कथा यात्रा (भाग ६)

माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको छैटौँ भागका लागि यो साता सहभागी हुने पाठकहरुको संख्या दुई मात्रै रह्यो। कथा लेख्न‌ेहरु थिए रिजन श्रेष्ठ र सिराग नेपाली। ७० मतका साथ रिजनको कथा यो साताका लागि छानिएको छ। खासमा पाठकहरुको सहभाग…

सहमतिः १ महिनाभन्दा कम समयमा २ सरकार बन्ने

सहमति हुने हो कि नहुने हो, कुरा मिल्न मिल्न लाग्यो- फेरि बिग्रियो आदि इत्यादि कुराहरुका बीच प्रमुख तीन दल र मधेसी मोर्चा आज मध्यरातमा बल्ल सहमतिमा पुग्न सफल भएका छन्। सहमति अनुसार अब एक महिनाभन्दा कम समयमा अर्थात् जेठ १४ अगाडि नै दुई सरकार बन्दैछ। स…

केको सहमति हुनु, नेताहरुले झुक्याएका रहेछन्

हिजो कुरा मिलिसक्यो झैँ गरी गरिएको हल्ला त नेताहरुले जनताको आँखामा छारो हाल्न गरेको प्रयास पो रहेछ भन्ने आजका घटनाक्रमबाट सिद्ध भएको छ। कुरा मिल्यो भनी हल्ला गर्ने नेताहरुबीच गाँठी कुरो भने मिल्या रैनछ। दलहरुबीच यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार …

भारतीय राजदूत- पाँचौँ दल

सहमतिका लागि हिजो प्रमुख तीन दल र मधेसी मोर्चा गरी चार समूहको मात्र बैठक बसेको होला भन्ठानेका थियौँ हामी लाटासोझाहरुले। के खाएर हुन्थ्यो, पाँचौँ दल पनि रहेछ। पाँचौँ दल चाहिँ अरु कोही नभएर भारतीय राजदूत जयन्तप्रसाद रहेछन्। दलहरुले आफै कुरा मिलाएका हो…

बाबुरामको सरकारले संविधान जारी गर्ने, रामचन्द्रको सरकारले चुनाव गराउने

सहमति सहमति भन्दै बैठकमाथि बैठक गर्दै लास्टाँ असहमतिको पोका बोकेर बाहिरिने क्रम जारी राखिरहेका नेताहरुले आज भने एउटा आकार देखिने खालको सहमति गर्ने गरी कुरा मिलाएका छन्। टाउके तीन दल अर्थात् माओवादी, काङ्ग्रेस र एमाले अनि मधेसी मोर्चाका शीर्ष नेताहरु…

अविश्वास प्रस्ताव ठीक कि बेठिक ?

नेपाली काङ्ग्रेस र एमालेले बाबुराम भट्टराईको सरकार ढाल्न अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ। यो साताको सुरु मै एमाले नेता केपी ओलीले अविश्वास प्रस्ताव ल्याउने बारे कुरा अघि बढाएको समाचार आएको थियो भने आज त नेपाली काङ्ग्रेसका सभासदहरुबीच हस्ताक्…

पैसा धुतेर पूर्वजन्मको कुरा सम्झाइदिने रे

पूर्व जन्ममा केही काम गर्न बाँकी पो थियो कि ? अधुरै रहेको त्यो कामलाई यो जन्ममा पूरा गर्ने हैन त ? कस्तो वाहियात लाग्छ कुरा सुन्दा। तर यही भन्दै भारतबाट आएको एउटा समूहले शनिबारदेखि नेपालीहरुको पैसा धुतिरहेको छ। प्राइभेट सेसन भन्दै पुरानो जन्मको र यो…