अन्जु पन्तपछि फेसबुक हल्लाको शिकार राजेश हमाल
गएको साता भारतीय वेबसाइट र फोरमहरुमा केही वर्षअघिदेखि नै राखिएको एक दम्पतीको चुम्बन दृश्य अन्जु पन्तको भन्दै फेसबुकबाट हल्ला फैलाउने काम भयो। कतिले विश्वास गरे, कतिले गरेनन्। फेसबुकमात्र हैन, केही अनलाइन समेत हल्ला फैलाउन सक्रिय रहे। पछि फोटो भारतीय…