अपडेटः मोबाइल प्रकरणलाई विजयकुमारले ‘युद्ध’का रुपमा लिए

बिहीबार प्रसारण भएको दिशानिर्देश कार्यक्रममा सञ्चालक विजयकुमारले मोबाइल फोन उठाएको विषयमा चर्किएको बहस रिम्पोछेको निर्देशनमा उनले हिजो माफी मागेलगत्तै सकिएको झैँ लागेको थियो। तर, यो प्रकरणमा अझ तीता कुरा भएका छन्। विजयकुमारको आधिकारिक फेसबुक पेज हिज…

मागी मागी छोराऽऽऽ बे

-बासु श्रेष्ठ- शीर्षक पढेर तपाईले के अर्थ्याउनु भो कुन्नी मैले चैँ ‘नसक्नेले बेमतलबको स्वाँग रचेर ढ्वाँग फुक्नु हो’ भन्ने अर्थ्याएको छु। अर्थात हातमा पैसा न कौडी, बजारतिर दौडी। माथीको शिर्षकलेपनि त्यै भन्छ। मागी मागी छोरा बे किन गर्नुपर्…

‘सुकिला’को स्लट वाक

महिला दुर्व्यवहार ‘सुकिला’ लुगा लगाउने र अंग्रेजी वा अंग्रेजी पाराको नेपाली बोल्नेहरुलाई मात्र हैन, सोझासाझा महिलामाथि पनि हुन्छन्। अझ तिनीहरुमाथि नै बढी हुन्छ। त्यसरी दुर्व्यवहार गर्ने सबैले अंग्रेजी बुझेकै हुन्छन् भन्ने छैन। त्यसैले अं…

जम्बो मन्त्रीको जम्बो नै खर्च, जिल्ला घुम्न करोड उडाए

मन्त्री बन्न किन हानाथाप हुन्छ ? किन हुँदैन त ? गाडी सुविधा पाइन्छ, विभिन्न अन्य सुविधा भत्ता पाइन्छ। काम खासै केही गर्नुपर्ने हैन। त्यसैले त नयाँ संविधानमा पनि जम्बो सभासद बनाउने तयारी भएको। यस्तै सुविधा मध्ये एक हो भ्रमण भत्ता। भ्रमण भत्ता भन्ने ब…

कथा यात्रा (भाग ५)

माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राले एक महिना पूरा गरिसकेको छ। भाग ५ का लागि यो साता पनि गत साता जस्तै ३ वटा कथामात्रै पाठकहरुले लेखे। कथा लेख्न‌ेहरु थिए रिजन श्रेष्ठ, सुमन र विशाल बी बस्नेत। ढिला अर्थात् अप्रिल २४ मा मात्र लेख…

कथा : स्मृति

‘त्यो कलिलो उमेर अनि पहिलो उष्णता … …’ यो उसले राखेकी फेसबुकको स्ट्याटस् थियो। ऊ अर्थात् मेरी श्रीमतीकी साथी। अगाडि श्रीमतीको फेसबुक ओपन थियो। म आफ्नो ल्यापटपमा अफिसको काम गर्दै थिएँ, छेवैमा श्रीमती फेसबुक चलाउँदै थिई। अर्को …

भावी मिस नेपाल चिनौँ

नयाँ मिस नेपाल चुन्ने बेला भइसक्यो र भन्ने तपाईँलाई लाग्ला। हो, पुरानो मिस नेपाल छानिएको एक वर्ष भएकै छैन। तर मिस वर्ल्डमा सहभागी हुनका लागि यसपालि अलि छिट्टै मिस नेपाल आयोजना गरिएको हो। भावी नेपाल सुन्दरीहरुलाई अहिले प्रशिक्षण दिइँदैछ। शुक्रबार प्र…

हुनेवाली सासुलाई खुला पत्र

आमा, नमस्कार म यहाँ आरामै छु। आशा छ यहाँलाइ पनि आरामै होला। केही दिन अघि राजधानीमा हाम्रो भेट भयो। यहाँलाइ भेटेर खुशी पनि लाग्यो। बिदेशबाट पढेर आएका इन्जीनीयर छोरालाइ बुहारी खोज्दै हुनुहुँदोरहेछ। तर यहाँसँग त भेट भयो तर यहाँका छोरालाइ भने यहाँले भेट…