साम्प्रदायिक नारा लगाउनेलाई कारबाही गर !
आदिवासी जनजाति महासंघको आह्वानमा सुरु भएको ७२ घण्टे बन्दको पहिलो दिन काठमाडौँमा भयावह रुप देखियो। लेख्नेले लेख्न नसक्ने र सुन्नेले भन्न नसक्ने खालका साम्प्रदायिक नारा लागे। मान्छेहरु पत्रकारमाथि भएका आक्रमणमा बढी केन्द्रित भएका छन्। निश्चय पनि सूच…