शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

माइसंसारका कविताप्रेमी पाठकहरुका लागि फोटो हेरी कविता लेख्‍न चुनौति स्वरुप यो साताका लागि फोटो। फोटो हेर्नुस्, आफ्नो सिर्जनशील दिमाग खियाउनुस् र कविता लेख्‍नुस्। फोटोको पृष्ठभूमिः यो फोटो मैले केही अघि भएको अन्तर्राष्ट्रिय कला महोत्सवमा खिचेको थिएँ।…

एसपी रमेश खरेललाई खुल्ला पत्र

आफ्नो आत्मालाई साक्षी राखेर सोच्नुहोस् – किन बिक्नु भो तपाईंहरु र कस्तो न्याय गर्दै हुनुहुन्छ? प्रहरी र कानुनबाटै जनताको विश्वास टुट्यो भने के हुन्छ? सम्माननीय एसपी रमेश खरेल ज्यु, मैले अन्तिम पटक तपाईंलाई भनेको थिएँ –“सर म अन्यायमा परी हतोत्साही भए…

होसियार, अमेरिका जाने लोभ देखाएर ठग्लान् है

अमेरिका भनेपछि त नेपालीहरु हुरुक्कै हुन्छन्। डीभी भर्नलाई देखिने लाइनले नै यसको पुष्टि गर्छ। अमेरिका जानलाई लाखौँ रुपैयाँ खर्च गर्न तयार हुनेहरुको कमी छैन। यस्तो अवस्थामा अचानक तपाईँलाई एउटा कन्फ्रेन्सको निम्तो आउँछ- जसमा अमेरिकासम्म आतेजाते विमानको…

अस्पतालमा यस्तो छ लापरवाही

-प्रकाश निरौला (मृतकका भाइ)- ओम अस्पतालमा ‘आमाको शल्यक्रिया गर्दा बच्चाको पेट काटियो’ भन्ने खबर सबै संचार माध्यममा पढियो। अस्पतालले रोगका कारण त्यसो भएको हो, सिनियर डाक्टरले गरेको अपरेसन यस्तो हुनै सक्दैन भनी विज्ञप्ति निकालेको छ। यो समा…

ल्होसार आशिमला

प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु त्यसैले आफ्नो स‍ंस्कृति मनाउन भेला हुन्छन् आज काठमाडौँमा रहेका गुरुङहरु टुँडिखेलमा। दोस्रो जनआन्दोलनपछि २०६४ सालमा बल्ल सरकारले यो पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएको हो…

इलेक्ट्रिक दाहसंस्कार गर्न तयार हुनुहुन्छ?

हिन्दु रित अनुसार अन्त्येष्टी जलाएर गरिन्छ। योबाहेक अरु कुनै पनि उपाय स्वीकार्य छैन। यहाँसम्म कि मान्छेको लाश फेला पर्न नसके पनि कुशको मानव आकृति बनाएर त्यसैलाई शरीर मानी जलाइन्छ। परम्परादेखिको यो कामलाई अब अलि आधुनिकीकरण गर्न खोजिँदैछ। जलाउन त जलाउ…

ब्रायन आयडम्स साँच्चिकै नेपाल आउन लागेका हुन् त?

अपडेटः ब्रायन आयडम्सको आधिकारिक साइटमा यसबारे इमेल गर्दा त्यहाँबाट उनी नेपाल आउने निश्चित भएको जानकारी दिइएको छ। अहिले क्रिसमसको विदामा रहेको हुनाले जनवरी ४ पछि यसबारे विवरण साइटमा अपडेट गरिने उनले बताए। इमेल जस्ताको तस्तै we will have this show con…

चन्चलकली बनिन् ‘मिस हात्ती (ढोइ)’

कति मिस यो र मिस त्यो हुनु, केटीको मात्र हैन आज त ढोइको पनि ब्युटी कन्टेस्ट भो बाब्बै। १० कक्षाको ‘महेन्द्रमाला’मा पढेको कर्णकान्त र नेत्रलालको कथा सम्झनुभएको भए ढोइ भनेको के हो पनि सम्झनु भो होला। कथामा नेत्रलालले कल्पेका थिए ‘कर्णकान्त कता ग…

दरबारबाट चुहिएका अनौठा तथ्य

विकिलिक्सले नेपालको दरबार हत्याकान्डबारे केही सूचना चुहाउला कि भनेर मुख बाएर बसे पनि उनीहरुले अझै नेपालस्थित दूतावासबाट पठाएका सूचनाहरु चुहाएका छैनन्। अब त विकिलिक्सको समाचार पनि कम बन्न थालिसकेको छ। यसै मौकामा कान्तिपुर र नयाँ पत्रिका दैनिकले दरबार…