र अन्य व्यक्तिहरु नयाँदिल्लीस्थित …

छ महिना लामो नाटकको एक भाग समाप्त

अन्ततः छ महिना लामो प्रधानमन्त्री निर्वाचन नामको नाटकको एक अध्याय रामचन्द्र पौडेलको उम्मेदवारी फिर्तासँगै समाप्त भएको छ। पौडेलको उम्मेदवारी फिर्ताका लागि आज दिनभर पनि कम्ता नाटक भएन। जे होस्, हार्ने डरले अर्थात् विपक्षमा बहुमत पुग्ने निश्चित भएपछि प…

चन्द्रमामा पुगे पनि नसुध्रने नेपाली

• विदेशमा राजनीति गरेर नेपालमा सांसद हुने सपना देख्‍ने नेपालीहरुमा व्यक्तिपिच्छे अध्यक्ष हुने नेपाली परम्परा बन्दै आएको छ। • सकेसम्म नेपालको राजनीतिक पार्टीलाई जोडेर र नभएमा कुनै एक निश्चित जातिलाई जोडेर बाहुन समाज, क्षेत्री समाज, गुरुङ समाज, थारु स…

के होला त भोलिको निर्वाचनमा?

भोलि प्रधानमन्त्री चुन्नका लागि १७ औँ पटक निर्वाचन हुँदैछ। दलहरुलाई यसको तातो लागेको होला, तर सर्वसाधारणलाई पटक्कै लागेको छैन। किनभने निश्चित छ, भोलिको निर्वाचनले प्रधानमन्त्री चुनिने छैन। अरु अझ अनिश्चित बनाउने छ अगाडिको बाटो। एमालेमा माओवादी निकटक…

मरेको मान्छेको समेत पैसा खाने राजदूत

एउटा राजदूतको काम के हो ? देशको प्रतिनिधित्व गर्दै विदेशमा आफ्नो राष्ट्रको र आफ्ना नागरिकहरुको बढीभन्दा बढी हितका लागि सदैव क्रियाशील रहनु। तर साउदी अरबका राजदूत हमिद अन्सारीका बारेमा जस्तो समाचार आइरहेको छ, त्यो सुन्दा त राजदूतको परिभाषा नै परिवर्त…

फेसबुक बन्द हुने हावा खबर नि पत्याएछन्

खासमा गम्भीर कुरै हैन। अर्को ग्रहका यानले पृथ्वीमा यही वर्ष आक्रमण गर्ने। माइकल ज्याक्सनले आफू मरेको नाटक गरेका हुन्। आफ्नो आत्मा शैतानहरुलाई कसरी बेच्‍ने ? आदि हावाहावा हँसाउने खबर राख्‍ने एउटा साइट विक्ली वर्ल्ड न्युजले एउटा त्यस्तै उट्पट्याङ्गे ख…

यहाँ गाडिँदैछ जिल्लाकै ठूलो झण्डा

यो ठाउँमा पर्सि बुधबार १० फिट लामो झण्डा गाडिँदैछ। जिल्ला कै सबैभन्दा ठूलो झण्डा यहीँ हुने रे। कुन ठाउँ हो त यो ? यो नेपालका करिब दुई सय गढीहरु मध्ये मुख्य मानिएको एक मकवानपुरगढी हो। नेपालीहरुले बंगालका फौजलाई पराजित गरेको ऐतिहासिक दिनको सम्मानमा आग…