Category आफ्नै कुरा

बेलायती पत्रिकामा नेपाली ब्लगको चर्चा

बेलायती पत्रिकामा छापिएको नेपाली ब्लगसम्बन्धी समाचार। ठूलो पारेर हेर्न यहाँ क्लिक गर्नुस्‌। माघ ७ को दलहरुको प्रदर्शनलाई दबाउन सरकारले रिङरोडभरी निषेधित क्षेत्र लागू गरी धरपकड गरिरहेको समयमा मलाई बेलायतको गेइर रिड पत्रिकाका संवाददाता क्लेयर किङले अन्तर्वार्ता लिएका थिए। त्यसअघि…

शीर्षक नै राख्न आएन मलाई त

२०६२ चैत १६, बुधबार लोकतन्त्रका पक्षमा आज जनजातिहरुले गरेको विरोध प्रदर्शन। त्यसो त देशमा नै एउटा ग्रहण लागेको छ, कहिले हट्ने हो त्यो ग्रहण कुन्नि ! यो वर्ष तीन वटा ग्रहण लागे। अन्तिम ग्रहण भने आज थियो। आजको दिन इन्टरनेट…

च्यानल नेपालको व्यथा र खाअ‍ोवादीको धम्की

२०६२ फागुन २२, सोमबार च्यानल नेपालले अवकाश दिएको चार महिनाभन्दा बढी भइसक्दा पनि बाँकी तलब नदिएर झुलाइरहेको पीडाले आज झण्डै विस्फोटक रुप लिएको थियो। उता माअ‍ोवादीको नाममा खाअ‍ोवादी शरणार्थीको बारेमा एउटा ब्लग लेखेपछि लगातार धम्की र फोहोर, अश्लील शब्दले भरिएका…