Category आफ्नै कुरा

नेपालको पहिलो नागरिक पत्रकारिता साइट

प्रमेयलाई मैले अहिलेसम्म भेटेको छैन, न उसले मलाई भेटेको छ। तर मध्यरातबाट सुरु हुने हाम्रो च्याट कहिलेकाहीँ कुखुरा बासिसक्दा पनि जारी रहन्छ। उसैको उत्साहबाट MeroSansar.info को नयाँ सेवा सुरु भएको छ। अ‍ौपचारिक रुपमा भन्दा Interact System Pvt. Ltd ले मेरो…

मेरो संसारको नयाँ साइटमा स्वागत !

२०६२ माघ १९, बुधबार तपाईँहरु सबैलाई निजी सर्भरबाट सञ्चालित मेरो संसारको नयाँ साइटमा स्वागत छ। एक वर्षअगाडि आज कै दिन राजाले प्रतिगमनकारी कदम चालेका थिए, सञ्चार माध्यममा समेत हतियार बोकेका सैनिक पठाएर समाचार सेन्सर गराउने धृष्टता गरेको थियो। आज…