भारतको सैनिक सहयोग आउने भयो

२०६२ वैशाख ११, आइतबार आखिर “आइस ब्रेक” भएरै छाड्यो । माघ १९ को कदमपछि अनपेक्षित तीखो शब्दको प्रयोग गर्दै प्रतिक्रिया दिने भारत….त्यही कारण देखाउँदै ढाकामा हुन लागेको सार्क शिखर सम्मेलनलाई समेत स्थगित गराउने भारतले अन्ततः राजासित भेट गरेर…

एउटा आधुनिक पञ्चतन्त्रको कथा

२०६२ वैशाख १०, शनिबार केही समय अगाडिको कुरा हो । कुनै ठाउँमा एक गरिब तर इमान्दार कम्प्युटर प्रोग्रामर बस्थे । उनी आफ्नो पुरानो पेन्टियम वन कम्प्युटरबाट प्रोग्रामिङ्ग गर्दै बस्थे । एकदिन उनको घरमा पाहुना आएका थिए । भीडभाडमा काम गर्न नसक्ने भएकाले उनी…

गुगल र नेपालीपोस्टमा मेरो संसार

२०६१ वैशाख १०, शुक्रबार विगत केही दिनदेखि म ज्यादै व्यस्त रहेँ । एउटा आउटसोर्सिङको काम गर्दैछु भारतको क्रिस्टल हुएस कम्पनीको । अझै केही दिन त्यसैमा व्यस्त रहनु पर्ने संकेत देखिएको छ । व्यस्तता कै कारण ब्लग लेखन बन्द गर्न बाध्य भएको थिएँ । आज यसो समय…

टाइममा नेपालको फोटो फिचर

विश्वप्रसिद्ध टाइम म्यागेजिनको वेबसाइटमा नेपालको द्वन्द्वसित सम्बन्धित १६ वटा तस्बिर समावेश गरी एक फोटो फिचर प्रस्तुत गरिएको छ । टाइमका लागि टमस भान हाउट्रिभेले यी तस्बिर खिचेका हुन् । फोटो फिचरका लागि यहाँ क्लिक गर्नुहोला ।

टाइममा नेपालको आवरण कथा

२०६१ वैशाख ६, मंगलबार 1:58 am विश्वप्रसिद्ध टाइम म्यागेजिनको यस हप्ताको अंकमा नेपालसम्बन्धी लेखलाई आवरण कथा वा कभर स्टोरीको रुपमा प्रस्तुत गरिएको छ । टाइमको मुखपृष्ठमा एक माओवादी विद्रोहीको तस्बिर सहित रेबल नेसन शीर्षक दिइएको छ । आवरण कथा टाइमका दक्…

“यो सर्भाइभलको प्रश्न हो”

टाइममा राजाको अन्तर्वार्ता २०६१ वैशाख ६, मंगलबार 1:51 am टाइम म्यागेजिनमा राजा ज्ञानेन्द्रको अन्तर्वार्ताका मुख्य अंशमात्र प्रकाशित छन् । तर यसको वेबसाइटमा भने पत्रिकामा नछापिएका विस्तृत अंशसमेत समेटिएको छ । पाठकका लागि यहाँ त्यो विस्तृत अन्तर्वार्त…

“हामी सामन्ती निरंकुशतालाई अन्त्य गर्न खोज्दैछौं”

टाइम म्यागेजिनमा माओवादी नेता प्रचण्डको अन्तर्वार्ता २०६१ वैशाख ६, मंगलबार 1:44 am टाइममा प्रकाशित माओवादी नेता प्रचण्डको छोटो अन्तर्वार्ताको विस्तृत अंश इन्टरनेट संस्करणमा राखिएको छ । त्यसको भावानुवाद । नोटः अंग्रेजी त्यति राम्रोसित नजान्नेहरुका ला…

राजा र प्रचण्ड दुवै आ-आफ्नै अडानमा

२०६१ वैशाख ५, सोमबार विश्वप्रसिध्द टाइम म्यागेजिनले फेरि नेपालको बारेमा एउटा विशेष लेख प्रकाशित गर्ने भएको छ । टाइमले राजा ज्ञानेन्द्र र माअोवादी नेता प्रचण्ड दुवैको विशेष अन्तर्वार्ता लिएको छ । टाइमले हिजो विश्वका प्रमुख संचार माध्यमहरुलाई उक्त अन्…

यसरी बच्नुस् सरकारी सेन्सरबाट

२०६१ वैशाख ४, आइतबार आजभोलि सरकारले कतिपय इन्टरनेट साइटलाई खोल्न नमिल्ने गरेर सेन्सर गरिरहेको छ । तर यो सेन्सरलाई बाइपास गरेर आफूले चाहेका साइट हेर्न त्यति गाह्रो भने छैन । आज म तपाइँलाई एउटा उपाय सिकाउँदैछु । सरकारद्वारा आतंकवादी घोषित माअ‍ोवादीहरु…