अवैधानिक काम रोक्न नसके खुला गर्दिने- कस्तो निकम्मा सरकार !

– शिखर वैद्य- आज आफैसँग कराएँ। धत्तेरिका कस्तो निकम्मा सरकार होला हाम्रो। नागरिकन्युजमा जनवरी ४ तारिखमा प्रकाशित समाचारले मलाई त साह्रै औडाहा बनायो अनि यी केही हरफ लेख्न बाध्य बनायो। कुरो भिओआईपी टेलिफोन बाईपासको हो। नागरिकन्युजमा “भिओआईपी खुल…

कमरेड भुवन केसी एमालेमा

के सँधै रेखा थापाको मात्र समाचार बन्छ भन्ठान्नु भएको ? आज बिहानका धेरै पत्रिकाको मुखपृष्ठ मै कलाकार भुवन केसीको समाचार छापिएको छ। भुवन केसी अब क. भुवन केसी भएका छन्। अर्थात् कमरेड भुवन केसी। कमरेड भनेको ‘साथी’ जनाउने फ्रान्सेली मूलको शब्…

काठमाडौँ दूतावासबाट जारी पहिलो विकिलिक्स केबल सार्वजनिक : गच्छदारले घुस दिन खोजे

विकिलिक्सले नेपालसम्बन्धी अमेरिकी दूतावासका केही दस्तावेज सार्वजनिक गरेको भए पनि काठमाडौँस्थित दूतावासबाट जारी केबल भने अहिलेसम्म सार्वजनिक गरेको थिएन। बल्ल एउटा पहिलो दस्तावेज सार्वजनिक भएको छ, जुन अमेरिकी सरकारले बोइङ विमान खरिद गर्नका लागि दिने द…

विकास थापा रिहा गर्न सर्वोच्चको आदेश

कान्तिपुर दैनिककी सहकर्मी मैना धिताललाई अश्लील इमेल गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले थुनामा राख्‍ने आदेश दिएका पत्रकार विकास थापालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश ताहिर अली अन्सारी र प्रकाश वस्तीको संयुक…

गाई काट्न पाइने कि नपाइने ?

भक्तपुरको सुडाल गाविस–३ मा मासु खानका लागि गाई काट्ने तीनजनालाई हिजो प्रहरीले गिरफ्तार गरी भक्तपुर जिल्ला अदालतमा गौवध शीर्षकमा मुद्दा चलाएछ। स्थानीयले विरोध गर्दा पनि गाई काटेकाले स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि सुडालमा बस्दै आएका काभ्रे सिसाखान…

विवाह र सम्बन्ध

भक्त गुरुङ वैवाहिक सम्बन्ध कच्चा भएमा सम्बन्ध बिच्छेद हुन्छ। यो हरेक समाज अनुसार फरक फरक रूपबाट गरिन्छ। गुरूङ समाजमा यस प्रक्रियालाई “सिन्को भाँच्ने” भनिन्छ। सिन्को पनि “रानी सिन्को” जुन एकदमै कच्ची हुन्छ। यसपछि दुवै पतिपत्नी…

नेताहरु भारतीय दूतावास छिरेछन्

भर्खरै टेलिभिजन हेरिरहँदा हिमालय टेलिभिजनमा एउटा फ्लास न्युज आयो- राजनीतिक भेटघाटका लागि माओवादीबाहेकका प्रमुख दलका शीर्ष नेताहरु भारतीय दूतावासमा। यस्तो छ देशको स्थिति। नयाँ सरकार बनाउन संसदको बैठक बस्न लागेका बेला नेताहरु लस्करै किन दूतावास छिर्नु…

आमाहरुको मुस्कानसित नयाँ वर्ष

असहाय र आफन्तहरुबाट तिरस्कृत हुन् यी आमा। तर हेर्नुस् त कति मज्जाले हाँसेकी छिन् उनी। यस पटकको इस्वी स‌ंवतको नयाँ वर्ष समाजसेवी दिलशोभा श्रेष्ठको आमाघरमा रहेका वृद्धाहरुको मुहारमा यस्तै हाँसो ल्याउने माध्यम बन्न सक्यौँ हामी। यो हाँसोका पछाडि देशविदे…

अजयबाबु सोध्छन्- चोरलाई चौतारो किन ?

तुलसी भण्डारीले लेखेको एसपी रमेश खरेललाई खुल्ला पत्र माइसंसारमा छापिएपछि आक्रोशित भएका अजयबाबु शिवाकोटीले हिजै आपत्ति जनाएका थिए। माइसंसारले मिडियाले नखोलेको पाटोमात्रै प्रस्तुत गरेको हो। यतिञ्जेल तुलसी भण्डारीको धारणा कुनै मिडियामा पनि आएको थिएन। आ…