विजयकुमारको मोबाइलले देश तरङ्गित

रेडियो, टिभी कार्यक्रम प्रस्तोताको सम्पत्ति भनेकै उनलाई सुन्ने श्रोता र हेर्ने दर्शक हुन् । तर कहिलेकाहि प्रस्तोताको हर्कतले गर्दा श्रोता, दर्शकको चित्त दुख्छ । आज यस्तै भएछ विजयकुमार पाण्डेले कान्तिपुर टिभीमा चलाउने "दिशानिर्देश " कार्यक्रममा । आफुले हेर्न नपाएपनि कार्यक्रमपछि उनी र कार्यक्रमको बारेमा गरिएका Tweets ले दर्शक उग्र रिसाएको बुझ्न गार्हो छैन ....

एक अर्ब लागतमा यस्तो बन्दैछ गणतन्त्र स्तम्भ

कहिले बन्छ, यकिन छैन। तर बन्यो भने कीर्तिपुरमा यस्तो बन्नेछ गणतन्त्र स्तम्भ। कीर्तिपुरको गाम्खेलमा बनाउने भनी आज प्रधानमन्त्री बाबुराम भट्टराईले यसको शिलान्यास गरे। गाम्खेल त्रिविको स्वामित्वमा परेको त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको पश्चिमप…

‘एनसेल कनेक्ट’ सित्तैमा ?

–सुजनचन्द्र पौडेल– एनसेलले नयाँ वर्षको उपलक्ष्यमा भन्दै इन्टरनेट प्रयोगकर्ताको लागि नयाँ स्किम सार्वजानिक गरेको छ। छापाहरुमा प्रकाशित विज्ञापनलाई आधार मान्ने हो भने १० जीबी डाटा किन्ने उपभोक्तालाई एनसेलको डाटा “कनेक्ट” सित्तैमा पाइनेछ। २९९९ रु…

कतै हाहाकार, कतै फालाफाल

अहिले राजधानीमा पेट्रोलियम पदार्थको हाहाकार छ। लामो लाइन लाग्न थालेको छ पेट्रोल पम्पहरुमा। पत्रपत्रिकाहरुमा देशभर पेट्रोलियम पदार्थको अभाव शीर्षकमा समाचार र फोटोहरु छापिन थालेको छ। तर हिजो मैले लुकेर खिचेको यो फोटो भारतको पक्कै हैन, यही देश कै हो। द…

माओवादी फुट्न जरूरी छ

माओवादीका शुभेच्छुक, हिजो युद्ध लडेका केही योद्धा र युद्धमा मारिएका परिवारका सदस्यलाई माओवादीको फुटले चिन्ता थप्नेछ तर समग्रमा हेर्ने हो भने माओवादीकै नेता-कार्यकर्ता तथा माओवादी शिविरमै रहेका लडाकुहरूलाई पार्टीको फुटले त्यति ठूलो असर पार्ने छैन। अन…

वैशाख ११ को सम्झना

छ वर्षमा बागमतीमा पानी धेरै बगिसकेको छ। छ वर्षअघि लोकतन्त्र स्थापनाको खुसी कसरी मनाइएको थियो, कस्तो थियो त्यतिबेलाको माहौल, आउनुस् त्यतिबेलाका केही फोटो र ब्लग हेरौँ। २०६३ वैशाख १२, मंगलबार नागरिक समाजले आयोजना गरिरहेको शान्तिपूर्ण सभामा विद्यार्थी …

सावधान, असारदेखि इन्टरनेट नचल्न सक्छ

दुई महिनापछि तपाईँले आफ्नो ल्यापटप वा डेस्कटपमा माइसंसार चलाउन खोज्दा केही पनि नदेखिन सक्छ। माइसंसारमात्रै हैन, तपाईँको कम्प्युटरमा कुनै पनि साइट नखुल्ने स्थिति आउन सक्छ। अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआइ)ले अहिले यस्तै चेतावनी दिइरहेको छ। यद…

कथा यात्रा (भाग ४)

माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको भाग ४ का लागि यो साता ३ वटा कथामात्रै पाठकहरुले लेखे। गत साताभन्दा यो ५० प्रतिशतले कम हो। मन्दिरा, बसन्त थापा र सुधीर ख्वबीले लेखेको कथामा ९० मतका साथ सुधीर ख्वबीको कथा यो साताका लागि पाठकहर…

साइबर नशा

-शुषमा मानन्धर- “तिमीले ईमेलमा फोटो अट्याच किन नगरेकी? हालसालैको फोटो अहिले तुरुन्तै स्क्यान गरी पठाउनू।” कृषुले फोनमा भनेको थियो। मेरो कथा उसले एउटा पत्रिकामा दिएको रहेछ, त्यसैको लागि फोटो अर्जेन्ट्ली चाहियो भन्दै थियो। अस्ति भर्खर खिचेको एउटा फोटो…