नेपाली भाषाको विश्वकोष
२०६१ चैत २५, बिहीबार अस्ति भर्खर कान्तिपुरमा नेपाली भाषामा पनि विश्वकोष तयार भइसकेको तर त्यसलाई बजारमा ल्याइनसकेको र पुस्तकालयलाई मात्र दिइएको समाचार पढेको थिएँ । अब त नेपाली भाषामा विश्वकोष बनाउने परियोजना इन्टरनेटमा पनि सुरु भइसकेको रहेछ । आजैमात्…