संकटकाल त हट्यो, संकट नि ?

२०६२ वैशाख १७ शनिबार आज शनिबार सँधै झै ढीला उठेर पत्रिका हेर्दा तीनछक्क परेँ । संकटकाल फिर्ता लिइएको रहेछ । गएराति अबेर राजदरबारबाट यो घोषणा भएको रहेछ । हिजो राति अबेरसम्म इन्टरनेटमा नै थिएँ म तर सुँइकोसम्म पाइनँ मैले यसबारेमा । नेपालको इतिहासमा महत…

धारा १२७ को जादू

२०६२ वैशाख १७ शनिबार हाम्रो संविधानमा धारा १२७ पनि गजब कै जादूको छडीजस्तो धारा रहेछ बा । अरु धाराबाट त पानीमात्रै आउँछ । तर यो धाराबाट त जे चाहियो त्यही झार्न मिल्ने रहेछ । पौराणिक कथामा कल्पवृक्ष भन्ने एउटा रुख थियो रे, चिताएको कुरा त्यो रुखले पूरा…

विमानस्थलमा राजाले बोले

२०६२ वैशाख १६ शुक्रबार माघ १९ को शाही घोषणापछि पहिलो पटक विदेश भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदा राजाले विमानस्थलमा पत्रकारहरुलाई भ्रमणको उपलब्धिका बारेमा “ब्रिफिङ” गरेको सुन्दा सुरुमा त अचम्म लाग्यो । प्रधानमन्त्री, मन्त्रीहरुमात्र यस…

बंकरमा लुक्न बाध्य बुस

२०६२ वैशाख १६ शुक्रबार आतंकवादविरुध्द युध्द छेडी विश्वलाई सुरक्षित बनाएको दावी गर्दै आएका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस आफ्नै देश र आफ्नै निवासमा कतिसम्म असुरक्षित र त्रसित अवस्थामा रहन्छन् भन्ने कुराको पुष्टि यो हप्ता भएको छ । भयो के भने गत बुध…

होस्टिङमा समस्या

२०६२ वैशाख १६ शुक्रबार मेरो संसार ब्लगको होस्टिङ एउटा निःशुल्क स्थान उपलब्ध गराउने कम्पनी ब्लगसमबाट हुँदै आएको छ । धेरै ठाउँ चहारेपछि अन्ततः मैले यो स्थानलाई उपयुक्त ठानेको थिएँ । तर अहिले आफ्नो निश्कर्ष गलत भएको त हैन भन्ने महसूस मलाई भइरहेको छ । क…

देउवा निवासमा मध्यरातमा महाभारत

श्रीमति देउवाद्वारा आत्महत्याको धम्की रुवाबासी, तानातान रुँदै श्रीमति देउवाले भन्नुभएछ मेरो एउटै श्रीमान् छ, मेरो छोरोको एउटै बाउ छ २०६२ वैशाख १४ बुधबार पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई बूढानिलकण्ठस्थित उहाँकै निवासबाट गएको मध्यरातमा शाही आयोग…

देउवाको बेडरुममा शाही आयोग

२०६२ वैशाख १४ बुधबार वा ! क्या रमाइलो छ घटनाक्रम । सस्पेन्स थ्रिलरजस्तो छ घटनाविवरण । पहिला चारैतिरबाट घेरा हालियो । त्यसपछि बत्ती निभाइयो । अनि फोन काटियो । अनि बेडरुमको ढोका ढककाउँदै १० मिनेटभित्र बाहिर ननिस्के ढोका फुटालीभित्र पस्ने चेतावनी….. । …

जोर्डनको स्तनको चर्चा

२०६२ वैशाख १४ पश्चिमतिर गजब-गजबका कुरा हुन्छन् । खानलाउन टन्न पुगेकै हुन्छ, अनि नानाथरि उट्पटयाङ गर्दै हिंड्छन् उनीहरु । यस्ता उट्पट्याङे कुराहरुलाई मैले “यस्तो पनि हुन्छ” श्रेणीमा समेट्ने जमर्को गरेको छु । बेलायतमा एउटी मोडल छन् जोर्डन …