Category आफ्नै कुरा

म भारतको दास ?

२०६२ जेठ७ शनिबार एक महिना ब्लग गरेपछि मैले एउटा उपहार पाएको छु एक पाठकबाट- भारतीय दासको उपाधि । कविता शर्माजीले मलाई त्यो उपाधि दिनुभएको हो । उहाँको प्रतिक्रिया र मेरो जवाफ — “….. जे होस्, हामी राजनेताहरूबाट अ