मोबाइल फ्याकौं, पुरस्कार जितौं

२०६१ वैशाख ३, शनिबार टोक्नु न बोक्नु बनेको मोबाइल फ्याँक्ने प्रतियोगितामा भाग लिनुस्, आकर्षक पुरस्कार जित्नुस् । माघ १९ अगाडि टेम्पो र माइक्रोबस चढ्दा समेत सुनिने मोबाइलको घण्टी अब एकादेशको कथा बनिसकेको छ । यो एउटा यस्तो घाँडो बनिसकेको छ, जसलाई न टो…

सलाम शाहिद अफ्रिदी !

२०६२ वैशाख २, शुक्रबार आज आफ्नो जीवन कै उत्कृष्ट इनिङ खेल्दै भारतलाई पराजित गर्ने पाकिस्तानी टीमका प्रारम्भिक ब्याट्सम्यान शाहिद अफ्रिदीलाई बधाई । त्यसो त म क्रिकेटको पुरानो फ्यान हैन । तर केही वर्षदेखि क्रिकेटमा मेरो धेरै नै रुचि बढ्न थालेको छ । मै…

यसरी मनाए मैले नयाँ वर्ष

क्यामेरा निषेधित क्षेत्रमा गएर पशुपतिको फोटो पनि खिचियो २०६२ वैशाख १, बिहीबार अक्सर नयाँ वर्षको दिन म पोखरामा हुन्थें । तर लगातार दुई वर्ष भयो पोखरा नगएको नयाँ वर्षको दिन । नयाँ वर्षो दिन पनि सँधै झै नियमित समयमा नै उठेँ । त्यो समय भनेको अक्सर ७ बजे…

स्वागत छ २०६२ लाई

२०६२ वैशाख १, बिहीबार स्वागत छ २०६२ साललाई । आजबाट नयाँ वर्ष सुरु भएको छ । नयाँ वर्षको उपलक्ष्यमा सबैलाई शुभकामना । नयाँ वर्षमा एउटा नयाँ कुरा सुन्न पाइयो । राजा ज्ञानेन्द्रले यसै वर्षभत्र नगर क्षेत्रमा स्थानीय निकायको निर्वाचन गराउने घोषणा गरे । यो…

प्रचण्डद्वारा बाबुराममाथि कारबाहीको पुष्टि

२०६१ चैत ३१, बुधबार पहिला सेनाको विज्ञप्तिबाट यो समाचार आउँदा धेरैले विश्वास गरेका थिएनन् । कतिले त माअोवादीको समाचार सेनाले पठाउने भनेर खिसी गरेको पनि पाइयो । तर आज माअोवादी अध्यक्ष प्रचण्डले आफ्नै हस्ताक्षरमा जारी गर्नुभएको विज्ञप्तिले यसको पुष्टि…

जी मेलको ‘ल्यापटप’ उपयोगिता

२०६१ चैत ३०, मंगलबार निःशुल्क इमेलको संसारमा अब जी मेललाई कसैले जित्न सक्ला त ? मेरो विचारमा त सक्दैन । १२ दिन अगाडि जी मेलले आफ्ना ग्राहकहरुलाई थप एक गिगाबाइट स्थान निःशुल्क उपलब्ध गराउने घोषणा गरेपछि उसको प्रमुख प्रतिस्पर्धी याहूले स्थान बढाउँदैमा…

अब प्रतिक्रियाका लागि खुला

२०६१ चैत २९, सोमबार मेरो ब्लगमा पाठकहरुले प्रतिक्रिया लेख्न नमिल्ने भइरहेको रहेछ । मैले त परीक्षण गरेर हेरेको पनि थिइनँ । तर युडब्लुबीका उज्ज्वल जीले मेलमार्फत् यसबारेमा जानकारी दिनुभए पछि हेरेको त हो रहेछ । पछि उहाँकै सहयोगमा यो समस्याको समाधान आजै…

इन्टरनेटमा शब्दकोश

२०६१ चैत २९, सोमबार इन्टरनेटमा रुमल्लिरहेको बेला अकस्मात तपाइँलाई कुनै अंग्रेजी शब्दको नेपाली अर्थ थाहा पाउने मन हुन्छ । त्यतिबेला कहाँ मोटो शब्दकोशका पाना पल्टाइरहने झन्झट गर्नु जस्तो हुन्छ । यदि त्यसो हो भने इन्टरनेटमा एउटा वेबसाइटले तपाइँको समस्य…

ऐश्वर्या रायको निधन (!)

२०६१ चैत २६, शुक्रबार शीर्षक पढेर झसंग हुनुभयो कि के हो ? भो, चिन्ता गर्नु पर्दैन, यो त मैले आठ दिनअगाडि च्यानल नेपालका सहकर्मीहरुलाई अप्रिल फूलका दिन झुक्याएको कुरा सम्झिएको पो त । कुरा के भने त्यो दिन अप्रिल फूल भनेर मलाई थाहा थियो । दुई तीन दिनअग…